कोच प्रमोदबारे रुक्साना लिम्बूको आमाको अपिल!अब सरसँग कसरी फेस गर्ने चिन्ता भयो Ruksana Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2022
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:- Ruksana Limbu and Rekha Limbu Lawati
    Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
    कोच प्रमोदबारे रुक्साना लिम्बूको आमाको विशेष अपिल! अब सरसँग कसरी फेस गर्ने चिन्ता भयो Ruksana Limbu
  • บันเทิง

ความคิดเห็น • 721

  • @MeroOnlineTV
    @MeroOnlineTV  2 ปีที่แล้ว +79

    Bikash Limbu and Jamuna Rai interview..Must watch guys..
    th-cam.com/video/g2CfK22zzZc/w-d-xo.html

    • @joyalbudha544
      @joyalbudha544 2 ปีที่แล้ว +2

      Nice voice sister ko ❤️❤️

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 2 ปีที่แล้ว +3

      जेनिसले जित्छ भनेर प्रमोदको मुख बाट फुत्किनु भनेको पुर्व तालमेल भएको पक्कै हुनसक्छ !

    • @sandiplimbu7163
      @sandiplimbu7163 2 ปีที่แล้ว +3

      Dai le vote nagarae harako hola😀😀😀😀
      Kesa laga mera majak 🙏🙏🙏

    • @rajushrestha8411
      @rajushrestha8411 2 ปีที่แล้ว +5

      yo biswa limbu lastai lato raicha tetro secret kura video mai public vako k ho bhujdaina tongue slip testo lai vanincha winner banauna setting garne manche nai pramod harek season ma pramod le jitnu ma pani thulo rahasye cha sabai janta haru le vitra ko vote ko chalkhel thaha painu vaisakyo abho yesta reality show banda hunu parcha paisa le pratibha kinbech huna thau voice of nepal ho

    • @a-markgroup1019
      @a-markgroup1019 2 ปีที่แล้ว

      Malae bikas ko interview hernae mann lagdaena chahine vanda badi aanawasek kura boler bascha atro mediama aayar socher samjer bolnu parcha ni

  • @Sunshine12254
    @Sunshine12254 2 ปีที่แล้ว +344

    नमस्कार सेवारो म रुक्साना लिम्बु🙏❤️
    मलाई यति धेरै माया गरिदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏 अनि voice of kids को उपाधि नै ठूलो कुरा होइन मैले तपाईहर बाट धेरै माया पाएकी छु यहि नै ठूलो हो र अब आउने दिनहरुमा नि हजुरहरुको माया कम नहोस🙏❤️❤️

    • @meharmantamang9402
      @meharmantamang9402 2 ปีที่แล้ว +4

      Aaudo din haru ma ramro garnuhos la Nanu baru hami sahayog garnu chahanxaum nanu hai

    • @chandradhami2837
      @chandradhami2837 2 ปีที่แล้ว +7

      मेरो लागि तिमी नै हौं विजेता आगामी दिनको अग्रिम शुभकामना छ ♥️🏆

    • @dilkumarkurumbang5813
      @dilkumarkurumbang5813 2 ปีที่แล้ว +4

      Hi rukshana ab aaune nepal idol ma adition linu hoi

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 2 ปีที่แล้ว +4

      सधै यो भोईस सुन्न पाऊ रुक्सना माया तिमीलाई नानु🙏🙏🙏🙏

    • @aka_c
      @aka_c 2 ปีที่แล้ว +2

      Ruksana limbu ur so cute and u sang that malingo kati ni lai2 purbeli song so beautifully then after I'm your fan❤️❤️ from Sikkim

  • @khadikolaure8385
    @khadikolaure8385 2 ปีที่แล้ว +19

    कोच प्रमोदलाइ नचैदो कुरामा भाइरल बनाएर हाम्रो रुक्सना नानिको भबिश्य नबिगार्दिउ है साथिहरु मेरो अनुरोध

  • @ManakamanaMedia
    @ManakamanaMedia 2 ปีที่แล้ว +5

    प्रमोद सरलाई जीउँदै मारे केही कुसंस्कारीहरुले ! यो गित/संगीत माथिको नाङ्गो आक्रमण हो। यसमा म घोर भर्त्सना गर्दछु।

  • @limbubikramraj7309
    @limbubikramraj7309 2 ปีที่แล้ว +66

    टाइटल नजिते पनि रुक्सानाले करौडौंको मन जितेकी छे।यो उपाधि जित्नुभन्दा पनि ठूलो जीत हो।सानुको उज्वल भविष्यको कामना।

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 ปีที่แล้ว +12

    रुक्सनाको मम्मी पोजेटिभ सोच भको मान्छे हुनुहुदो रैछ खुशी लाग्यो ।जेनिस भाइले नजितेर suprim भाइले जितेको भए प्रमोद सर को त्यो शब्द कसैले नि याद गर्दैन थियो होला झगडा को निहु भनेझै शब्द भाइर भको हो कि ।

  • @badhyanembang2531
    @badhyanembang2531 2 ปีที่แล้ว +19

    विश्व दाइ प्रमाेद,सुशील लगायत उहाँको सम्पूर्ण टिमलाई ईन्टरभ्युमा ल्याएर सत्य तथ्य वास्तविक कुरा साेधिदिनुहाेला नाेगेन सेवाराे,,,

  • @ViNirhangnembang27129
    @ViNirhangnembang27129 2 ปีที่แล้ว +33

    रुक्सानाको तारिफ गर्ने शब्द नै छैन मेरो मनको शब्दकोषमा र रेखा आन्नेलाई बिशेष बधाई किनकि तपाई बिना रुक्साना अपुरो लाग्छ अनि हामी सबै प्रशंसकलाई धन्यवाद किनभने हामीले यी मायालु आमाछोरीलाई हेरिराछौ।।

  • @Dipe1991
    @Dipe1991 2 ปีที่แล้ว +15

    टाईटलको दाबेदार 3 थिए
    -रूकसना लिम्बु
    -जेनिश उप्रेती
    -मिन्छामा राई

  • @ramailoyatra2629
    @ramailoyatra2629 2 ปีที่แล้ว +11

    प्रमोद खरेल ले अगाडि नै जेनिसलाई voice जित्ने बधाई दिएको ले त्यस्तैगरि तपाइले नि जित्नु भनेको जस्तो लाग्छ मलाइ दुबैलाइ जित्नु भन्न नि नपाउनु ।यहाँ अन्यथा लिएर टिप्पणी बढी भको मात्र हो प्रमोद खरेल ले गल्ती बोल्या छैन ।रुक्सना ले अगाडि गाना गाएर प्रमोद खरेल ले जेनिस लाई भन्ने शब्द नि एहि हुन्थियो ।कुरा न बुझने बडि छ्न याहा सबै कुरालाइ नकारात्मक सोच्ने दुनियाँ हो

    • @suryastha4568
      @suryastha4568 2 ปีที่แล้ว

      सहि कुरा गर्नु भयो ।

  • @karnanepali5691
    @karnanepali5691 2 ปีที่แล้ว +26

    रुक्साना नानिले हारेको हैन करोडौं स्रोता दर्शकको मन मुटुमा बसिसकेको छ उनको स्वर !धेरै आशीर्वाद र शुभकामना नानिलाई !उन्नती होस प्रगती होस !
    मोरङ हाल साउदी !

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 2 ปีที่แล้ว +39

    जति धेरै राम्री उत्तिनै राम्रो आवाजकि धनी मायाकी खानी रुक्साना सबैको प्यारी नानी!
    ट्रफी जित्न मात्रै ठुलो कुरा होइन तिमिले सम्पूर्ण नेपालीहरुको मन मुटु लाई जिति सकेको छौ । आउदो दिनको उज्वल भबिस्यको लाखौं लाख हार्दिक सुभकामना साथै सफलताले सिखर चुम्नुहोस है ल नानू । 😍😘🤗

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 ปีที่แล้ว +11

    स्वरकी खानी आमाकी प्यारी नानी #रुक्साना लिम्बु सदाबहार अनि सबैको मनमा बस्न पुगेको नानीलाई उज्ज्वल भबिस्यको कामना🙏💖 अन्त्यमा #रुक्सानाको ममि रेखा लिम्बु लावती वहाँको सोचाई प्रती सम्मान छ्🙏

  • @laxmidangi8577
    @laxmidangi8577 2 ปีที่แล้ว +12

    Congratulations 🎉🎉nanu❣always Ruksana winner 🏆🏆❤❤❣good bless you take care also...nanu 🥰🥰

  • @durgagurung2842
    @durgagurung2842 2 ปีที่แล้ว +18

    रुकसाना नानू सबै को मन मा बासिसकेको छ बधाई छ नानू तिम्रो सोर एक्दमई जादुमय छ येसरी अगाडि बढ्नु कि बारुद झै ताकी कसैले तिम्लाई नभेटुस।

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +44

    मेरो लागि विजेता नै रुक्सना लिम्बू नै हो किनकी टफी🏆जित्नु मात्र ठूलो कुरा होइन सम्पूर्ण नेपाली जनताको मन जित्नु ठूलो कुरा हो त्यो रुक्सना ले जिती सक्नु भइसकेको छ आगामी दिनको अग्रिम शुभकामना छ 🙏♥️🏆

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 2 ปีที่แล้ว +62

    Winnng and losing is a part of game. She won millions of hearts FULLSTOP.

  • @sumoonlimboo2412
    @sumoonlimboo2412 2 ปีที่แล้ว +15

    रुक्सना लिम्बू नानीलाई उज्जल भबिस्य को कामना🤘🤘💛❤️
    keep it good.!

  • @Hemon1234
    @Hemon1234 2 ปีที่แล้ว +5

    Good luck for your future ruksana nanu😘😘😘 प्रमोद ले त सबै लाई अरु ले जस्तै तपाईंले पनि जित्नु भन्छ नि कस्तो अचम्म को मान्छे हरु।। छि

  • @sangeetasubedi8397
    @sangeetasubedi8397 2 ปีที่แล้ว +10

    प्रमोद खरेल लाई दोस लगाउनु ठूलो मुर्खता र सोच परिबर्तन गरनु पर्नी देखियो ?
    सबै 8 जना आ - आफ्न ठाउमा सबै talent हुनुछ ?बाकी रहेयो जेनिश ले जितेको आपती येति नेगेटिभ comment kin सोछ परिबर्तन गरौ ।

    • @a-markgroup1019
      @a-markgroup1019 2 ปีที่แล้ว

      Aapati hoena vote sarbajanik vayana tyahi ho kanchu

  • @aka_c
    @aka_c 2 ปีที่แล้ว +35

    Long2 go Ruksana limbu you are one of the best child singer .God bless you ❤️❤️ from Sikkim

  • @chinesetv5393
    @chinesetv5393 2 ปีที่แล้ว +6

    Ruksana limbu is already winner from public❤🇳🇵
    Jenish Lay Trophy matrai ho jiteko.
    Nepali ko maan Pema n Ruksana lay jiteko cha❤🇳🇵
    Lots of love from pokhara❤🇳🇵

  • @sakunrai2608
    @sakunrai2608 2 ปีที่แล้ว +4

    जेनिसले जस्तै जित्नुस भन्नुमा कुनै बिरोधाभाष छैन जेनिसलाई जे भन्नू भएको थियो त्यही भन्न खोज्नु भएको त्यत्रो सारो भेडा नि हुनु हुदैन।

  • @VillagePostNepal
    @VillagePostNepal 2 ปีที่แล้ว +33

    Ruksana Limbu नानी तपाईले The voice kids nepal उपाधी नजिते पनि हामी सारा नेपालिहरुको लागि The voice kids को winner तपाईंनै हो। हामी सारा नेपालिहरुको मन जित्न सफल बन्नु भएको छ | अब अझै आउने दिनहरूमा तपाईंको सांगितिक यात्रा अब्बल सधैं उच्च रहोस् ।

  • @santoshkhapung6666
    @santoshkhapung6666 2 ปีที่แล้ว +3

    खासमा प्रमोद सरले जेनिसलाई पहिला भोईसको निम्ति उपाधी जित्नको लागि शुभकामना दिनुभएको हो यसपछि सोही शुभकामना रूक्सानालाई दोहोराउनुहुदा रूक्साना पनि विजेता बन्नु भन्ने उदेश्यमा बोल्नु भएको भन्ने सजिलै बुझ्न सकिन्छ तर अर्थको अनर्थ लगाउने बढी देखिए।

    • @durgakarki1514
      @durgakarki1514 2 ปีที่แล้ว

      मेरो बुझाइ पनि यहि हो।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 ปีที่แล้ว +6

    जेनिस को पनि धेरै नै राम्रो छ हो।

  • @lokendrathulungraiacm5552
    @lokendrathulungraiacm5552 2 ปีที่แล้ว +9

    संगीतिक भविस्य निकै उज्यल छ नानू रुक्सना अझ धेरै मेहनत गर्दै जानू सफल्ताको धेरै२ शुभकामना 😍😍

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +10

    यो टाईटल जोसुकैले जितोस तर मेरो लागि विनर रुक्सना लिम्बुनै हो।आगामी दिनको सुभकामना नानि💐💐💐

  • @dhanrai6433
    @dhanrai6433 2 ปีที่แล้ว +72

    स्वर को खानी हो नानी आवाज को म कसरी बयान गरौ एकदमै राम्रो स्वर छ नानि को उज्ज्वल भबिस्य को कामना गर्दछु ब्याक्ती गत रुम मा मैले पनि भोट गरेको थिए

  • @c00lmagar37
    @c00lmagar37 2 ปีที่แล้ว +5

    Ruksana nanu you are the best love you best wishes for your future 💐💕🙏🏻💕💐

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +10

    रुक्सना धेरै राम्राे सिंगर भबिष्यकाे एउटा चर्चित हाेनहार।
    पपुलरतिमा त,रुक्सना नै थियाे।👌👈️🥀👈️

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 ปีที่แล้ว +7

    Wonderful interview moment Rekha sis is Ruksana great thing Rekha sis Ruksana one of the voice kids best singer already winer .

  • @user-ss8sj4cz9e
    @user-ss8sj4cz9e 2 ปีที่แล้ว +11

    करोडौ नेपाली सङ्गितप्रेमी दर्शको मनको ढुकढुकी रुक्साना voice ले जे गर्यो त्यो छाप त छदै छ तर नानुप्रती हाम्रो साथ support सदाबहार अबिरल रहिरहन्छ

  • @tirthahang6533
    @tirthahang6533 2 ปีที่แล้ว +12

    Rukshana nani lai congratulation 🎆💗💐🎊🎊🎊🎉🎉🎉🎉🎉🎉

  • @subbatiloktiloksubba4389
    @subbatiloktiloksubba4389 2 ปีที่แล้ว +2

    सर्बप्रथम सेवारो भन्न चाहान्छु हामिलाइ पनि लागेको थियो रुक्साना ले ट्राफि 100% जित्छ भनेर तर खेलमैदान हो जित्ने एकाइ जनाले हो र रुक्साना नानिले हामी लाखौं को मन जितिसक्नु भको छ यसमा कोच प्रमोद को ठुलो हात छ top 24 मा पुर्याउनु र congratulations टिम प्रमोद !

  • @Big98648
    @Big98648 2 ปีที่แล้ว +10

    आयोजक लाई अनुरोध अब आउदो सो मा मात्रै चार जनामा फाइनल गराउने गरौ।।।आठ जना मा होइन।।।कुरो यति।।

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 2 ปีที่แล้ว +13

    रुकसाना नानीको कस्तो सहनशीलता र हिम्मत 👌👌👌❤️❤️❤️

  • @shivarajrai6562
    @shivarajrai6562 2 ปีที่แล้ว +14

    रुक्शाना नानुलाई सांगीतिक उज्वल भविष्यको कामना।

  • @rameshbasnet8463
    @rameshbasnet8463 2 ปีที่แล้ว +7

    दुख मान्नु हुन्न हौ बैनी , रीयालिटी सोको टाईटल जित्नु मात्र ठुलो कुरा होइन सवैभन्दा ठुलो कुरा त कला प्रदर्शन गर्न सक्नु ठुलो कुरा हो। मैले नेपाल आईडल सिजन थ्रीमा हेर्दाखेरी सज्जा जत्तिकै डिजर्बिङ्ग र दाबेदार किरण भुजेल र मेघा श्रेष्ठ पनि लाग्थ्यो तर जित्नेत आखीर एउटाले हो तर अहिले साँगीतिक बजारमा उनीहरु भन्दा पनि पहिले आउट भएकी रचना रिमाल लोकप्रीय छिन त्यसकारण यहाँ पनि रुकसाना , जेनिस , सुप्रीम + अरु पनि त्यत्तिकै गायकीमा दमदार थिए। त्यसकारण कोचलाई गाली गर्नु मुर्खताको सँज्ञा हो सवै पब्लिक भोटको कारण नै रीजल्ट तय हुने हो भन्छन ।
    र टीकटकत म सामाजिक सन्जाल नै होइन प्रपगाण्डिष्ट सो अप हो भन्छु। सँगीतमा जात , धर्म , क्षेत्र, बर्ग , धनी ,गरीव केही हुँदैन मात्र कला हो प्रस्तुत हुने। ,अव नेपाली युवाहरुको चेतनाको स्तर बृद्धी नभएको देख्दा र तुरुन्त गालीगलौजमा उत्रीहालेको देख्दा साह्रै दुख लाग्छ हामी कुन धरातलमा हिँडीरहेका छौँ भनेर। धन्यवाद !

  • @dorjelama8625
    @dorjelama8625 2 ปีที่แล้ว +4

    गलत गरे कै हो किनभने सत्य यही voice of Nepal kids fair गरेन आयोजक अनि प्रमोद ले पनि

  • @rfineart3100
    @rfineart3100 2 ปีที่แล้ว +12

    प्यारी नानू #Ruksana लाई उज्ज्वल भबिस्यको धेरैधेरै शुभकामना व्यक्त गर्दछु!💕😍

  • @kalathulung1929
    @kalathulung1929 2 ปีที่แล้ว +6

    Mero ni best Ruksana thiyo vote ni gareko thye but pramod da testo hunuhunna kahile so I always support pramod da. J vaye ni team pramod le jityau.
    bishwa da jenish le jastai jitnu vaneko chai
    jenish lai jasari jit ko shubhakamana dinuva thiyo tesari Ruksana lai ni jenish lai jit ko shubhakamana diye tesari timlai ni jit ko shubhakamana vannu va ho plz don't be negative.
    jenish chhetri ho vanera testo nabannu talent thiyo so jityau. Pahila ko kura ni samjiu hai season 2 ma Ram mechu season 3 ma ravi kiran ani yo kids mai pani samridhi ruksana aagadi lanu nai talent ko sath dinu ho jat hereko vaye yesto garnuhunna thiyo so yesto cmt nagarnu

  • @limbumangsiri2061
    @limbumangsiri2061 2 ปีที่แล้ว +11

    Ruksana always winer Abko aaudo dinma Ajai Ramro gardai janu Best of luck ❤❤

  • @user-wk6cn4bm6k
    @user-wk6cn4bm6k 2 ปีที่แล้ว +3

    सवै बाबू नानू राम्रा हुन । मेराे विचारमा सवै भन्दा उत्कृष्ट चाहिँ अनुजा कडरिया हुन, छात्तिमा हात राखेर भन्नू पर्दा ।

  • @user-ov8pk8yu3v
    @user-ov8pk8yu3v 2 ปีที่แล้ว +4

    साङ्केतिक जिबन को उज्ज्वल भबिष्य को शुभकामना रुकसाना लाई keep it up nanu😘😘😘love u nanu

  • @chandralimbu3711
    @chandralimbu3711 2 ปีที่แล้ว +21

    Ruksana nani ko geet chadai sunnu pam God bless you nani ❤️

  • @digitala1vlog
    @digitala1vlog 2 ปีที่แล้ว +41

    रुक्सना छोरी साङ्गितिक यात्राको सुभकामना !!धेरै दर्सक को मन जित्नु भयको छ धेरै बधाई नानु

  • @roshanlimbu8664
    @roshanlimbu8664 2 ปีที่แล้ว +8

    Ruksana Nanu congratulations tapai voice of nepal 🇳🇵 ko bijetanai hunuhunxa,

  • @ichchhasubba294
    @ichchhasubba294 2 ปีที่แล้ว +20

    Wao What a beautiful thought
    Sarai Santok lagdo interview
    What a positive thought
    Hats off to a great mother
    Best wishes dear Ruksana for ur beautiful musical carrier

  • @razulimbu197
    @razulimbu197 2 ปีที่แล้ว +6

    आउने दिनहरुमा धेरै अगाडी बढ्नु शुभकामना नानी 💐💐💐

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 2 ปีที่แล้ว +5

    Ruksana nanu is best Versatile singer and Maney maney congratulation nanu ❤️❤️🥰 🥰

  • @dtraveller7882
    @dtraveller7882 2 ปีที่แล้ว +5

    Ruksana is love ❤️ lots of love to her keep singing wish you all the very best for the future ani dherai dherai maya 🤗 ❤️

  • @meharmantamang9402
    @meharmantamang9402 2 ปีที่แล้ว +9

    Rukasana is good singer rukasana aaudo din haru ma ramro garnuhos m hjr haru lae sahayog garnu chahanxau

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es 2 ปีที่แล้ว +4

    मेरो लागि त रूक्सना नानीनै winner हो , किन के कति यो सबै जबाफ उ सँग छ ,बस अगाडि बढ्दैछ जाउ नानी .....😍😍😍😍😍😍

  • @amiithan4992
    @amiithan4992 2 ปีที่แล้ว +18

    God gifted voice manxe pani ramri ustai gyani, haarnu jitnu is a part of life Rekha Limbu don't take it heart learn from optimistic Ruksana she'll do wonders in her life, princess Ruksana stay safe study hard & lots&lots of 💋❤️&blessings Forever Ruksana ✌️

  • @milan8767
    @milan8767 2 ปีที่แล้ว +6

    नानू धेरै strong छन आवाज पनि त्येतिनै राम्रो छ नानी हारखानु हुँदैन

  • @Mishan4444
    @Mishan4444 2 ปีที่แล้ว +9

    Ruksana miss u..hamro lagee winnar Timi haw, aagami sangeetic Yatra safal rahos Ra Nanu geet chadai Sunna paiyos....

  • @dionerap
    @dionerap 2 ปีที่แล้ว +11

    LOVE YOU RUKSHANA NANI❤

  • @Onelove1famiky
    @Onelove1famiky 2 ปีที่แล้ว +10

    She's stronger than her mother. God bless u daughter. U should only look indian neha kakkar journey then u will learn a lot . Huge fan of Ruksana ,pema n passing. Lots of love from canada 🇨🇦

  • @aitalimbu2175
    @aitalimbu2175 2 ปีที่แล้ว +26

    धेरै राम्रो final सम्म पुग्नु पनि नानीहरु आ आफनो ठाउमा सबै राम्रा थिए । ८ जना मध्धे आखीर १ जना मात्र को जित हुने हो हामी सबैले माया गरीएको रुकसाना र आमा पनि खुशी छन । कोच हरु लाई दोस दिनु ठिक लागेना केही बोल्दा साना तिना गल्ती त भयो होला ।

    • @novaking4485
      @novaking4485 2 ปีที่แล้ว

      बाेलेकाे मात्र कहाँ छर जाठा प्रमाेद खरेलले विजेता घाेषणा गर्ने बेला जेनिसकाे टाउकोमा हात राखेर इसारा गरेको छ

  • @indrabahadur8620
    @indrabahadur8620 2 ปีที่แล้ว +2

    एकदमै ट्यालेन्ट नानू रुकसना लिम्बू।सधै सफल रहनु होला,बेस्ट नानी ❤️❤️❤️❤️❤️❤️❤️

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 2 ปีที่แล้ว +4

    टर्फी उचाल्नु मात्रै ठूलो कुरो होइन सबैको मन जित्नु भएको छ यो नै ठूलो कुरो हो अब आउँदो दिनहरुमा साँगीतिक करियरको शुभ-कामना 🙏Lots of Love Ruksana 😘💕💕

  • @dharmasaud9640
    @dharmasaud9640 2 ปีที่แล้ว +4

    जेनिस रुकसना दुबै जना 101 थिय मैले दुबै जना लाई भाेट गरेकाे थे जेनिस टुहुराे भयकाे ले अलि खुसि पनि छु रुकसनाले हारदा दुखि पनि छु😭 सँगेतिक यात्राकाे अग्रिम शुभ कामना रुकसना नानु😘😘

  • @nagenkatuwal502
    @nagenkatuwal502 2 ปีที่แล้ว +2

    Wah..how nice and natural voice. Best wishes Nanu, dherai pragati garnu

  • @mangalthamsuhang800
    @mangalthamsuhang800 2 ปีที่แล้ว +5

    नानिको उज्वल भबिस्यको कामना गर्दै हाम्री रेखा दिज्युको बोलिले मन लोभयायो कति मज्जाले बोल्नु भाकी हाम्री दिज्यु god blessed you!😍

  • @mayalimbu1922
    @mayalimbu1922 2 ปีที่แล้ว +5

    लामो रेस को घोडा बन्नु पर्छ ननु एक्छिन ट्र्फि उचालेर हराउनु भन्दा बिस्तारै भएपनि सदाबाहार उदाइरहनु नानी उज्वल भबिस्यको शुभकामना ❤️❤️❤️🙏🙏

  • @bimalachamlingofficial4611
    @bimalachamlingofficial4611 2 ปีที่แล้ว +3

    कोच प्रमोद ko interview ल्याउनु पर्यो🙏🙏🙏

  • @takbahador9061
    @takbahador9061 2 ปีที่แล้ว +15

    आगमिदिन काे शुभ कामना रुक्साना नानुलाई जेभाेयाे भाेईसकेउ अब अगडि बडनु त्र नहराउनु

  • @trainhard7265
    @trainhard7265 2 ปีที่แล้ว +6

    Beautiful Rukasan @ Rai is King 👑 salute you and you never let us down.

  • @darshanrai7724
    @darshanrai7724 2 ปีที่แล้ว +9

    जस्ले जिते नि मेरो लागि सधै रुक्सना नै पहिलो हो

  • @RajKumar-gd4km
    @RajKumar-gd4km 2 ปีที่แล้ว +10

    ruksana fuchhi mamu poni undersatnding hunuhudoraix ..so fuchhi sano vayeni kasto bujhne mature manxe jasto ..
    cute and brillent girl ..i love you soo much fuchhi 💕💕💕💕💕💕

  • @bishnudumi4814
    @bishnudumi4814 2 ปีที่แล้ว +8

    सबै राम्रै छन हाम्रो नेपाल को भोइस किड्सको नानीबाबुहरु! तर राम्रो भन्दा पनि भोट र पैसाले नै कला र गलाको कदर हुँदै हुदैन नेपालमा। त्यो जेनिस बाबुको जितको बिरोध होइन तर टप ८ मध्यको सबै भन्दा कमजोर ले जित्दा हासो उठि रहेकोे छ त्यसैले हास उठ्छ हाहाहा।

  • @allrounder7899
    @allrounder7899 2 ปีที่แล้ว +5

    Wow so cute 💝 and versatile singer hamro pyaro nanu ruksana love u and God bless u always..

  • @Rajlimbu447
    @Rajlimbu447 2 ปีที่แล้ว +2

    सफल सांगितिक यात्राको लागी धेरै धेरै शुभकामना बुनु लाइ ।

  • @pugendralimbu208
    @pugendralimbu208 2 ปีที่แล้ว +3

    रुक्साना को आमा को सोच धेरै राम्रो छोरी धेरै माथी जानू छ। यो बिबादमा आउनु ठिक हुन्न छोरी को करियर भरखर सुरु हुँदै छ। रुक्सानाको सोच बिचार पनि राम्रो छ ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @keshablimbu9546
    @keshablimbu9546 2 ปีที่แล้ว +6

    रुक्सना नानू ले टर्फि मत्रा नजित्नु भएको हो तर हाम्रो मन जित्ती सक्नु भएको छ सधैं एसरी नै अघि अघि बढनु नानू लाखौं लाख सुभकामना

  • @mathurashrestha3072
    @mathurashrestha3072 2 ปีที่แล้ว +5

    Mom i love your positive thought bahini.

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 2 ปีที่แล้ว +1

    भोटिङ सिस्टममा कलाको मात्रै जित हुन्न यो कृस्टल क्लियर छ। ब्यक्तिगत रुपमा म पनि रुक्साना छोरीको सपोर्टर हुँ, कुरा रह्यो कोच प्रमोदको बिबादित कमेन्ट क्लिप्सको, त्यो भनाईलाई बुझ्नको लागि जेनिशको प्रस्रुतिमा कोच प्रमोदको कमेन्ट हेर्नुस् अनि बुझ्नु हुनेछ। मत्लब जेनिशलाई पनि जित्नु भनेको थियो र त्यसै गरि नानिले पनि जित्नु भनेको हो, कुरो र कुलो जता लगे पनि जान्छ मात्रै पानी र भाव बहदैन। जय गित जय संगित, सबै नानी बाबुलाई उज्ज्वल सांगीतिक भविष्यको कामना!!!

  • @budhabudha3362
    @budhabudha3362 2 ปีที่แล้ว +2

    रुकसाना धेरै लामाे सांगीतिक रेसकाे संभावना बाेकेकाे सबैकाे मन जित्न सफल एक पतिभावान बाल कलाकार हाे।र सधैं सदैव हामी सबैको अासिरवाद र माया छ है।अाजकाे हार नै भाेलिकाे जित हाे।र रेखा दि लाई पनि स्वास्थ्य लाभका कमना हाेस भन्दै अनि याे च्यानल बाट संन्सारभर पुर्याउनु हुने संचालक विश्व लुङ्वालाई पनि धरै धेरै धन्यवाद है हजुर नाेगेन सेवाराे🙏🙏

  • @thohang8558
    @thohang8558 2 ปีที่แล้ว +8

    भोट र फ्यान फलोस को आधार हेरेर जित्ने भए 100% रुक्सना ले नै जित्नु पर्ने हो

  • @user-cl4uy3sr8j
    @user-cl4uy3sr8j 2 ปีที่แล้ว +6

    म अरु केही भन्दिन अरुको कारण बाट रुक्सनाको भबिस्यप्रती घात हुन सक्छ किनकी धेरै बिरोध गर्नु नै उसप्रतिको अधात हुनु हो । जित्नु नै सबै कुरा होइन यो त एउटा प्लेटफ्र्म हो शुरूवात हो।तर धेरै मानिसाह्रुले जातियता लाई बिरोध गर्नु भनेको कलाकार को लागि ठुलो नोक्सान हुनु हो

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 ปีที่แล้ว +12

    रुक्सना नानीलाई शुभकामना

  • @king7927
    @king7927 2 ปีที่แล้ว +8

    बिग फ्यान रुक्साना नानी❤️❤️

  • @narendralimbu2293
    @narendralimbu2293 2 ปีที่แล้ว +3

    छोरी स्वार गयिकीअनि ज्ञानी कति राम्रो जे होस फनईनलमा पुग्नुनै जित हो नानू सांगीतिक यात्रा सफल होस शुभकामना नानु

  • @renlimbu9191
    @renlimbu9191 2 ปีที่แล้ว +6

    Ruksana bunu lai aagami din ko dherai dherai suva kamana

  • @khushigurung9561
    @khushigurung9561 2 ปีที่แล้ว

    Ruksana nanu you are so cuty a iam so crasy fan for you
    उपाधि उचाल्नु मात्रै जित हाेइन नानु सारा सबै दर्शककाे मन जित्नु नै सबैभन्द ठुलाे उपहार हाे।
    भबिस्याकाे राम्राे प्रतिभवान कलकार हाै नानु तिमि शुभकामना।

  • @mathurashrestha3072
    @mathurashrestha3072 2 ปีที่แล้ว +2

    Mehanatko falko aas hunchha .Ruksana is best tara jenisma ajha badhi nai thiyo hola.Ruksana jeeteko ma vanda najeeteko ajha vabisy ramro garna skne chhau.keep singing good luck for the future.I love u your nature nanu.Shubham.

  • @raiasvin9627
    @raiasvin9627 2 ปีที่แล้ว +3

    You are the best Ruksana. Wish you all the best .keep it all you have a bright future .💖👌👍️

  • @mohannembang4658
    @mohannembang4658 2 ปีที่แล้ว +33

    नानिलाई शुभकामना👍️

  • @NandarajKhalingRai
    @NandarajKhalingRai 2 ปีที่แล้ว

    नानू! हार पनि जित नै हो हार बाट धेरै कुरा सिकिन्छ। द भोइस किड्स भनेको एउटा platform मात्र हो। अझै धेरै सङ्घर्ष गर्नु पर्छ। संगीत धेरै सिक्नुपर्छ। करोडौं दर्शकको मन जिति सकेको छौ त्यो नै जीत सम्झनु पर्छ है। रुक्सना नानू लाई धेरै माया,आशीर्वाद अनि धेरै गीत संगीत प्रति प्रगती गर्नु यहि शुभकामना छ❤️❤️❤️❤️

  • @ajaylimbu9467
    @ajaylimbu9467 2 ปีที่แล้ว +4

    Nice rubaru discussion. I salute the little soul on her humility and simplicity. Winning or losing is immaterial but the sole point is in being HUMANE. The small conversation touched me a lot. Keep it up...keep on singing... every day is a new learning experience. All the best. Nogain. Chikcho Chemjong Ajay Limbu, Ranchi, India.

  • @montamang6558
    @montamang6558 2 ปีที่แล้ว +15

    She is already win millions of hearts ♥️ she is always best for me and she is my winner

    • @deaurajlimbu3044
      @deaurajlimbu3044 2 ปีที่แล้ว

      Ruksana is super singer and her future is very bright.All the best for up coming days ahead.

  • @shashimagar8628
    @shashimagar8628 2 ปีที่แล้ว +7

    विदेश मा हुने कार्यक्रम मा बोलाउनु पर्यो यो नानी लाई ।

    • @kumarsubba8386
      @kumarsubba8386 2 ปีที่แล้ว +1

      थ्याङ्स फ्रेन्ड

  • @narenlimbulimbu6022
    @narenlimbulimbu6022 2 ปีที่แล้ว

    जे हाेस भाेईस अफ किड्स मा बिजेता र सिङगाे नेपाल काे तीन करोडौं जनता ले मन पराएकाे किड्स सिङ्गर नै छाेरी रुक्साना हाे ।
    आगामी दिन हरूमा प्रगति काे धेरै धेरै बधाई तथ शुभकामना ।

  • @robinraiofficial9071
    @robinraiofficial9071 2 ปีที่แล้ว +3

    Ruksana xoriko yo haar hoena yo jit ho..mero sabai vanda pyaro ra favourite xori ruksana ho shadhai yasari nai aghi badnu ra mami lai shadai maya ra shaath dinu..best of luck for your upcoming days

  • @sherabsangmo7297
    @sherabsangmo7297 2 ปีที่แล้ว +5

    Ruksana is already winner for me and she win millions of hearts ♥️.. we love you always 🥰..

  • @badhyanembang2531
    @badhyanembang2531 2 ปีที่แล้ว +1

    जित रुक्सना नानुकाेनै 100% हाे तर प्रमाेद,सुशील ,भाेईसकाे टिम मिलेर जातकाे अाधारमा जालझेल गद्दार गरेर हराईयाे,,यस्तो जितकाे कुनै अर्थ रहदैन,रुक्सनाले टफि मात्रै नउचालेकाे हाे लाखौं कराेडाै मन मुटु जितेको छ,अगामि सांगितिक सफलताको लागि अपार अबिरल भारि शुभकामना सधै घामझै चम्किरहनु god bless you Ruksana✌️👌🤗😍😍😍💗💖💕💓❤️💞🙏🙏🙏🔥🔥🔥

    • @lppptl1937
      @lppptl1937 2 ปีที่แล้ว

      @@heaven140 के कुरो गरेको राम लिम्बू सङ भिडनेहरुमा बाहुन कहाँ थियो त

  • @kiranraikiran7423
    @kiranraikiran7423 2 ปีที่แล้ว +6

    Wow beautiful voice and cute baby bg fan 🥰🥰🥰🥰

  • @harkarajrai3940
    @harkarajrai3940 2 ปีที่แล้ว

    सधैं भरी हार हुँदैना एक दिन त्यो शिखर मा पाईला टेक्न सफल हुनुहुनेछ । निरन्तर जारी रहोस्। सांगीतिक यात्रा को शुभ कामना रुक्सना नानी बधाई छ।

  • @khusbugurung1817
    @khusbugurung1817 2 ปีที่แล้ว +2

    love you Rukshana nanu, from australia 🇦🇺