सुप्रिमले भाउजु पाएपछि यति खुसी भए | Suprim Malla Vs Asmita Dallakoti | Manshing Khadka Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Singer:
    ♬ Suprim Malla
    ♬ Asmita Dallakoti
    Host : Man singh khadka
    9848207386
    Original song :DaDa ghare saili
    Original singer: swaroopraj Acharya& Laxmi Malla
    Lyrics : Krishna Kc
    Music :Shreekrishna Bam Malla
    • Dada Ghare Saili by Sw...
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    Edit
    ♬ Tarkanta BK
    ♬ Samip Paudel
    ♬ Padam Lwagoon
    © Man Singh Khadka, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.8K

  • @TikaSanu
    @TikaSanu 2 ปีที่แล้ว +931

    आहा कति मीठो गित आयछ आज
    दुबै भाइ बहिनी हरु लाई सुभकामना छ

    • @baburampokhrel1319
      @baburampokhrel1319 2 ปีที่แล้ว +9

      Tapailai Pani suvakamana... Amako role ma sabailai bhabuk banaidinuvayo.. Suprim ko expression le Pani sabailai ruwayo...

    • @govindashahithakurishahith1594
      @govindashahithakurishahith1594 2 ปีที่แล้ว +4

      tika baini puja khoi

    • @rameshadhikari1743
      @rameshadhikari1743 2 ปีที่แล้ว +4

      अति राम्रो छ

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +4

      Tika Sanu is highly respected. Thank you for the sweet comment. I am watching from Malaysia. Thank you

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +2

      ASHMITA ji and Supreme ji are lovely folk duet singers Tika Sanu ji. They are really sweet singers.

  • @princelamsal1373
    @princelamsal1373 2 ปีที่แล้ว +64

    नमस्कार म prince लम्साल मेरो देशबिदेश मा रहनु हुनेमेरो सुभचिन्तक दर्सक भगवान लाई मेरो सम्मान दिदी अस्मिता र sunprem भाइ को दोहोरी कति राम्रो करोडौं को कलब मा पुगोस मेरो सुभकामना 🙏🙏🙏

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +58

    अाज सुपृिम बाबू र असमिता दिदि को रमाइलो दोहोरी हेर्ने नबिसिम है दभोइस फ सिजन मा सबैले धेरै धेरै बोट गरेर भिजय भनाउ है हामरो लाई भनदा राम्रो लाई जिताउ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत समपुरनलाई म मलेसिया बाट🙏🙏🕺🕺❤️❤️👌👌🇳🇵

  • @jamunaido4784
    @jamunaido4784 2 ปีที่แล้ว +24

    कति पए लाइभ दोहोरी हरु आफ्नो परिवारसङ्ग बसेर सुन्न पनि अप्ठेरो लाग्छ । तेस्तो छाडा दोहोरी भन्दा त यी सानो बाबू को दोहोरी लाखौ गुणा राम्रो कति राम्रो पन्छ लाइनहरु बाबुको गित सुनेर खुशीले गर्दा पनि आखारसायो मेरो दुबै जना लाई अझै प्रगति को लाखौ लाख शुभकामना 👍️👍️👍️👍️👍️

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 ปีที่แล้ว +64

    मानसिंह भाई लाई धेरै धेरै धन्यबाद नया र बाल प्रतिभा सुप्रीम र दोहरीकी रानी लाई भेट गराएर मनोरञ्जन दिनुभएकोमा
    सबै लाई बधाई तथा शुभकामना /

  • @nirojlamarumba324
    @nirojlamarumba324 2 ปีที่แล้ว +18

    पुर्णिामाको जुन जस्ती अतिनै राम्री अस्मिताजि... अनि killer smile सानो बाबू suprim malla thakuri... the voice of kidsko राजु लामाको टिम हिरालाई सबै जना मिल्रेर भोट गरम होला जय नेपाल

  • @shisughising1171
    @shisughising1171 2 ปีที่แล้ว +210

    सुप्रिम भाई को एउटा लाइन एक दम मनपर्यो
    आखा बोल्छ तिमीलाई हेरी
    अलि ढिला जन्मेछु अत्तेरी... 😄😄🙏🙏😍😍😍😍

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 2 ปีที่แล้ว +8

    बधाई छ दिबै जनालाई मीठो स्वरका धनी अझै सफल्ताको शुभकामना छ्🌱🌱🌴❣️❣️🥀🥀🙏🙏🙏🌱🌱🌴❣️❣️❣️🌾🌾🥀🥀🌱🌱🙏🌴🌹🌹🌹

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 ปีที่แล้ว +457

    समस्त आदरणीय लोक पारखी हरुमा नमस्कार बाल कलाकार सुपृम अनि गायिका अस्मिता को दोहोरी।ह्जुर्कै लागि
    बाबू लाई धेरै भोट गरेर भारी मत ले बिजय गराउ है

  • @birbhandari2806
    @birbhandari2806 2 ปีที่แล้ว +7

    राम्रो दमदार प्रस्तुति बधाई छ दुईटइ लाई ।suprim babu vote ko लागि अपिल गर्ने गर्नु live dohari bata

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 ปีที่แล้ว +60

    यस्तो राम्रो प्रतिभा भएको सुप्रीम मल्ल बाबुलाई सबैले भोट गरि फाइनल सम्म पुर्याउनु पर्छ है

  • @haribahadurkc8364
    @haribahadurkc8364 2 ปีที่แล้ว +5

    सुर्खेत देखि फेरि अर्को एक जना छोरी नेपालको गहनामा आउँनु भएछ खुसी लाग्यो मानसिंह साथीलाई
    सफलताको कामना छ केसरी घर्ती मगर लाई

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 ปีที่แล้ว +25

    लोक दोहोरि पारखी मन हरू सबै मिलेर सुप्रीम भाई vote गरम है ♥️❤️👏

  • @santoshkhadka8133
    @santoshkhadka8133 2 ปีที่แล้ว +3

    आहा सुप्रिम मल्ल त यता पनि भ्याइसकेछन् त।भ्वाइस किड्स का दाबेदार बिजेता भन्छु म त!हरेक बिधामा उत्कृष्ट र उत्तिकै आवाज दिन सक्ने बाबु तिम्रो आवाजमा भगवान कसम नाट्यश्वरी ले बास गरेकी छिन् ।यसलाई पछिसम्म यसरी नै अगाडि बढाएर लानु र बाँकी डल्लाकोटी त उनी नै भैहालिन् ।धेरै धन्यबाद दिन चाहन्छु कार्यक्रम संचालक हाम्रो खड्का ज्यु लाई ।स्वरुपराज आचार्य ज्यु ले गाउनुभएको लोक मेलोडी गित यो कार्यक्रम मार्फत सुन्न पाउँदा ।।

  • @sangitakunwar286
    @sangitakunwar286 2 ปีที่แล้ว +22

    Supreme bhai lai the voice kids ko lagi sabai le vote pani garidinu hola 😘😘

  • @bhaktakhatri2497
    @bhaktakhatri2497 2 ปีที่แล้ว +13

    सुप्रिम भाईलाई उज्ज्वल भविष्यको कामना अनि अस्मिताको पनि बेजोड थियो प्रस्तुती

  • @kripasapkota9152
    @kripasapkota9152 2 ปีที่แล้ว +104

    बहु प्रतिभाको धनी सुप्रीम मल्ल ठकुरि र अस्मिताको दोहोरी राम्रो लाग्यो ।
    सुप्रीम बाबुलाई सबैले भोट गरेर
    VOICE OF KIDS जिताउनु पर्छ है मित्रहरू ।

  • @hompoon2491
    @hompoon2491 2 ปีที่แล้ว +17

    दामी हजूर सुप्रीम ठकुरी & अस्मीता डल्लाकोटी wish you all the best हजूर

  • @indrakarki6078
    @indrakarki6078 2 ปีที่แล้ว +16

    suprim vaneko the voice of kides ko raja ho and hajur harule ni vote garnu ho la but supper

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 ปีที่แล้ว +9

    साच्चिकै रमाइलो लाग्यो आजको यो दोहोरी बधाई छ अस्मिता बहिनी र सप्रिम भाइ लाई

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +21

    आहा आज को क्या मज्जा को दोहरी आज पहिलो पटक दोहरी जमघट दोहरी मा दोहरी सुन्न पाइयो।वा बहुप्रतिभा शाली बाल कलाकार सुप्रीम बाबू लाई उत्तरोत्तर प्रगती को कामना।मानसिह जी लाई पनि धन्यवाद ।

  • @maneshrokaya9769
    @maneshrokaya9769 2 ปีที่แล้ว +6

    आहा कति मिठो दोहोरी आयछ बधाई छ सुप्रीम भाइ र साथै the voice of kids को लागि धेरै धेरै सुभ-कामना मैले भोट पनि गरेको छु best of luck 😍🎉🎉🎉🎉🎉🏆️🏆️🏆️🏆️अस्मिता दिदिको हासोको big फ्यान हासी हासी गित गाउनु हुन्छ मलाई त सारै मन पर्छ अस्मिता दिदि😍😍😍😍😍

  • @missanisha5543
    @missanisha5543 2 ปีที่แล้ว +24

    Suprim Malla Thakuri Bhai lai dherai dherai subhakamana ♥️💕Wishing for better future bhai💗🥰

    • @tikarayamajhi4979
      @tikarayamajhi4979 2 ปีที่แล้ว

      th-cam.com/channels/UdPlgsv6BpohxzwfQ3OEFA.html

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +2

    Supreme babu ra asmit dallakoti sis ko voice WOW kati ramro dohori maza aayo 💐💐💐💐

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 2 ปีที่แล้ว +48

    होईन कहाँ बाट आउँछ हो यति सानो उमेरमै यति मार्मिक शब्द 🤔🤔🤔🤔🤔अस्मिता त पुरानै गायिका म fan नै हु सुप्रीम बाबूको लोक सङ्गितमा अब्बलनै रहिछ्न।

  • @rajubogati1261
    @rajubogati1261 2 ปีที่แล้ว +9

    दोहोरी सारै राम्रो लाग्यो।दुबै भाइ बहिनीको सफलताको शुभ कामना।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +85

    सुप्रीम बाबू लाई सबै ले भोट गरौ ल । सुप्रीम बाबु लाई हार्दिक शुभकामना । दोहोरी बबाल छ

  • @rambhadurthapathapa4991
    @rambhadurthapathapa4991 2 ปีที่แล้ว +2

    Wao supreme babu ko geet suner ta m Fida vaye kasto gauna janeko voice kids m jitnu parxa suprim babu le

  • @Omthapamagar143
    @Omthapamagar143 2 ปีที่แล้ว +10

    साचिकै देवर भाउजू बन्ने भए त झन राम्रो हुन्थ्यो आउदो दिनको लागि अग्रिम सुभकामना सुपृम@अस्मिता best of luck king quen😘

  • @uddhavayadiofficial
    @uddhavayadiofficial 2 ปีที่แล้ว +3

    बाजुरेली हिरो Proud of U छोरा Voice of Kids ma धेरै भन्दा धेरैले Vote गरेर जिताउन हुन सबै मा अनुरोध गर्दछु

  • @lilujoshi1899
    @lilujoshi1899 2 ปีที่แล้ว +95

    Suprime is always supreme उज्जल भबिष्यको कामना ❤दोहोरी राम्रो लाग्यो

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +4

    सारै राम्रो सुप्रिम बाबु लाई ईश्वर ले अझै अगाडि बडनी आशीर्वाद मिलोस धन्यवाद ❤❤❤❤❤👍👍👍👍👍👍👍👍👍सुप्रिम हाम्रो प्ररमेशोर को छोरा हो

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 2 ปีที่แล้ว +22

    आहा सुप्रीम आफू जस्तो राम्रो कला पनि तेस्तै रहेछ🎊🎉 बाबू को भबीस्य उज्ज्वल छ बाबू लाई सुभकामना🌺🌺🌺

  • @YouTubet999
    @YouTubet999 2 ปีที่แล้ว +3

    Congratulations both of you all 👏👏👏👏

  • @ramhari3247
    @ramhari3247 2 ปีที่แล้ว +27

    यो बाबुलाई अति मन प्रर्छ यति सानो उमेर मा यति प्रतिभासाली लाई अझ भगवान ले बरदान दिउन

  • @benurajgurung5119
    @benurajgurung5119 2 ปีที่แล้ว +4

    Wow wow wow कति मिठो शब्द सुप्रीम बाबू अझै प्रगतिको शुभकामना छ अस्मिता मिस को त झनै के कुरा गर्नु दोहोरी को रानी नै हुनुहुन्छ मानसिङ सर लाई धेरै धन्यवाद नयाँ प्रतिभा को खोजी र प्रोत्साहन को लागि

  • @jagshreesh4802
    @jagshreesh4802 2 ปีที่แล้ว +58

    Voice kids मा सुप्रिम मल्ल लाई लोकदोहारी पारखी हरुले पनि हेल्प गरिदिनु होला 🙏🙏🙏

  • @kumartamang5110
    @kumartamang5110 2 ปีที่แล้ว +6

    plz यति मिठो स्वर को धनी suprim बाबू को लागि the voice kids को लागि भोत पनि अपिल गर्दिनु होला हजुर को यो कार्यक्रम मार्फत best of luck babu.

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +58

    अरग्यानिक दोहोरी एकदम राम्रो लाग्यो सुपृम भाइ त नेपालमा सबैभन्दा ठुलो कलाकार हुन अस्मिता डल्लाकोटी जताततै छाउनु भएको छ बधाई छ👌👌💜💜💜💜

  • @anmoldgn4833
    @anmoldgn4833 2 ปีที่แล้ว +4

    अस्मिता बैनिको म ठूलो फ्यान हो शब्द राम्रो गायन राम्रो आवाज पनि कत्ती मिठो मान्छे त झनै कत्ती राम्री र भाइ सुप्रीम मल्ल लाई सबैले भोट गरेर जिताउनु पर्छ है हाम्रो भन्दा राम्रोलाइ जिताउनु पर्छ the voice of kids मा सबै राम्रो छन त्यो भन्दा पनि सुप्रीम भाइको धेरै राम्रो छ धन्यवाद सफलताको शुभकामना भाइ

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +38

    भागेमानी सुपृम बाबू यति राम्री मुसि भाउजू पाउनु waiting

    • @shyamthakuribiba5311
      @shyamthakuribiba5311 2 ปีที่แล้ว

      आहा कति मिथो आवज धन्माया बैनी को 👌❤️❤️

  • @bishnuthapa1782
    @bishnuthapa1782 2 ปีที่แล้ว +9

    सुप्रिम बाबु प्रतिभावान बाल कलाकार हुन् बाबुको प्रतिभालाई सम्मान गर्दछु र मेरो मनले भन्छ कि Voice of kids को बिजेता पनि सुप्रिम नै बन्छ सुप्रिमलाई धेरै भोट गरिदिनुहुने छ हाम्रो नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 2 ปีที่แล้ว +13

    लोकदोहोरिको रसपान गराउने यी बालबलिका सुप्रीम ,किसन ,पुजा भाइबहिनिहरुले लोकदोहोरिलाइ धेरै उचाई थप्ने छ्न ।शुभकामना सम्पुर्ण कलाकार प्राविधिक मित्र हरुमा।

  • @Manlilaclub
    @Manlilaclub 2 ปีที่แล้ว +10

    सुप्रिमले भाउजू पट्ट्याउनु सफल भएको छ, सुप्रिम भोईस किड बिजेता भएको हेर्ने रहर छ: भाई लाई शुभकामना छ~

  • @sunilrana3892
    @sunilrana3892 2 ปีที่แล้ว +40

    आहा आज त दोहोरिको हिरो हिरोइन को भिडन्त सुन्न नै बेग्लै छ सफलताको शुभकामना 😘😘♥️

  • @visitpurbinepal8063
    @visitpurbinepal8063 2 ปีที่แล้ว +2

    सुप्रीम भाइको अदभूत काला छ है ।यसपालिको voice kids winner हुनु पर्छ शुभकामना ।

  • @badrineupane1493
    @badrineupane1493 2 ปีที่แล้ว +44

    कति मिठो गीत गाएको बाबुले, अझै प्रगतिको पाइला अघि अघि बढ्दै जाउन धेरै धेरै शुभकामना शुप्रिम बाबु

  • @sharmilarai2059
    @sharmilarai2059 2 ปีที่แล้ว +5

    Wah wah Kati mitho dohori 💓❤️😍

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว +75

    बिलक्षण प्रतिभाका धनि बाल कलाकार सुप्रीम मल्ल साथै अहिलेकी चिरपरिचित प्यारी गायिका अस्मिता बैनीको दोहोरीले ज्यादै रमाईलो भयो र दुवैलाई अझ सफलताको कामना छ ।

    • @khadgashrestha7012
      @khadgashrestha7012 2 ปีที่แล้ว +1

      प्प

    • @ranaale365
      @ranaale365 2 ปีที่แล้ว +1

      Kook Kook kkKook Kook Kook Kook Kookkkkkkkkkkkkk(kkkkjkkkkkk0kkkkkkkkkkkkkkkk9

    • @ranaale365
      @ranaale365 2 ปีที่แล้ว +1

      Kkkkkkkk000000kokokkkk0990kkkkkkokk0ok0009(k0000kkkkkpkpkoookkolklpo

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 ปีที่แล้ว +38

    साह्रै रमाइलो भयो,साच्चिकै सुप्रीम र अस्मिता डल्लाकोटी को भविष्य राम्रो छ।

  • @manjuuprety4484
    @manjuuprety4484 2 ปีที่แล้ว +28

    दुबै जना मेरो एकदम मन पर्ने गाएक हुन। अस्मिता र सुप्रिम वाबुलाई शुभकामना छ ' ' cute ❤️🙏 दुबै जना तर मानसिंड्ले नसिकाइ दिनुहोला / यो बाबुलाई भाका अलि लामो भयो कि १ तिमी भन राम्रो छौ बाबु । ❤️❤️

  • @rameshpuri5212
    @rameshpuri5212 2 ปีที่แล้ว +4

    एकदम प्रतिभाशाली गायिका अष्मिता बहिनी र गायक सानो बाबू shuprim को दोहरी गित दमदार र उत्कृष्ट भएको कारणले औधी मन पर्यौ । समय समयमा फेरि अझैँ पनि सुनी राख्न पाईयोस भन्दै तपाईहरुलाई हार्दिक/ हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहान्छु ।

  • @bishnubhujel4642
    @bishnubhujel4642 2 ปีที่แล้ว +44

    कलाकार हरु ले पनि सुपृम भाइ लाई धेरै भन्दा धेरै भोत गरिदिनु होला
    है हाम्रो लाई होइन राम्रो लाई भोत गरौ
    सुपृम हाम्रो मा होइन राम्रो मा पर्छ
    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RamBdurOli
    @RamBdurOli 2 ปีที่แล้ว +23

    आहा धेरै मिठो प्रस्तुति सानो बाबुलाइ अझै प्रगतिको कामना छ अस्मिता बहिनी लाइ नचिन्ने कोहि छैन होला दोहोरी च्याम्पियन ले गर्दा हामीले चिन्ने मौका बहिनी को पनि प्रगति को कामना छ।

    • @manbahadur6302
      @manbahadur6302 2 ปีที่แล้ว +2

      Wow dami

    • @RamBdurOli
      @RamBdurOli 2 ปีที่แล้ว +2

      @@manbahadur6302 thank you

    • @nauligurung1239
      @nauligurung1239 2 ปีที่แล้ว +1

      q

    • @subashgurung2220
      @subashgurung2220 2 ปีที่แล้ว

      L

    • @surajaidee7
      @surajaidee7 2 ปีที่แล้ว

      धोऐऐधझ़़व़थजदज़्जोलोजददझझदवदनो़झ़़़ओ

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 ปีที่แล้ว +17

    मानशिङ दाई र
    अस्मिता सिस
    यसै गरी अगाडी बड्दै जानु होला
    १चोटी सबै कलाकार हरु यकै ठाउमा राखेरा
    सल्लाधुपैले भन्नी भाकामा रमाईलो गर्नु पर्यो धन्यवाद👏👌

  • @surajbohara9977
    @surajbohara9977 2 ปีที่แล้ว +3

    Melai pahela dohori man parthena tara yate ramro dohori hudo rahexa 😊🥰

  • @hjrmalla1538
    @hjrmalla1538 2 ปีที่แล้ว +12

    मेरो बाबू सुपृम मल्ललाई धेरै धेरै आशिर्वाद छ द भवैइस अफ नेपाल्मा बिजय बनोस

  • @Yamkhadka07
    @Yamkhadka07 2 ปีที่แล้ว +1

    Aha💐💐💐💐💐 Kati ramro parastuti 🌹🌹🌹🌹🌹 always keep rocking Suprim babu. God bless you🌹🙏🌹

  • @bodybuildingleague9214
    @bodybuildingleague9214 2 ปีที่แล้ว +35

    अस्मिता लाई नै सारो सारो हुनी सब्दा सुप्रिम ले यो उमेर मा गड गिफ्ट नै हुनु पर्छ शुभकामना साथै द भोइस मा पनि राम्रो नै हुन्छ जस्तो लागेको छ बेस्ट ऊप लोक् ❤️

  • @yamansoti3617
    @yamansoti3617 2 ปีที่แล้ว +4

    Asmita and suprim ko sweet voice ma sarai mitho lageyo dohori best of luck suprim 🥰🥰

  • @arjunsedai7630
    @arjunsedai7630 2 ปีที่แล้ว +34

    Suprem babu voice Nepal kids ko winner hunu parxa 🥰🥰🥰

  • @ayaanchetrynirola8276
    @ayaanchetrynirola8276 2 ปีที่แล้ว +6

    dohori sarei man prxa...love from assam...
    god bless you supreme, timro sapna pura hos♥️♥️

  • @user-hn8cc1ed7d
    @user-hn8cc1ed7d 2 ปีที่แล้ว +13

    The voice of kids ma dherai vanda dherai vot garera hamro hero nepali babu suprim malla babu laai jitau hai plz sabai lok dohori parakhi harule pani saport garidinu hola

  • @LUCKY-gv1ho
    @LUCKY-gv1ho 2 ปีที่แล้ว +2

    यो video हेरे र धेरै आनन्द आयो❤️

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 ปีที่แล้ว +625

    भ्वाइस अफ किड मा सुप्रीम यति बेला टप 8 कोलागी लडिरहेका छन कृपया सबैले भोट गर्दिनु होला।गलाको पहिचान,कलाको सम्मान सुप्रीम मल्ल जिताउ अभियान।।😍😍😍

  • @mayashrestha7153
    @mayashrestha7153 2 ปีที่แล้ว +30

    सारै राम्रो दोहरी अस्मिता बैनी सुपृम बाबू voice off kides मा पनि winner अबस्य हुनेछौ बाबू best wishes babu

  • @tarathapa2397
    @tarathapa2397 2 ปีที่แล้ว +287

    सुप्रीम बाबु कति मिठो गाएको हरेक पाइला मा सफलताको शिखर चुमोस् भगवान् सङ्ग यही प्रथाना गर्दछु । अस्मिता बैनी सुप्रीम बाबु धेरै धेरै शुभकामना !🙏

    • @jagatpujara8942
      @jagatpujara8942 2 ปีที่แล้ว +3

      Very nice

    • @AMDXLEADER
      @AMDXLEADER ปีที่แล้ว

      ​@@jagatpujara8942❤😂.kkk on m ftk CT b, see XD but

  • @sarojsangamoffical
    @sarojsangamoffical 2 ปีที่แล้ว +29

    कसम लभ यु सुप्रीम तिमी हिरा हौ बहुत शुभकामना आवाज उस्तै झन शब्द कति सरल मीठो चुनेको

  • @lalitdangi9337
    @lalitdangi9337 2 ปีที่แล้ว +6

    Wa ati ramailo suprim Bhai ko voice ati mitho ani sabai Tim lai thanku so much ani mansing dai lai mitho samjana

  • @बिकु.सरकार283
    @बिकु.सरकार283 2 ปีที่แล้ว +2

    कति राम्रो हो भॊice मलैता सारै मन paryo सबै जनाको प्रतिभा
    best up lock👍🙏

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 ปีที่แล้ว +63

    सुपिरिम र असमिता दुबै जना काे गित सहारै मन पछृ ।याे टिम लाई धेरै धेरै धन्यवाद ।

  • @tashidawa3287
    @tashidawa3287 2 ปีที่แล้ว +13

    Wow amazing voice Babu ko....🥰🥰🥰

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 2 ปีที่แล้ว +97

    बहु प्रतिभा को धनी राम्रो बाबू हाम्रो बाबू को र अस्मिता ज्यु दोहोरी खुब मज्जाले सुनियो आनन्द आयो हाम्रो प्यारो भाइ voice off kids मा सबैले भोट गरेर सपोट गरौ है 🙏🙏❤️❤️

  • @munadarlami8807
    @munadarlami8807 2 ปีที่แล้ว +2

    कति राम्रो दोहोरि गाउनु भएको सानो बाबु को त झन कुरै नगरौं म्युजिक पनि कति राम्रो बधाई छ सबै टिम लाइ

  • @sirjanapanthi1902
    @sirjanapanthi1902 2 ปีที่แล้ว +21

    कति मीठो दोहोरी दुबै जनालाइ अझै धेरै सफलताको शुभकामना 😍😍

  • @thamiwrabinyoutubechannel4883
    @thamiwrabinyoutubechannel4883 2 ปีที่แล้ว +10

    सुप्रिम भाइको स्वोर र अस्मिता जि को मुस्कान ले मेरो मन कटकै खायो हो

  • @nandabahadur5959
    @nandabahadur5959 2 ปีที่แล้ว +12

    अस्मिता र सुप्रिम भाइ को यहि दोहोरि को भाग २ छिट्टै हेर्न पाम हइ यो भाग मा भतिजा सम्म पुगेको छ

  • @asmitagautam7516
    @asmitagautam7516 2 ปีที่แล้ว +5

    मलाई पनि सारै मन पर्याे दुबै भाइ बईनि ले गाएकाे सबै लाई धेरै धेरै धन्यवाद❤️❤️

  • @minukc5232
    @minukc5232 2 ปีที่แล้ว +4

    Yo dohori pani trending 1 ma janu parcha plz plz suprim lai dherai vanda dherai vote diyera jitau

  • @victorthapa9870
    @victorthapa9870 2 ปีที่แล้ว +21

    सुप्रीम ले पहिलो कुरा त भ्वाइस जित्ने निश्चित छ।
    यदि नजिते पनि ३ करोड नेपाली को मन मुटु मा बस्न सफल भै सक्यो।।।।

  • @rakeshthapa1989
    @rakeshthapa1989 2 ปีที่แล้ว +23

    आहा कति मिठो गीत सानो भाई सुप्रीम बाबुलाई अझै उत्तर उत्तर प्रगतिको कामना साथै अस्मिता डिसी को स्वर पनि मिठो लाग्छ❤️❤️❤️❤️💋💋💋💋

  • @ranamalla1717
    @ranamalla1717 2 ปีที่แล้ว +1

    Wonderful, Suprim is rising super 🌟

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 ปีที่แล้ว +44

    सुप्रीम भाईलाई
    सबैले vote गरिदिनु होला
    #from pokhara

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +7

    सफलताको पाइला अगि बडिरहोस सम्पुर्ण टिम लाई उच्च सम्मान माया अनि शिखर चुम्न को लागि शुभकामना ❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jhanshrestha
    @jhanshrestha 2 ปีที่แล้ว +22

    अाहा कति राम्राे दाेहाेरी अाएछ दुबै जनालाई प्रगतिकाे कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💙💙💙💙

  • @garimaghimire3504
    @garimaghimire3504 2 ปีที่แล้ว +2

    guys let's support suprim malla thakuri in the voice of kid suprim lai sabai jana le dherai vanda dherai vote garera aagadi badhaunu parxa hai tw❤️

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss 2 ปีที่แล้ว +28

    सुपृम बाबू को सो त मलाइत असाध्धै मन पर्छ अझै पर्गती गर्दै जानुस सफलताको धरै धेरै सुभकामना

  • @budhathokivlogs3021
    @budhathokivlogs3021 2 ปีที่แล้ว +2

    Keep it up both best of luck 🤞 congratulations go ahead lfe

  • @taragc8158
    @taragc8158 2 ปีที่แล้ว +7

    अस्मिता बेनि भाइ सुप्रिम दस। ब्राको चकित पा्रनि त्यो कला धेरै धेरै धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु धेरै धेरै शुभकामना आसिरबात सधै सबे कुरामा उच्च भय

  • @damodarthakuri8019
    @damodarthakuri8019 2 ปีที่แล้ว +2

    Mansing sir suprem babulai vote derai khacho xa hjr harule sakdo saport gardinu hola 🙏🙏🙏🙏

  • @shahiprabal44
    @shahiprabal44 2 ปีที่แล้ว +222

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @padamchhetri2066
    @padamchhetri2066 2 ปีที่แล้ว +18

    दोहोरी क्षेत्रका हरुले भरपुर भोट गरि सुप्रीम लाई जिताउ

  • @kamalvlog125
    @kamalvlog125 2 ปีที่แล้ว +193

    दोहोरोकी रानी अस्मिता डल्लाकोटी र the voice of Nepal kids को king सुप्रीम मल्लको दोहोरी हेरेर धेरै मजा लाग्यो उज्वल भबिश्यको शुभकामना छ दुबैलाइ

    • @sujan6936
      @sujan6936 2 ปีที่แล้ว +4

      Kasle vaneko vaneko king vanera 🤣🤣😂

    • @mansinghdhami7055
      @mansinghdhami7055 2 ปีที่แล้ว +4

      hmmm😻💪💕🥰🙏

    • @mansinghdhami7055
      @mansinghdhami7055 2 ปีที่แล้ว +3

      @@sujan6936 hjrrr🏋️‍♂️👌😻❤️💕💕

    • @Susmjanofficial
      @Susmjanofficial 2 ปีที่แล้ว +1

      Oh

    • @magararun1618
      @magararun1618 2 ปีที่แล้ว +1

      @@mansinghdhami7055 %a 0

  • @pmgm1991
    @pmgm1991 2 ปีที่แล้ว +2

    नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरुलाई लोक शब्द निर्माण गरि साथ दिएकोमा मानसिङ खड्का सरलाई धन्यवाद छ।
    साथै अस्मिता दल्लाकोटी बहिनीको शब्द निर्माण मलाई एकदम राम्रो लाग्छ।
    सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +35

    धेरै राम्रो लागेयाे सुप्रिम बाबू काे लाेक गित ❤️👌❤️👌❤️

  • @panchakoshionlinetv3705
    @panchakoshionlinetv3705 2 ปีที่แล้ว +3

    धेरै राम्रो प्रस्तुति ❣️❣️❣️suprime babu

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +19

    आहा कस्तो मिठो भाको भाई बहिनिको आवाज सुनी रहु जस्तो छ सुभकामना दुबै जनालाई💙💚💜

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +3

    Wish you all the best suprim babu.awesome voice Aasmita sis and suprim bro.very nice live dohori.

  • @offshonthakuri1406
    @offshonthakuri1406 2 ปีที่แล้ว +16

    बाबू प्रगतिको शुभकामना छ है ल सारै मिठो छ देवार भाउजू को दोहोरी ल बधाई छ 🎤🎧️🎵🎶🎸🎸

  • @deepakrashailiofficial8518
    @deepakrashailiofficial8518 2 ปีที่แล้ว +3

    बधाई छ बाबु सुप्रीम मल्ल साथै हाम्रो धनराज ब्रो लाइ पनि उन्नति प्रगति को कामना