AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १३, आइतबार साँझ ५ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • News Presenter: Sama Thapa
    Headlines:
    १. सौर्यएयर दुर्घटनालाई लिएर हवाई सुरक्षामाथि सांसदका प्रश्न, सवारी दुर्घटना न्यूनिकरणको खबरदारी, सरकारले शरणार्थी प्रकरणका अभियुक्त उम्काउन खोजेको आरोप ।
    २. कारागार र बालसुधारगृहमा अमानवीय व्यवहार हुनेगरेको मन्त्री सुडीको स्वीकारोक्ति, मन्त्री चौरसियाद्वारा अनभिज्ञता व्यक्त, समाधान गरिने गृहमन्त्रीको आश्वासन ।
    ३. गोरखाको धार्चेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना वेपत्ता, दुईजनाको उद्धार, डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध ।
    ४. लचक मौद्रिक नीतिको असरस्वरुप शेयरबजारमा दुईपटक सर्किट ब्रेक, आधादर्जन कम्पनीको कारोबारमा सर्किट, नेप्सेसँगै कारोबार उच्च ।
    र,
    ५. गाजाका अस्पताल र विद्यालय इजरायलको निशानामा, फुटबल मैदानमा भएको रकेट आक्रमणमा १५ बालबालिकासहित ३० जनाको मृत्यु ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1

  • @pragyansigdel4134
    @pragyansigdel4134 หลายเดือนก่อน +1

    स्वतन्त्र सभासद ले बाेलेकाे किन नदेखाएको ।