गिरीबन्धु टी इस्टेट। KP Oli। अदालत र सांसदहरु। | BISHAYANTAR | GNN HDTV | AP1 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2024
  • BISHAYANTAR #bishayantar
    Presenter: Chandra Baniya
    Guests: ओमप्रकाश अर्याल, अधिवक्ता
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #gnn #bishayantar #chandrabaniya
    #politics #currentaffairs #nepalgovernment #politicstalkshows #talkshow #interview #chandrabaniya #omprakasharyal #giribandhu #teaestate #kpoli
  • บันเทิง

ความคิดเห็น • 75

  • @muncaromania3053
    @muncaromania3053 5 หลายเดือนก่อน +15

    पुराना पार्टी का प्रमुख नेता हरु र बुद्धिजीवी हरु लाइ राखेर बहस गर्नु पर्यो, जसले गर्दा देश बिग्र्यो उनि हरु लाइ दोषी बनाएर जेल म कोच्नु पर्यो अनि सब सम्पत्ति राष्ट्र को नाम गर्नु पर्यो l

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 5 หลายเดือนก่อน +21

    देशको होनहार सुपुत्र हुनुहुन्छ ओमप्रकाश जी। यहाँहरु जस्तै सुयोग्य सुपुत्रहरुको कारण देश अहिले सम्म जोगिएको छ । सलाम छ याहाको प्रयाशलाई । नाम न आउने।अर्को होनहार सुपुत्र पनि हुबुहुन्छ युबराज कोइराला ज्यु जस्ले बालुवाटारको जमिन बचाउनु भएको छ ।

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer 5 หลายเดือนก่อน +8

    खडक प्रसाद ओली सहित त्यो बेलामा विद्वेक पारित गर्न सहयोग गर्ने सबै सांसदहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 5 หลายเดือนก่อน +9

    🇳🇵🇳🇵अबदेखि नेपालमा चोरहरुले ,ठगहरुले चोरेको ठगी गरेको समान,धन फिर्ता गरे कार्वाही नहुने भयो हैन त ?🤣🤣 kidnapper ले kidnaped गरिएको व्यत्तिलाइ छुट्कारा दिएपछि कार्वाही नहुने 🤷‍♂️ घुस खायो समातियो तर फिर्ता दिन्छु भने कार्वाही नहुने भयो🤣🤣 कस्तो कानुन? कस्तो व्यवस्था ?कस्ता सरकार हो 🤷‍♂️🤷‍♂️ त्यो भन्दापनि कस्ता भेडा जस्ता जनता हुन् यि सबै बुझि बुझि आफैले वेथिति,समस्या ,अन्याय खेपिरहेका छन् तर Vote चै तिनै काग्रेस ,एमाले ,मावोवादि,माकुनेको पार्टी र तिनै पटकपटक प्र म भइ केहि गर्न नसकेका,fail भैसकेका मर्ने उमेरमा पुगिसकेका रियाल काट्ने देउवा ,आफु के बोल्दैछु थाहा नपाउने कमेडिएन ,अर्का जङ्गल बाट आएका ज्यान्मारालाइ vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ तर भेडा हो दुख पाउने तिमीहरुले नै हौ ,तिम्रा सन्तान नै हुन् शिक्षा को लागि लाखौं खर्च गर्नुपर्न,काम नपाएर 50 degree तातोमा काम गर्न विदेशिनु पर्ने 😥😥 भनाइ त सत्य हो ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले ""

  • @harideuja4107
    @harideuja4107 5 หลายเดือนก่อน +13

    अधिवक्ता देशको माया गर्ने अर्यालज्यू हार्दिक नमन ।

  • @tankakhanal1381
    @tankakhanal1381 4 หลายเดือนก่อน +1

    जाेखिम माेलेर पनि सत्यकाे खाेज गर्नुभएकाेमा धेरै धन्यवाद ओमप्रकाश अर्यालजी ।

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 5 หลายเดือนก่อน +3

    ओ पि अरयाल देश भक्त ज्यु धन्नयेबाद देश घाती नेता मन्त्री हरुलाइ कारवाइ हाेस।

  • @tankakhanal1381
    @tankakhanal1381 5 หลายเดือนก่อน +3

    निरभिक तथा निष्ठावान अधिवक्ता श्री ओमप्रकाश अर्याललाई स्वतन्त्र नागरिक काे तर्फबाट धेरै धेरै धन्यवाद ।

  • @rajuparajuli2653
    @rajuparajuli2653 5 หลายเดือนก่อน +3

    हार्दिक सम्मान ब्यक्त गर्दछु,वकिल ओम प्रकाश अर्याल ज्यूमा ।।

  • @Kushallama293
    @Kushallama293 5 หลายเดือนก่อน +5

    नेपाल नेपाली जनता का सम्पँति को रक्ष गर्नु हुने अधिबक्ता ज्युमा 🙏🌹

  • @prahaladthapa7961
    @prahaladthapa7961 5 หลายเดือนก่อน +4

    अति राम्रो कार्यक्रम छ ।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 5 หลายเดือนก่อน +3

    महोदय , बिस्यान्तर मिडिया ज्यु , मेरो एक प्रश्न : सरकारी जग्गा सरकारकै मातहतमा बाहेक अरु कसैको कुनै हालतमा पनि हुन पाउदैन र मेरो दोस्रो कुरा आधा बाक्य नेपालीमा छ भने बाकी आधा पश्चिमी गुलामी भाषाको अर्थमा किन के हाम्रो भाषा कमि छ र मेरो मतलव के यो गिरीबन्धु चिया बगानमा पनि पश्चिमी ईसाईको पनि लगानी छ की के हो यदि विदेशी को हात छैनभने विदेशी भाषा को अर्थमा टि-स्टेट किन जोडेको , हाम्रो देशमा भाषाको कमि छ कि के हो हैन भने सिदै आफ्नै भाषामा गिरीबन्धु चिया बगान लेख्नुपर्छ ।

  • @sabitrichand3280
    @sabitrichand3280 4 หลายเดือนก่อน

    देश को मायागर्ने अधिबक्ता अर्याल जी हार्दिक नमन❤❤❤

  • @nimoli4317
    @nimoli4317 5 หลายเดือนก่อน +2

    राम्रो काम वकिल साफ नमस्ते !

  • @rajigiri3290
    @rajigiri3290 5 หลายเดือนก่อน

    देशमा अबैध रूपमा भित्रने रकम ( हुण्डी ) कारोवारीलाई रोक्न र हदै सम्म कडा कार्वाही गर्नका लागि मनि ट्रान्सफर सङ्ग सहयोग लिई कार्य गरे मात्र श्रोत नखुल्ने सम्पति र देशको रेमिटान्स बढथ्यो यसको लागि ध्यान पुर्याउन सुझाब !!!

  • @rajkumarbaidhya2819
    @rajkumarbaidhya2819 5 หลายเดือนก่อน +2

    Dherai dherai dhanyabad

  • @ishworneupane9723
    @ishworneupane9723 5 หลายเดือนก่อน +6

    Huge congratulations on your incredible success. Your action truly reflects a great nationalist movement and grand success against largest policy corruption scandals designed by political criminals and all common Nepalese citizens are proud of you.

  • @dbmalla1272
    @dbmalla1272 5 หลายเดือนก่อน +1

    बरिसठ अधिवक्ता ओमप्रकाश अर्याल ज्युलाइ १०८तोपको सलाम🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @puskarkafle6440
    @puskarkafle6440 5 หลายเดือนก่อน +2

    Salute you sir .keep it up please .

  • @bambahadurrai3572
    @bambahadurrai3572 5 หลายเดือนก่อน

    कानुनी अभिवक्ता अर्याल ज्यु लाई धन्यवाद । सम सामुयिक् घटना हरु नेपाली जनता सामु प्रकट गर्नु भो निकट भबिष्यमा पनि यस्ता राष्ट्र घाति काम हरुको पर्दाफाश गराई रहनु होला राष्ट्र ले तपाई लाई चिन्नेछ । एउटा ज्वलन्त कुरा यी नेपाल मा सान्शद मन्त्री हरूले कानुन बनाएर देश पनि बिक्री गर्न सक्ने रहेछन् भने यिनी हरुको बिरोधि हरुलाई पनि मार्न नामेट गर्न सकिनेछ भन्ने कानुन पनि बनाउन सक्ने रहेछन् हैन ? ।

  • @Okhorgotekonati
    @Okhorgotekonati 5 หลายเดือนก่อน +1

    देशको होनहार सुपुत्र हुनुहुन्छ ओमप्रकाश जी

  • @GopalKatuwal-hn9kg
    @GopalKatuwal-hn9kg 5 หลายเดือนก่อน

    कैहुदैन यो नेपाल् हो राजनीती को पाउलाफेरीएको मात्रैहो

  • @dillirajkoli2951
    @dillirajkoli2951 5 หลายเดือนก่อน +1

    देश भक्त नेपालि सपुत

  • @dinanathsigdel5016
    @dinanathsigdel5016 5 หลายเดือนก่อน +1

    सत्यकाे बिजयहाेस

  • @kamalacharya5482
    @kamalacharya5482 5 หลายเดือนก่อน +1

    वकिल साहेवलाइ धन्यवाद !

  • @dalbahadurkhadka301
    @dalbahadurkhadka301 5 หลายเดือนก่อน +1

    धन्न्यबाद वोकिल्सर।

  • @kamalarai3600
    @kamalarai3600 5 หลายเดือนก่อน

    अधिवक्ता ज्यु हजुर नडराई देशको लागि अगाडी बर्नु होला जस्माकि हर्क र बालेन जस्तै तपाई पनि ईतिहास मा नाम लेख्नु होला

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 5 หลายเดือนก่อน

    एमालेले नितीगत भ्रष्टाचार बढी गर्छ

  • @shreejangalingden1749
    @shreejangalingden1749 5 หลายเดือนก่อน +1

    Good news

  • @arjunpun9141
    @arjunpun9141 5 วันที่ผ่านมา

    Wakil saab well done.

  • @kiransharma2656
    @kiransharma2656 5 หลายเดือนก่อน +1

    oli ba aba kasari mukh dekhaune manis ko chhume. you are gone now.

  • @kamalaghimire3398
    @kamalaghimire3398 5 หลายเดือนก่อน

    देशकाे बिरुद्दमा भएकाे कामलाई समर्थक हुदैमा सधैंका पेवा हुदैनन् पाटि भन्दा ठुलाे देश हुन्छ

  • @chatrashreta8440
    @chatrashreta8440 5 หลายเดือนก่อน

    जय ओम सर ❤❤❤❤❤

  • @rustyenigma28
    @rustyenigma28 5 หลายเดือนก่อน

    एएए,,,,लौ, पाता कसेर खोर हाल्नुपर्ने मा सचेत गराऊने? यो त भएन नि।

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t 5 หลายเดือนก่อน

    Yesto Rastra premi Wokil pani rahechhan Nepal ma k hi Aasa palayeko chha yo antarwarta herna sunna pauda .. Shubhakamana chha dubai jana lai.. Jai Nepal 👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shresthanarayan9086
    @shresthanarayan9086 4 หลายเดือนก่อน

    Atu Deshko Xora Xori haru space ma ra Chandra lok ma Jane yojana banauxa vaney Hamro Desh ka haru arkako jagga kasari hadapne kasari khadajantra garne dui nambari batta hundai kamauney avyash gari rakheko xaa!!! God bless us all all the 🙏🙏🙏👏👏👏❤️❤️❤️ time!!!

  • @lalbahadur9427
    @lalbahadur9427 5 หลายเดือนก่อน

    Dherai dherai dhanyabaad sir dubaijanaalai raamrolaagyo.

  • @dambarregmi6413
    @dambarregmi6413 5 หลายเดือนก่อน

    Om prakash ji lai dherai dherai salamxa

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k 5 หลายเดือนก่อน

    नितिगत भ्रष्टाचार हुनु दुखद कुरा हो ।

  • @gappupun7227
    @gappupun7227 5 หลายเดือนก่อน

    Sadhubad sir

  • @handwriting7814
    @handwriting7814 2 หลายเดือนก่อน

    Aafno jaga bachna pane yesto tension

  • @chakgurung3175
    @chakgurung3175 5 หลายเดือนก่อน

    Absolutely right sir

  • @tankakhanal1381
    @tankakhanal1381 5 หลายเดือนก่อน

    बिषयान्तरका prshnaहरु अलि कमजाेर भए ।

  • @Fearless.-
    @Fearless.- 5 หลายเดือนก่อน +2

    Hats off to Mr Aryal for standing up for the nation 🙏🏻

  • @rameshacharya779
    @rameshacharya779 5 หลายเดือนก่อน +1

    रबि जस्ता सहकारी बेत्ताको यहाँ पनि प्रसम्सा छ !

    • @shrawanmagar1870
      @shrawanmagar1870 5 หลายเดือนก่อน

      Kidney fail huncha abb 😅😂

  • @crazyzirnot0.270
    @crazyzirnot0.270 5 หลายเดือนก่อน

    Aryal DAI 🙏is the best

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 5 หลายเดือนก่อน

    Jaba samma Bahun, rana, shah, out of politics hudaina taba samma bandu giribandu tea state, jhapa tea state, lalita,niwas, mahakali, gandaki jasto, nitigat vrasta jasta vairahanxa, ajha Bank sidhhzune ahileko jhunda aadi ittadi. Qualified ilegal imigrant harule bujhaunu parxa original lai. Wait n see.

  • @aakashsupapxdaminimuvichau2199
    @aakashsupapxdaminimuvichau2199 5 หลายเดือนก่อน

    Good okil sab

  • @kasmerbohora7308
    @kasmerbohora7308 5 หลายเดือนก่อน +1

    Govinda kc ko jhole

  • @durbakc1075
    @durbakc1075 5 หลายเดือนก่อน

    Jaya ghanti

  • @durbakc1075
    @durbakc1075 5 หลายเดือนก่อน

    Best of luck rabi sir

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne 5 หลายเดือนก่อน

    Right

  • @bhimdarnal2503
    @bhimdarnal2503 5 หลายเดือนก่อน

    Ek patak giribandhu ko300 majdur ko aawatha ati nei najuk xa ek patak majdur ko awatha bujhan janu parney hunxa

  • @user-qt1gq2vv9m
    @user-qt1gq2vv9m 5 หลายเดือนก่อน

    Tapaiko kadamlai salam xa.

  • @gangakhatiwada3444
    @gangakhatiwada3444 5 หลายเดือนก่อน

    मुख चवाएर बोले।

  • @sheshashah3728
    @sheshashah3728 5 หลายเดือนก่อน

    Don’t compare apple with banana Balen is not Guruji Prachanda ok

  • @rajendraaryal2647
    @rajendraaryal2647 5 หลายเดือนก่อน

    Oli jasto fatahalai k karbahi hunchha ta????

  • @user-vl5cm2dk4p
    @user-vl5cm2dk4p 5 หลายเดือนก่อน

    Kanun KO dayaramaa launu parxa yastaa baktilai

  • @rameshbista6016
    @rameshbista6016 5 หลายเดือนก่อน +1

    यो अन्दभक्त झोले लाई के बोल्ल्नलगाएको?

  • @yamsharma8410
    @yamsharma8410 4 หลายเดือนก่อน

    Paisa dekhepachhi sibajika tin Berra bhane jastaiho oliko ajha

  • @durbakc1075
    @durbakc1075 5 หลายเดือนก่อน

    Aba ko bekalpa ghanti jaya rabi

  • @kiransharma2656
    @kiransharma2656 5 หลายเดือนก่อน

    aha, nepali raj niti ka villain, oliba?

  • @gopalkatuwal3743
    @gopalkatuwal3743 5 หลายเดือนก่อน

    Esari interview garnuko Always Testakka Mantrihar KO KO Hun Kanun Bamojim jel Lagaera palai Palo saga Bokaera Inter viuu garnu ni Okillai kina kasto kanun Garibka Xora Xori Vaeko Vae kuti kutthe hola okil sirlai Uchha Samman cha.