एकाबिहानै बालेनले सफा गरे काठमाडौं सहर ! Balenलाई सफल पार्न माननीय Sunilउत्रिए मैदानमा,यो हेर्नुहोस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #balenshah #mayorbalen #mayorofthektm
    Balen ले देखाए चमत्कार, जनता खुसीले गदगद ! बालेनले गरे अहिलेसम्मकै नसोचेको उत्कृष्ट काम nepali news
    Guest: Sunil Kc....
    Host: Dipesh Kumar Jaiswal
    Camera: ...... ,, ,, ,,
    Edit : ......
    हाम्रा भगवानरूपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात 🙏 जोडि नमस्कार भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ ।
    अब अझै देशलाई पछाडि धकेल्न देशको हितविरुद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै होस्, डाँफे नेपालको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन,गरिदैंन ! NATION FIRST 🙏❤️ धन्यवाद !
    Danphe Nepal - जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏
    तपाईंहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।
    तपाईंलाई कसैले ठगेको छ, दु:ख, हैरानी दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयहरूमा बेतिथि, बिसङ्गती वा विकृतिहरू देख्नुभाछ भने पनि हामीलाई सिधै खबर गर्नुहोला ।
    तपाईंहरूसँग भएका कुनै घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु, प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ :
    Office Contact no. : 9865429007 (whatsapp, message or call)
    Email: danphemedia30@gmail.com
    डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित र सूचना तथा प्रसारण विभागमा आधिकारिक दर्ता भएको हाम्रो डाँफे मिडियामा विशेष, उपयुुक्त विषयवस्तु मात्र समेटिन्छन् !
    सूचना तथा प्रसारण विभाग दर्ता प्रमाणपत्र नं. : ४५२४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
    कम्पनी रजिस्ट्रारमा दर्ता नं. : ३२८७५४/०८०/०८१
    News Portal Website: www.danphekhabar.com
    Subscribe us: / @danphemediagroup
    Follow our page: www.facebook.c...
    Facebook; Dipesh Kumar Jaiswal: www.facebook.c...
    के तपाईले हाम्रो यस डाँफे मिडिया च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्दिनुहोस् र bell icon 🔔 पनि थिच्नुहोला ।
    यो भिडियो तपाईलाई मन परेको छ भने एक लाईक, सेयर र सभ्य शब्दमा कमेन्ट गर्न नबिर्सनुहोला ।
    हाम्रो युट्युव च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।
    Danphe Media Group is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited & lead to punishment.(Embedding to the websites is allowed)
    Don't Forget to Follow, Like, Comment, Share & Subscribe...
    All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2024
    #Balen
    #balenshah
    #mayorbalen
    #sunitadangol
    #rajupandey
    #balencitykathmandu
    #ajayshrestha
    #sunilkc
    #ganeshbajracharya
    #newroadfootpathissue
    #balenvschinikaji
    #dharaharaparking
    #offlinepathaoairport
    #falchabaneshwor
    #balenshahnewvideo
    #balenshahlatestwork
    #balenshahnewroad
    #Balenshahnewroadfootpath
    #Balenshahfootpathupdate
    #Newroadfootpathissue
    #mayorbalen
    #Kathmandumahanagarvssadakbihag
    #balenvssadakbibhag
    #mayorofthekathmandu
    #balenshahtodayaction
    #balenshahnewroadwork
    #balenshahnewroadupdate

ความคิดเห็น • 42

  • @vishnugautam4882
    @vishnugautam4882 หลายเดือนก่อน +11

    स्कुल, कलेज, विश्वविद्यालय, पसले, कार्यालयमा सबैलाई फोहोर नफाल्न अनुरोध गर्न आग्रह छ । नेपाल आमा भन्ने आफैले फोहोर फालेर थुकेर असभ्य नबनौ।

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 หลายเดือนก่อน +3

    सबैभन्दा जनता नै सचेत हुनु जरुरी छन् है सधैं प्रतिनिधि वा नेताले मात्रै गर्नु पर्छु भने कुरा यो सरा नेपाली जनता को दिमाग बाट हट्नु जरुरी देखिन्छ ।।

  • @sameerlama5440
    @sameerlama5440 หลายเดือนก่อน +4

    बालेनलाई सफल बनाउँ ! देउबा, केपिबा, छाेरीकाेबा र उनिहरूका झट्केला झाेलेहरूलाई असफल बनाउँ !

  • @shymaapradesi8131
    @shymaapradesi8131 หลายเดือนก่อน +1

    Jaya hos mayor Balen jyoo......

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q หลายเดือนก่อน +2

    अाउंदो चुनावमा सुनिल जि र बालेन जि एउटै पार्टिमा देख्न पाईयोस यहि हाम्रो चाहना छ ।

  • @mamtachand6622
    @mamtachand6622 หลายเดือนก่อน +3

    जनताहरूलाई सलाम छ, हाम्रो देश हामीले नै बनाउनुपर्छ।जय बालेन,जय जनताहरू।🙏🙏🙏

  • @kbrana4305
    @kbrana4305 หลายเดือนก่อน +4

    Jaye Baben ,Jaye Manniye Sunil KC & All participate members.

  • @personaluse7419
    @personaluse7419 หลายเดือนก่อน

    Hat's Off 2 Mayor Balen, Sir!!!

  • @rajulama8915
    @rajulama8915 หลายเดือนก่อน

    लु एक्दम राम्रो कार्य गर्नु भो
    माननीय सुनिल केसी ज्यु र स्थानिय जनताहरुले
    यसरी नै हरेक नगरपालिका वडाका स्थानिय हरु र स्थानिय बासीहरु जागरुक भएर काम गर्ने हो भने काठमान्डौ महा नगर पालिका स्वच्छ सफा र स्माट सि टी बन्न धेरै बेर लाग्दैन जय सुनिल केसी 😊😊

  • @puranlimbu900
    @puranlimbu900 หลายเดือนก่อน

    Wow balen sir 👏🏻 jindabad jaya balen ❤❤❤

  • @sangmendo3212
    @sangmendo3212 หลายเดือนก่อน +5

    Sunil sar namaskar .तपाई बालेन् सरको काँध मा काँध मिलाएर हिँड नू भएकोमा खुसी छु हामी।

  • @premrajpuri3680
    @premrajpuri3680 หลายเดือนก่อน

    देशको मुहार फेर्नु छ भने पहिला वृद्ध सत्तालिप्त घुसखोरि र भ्रष्टाचारी नेताहरुको सफाई जरुरी छ ।

  • @pushpakarki2983
    @pushpakarki2983 หลายเดือนก่อน

    🌹 धेरै राम्रो🌹

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 หลายเดือนก่อน

    Jaya balen jaya sunil dai

  • @thamanbasnet2538
    @thamanbasnet2538 หลายเดือนก่อน

    Good example laye balen jaye sunil..

  • @Dcgopal2317
    @Dcgopal2317 หลายเดือนก่อน

    Great job 👏👏👏👏👏👍

  • @sukgurung8788
    @sukgurung8788 หลายเดือนก่อน

    Good 👍 job❤❤❤❤ nepal

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 หลายเดือนก่อน

    Jainepal 🇳🇵 n great work guys

  • @Fun-vdo
    @Fun-vdo หลายเดือนก่อน +1

    Yoooo ho niii ta hamrooo des Nepal 🇳🇵

  • @laxmithapa2882
    @laxmithapa2882 หลายเดือนก่อน

    Jaya balen

  • @godsigma642
    @godsigma642 หลายเดือนก่อน +1

    Good job 👍👍👍👍👍 as hole

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 หลายเดือนก่อน

    Good news for civilian

  • @ramkajigurung9799
    @ramkajigurung9799 หลายเดือนก่อน +1

    Good jub sir

  • @dilmayathapa2658
    @dilmayathapa2658 หลายเดือนก่อน

    Salam x ❤

  • @sandipmalla9573
    @sandipmalla9573 หลายเดือนก่อน

    Ramro kam

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k หลายเดือนก่อน

    जन चेतना त अति नै राम्रो हो र येस को चौतर्फी दुबो मौलाएर जाओस्

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy หลายเดือนก่อน +1

    Balen daju Kada..

  • @geetashrestha4961
    @geetashrestha4961 หลายเดือนก่อน +1

    Jay bIen team

  • @user-lr4tx8vq6l
    @user-lr4tx8vq6l หลายเดือนก่อน

    Good balen

  • @yourajsubba1009
    @yourajsubba1009 หลายเดือนก่อน

    👍👍👍👍

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez หลายเดือนก่อน

    कुहिने फोहोरलाई महल बनाउँ नकुहीने फोहोरलाई छुटाएर कबाडीमा बेचौँ ठाउँ ठाउँमा महल कार्खानाखोलौँ माईतीघरदेखी कोटेश्वरसम्म बोटबिरुवा फलफुलफुलहरु खोर्सानीलाउँ बिरोजगारीहरुलाई रोजगार दिउँ

  • @BhaikajiGhimire
    @BhaikajiGhimire หลายเดือนก่อน

    Balen mantri hunuparcha

  • @BalirajShahi-fu6kc
    @BalirajShahi-fu6kc หลายเดือนก่อน

    Very Good

  • @godsigma642
    @godsigma642 หลายเดือนก่อน

    Balen is balen

  • @Riseupnepal
    @Riseupnepal หลายเดือนก่อน +1

    Background music narakhda ramro

  • @indrakarki3654
    @indrakarki3654 หลายเดือนก่อน

    👌👌👌👌👍️👍️👍️👍️👍️♥️♥️

  • @aishwaryatamang6988
    @aishwaryatamang6988 หลายเดือนก่อน

    Sabai Jana le yesari safa garne ho vane hamro des pani Europe vanda kam chhaina hai sathi haru

  • @rebarai2895
    @rebarai2895 หลายเดือนก่อน

    Yasare affno garagan affisafa raknay garnus .arkako garaganma fohoar nafalnus

  • @DhurbaShrestha-k2o
    @DhurbaShrestha-k2o หลายเดือนก่อน

    Cini kai left dekhenan ki kya ho

  • @quickphoto6319
    @quickphoto6319 หลายเดือนก่อน

    Thau ko thau jarimana Gardinu parchha Aafai safa hunchha.

  • @younzanraj1270
    @younzanraj1270 หลายเดือนก่อน

    fohor uthaune gadi bhaena...

  • @bimalakc9870
    @bimalakc9870 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤