बालेन-एमाले टकरावको भित्री पाटो, पहिलोपटक बालेनविरुद्ध सुनिताको फायर l BALEN l KP OLI l JANATA TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 366

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 หลายเดือนก่อน +29

    🌹🇳🇵बालेन कुरा सहि छ🌹🇳🇵

  • @Manjilsubedi123
    @Manjilsubedi123 หลายเดือนก่อน +73

    बालेन नेपाली जनता को भविष्य हो जय नेपाल जय बालेन।

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm หลายเดือนก่อน

      Balensah snggtkraunurdeskonstaigrjstohobuddijibibalesahdesbhktpnideskobikasgrndiyahunchhsbainetalemannaiprnehunchhsbaikolagi rtinkraudjntakopnijyanepal

  • @WhiteDavil-namnuhang
    @WhiteDavil-namnuhang หลายเดือนก่อน +19

    बालेनलाई फु होइन गु आयो भन्दा पनि छोड्दैनन जनताले अब उखाने गुखाने बा लाई

  • @RamPudasaini
    @RamPudasaini หลายเดือนก่อน +21

    बालेन जिनदाबाद

  • @yamakantabaral5899
    @yamakantabaral5899 หลายเดือนก่อน +12

    ओलीजि बाई बाई बालेन जि हाइ हाइ सुनिताजी झोले हुन् नी

  • @bheshale1851
    @bheshale1851 หลายเดือนก่อน +31

    यदि देशमा पैसा छैन भने किन भ्रष्टाचार हुन्छ।

    • @sahi_kura
      @sahi_kura หลายเดือนก่อน +1

      भ्रस्टाचार भएर नै पैसा सक्किएको हो|

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r หลายเดือนก่อน +18

    खड्के ले कार्यकर्ता पाल्नु पर्योनी कहा मुआब्जा दिन्छत?

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 หลายเดือนก่อน +41

    जनतालाइ मुअब्जा त कहाँ दिन सक्छ र सरकार माफिया लाई काखिच्यापेर कार्यकर्ता पाल्नु पर्छ हाम्रो खड्गेले।

  • @gopiroka4908
    @gopiroka4908 หลายเดือนก่อน +11

    तैले फु गरेर उडाउने???

  • @brtharu4365
    @brtharu4365 หลายเดือนก่อน +43

    स्वतन्त्र र पार्टीको झोलेमा धेरै फरक हुन्छ जनता कहिले बुझ्ने हुन

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 หลายเดือนก่อน +61

    झाेले रछ, सुनिता पनि ,सुचना दिनु पर्छ जनतालाई

    • @SmilingDaisies-er4ye
      @SmilingDaisies-er4ye หลายเดือนก่อน +3

      Cor Oli yemale

    • @rakshyalama5499
      @rakshyalama5499 หลายเดือนก่อน +1

      Jhole hoina kura bujnu parxa sunita ko kura 100%sahi xa balen dherai ramro meyar hun tara yo pali vane chukeko xa kinaki manxele 1 inch afno jagga xodna sakdaina tara ya lakhau karadou lagayera kineko jagga xa sochnu pardaina balenle yo niyam le janta ghar bihin hunexa vanera 1 palta sochera ta hernu parxa ni

    • @thankforeverything4752
      @thankforeverything4752 หลายเดือนก่อน +3

      ​@@rakshyalama5499अनि अदालतले गरेको निर्णय लाई जनता सामु सुचना दिनु गलत हो र ? यो पाच बर्ष पुरानो अदालतले गरेको निर्णय हो । बालेनले भनेको छ अदालतले गरेको निर्णय अर्को नाआएसम्म घरको नक्सा पास हुदैन । बालेन को हाथमा छैन सद्न बाट नया कानून बनाउनुपर्छ।

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc หลายเดือนก่อน +3

      ​@@rakshyalama5499 tapaile k bujhnu bho hau....yo sab hataune nirnaye yemale satta ma Huda bhayeko ho yo case Aile ko hoaina wuileko ho aile aayera aadalat le nirnaye Deko ho teo Pani yemale kai manxe ho...yo sab balen Lai trap ma parna khojekai ho...nepali Pura dimag le sochna sakdaina dukha lagxa

    • @rakshyalama5499
      @rakshyalama5499 หลายเดือนก่อน

      @@AjayMaharjan-po4qc maile pani socheko xu tapaile jasto tara ya goru ko judaima bachako michai vairako xa tyo pahilako mapdanda palana garna naskne sarkar ma aile feri 20 vanxa kasari samvab hunxa jantalai tara yo bisayma pani balen le yek palta sochnu parthyo vaneko hatar ma kina halnu arulai kati tanab xa bichara..yo bisayma fb ma juwari khelne hoina vyaket ma jane kura lai samarthn garnu parxa balenle vaneko Aja usle vaneko sabai jantale sunxa alikati man dekhi sochnu parthyo vanne kuro ho

  • @dhurbaneupane9125
    @dhurbaneupane9125 หลายเดือนก่อน +2

    अदालत भन्दा माथि कोइ हुन्न यति त बुझ्नु पर्यो नि

  • @Something-f9g
    @Something-f9g หลายเดือนก่อน +9

    जय हाेस बालेनकाे ❤❤❤❤

  • @nitabhujel1513
    @nitabhujel1513 หลายเดือนก่อน +3

    झाेले कैलपनि जाेगि हुदैन झाेलेनै हुन्छ ।कतिदिन हाे र? हेरदै जाअाै मुल्यान का न पा जनताहरुले गरिहाल्दछननि।

  • @bhacksrana1345
    @bhacksrana1345 หลายเดือนก่อน +10

    केपी राष्ट्रघाती को नायक यो देश द्रोहीलाई लखेत्नू पर्छ। यसका झोले देख्दा यी कुहीएका देशका बोझ हरू पनी कम राष्ट्रघाती हैंन!

  • @sarbrai7421
    @sarbrai7421 หลายเดือนก่อน +2

    अब केपि ओली पाटोको डेट स्पायर अथवा सिध्दिनु लागि हो

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 หลายเดือนก่อน +2

    बालेनको रौं मात्रै हल्लाईस भने खुलित्त पारेर देखाई दिन्छु ।

  • @KhimSunar-l1h
    @KhimSunar-l1h หลายเดือนก่อน +2

    बालेन हाइहाई

  • @bikramrai8443
    @bikramrai8443 หลายเดือนก่อน +13

    निर्णय सहि छ, किस्ता किस्तामा मुआब्जा दिएर पनि यसलाई लागू गर्नुपर्छ । बरु २० वर्ष लागोस् । सुन्दर सहर बनाउनै पर्छ ।

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 หลายเดือนก่อน +2

    अबकाे आसा बालेन नै हुन।

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 หลายเดือนก่อน +2

    सुनिता बोलेको होइन एमाले पार्टी बोलेको हो।स्वतन्त्र मेयर बालेनले काम गरिरहेको बेला यि पार्टीहहरु किन खनिदैछन?

  • @cpneupane6528
    @cpneupane6528 หลายเดือนก่อน +7

    Balen is right ✅️ he is a great person ❤️ jai Nepal 🇳🇵 🙏

  • @bksrk5891
    @bksrk5891 หลายเดือนก่อน +2

    बालेन लाइ जस्ले छुन्छ त्यो सकियो भनेर जानधा हुन्छ जय बालेन शाह

  • @KrishnaSarma-f3o
    @KrishnaSarma-f3o หลายเดือนก่อน +7

    Sunita dangol kp oli ki joi ho. Balenlai kamgarna diyakichain yo paglnile. Sunita murdabad balen jindabad.

  • @ShnakarSingh-r5j
    @ShnakarSingh-r5j หลายเดือนก่อน +7

    अब वलि सकियो

  • @acharyatoya6707
    @acharyatoya6707 หลายเดือนก่อน +2

    उट्पट्याङ बस्नेत उ. ओलि उ.योगेस गैरे आदि आदि जागिरहदा सुनिता समेत सुउउउस्त आउदो मेयर्को टिकटको एमाले मापदन्ड्भित्र पर्न पोइन्ट आर्जन गर्दैछिन।

  • @rolakthapa3405
    @rolakthapa3405 หลายเดือนก่อน +2

    बलेन् लाई सूचना निकालेको मा धन्यवाद दिनुपर्ने हो नत्र राता रात एमाले का छोटाछोटा ले सोझासाझा लाइ बच्थे फसाइन्थ्यो तर सुनिता आवरणमा सुन्दरी तर मन को कालो कर्तुत भएको रहि छ। कहिले फुटपाथ मा पार्किङ, सुन्धारामा पैसा उठाएर पार्किङ,कहिले बागमति किनारमा घर टहरा बनाएर भाडा खानेमा उनिहरु भित्र आसय बुझिन्छ।

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 หลายเดือนก่อน +5

    ०६५ सालमा २० मिटरे कानुन बनाउने सरकार हो भने अदालतले गरेको फैसलाको सुचना जानकारि पो मेयर बालेनले दियेको हो त एमालेले जनतालाई बेवकुफ बनाउन भ्रम पार्न खोज्छ सावधान रहनु पर्छ 🎉❤

  • @arjunbal336
    @arjunbal336 หลายเดือนก่อน +1

    देस्बनाउने युबा आयोभने अनेक आरोप लगायर फसाउलागेपछी इनिहरु देस्द्रोही दलाल हरुनै रैछ भन्ने जनासबैले चिनिसक्यो जनता जागनु पर्ने अबस्ता आयो 🙏🇳🇵🇳🇵🇳🇵

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 หลายเดือนก่อน +7

    कालो एमाले 🏴🏴🏴

  • @Subashregmi-zx3yo
    @Subashregmi-zx3yo หลายเดือนก่อน +2

    Jay balen ...........you are great .....

  • @humbhadur2507
    @humbhadur2507 หลายเดือนก่อน +6

    बालेन शाहा नेपालि जन्ताकाेभबिष्य जय नेपाल जय बालेन सर

  • @madhavpoudel7049
    @madhavpoudel7049 หลายเดือนก่อน +2

    अबको नेता बालेन नै हुनुपर्छ ।

  • @Stylelover-tg7hi
    @Stylelover-tg7hi หลายเดือนก่อน +3

    Balen dai ko laagi ek like👍️

  • @ramprasadadhikari3862
    @ramprasadadhikari3862 หลายเดือนก่อน +2

    सुनिता जी हजुर सोतन्त्र भयर बिकाश दर्नुस यमाले सग को मिलन मा काम गर्नु भयो भने हजुर पनि बिदा मा बस्दा हुन्छ

  • @RajkumarRai-e7j
    @RajkumarRai-e7j หลายเดือนก่อน +7

    जय बलेन

  • @राजानरसिंह000
    @राजानरसिंह000 หลายเดือนก่อน +1

    कस्तो दादागिरी हो राजनिती को आडमा/ ढालमा ।

  • @madantaramu7810
    @madantaramu7810 หลายเดือนก่อน +1

    बालेन वाह,वाह!तीन टाउके पार्टी स्वाहा😅

  • @kavrelithito5968
    @kavrelithito5968 หลายเดือนก่อน +2

    नेपालीको नेता भनेकाे बालेन हाे बालेन नेपाली जनताकाे हाे सुनिता र राप्रपाले केही सहयाेग गर्लाकि भनेकाे तर यी भतुवाहरु खान नपायर माफियहरुकाे झाेले भय जनताले यिनिहरुलाई बहिसकार गरौ जय बालेन ❤️❤️🙏🙏

  • @Prabesh_chand
    @Prabesh_chand หลายเดือนก่อน +6

    आफू कतिबेला आर्यघाट पुग्छन थाहा छैन बालेनलाइ फुकेर उडाएने रे 😅😅😅😅कति हास्नु

  • @RambahadurRanabhat-m9f
    @RambahadurRanabhat-m9f หลายเดือนก่อน +1

    बालेन हाबाको बेलुन हैन ।ऊनले खुराफात काम गरदैनन ,कमिसन खादैनन । , शुशासन र शानती सृजना कोकाम गरेकाछन । चेतनाभया ।

  • @krishnaacharya8332
    @krishnaacharya8332 หลายเดือนก่อน +3

    अहिलेको युवाहरुको आन्दोलनलाई अर्को तिर मोडन खोजिएको भन्ने प्रष्ट छ । अब दुईतिर आन्दोलन हुने निस्चित छ । एसले नोक्सान यहि सरकारलाई नै हुनेछ । ओलीको राजनिती सकियो भन्दा फरक पर्दैन । अनि संग सङै देउवा पनि सकिए ।

    • @bikramrai8443
      @bikramrai8443 หลายเดือนก่อน +1

      चाँडै सकियोस् ।

  • @JanakSubedi-b4g
    @JanakSubedi-b4g หลายเดือนก่อน +2

    जय बालेन

  • @santoshlamaghalan
    @santoshlamaghalan หลายเดือนก่อน +1

    ओली काे मती हिन भइसक्यो अब यो काम छैन एमाले काे इमान्दार नेता हरुले केपी लाई न हटैक्न एमाले अब अगी बद्दैन है

  • @Gauledaivlog
    @Gauledaivlog หลายเดือนก่อน +2

    अनी तिमले पानी जाहाज र कुस्मा मा रेल स्टेसन बनाउने भनेर गफ देको होईन ??? खैत

  • @siddhiratnakhadgi9380
    @siddhiratnakhadgi9380 หลายเดือนก่อน +1

    बालिन् फु गरेर उड्ने कागजी उड्ने बल होइन सक्छौ भने उडाएर हेर त ?

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g หลายเดือนก่อน +2

    त खाते ले उडाएर उड्ने हो वालेन नेपाली को मन मुटुमा बसेको छ वालेन तजस्तो जनताको रगत पसिना खाने होइन बुझिस

  • @chandrathakuri2871
    @chandrathakuri2871 หลายเดือนก่อน +2

    ग्यास पाइपलाइन घरघरमा पुरयाउछु भनने लाइ लखटनु पर्छ

    • @pbnbsw5757
      @pbnbsw5757 หลายเดือนก่อน

      नपुर्याएकै राम्रो भयो भाइ नत्र मुसाले पाइप लाइन काटेर कति .... ओहो सम्झिदा नि सिरिङग हुन्छ । 😂😂

  • @ganeshbhandari425
    @ganeshbhandari425 หลายเดือนก่อน +18

    छोयर हेर बालेन रबि लाई कहिले न आयको आदि आउने छ त्येही आदिले यो भ्रष्ट सरकार को अन्त्ये हुने छ ।बालेन रबि यो देशको भबिस्य हो जय बालेन जय रबि।

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane หลายเดือนก่อน

      KINA BALEN KO SATH CHAHIYO ABA TIMRO RABI BAA LAAI??OLI BAA SHER BDR BAA SANGA LADNA??😂😢😮😅😊😮

  • @binodshrestha2524
    @binodshrestha2524 หลายเดือนก่อน +3

    Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 หลายเดือนก่อน +1

    तथाकथित समावेशिताकाे नाममा औंठाछापे वर्गलाई सांसद बनाई आफ्नो राेबाेट बनाउने गरेको भ्रष्ट नेतृत्व हुनाले उनलेे बनाएको गाईजात्रे ऐनमा यस्तो तमाशा हुनु त स्वाभाविक नै होइन र?

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 หลายเดือนก่อน +1

    बालेन केा जरा उपत्यकामा मात्र फैलिएकेा नभई नेपाल अधिराज्य र बिदेशमा समेत फैलिई रहेछ ।
    बालेनलाई फुउउउउ गरेर उडाउने सपना नदेखैां ,
    बालेनका फैलीएका कलिला नब जवान जराले नेपाली शत्ता नै उल्टाई देलान ।
    शत्ताले समय मै नेपाल र नेपालीकेा हितमा काम गरि नागरिक जरा बलियेा पार्न शत्तालाई शफलता मिलेास ।

  • @trichandrashrestha3554
    @trichandrashrestha3554 หลายเดือนก่อน +1

    बालेनलाई फु गर्छु भन्ने कस्को झर्केलो छोरो झोले कार्यकर्ता हो ? यस्लाई पहिले उडाउनु पर्यो ।यो डांका कस्को कस्को आडमा घमन्द गरेको भनेर जनतालाई थाहा छैन्?

  • @pappuroy1915
    @pappuroy1915 หลายเดือนก่อน +1

    महेश बस्नेत जादुगर हो त्यस कारण भु गरे पछि एमाले उडिहाल छन जय हो लुटतंत्र

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p หลายเดือนก่อน +2

    अब के पीका किराहरु महानगरपालिका भित्र सलबलाउन थाले ...!!

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 หลายเดือนก่อน +2

    काठमाडौका हुने खाने भनिएका स्थानीय भेडा जनता हो तिमिहरु गु खाओ यस्त्तैमा बस्न रमाउछौ भने होइन भने बालेनलाई समर्थन गरेर केपिको पार्टी एमालेलाई बढार ८४ मा।

    • @pbnbsw5757
      @pbnbsw5757 หลายเดือนก่อน +1

      तिमी कहाँ बसेर यो कमेन्ट गर्दै छौ ?

  • @SargamKarki-tg9ku
    @SargamKarki-tg9ku หลายเดือนก่อน +1

    माननीय ज्यु वालेन प्रति मेरो सम्मान छ यी झोले सुँगुर हरु लाई एउटा खाडल खनेर सिध्याउने हो भने मात्र वालेन ले देश मा राम्रो सँग काम गर्न पाउँछन्

  • @ChetnathAryal-qj5ew
    @ChetnathAryal-qj5ew หลายเดือนก่อน

    बालेन जङ्गबहादुर को रुप हो पछि हट्न मिल्दैन

  • @kishorkumarshrestha5087
    @kishorkumarshrestha5087 หลายเดือนก่อน +1

    बालेन जी ले बरु फु गरेर झापामा पुर्याउला ओली ढ्यान दिनु।

  • @khagrajgautam3627
    @khagrajgautam3627 หลายเดือนก่อน +1

    सर्बोच्च अदालत को फैसला गोप्पे राख्नु ठिक की?? जनता लाई सु सुचित्गरनु ठिक???

  • @durgalimbu6513
    @durgalimbu6513 หลายเดือนก่อน +2

    फु गरेर वलिबा जनताकाेगरिबि र बेराेजकार फु गरेर उडाउबा बालेन हाेईन

  • @narayandattasankhi1957
    @narayandattasankhi1957 หลายเดือนก่อน +1

    बालेनसग सङ्घर्स हैन देशको गरिबि र भ्रस्टचारसग सङ्घर्स गरौँ ! ! राम्रो काम गर्नेलाइ अङ्कुस हैन अनुकुल वातावरण सिर्जना गरौँ!

  • @aashikakhadka1209
    @aashikakhadka1209 หลายเดือนก่อน

    Good balen i sipport balen

  • @mansaghimire4029
    @mansaghimire4029 หลายเดือนก่อน +1

    अदालत ले गरेको निर्णय जनता बचाउ काे पक्छमाछ तर जनताका पिडा लाई बुझि सरकारले दिने मुवब्जा रकम बढाएर दिदा हुन्छ मेराे बुझाइ मा ।

  • @loyemlimbu917
    @loyemlimbu917 หลายเดือนก่อน +2

    अर्बाउ भ्रस्ट्चार गर्ने पैसा छ त मुआब्जा दिनु किन नसक्ने? उखने बुडा

  • @dipakregmi5276
    @dipakregmi5276 หลายเดือนก่อน +2

    Yo Sunita ley po uchaleyki raichay jholey harulai

  • @gurungkarna4868
    @gurungkarna4868 หลายเดือนก่อน +2

    ❤jay balen oli murdabaad❤🎉🎉🎉

  • @Shristi-x5x
    @Shristi-x5x หลายเดือนก่อน

    Jaya balen🙏🙏🙏

  • @yadavshrestha623
    @yadavshrestha623 หลายเดือนก่อน +1

    तिनकुनेकाे जनताहरु स्वतन्त्र रहेछ र खाेलाकाे किनारामा बस्ने जनताहरु दलकाे रहेछ भन्ने छर्लङ्ग भयनर प्रम काे कुरा सुन्दा?

  • @udaya759
    @udaya759 หลายเดือนก่อน

    केपी को झोले होईच

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 หลายเดือนก่อน

    आलु।

  • @moonnnnmn
    @moonnnnmn หลายเดือนก่อน

    Jay balan Sir 👏👏👏👏

  • @rupesh4529
    @rupesh4529 หลายเดือนก่อน

    Balen Sir good Job ❤❤

  • @SellnyTuhuri-g2c
    @SellnyTuhuri-g2c หลายเดือนก่อน

    अब पनि हामी नेपाली हरु आआफ्नो स्वार्थमा हिड्ने हो भने सोचनुहोस तपाई हरुको पुरखोंज पुरखेली हरलाई

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน

    A.male Rip,
    Jay Balen ❤ ❤ ❤ ❤

  • @yamsapkota4079
    @yamsapkota4079 หลายเดือนก่อน

    jaya balen....❤

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน

    पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले !
    -----------------
    हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!!
    धन्यवाद !

  • @Nira461
    @Nira461 หลายเดือนก่อน

    जय वालेन

  • @sunilbk6745
    @sunilbk6745 หลายเดือนก่อน +1

    समानिय प्रधानमन्त्रि ज्यु हावागफ लाउनत हजुरको मुखले बोलेको हैन पानिजहाज खै मेट्रो खै घरघरमा ग्याशचुलो खै अरुलाई भनुभन्दा आफुलाइ ऐनाहेरनुत है

  • @ManbadhurBasnet-d4b
    @ManbadhurBasnet-d4b หลายเดือนก่อน

    Jya balen

  • @purnakhadka8422
    @purnakhadka8422 หลายเดือนก่อน

    भोगटे बस्नेतको फु देखियो ।

  • @humbhadur2507
    @humbhadur2507 หลายเดือนก่อน

    I’m With Balen Sir

  • @ghanaguragai376
    @ghanaguragai376 หลายเดือนก่อน +1

    भ्रष्टाचारीहरू जोगाउँदै हतु भएको होला सरकार अब भ्रष्टाचार गर्न पाएन होला। राम्रो कामको कहाँ मूल्यांकन गर्छ र

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน

    पोखरामा काग्रेस एमालेमा लागेर!
    ********************
    पोखरामा काग्रेस एमाले मा लागेर विभिन्न खालको फाईदा लिनेको सन्ख्या धेरै ठूलो छ ! त्यसैले त काग्रेसले सामान्य समर्थक गर्दा १०० जना पनि आफ्ना भोटर नभएको फटाहा चोट्टा, पत्तुर पानी गफाडी भनेर पहिले देखि कहलिएको धन राज आचार्यले (माकुने) मेयर जितेको हो ! र पोखरामा बालेन आएर मेयरमा उठे भने ५०० भोट पनि ल्याउदैनन ! पोखरामा कालो काग्रेस एमालेको लुट यती छ कि मानौ अलि अलि आम्दानी हुने सार्बजनिक सौचालयको सन्चालक समितीमा पुरै काग्रेस एमालेको कब्जा हुन्छ! हिजो २५ भदौमा
    रबि लामिछानेलाई कालो झब्डा देखाउने असली सहकारी पिडित हैनन ती त सबै ५० बर्ष उमेर कटेका सुगर प्रेसर,किडनी कुहेका, मुटु रोगी दिर्घ रोगीको औषधि खाने काग्रेस र एमालेका अन्धभक्त झोले हुन तिनले र रबि लाई झन्डा देखाउनु नौलो हैन नि !

  • @NishaRajbangshi
    @NishaRajbangshi หลายเดือนก่อน

    balen leDhiq Good 👍

  • @saugatDc-br3zu
    @saugatDc-br3zu หลายเดือนก่อน

    घण्टा सुनिताको फायर यसको दिन गन्ती सुरू भयो

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok หลายเดือนก่อน

    बालेन🙏🙏🙏🙏💜💚❤️💙

  • @shikharkandel6243
    @shikharkandel6243 หลายเดือนก่อน

    Good luck 👍 balen

  • @harirai2431
    @harirai2431 หลายเดือนก่อน

    अइले साठिहजार घर हटाउनु पर्छ भने अबको 10 बर्ष पछि 1लाख घर हटाउनु पर्नेछ।

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 หลายเดือนก่อน

    यो भोगटे ठास्नेत फेरि भुक्यो

  • @amritarai2936
    @amritarai2936 หลายเดือนก่อน +1

    Balen balen harka🙏👍🏿❤🇳🇵

  • @dawalama9428
    @dawalama9428 หลายเดือนก่อน

    jaya balen,

  • @sternalgamer1461
    @sternalgamer1461 หลายเดือนก่อน

    सबै पार्टी एकातिर बालेन एकातिर भएपनि बालेनको बाल हल्लाउन सक्दैनन् कोही पार्टी वाला किनकी बालेनको साथमा जनता छ।

  • @AmritB.k-hu9ci
    @AmritB.k-hu9ci หลายเดือนก่อน

    Balan.ko.jay

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 หลายเดือนก่อน

    तिम्रा मन्तिरी जोले लाई सम्पन गराउन पुगेको छैन तिन्कुने का जन्तालाइ मोहप्जा कहाँ दिन सक्छउ बरु रिर लियर आफ्नै पेत भर्छौ

  • @rameshpandey2631
    @rameshpandey2631 หลายเดือนก่อน

    Jay Balen

  • @nationalupdate1730
    @nationalupdate1730 หลายเดือนก่อน

    Mahesh basnet बुर्दाबाद

  • @Gyawalibishnudev
    @Gyawalibishnudev หลายเดือนก่อน

    भष्टाचारि देसदोहि हरु भष्टातार गर्नमात्र जानेका छन । जाताका जग्गा अधिकरण गरेर मुआब्जा दि सक्दैनौ भन्न लाज मान्दैनन । बिकास गर्न तिर लाग्नुपर्ने सर्कार हात धोएर नगर पर्मुखको पिछा गर्दैछन कति लाजमर्दो कुरा ।

  • @sarojsingh7142
    @sarojsingh7142 หลายเดือนก่อน

    देश लुटपाट गरि सके बुडा हरुले काहा बाट मुआबजा दिन्छ

  • @purnakhadka8422
    @purnakhadka8422 หลายเดือนก่อน

    अब कति र कहिले सम्म उखानटुक्काले देश चलाउने हो बा ?