गगन-विश्वको घाँटीमा आरजुको घण्टी,चुरीफुरी समाप्त!कुलमानले पासा पल्टाए,बालेनले देखेनन् माफियाको टावर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 430

  • @shyamdeshar9767
    @shyamdeshar9767 2 หลายเดือนก่อน +136

    काँग्रेसका दोस्रो पुस्ता अझबढि निकम्मा छन् । गगन विश्वको काम र कुरा त बॉडरले रुखको हाँगा हल्लाएर पृथ्वीमा भुकम्प ल्याउछु भने जस्तै हो।

    • @kopilbahadurgharti152
      @kopilbahadurgharti152 2 หลายเดือนก่อน +9

      सहि कुरा गर्नु भयो

    • @binaybindas4046
      @binaybindas4046 2 หลายเดือนก่อน +4

      भारतको रॉका सुराकी कॉंग्रेस र कम्युनिस्टबाट नेपालीले कती ठुलो आशा राखी बेवक़ूफ़ी गरदछन।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +70

    उज्यालो नेपालका नायक कुलमानलाइ सबै नेपाली जनताले साथ सपोर्ट गरौ।

  • @RameshbikramDarjee
    @RameshbikramDarjee 2 หลายเดือนก่อน +44

    एकदम ठिक निष्पक्ष समाचार ।
    धेरै धन्यवाद सन्तोष सर।

  • @sanjaytv1556
    @sanjaytv1556 2 หลายเดือนก่อน +74

    कर्मचारी कुनै पार्टी निकट हुदैनन् । कुलमान घिसिङ नेपाली जनताको निकट हो
    चोर नेता पार्टीको निकट होइन

  • @chetmansaudofficial6119
    @chetmansaudofficial6119 2 หลายเดือนก่อน +62

    पत्रकारको भनेको पत्रकार नै हो नि good luck❤ गगन र बिश्वप्रकाश शर्मा त स्याल भैसके नि😢

    • @purnarimal5820
      @purnarimal5820 2 หลายเดือนก่อน

      स्याल पनि पागल हो 😅

  • @Krishnasubba-xr8sf
    @Krishnasubba-xr8sf 2 หลายเดือนก่อน +19

    छायाँ सेन्टरको जग्गा फिर्ता ल्याउनलाई न्यायलयबाट फैसला मार्फत आदेश हुने बित्तिकै बालेनको डोजर अवश्यै चल्ने छ।

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 2 หลายเดือนก่อน +36

    बिचरा बाख्रा लियर सिबपुरिको जङ्गल तिर चराउदै गोठ बनायर उतै जङ्गल तिरै बस्याहोला ।

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน

      Utai budi bakhra chikdai basosh muji hadighopte

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน +7

    बालेन को जय होस ❤❤ नेताकार्यकर्ता प्रधानमन्त्री मन्त्री कसैन केही नगर्ने अनि बालेन एक्लोले गरेन मात्रै हुन्छ सङ र प्रदेस सरकारले साथ दिनु पदैन।

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 2 หลายเดือนก่อน +28

    यो आम नेपाली जनताले बुजि सकेको छ मात्रै 084 पर्खेर बसेका छन

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน +4

    ५ बर्ष अगिको भ्रष्टाचार को छान बिन नगरे जनता मिली यी चोर हरुको ३ पुस्ते देखिको सम्पती जफत गरि लखेट्नु पर्छ चोरहरुलाई

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 หลายเดือนก่อน +9

    साडे प्रधानमन्त्री भएको बेलामा माडेहरुले बिजुलीको पैसा नतिर्ने दाउमा छन !

  • @gaule-5588
    @gaule-5588 2 หลายเดือนก่อน +10

    मटन काजी खोज्दै जादा रास्टिय भाउजू
    उर्फ भ्रष्टाचारकि कुल देवि को फरिया भित्र भेटिए।

  • @RameshPokhrel-wd1vm
    @RameshPokhrel-wd1vm 2 หลายเดือนก่อน +2

    गगन र बिस्वपकास याे देश काे लागी त घातक हुन

  • @bhimgurung1234
    @bhimgurung1234 2 หลายเดือนก่อน +1

    जे हो अब नेपालमा बङ्गलादेशको आन्दोलन को १००मा२००%आवश्यक छ।तेस बेला यि अोलि जस्ता भ्रष्ट नेता देखि देशलाई कर ठगि गर्ने सबै उद्दोगी ब्यावशायी लाई छानी छानी एउटै कोठामा थुनेर बङ्गलादेशमा जस्तै आगो लगाएर खरानी पार्नु पर्छ।साथिहरु।

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 2 หลายเดือนก่อน +1

    Jay ghanti

  • @shyamdas8506
    @shyamdas8506 2 หลายเดือนก่อน +18

    गगन र विश्व ले कही गयेर घाटी मा रसी बाधेर मरी हाले रामरो हुन्छ आरजू को गुलामी गरेर पैसा कमाउछ

  • @prabinrana2423
    @prabinrana2423 2 หลายเดือนก่อน +1

    पहिलोपल्ट सहि लाग्यो, याे च्यानलले सहि समाचार प्रस्तुत गरेकाेमा। धन्यवाद् ।। भित्रै देखि यी भ्रष्ट र तस्करहरुका नाईकेहरुकाे निर्लज्जता खाेलिदिएकाेमा। यिनले आफू र आफ्नाले गरेका कालाे कर्तुत बाहिर आउनथाल्याे कि पिछवाडामा अकबरे ले पाेल्न थालिहाल्छ। अनि मुखमा बुजाे लगाएर बिपक्षीकाे आवाजलाई ईग्नाेर गरेर नसुनेझैं गरेर लुकेर, हराएर कता कता प्वाल भित्र छिर्छ।

  • @dahalrajendra639
    @dahalrajendra639 2 หลายเดือนก่อน +5

    नेपाली कांग्रसमा गगन थापा, बिस्व प्रकाश सरमा , सेखर कोइराला , कृष्ण सिटौला ,रमेस लेखक् आदि सब , घरमा पाले को कुकुर मालिक बाहिर बाट आँउदा पुछर हल्लाउदै चुइ चुइ गरि वरिपरि घुम्दै खुटा चाट्छ नि त्यस्तै यिनी हरु देउपालाइ देखे पछि टाँगामनि पुछर हालेर कुइ ,कुँइ गर्दै देउपाका पैताला चाट्ने मात्र हुन् !

    • @shyamdeshar9767
      @shyamdeshar9767 2 หลายเดือนก่อน

      @@dahalrajendra639 👍👍👍

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 หลายเดือนก่อน +15

    नेपालमा पनि श्रीलंका र बाङ्लादेशको शैली अप्नाउन अपरिहार्य छ ! अझै ढिलाइ गरिए यी चोर भ्रष्टाचारी हरुले देश चिथोरी चिथोरी सिध्याउछन् ! 😏😏😏

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 2 หลายเดือนก่อน +7

    अब पनि नेपाली जनताले यस्ता फन्टुसहरूलाई भोट हालेर जितायो भने नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ किनकि यिनीहरु पाखण्डी हुन्।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 หลายเดือนก่อน +12

    यस्ता मुजिहरुको सरकार भन्दा प्रचण्ड प्रधानमन्त्री रवि गृहमन्त्री भएकै सरकार तुलनात्मक रुपमा ठीक थियो ।

  • @rajkumarghale387
    @rajkumarghale387 2 หลายเดือนก่อน +1

    गगन थापालाई युवा नेता भन्नु माहा मुर्खता हो

  • @hariBhusal-q7p
    @hariBhusal-q7p 2 หลายเดือนก่อน +18

    अब के पि सेरे प्रचन्ड लाइ सेख हसिना लाइ जस्तै गर्नु पर्छ मेरो बिचार

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 หลายเดือนก่อน +1

    के गर्ने कुलमान Sir यो सब केपि वोली भ्रष्ट्रचारी भयकोले हो।खै तपाईले नेपाली जनताहरूबात मद्दत पाउदैना किनाकी जनताहरू जनवारहो। अझै बांगला देशको जनताहरू संग तुलना गर्छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 หลายเดือนก่อน +7

    कुलमान गल्ति नगर्नु ,बाँकि को कै गर्दै जनता हेरेर बसेको ,उखाने र र्याले हरु कपडा नलगाएर लखिट्न सक्छन्

  • @gopalraut5049
    @gopalraut5049 2 หลายเดือนก่อน +4

    उचालेकाे कुकुरले मृग मार्दैन भने जस्तै गगन थापाहरूकाे चुरिफुरी दाइ र भाउजूको अगाडि चल्दैन ।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 หลายเดือนก่อน +1

    तेहि भयर जनता अब सडक मा अलिकति जनताले कुरा बुझेजसाे लागाे खुसि पनि लागाे

  • @binaybindas4046
    @binaybindas4046 2 หลายเดือนก่อน +1

    बी पी रॉको पहिलो नेपालका लागि सुराकी थियो। न त्यो संग बिचार थियो, नत नेपाल प्रति प्रेम! थियो त केवल नेपाललाई छत बिछत पारने मिशन थियो।कुलमान माथि भै रहेको दूर व्यवहार बिपीको मिशनको मूल योजना थियो सोही बमोजिम नेपालको रॉका लोकतान्त्रिक दलका नेताहरु चलेका छन।

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 หลายเดือนก่อน +2

    काठमाडौका नेवार उठेर बालेनलाइ साथ देरमात्र छायादेबि भत्काउन सक्छन

  • @arjungurung3738
    @arjungurung3738 2 หลายเดือนก่อน +3

    ओ नामर्द गगने,बिश्व हुतिहारा पहिलात खुब उफृन्थियो त्यो जोस जागर कहाँ गयो? भाउजुले खाइदियो? जनताको अगाडि मुख देखाउनु लाज लाग्दैन? सदन अबरुद्ध रबि लाई बस्नु खानु नदिने तिमिहरु बाचेर कुनै अर्थ छैन? युबा नेता भनिन्थ्यो हुति हारा अब के राज्निती गर्छौ?सारा जनता लाई थाहा भयो यी हुतिहारा रहेछ?

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 2 หลายเดือนก่อน +22

    चिन्ता नगर्नुस् ८४ मा रबिको‌ सरकार हुनेछ।८४ पछि काङ्ग्रेस, एमाले, माउवादी लाइ लाइट बालेर खोज्नुपर्ने छ।

  • @Kushallama293
    @Kushallama293 2 หลายเดือนก่อน +1

    स्वार्थ ले उत्तप्रिरित हरु अबो काहा देखन्छर स्वर्थ पुर्ति भै सके अपराधि हरु को सर तर जनता सजग रहेरा खोज्न जरुर छ भ्रष्टचारी जनता मारा अपराधि हरुलाई खोजी खोजी लखेट्न पर्छ नेपाली जनता ले होईन भने जनता लाई बिभिन्न प्रकार ले झुक्याउँदै ईनि हरु ले यसरी नै ढली मलि गरी नै रहने छन नेपाली जनता पिसिऐरा बिदेश लखेटिनु को बाहेक बिकल्प अझै केही रहने छैन होशियार नेपाली जनता

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 หลายเดือนก่อน +1

    केपि सर लाई सलाम हजुर लाई देस लाई काहा पुराउ ने आपनाे देस काे मयाछैन

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 2 หลายเดือนก่อน +2

    84मा बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री बनाउने हो भने जनताले तब मात्रै देशकाे याे हालत बनाउनेलाइ जेल हाल्न सकिन्छ हाेला

  • @dhurbshahi4906
    @dhurbshahi4906 2 หลายเดือนก่อน +3

    आर्जु भाउजूको पेटि कोट भित्र गै सके गगन र विश्व प्रकाश शर्मा काङ्ग्रेस मा युवा भनेर के गर्ने हराएको सुचना निकाले हुने थियोे 🤣🤣🤣🤣🤣🤣

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน

    😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो।

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 หลายเดือนก่อน +1

    गान्धी महागुठीमा कार्यकारीकै लुटधन्दा! प्रश्न उठाउँदा ज्यान मार्ने धम्की || Angle 360 || Space 4K TV

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b 2 หลายเดือนก่อน

    हे भगवान यस्तो अपराधी हरुको नास हुने दिन कहिले आउछ❤❤

  • @nawarajkhatiwada9570
    @nawarajkhatiwada9570 2 หลายเดือนก่อน

    यिनीहरूकाे असली नियती यतिखेर देखाउँदैछन् ।यिनीहरू देशका लागि कुन नियतले सत्तामा जाने प्रयास गर्ने रहेछन भन्ने कुरा सत्तामा नहुँदा र हुँदाकाे अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน +2

    केही जबाफ भए पो दिनु हो शरणार्थी बन्धु सरकार ले

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 หลายเดือนก่อน +1

    यो पत्रकारहरुले किन ओलि र शेरेलाइ यसरि कुलमान लाइ जसरि प्रश्न सोध्न सक्दैन

  • @shreeram8873
    @shreeram8873 2 หลายเดือนก่อน +1

    आफ्नो सरकार सत्तामा पुगेपछी गगन र विश्व प्रकाशको गला बसे जस्तोछ।

  • @BhabishyaSapkota
    @BhabishyaSapkota 2 หลายเดือนก่อน

    धेरै राम्रो

  • @devikc8183
    @devikc8183 2 หลายเดือนก่อน +1

    भुटानी सरणारथी गिरीबनधु टि सरकार ले बङ्गलादेश को अबस्थालाई हेर

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 หลายเดือนก่อน

    यस्ता फटाहा हरु के नैतिकता ले मुख देखाएर हींड्छन

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 2 หลายเดือนก่อน

    यी दुई ले गरेकाे राजनिति जनताकाे लागि हाेईन । नक्कलि भुटानि कम्पनि भाउजू काे लागि हाे,हाे ।।

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 2 หลายเดือนก่อน

    Good job Santos sir👏👏👏 mediale yastai bhrastharu haruko yo satako pardafash garnu parxa...

  • @DevkumarRijal
    @DevkumarRijal 2 หลายเดือนก่อน

    वङ्गलादेशमा झै नेता लखेटने शुरुवात गरौ,आन्दोलन गर्न जनता तैयार छन नेतृत्व गर्न स्वच्छ,सक्क्षम लीडर अघी सर।

  • @extramind2955
    @extramind2955 2 หลายเดือนก่อน

    के को गगने र विश्व प्रकासे जस्ता घातक तत्वह्रुले जनतालाइ कति धोका दिएको छन ?? एक एक हिसाब जन्ताले राख्नै पर्छ

  • @manishakc6484
    @manishakc6484 2 หลายเดือนก่อน

    गगन र विश्वप्रकाश को चुरिफुरी खै आजभोलि

  • @jagatkhatri240
    @jagatkhatri240 2 หลายเดือนก่อน +4

    यदि अझै पनि कसैले काङ्ग्रेस एमालेलाई भोट हाल्छ भने त्यसले खाना नखायर साझ बिहान चर्पिमा गयर आची खाय हुन्छ ..!

  • @sangeetlama9746
    @sangeetlama9746 2 หลายเดือนก่อน +2

    गगन र विश्व दुबै चोरलाई एक एक किक हानौ सबै नेपालीले

  • @khati2044
    @khati2044 2 หลายเดือนก่อน

    Jay hos kulman sir , 🎉🎉🙏🙏

  • @raiman9921
    @raiman9921 2 หลายเดือนก่อน

    सबै दल भनाउदाहरु भ्रष्टाचारको अखाडा मात्रै हुन।

  • @madhabbhattarai76
    @madhabbhattarai76 2 หลายเดือนก่อน

    बङ्गलादेस मा जस्तो आन्दोलन जब यहाँ हुन्छ तब देश परिबर्तन को बाटो बल्ल जानेछ!!

  • @budhilawati8179
    @budhilawati8179 2 หลายเดือนก่อน

    ती गगने र बिस्वा प्रकासले धेरै चरि फरी नदेखाए हुन्छ, आर्जुका दुई पप्पीहरू नेपाली जनताहरूले राम्ररी चिनिसकेकाछन,नेपाली जनताहरूले सोचेका थिए नेपाली काँग्रेसका यी दुई युबा नेतहरूले निक्कै राम्रो सुधार गर्लान भनेर, तर उई हजुर बा जोगीहरूनै रहेछ, भन्ने प्रमाणीत गरे।

  • @Gmvlogropeaccess
    @Gmvlogropeaccess 2 หลายเดือนก่อน

    जे सुकै भए पनि कुलमान जनता को लागि 100%

  • @PrakashBist5926
    @PrakashBist5926 2 หลายเดือนก่อน

    सहि विश्लेषण

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 2 หลายเดือนก่อน +1

    ओली कुलमान बालेन को लागि मात्र होइन नेपाली जनता को लागि अभिशाप बनेको छ याे ओली भन्ने बाटो काे काँडा लाई उखली नफ्याकी हुन्न,

  • @kabirai2776
    @kabirai2776 2 หลายเดือนก่อน

    यशताे चाेरहरु युवा नृतारे छिछिछि झाेलेहरु जनताहरुले बुछिशकाे ईनिहरुले केही गरदैना

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 2 หลายเดือนก่อน

    छि छि छि देउवा को सधै बिरोधी मन्त्री लाई देउवाको पछि लागेर लुटे भन्न लाज मान पाजी पत्रकार त नि पैसामा बाइकको होस

  • @EnjilaBudhathoki
    @EnjilaBudhathoki 2 หลายเดือนก่อน

    आफै फटाहा हुन अनि बोल्छन

  • @KhagendraraiRai-n8f
    @KhagendraraiRai-n8f 2 หลายเดือนก่อน +4

    अब माओबादीले देश चलाउन पर्छ अनि मात्र भ्रष्टचारी ठेगान लाग्छ।

    • @manoj-t6u4d
      @manoj-t6u4d 2 หลายเดือนก่อน +2

      tei atankari le lyaeko luttantra le des ko hal yo vai sako aba ajjai po chalaune dinu parx re😂😂

  • @kopilbahadurgharti152
    @kopilbahadurgharti152 2 หลายเดือนก่อน +1

    यो बिश्व र गगन देशद्रोहि हुन किन कि इनि हरुले भरस्त लाइ साथ दिने अनि गरिमामय साम्सद मा सहकारि को प्रमाण देखाम भनेर झुत बोलेको होइन?

  • @katakrai4344
    @katakrai4344 2 หลายเดือนก่อน +1

    ऐले कुलमान किक आउट गर्दै गराेस के पि ले केहिदिनपछि के पि आफै किक आउट हुदैछ आफुले गल्ती गरेकाे नदेख्ने अरुले गरेकाे छ छैन काेट्याई काेट्याई हेर्ने धेरै काेट्याईयाे भने आफु निस्के काे पुवाल देखिन्छ याद रहाेस

  • @shivaaryal482
    @shivaaryal482 2 หลายเดือนก่อน

    गगन,विश्व काे पछाडि हात धाेएर नलागाै न अहिले २जनाकै घाँटीकाे अपरेसनका कारण ३ बर्ष डाक्टर ले बाेल्न राेक लगाएकाे छ।

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +2

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @New_khabar385
    @New_khabar385 2 หลายเดือนก่อน +1

    समय आउदै छ अब जनता ले नै मन्त्रि छान्ने व्यवस्था ल्याउन आवश्यक छ र अर्काे कुरा बालेन एक्लै कति सम्मा गरुन उदाहरण हेरम न्यु राेडकाे फाटफुट बनाउन लाग्दा तेति धेरै पाटिका झाेलेहरु आएर आन्दाेलन गरे तर बालेकाे पक्ष काेही आएर बाेल्न सकेनन् 😢

  • @dharmbhatt9976
    @dharmbhatt9976 2 หลายเดือนก่อน +1

    गगन पार्टीको काममा व्यस्त छन्

    • @madhavgautam8128
      @madhavgautam8128 2 หลายเดือนก่อน

      यस्तो कुकुरको पार्टी कुन हो

  • @binaymoktan8302
    @binaymoktan8302 2 หลายเดือนก่อน +4

    दाई भाउजुले फालेको हड्डी चुस्दै हुर्केको २ जना पराजीबी देवर बाबुहरु भाउजुको अगाडी पानीले भिजेको मुसा जस्तै हो,१ सब्द पनि बोल्न सक्दैन

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 2 หลายเดือนก่อน +8

    गगन र बिस्वप्रकास भनेकाे शेरे र अारजुकाे पाल्तु कुकुर भन्दा केहि फरक देखियन,मालिकले भाैक भन्दा भाैक्ने चुप भन्दा चुप,यिनिहरकाे हैसियत यस्तै हाे भने अागामि दिनमा दाजु भाउजुकाे ढाेके भन्दा माथि जान सक्दैन।

  • @prakashacharya7765
    @prakashacharya7765 2 หลายเดือนก่อน

    हलिहरु कता हराय हराय।।

  • @sukraraj2042
    @sukraraj2042 2 หลายเดือนก่อน +1

    Good analysis sir .gagane ra biswo its too bad

  • @ganeshshahi9987
    @ganeshshahi9987 2 หลายเดือนก่อน

    "जन पक्षीय काम गर्ने सामान्य मान्छे प्रधानमन्त्री भन्दा धेरै शक्तिशाली हुन्छ" यो कुरा समयमा बुझ्ने र शूद्रने नेता नेता बन्छ, तर जो आफ्नो हठ छोड्दैन त्यसको बाँकी जीवन जेलमा कैदी झैँ बित्नै छ।

  • @jkpersonalview8800
    @jkpersonalview8800 2 หลายเดือนก่อน +1

    जुनसुकै कालखण्डमा भएका भ्रष्टचार काण्डहरु जहिले पनि छानविन हुनु पर्छ

  • @subhawatigupta4218
    @subhawatigupta4218 2 หลายเดือนก่อน

    Jay kulman
    Good news

  • @김사라-v6h
    @김사라-v6h 2 หลายเดือนก่อน

    Wow

  • @kiratikumar666
    @kiratikumar666 2 หลายเดือนก่อน +2

    रबि लाई धेरै बिस्वास थियो तर बाहुन त हो। अब कुनै बिस्वास रहेन जन्ता हरु हामिलाइ झुक्कायो रबिले पनि।84 मा चितवन बाट खुलित्तै

    • @aasikchand
      @aasikchand 2 หลายเดือนก่อน

      य य तिम्रा लागि यी माथी भनियका पात्र नै हुन होइन त?

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj 2 หลายเดือนก่อน +1

    एक ईनान्दार कर्मचारी माथी सन्का गर्नु राम्रो भएन ।

  • @lands86
    @lands86 2 หลายเดือนก่อน +1

    बाघे झाप्पु हान्नी खाल्का महामन्त्री हरु

  • @ShiromaniRijal
    @ShiromaniRijal 2 หลายเดือนก่อน +1

    Waw❤ patrakar jeu maile pani 1maina aagadi dekhi yo kura kasle garcha vanerra socirako thanku

  • @sharanshrestha1357
    @sharanshrestha1357 2 หลายเดือนก่อน +1

    अझै रबिको पछि लाग हो काङ्रेस एमाले

  • @Gp_Rai
    @Gp_Rai 2 หลายเดือนก่อน +1

    सबैले देखेकै छ काम गर्ने लाई सरकार नै खेदो गरेको काम गर्नु दिनु पर्योनी भ्रष्ट हरुले

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน

    यिनीहरू काे ,, पाप ,, काे घैटाे भरिदै छ !
    जुन दिन पूरा भरिन्छ /
    त्याे दिन ,,, बँगला देश कि प्रधानमन्त्री ,,
    हसिना सेख काे हालत भन्दा ३ गुणा बढी ,, दु: ख कष्ट ,, लज्जा वाेद भएर देश छाेड्नु पर्छ !!!

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 2 หลายเดือนก่อน

    Ye bhumafiyalai bhumimai gaadnu parchha Ani mattra bhumafiyako ante hunchha Santos sir jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pujashrestha9018
    @pujashrestha9018 2 หลายเดือนก่อน

    यो व्यापारी हर लाज पचायर उद्योगहरुले तिर्नपर्ने रकम नतिरेर मिनाहा पाउनु पर्छ भन्ने गरेका छन् सबै नेपालीले त्यस्तै मिनाह मागेमा प्राधिकरण ले के गर्ला

  • @jibanreei4474
    @jibanreei4474 2 หลายเดือนก่อน

    अब ८४ मा एमाले सकिन्छ
    यो लेखेर राखे हुन्छ

  • @lokbhujel7918
    @lokbhujel7918 2 หลายเดือนก่อน

    Jay hos kul man ko

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน

    बंगलादेश हमन्छ याद राख दले ररु भनेको दल हरु

  • @prakashgurung7214
    @prakashgurung7214 2 หลายเดือนก่อน

    सर्बप्रथम देश भरि रहेका विभिन्न दलालहरुलाई कानुनी दर्ता गरेर मात्र र कानुनले ताेकेकाे प्रतिशत मात्र पैसा लिन पाउने ब्यस्था गर्नुपर्छ ।

  • @prakashchapai5742
    @prakashchapai5742 2 หลายเดือนก่อน

    यी सबै चोर हुन,बाहिर हुदा गालि गर्छन् भित्र हुदा भ्रष्ट्चार गर्छन्।कारबाहि गरेको कहिल्यै होईन् । त्यसैले मालिकको लागि भुकेका मात्र हुन्। अनि हामि त्यहि भुकाईलाई काम सम्झिने भेडा हौ। यस्ता लाई बिश्वास गर्नु हुदैन। बेलैमा चेतना आया।

  • @DilSunuwar-b5j
    @DilSunuwar-b5j 2 หลายเดือนก่อน

    यो पत्रकार ले के भने को शक्तिशाली महामन्त्री भनेर । यिनिहरु त पेन्डुलम ।

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 หลายเดือนก่อน +1

    बदलिदो परिवेश्मा डिउटी बदलियो

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 2 หลายเดือนก่อน

    यो गगन र विश्व ट्रक्काश ठुलो भित्र पसेर
    मकै कोतो धान चपाउँदै छ होला भ्रष्टाचारहरू

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 หลายเดือนก่อน

    जनताले बाहिर जांदा ३ महिना नफर्कन्दा हाम्रो लाइन नै काटेको हुन्छ भने अरबौ रकमलाइ ब्यापारीलाइ किन नतिराउनै। यदी एक बााउको छोरो हो भने जनता द्वारा चुनियका राष्ट्रपतीको चुनाब गर ? २०, ३० भोतले प्रधान मंत्रीलाइ हाम्रो जन आदेश ? जनता जनार्दन को २०, ३० भोते प्रधानमंत्री मूर्दावाद ,

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 2 หลายเดือนก่อน

    एक नम्बर मन नपर्ने नेताहरुमा पर्छन् गगने र विश्व चोर

  • @achutacharya628
    @achutacharya628 2 หลายเดือนก่อน +1

    गगन को news बजाएर कति समाचार bechhhau

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 หลายเดือนก่อน +1

    ए दाजू त्याे ,, चिया ,, मा अलिकति मुसा मार्ने ,, विष ,,, हालि देऊन्
    २=४ जना पापी हरू अनि भ्रष्ट हरू कम हुन्छन् !!!

  • @bishnurana2691
    @bishnurana2691 2 หลายเดือนก่อน

    हेर्दै जाउ ८४ मा तिमिहरु कहाँ पुग्छौ

  • @umakantakoirala4
    @umakantakoirala4 2 หลายเดือนก่อน +3

    छि छि गगन्जी कति उर्लन्थ्यो अहिले कता गयो