हालसालको जस्तै भबिस्यमा पनि यस्तै हासिखुशी सुख दु:ख दिनहरु बिताई रहेको देख्न पाईयोस पछी गएर त त र म म भएको क्षण देख्न नपरोस् बस जात भात मा के नै राखेको छन् र बस यही कामना गर्दछु !
Dherai ramro Krishan ji antar jati hoina tapai le hami sabai Nepali eutai manab jat ho bhane garaunu bhaya ko xa,,tapai dui jana ko damapatya jiban amar rahos yahi kamana
@@damdharthapa7973 jat vat chetri bahunle haina mongol jati le xutyaudai xa aile jaha pani mongol jati ko mukhmai xa chetri bahun yesto testo vanne paila aafu sabye huna siknusna thikai xa chetri bahun ta bigriye are jat bat xutyaye are tara mongol jatile chai tai chetri bahun kai siko siknu parxa ta j garo chetri bahun le tai siknu vako ho ta ani jat vat xutauna thalnu vako ta aafu thikma hunu ni aru lai kina dosh dinu eutale galti garo vandaima sara jati lai gali garne bani chai tapai harule janeko raixa
Vo patrakar khup jethi re kina kti le aafu vanda sano sng bihe garna hunna k anautho vayo? Kta le 25 years sano kti bihe garda kei nahune? Aafno xori natini ko umer ko bihe garxa tei kta manxe le tei patrakar ko budhi ni aafu vanda sano kti hola laj lagdain ta aafu vanda sano lai bihe garda??????????????????????
खुशी लाग्यो याहा हरु को जोडी देखेर सधै बाधी रहोस् कहिले नछुटोस सधै खुशी रहनु💞भाइ को सोर धेरै राम्रो छ इमानदार हुनुहुन्छ सफल रहोस जिन्दगी गित संगीत मा पनि 💕
मेरो जस्तै अन्तरजातीय बिबाह रहेछ भाइबहिनीको ।अरु त सामान्य नै हुन्छ तर ससुराली जादा चै औदा हुनेरहेछ हो खाङ्लाङ्खुङ्लुङ भन्छन उनिहरु।जे होस उज्ज्वल भबिस्यको कामना तपाईंहरुलाइ
मन मिल्यो भने उमेरले के गर्छ। हामी त झन् 10 बर्ष हेर फेर छौ। बिबाह भएको 16बर्ष भयो 14 बर्षको छोरा छ। हामी चाहीँ म क्षेत्री मेरो श्रीमान चाहिँ राई हो।खै जिन्दगी चलेकै छ। तपाईहरुको पनि जोडी एकदमै राम्रो छ। लाग्यो
मायाले न जात हेर्छ न भात हेर्छ न धर्म हेर्छ न कर्म हेर्छ न देश हेर्छ न बिदेश हेर्छ साचो माया त्यो हो जस्ले माया हेर्छ केवल माया #God_bless_You_both_of_You
माया मा जात भात केही पनि हेरिदैन जे होस हजुर हरु को मन मिले पछि केही पनि हुँदैन जे होस् हजुर हरु को जोडी सारै राम्रो मिलेको छ खुशी लाग्यो सफल जीवन को शुभकामना भाइ बहिनी लाई 🌹
Tyi ta ahile po midiya le garda yo kura achamma vo pakhadi bichar lai agadi sarnu bhnda aadar kadar gatum 2 barsh ko jethi huda kehi hunna uhile buhari 10 barsh dekhi 15 barsha samma jethi bihe garthe uhile bajekai palamaa
ल ठिक छ कृष्ण जोवाई साप अब ससुराली जाँदा डबका हान्नु पर्छ, ससुरो बा ले "आइजा जोएँ जार खान," भनेर बोलाउला, जे होस् हाम्रो मतवाली समुदायमा ससुराली फ़्रेण्डलि हुन्छन् ,क्षेत्री बाहुनको जस्तो औपचारिकता हुँदैन, good luck 👍👌
बिहे गरा राम्रोसँग जिबान जिउनु बधाई छ तरा पाछी गएर घांती रेत्यो, खुकुरीले हन्यो,झुन्डिएर मरे सुन्न नपारोस अनुरोध छ अन्तर जतिया बिहे गरेर धेरै घत्ना घटेको छ।
जीवनकाे डुङ्गा जसरी पार गर्ने हाे, यहाँ जात र भातमा नअल्झिकन दुई जाेडी भाइ बहिनीलाई शुभकामना छ ! माया भनेकाे माया हाे, अरू सब नातागाेता मिथ्या हुन् ! जय शिव शम्भाे !!!
ल ल तपाइंहरुको अन्तर्जातिय जोडि राम्रो छ ! जिन्दगिको यात्रा सफल रहोस ! र यहाँ भाईले भन्नू भए जस्तो केटि मान्छे अरु केटा हरु सङ्ग धेरै जिस्किएर बोल्नु राम्रो होइन ! त्यही जिस्किंदा जिस्किंदा नै काम बिग्रेने त हो नि ! त्यस कारण यहाँ गुरुङ्ग सेनि बैनी ले अलि बिचार चाहिँ गर्नै पर्छ है बैनी ! भाइको भ्वाइस राम्रो छ ! र अब भाइ हैन ज्वाइँ साब हो है ? ह..ह..! thanks !
यो जोडी देख्दा तपाईलाई के भन्न मन लायो | अबस्य लेख्नुहोला | तपाईको ठाउमा पनि कुनै प्रतिभा छन भने सम्झनुहोस ९८६००१९४१७
नाईस छ यो जोढि माया मा जात भात हुदैन
हालसालको जस्तै भबिस्यमा पनि यस्तै हासिखुशी सुख दु:ख दिनहरु बिताई रहेको देख्न पाईयोस पछी गएर त त र म म भएको क्षण देख्न नपरोस् बस जात भात मा के नै राखेको छन् र बस यही कामना गर्दछु !
Nice jodi sadhai hasikhusi rahanu hola hai
दामि जोडि छ
घले मात्र लेख्नु भाको भए राम्रो हुन्थेउ
राम्रो जोडी छ हो तपाइँ हरु दुई जानाको खुसी रहनु सुखि रहनु हैत
Tq
उमेरले केही फरक पर्दैन तपाइहरु खुसी रहनुहोला भाइ को स्वर दाम्मी 👌👌
म पनि बाहुनी बिहे गर्न मन छ
वोव धन्यवाद
Ramro xa jodi
1 %
ल है जुवाई साहेब,
बधाई छ घलेको जुवाई हुनुभएकोमा ।
आवाज भाइको राम्रो छ बिहेत जोसङ्ग मन मिल्छ गर्ने होनि यस्ता जात भात को पछि लाग्न हुदैन
नव जोडी लाई बधाई छ
Nice 👍
आफू भन्दा ठूलो उमेरको स्वास्नी भेटने भागे मानी हुन्छ बधाईछ उो जोडीलाई
Ho sachai mero wife pani 3 barsa jetho xenn tara MA sadhai khusi hunxuu because of my wife.
jetho budile dherai look after garxan
Good
Ho ra?
Dherai ramro Krishan ji antar jati hoina tapai le hami sabai Nepali eutai manab jat ho bhane garaunu bhaya ko xa,,tapai dui jana ko damapatya jiban amar rahos yahi kamana
कलाकारको भन्दा कम लागेन भाईको स्वर,,गायन क्षेत्रमा उज्ज्वल छ भबिस्य ,,,सफल दाम्पत्य जीवनको शुभकामना दुबैजनालाई
जात भात भनेको मान्छेले बनायको हो | जो जाहाको जस्तो भय पनि हामी नेपाली होऊ | यस्तो बिहेले भेद्भाब होइन सदभाब बढाउछ
Kharo Media खरो मिडिया तेहि बाहुनले त हो बनाको जातभात तेहि बाहुनले नै छुत्याएको छ नक्सल बादी हरुको चुरिफुरी।।
kato ramro
Kharo Media खरो मिडिया
Fake you newz repoter
@@damdharthapa7973 jat vat chetri bahunle haina mongol jati le xutyaudai xa aile jaha pani mongol jati ko mukhmai xa chetri bahun yesto testo vanne paila aafu sabye huna siknusna thikai xa chetri bahun ta bigriye are jat bat xutyaye are tara mongol jatile chai tai chetri bahun kai siko siknu parxa ta j garo chetri bahun le tai siknu vako ho ta ani jat vat xutauna thalnu vako ta aafu thikma hunu ni aru lai kina dosh dinu eutale galti garo vandaima sara jati lai gali garne bani chai tapai harule janeko raixa
बाहुन कति राम्रो है सुन्दर जोडी बधाई छ धेरै शुभकामना छ भाइ बैनी लाई आह गित पनि उतिकै राम्रोबोली पनि उतिनै मिठो छ भाइ
खरो मिडियाले सधै नया नया जोडीलाई लेउनु हुन्छ खुसी लाग्छ । अब यो जोडि पनि हिट सेयोर
wow good
Tq
जीवन एउटा पाटो हो
माया प्रेम यसरिनै बढिरहोस
खुशी सधै रहनु होला
जेठो कान्छो हुदैमा खासै ठुलो कुरा त हैन भाइ को सोर चाहिँ राम्रो लाग्यो ??
Hait ramro chha sor
Tq so much
Nice jodhi go ahead
के भन्नुर बधाई छ अब दामपत्य जीवन सुखमय बित्तोस येहिछ सुभकामना भन्दछु ।
sahil ho
निकै राम्रो जोडि।।
भाइ को स्वर निकै राम्रो।।
केटा मान्छेले चै २० बर्ष कान्छी बिहे गर्दा हुन्छ, केटी एक बर्ष जेठो गर्दा के भयो त, पत्रकारको प्रश्न ठिक लागेन जेठो भन्दा!
हो नि मन कै कुरा भन्नु भयो
1000% Sahi kura
🤣🤣🤣🤣
Vo patrakar khup jethi re kina kti le aafu vanda sano sng bihe garna hunna k anautho vayo? Kta le 25 years sano kti bihe garda kei nahune? Aafno xori natini ko umer ko bihe garxa tei kta manxe le tei patrakar ko budhi ni aafu vanda sano kti hola laj lagdain ta aafu vanda sano lai bihe garda??????????????????????
sahi kuro
खुशी लाग्यो याहा हरु को जोडी देखेर सधै बाधी रहोस् कहिले नछुटोस सधै खुशी रहनु💞भाइ को सोर धेरै राम्रो छ इमानदार हुनुहुन्छ सफल रहोस जिन्दगी गित संगीत मा पनि 💕
यो भाइ र भाइनी को जोडी लाई मनपर्ने मित्र हरु येता हाजिर हौ धन्यवाद हजुर हरुलाइ।
chippako kt po beva garecha bahun le
Nice x jodi
याे लुरे बाहुन ज्वाईंकाे गायन त दामी पाे छ त। मनमा पाप र अहंकार नभए सबै जायज हुन्छ। प्रेमकाे विजय हुन्छ।
🤣🤣🤣🤣
नाइस जोडि भाइ बुहारि अनि सार्है राम्रो स्वर
Tq dai
💕💕💕
मेरो जस्तै अन्तरजातीय बिबाह रहेछ भाइबहिनीको ।अरु त सामान्य नै हुन्छ तर ससुराली जादा चै औदा हुनेरहेछ हो खाङ्लाङ्खुङ्लुङ भन्छन उनिहरु।जे होस उज्ज्वल भबिस्यको कामना तपाईंहरुलाइ
भाइको भोइस राम्रो लाग्यो।।।माया मा उमेर र जात ले कुनै फरक पर्दैन सफल जिन्दगी को शुभकामना छ।भाइ
dami voice vai ko
सुपर जोडि सारै मन पर्यो यो जोडि कहिले न छुटोस सदै खुसि रहनु
यो गर्नु छ समए मा नै गर्नु पर्छ भाइ र बहिनी धेरै राम्रो जोडि छ
Tapae po manparota
Tq
@@krishnalamichhane6037 भाइ सधै एतिकै माया गर्नु है
पबित्रा भन्डारी
जोडि nice
ल बधाइ छ यो जोडिलाइ सफा मन सुद्द बिचार रहेछ दुबै जनाको कत्ती पनि झुट न बोलेर कुरा गर्ने
केटीको उमेर धेरै भएर केही हुन्न बाबू तिम्रो सोर अति मिठो लाग्यो 😍😍
भाईको स्वर मेकसम खातिको जस्तो लाग्यो राम्रो छ भबिस्य राम्रो छ अन्तरजातिय बिहे मलाई पनि मन पर्छ खुसि लाग्छ दाम्पत्य जिबनलो सफलताको शुभकामना छ
धेरै राम्रो छ जोडी ल खरो मिडिया लाई धन्यवाद धेरै राम्रो छ ।
संगीता बैनि पनि अगाडि बढनू पर्छ आफ्नो खुट्टामा उभिनु पर्छ है बैनि। सुन्दर जोडी👌👌🌸🌸
भाग्येमा लेखेको जोडी हो त्यो स्विकार्नु नै पर्छ राम्रो जोडी
मन मिल्यो भने उमेरले के गर्छ। हामी त झन् 10 बर्ष हेर फेर छौ। बिबाह भएको 16बर्ष भयो 14 बर्षको छोरा छ। हामी चाहीँ म क्षेत्री मेरो श्रीमान चाहिँ राई हो।खै जिन्दगी चलेकै छ। तपाईहरुको पनि जोडी एकदमै राम्रो छ। लाग्यो
केटा र केटि को बिबाह भको हो उमेर र जात सग मतलब राखिन मैंले चै धेरै धेरै बधाई
100% right
बधाई छ दुबै जनालाई अनि भाईको बोलीचाली एकदम राम्रो छ। उमेरले केहि हुँदैन मन मिल्नुपर्छ है भाइ पछि हेलोहोचो नहोस दुबैबाट
nice jodi सारै मन पर्यो यो जोडी देख्दा सबै समान समाज यसरी बन्छ भासण ले होइन
गुट जाेडि अति राम्राे हाे जात भात र उमेर ले केही हुन शबै भन्दा राम्राे माया हाे
अन्तर जातिय बिबाह गर्नु, राम्रो,हो किन भने जातिय र सामाजिक भेदभाबमा केही हद सम्म कम हुने छ।
जोडी राम्रो छ माया प्रेमपनी देखिन्छ प्रेमलाई जातीयता मा नहेरौ सधैं खुशी रहनुहोला
राम्रो छ जाेडि 💕💕
माया गर्ने जोडी लाई बधाइ दिना चाहान्छु र मलाइ त सोर गीत लस्टै मन पर्यो भाइ को ...म्याक्सम खाती ..लाई टक्कर
दम्पती जिबन को सुभकामना छ भाइ को आवाज राम्रो छ सङ्गित मा निरतन्ता दिनु है
मेरो पनि चाहना त मगर्नि र गुरूङनि नै हो बिहे गर्ने सोच तर फुत्किहाल्यो 😍
हा हा हा होर दाजु
पत्रकार ज्यु कस्तो प्रसन्न सोध्नु भाको माया कति गर्नु हुन्छ रे माया पनि नाप्ने यन्द्र हुन्छ र
Honi
राम्रो जोडी सधैं खुशी रहनु🙏
धेरै राम्रो जोडि छ बधाइ छ राम्रो जोडि लाई सधै भरि यसरी खुसी रहि रहोस यहि छ शुभाकमान
उमेरले केनै हुन्छर सबै भन्दा ठूलो मन र माया भए हुन्छ एक अरकोमा मायानै ठूलोहो यो जोडिलाई शुभकामना छ
उमेर ले प्रेम लाई छेक्दैन । जीवन सफल बितोस भाइ को स्वर साच्चिकै राम्रो मीठो छ
Kabita Rai timle pani arkoe bahun vai khojera bihe garana ta dd k ko khas khas. samaz jat vaduwa dd.
100% umer le prem lai rokdaina.
जेठो कान्छोले कहि गर्दैन सबैभन्दा पहिले मन मिल्नु पर्छ
हन हौ। गित गायेरै पटायेछ केटोले। ल बधाई छ। 😂😂😂😂
Hot Susan bro haha bata patayoxa vaile haha
भाइको स्वर राम्रो ,,,साथै बोल्ने शैली पनि सान्दर्भिक लाग्यो ,,
मायाले न जात हेर्छ न भात हेर्छ
न धर्म हेर्छ न कर्म हेर्छ
न देश हेर्छ न बिदेश हेर्छ
साचो माया त्यो हो जस्ले माया हेर्छ केवल माया
#God_bless_You_both_of_You
जोडी राम्रो छ तर भाईइ को स्वार दामी लागो
नामै कृस्ण यतिकै महनि लगाई हाले छ नि मराले सुखद बितोस तपाईं हरुको जिवन
बधाइ छ याे जाेडिलाइ सधैं यस्तै खुसिदेरनपाउ हजुर्हरुलाइ सर्ले भाषामा गाराेहुन्छ भन्नुभाे अाफ्नाे मिसेसले हेल्फगर्नु हुन्छनि सर
राम्रो जोडि छ जातभात र उमेरले फरक पर्दैन सोच बिचार राम्रो भयो भने समाज तेतिकै परिवर्तन हुन्छ।
एक्दमै सै कुरा
Baikuntha Shrestha F C T. F
ल ल राम्रो छ जोडी राम्रो सङ्ह आगाडी बढनु होला
अन्तरजातिय बिवाह गर्दा, नश्ल बलियो भएर निस्किन्छ भाइ, ठिक गर्यौ ,! म त भन्छु यहाँ सबै छेत्री बाहुनहरुले मंगोलियन अनुहार छानेर खोजीखोजी बिवाह गर्नुपर्छ, र मंगोलीयनहरुले पनि खोजीखोजी छेत्रीबाहुनहरुसंग बिबाह गर्नुपर्ने आजको अवस्यकता छ । पछिल्लो पंढिले बेलैमा सोच्नुपर्ने आजको आबस्यकता। क्रस म्यारिज, हुनुपर्छ क्या। तासिसेले,, तासिदेले,,
Sahi ho
सोर चै दामी लाग्यो जोडी नि सुपर छ👌👌👌💗💗💗
Joi ko muskan chai sarai ramro👌👌nice couple 👍️👍️
😆😆
😝😝😝
Hehehe hor
Jwai vanya 😂
Ah k जोई 😃😃
लामिछने बहुन मात्रा हुदैन पत्रकार गुरुङ र मगरमा पनि छ लामिछाने
उज्जल भबिस्यको धेरै धेरै शुभकामना दुबै जनालाई
नानी बाबु दुबैले जुन साहस गर्नु भयो तपाइहरु दुबैलाइ धन्यबाद।जातिय बिभेदको अन्त्यको लागि अन्तर्जातिय बिबाह आबस्यक छ।
भाइको गित चाई मन पर्यो।
kati ramro sor vai ko
जोडि सधै सुखी र खुसी रहोस भनी शुभकामना छ। अति मिलेको जोडि।
Bless couple.👏👏👏👏
Be Happy forever ❣️❣️❤️❤️
जोडि राम्रो छ सधै राम्रो होस्!तर भाइ को सोर सारै राम्रो,,,
La vai matauli manparxa vanyo dherai khusi lagyo yasari agadi baddai janu dherai ramro jodi xa
स्वर चै सारै मिठो लाग्यो यो भाइ को।।।
चूटे पछि गासिदैन मरेपछी बाचिदैन
जे गर्निहो जिउँदै मै गर्निहो बधाई छ भाइ बैनी लाई । साथै भाइको सोर चै गायक बन्नी लायक को रैछ है !!
माया मा जात भात केही पनि हेरिदैन जे होस हजुर हरु को मन मिले पछि केही पनि हुँदैन जे होस् हजुर हरु को जोडी सारै राम्रो मिलेको छ खुशी लाग्यो सफल जीवन को शुभकामना भाइ बहिनी लाई 🌹
पत्रकार भाइ १०/ १२ बर्ष फरक भएपो ए उमेर!!! भन्नू हुन्थ्यो एक्दुइ बर्ष के भो त?
Baini lai kahile naxoda hai sadai maya garera rakha ❤❤
Yam thapa 10/12 barsha pani k bhayo ta
Tai taw 20/25barsako farak jastai kura garxa😃😃😃
Bahun bahun haru ko bihy vaka jodimani vetinxan hai 12/15 barsa thulo sano
Tyi ta ahile po midiya le garda yo kura achamma vo pakhadi bichar lai agadi sarnu bhnda aadar kadar gatum 2 barsh ko jethi huda kehi hunna uhile buhari 10 barsh dekhi 15 barsha samma jethi bihe garthe uhile bajekai palamaa
ल ठिक छ कृष्ण जोवाई साप अब ससुराली जाँदा डबका हान्नु पर्छ, ससुरो बा ले "आइजा जोएँ जार खान," भनेर बोलाउला, जे होस् हाम्रो मतवाली समुदायमा ससुराली फ़्रेण्डलि हुन्छन् ,क्षेत्री बाहुनको जस्तो औपचारिकता हुँदैन, good luck 👍👌
मंगोलियन ले पनि बाहुनी क्षेत्री विवाह गर्नु पर्यो हो यस्तै इन्टरभ्यु दिन पाइन्छ जैले हो
lafa bat suru garnu paryo he he he
Pprakash Magar huncha huncha mo pani bahuni takdaichu! God bless me!
Pprakash Magar testa dherai chhan aajkal. Aba pani keko jaat sabai eutai ho manchhe.
menuka singal hora
Don't cross with chhetri bahun kami sarki etc because they have bushy hairy bodies and bad smell like uncastred goat
धन्यबाद,यो जोडी सधै सफल रहोस शुभकामना छ।
Vaiko voice dherai ramroxa vai ajhai ramro gardai janu very nice Jodi 1 ek sal badhi vayara k vayo ra maya vaneko maya ho
Mina tamang jhoyn bhannu parla jasto cha Mina jee
लुरे बाहुनको छोरा ले गुरूङ् सेन लाई उडाय छ,बधाई छ,अझै पनि यसरी हासी रख्नु सधै भरि यो खुसी साथ का जिबन बिताउनु होला
जेठि हुँदै मा के भयो र राम्रो होनि जान लाई बधाई छ जिन्दगी राम्रो सङ्ग बिताउनु
फुलों फलों संसार को चलन पुरा गर यही आसीरबादछ
गजवकाे जाेडि रैछ छिटाे बच्चा पाउनु पर्छ राम्राे जन्मेला क्रस बेबि
राम्रो कुरो
Nice jodi
नब दम्पती भाइ बहिनी सदा सर्बदा खुसि र शुखि रहनु माया मा जात ।उमेर र धर्म ले फरक पर्दौन।बाचाहरु दुबै जनाले पालना गर्नु यहि मेराे शुभकामना
बिहे गरा राम्रोसँग जिबान जिउनु बधाई छ तरा पाछी गएर घांती रेत्यो, खुकुरीले हन्यो,झुन्डिएर मरे सुन्न नपारोस अनुरोध छ अन्तर जतिया बिहे गरेर धेरै घत्ना घटेको छ।
भाईकाे साेर राम्राे लाग्याे दम्पति जीवन सुखया हास
चार जात छत्तीसबणको फूलबारी हो हामी जुन फूल सग मन मिल्छ रमाउन सकिन्छ उसै सग सम्बन्ध घासने तर फेरि घासइ रहनु पर्छनि
Aaile ko jamanama ni jat ra vat kura hunxara
@Jeewan Limbu उहीँ हजुरहरुले गाई काटन पाम भने जस्तो हो हजुर😁😁😁
धेरै राम्रो छ तपाईहरुको जोडी भेरि गुड 💕💕💕👍👍👍
जात, धर्म, संस्कृती, भाषा, भुगोलले माया पिरतीलाई छेक्न सक्दैन। मिडीयाले उमेर र जातलाई अली बढी नै हाईलाईत गरेको राम्रो भएन।
Nice jodi 👍👌👌
तपाईंहरुको जोडी सफल हुनुले धेरैमा प्रेरणा मिल्ने छ अत तपाईहरुको सुमधुर समन्धअनन्तकालसम्म रहोस बधाई तथा शुभकामना !!
Nic jode ...😚😚my hubby also 16 yr younger then me he is also bahun but we are very happy stay happy n god bless u
Really?16yrs old younger
Grg kti Harule bahunbadi rojena thale
@@yukifurukawa2731 yes he is ....
@@syangjalithitooofficial maya ly na jaat dhukhyo hjr na umer dhekhyo...tw jst maya k garnu hjr ...
@@selygurung5159 ok xata😊 hjur k Grg ho
दामी जोडी छ।मन पार्यो मेरो नि सेम उमेर
bholi pachhi gayera dhoka dinu bhayena ramro chha timi haru ko jodi bhai god bless both of you.
ल बधाई छ याे जाेडिलाई अबका दिनमा ऐक अार्काकाे मन बुझ्दै अगाडि बढ्नुहाेस
भाईको स्वरमाचै जादुनैछभबिस्यमा राम्रोगायक हुन्छौभाई
जीवनकाे डुङ्गा जसरी पार गर्ने हाे, यहाँ जात र भातमा नअल्झिकन दुई जाेडी भाइ बहिनीलाई शुभकामना छ ! माया भनेकाे माया हाे, अरू सब नातागाेता मिथ्या हुन् ! जय शिव शम्भाे !!!
Nic jodi sis n bro ko 😍🌹💐⚘🌷
फुलोस फलोस राम्रो रमाइलो खुसी सुखी होस जिन्दगी यिनिहरुको
केरा को यो जमानामा अन्तर जति ।त्यो जति उ जति बाहुन हरुनै नै गर्छौ ।आलु जस्तो ।।
आहा सारै राम्रो जोडी, सुभकामना छ भाई बहिनीहरु लाई 👆🙋🙋
La gajab vo man pareko manxe sanga bihe garnu paunu vaneko nai sabai vanda ramro kura ho. Happy married life best of luck UAE Dubai
सामाजिक संजालमा जातजाती को नाममा सद्भावना भडकाउने नालाएक हरुलाई यो जोड़ीले राम्रो झापाड हानेको छ. दाम्पत्य जीबन को ब्यापक शुभकामना छ 💐💐
ल ल तपाइंहरुको अन्तर्जातिय जोडि राम्रो छ ! जिन्दगिको यात्रा सफल रहोस ! र यहाँ भाईले भन्नू भए जस्तो केटि मान्छे अरु केटा हरु सङ्ग धेरै जिस्किएर बोल्नु राम्रो होइन ! त्यही जिस्किंदा जिस्किंदा नै काम बिग्रेने त हो नि ! त्यस कारण यहाँ गुरुङ्ग सेनि बैनी ले अलि बिचार चाहिँ गर्नै पर्छ है बैनी ! भाइको भ्वाइस राम्रो छ ! र अब भाइ हैन ज्वाइँ साब हो है ? ह..ह..! thanks !
ओहो यो भाइत गायक्कार पो रहेछ्न कलकार बनहै तिम्रो गलानिकैराम्रोछ भाइ पिलिज
यो गोरु पत्रकारको नाक्का फुट्ने गरि हन्नु पर्ल जस्तो छ
👍👍
राम्रो छ जोडी माया मा ठुलो सानो हेर्नु हुदै न
जेठा कान्छा हुदैमा केही फरक हुदैन हो सबै भन्दा ठुलो मन मिल्नु हो।।।
Nirmal Sajita Magar g . honi hai
@@shivakhadka486 honi hjr
um nih malai ni magar last man parxa vanya😍😍
@@shivakhadka486 👍️👍️