🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️ मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ । नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन। कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब । नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ। राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले । चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ । राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ । भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम । ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ। अहिलेलाई येतिनै फेरी भेटमला । कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला । समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ । 🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩
यो सुप्रीम मल्लले पटकपटक पैला गाको शब्द फेरि दोर्याएर गाउदा भुलेको भुलेई गर्ने बानी कैलै नछुट्ने भयो जती बाल कलाकार आऐनी किशान शिजापती जस्तो स्पष्ट शब्द दिने अरु छैनन्
सबैकाे मन मटुमा बस्न सफल भएको बाबू सुप्रिमलाई हमेशा यस्तै गरि नै सदाबहर भई रहुन साथै शुभअर्शिबाद र शुभकामना !!!!
सुप्रीम बाबुको हरेक गीतलाइ उत्तिकै न्याय दिएर गाउन सक्ने खुबी छ । अझै राम्रो गर्दै जानू बाबू सफलताको शुभकामना । अनि रिया नानीको पनि उत्तिकै राम्रो छ ।
सुप्रिम बाबू लाई जन्म दिने बाबा आमा साह्रै भाग्या मानी।
Right 👍💞
सुपृम भाईको कति मिठो स्वोर अनि उस्तै मिठास हासो।।सम्पुर्ण टिमलाई आउदै गरेको वडा दशैको अगृम सुभकामना।।।🇳🇵🇳🇵
Lastai maja aayo herera sunera suva kamana vai bahini
@@hembahadur9080 🥺
@@hembahadur9080❤
अाहा सारै रमाईलाे दिदी भाइ काे दाेहाेरी बधाई छ सुप्रिम भाइ अनि रिया बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌👌👌🌹❤️❤️
सुप्रमी भाइ लाई धेरै धेरै शुभकामना अझै अगाडि बढनु 😍😍😍
शुप्रिम छोरा ले जे गर्छ उतकृष्ठ गर्छ अग्रिम शुभकामना💕💕💕💕💕
❤❤❤❤❤❤❤❤❤❤❤❤
आति नै खुशी लाग्यो बाबा छोरा संगै देख्न पाउँदा।
प्यारो सुपृम भाईलाई, सानो सुझाब, स्वर सारै मीठो छ,.... तर शब्द लाई ख्याल गर्नु पर्यो, प्रायः शब्द भुल्छौ ... आगामी दिनको धेरै- धेरै शुभकामना 🇳🇵🇳🇵❤️❤️
दसई जनाकै राम्राे अलिकती सुप्रिम भईकाे दुबै जनालाई सफलताकाे शुभ कामना।
रिया भान्जी र सुप्रीम बाबु काे उज्जल भबिसे काे शुभकामना अति राम्रो परस्तुटी सारै चोटिला शब्द प्रयोग ओहो लभ यु सुप्रीम छोरो
एकदमै उत्कृष्ट प्रस्तुतिको लागि दुवैलाई धन्यवाद !
सुप्रिम मल्ल र किसान सिजापति भाई ई दुबै जनाकाे गित मत जति सुनेनि धित मर्दैन पर्भु
धेरै रमाइलो दोहोरी सफलताको शुभकामना बाबू नानीहरू लाई
Kati ramro rmai la x
Dherai paxi live dohori herna paiyo suprim vaiko Dherai ramailo lagyo
Haseko haase ee vaea ma ta
सुपृम बाबु next label को गाएको हो है।।दोहोरि रमाइलो लाग्यो
🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️
मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ ।
नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन।
कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब ।
नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ।
राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले ।
चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ ।
राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ ।
भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम
। ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ।
अहिलेलाई येतिनै फेरी भेटमला ।
कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला ।
समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ ।
🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩
सुप्रीम र रिया धेरै राम्रो लाग्छ अझै सफलताको कामना
मलाई कस्दै मन पर्ने सुप्रीम र रिमालाई सफलाताको शुभकामना छ
Wow sarai ramailo dohori badhai suprim malla and riya sis lai
आउदै गरेको हिन्दुहरुको महान चार्ड बडा दसैं को सम्पुर्णलाई बडा दसैं को शुभकामना जस्तो छ जे छ खानुहोस पिउनुहोस रमाइलो गर्नुहोस खुशी रहनुहोस।
आहा दामी लाग्यो गीत। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
धेरै राम्रो छ दोहोरी सुप्रिम बाबु र रीया खड्का बुनु
दुबैजना लाइ बधाई र पुरै टिम लाइ नमस्कार छ मेरो
💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
सुप्रीम बाबू हिरो अतिनै सुमधुर को धनी
आहा क्या राम्रो सुरु देखि अन्तिम सम्म नछुटाएर हेर्दा पनि धोको मेटिएन❤❤❤❤❤❤
बाबुकाे गित समयले भ्याएसम्म हेर्ने गरेकाे छु, साह्रै राम्रो लाग्छ बाबुकाे आगामि दिनहरुमा पनि साङ्गीतिक सफलताकाे शुभकामना 🎓️🎓️🎓️💝💝💝
जहाँ पनि सुपृम भाइको प्रस्तुती उतकृश्त हुन्छ
Great dohori. Sampurna buba muma daju bhai didi bainiharuma sanamra nibedan xa ki Audo mansir 4 maa pani balenko dozar chalnuparxa. Dherai balen jasto youth janmaunu parxa. Jaya balen Jaya desh
वाउउउउउउउउ दामी दोहोरी लु बधाई छ दुबै नानी बाबुलाई💛💛🌹🌹🌹🌹🌹💛
सुप्रिम भाइको शब्द भुल्ने बानि अझै गयन I'm big fan
बधाई छ मेरो भाइलाई
रियाले कपाल ले अनुहार छोपेर कति फेसन गरेको। अल्लि सिम्पल बनेको सुहाँउछ तिमीलाइ।
Suprim ko baba Lai dekhna piyo dherai dherai Khushi lagyo Best off Lock suprm babu
wowo
याे भाइले पैलाकाे भन्दा धेरै बिगारन थालेछन गित भुलिअाल्छन
Dherai ramro dohori suprim vaneko suprim ho riya ko dohori ramro xa
ओहो आजको दोहोरी सार्है कडा रहेछ। है😆😆 धेरै राम्रो छ।
Babu suprim you are must tallent keep it up babu good luck everytime love you,😘♥️👏👏🙏🙏
Rajudai paxiko hero paka supreme naiho shubhakamna
Wow awesome amazing mesmerizing perphomence singing style is excellent second to none. Let s keep singing.
बालेन को डोजर हेर्न जा मज्जा आयो
दिदि ले भनेको मान्नु पर्दैन दिदि भन्दा भाई कडा अहिले को न;एक जोडि मा पर्छन दुबै जना
राम्रो छ तर सम्मान गरि तिमी सम्बाेधन गरेको भए..
सुपर छ भाइ शुभकामना 💖💖
अझै सिर मा नेपाली टाेपि हुन्थियाे
भने सुन मा सुगन्ध 💖💖💖💖
अाहा😘
Aaha kti ramro sor xa bniko ra bhaiko
रिया नानि ले कपाल काटेर घोडाको जस्तो देखियो अल्लि स्वायन नानि नानिलाई त साधरण पोषक उत्तम देखिन्छ !
Wow mero menparako suprim babu le mazza ko sabda pryog gari gayko xa jaya hos
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
supper dohori dubai janalai dhanyabad xa❤️❤️
Nice songs video babu ko
dherai ramro suprim aani riya khadka
मज्जा आयो धन्यवाद विजय दशमीको सम्पूर्ण लाई
Sarai ramilo live dori badhai xa babu suprem
Mero favrate vai suprim and riya khadka safalta ko suvakamana
Wow dd n bhai ko dhohori Ati ramro lagyo ❤❤keep it up
बाबुलाई धेरै धेरै बधाई छ अझै अगाडि बद्नु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सफल हुनु❤❤❤❤
wowowowowowowoowowo kada dohori
Dami xa bhai
Malai ta yo didi vaiko dohori arko path pani sunne man vayo hajurharulai ni
Wah dammi m tw herdai ani dance grdai xuh hoi
Jati ramro munxe teti ramro kala badhai xa dubai jana babu nani lai
Riya katidherai sano bhailai sametera gako ramro xa
दिदी भाइको ज्यादै मीठो दोहोरि कडा
देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
बबाल छ supprim को कल गला पढाइ सँगै कलाकारिता निरन्तर हुन्छ
Suprim babu dherai dherai pargati gardai janu
Congratulations to babu and bhanjai
Super nice song hjr 🌹🌺❤️💘💘💘💘
वाउ वाउ 👌👌💞💞😍😍♥️♥️♥️🙏🙏🙏🙏
mitho geet gaunu bhayo dhera badhai cha babu/nanilai
You are my hero babu ❤️❤️
क्या दामी हो 🙏🙏🙏
Very Nice i like this
Yak damai ramro dohori vatijj
शुभकामना छ भाइ बैनि लाई🙏🙏🙏💐💐💐💐🤝❤️❤️❤️
Oho ni kada supreem babu
Congratulations 🎉👏
धेरै राम्रो दोहोरी बाबू नानि को👌👌👌👌
Sari ramro xa git
Dharoi Ramro look dhori eajoi parghati ghardi janu
Hahaha Katie ramailo
वाहाेइ कति रमाइलो
Good song suprimko❤
सम्पुर्ण तिमलाई नमस्कार धमका धेरै छ पर्गतिको कामना
Super deharadun bat herdai nice
देश तथा बिदेशमा रहनु हुने सम्पुर्णमा बिजया दशमीको शुभकामना 😍😍😍😍😍
धेरै धेरै राम्रो ल
😍😍😍 ramailo
धेरै राम्रो लायो
Ramro lagyo
आहा कती रमरो दोहरी
Eti ramro dohori ahilesamma kasaikopani thiena
Very good Suprim babu
Dami mithas xa tra dosro tukka ma dubai jikjack vako kina holaa
धेरै राम्रो छ बधाई
Aaha kti ramro sor xa bniko
रमाई लो दोहरि हेर्मत
यो सुप्रीम मल्लले पटकपटक पैला गाको शब्द फेरि दोर्याएर गाउदा भुलेको भुलेई गर्ने बानी कैलै नछुट्ने भयो जती बाल कलाकार आऐनी किशान शिजापती जस्तो स्पष्ट शब्द दिने अरु छैनन्
दुबैजनालाइ धेरै धेरै धन्यबाद छ।
कति दामी शब्द दुबैई जना को सलुट
So sweet voice suprim vai🙏
Wow🙏🥰👌❣️🥰🙏