🔴LIVE: सडकमा युवाहरुको सत्ता ढाल्ने आन्दोलनले संसदमा खैलाबैला: कुलमानको पक्षमा रास्वापाको गर्जन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • 🔴LIVE: सडकमा युवाहरुको सत्ता ढाल्ने आन्दोलनले संसदमा खैलाबैला: कुलमानको पक्षमा रास्वापाको गर्जन
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 202

  • @prashantkhatri2897
    @prashantkhatri2897 28 วันที่ผ่านมา +7

    सभामुखले जनताको कुरा सुन्नु पर्छ समय जति पनि दिनु पर्छ

  • @gangasitaula4454
    @gangasitaula4454 28 วันที่ผ่านมา +6

    समसदहरु ले ठिक गरे लाज नभऐको सभामुख भश्ठलाई जोगाउने

  • @user-pm6rt9jc9q
    @user-pm6rt9jc9q 28 วันที่ผ่านมา +12

    सदन पनि यिनका छौडाहरुको पाप लुकाउने यिनको बिरुद्ध केहि बोल्न नहुने

  • @NumAdhikary
    @NumAdhikary 27 วันที่ผ่านมา +3

    सभामुख नै गतिलो छैन 😡😡😡😡सभामुख ले सबै लाई समान बेवहार गर्नु पर्छ तर त्यो देखिएन यो गलत हो 😡😡😡

  • @shantaprasai3
    @shantaprasai3 27 วันที่ผ่านมา +1

    सभामुखनै बिधिमा छैन त सभासदको कुरा राम्रो यस्तालाई सभामुख बनाएर भ्रष्ट जोगाउने बिजुलिको कुरा अाउने बित्तिकै लाईन काट्ने ।
    हरि ढकालको कुरा सहि होनि👍️

  • @user-jn4ou8vp4c
    @user-jn4ou8vp4c 28 วันที่ผ่านมา +8

    राडीको छोरो सबामुख कुन पाटीको झोलेहो
    सदन भनेको भरस्ट हरुको मात्र हो

    • @rajuthapa2167
      @rajuthapa2167 28 วันที่ผ่านมา

      Yemale ko sir yestai lakhetnai par chha

  • @KhimParasadBhandari
    @KhimParasadBhandari 28 วันที่ผ่านมา +3

    Wow Hari dhakal sir I am with you

  • @dragbob8806
    @dragbob8806 28 วันที่ผ่านมา +4

    सहिहो योकुरा

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 28 วันที่ผ่านมา +2

    Yaha ayera ahile akross pokhera kehi hune wala xaina sathi ho! Yini haru lai 84 ma kasari badharne bhanne tira hami le hamro sakriyata badhaunu upayukta hunxa

  • @sagarojha3449
    @sagarojha3449 28 วันที่ผ่านมา +4

    सभामुख केपि काे कट्टु त हाे अनि के गराेस😊

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx 28 วันที่ผ่านมา +1

    हो हो भ्रष्टाचारी लाई कारबाई न हुन जेल समसद ठप पारौ पहिला काङ्ग्रेस एमाले ले पनि समसद चलन दियको थिन र यो सभामुख भ्रष्टाचार को कुरा निक्ल्न बित्तिकै माई काटयो हुनत एमाले कै हो क्यारे सभामुख

  • @yampaudel4640
    @yampaudel4640 28 วันที่ผ่านมา +2

    यो सभामुख पार्टीको झोले हो ,,यसलाई तुरुन्त हटाउनु पर्छ

  • @dragbob8806
    @dragbob8806 28 วันที่ผ่านมา +5

    ओलिकै पर्योनित योसभामुख

  • @seawilung400
    @seawilung400 28 วันที่ผ่านมา +3

    बिधुतको कुरा गर्दा गर्दै लाईन काटी दिन्छ यो कस्तो खुल्केको समामुख हो

  • @jitthapa6416
    @jitthapa6416 28 วันที่ผ่านมา

    सबै उठेर जान पर्ने।

  • @user-zi7zz1ui7p
    @user-zi7zz1ui7p 28 วันที่ผ่านมา

    👍👍👍👍👍👍👍

  • @kamaldahal4025
    @kamaldahal4025 28 วันที่ผ่านมา

    बिषय हैन समयको आधारमा बोल्न दिनु पर्छ बिषय कुनै पनि हुन सक्छ

  • @rudrasubedi1198
    @rudrasubedi1198 28 วันที่ผ่านมา +3

    डाँकाहरुले संसद पनि कब्जागरे ।

  • @user-bm3tr2zt9x
    @user-bm3tr2zt9x 28 วันที่ผ่านมา

    Good

  • @user-zi7zz1ui7p
    @user-zi7zz1ui7p 28 วันที่ผ่านมา

    Very very wonderful sound trustworthy 100% solute manyajue👍👍👍👍👍👍👍👍👍👍

  • @user-qo7wf2wb5m
    @user-qo7wf2wb5m 28 วันที่ผ่านมา +3

    सभामुख ले जनताको कुरा बोल्न दिदैनन।

  • @baburamrijal1500
    @baburamrijal1500 27 วันที่ผ่านมา

    गंगन जी को भनाई बाट बुझियो ३०/३५ बर्ष देश खतमै बनाएका रहेछन साना काम पनी नभएका

  • @jitthapa6416
    @jitthapa6416 28 วันที่ผ่านมา

    उठ उठ उठ संसद हो यही हो न्याय??????

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 28 วันที่ผ่านมา +3

    आम्बो यो सभामुख त बौलायोकी केहो कैले यस्तो बिषयमा बोल तेस्मा नबोल भनेकोत सुनेको थिएन गाठे?

  • @PhanishorParanuli
    @PhanishorParanuli 28 วันที่ผ่านมา

    सभामुखको निष्पक्षता भएन।

  • @saradaacharya4752
    @saradaacharya4752 28 วันที่ผ่านมา

    योसभा मुख को काम निस्पक्षे हुनु पर्ने हो पाटि कान्दित हैन

  • @shubhaprataprana4152
    @shubhaprataprana4152 28 วันที่ผ่านมา +1

    शभामुख को पक्षपात पुर्ण ब्याबहार ।

  • @shantaprasai3
    @shantaprasai3 27 วันที่ผ่านมา

    यो सभामुख लाई चाहिँ के भएको हो सभासदले सबै कुरा राख्न नपाउने हो भने केिन जनताले भोट दिएर पठाउने हं यो त सरासर गलत होनि हैन र।

  • @indrathapa2436
    @indrathapa2436 28 วันที่ผ่านมา +1

    बत्तिको पैसा माफगर्नेमा बोल्नोस समय पाउनुहुन्छ

  • @tsewangsherpa432
    @tsewangsherpa432 28 วันที่ผ่านมา +1

    सधै सहाकरी सहाकरी भनेर कराउने देवार फेउरोहरू कहॉ हरायो

  • @shambhumurmu3561
    @shambhumurmu3561 28 วันที่ผ่านมา

    यस्ता मुझि झोलेहरुलाई सभामुख बनाएपछिलाई यस्तै हो😡😡😡😡

  • @sagarojha3449
    @sagarojha3449 28 วันที่ผ่านมา +2

    घडि चाेर पनि हाँस्दै छ

    • @Chaulagain259
      @Chaulagain259 27 วันที่ผ่านมา

      😂😂😂😂

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 28 วันที่ผ่านมา +3

    हसायो भ्रष्टाचारको बारेमा नबोल भन्छत तानासाहा सरकार त??

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 28 วันที่ผ่านมา

    रास्वपा ले पहील्यै देखि सरकारमा नगैकन यसरीनै याक्सन लीयर बस्नु पर्ने 84 पक्का हुन्थ्याे अबढीला भैसक्याे

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 28 วันที่ผ่านมา

      Dhilo bhayeko chhaina sharkari arabauka thag haru jel haleko chha rabile
      Kailash siroiya bechan Jha ram bhdr KO xoro karbahima lyaye KO Xa

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 28 วันที่ผ่านมา

      Yo gagane fatahale shahakari pidit KO kuro rabiko matra garchhata tyo g b rabilai Kaha lukayera rakhiraxa? Lyayera karbahi garna teha KO KO xan?
      Ani janta thagne shahakari thuprai chhanni kina g b Rai najodiyeka shahakarika kuro kina nauthako?

  • @bimalhunching335
    @bimalhunching335 28 วันที่ผ่านมา

    लेखेर लेको मुद्दा पडेर सुनाउन नस्के मननिय मासु भात खुवायरै आको हो 😅😅😅😅😅

  • @rajuthapa2167
    @rajuthapa2167 28 วันที่ผ่านมา

    Sabhamukh le pahile niyem palana garnu paryo jhole.......

  • @ranjansharmaparajuli8855
    @ranjansharmaparajuli8855 28 วันที่ผ่านมา

    सहि बोले है हरि ढकाल ले

  • @purushottamkhanal6278
    @purushottamkhanal6278 28 วันที่ผ่านมา

    सम्मानित हुन सभामुखलाइ आग्रह!

  • @gangasitaula4454
    @gangasitaula4454 28 วันที่ผ่านมา

    यो सभा मुख आजु कोझोले होकि देउबाको ज

  • @user-pm6rt9jc9q
    @user-pm6rt9jc9q 28 วันที่ผ่านมา +3

    भ्रष्ट हरुको जरो उखेल्ने बेला आयो अब त अतिनै भो सदनमा हुने हरु आबाज लियर सदन बाट उठ जो जहाँ छौ त्यहा बाट उठ एक एक गरेर यिनिहरुलाइ अब देखाउन पर्छ जनता माथी गरेको थिचोमिचो

  • @durbahakesh7395
    @durbahakesh7395 28 วันที่ผ่านมา +3

    सभामुख ले निष्पक्ष ढंग ले माननीय हरुलाई उचित बोल्ने समय दिनु पर्छ ,, बिना अर्थ मा समय बर्बाद भएको देखियो,,कारण बुझेर बोल्न चाहने माननीय हरुलाई समय उपलब्ध गराएको राम्रो,,जनता ले यसरी बुझेको छ,,।

  • @minagaire8585
    @minagaire8585 28 วันที่ผ่านมา

    समस्या र समाधानको बारेमा बोल्न पाउने सांसदकोअधिकार हो गगन बोल्दा जति पनि समय पाउने हरी ढकाल बोल्दा माइक काट्ने लाटालाटी ले नी बुझ्ने गरी यस्तो व्यवहार देखाउनु राम्रो भएन

  • @khambasingkhadhka4153
    @khambasingkhadhka4153 27 วันที่ผ่านมา

    यो सभामुख नै दलालको भरौटे हो भ्रष्टाचारको भरौटे हो यस्तो बाट आउने परिणाम यहि हो ।

  • @user-xz8be2rq3w
    @user-xz8be2rq3w 28 วันที่ผ่านมา

    Jaba jaba bhrstacharko kura uthxa taba taba kina bisayeyantar garinxa sava kukh moha daye yesto bisayema Bolna time dinu vayo Vani hajur ko name hami janatale sadhai samjhi rahanxau 🙏

  • @rajurana1003
    @rajurana1003 28 วันที่ผ่านมา

    Nepali ko samasya ho bidhut

  • @PratikDhakal-kf2cz
    @PratikDhakal-kf2cz 28 วันที่ผ่านมา

    समानुपातिक सबैहटाउनु पराे गगनजि काम मै छैन के तालि बजाउन चाहियाे तलब कसले दिने गगन जि

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q 28 วันที่ผ่านมา

    हरेक छेत्र मा भ्रष्टाचार छ ।भ्रष्टाचार कत्ति न भएको एक काम कुनै छेत्र मा छ ?

  • @baburamrijal1500
    @baburamrijal1500 27 วันที่ผ่านมา

    सभामुख पार्टि को व्यक्ति हुदाको यो समस्या

  • @Arjunbisi-n9c
    @Arjunbisi-n9c 28 วันที่ผ่านมา

    Sabhamukh pani bharastaachaari mukhundo hunu gantantra ko uphas garnuhos

  • @umeshshahi
    @umeshshahi 28 วันที่ผ่านมา

    बङ्गलादेश को जस्तो आन्दोलन हुन मात्रै हेरेको छु बिस्वोको जुन सुकै कुना मा रहे पनि त्यो आन्दोलन मा समाबेश हुनेछु र छानी छानी छामी छामी धुलो पिठो बनाउने आशा मा छु यी भ्रष्ट हरुलाइ

  • @user-eo5nd8do8v
    @user-eo5nd8do8v 28 วันที่ผ่านมา

    गगनेले त यकैछिनमा सबै मन्त्रालयले गर्नु पर्ने काम गरि सकेर देशलाई छिनमै सम्मुनत,जनताका सम्पुर्ण समस्या समाधान,गर्दियाे।अब अरु मन्त्रि सभासद काेहि पनि बाेल्नै परेन।देश बनाउन धेरैबेर नै नलाग्ने रैछ,कति सजिलाे, भ्रमण पनि धेरै देश ,बिदेश छिनमै भ्यायछन,बाेल्न कति सजिलाे😂😂😂

  • @manojkumarshrestha7667
    @manojkumarshrestha7667 28 วันที่ผ่านมา

    Honorable Hari Dhakalko kura thik chha.

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 28 วันที่ผ่านมา +1

    काग कराउदै जान्छ पीना सुक्दै जान्छ! भाई हो! तिमीहरु भुक्दै गर म अफ्नो शुर छाड्दिन्। भन्ने उखान चरितार्थ भयेकोत होइन?

  • @grantentertainer4929
    @grantentertainer4929 28 วันที่ผ่านมา +2

    सभामुख एमालेको झोले

  • @gangasitaula4454
    @gangasitaula4454 28 วันที่ผ่านมา

    सभा मुखलाई भष्टाचार लाई जोगाउने अरु माननिय हरु
    ,‌।लाई बोल्न नदिने

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 28 วันที่ผ่านมา

    चोरीपैठारी हरूले जानेकोनै केछर,खबरदारी गर्नै पर्छ::::: चोर सरकार

  • @KarnaShinghTamang
    @KarnaShinghTamang 28 วันที่ผ่านมา

    Thik xa thik eni harule pelna khojxa hosiyar hunu

  • @user-zi7zz1ui7p
    @user-zi7zz1ui7p 28 วันที่ผ่านมา

    Hajurle topic chahi bhrastacharko rakhnu parne raixa 👍👍👍👍👍👍👍

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q 28 วันที่ผ่านมา

    हरेक छेत्र मा भ्रष्टाचार छ

  • @haribahadurthakuri9218
    @haribahadurthakuri9218 28 วันที่ผ่านมา

    केमाननिय हरुले भरस्तचारको कुराउथाउन नपाउनिहो

  • @Mix_shorts_44
    @Mix_shorts_44 28 วันที่ผ่านมา

    Pradesh kharej garau bhannus sansad haru

  • @PradipAdhikari-i1p
    @PradipAdhikari-i1p 28 วันที่ผ่านมา

    सरकारलाई जोगाउनु

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 28 วันที่ผ่านมา

    अब हामी जनता हरूले भन्छौ को कति बोल्नी भनेर जागौ चोरीपैठारी हो खबरदार भाराका टट्टु बिदेश दलाको:::::

  • @ThagendranathYogi-pm2uy
    @ThagendranathYogi-pm2uy 28 วันที่ผ่านมา

    यो बदला हो।कुनैदिन फजुलमा एमालेले यस्तै गरेको थियो तर यो टोलीको भनाई सकारात्मक छ। धन्यवाद

  • @basantalama7076
    @basantalama7076 28 วันที่ผ่านมา

    आखिर एमालेका त परे सभामुख…के पि को बिरोधमा बोल्ने बित्तिकै सभामुखलाई घोचेपछि बोल्नै नदिने संसदमा समेत ईन्का दादागिरि..?

  • @krishnaaryal1817
    @krishnaaryal1817 28 วันที่ผ่านมา +2

    सभामुखले चाही नियमको पलना र निस्पक्षता हुनुनपर्ने तानासाही हुने अनि सांसद चाहि विधि र प्रणाली चाहिने लाज सरम लाग्दैन ? एमालेको मतियार समामुखु महोदय

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n 28 วันที่ผ่านมา

    Bharatha sarkar

  • @prakashgurung7214
    @prakashgurung7214 28 วันที่ผ่านมา

    रास्वपा को सभापति नै काम नलाग्ने भयो ।

    • @chandanshreekoti7610
      @chandanshreekoti7610 28 วันที่ผ่านมา

      कुन दृष्टिकोण बाट भन्नू भयो हजूर ।
      कही ओली को लंपसार कार्यकर्ता को भ्रष्ट बुद्धि को उपयोग t होएन?

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h 28 วันที่ผ่านมา +2

    केहि काम गर्न नभ्याउन र तलव भत्ता मात्र हाई काड्दै पचाउने झोले साम्सदहरु कति बीजि रैछन् हई…? बोल्ने समय पनि १ मिनेट मात्र रैछ ..

  • @ombista8489
    @ombista8489 28 วันที่ผ่านมา

    एकाधिकार भयो संसद र सरकार

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur 28 วันที่ผ่านมา

    भर्स्ट को कुरा उठाउन नहुने

  • @ThakurbhandariThakurbhandari
    @ThakurbhandariThakurbhandari 28 วันที่ผ่านมา

    सभा मुखकों अनुहार त मोरेको बादरको जस्तो देखियो 😭😭😭😭😭😭😭😭लाज लागेन सभामुख लाइ

  • @user-jn4ou8vp4c
    @user-jn4ou8vp4c 28 วันที่ผ่านมา +1

    सबामुख भरस्ट चारीहरु को मात्र होकी केहो

  • @familysupportkitchen
    @familysupportkitchen 28 วันที่ผ่านมา +1

    Kaha gayo gagane afno ho ko samaya chahi darna bhanne

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 28 วันที่ผ่านมา

    सदनमा महानायक हरुको दर्शन पाइयेन

  • @sagarhero6726
    @sagarhero6726 28 วันที่ผ่านมา

    याे सभामुख पनि भ्रष्ट हरु लाई जोगाउने कोसिस मा छ शाले चोर हरु

  • @user-yn7nj3zr1j
    @user-yn7nj3zr1j 28 วันที่ผ่านมา

    aभाल हो

  • @naveengurung4449
    @naveengurung4449 27 วันที่ผ่านมา

    यो कपिमा लेखेर ल्याएको हेरि-हेरि रामायण जस्तो पढेर सुनाउने सांसद लाई समय बर्बाद गरेर बोल्न नदिएकै राम्रो।

  • @ranjansharmaparajuli8855
    @ranjansharmaparajuli8855 28 วันที่ผ่านมา

    2 मिनेट समय धेरै साम्सद भएका लाइ धेरै समय पाउने भए थोरै ले थोरै

  • @dilipbogati9102
    @dilipbogati9102 28 วันที่ผ่านมา

    समातिना त अलि मिलाएर दिनु नि त कस्तो चोरको जस्तो समय दिएको

  • @user-lh9xq4os8c
    @user-lh9xq4os8c 28 วันที่ผ่านมา

    Mannia Sabamukh Ghimire Sahit Kp Sarma Oli Jiu Lagaet Uddeyog Pati Sam Ma Kamisan Hisse Dari Hola Tesaile Bolne Sailai Maek Katiyo

  • @BhimrajRai-cb6dd
    @BhimrajRai-cb6dd 28 วันที่ผ่านมา

    Sabamukh pani pakshypati nai rahexa

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 28 วันที่ผ่านมา

    J hos dhilo chado Sri Lanka bangaladesh haina tyo bhanda durawastha Nepal ma nimtiyeko xa! Jhaljhali dekhidai xa! Chetana bhaya! Yeslai record garera rakhe hunxa

  • @pratapsaud3191
    @pratapsaud3191 26 วันที่ผ่านมา

    Partika jhole savamukh vaya paxi yastai hunxa

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 28 วันที่ผ่านมา

    घडी चाेर कति खुसी भा छ छ्या

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 28 วันที่ผ่านมา +1

    भ्रष्ट र भ्रष्ट बिराेधिबिचकाे लडाई

  • @ujjwalkarki4087
    @ujjwalkarki4087 28 วันที่ผ่านมา

    Jaya kulman

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 28 วันที่ผ่านมา +1

    Gagan ko fusro tarka sunam na sambidhan ma thap utkrista banauna akasmik emale ra congress ko milan re! Kati hasne ho😅😅😅

  • @parshuramrai9673
    @parshuramrai9673 28 วันที่ผ่านมา

    Yo ko hosala

  • @KhalBahadur-y4j
    @KhalBahadur-y4j 28 วันที่ผ่านมา

    मतिमि मुलाकस्ताहाैभने जन्ताले चिनेकाछन

  • @BijayaBaraili
    @BijayaBaraili 28 วันที่ผ่านมา

    Yo vastachari dam astai hunxa

  • @shardashah3792
    @shardashah3792 28 วันที่ผ่านมา +1

    बाख्रा पाठा हरु हास्दैछन्😅

  • @bighimalayatv8697
    @bighimalayatv8697 28 วันที่ผ่านมา

    Yo savamukh yemaleko ho..yeslai laat hannu parxa.Aabo Congress,, yemale, mahobadi lai des nikala garau.

  • @premrijal4913
    @premrijal4913 28 วันที่ผ่านมา

    सभामुख ज्यु ध्यानाकर्सित हो कि ध्यानाकृस्ट??

  • @ramsharanchitrakarchitraka6858
    @ramsharanchitrakarchitraka6858 28 วันที่ผ่านมา

    aba mananiya ta volna napaune vayo aru le k bhanna paula nirankush suru bhayo janata jagna paryo

  • @sharmilakarki6443
    @sharmilakarki6443 26 วันที่ผ่านมา

    यो सभामुख होइन झोले हो जस्तो छ

  • @BinitaBinita-kg2rp
    @BinitaBinita-kg2rp 28 วันที่ผ่านมา

    Ahile samma samabedana dina nasakne jabo pararastra mantri xi

  • @krishnakhattri129
    @krishnakhattri129 28 วันที่ผ่านมา

    A male bata bidyut bill hola jasto xen janta le bujnu parxa inko hat ma microphone xa hami ground na ladne ho

  • @kishorthakuri-tv6ul
    @kishorthakuri-tv6ul 28 วันที่ผ่านมา

    हेर भ्रष्टहरूको रमिता, जनताको करको दुरुपयोग पुरै चोरै चोर नयाँ/पुराना सबै उस्तै

  • @muktathapa7813
    @muktathapa7813 28 วันที่ผ่านมา

    Yo saabhamukh pani kp oli kai ho