शरणार्थी काण्डले संसदमा उग्ररुप: रास्वपा र एमाले आमनेसामने, संसदमै पर्यो लफडा,रास्वपाले हल्लाए संसद

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024

ความคิดเห็น • 215

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 หลายเดือนก่อน +41

    प्रधानमन्त्री ओलि आफै नै गुण्डाको नाइके हो।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 หลายเดือนก่อน +18

    क्या मिठाे र सहि भनाई राख्नु भयाे माननिय ज्युहरुलाई धन्यबाद

  • @deepakbhandari1910
    @deepakbhandari1910 2 หลายเดือนก่อน +31

    आपुताली खाने भनेका एमाले काङ्ग्रेसका युवायुवती संसद कारयकर्ता हुन्

    • @tekrai8393
      @tekrai8393 2 หลายเดือนก่อน

      😂😂😂

  • @SkyThapa-lr9wd
    @SkyThapa-lr9wd 2 หลายเดือนก่อน +48

    सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ?? खाेई गगने के हेरेको

    • @khatri196
      @khatri196 2 หลายเดือนก่อน +3

      त्यो घडि चोर नि कता गयो

    • @Nirajtamang-y1e
      @Nirajtamang-y1e 2 หลายเดือนก่อน +4

      चोरहरू कुन दुलोमा छिरे होलान् मुसो खोज्दैछ होलान् धुलोभित्र😅

  • @OppoA76-ol4ih
    @OppoA76-ol4ih 2 หลายเดือนก่อน +7

    वलिनै भस्टचारि काे मुख्य नाईके हाे😊😊

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 หลายเดือนก่อน +6

    ढकालकाे भनाइ अति रामानन्द 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @devendrashrees5423
    @devendrashrees5423 2 หลายเดือนก่อน +5

    Jay ghanti

  • @yamgurung710
    @yamgurung710 2 หลายเดือนก่อน +1

    good

  • @jeevanmagar7599
    @jeevanmagar7599 2 หลายเดือนก่อน +1

    Good Luck Ra swa pa Jay Ghanti

  • @ptmwpmr
    @ptmwpmr 2 หลายเดือนก่อน +51

    अपुताली भनेको औली र शेरेका झोलेहरु लाई भनेको हो !

    • @BP-jq1ru
      @BP-jq1ru 2 หลายเดือนก่อน +3

      तलाइ पनि होला सालो

    • @R.G.L.N.P
      @R.G.L.N.P 2 หลายเดือนก่อน

      ​@@BP-jq1ru झोलेलाई पिर परेछ

    • @risingpalpa734
      @risingpalpa734 2 หลายเดือนก่อน

      चाेरका खुट्टा काट भन्दा चाेरले खुट्टा तन्काउछ रे ​@@BP-jq1ru

    • @tekrai8393
      @tekrai8393 2 หลายเดือนก่อน

      😂😂😂

  • @PuspaTamrakar-l8z
    @PuspaTamrakar-l8z 2 หลายเดือนก่อน +8

    देश लाइ कता पुर्यादै छन का ऐ जनता अब त सोच

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद तथा सम्मान छ सही विचार को लागि चौधरी जी लाइ

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 หลายเดือนก่อน +13

    भ्ररस्ट हरुलाइ जाेगाउने काम नगर सरकार 84मा पतन हाेलास जनताले मुल्यांकन गरि रहेका छन् अहिलेका जनता धेरै बाठा भइ सकेका छन चेतना भया

    • @amarrai8688
      @amarrai8688 2 หลายเดือนก่อน

      84 samma birsisakxa Guu Janata harule

  • @deshmayarai4304
    @deshmayarai4304 2 หลายเดือนก่อน +7

    Jai ghanti

  • @subbapokharel557
    @subbapokharel557 2 หลายเดือนก่อน +4

    भ्रष्टाचारी भन्नै नहुने होर नातिनी ले पनीमह चाटे जस्तो छ

  • @indragurung1512
    @indragurung1512 2 หลายเดือนก่อน +1

    Jay ghanti 🔔

  • @purbeliagni
    @purbeliagni 2 หลายเดือนก่อน +2

    सत प्रतिसत सरकार ले भ्रष्टाचारी हरुलाई सम्रक्षण गर्न लागेकै हो,😡😡😡

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 หลายเดือนก่อน +3

    झाेले साम्सद भएर हाेइन
    सत्य बाेल एमालेका नेतृ

  • @BHARATPyakhurel
    @BHARATPyakhurel 2 หลายเดือนก่อน +1

    सहि हो

  • @RshCf
    @RshCf 2 หลายเดือนก่อน

    जो उठेर बोल्छ त्यही महिला सभासद लाई भनेको हो हैं।

  • @nirmalkumarrai-ll7yl
    @nirmalkumarrai-ll7yl 2 หลายเดือนก่อน +4

    सम्मानित सदन हो भने काम पनि त सम्मान गर्नु पर्याे नि लठेब्रि माननिय ज्यु ।।।

    • @kulmangurung4469
      @kulmangurung4469 2 หลายเดือนก่อน

      यो लाठेब्री को जिब्रो थुतेर बिरालो लाई ?
      एस्तो हरु चाहिएको होइन नेपाली लाई?😅

  • @birukc4726
    @birukc4726 2 หลายเดือนก่อน +2

    त्यसो होइन संसद नै बन्द गर्नुपर्छ छानबिन भएन भने

  • @HiraKarki-f2o
    @HiraKarki-f2o 2 หลายเดือนก่อน +3

    Good luck Rabi sir

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 หลายเดือนก่อน +8

    Jay ghanti ❤❤❤

  • @gokranadhakal35
    @gokranadhakal35 2 หลายเดือนก่อน +2

    यि नाम फेरिएका राणाहरूलाई लौ न कसरी ठिक गर्ने यि सबै राणाहरूलाई ।

  • @Baral-ox5fq
    @Baral-ox5fq 2 หลายเดือนก่อน

    jaya 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 หลายเดือนก่อน +3

    जय रास्वापा

  • @akashlimbu6649
    @akashlimbu6649 2 หลายเดือนก่อน +3

    प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
    यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
    तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน +3

    काङगेसला भाेट दिनेहरु कति रिसायहाेलान,कति सरापने र दुख मानेका हाेलान,अाफुला धिक्कार गरेका हाेलान अपराधि र ठुला भषटला मन्त्रीमा पठायकाे देखदा र अबबल पुलिस अधिकितला सरुवा गरदा ।जय नेपाल।

  • @shantanaral2789
    @shantanaral2789 2 หลายเดือนก่อน

    Sahi ho

  • @TukmeyarpunMagar-o2b
    @TukmeyarpunMagar-o2b หลายเดือนก่อน

    ❤❤

  • @tekrajsharma2676
    @tekrajsharma2676 2 หลายเดือนก่อน +2

    ठेट नेपाली शबद हो सांसद भएर पनि नबुझने के सांसद

  • @TaraRai-p2h
    @TaraRai-p2h 2 หลายเดือนก่อน +2

    हो माननिय ज्यू हरु ले स्वाद पर्ने शव्द हरु बोल्नु भो मलाई चाही स्वाद पर्यो है

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 หลายเดือนก่อน +2

    जनतालाई थाहा नदि गोप्य संसद बैठक राख्नुपर्छ?

  • @roshantamang5991
    @roshantamang5991 2 หลายเดือนก่อน +1

    Sahi kura garyo

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh 2 หลายเดือนก่อน +1

    Parliament ko hero hari dhakal 🎉

  • @humlalthapa6776
    @humlalthapa6776 2 หลายเดือนก่อน

    Go ahead Ra.so. pa

  • @ashokthapa7555
    @ashokthapa7555 2 หลายเดือนก่อน +3

    गणतन्त्र भनेकै गणहरूको तन्त्र हो । नेपालका ठूला गण भनेकै काँग्रेस गण र एमाले गण हो अनि उनिहरुको तन्त्र नभएर अरू कसैको हुन सक्छ त कुरो बुझ्नु परो ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 หลายเดือนก่อน

    नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। नालायक भस्टसरकार राजिनामा दे

  • @NG-hr9gy
    @NG-hr9gy 2 หลายเดือนก่อน +1

    आइले को सरकार ओली लाई किटीनी फेर्नु पर्ने छ कांग्रेस लाई भ्रस्टचार गर्नु छ अनि देश कसरी बन्छ कांग्रेस एमाले माओबादी का छोरा छोरि लाई देश को माया नलाग्दो रहेछ

  • @shivathapa7369
    @shivathapa7369 2 หลายเดือนก่อน

    Good luck rabi dai

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 หลายเดือนก่อน +1

    हैन आज भोलि गगने र बिश्व प्रकाश कता घुम्न गकाछ्न?

  • @Nirutakc7157
    @Nirutakc7157 2 หลายเดือนก่อน

    सत्ता बाहिर रहनुको छटपटाह

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 หลายเดือนก่อน

    खुरुक्क राजिनामा दिएर कानुनी लडाइँ लड्न हिम्मत छ ?

  • @Udayapure-j8c
    @Udayapure-j8c 2 หลายเดือนก่อน +1

    काहा गयो गगने अरु बेला त भुकेको भुकै गर्थियो अहिए चुप छ 😂

  • @artplussk_222
    @artplussk_222 2 หลายเดือนก่อน

    हामी नेपाली जनताको अलिकति पनि बुद्धि पलाएको र चेत फिरेको भए अब अाउने चुनाबमा नयाँ र सहि विकल्प खोज्लान्। नभए फेरी चुनाबमा खुवाएको मासु भात
    सम्झिदै पुर्पुरोमा हात राखी तिनै नेतालाई
    गाली गर्दै अाफ्ना भविष्यका सन्ततिहरूलाई नर्क तिर डोहोर्याउने !!

  • @sarojrawal1422
    @sarojrawal1422 2 หลายเดือนก่อน +1

    येस्तो निकम्मा सरकार लाई जन्ता ले राम्रो सङ बुझेका छन् सुसान होइन कुसासन चलिराछ येनिहरु लाई 84 मा गोलि हनेर सिध्याउनछ्न जन्ताले

  • @HiranyaPra
    @HiranyaPra 2 หลายเดือนก่อน +2

    ओलि अप्तालि

  • @Nepal-don9
    @Nepal-don9 2 หลายเดือนก่อน +1

    बिदेसिका कु कुर हरु लाइ बिदेसिको गु खदै ठिक छ किन गर्थे भस्टचारि र सड्राथिको छान्मिन 😮😢😮😅।

  • @saliksconcept9876
    @saliksconcept9876 2 หลายเดือนก่อน

    Sabai news ma pani..Madam Aarju Rana .. परराष्ट्र मन्त्री भएको बारेमा छ !
    यसरी पनि मन्त्री पद मा कसरी बस्न सकेको भन्या??

  • @nishanthapa1917
    @nishanthapa1917 2 หลายเดือนก่อน

    तेरिमा चिक्ने म अफ्नो कुरा प्रष्ट बोल्नु नस्क्ने लेखेर बोल्ने हरुको देश को नागरिक म लज लागेर आउँछ।

  • @RamLama-i7x
    @RamLama-i7x 2 หลายเดือนก่อน +1

    गगन सर मुख सपरी राखेर बस्नु घएकने छ बेचेन भयाे तपाईं

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 2 หลายเดือนก่อน

    निर्दोष लाई दोषि बनाउने दोषि परराष्ट्र मन्त्री बनाउने इ भस्टचारि नेता को काम देखियो

  • @JanakShahi-xq9ew
    @JanakShahi-xq9ew 2 หลายเดือนก่อน +1

    रास्वपाले हिजो सरकारमा हुदा के केरा हेरेको आज उफृनु पर्ने कारन केही छैन।यी सब अबसरबादी हुन।तिमिहरु सबै भ्रष्ट हरु हौ।

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 2 หลายเดือนก่อน

    Good luck Rabi dai जय घण्टी ❤❤❤🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 2 หลายเดือนก่อน +1

    Kaanoon anusaar dig saruwaa garieko ho.vrastalai jogaaune kama pani kaanoon anusaar garieko ho.

  • @damarpun4623
    @damarpun4623 2 หลายเดือนก่อน

    अपुताली व्यवहार गर्ने हरुलाई तेहि सन्सद भवन मा कुरा उठाउने हो कि बाहिर माननीय लाई ज्ञानै न भएको हो?

  • @birumalla1193
    @birumalla1193 2 หลายเดือนก่อน +1

    मिलीजुली देश खाउ सरकार गठन 🐒🐒🐒🐒🐒

  • @rajarampaudel-ym1xp
    @rajarampaudel-ym1xp 2 หลายเดือนก่อน

    वउतालिको कुरा गर्ने यो आईमाई झोले हो जन्ता भन्दा मालिक शुखि पार्न बोल्दैछ भष्टाचारिको कुराउनु कताहो कता चाकरिको गर्दै छ ।

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 2 หลายเดือนก่อน

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @WangchhuSherpa-mv7pm
    @WangchhuSherpa-mv7pm 2 หลายเดือนก่อน

    ओलि देश्को लागि थुलो घातक हो

  • @ps6732
    @ps6732 2 หลายเดือนก่อน

    एक नम्बर भष्टाचारमा संघलगन के पी ओली हुन्

  • @sambhuneupane-u6l
    @sambhuneupane-u6l 2 หลายเดือนก่อน

    Rip kp oli

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 2 หลายเดือนก่อน +1

    नियम अपती रे तर बुदा थाहा भएन बिचारीले 🤣🤣🤣

  • @shambhukc2011
    @shambhukc2011 2 หลายเดือนก่อน

    केपी र सेरेको अपुताली हुन।

  • @KrishnaKhanal-c6q
    @KrishnaKhanal-c6q 2 หลายเดือนก่อน +1

    भस,चारि,लाइ,रघुस्यालाइ,अउ,तनलि,भने,काे,तिमिले,पडका,छइनउ,अनपड,रहेछउ,

  • @khatri196
    @khatri196 2 หลายเดือนก่อน

    नक्ललि फ्याउरि उता बाघ जाहा आफनो पाटि को वाक्त हेर पैला

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 2 หลายเดือนก่อน +1

    कून फ्याउरी हो नियमापती गर्ने?जनता योभन्दा अझैकति हसाउने हो?

  • @bharatbhujel1372
    @bharatbhujel1372 2 หลายเดือนก่อน

    अब सडक अान्दोलन गर्नु पर्छ जनता हरू देख्नु भयो को को लाई जोगाउन लाई रेछ भनेर

  • @RamGautam-g3m
    @RamGautam-g3m 2 หลายเดือนก่อน

    तेरो बाउलाई

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 หลายเดือนก่อน

    कुन कम्पनि की पिउसी हुनुह्दो रहेछ नियामपत्ति जनाउनु भयेछ😊

  • @dipakmalladipakmalla2553
    @dipakmalladipakmalla2553 2 หลายเดือนก่อน

    जनताको लागि केिपी न्याय दिन र जनताले चाहेको काम गर भ्रष्टनेतालाइ जेल हाल । जनता हसाउने गरि भन्न कति सजिलो हो जनतालाइ हसाउने लाज त लाग्दो रैछ त लाज पचाएर भ्रष्टचार गर्नलाइ लाज भएन

  • @mrpardeshi8852
    @mrpardeshi8852 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔💯👍️👍️👍️🙏🙏🙏🙏

  • @laxmishrestha1683
    @laxmishrestha1683 2 หลายเดือนก่อน

    भस्ट चारि हरु काे फाईल खाेलेर कारबाई गर्न गागेकाे लेनै डिअाई जि काे सरुवा गरेकाे हाे भस्टचारि हरु लाई अब जेल हाल्ने भयाे भन्ने डर ले डि अाईजि काे सरुवा गरियकाे हाे किन यस्ताे गरियाे याे सरकार ले हामि जन्ता हरु घाेर अापति जनाउछाै राम्राे काम गर्ने हरु लाई याे भस्ट चारि मन्त्रि नेता हरु ले देखि सहेन अाखिर भस्ट चारि हरु लाई जन्ताकाे अदालत ले जेल हाल्छ यकदिन त्याे दिन नजिक अाउदैछ अाखिर जित सत्ते काे हुन्छ सहन गर्न मात्र गाहाराे भाछ हामि जन्ता हरुलाई

  • @wildkingvlog4656
    @wildkingvlog4656 2 หลายเดือนก่อน

    यी ल्ठ्याउरी दिदी लाई बोल्न आउदैन क्या हो बोल्दा बोल्दै अर्थको अनर्थ लाग्ला दिदि

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 หลายเดือนก่อน

    ब्यबस्थापिका कार्यपालिका र न्यायपालिकामा ९९% बाहुनहरुले ओगोटेको देशमा अधिकार बिहिन नागरिक पहुँच नभएका देशका नागरीकले समान अधिकार समान न्याय र समान अवसर पाईन्छ भनेर भन्नु आकाशको फल आँखातरी मर भने जस्तै हो !
    जस्ले जेसुकै भनेपनी जस्तोसुकै भ्रम फैलाए पनि संसद भवन भित्र कुर्शिमा बस्नेहरुको अनुहार हेर्नु निजामतीमा भएकाहरुको अनुहार हेर्नु न्यायलयमा भएकाहरुको अनुहार हेर्नु,तिनिहरु सबै भ्रश्ट्चार दलाल मनाब तस्कर भुमाफिया लागु औषध सुन तस्करका साझेदारीहरु हुन !

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 2 หลายเดือนก่อน

    यिनीहरूलाई बाँजो रहेको खेती जोताउनुपर्छ

  • @guvindabista2926
    @guvindabista2926 2 หลายเดือนก่อน

    तिमी पनि सत्तामा गयका थियौ के खेलायौ त रबि पनि मन्त्री भयकक हो

  • @mrpardeshi8852
    @mrpardeshi8852 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔👍️👍️🙏🙏🙏

  • @rambhandari681
    @rambhandari681 2 หลายเดือนก่อน

    रा स्व पा 4 महिना सरकार थियो अनि किन पक्राउ नगरेको? यो सब प्रोपोगन्डा हो अरु केही होईन।। जनता मा भ्रम फैलाउने काम हो।।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 2 หลายเดือนก่อน

    मुखा माईक् पायपछि छेडा छेड मात्रछ यसैलाई भन्छन सदन ।

  • @BhimSingh-jw2ul
    @BhimSingh-jw2ul 2 หลายเดือนก่อน

    हाम्रो पोल खुल्न थाल्यो भनेर भ्या भ्या गरेको सरकार राता रात धालेर नयाँ सरकार मा गयर पहिलो काम सुरु भयो मनोज k c सरुवा गराउन र भोलि नेपाल मा बचेको खोला नाला भचेकोनेपाली बेच्नु छ यो आइ माइ लाई पनि भाग मिल्छ होला

  • @RamNath-tk6pi
    @RamNath-tk6pi 2 หลายเดือนก่อน

    नेपालको दाउद केपि झोली

  • @SubasB.k-b5s
    @SubasB.k-b5s 2 หลายเดือนก่อน

    अपुताली नै भन्नू पर्छ ! म पनि अपुताली नै भन्छु .!

  • @KrishnaThapa-xb5nb
    @KrishnaThapa-xb5nb 2 หลายเดือนก่อน +1

    Oli daka

  • @rajeshchand7979
    @rajeshchand7979 2 หลายเดือนก่อน

    अपुतेल्लि त्यस्लाई भनियको हो जस्ले देशमँ भ्रस्टाछचारगरेका छन । के यो कुरा त्यसलाई थाहाछैना र बिजुली जडान रे डिआईजिको सरुवा किन भयो यस्तालाई के भनेरसम्बोधन गर्नु तँ । के नियामँ चाहियो तिमिजस्तो अब आमजनता अबुजछैनन थुक ।

  • @kumarnepali6839
    @kumarnepali6839 2 หลายเดือนก่อน

    भ्रष्टाचार एमाले र काङ्ग्रेसमा धेरै छन अनि केपि गिरिबन्धु भ्रष्टाचारी हो।अपुताली शब्द सुन्न नसक्ने काङ्ग्रेस एमालेका झोलेहरु यसरी आतिन्छ्न।काङ्ग्रेसहरु सहकारी सहकारी भन्थे आज धेरै समाते पछि डराए कि के हो।

  • @ajitgurung6913
    @ajitgurung6913 2 หลายเดือนก่อน +1

    Paxadi Bata vattale Hanna parne tyo guithilai..

  • @rabindrakc6760
    @rabindrakc6760 2 หลายเดือนก่อน

    गणतन्त्र होइन नक्कली शरणार्थी तस्करी र चियाघारीतन्त्रका अपराधी अलन्कारतन्त्र??

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 2 หลายเดือนก่อน

    यो केपिकि झोलेलाइके को आपति पर्यो |

  • @jayramkhatri3542
    @jayramkhatri3542 2 หลายเดือนก่อน

    अपुताली भन्दा जग हास्छ्न रे !!! जनता हास्छ्न रे !!! कुन पार्टी कि नेतृ हुन ? भ्रष्ट हरु सबै मन्त्री हुदा जग हसाई हुन्छ कि हुन्न होला ?

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 หลายเดือนก่อน

    😮😮😮 गारो हाम्रो नेपालमा

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 หลายเดือนก่อน

    भ्रष्टचारी र देशद्राेहिहरूलाई अपुतालि भन्ने? 😅😅😅😅

  • @deepzohn5850
    @deepzohn5850 2 หลายเดือนก่อน +1

    kasta kasta xn hau samsad haru npl KO rajniti xeeeeee

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 หลายเดือนก่อน

    रविकाे रिसगने पापिचाेरहरु अफनाे अाङकाे भेेेसि नदेखने

  • @tamumaila4655
    @tamumaila4655 2 หลายเดือนก่อน +1

    Tai jasti abtali lai vneko ho

  • @bikashrai8170
    @bikashrai8170 2 หลายเดือนก่อน

    Kale kale miler khau vhale haru lai vannai parx

  • @MandiraMalla-m5i
    @MandiraMalla-m5i 2 หลายเดือนก่อน

    तातो तेलमा माछा फ्राई गरेको थाहा नै होला नेपाली जनता तातेर बसेका छन् के गर्लान अब नेपाली जनताले बिचारा जिउँदो माछाहरु खोला पनि सुकेको थाहा नै छैन ।

  • @RamRai-by3sm
    @RamRai-by3sm 2 หลายเดือนก่อน

    एमाले कांग्रेस भ्रष्टाचारलाई भन्न खोजेको हो।

  • @RajendrajungKunwar
    @RajendrajungKunwar 2 หลายเดือนก่อน

    यसलाई अपुतालिकाे अर्थ थाहा हाेला?