आफु भन्दा ८ ब*र्षिय कान्छी संग अन्तरजातिय बिहे गरेका गायक बम बहादुर कार्कीले ससुसलीनै जान पाएनन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 140

  • @kamalsargam
    @kamalsargam 5 ปีที่แล้ว +52

    नमस्कार म कमल सरगम
    लोक गायक बम बहादुर कार्की र उहाको श्रीमती शिब आले संगको मैले पछिल्लो समय लिएको यो कुराकानी कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै
    हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email : - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851224970/9851013209,984318455

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 4 หลายเดือนก่อน +2

    मौलिक गितको सर्जन गर्ने बम बहादुर कार्की ज्युलाई धेरै धेरै धन्यवाद

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +30

    मेरो अत्यन्तै मनपर्ने बरिस्ठ गायकको पहिलोपटक मिडियामा लेख्नु पाएकाेमा लाखौंलाख नमन र मिडिया लालीगुराँश लाई धेरै धेरै साथ सहयोग मायाको निरन्तरता छ

  • @khimbahaduroli5568
    @khimbahaduroli5568 4 หลายเดือนก่อน +2

    बरिस्ठ लोक गायक बम बहादुर कर्कि जिउ र उहाँको जिबन सङगिनि जिउ लाइ धेरै धेरै सुभकामना

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +26

    मिठो स्वरका धनि बम बहादुर दाईलाई सुदुरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ बम बहादुर दाईका मौलिक गीतहरू धेरै सुनेको छु !!

  • @motibasnet3703
    @motibasnet3703 2 ปีที่แล้ว +2

    पहिला त कमल जि को बोल्ने शैली अति मिठो लाग्छ र मैले पहिलो पल्ट हेर्दै छु बमबहादुर कार्की ज्यु र सिवा म्याम को अन्तरबार्ता सारै खुशी लाग्यो मैले बाल्य काल मा रेडियो नेपाल बाट सुनेको थिए कार्की ज्यु गित हरु अन्तरबार्ता सुन्दा म फेरि ३३/३४ बर्ष अगाडि पुगेछु !

  • @himalayannepal3245
    @himalayannepal3245 5 ปีที่แล้ว +18

    जमानामा नेपाल खाको गायक हो बम बहादुर कर्कि

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 3 ปีที่แล้ว

    आहा निकै खुसी लाग्यो कमल जि

  • @GaneshKhadka-j1v
    @GaneshKhadka-j1v หลายเดือนก่อน

    सदाबहार र मीठो स्वरका धनी दुबै जनालाई सलाम छ❤❤❤❤❤❤❤❤🎉

  • @chhampun6499
    @chhampun6499 4 ปีที่แล้ว +2

    मेरो अति नै मन पर्ने दिग्गज गाएक गाइका हार्दिक नमन

  • @jalandharkarki3223
    @jalandharkarki3223 10 หลายเดือนก่อน +1

    धेरै राम्रो जोडी ❤❤❤❤❤

  • @biruchand6748
    @biruchand6748 5 ปีที่แล้ว +10

    बम बहादुर दाजु को गित धेरै राम्रो छ खोला पारि निरमाय वारि म रूनि

  • @shyambk6346
    @shyambk6346 5 ปีที่แล้ว +2

    अतिनै खुशी लाग्यो बम बाहादुर दाजु लाई यस च्यान्ल मा देखन पाउँदा

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +3

    सारै खुसी लाग्यो मनपर्ने गायकको अन्तरबार्ता लिएकोमा भाइ सरगम

  • @Helinadharma
    @Helinadharma 4 ปีที่แล้ว +1

    पुरानो पुस्ता नयाँ पुस्ता झनैले अत्यन्तै मन पराउने सदाबहार स्वरका धनी दुबै जनालाइ सलाम

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 ปีที่แล้ว +20

    घेरै समय पछि देख्न पाईयो खुसी लाग्यो

  • @bharatpanday7077
    @bharatpanday7077 5 ปีที่แล้ว +11

    कमल सर बम बहादुर सर लाई इन्देर्नी मा लियेर आउनु परेयो पिलिज सर

  • @sagarpandey2807
    @sagarpandey2807 4 ปีที่แล้ว +2

    लोकप्रिय बरिस्ठ गायक बम बहादुर कार्की र सिवा आलेप्रती अत्यन्तै सम्मान 🌹🌹💘💘🍇🍇

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 6 หลายเดือนก่อน +1

    नमस्कार छ बम बहादुर काकी दाजु भाऊजू नमस्कार छ

  • @umakatwal8251
    @umakatwal8251 5 ปีที่แล้ว +3

    सलाम छ दुबै लाइ येस्ता पो हुन असलि गायक लाइ

  • @BuddaSorali
    @BuddaSorali 21 วันที่ผ่านมา

    कमल।जी।बमबहादुर।लाई।कार्यक्रम ।मा।ल्याउनुभयाे।धन्यबाद।बमबहादुरकाे।खाेलापारी।निरमाया।भन्ने।गीत।अत्यनतै।मनपर्ने।हाेउनीहरुकाे।जीबनी।सुन्नपाइयाे।

  • @indrabasnet7141
    @indrabasnet7141 5 ปีที่แล้ว +7

    कमल सर कोअन्तर्बार्ता नै पनी राम्रो र सोर का धनी अग्रज गायक यहा हरुलाई बधाई छ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +1

    बमबहादुर दाइ र शिभा दिदीको पानको पात गीत म सानो केटाकेटी हुदा सुनेको त्यति बेला जति राम्रो लाग्थ्यो आजको मितिसम्म आउदा पनि उति नै राम्रो लाग्छ भबिस्यमा पनि यस्तै राम्रो र नेपाली मौलिकता बोकेको गीतहरु सुन्न पाउ र बम बहादुर दाइ र शिभा दिदीको यो उदाहरणीय जोडि सधैं यस्तै रमाइलो र स्वस्थ देख्न पाउ धेरै धेरै शुभकामना

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 8 หลายเดือนก่อน +1

    हजुर को गित सुन्दा त बालापनको याद नै दिलाई दियो

  • @ganeshkarki8392
    @ganeshkarki8392 5 ปีที่แล้ว +8

    बधाई अान्टि धेरै मारमिक गित सुनाउनु भयो ....

  • @झबिन्द्रकुँवर
    @झबिन्द्रकुँवर 5 ปีที่แล้ว +7

    कति रमाइलो बम बहादुर दाइ शिला आले भाउजु संगको कुराकानी

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 5 ปีที่แล้ว +15

    वाह हरु भनेको माझियको कलाकार जमानामा धनको लोभनभैइ एक कला पस्कनुहुन्थ्यो आजभोली एकबेपार बनाय

  • @tanbahadurbk3046
    @tanbahadurbk3046 5 ปีที่แล้ว +10

    लोक स्तारले पानको पात जस्तो मौलिक गिटको सर्जक गायक बम बहादुर कार्की लाई नबोलाएर ठूलो भुल गरेको छ ।। को को सहमत हुनुहुनछ

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 5 ปีที่แล้ว +3

    अग्रज कलाकार बम बहादुर कार्की धेरै लामो समय पछि देख्न पाहियो खुसि लाग्यो ।

  • @dhansurbudhamagar9886
    @dhansurbudhamagar9886 5 ปีที่แล้ว +1

    धन्यवाद लालीगुराँस मिडियालाई

  • @dammararyal9778
    @dammararyal9778 5 ปีที่แล้ว +11

    धेरै समय पछी बम बहादुर दाइ र शिबा आले लाई देख्न पाइयो।दाइ ले साल साल मा नयाँ गीत निकाले राम्रो हुन्थ्यो सुन्न पाइन्थ्यो।

  • @kamalthapa5379
    @kamalthapa5379 2 หลายเดือนก่อน

    Nepali legendary Lok gayak bam bam Bahadur sir lai huge huge respect ❤❤❤

  • @harkaharka3962
    @harkaharka3962 5 ปีที่แล้ว +10

    सभ्य बचन सत्यता बाेल्नु भयाे गायक गायिका ज्यु

  • @rimakhadka4634
    @rimakhadka4634 5 ปีที่แล้ว +11

    हाम्रो गाउकै बोम बहादुर कार्की ल बधाई छ्😍😍

    • @karkiji3180
      @karkiji3180 4 หลายเดือนก่อน

      Kun thau Ho ra hjr ko ghar

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว

    मन पर्ने बरिस्ठ लोक गायक बम बहादुर कार्की ज्युको बारेमा आज सुन्न पाइयो मिठो स्वरका धनी बम एन्ड सिला ज्यु लाई धेरै धन्यवाद छ।

  • @begambahadur9280
    @begambahadur9280 5 ปีที่แล้ว +4

    आदरणीयनि बमबहादुर कार्की नमस्कार मसानो छडा सुनेको थिए पान को पात गित

  • @swagatpun6833
    @swagatpun6833 5 ปีที่แล้ว +6

    Lokpriya gayek gayika nyc joda. Shiva dijuko prabandhak post. Vodai xw.khusi lagyo.

  • @meenakhanal6902
    @meenakhanal6902 5 ปีที่แล้ว

    धेरै खूसी लाग्यो धन्यवाद कमल सर

  • @lokbhandari9103
    @lokbhandari9103 5 ปีที่แล้ว +3

    बम बहादुर कार्कि ज्यूका पुराना र लोकप्रिय गीत हरूको म्यूज़िक भिडियो बनाउनु पर्यो

  • @MankajiNepali
    @MankajiNepali 5 ปีที่แล้ว +4

    अन्तरजातिय बिहे गरेका ,जिन्दगि भरि खुसि हुदैनन् ,तै पनि यो जोडी लाइ सफलता को कामना गर्दा छु

  • @durgakarki6816
    @durgakarki6816 4 ปีที่แล้ว +1

    नरौ नरौ हे दुलै नानी भन्ने गित केमा खोज्नु पर्छ दाइ

  • @gopalacharya6730
    @gopalacharya6730 5 ปีที่แล้ว +5

    Dherai ramro jodi respected man ✊🏼✊🏼

  • @bharatbhandari8624
    @bharatbhandari8624 3 ปีที่แล้ว

    धेरै पछि बम बाहदुर र सिबा आले को गित सुन्न पाइयो र आज थाह भयो कि दुई जना को बिबाह भएको भनेर

  • @humragmi426
    @humragmi426 4 ปีที่แล้ว

    अत्यन्तै राम्रो गित छ

  • @ramailo6884
    @ramailo6884 5 ปีที่แล้ว

    गायक बम शिव दिदिलाइ नमस्कार 💐🙏💐 वहाहरू ले गायका गित माटाेले मागेका मात्र हुन्थ्याे र सबकाे मनमा बस्न सफल । मलाइ त अझ देउसि गित मन पर्छ ।

  • @begambahadur9280
    @begambahadur9280 5 ปีที่แล้ว +3

    दशै त गैसकेयो त आदरणीयनि दाजु खोइत हजुर को नया गित

  • @yamthapa5502
    @yamthapa5502 5 ปีที่แล้ว +2

    बम बहादुर अब अझै तपाइको प्रस्तुतिको खाचो छ दाइ

  • @dhrubadhakal8128
    @dhrubadhakal8128 5 ปีที่แล้ว

    तपाईंहरुले गाएका गीत सुन्दा मलाई मेरो बालापन याद आउँदछ।

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 ปีที่แล้ว

    कलकारहरुका अभिभावक कालजयि भाका हरु सिर्जना गरेर लाेकदाेहाेरि क्षेत्र मा जराे बसाल्ने कलाकार हरुलाई सलाम छ दिदित झन हाम्रो गाउले धन्यवाद लालिगुरास डट कम

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 5 ปีที่แล้ว +3

    bam Bahadur daju ur legendary singer first time live dekhe sarai khusi layo i always support you daju

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 6 หลายเดือนก่อน

    नेपाली गीत शब्द था हा छैन अङ्रेजी गीत मा नाच्ने नेपाली गीत था हा हुन पर्यो नि पहिला देस को था हा छैन हिन्दी र अङ्रेजी गीत ॐ शिव

  • @krishnathapa1313
    @krishnathapa1313 3 ปีที่แล้ว +1

    म अहिले सम्म कति भ्रम मा रहेछु।शिला आलेलाइ बम बा दाइको श्रीमती बनाएको रहेछु। शिव रहेछ।

  • @हिमलालगौतम
    @हिमलालगौतम 5 ปีที่แล้ว +3

    Thankyou bhai kamal

  • @swagatpun6833
    @swagatpun6833 5 ปีที่แล้ว +5

    Kamal Sargam programm presenter the upcoming star n with good name as well as fame.

  • @ramkhatri2639
    @ramkhatri2639 4 ปีที่แล้ว

    Namastee bam Bahadur daju Khusi Lagayo thanks Journalist ji purano husti singer dai and vauju

  • @bharatkhadka8457
    @bharatkhadka8457 2 ปีที่แล้ว

    Salut 6a bam bahadur karki sir lai

  • @agricltrnpl1742
    @agricltrnpl1742 5 ปีที่แล้ว +1

    ati mitho geet.mo c. pun from myagdi, shikha.

  • @tikaram7974
    @tikaram7974 5 ปีที่แล้ว +13

    मैलेपनि नाम मात्र सुनेको थिय मनछे लाई देखेको थिन सरका धनि बम जि खुसि लागो

  • @jaythapa5451
    @jaythapa5451 5 ปีที่แล้ว +10

    बम ब सर मदन भाँडारि को घटना सुनानु हजुरा दासद्ङ ko गीत

  • @roshantikhatri9898
    @roshantikhatri9898 5 ปีที่แล้ว +5

    बम दाइ अग्रज दाई🙏🙏🙏

  • @grgnepal4243
    @grgnepal4243 5 ปีที่แล้ว +9

    वाउ आनटि कति बिउटि फुल

  • @premghimire9556
    @premghimire9556 5 ปีที่แล้ว +2

    Dherai dherai dhnyabad laliguras.com hamra agraj gayak gaeka lai liyara aayako ma

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +1

    बम बहादुर कार्की धेरै राम्रो कलाकार । पानको पात अनि खोलापारी निरमाया चै सबै भन्दा राम्रो लागेको मलाइ ।

  • @rajeshbirahi6302
    @rajeshbirahi6302 5 ปีที่แล้ว

    Dhanyabad sir aaj bam b. Karki ko aabaj sunna paiyo

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +1

    बधाई छ जोडीलाई

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 5 ปีที่แล้ว +2

    bam Bahadur daju kati mitho boli saral behaviour

  • @rupathapa535
    @rupathapa535 5 ปีที่แล้ว

    Namaskar Kamal Sargam sir aaja tapaiko yo lali guras program ma purano singer Bom Bahadur gi lai dekhna pauda khusi lagyo jo malai aafno janma bhumiko yad aayo

  • @lokbahadur1565
    @lokbahadur1565 5 ปีที่แล้ว +3

    गुल्मीको शान

  • @binodgaire8386
    @binodgaire8386 5 ปีที่แล้ว +17

    लुकेका हाम्रा अग्रजलाई यसरिनै अगाडी ल्याउनु होला

  • @guptakunwar614
    @guptakunwar614 5 ปีที่แล้ว

    बम बहादुर दाजु अर्को पटक मिडियामा आउँदा एउटि छोरी मायाले पालेकि पानस बत्ती दियो झै बालेकी भाकाको सुनाउनु पर्यो धन्यवाद .

  • @keshavnepali5663
    @keshavnepali5663 5 ปีที่แล้ว +1

    दाम्मी लाग्यो

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 6 หลายเดือนก่อน

    बम बादुर कार्की ॐ शिव

  • @romeoankitkarki6633
    @romeoankitkarki6633 5 ปีที่แล้ว +5

    Wow yasai gari purNa kalakar lai leuna parxa name matra sunin x manxe chinidaina aba chiniyo

  • @jitkhatri8500
    @jitkhatri8500 5 ปีที่แล้ว +1

    Nice

  • @digitalonlinetv1
    @digitalonlinetv1 5 ปีที่แล้ว +3

    wow

  • @asukarki5264
    @asukarki5264 5 ปีที่แล้ว +2

    J garnuhunxa kamal sargam Sir le garnu hunxa purano kalakar ko anuhar herda malai bhagwan jasto lagyo dada (Salam kamal sargam Sir safal hunu sir)

  • @purnathapathapa9909
    @purnathapathapa9909 5 หลายเดือนก่อน

    लक्ष्मी न्यौपाने काे जोडीलाई नी देख्न पाए हुन्थ्यो सर

  • @khimkuwar5177
    @khimkuwar5177 3 ปีที่แล้ว

    Nice song

  • @ghartitb6470
    @ghartitb6470 3 ปีที่แล้ว

    Old and gold gayak

  • @kedarprasad69
    @kedarprasad69 5 ปีที่แล้ว

    Great and good both.

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 2 ปีที่แล้ว

    namaskarx Bam badur karki daju Ani siv aale diju mat atinai man praune daju ani diju hununch

  • @BasantaKandel-v1m
    @BasantaKandel-v1m 6 หลายเดือนก่อน

    Salaam Chha daju vauju,,🎉❤🎉

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 5 ปีที่แล้ว +1

    Xoriko मन कती कमलो

  • @विवीध24
    @विवीध24 4 ปีที่แล้ว

    salam x bam ji lai super log gayak

  • @badalpriyashi1194
    @badalpriyashi1194 5 ปีที่แล้ว +2

    dadai ko devi deurali ...yo bol ko geet mero favourite ho

  • @deepakchandoficial610
    @deepakchandoficial610 5 ปีที่แล้ว +4

    Good luck

  • @mushahidmushahid6528
    @mushahidmushahid6528 3 ปีที่แล้ว

    God bless you Dai and Bhauju

  • @nirmalarasaili4575
    @nirmalarasaili4575 3 ปีที่แล้ว

    Mithyo sorko dani bam bahadur karki daju sir nihurai naman gareya

  • @bhimraskoti
    @bhimraskoti 5 ปีที่แล้ว +2

    Lovely couple👌👍💑❤️

  • @mushahidmushahid6528
    @mushahidmushahid6528 3 ปีที่แล้ว

    God bless you Dai and bhauju ❤️❤️❤️

  • @laxmanphulara2451
    @laxmanphulara2451 3 ปีที่แล้ว

    Namaskar Raju

  • @butwalofficial7790
    @butwalofficial7790 2 ปีที่แล้ว

    Ramro

  • @asukarki5264
    @asukarki5264 5 ปีที่แล้ว +3

    I love laligurash.com and all tim

  • @hariadhikari1667
    @hariadhikari1667 5 ปีที่แล้ว

    Great singer

  • @bhandarinirajannirajanbhan4004
    @bhandarinirajannirajanbhan4004 5 ปีที่แล้ว

    दर्शन छ दाजु हजुर लाइ

  • @prembk8357
    @prembk8357 5 ปีที่แล้ว +2

    Nice.jodi.

  • @meenakunwar8907
    @meenakunwar8907 5 ปีที่แล้ว +1

    dherai ramro chha

  • @jitkhatri8500
    @jitkhatri8500 5 ปีที่แล้ว +1

    Ma, Dubai bata

  • @debendrasunar8303
    @debendrasunar8303 4 ปีที่แล้ว

    Dami dami xa hai

  • @gopinathsharma8821
    @gopinathsharma8821 5 ปีที่แล้ว +1

    Mero man parne gayak Bam Bahadur Karki sir