मेचु बैनी को बोल्ने सैलि उन्ले बोलेको शब्द सुनेर मलाई एस्तो लाग्यो नोगेन भाईको लागि गित संगित तर्फ को गुरु आमा हुनुहुन्छ किन कि उहाँको गित संगित प्रती को भोगाई संगर्श दु:ख निरन्तर चलिराको कुरा शेर गर्नु भो साएद उनि मा कला गला र संगितकार गित लेखक कम्पोजर मोडल सबै कुरा नभैदिएको भए हराएर जानू हुन्थ्यो होला एतिको भर्शटाएल छोरी मान्छे कमै हुन्छन तेहि भएर उनी आज सम्म निरन्तर हुनुहुन्छ अब आउने दिनहरु मा धेरै राम्रो होस भन्न चाहान्छु धन्यबाद❤
so beautiful interview. I like to keep watching and listening Mechu Dhimal's interview. So I always used to watch her interview, She speaks about practical life. Lyric, compose and singing also excellent.
So beautiful interview with Mechu n Nogen👍👍👍👌👌👌✨✨❤️❤️❤️❤️ Mind blowing Voice both of you n have best wishes for successful singing career in your life⭐⭐⭐⭐⭐
मलाई मनपर्ने एक महिला गायिका मेचु धिमाल पनि हुन्। मेचु धिमाललाई मैले नेपाली तारा सिजन ३ बाट चिनेको धेरै वर्ष नै भयो । उहाँलाई मैले चिनेको साह्रै मिठो उहाँको स्वर छ एकदमै सुमधुर स्वर को धनी मेचु धिमाल हुन् । अनि पछिल्लो समय एकदमै मनपर्ने नव गायक भन्न चाहन्छु नगरे लिम्बु भाइ पनि ।
हेर्न लाइक भनेकै मेरो On line TV हो त्यो माथी पनि आफ्नै मान्छेहरु good lock भाइ बैनाहरुको प्रस्तुतिलले दिनानु दिन प्रगतिशील गति लिरहेको देख्दा अत्यन्तै खुशी लाग्छ् सदा प्रगतिको शुभेच्छा छ।🎉🙏👍️👍️👍️👍️
मेचु बैनी को बोल्ने सैलि उन्ले बोलेको शब्द सुनेर मलाई एस्तो लाग्यो नोगेन भाईको लागि गित संगित तर्फ को गुरु आमा हुनुहुन्छ किन कि उहाँको गित संगित प्रती को भोगाई संगर्श दु:ख निरन्तर चलिराको कुरा शेर गर्नु भो साएद उनि मा कला गला र संगितकार गित लेखक कम्पोजर मोडल सबै कुरा नभैदिएको भए हराएर जानू हुन्थ्यो होला एतिको भर्शटाएल छोरी मान्छे कमै हुन्छन तेहि भएर उनी आज सम्म निरन्तर हुनुहुन्छ अब आउने दिनहरु मा धेरै राम्रो होस भन्न चाहान्छु धन्यबाद❤
so beautiful interview. I like to keep watching and listening Mechu Dhimal's interview. So I always used to watch her interview, She speaks about practical life. Lyric, compose and singing also excellent.
So beautiful interview with Mechu n Nogen👍👍👍👌👌👌✨✨❤️❤️❤️❤️
Mind blowing Voice both of you n have best wishes for successful singing career in your life⭐⭐⭐⭐⭐
मैले चाहेकै गायिकाहरु एउटै प्रेममा देख्दा खुशि छु म ❤❤❤❤
मिठो गीत रहेठ छिट्टै बजारमा सुन्न पाऊ Thank you
बिष्व दाई तपाँईले लिम्बू हरुको लागि पनि भिडियो बनाउने प्रयास गर्नुहोस् है♥️♥️
Congratulations Mechu Bahini
My favorite Singer Mechu and congratulations 🎉
लोकेन दिनुस ल बिश्वा दाइ सङ्ग भेट्ने ठुलो रहर छ😅❤
Song Link Here 😊
th-cam.com/video/32pKMbdp1iY/w-d-xo.htmlsi=RIIc26ILNwd2lUT4
ल रमाइलो लाग्यो संगितिक यात्रा जम्मला जस्तो छ ❤❤❤
मलाई मनपर्ने एक महिला गायिका मेचु धिमाल पनि हुन्। मेचु धिमाललाई मैले नेपाली तारा सिजन ३ बाट चिनेको धेरै वर्ष नै भयो । उहाँलाई मैले चिनेको साह्रै मिठो उहाँको स्वर छ एकदमै सुमधुर स्वर को धनी मेचु धिमाल हुन् । अनि पछिल्लो समय एकदमै मनपर्ने नव गायक भन्न चाहन्छु नगरे लिम्बु भाइ पनि ।
दुई जना नै मेरो मन पर्ने the voice को कलाकार हुन है 🤗🤗 मेचु धिमाल परिपक्व कलाकार भइसकेछिन है 🤗🤗
❤Wow Mechu my best singer ❤ best of luck❤❤🎉🎉.
हेर्न लाइक भनेकै मेरो On line TV हो त्यो माथी पनि आफ्नै मान्छेहरु good lock भाइ बैनाहरुको प्रस्तुतिलले दिनानु दिन प्रगतिशील गति लिरहेको देख्दा अत्यन्तै खुशी लाग्छ् सदा प्रगतिको शुभेच्छा छ।🎉🙏👍️👍️👍️👍️
Thank you so much ❤
मेचु को आवाज 👌
bestwishes all team bisw lungwa england ko jercy ma hiro 5:33
मलाई पनि मेचु मन पर्छ❤❤उहाँको आवाज सारै मिठो❤❤
मत दुबैजना को ठुलो साथि है ❤️❤️🎥🙏
Wawo mechu🎉🎉
मलाईत मेचुराम्रीकोVoiceनैसाह्रैमनपर्छ
big fan nogen ❤
DD vai ta Ho Ma Vena Yeha xu Aaudai xu Linu Mechu lai Ra Rekha lai 😘😘🥰🥰🥰🤗🤗🤗😎😍
Michu is really good singer +talented girl
मेछु र नोगेन ठिक छ हे ❤❤
Big fan ❤
यो दाह्रे भाइको बोल्ने सोमत चाही जेरो नै जस्तो लाग्यो ।
nogen n mechu gajab lago
Triza ko interview linu paryo biswa ji le😂😂
🎉🎉🎉
❤❤❤❤
😊😊😊😊
❤❤❤❤💛🇰🇷
Mechu ko gayiki ramro lagxa manxe pani ramri xe but bela bela dance chai atti sexy parako gardo rahexa Instagram maa😆 tyo dekher jhan gajab lagxa 😂
Mayama umerle xekdaina 😊
Mechu dhimal le ahile samma enjoyed leko xa ki xaena hola
मेचु लाई लिम्बुको बुहारी बनाउन पर्छ।
yes
हो हो नाथे उमेर के हेरिराख्नु लिम्बुकि बुहारि धिमालको ज्वाई हुन पाउदा हेहे
good 😂😂😂😂
❤❤
❤❤❤❤❤