गिरीबन्धु टी इस्टेटको फाइलमा डराएका सचिव। शक्तिशाली बिचौलिया। मन्त्रीले के भने ? | GNN HDTV | AP1 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • BISHAYANTAR #bishayantar
    Presenter: Chandra Baniya
    Guests: केदार न्याैपाने, पूर्व सचिव, नेपाल सरकार
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #gnn #bishayantar #chandrabaniya
    #politics #currentaffairs #nepalgovernment #politicstalkshows #talkshow #interview #chandrabaniya #kedarneupane #giribandhu #tea #estate

ความคิดเห็น • 66

  • @user-xn1rx6ci9w
    @user-xn1rx6ci9w 5 หลายเดือนก่อน +1

    यथार्थ जानअकारी गराएकोमा धन्यबाद

  • @naraharibaral1305
    @naraharibaral1305 5 หลายเดือนก่อน +1

    राम्रो छ अन्तर्वार्ता सरको,सररर गएको छ,अभिब्यक्तीशैली रोचक छ।

  • @harideuja4107
    @harideuja4107 6 หลายเดือนก่อน +1

    यसमा भएका सवाल र जवाफ असाध्य राम्रो लाग्यो। पूर्व सचिव असल प्रशासकज्यू राम्रो बुझेका हुनुहुदोरहेछ।

  • @user-rz6ef1wn6c
    @user-rz6ef1wn6c 6 หลายเดือนก่อน +1

    90 percent right 👍👍👍

  • @baburammaharjan5011
    @baburammaharjan5011 6 หลายเดือนก่อน +1

    you are reallly right sir

  • @chatrashreta8440
    @chatrashreta8440 6 หลายเดือนก่อน +1

    नमस्कार सचिव ज्यू। धन्यवाद, यसरी आफ्ना जीवनका अनुभवलाई जनताहरुबीच ल्याइदिनुभएकोमा❤❤❤❤❤❤❤❤अनि प्रस्तोता❤❤❤❤❤❤

  • @shyamrimal2155
    @shyamrimal2155 6 หลายเดือนก่อน +7

    केदार कार्की ले सहीकुरो गर्याहुन

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 6 หลายเดือนก่อน +2

    सहि भन्नू भयो❤

  • @navarajbaniya5748
    @navarajbaniya5748 6 หลายเดือนก่อน +1

    धन्यवाद छ, केदार सर लाई ।

  • @bhagantalimbukurumphang2084
    @bhagantalimbukurumphang2084 8 วันที่ผ่านมา

    देश हाँक्ने नेता मन्त्री हरु नेतृत्वमा रहेका हरुमा इमानदारिता हुनु र सुंगुरले गु भेट्दा नखानु भन्ने एउटा कल्पना मात्रै हो

  • @maheshmanandhar642
    @maheshmanandhar642 6 หลายเดือนก่อน +1

    अति सुन्दर ईन्टरभ्यू केदार सर हजुरकाे

  • @maheshmanandhar642
    @maheshmanandhar642 6 หลายเดือนก่อน +1

    सर जस्ताेकाे कुरा सुन्दा देशकाे अबस्था छर्लङ्ग हुन्छ सर

  • @sunil24538
    @sunil24538 6 หลายเดือนก่อน +4

    नीतिगत भ्रष्टाचारको सबैभन्दा मुख्य नै एमाले हो। भ्रष्टहरुको झुन्डहरु नै राजनीतिमा लागेका छन ।सबै चोर नेताहरु भन्ने बेला जनताको लागि भन्छन् चोरहरु।अलिकती लाज त लाग्नुपर्ने हो।

    • @madhabkhewahang9222
      @madhabkhewahang9222 6 หลายเดือนก่อน

      ❤❤

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 6 หลายเดือนก่อน

      Ghusiya ghu haru juteko uml lai k laaj. Pratkshe nirbachan ko laagi prachadale pani aswikar garyo vane free protest pratakshe nirbaachanko laagi garnu parxa natra yestai ho hjr.

  • @sumitrakarky8500
    @sumitrakarky8500 6 หลายเดือนก่อน +2

    पछाडि ब्रेन्चमा बस्ने हरु नेता भएका छन ! यो कुर सचिनै हो जस्त्यो लाग्छ ! किनकि उनिहरु नपढेर खुरापति गरेर बसेका हुन्छन ! अहिले त्यस्तैको हालिमुहालि हुदैछ !

  • @baburambhandari7114
    @baburambhandari7114 6 หลายเดือนก่อน

    राज्य आतकंवादि कति बलिया छन कि त नाङ्गो छस भन्न खुम्चिन पर्ने । जे होस यथार्थ बाहिर आउनुनै सबैले बुझन पाउनु हो । दुबैमा धन्यवाद।

  • @user-kh3th2dw3y
    @user-kh3th2dw3y 6 หลายเดือนก่อน

    कर्मचारी कर्मचारी जस्तो छैन ।

  • @harikoirala5457
    @harikoirala5457 6 หลายเดือนก่อน

    कुरा सुन्दा हाम्रो देशमा भ्रष्टाचार राेक्न गाह्राे रहेछ।

  • @padmarajshakya-ik3op
    @padmarajshakya-ik3op 6 หลายเดือนก่อน

    Very right

  • @user-tf5db3df7w
    @user-tf5db3df7w 6 หลายเดือนก่อน

    Good job harka sampang

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 6 หลายเดือนก่อน

    प्रधानमन्त्रीहरुका भेडिगोठमा आशिन गोठलाहरुको सल्लाहकार सभानै अन्तिम सभा हुने र भेडिगोठ को निर्णय बमोजिमको काम प्रधानमन्त्रीले गर्ने कुरामा दुइमत छैन।

  • @bishnushrestha4647
    @bishnushrestha4647 6 หลายเดือนก่อน

    Big salute to Aryal Sir for his statement.

  • @bhagirathdevkota
    @bhagirathdevkota 6 หลายเดือนก่อน +1

    Very nice.

  • @punyasubedi1400
    @punyasubedi1400 6 หลายเดือนก่อน +9

    पध्मा अर्याल कति निच व्यवहार को हो भन्ने कुरा सचिब को भनाइ ले दर्शाउछ !!

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 6 หลายเดือนก่อน

      Padmaa aryaal krantikari vision kp ko dahine haat nai raixa. Uml ra Congress lai badhai chha kina vane milera desh bechne Rajsanstha ko party ra uml ra Congress nai saabit vayeko xa records ma.

  • @rudrabhattarai5905
    @rudrabhattarai5905 6 หลายเดือนก่อน

    शिक्षा पढेकाे शिक्षामन्त्रि,त्यस्तैअर्थमंत्रि,उद्याेगमंत्रि,पर्यटन,खेलकुद,महिला,बालबालिका,समाजकल्याण,बिकास निर्माण,विदेश,खानेपानी,ब्यापार,रेल,यातायात ,भुमि ब्यबस्थामंत्रि कुनै पनि पढाइ नभएका बिषयसंग मंत्रि हुने ठाउँनै छैन। मन्त्रालयकाे क पनि नजानेकाले सम्बन्धित मन्त्रालयकाे कसरी बिकास गर्नु?गरिब देसमा धनि हुन खाेज्ने भ्रष्ट नेताहरु दुर दृष्टि नभएका बेइमानहरुले जनतालाई ठगेर सन्तानका हातमा तन्नम देश जिम्मालगाउन लगनशिल देखिन्छन्।जतिलुटेपनि दालभात तरकारि बाहेक खाने कुनैसुनचाँदि हिरा हैन।बाबुअामाले गरेकाे कमाइले कि सन्तान विग्रेका कि नपुगेर अाफ्नैकमाइमा गर्व गर्ने पनि हुन्छन्।जतिलुटे पनि खाने लाउने बस्ने बाहेक बढि केही लछारपाटाे लाउने देखिंदैन अबुझसठवाहेक चिताहसाउने काम मात्र गर्दैछन्।

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 6 หลายเดือนก่อน

    Sirko kura sahi ra satte xa.
    Rastrako hit ra janchetanakai nimti pani kunai na kunai hisaple sir agaadi aauna paryo please.
    Thank you.

  • @govindalohani2061
    @govindalohani2061 6 หลายเดือนก่อน

    पिएचडी भँनेको केहि होईन कहिले भँनेको? भ्रम छर्ने?पिएचडी सब कुरा होईन ,पिएचडी गर्नेले खास बिषयको बिज्ञता मात्र हासिल गर्छन् भँनेको हो!

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 6 หลายเดือนก่อน +2

    वास्तवमा तपाईँले भनेको अत्यन्तै राम्रो कुरा हो। अहिले विकास भनेको खाने मेलो नीतिगत भ्रष्टाचार भएको छ। जो बल छ धन छ सम्पत्ति छ तागत छ गुण्डागर्दी छ फटाइन्छ त्यस्ता फटाहाले मात्रै चुनाव जितेका छन् र जितेर गएर भ्रष्टाचार गरेका छन् देश तहसनहस बनाएका छन्।

  • @mayanathghimire5484
    @mayanathghimire5484 6 หลายเดือนก่อน

    अाठ पासेले विद्यावारिधिकाे अवमूल्यन गर्नु उसकाे निरक्षरताले प्राप्त गरेकाे अात्मरति हाे ।

  • @haribhattarai8063
    @haribhattarai8063 6 หลายเดือนก่อน +1

    निर्भय र आत्मविश्वास राखेर उद्घाटन गरिदिने
    सचिवज्यू धन्यवादकै पात्र
    हुनुहुन्छ !

  • @guruprasadlohani4864
    @guruprasadlohani4864 6 หลายเดือนก่อน

    तथ्यगत यथार्थ चित्रण गर्ने कुराकानी भएको बल्ल देख्न पाईयो। असल मानिसको स्वभाविकता।

  • @DeepakThapamagar-xg6es
    @DeepakThapamagar-xg6es 6 หลายเดือนก่อน +1

    Back benchers and failure candidate ani desh fail hudaina yo kura jantale hekka rakhnu parxa

    • @subhash7408
      @subhash7408 6 หลายเดือนก่อน

      JANATA SABII daru 200 ma VOTE dinchan ani DESH vayo back ...

  • @user-xv4fj5mp3j
    @user-xv4fj5mp3j 6 หลายเดือนก่อน

    जागिर छेाडेपछि यी क्मचारि ईमानदार भेहालछन।३० बर्षमा यस्ले के ग-येाे।मैल यास्काे सुन् चाहिन।

  • @bajra_kaya
    @bajra_kaya 6 หลายเดือนก่อน +2

    केदार न्यौपाने सर असल मान्छे हुन्। उहाँ प्रति सधै उच्च सम्मान रहनेछ

  • @khadgajitlama6775
    @khadgajitlama6775 6 หลายเดือนก่อน

    Its looted of Giri by KP and subordinate.

  • @sunitashrestha8587
    @sunitashrestha8587 6 หลายเดือนก่อน

    Gavernar yoner rag pasta bha neta thk hunu parcha ppacha

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 6 หลายเดือนก่อน

    एउटा राम्रो काम प्रचार गर्नि भित्र लुट्नि कुरा cabinate ले लेराउछ भन्नि कुरा खुल्यो यो अन्तर्बार्ता बाट

  • @mayanathghimire5484
    @mayanathghimire5484 6 หลายเดือนก่อน

    नेउपाने सर कस्ताृे लगपगाएर डराइ डराइ भन्नू हुन्छ ? खासै हाे ग्यारण्टी हाे।भन्न सक्नुहुन्न, के काे कस्काे डरलाग्याृे भएकाृे भ्रष्टाचार भएक‌ै छ भन्न सक्नु हुन्न ? ।

  • @gopalkatuwal3743
    @gopalkatuwal3743 5 หลายเดือนก่อน

    Nettruto karan Des ra janta Din pratidin Ado gatima parsa gayo. Nai karan Itihaslai pani Ram ro Naramrolai paini Niyalnu parthyo vaena sir hajurle vannuvaeko Etartha hoUUchha samman.

  • @gangarampandey9604
    @gangarampandey9604 6 หลายเดือนก่อน +4

    तो बेलाका सबै सांसदहरुको हात रहेछ भन्ने बुझियो गिरिबन्धु खाने

  • @dillimbu5163
    @dillimbu5163 6 หลายเดือนก่อน

    देस सिध्याउने भनेका यिनैहरु हुन कति वटा घर घरेडी छ प्रस्न खोई ?

  • @ekaramneupane9797
    @ekaramneupane9797 6 หลายเดือนก่อน

    Rochak bayena interview.

  • @Aditee1234
    @Aditee1234 6 หลายเดือนก่อน

    Vastracharka faiel ko time pass ho comission deu mukta.

  • @dibakarpant3390
    @dibakarpant3390 6 หลายเดือนก่อน

    सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब

  • @jhumamainali103
    @jhumamainali103 6 หลายเดือนก่อน

    Neta ta deshlai sworna yugma lane mahan hun ni aakhir desh hain unko parwar puge jasto chha sworna yugma

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 6 หลายเดือนก่อน

    Honest and dutyful ex secretary ,Nepal needs like this person I salute you Kedar Sir

  • @bishnushrestha4647
    @bishnushrestha4647 6 หลายเดือนก่อน

    Jahan NITIGAT bhanne sabda NETAko mukhbata niskanchha- tyanhan VRASTACHAR chha bhanne bujhiliya. 😅😅😅😅😅

  • @user-od2px6xm4e
    @user-od2px6xm4e 6 หลายเดือนก่อน

    Bharast char niwaran gaph ra midia bata haina bharast niwaran garne ho bhane prem sanjel lai akhtiyar pramukh niukta garne batabaran banaunuhose bharasta char 70% 6 month bhitra niyentra bhaeko dekhna saknu hune chha.

  • @harimalla7483
    @harimalla7483 6 หลายเดือนก่อน

    यो मुझी कति गिरिबन्धु सम्बन्धी कार्यक्रम चलाईरहेको छ

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 6 หลายเดือนก่อน

    Sakyo hai sakyo yo kp le purbi vaag jaha daam aauxa. rajnitgyeko aadma ra hukum ma chalnu vayena. Nyayelaye suddha narahe bechera hidne vo. Lineko? Indian mulko manxe. Paisa vaye bhumiputra desh bwanso bh le sakyo.

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g 6 หลายเดือนก่อน

    Doot ko sachhi biralow lai antarbarta garne timi tapare patrukar

  • @narayanshrestha4709
    @narayanshrestha4709 6 หลายเดือนก่อน

    फाल्तु बहस

  • @govindalohani2061
    @govindalohani2061 6 หลายเดือนก่อน

    ओरियन्टल सहकारी घोटालाको नाईके सुधिर बस्नेतलाई जोगाएर बाडीचुडी खानेले के फुर्ती गर्नु!

  • @ashokphuyal3812
    @ashokphuyal3812 6 หลายเดือนก่อน

    Hawa

  • @subhash7408
    @subhash7408 6 หลายเดือนก่อน

    Loot kancha...kanchi loot tantra

  • @jhumamainali103
    @jhumamainali103 6 หลายเดือนก่อน

    Kohi gatila chhainan ke bha ho yo deshma ?

  • @sunil24538
    @sunil24538 6 หลายเดือนก่อน

    नीतिगत भ्रष्टाचारको सबैभन्दा मुख्य नै एमाले हो। भ्रष्टहरुको झुन्डहरु नै राजनीतिमा लागेका छन ।सबै चोर नेताहरु भन्ने बेला जनताको लागि भन्छन् चोरहरु।अलिकती लाज त लाग्नुपर्ने हो।