Learn to write Muktak ? मुक्तक कसरी लेख्ने? (Mahabir Biswakarma)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 54

  • @sanjayakumarbasyal2704
    @sanjayakumarbasyal2704 4 หลายเดือนก่อน +1

    Mahabir dada❤❤muktak ko vandar❤

  • @dharamthapa2759
    @dharamthapa2759 7 ปีที่แล้ว +15

    हजुर को बोलिले अति धेरै भावुक बनाउछ दाजु सारै सुन्छु तर लेख्न आयन

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว

    सदा सर्वदा सम्झना महव्विर जि हार्दिक श्र्दा सुम न

  • @Pramodoli636
    @Pramodoli636 6 หลายเดือนก่อน

    मुक्तक का राजा ❤❤ के गर्नु हाम्रो माझ रहनु भएन

  • @manbhujel6518
    @manbhujel6518 3 ปีที่แล้ว

    धनयबाद रामरो तिपस को लागि। परगतिको कामना ॥

  • @akentertainmentnepal
    @akentertainmentnepal 5 ปีที่แล้ว +2

    राम्रो भिडियो बधाई छ महाविर दाईलाई ।
    #akentertainmentnepal

  • @Anupsharmah
    @Anupsharmah 3 ปีที่แล้ว

    वाह वाह क्या बात क्या बात । राम्रो लाग्यो आजको कार्यक्रम❤️❤️ । मन् चसक्क बनाउने भयो। 🙏

  • @santoshpatil366
    @santoshpatil366 3 ปีที่แล้ว

    Yo vidio herda ke jana paya mahabir dai tq dai

  • @kaladhakal3358
    @kaladhakal3358 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो

  • @durranigang2927
    @durranigang2927 4 ปีที่แล้ว

    रमाइलो र सान्दर्भिक

  • @jptvideos4141
    @jptvideos4141 4 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्याे 👏👏😊 मुक्तक लेख्दा अक्षर गणना को नियम कस्तो हुन्थ्यो होला त्यो पनि भनिदिएको भए हुन्थ्यो

  • @shantaguragai9488
    @shantaguragai9488 5 ปีที่แล้ว +4

    Wa wa wa daju dherai ramro
    Xa..

  • @dilipkumarbishwokarma333
    @dilipkumarbishwokarma333 ปีที่แล้ว

    Rest in peace Mahabir Bishwokarma Dai 😢😭

  • @Rabindraanurag
    @Rabindraanurag 6 ปีที่แล้ว +2

    ल गज्जव तरिका -😍😍

  • @bedadipupadhyaya9799
    @bedadipupadhyaya9799 3 ปีที่แล้ว

    सुन्दर जानकारी

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 4 ปีที่แล้ว

    अलि अलि मुक्तक लेख्छु आज धेरै सिकेको छु महाबिर दाइ ❤️❤️❤️

  • @firojthapa1831
    @firojthapa1831 4 ปีที่แล้ว +2

    तीमीलाइ दीएको फुल्को कुनै मोल रैदीएन
    चोखो मनको बुनेका सपनाहरु पूरा भैदीन
    कास तिमी सजीएको भए खुसी हुन्थ्यो यो मन
    भाग्यमा नै लेखीएको छैन रहेछौ सपना पूरा भैदीएन
    ☺️☺️ मील्छ होला र यो लाइन ??

  • @arjunrai7523
    @arjunrai7523 4 ปีที่แล้ว

    वाह वाह

  • @dipakc4622
    @dipakc4622 2 ปีที่แล้ว

    wow💞💞💞

  • @idkokismatconnection1879
    @idkokismatconnection1879 3 ปีที่แล้ว

    Mahabir bk,🙏🙏🙏

  • @Raksha_Rabin
    @Raksha_Rabin 4 ปีที่แล้ว +2

    जब बा को पौरख सकिन्छ अलि अलि हुँदै।
    छोरामा जिम्मेवारी थपिन्छ अलि अलि हुदै।
    मान्छेको जीवन नि बोट बिरुवा जस्तै रहेछ,
    पुरानो सुन्छ नयाँ उम्रीन्छ अलि अलि हुँदै।
    रबिन न्यौपाने अछाम
    सब्स्क्राइब me

  • @razkhatri01
    @razkhatri01 7 ปีที่แล้ว

    हार्दिक आभार अबदेखी मेरो मुक्तकले एकै कुरा बोल्ने छ ।

  • @rajendra6160
    @rajendra6160 5 ปีที่แล้ว +1

    धन्यवाद दाजु 🙏🙏

  • @manishabc1237
    @manishabc1237 ปีที่แล้ว

    Good

  • @maanpachhera4409
    @maanpachhera4409 7 ปีที่แล้ว +1

    बाबा माहाबिर दाई

  • @technicalworldwide3600
    @technicalworldwide3600 4 ปีที่แล้ว +1

    हो कुरो त यही सही हो,
    तर धेरै कोशिश गरे त लेख्न अलि भुझदैछु।
    तर आएन

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 6 ปีที่แล้ว +1

    अाभारि छु

  • @ThakureHarishChand
    @ThakureHarishChand 4 ปีที่แล้ว +2

    Sable explanation dincha
    Ghazal ra muktak ko nare maa
    But kasaile ni farak ke ho ra kati farak huncha ra kina farak huncha kasaile vandaina

  • @manishabc1237
    @manishabc1237 ปีที่แล้ว

    Miss you dada

  • @फलैंचा.कम्
    @फलैंचा.कम् 5 ปีที่แล้ว +3

    गैर मुसल्सल गजल ले मात्रै हरेक शेरले बिषय वस्तु फरक उठान गर्न सक्छ तर मुसल्सल गजले त्यो पाउँदैन।

    • @rajendrathapa3725
      @rajendrathapa3725 4 ปีที่แล้ว

      गजल जुन खाले भए पनि गजलको हरेक शेेर आफेैमा स्वतन्त्र हुन्छ लेखन प्रकृया भित्रै । तेसैले दुई अलग स्वतन्त्र शेेर जोडेर एक मुक्तक बन्न सक्दैन । मुक्तक बिधाको जन्म नै फरक हो

  • @kamalgaule5655
    @kamalgaule5655 6 ปีที่แล้ว +2

    अब प्रभाव पर्ला जस्ताे छ गुरु याे सिक्ने अवसरबाट

  • @लोकसेवाविशिष्टपाठशाला-ट7ङ

    मुक्तक त लेख्न आउँछ तर छ्न्द कबिता लेख्न आउदै छ्न्द लेख्ने उपाय केही भन्दियको भय आभारी हुने थिय

  • @ashokpaudel5973
    @ashokpaudel5973 6 ปีที่แล้ว

    Dherai ramro...

  • @nurbahadur2696
    @nurbahadur2696 7 ปีที่แล้ว

    wa..wa...wa..mahabir bishowkarma

  • @Bhupixettri
    @Bhupixettri 9 หลายเดือนก่อน

    Rest in place mahabir sir 😢😢😅

  • @दिपकएच.डिन्यौपाने
    @दिपकएच.डिन्यौपाने 6 ปีที่แล้ว +1

    धन्यवाद सर सुझाव को लागि

  • @sobindrashahi1225
    @sobindrashahi1225 3 ปีที่แล้ว

    दाजु गजल कसरी लेख्ने पनि सिकाउनु न।

  • @krishnarumba1
    @krishnarumba1 6 ปีที่แล้ว

    वाह वाह वाह....

  • @pragyansashankar4871
    @pragyansashankar4871 4 ปีที่แล้ว +1

    भावुक नै
    भए तर लेख्ने।तरिका थाहा हुन्छ।सब्द्ग नै आउदैन

  • @sarbjanala271
    @sarbjanala271 4 ปีที่แล้ว

    👌👍

  • @kamalgaule5655
    @kamalgaule5655 6 ปีที่แล้ว

    हार्दिक अाभार गुरु नमन

  • @rajeshkumarangdembe5882
    @rajeshkumarangdembe5882 4 ปีที่แล้ว

    4 lineko 1 muktak hunxa ki gajal jastai sherma lekhna sakinxa. Wa kati linema 1 muktak pura banxa. Yasko jawaf vandinu vae hune thiyo.

    • @InnocentEye
      @InnocentEye  4 ปีที่แล้ว

      महाविर जी ले भन्नु भए जस्तै मुक्तक पुरा हुन ४ लाईन हुनु पर्छ तर गजलका ४ लाईनलाई झिकेर मुक्तक भन्न चैं मिल्दैन । मुक्तकको संरचना अनुसारका हरफहरु हुनु पर्छ । पहिलो लाईनले विषय वस्तुको ऊठान, दोश्रो लाईनले बिषय वस्तुमा थप ब्याख्या र सपोर्ट , तेश्रो हरपमा द्वन्द र अन्तिम लाईन पन्चलाईनको रुपमा आऊनु पर्छ । AABA संरचना अनुसार पनि आऊनु पर्यो ।

  • @ThakureHarishChand
    @ThakureHarishChand 4 ปีที่แล้ว

    Muktak ra Ghazal maa farak chai ke sir

  • @dipendradhal2839
    @dipendradhal2839 5 ปีที่แล้ว +1

    सून्छू धेरै तर लेखन आउदैना ।

  • @gagsimkER7
    @gagsimkER7 4 ปีที่แล้ว

    Sayari ra muktak ma k bhinnata Xa?

  • @swauravghimire9551
    @swauravghimire9551 3 ปีที่แล้ว

    Good

  • @नेपालआवाज
    @नेपालआवाज 4 ปีที่แล้ว

    Good