मेलिना मैनाली लाई काठमाडौँ लागे भोजराजले, घर बाट छुटिदा मनै रुवाउने गीत सुनाइन् Melina Mainali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • मेलिना मैनाली लाई काठमाडौँ लागे भोजराजले, घर बाट छुटिदा मनै रुवाउने गीत सुनाइन् Melina Mainali, Bhojraj Thapa
    Chhoto Chha Jindagi Video Link - • Bhupu Pandey ft. Melin...
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

ความคิดเห็น • 1.2K

  • @bhupupandeymusic
    @bhupupandeymusic 4 ปีที่แล้ว +254

    Microlink Movie media अनि भोजराज थापा ज्यू ले हाम्रो गीत "छोटो छ जिन्दगी फोटो खिचेर राख" को लागि अनि नानू मेलिनाको लागि अझ भनौं समग्र हाम्रो लागि गर्नु भएको यो निस्वार्थ सहयोगको लागि खोई कसरी धन्यवाद व्यक्त गरौं 🙏
    अनि सम्पुर्ण हजुरहरु जसले मेलिनालाई video मा देख्न चाहनुभयो र उनको उज्ज्वल भविष्यको कामना गर्नुभयो सबैलाई स-धन्यवाद अाभार व्यक्त गर्दछु 🙏
    "lipsync version with lyrics" छिट्टै आउँदै छ है हामीसँगै रहनुहोला 💟

    • @sureshthapa3379
      @sureshthapa3379 4 ปีที่แล้ว +3

      धेरै राम्रो स्वरको‌ धनि मेलिना मैनालि‌लाइ हजुर जस्तो पत्रकार को सपोर्ट छ त्यो गित सुनेर मन अझै भरिएको छैन किन भने त्यो गितले एति मन छुएको छ कि भन्नै सक्दिन। अनि उनको उत्तर उत्तर प्रगतिको शुभकामना!!!हाल म इन्डिया घर बाग्लुङ जलजला!!

    • @gangakumal7767
      @gangakumal7767 4 ปีที่แล้ว

      प्रतीक्षा मा छाै छिट्टै बजारमा ल्याउनुस ल।

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 ปีที่แล้ว

      Wae

    • @shortmovienepal-romanticvi7733
      @shortmovienepal-romanticvi7733 4 ปีที่แล้ว +1

      Bijaya Shahi को ड'रलाग्दो झुट मिडियामा , लाज लाग्दैन भन्दा अन्तर्बातामै पर्‍यो ल'फडा...
      th-cam.com/video/-2Woa1uh4mk/w-d-xo.html

    • @shivaprasad5782
      @shivaprasad5782 4 ปีที่แล้ว

      🙏

  • @rupakafle1128
    @rupakafle1128 4 ปีที่แล้ว +95

    सानु तिम्रो धेरै धेरै प्रगती होस भोजराज लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेलीना को गित मा मोडल दिदि हुनपर्छ राम्रो हुन्छ

  • @krishnarasali238
    @krishnarasali238 4 ปีที่แล้ว +2

    मन त हो आँसु आउदो रैछ आमा को र दिदी लागि गीत गाउदा मन भकानियो आँसु रोक्नाइ सकिना बधाई छ नानू लाइ

  • @user-uh6zn7bm1d
    @user-uh6zn7bm1d 4 ปีที่แล้ว +55

    भोजराज सर लाई धेरै धेरै धन्याबाद यस्ता प्रतिभालाई अबसर दिनु भएकोमा।।

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 ปีที่แล้ว +18

    नानू तिम्रो भबिस्य उज्ज्वल छ स्वर पनि अत्यन्तै सुमधुर छ!!

  • @suryabahadurrakaskotimagar2151
    @suryabahadurrakaskotimagar2151 4 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद भोजराज दाजु लुकेर यसरि रहेको प्रतिभालाइ फेरि सबै सामु लिएर आउनु भएको छ।मेलिना बहिनिको स्वर एकदम मिठो छ अझ प्रगती गर्दै जानु।

  • @ganeshshrestha7344
    @ganeshshrestha7344 4 ปีที่แล้ว +40

    भाेजराज सरलाई सलाम बहिनीको स्वर धेरै राम्रो छ। सफलताको शुभकामनाकाे साथै शुभ यात्रा।

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 ปีที่แล้ว +10

    भोजराज भाइ तपाईं एकदमै सालिन पत्रकार हुनुहुन्छ तपाईंमा गुण अथा छ

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +132

    बैनि आवाज र सोर लाई सलाम छ है

  • @mithilatamang8477
    @mithilatamang8477 4 ปีที่แล้ว +11

    मेलिना बहिनीलाई सफलताको शुभकामना साथै सुभ यात्रा र भोजराज सरलाई धेरै धेरै धन्य बाद ।👍👍👍🙏🙏🙏💖💖💐💐💐

  • @nainadai292
    @nainadai292 4 ปีที่แล้ว +36

    भोज राज सर को काम लाई सम्मान छ यी बहिनी को सोर अति राम्रो छ । Best of luck bunu .

  • @dineshrai3630
    @dineshrai3630 4 ปีที่แล้ว +4

    Wow. मेलिना बहिनी उज्वल भबिष्यको अग्रिम सुभकामना, यो गित भिडियो मा मोडेल पनि स्वयम् भुपु सर र मेलिना बुनु नै हुनु पर्छ, पहिलो गित भिडियो पनि म सङ्ग छ , अन्लिमिटेड हेर्ने गर्छु, यो गितको शब्द यति मीठो छ कि, यति मीठो कैयौ पटक वर्णन गरेर सकिन्न, हामी हरु जस्तो पर्देशि जिन्दगि बिताईरहेको जिन्दगि सङ्ग यति मेल खाएको छ कि यो गितको शब्द, एकदमै मन छुन्छ पनि अनि मन पनि भक्कानिएर आउछ, अनि घरपरिवार सङ्ग छुटिएर बाच्नु परेको पीडा अती नै मेल खान्छ, हामी पर्देशिको .. यो फोटो खिचेर राख शब्द रचनाकार लाई म लाखौ पटक सलुट गर्छु कि हो छोटो जिन्दगि मा फोटो को यति महत्व रहेछ कि, हरेक याद हरु लाई मेटाउन कै लागि भएनि फोटो चाहि खिचेर राख्नु पर्ने रहेछ.... भन्ने कुरा झल्किएको छ,.. अनि यो गित लाई काउण्ड डाउन को रुपमा हेर्ने हो भने टप 1 मा बनाउनु पर्छ भन्ने पनि आग्रह गर्दछु, भुपु सरको त म एकदमै Fyan flowor नै हो नरिसाउ न मालति भन्ने गित पनि अती मन पर्छ अझै यो भन्दा पनि बढि राम्रो गित भिडियो हरु हेर्न पाउ भन्दै बिदा भए हवस्त जय नेपाल, जय गित, सङ्गित

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +12

    यति राम्री प्रतिभा भा कि मेलिनाई पक्कै पनि हामी सबैले साथ सपोर्ट गर्नुपर्छ बधाई छ मेलिना बहिनी धेरै धेरै धन्यवाद भोजराज सर good job

  • @magarkamal555
    @magarkamal555 4 ปีที่แล้ว

    good luck मेलिना उप्रेती बुनु ।।भोजराज सरलाई धेरै धेरै धन्यवाद अनि यस्तै यस्तै राम्रो राम्रो कामको लागि धेरैधेरै सुभकामना हजुरलाई

  • @user-zg2sf4xb8v
    @user-zg2sf4xb8v 4 ปีที่แล้ว +24

    सर्ब प्रथम त भोजराज जि लाई धेरै धेरै धन्यवाद अनि मेलिना बुनु लाई बेस्ट अफ्लक

  • @user-bv8qm1qe4x
    @user-bv8qm1qe4x 4 ปีที่แล้ว +47

    भोजराज सरलाइ कसरी कन्टेक गर्न सकिन्छ, मेरो गाउमा पनि एकजना प्रतिभाको धनि सानि गायिका हुनुन्छ।

  • @amanbudhathoki5925
    @amanbudhathoki5925 4 ปีที่แล้ว +7

    I m appreciate dis girl....... U r voice is so sweet nd unique..... So god bless u..... Nd thanks for media 2 bring such talent.... Nd one more don't be scared go ahead u can do it..... So we all people r with u.... So best of luck .....

  • @raikushal2372
    @raikushal2372 4 ปีที่แล้ว

    वा वा भोजराज सर हजुरलाई धन्यवाद र बैनी लाई काठमाडौ लानी भने पछि कति खुशी लाग्यो बैनी धेरै उन्नति ,प्रगति गर्दै जानू धेरै धेरै सुभकामना।

  • @lokesholi8010
    @lokesholi8010 4 ปีที่แล้ว +3

    साच्चै नै मलाई पनि रुवाई दिय यी बहिनी हरु ले। भोजराज भाइलाई धेरै धेरै धन्यवाद छ ।यो बहिनीको प्रतिभा बाहिर ल्याएको मा

  • @rameshorpokhrelrameshorpok6236
    @rameshorpokhrelrameshorpok6236 4 ปีที่แล้ว +4

    मिठो आबाज सागितिक जिबन को अग्रिम शुभकामना नानु। साथै भोजराज सर सलुट छ।।

  • @rajeshtamang4786
    @rajeshtamang4786 4 ปีที่แล้ว +17

    आहा कति खु:शी लाग्यो मेरी प्यारी बैनीलाई अग्रीम शुभकामना भुपु जी हजुरले सुइकारनु भएकोमा धेरै धन्यावाद हेमराज सरलाई ह्दय देखी धन्यवाद हजुरले गर्दा बैनीले अर्को अवसर पायो फेरीनी धन्यवाद।

  • @santosthapa3441
    @santosthapa3441 4 ปีที่แล้ว +2

    Kati mitho voice nanu ko..Gd bless u nanu..dherai Thulo pragati garnu haii..all d bst upcoming ur future life.tc ur self..

  • @gopalgharti1332
    @gopalgharti1332 4 ปีที่แล้ว +9

    सफलताको सुभकामन अनि विशेष धन्यवाद मेरो दाई भोजराज थापा लाई

  • @reshampun3793
    @reshampun3793 4 ปีที่แล้ว +1

    बैनीको बोली स्वर एकदैमै मीठो छ । Best of luck .

  • @debaendrashahi4753
    @debaendrashahi4753 4 ปีที่แล้ว +11

    बैनिको आवाजको फ्यान हु म 😍
    बैनिको उज्ज्वल भबिस्यको शुभकामना 👍️✌️

  • @binodsunar8868
    @binodsunar8868 4 ปีที่แล้ว +8

    सबै बैनी राम्री हुनुन्छ 😍😘 मेलिनाको सोर धेरै मन पर्यो म फिदा छु 😊😊

    • @tirtha4509
      @tirtha4509 4 ปีที่แล้ว +1

      स्वरको धनी मेलिना बुनु अब तिम्रो गित हरु गुन्जिने भो सुन्न पाइने भो

  • @supriyarai8732
    @supriyarai8732 4 ปีที่แล้ว +21

    Sweet voice sis take care N Have a safe journey wish for yur successful life Ahead👌👌👌👌👌👌👌👌👌 N tysm bhojraj jii❤❤❤❤❤❤❤❤💗❤❤❤

    • @tularam8729
      @tularam8729 4 ปีที่แล้ว

      Dherai ramiro voice thankypu

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว

    भोजराज सरको त फ्रेन भन्दा सानो सब्द हुन्छ होला मत एसी नै हो उहाँ को,😀😀
    र भोजराज सरको काम प्रती हृदय देखि नै सम्मान।
    Have safe journey sis Melina

  • @rubinatamang_
    @rubinatamang_ 4 ปีที่แล้ว +14

    उज्जवल भविष्यको कामना नानुलाई ।।♥♥Welcome to KTM..

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 4 ปีที่แล้ว

    Wow very nice song voce भाेजराज भाइ लाई सहयाेग गरिदिऐकाे बधाई छ बुनु best of luck

  • @rajkumarsherstha4146
    @rajkumarsherstha4146 4 ปีที่แล้ว +7

    Amazing voice Melina.Keep it up.God bless u.

  • @siddharthnirdoshi7008
    @siddharthnirdoshi7008 4 ปีที่แล้ว

    मिठो स्वरको खानी मेलिना बहिनी अझै राम्रा राम्रा गीतहरू दर्शन माझ पुर्याउन सफल हुनु शुभकामना।। भोज राज जी धन्यबाद हजुरको सहयोग र साथ सधैं मिलिरहोस अपेक्षा

  • @jaybk580
    @jaybk580 4 ปีที่แล้ว +28

    बहिनिको भबिश्य उज्ज्वल छ।शुभकामना ।

  • @allarenoobhaha4249
    @allarenoobhaha4249 4 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भयो भाई नानी को इच्छा पुरा गराउनु भएको मा अनि हामी दर्सक स्रोता को पनि चाहना मेटीने भयो ... अनि यो डीस लाइक गर्ने हरु चाही अरुको प्रगति भएको देख्न नचाहने हरु परेछन क्यारे..

  • @rebinacrai2028
    @rebinacrai2028 4 ปีที่แล้ว +7

    अत्ति राम्रो धेरै उन्नति प्रगति गर्नु बाहिनी❤️❤️

  • @debrai9116
    @debrai9116 4 ปีที่แล้ว

    मेलीना बहीनी लाई भगुवानले आशिबाद दिएकोछ मिठो स्वार अनि सुन्दरी ।

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 ปีที่แล้ว +279

    मरो अफिसियल च्यानल लाई subscribed गरि जोडीनु होला बैनि लाई सांगीतिक जिबन को शुभकामना

    • @umeshbohara1762
      @umeshbohara1762 4 ปีที่แล้ว +3

      हजुर को बिग फ्यान दाई love u

    • @bishnushreeshofficial6756
      @bishnushreeshofficial6756 4 ปีที่แล้ว +2

      कम्ती त खोजिन मैले हजुरलाई बल्लतल्ल भेटाए अब धुक्क भए

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 ปีที่แล้ว +2

      हजुरको बिग फ्यान दादा❤️❤️

    • @shortmovienepal-romanticvi7733
      @shortmovienepal-romanticvi7733 4 ปีที่แล้ว +1

      Bijaya Shahi को ड'रलाग्दो झुट मिडियामा , लाज लाग्दैन भन्दा अन्तर्बातामै पर्‍यो ल'फडा...
      th-cam.com/video/-2Woa1uh4mk/w-d-xo.html

    • @Narayan2051
      @Narayan2051 4 ปีที่แล้ว +1

      Pradeep khadka official fack

  • @serbahadur2105
    @serbahadur2105 4 ปีที่แล้ว

    Thank you bhojraj vai Melina mainali lai awasar dinu vayo ati mitho awaj sabai nepali Maj poraunu vayo all the best of lock bro

  • @rabinachhame2980
    @rabinachhame2980 4 ปีที่แล้ว +7

    Sir dharai ramro xa

  • @sabitamixtv1879
    @sabitamixtv1879 4 ปีที่แล้ว

    Maile Pani vojraj Ji ko yo video herera balla thaha payeko chhoto chha jindagi nanu ko voice nikai ramro lagyo keep it up

  • @sjhdhdhddhd
    @sjhdhdhddhd 4 ปีที่แล้ว +16

    Awesome🔥🔥🔥🔥

  • @sumankc7244
    @sumankc7244 4 ปีที่แล้ว

    प्यारो बुन्नु अर्थात मेलिना मैनाली को स्वार यक्दमै राम्रो छ बुन्नु लाई सफलता को धेरै धेरै सुभ कामना बुन्नु आगामी दिन हरु मा अझै राम्रो प्रगति गर्नु फेरि सुभ कामना नानू तिमी लाई

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 ปีที่แล้ว +16

    राम्रो लायो गीत र भ्वाइस💞🌹👌👍

  • @prayasmagar1413
    @prayasmagar1413 4 ปีที่แล้ว

    साच्चिकै यो बाहिनीको स्वरमा दम छ अग्रिम सफलताको सुभकामना ।

  • @dilbk2864
    @dilbk2864 4 ปีที่แล้ว +11

    नानीकाे आवाज धेरै राम्रेा छ ।

  • @dhaniram3829
    @dhaniram3829 4 ปีที่แล้ว +1

    धन्यवाद छ हजुरलाई भाेजराज दादालाई

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +17

    भोजराज जी पनि उधुम नै गर्नु हुन्छ ओझेलमा परेका प्रतिभाहरु खोजेर निकाल्नु भएछ ...लौ शुभकामना ...!!

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +2

    गूड न्युज र धन्यवाद भोज राज सरलाई । मेलिना चौलागाईं को अझै साङीतिक यात्रा सफलताको लागि सुभकामना ।

  • @Nop913
    @Nop913 4 ปีที่แล้ว +14

    Looks more suit for filmy. 💕❤️👍

  • @birusannyashi4692
    @birusannyashi4692 4 ปีที่แล้ว

    भोजराज सरलाई धेरै धन्यवाद,विभिन्न क्षेत्रमा लुकेर रहेका प्रतिभा मिदियामा ल्याई धेरै मान्छेलाई कलाकार बनाउन सहयोग गरेकोमा र समाजिक सहयोगको लागि धन्यवाद तथा बधाई र मेलिना बहिनीलाई पनि!!!

  • @bhagimangurung7877
    @bhagimangurung7877 4 ปีที่แล้ว +5

    अति राम्रो मेलिना बैनी भिडियोमा देखिने भो😍😍पैलाको पनि भिडियो अत्यधिक राम्रो लागेको मलाई😘तेस्तो आर्गानिक भिडियो कम्नै छ आजकल,तेस्तै राम्रो भिडियो आओस,, हजुर हरुलाई सबैटिमा शुभकामना छ

  • @dktthapa8891
    @dktthapa8891 4 ปีที่แล้ว

    भोज राज सर सर्व प्रथम हजुर लाई धनयवाद हजार लाई नमस्कार छ सर आजो हजुर ले यति मिठो स्वर नानी को कस्तो मनै छुने गीत

  • @artificialgamerofficial7316
    @artificialgamerofficial7316 4 ปีที่แล้ว +5

    बहिनीलाई सफलताको निम्ति सुभकामना छ।

  • @maxisky6305
    @maxisky6305 4 ปีที่แล้ว

    शुभ यात्रा मेलिना र विशेष गरेर भोजराज भाइ लाई धन्यवाद नया प्रतिभालाई अवसर दिनु भएकोमा र मेरो आशा छ लगातार राम्रो राम्रो गित धेरै रेकर्ड गर्ने छिन मेलिना बैनिले र म भन्छु मेलिना राई जस्तै बन्नु ल बैनी ।।।

  • @janakirai1704
    @janakirai1704 4 ปีที่แล้ว +7

    Waw safe journey sis n dai hjr lai god bless u goodwishes sis💛💜

  • @kamalgiri1678
    @kamalgiri1678 4 ปีที่แล้ว

    मेलिना बैनी लाई धेरै धेरै बधाइ छ । र भोजराज सर लाई पनि । बैनी को लागि फेरि हजुर भगवान बनेर आउनु भाको छ । बैनी को भबिस्य हजुर को हात मा छ ।सर बैनी ले फेरि मौउका पाको छिन । अल द बेस्ट बुनु । सुभ यात्रा🚗🚗🚗🚗🎤🎤🎤♥️♥️♥️♥️ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabindramaharjan6706
    @rabindramaharjan6706 4 ปีที่แล้ว +16

    स्वोर लाई अलि निखार्नु पर्यो अनि राम्रो सङितकार र गितकार सङग भेटाउनु पर्छ

  • @sonamsherpa6029
    @sonamsherpa6029 4 ปีที่แล้ว

    भोजराज सर लाई धेरै धेरै धन्यबाद अनि मेलिना बैनीलाई शुभकामना

  • @karunatamang4841
    @karunatamang4841 4 ปีที่แล้ว +4

    That moment when she sang aama that's really touch my heart ♥ ♥️ uff😍😍😫can't control my tears 😭 💕💞

  • @gbmayalu1135
    @gbmayalu1135 4 ปีที่แล้ว +1

    धेरै राम्रो काम हार्दिक धन्यवाद भाइ भोजराज 😍😍😍😘😘💐💐🙏🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @ridhimashrestha4549
    @ridhimashrestha4549 4 ปีที่แล้ว +11

    All the best nani ❤️❤️🕉

  • @deepakthapa96
    @deepakthapa96 4 ปีที่แล้ว

    भोजराज दाइ नमस्कार तपाई को चालेका पाइला हरु सधै चर्चामा रहोस भन्ने चाहान्छु

  • @jemsbasnet7524
    @jemsbasnet7524 4 ปีที่แล้ว +3

    her voice no word for comment and her face god to cute . lots of love ❤️ sister

  • @gayankarki2371
    @gayankarki2371 4 ปีที่แล้ว

    मेलिना बैनीलाई सफलताको अग्रिम शुभकामना निकै राम्रो सोर मीठो छ?

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +23

    भोजराज दादा भगवान् हो 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @pragyaluwagun7612
    @pragyaluwagun7612 4 ปีที่แล้ว

    Melani bahini ko voice ma power xa .. thankyou dai hajur laai

  • @sarojkumar7537
    @sarojkumar7537 4 ปีที่แล้ว +7

    i dont know why but everytime when ever i heard her sound it makes me so emotional....

  • @ashikapokhrel5516
    @ashikapokhrel5516 4 ปีที่แล้ว

    Wow best of luck sister melina..यति राम्रो प्रतिभा भको बहिनिको उज्वल भबिस्यको कामना,भोजराज लाई विशेष धन्यवाद यो अबसरको लागी साथ दिनु भकोमा।आशा छ अबको मिउजिक भिडियो र गित ले बहिनिको भबिस्यको संकेत गर्दछ।फेरि पनि सबैलाइ शुभकामना ।

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 4 ปีที่แล้ว +5

    जे होस भोजराजले जहाँ हात हाल्यो त्यो ठाउँ पुर्याएरै छोड्नु भो

  • @kusalgurung8284
    @kusalgurung8284 4 ปีที่แล้ว

    Pahilo patak kasai ko voice ma yati dube vanda melina bahini ko voice ma bless u bahini😍😍😍😍

  • @gangakumal7767
    @gangakumal7767 4 ปีที่แล้ว +13

    अब मेलिना मैनाली काे गित बजारमा सुन्न पाईने भयाे।

  • @buddhaborninnepal2547
    @buddhaborninnepal2547 4 ปีที่แล้ว

    छोटो छ जिन्दगी फोटो खिचेर रख भन्ने गित गाउने बैनी पो हुनुहुदो रहेछ । यो गित धेरै चोटि सुन्यो कस्ले गाएको होला भनेर सोचेर बसेको थियो। खुसी लग्यो बैनी लाई शुभकामना छ।

  • @kamalsinghmouni7081
    @kamalsinghmouni7081 4 ปีที่แล้ว +6

    Nice voice❤️

  • @twinspoultry1019
    @twinspoultry1019 4 ปีที่แล้ว

    Ekdam dherai khushi malai pani lageko x ani dherai dherai badhai ra suvakamana pani x baini ramro garnu aafnu matra navai baba mamu le socheko ra chaheko xori vayera dekhaunu samaj ma baba mamu ko ijjat rakhnu hami sadhai baini ko sath ma xau best up luck......

  • @supriyaxettri6578
    @supriyaxettri6578 4 ปีที่แล้ว +15

    Safe journey sis❤️❤️

  • @riyanpariyar535
    @riyanpariyar535 4 ปีที่แล้ว

    ल ल बैनी सधै भरी तिमीलाई यसरि नै खुशिको बाटाेहरु बन्दै जाहोस

  • @Onlygurlwithaboi
    @Onlygurlwithaboi 4 ปีที่แล้ว +4

    She most have bright future all the best beautiful girl

  • @sargamsapkota461
    @sargamsapkota461 4 ปีที่แล้ว +1

    nice wow super x mtw yekli besar sunda aasu ni aayo super go a head thank you bunu🎤🎤🎶🎧🎼

  • @Neeraj_chhettri
    @Neeraj_chhettri 4 ปีที่แล้ว +5

    Safe.nd..happy journey...daa.nd sister❣❣

  • @lilarawat1132
    @lilarawat1132 4 ปีที่แล้ว +1

    बहिनिको स्वर पनि मिठो मन्छेपनि राम्री बहिनिलाइ सफलताकोलागि धेरै धेरै शुभकामना छ।🎸🎸🎸🎸🎤🎤🎻

  • @onlinekhabar862
    @onlinekhabar862 4 ปีที่แล้ว +18

    HAVE a safe journey

  • @subashanjan3872
    @subashanjan3872 4 ปีที่แล้ว +2

    कोटी मिठो भ्वाइस सुनी रखाम जस्तो best of luck ♥️🙏

  • @sapanarai8584
    @sapanarai8584 4 ปีที่แล้ว +17

    Well come to ktm

  • @hemurai6151
    @hemurai6151 4 ปีที่แล้ว

    Melina nanuko so sweet voice" छोटो छ जिन्दगी "फोटो खिचेेेर राख " with bhupu pandey super song . keep it up nanu💕

  • @mayamagar7504
    @mayamagar7504 4 ปีที่แล้ว +4

    Nice voice nanu ko ❤️❤️❤️❤️

  • @sumanthami5887
    @sumanthami5887 4 ปีที่แล้ว

    melina sis lai dharai dharai badhai xa +vog raj dailai pane hai yastai yestai remro kam gardai janu hola hai

  • @durgarai6896
    @durgarai6896 4 ปีที่แล้ว +11

    Have a safe journey Bono

  • @amrandamiihossain9260
    @amrandamiihossain9260 4 ปีที่แล้ว +2

    सन्चार कर्मी भाइ लाई धेरै धन्दवाद अनि बुनु को आवाज उतिकै राम्रो छ मत भावुक भय diuty bat खाना खान आको खानै मान लागेन।bunu लाई धेरै धेरै सुभ कामना छ।

  • @gyanusanjyal7813
    @gyanusanjyal7813 4 ปีที่แล้ว +20

    Have a safe journey

  • @user-en1vy8sy4p
    @user-en1vy8sy4p 4 ปีที่แล้ว +1

    Malai ta dherai man parne geet ho baini ko sawar ko ta fan vayo mata👌sarai mitho voice best of luck 🤘👍👍👍🎙🎶🎶🎶🎵

  • @yahangkam3960
    @yahangkam3960 4 ปีที่แล้ว +2

    भोज राज भाइ लाई धन्ने बात छ नानू लाई राम्रो गाइट गरि दिएको मा याहाको राम्रो प्रगती होस

  • @surajmagar1137
    @surajmagar1137 4 ปีที่แล้ว +3

    Lovely voice

  • @mahendramalla1688
    @mahendramalla1688 4 ปีที่แล้ว

    कति मिठो सोर मेलिना मैनाली बहिनी को .....शुभकामना ।

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +63

    लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @tenjeeofficial9588
    @tenjeeofficial9588 4 ปีที่แล้ว

    👏👏👏👏👏👏 thank you so much dada.ma hajur ra hajur ko yo kam dekhi yakdam khusi xu.I'm so happy dada.मेरो चाहाना पनि यै थियो।यस्तै सबैलाइ सहयोग गर्नुस्।र मेलिना बैनिलाई लाखौ लाख शुभकामना र बाधाइ छ।धेरै प्रगति गर्नु।👍️👍️

  • @onlinekhabar862
    @onlinekhabar862 4 ปีที่แล้ว +6

    💞💞

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว

    राम्रो प्रतिभा सफलहोस भोजराजिलाई धन्यवाद

  • @gangathapa4986
    @gangathapa4986 4 ปีที่แล้ว +1

    भोजराज दाई हजुर लाई सलुत गरे दाईं

  • @aaratirai8570
    @aaratirai8570 4 ปีที่แล้ว +1

    Wow bhojraj bro pachi ko manchele purba garera bahinilai yeti samma garnu vaneko k ho kasto ho vanera marshal le bhojraj koho vanera afai bishnu huncha

  • @birenshahi597
    @birenshahi597 4 ปีที่แล้ว

    Dherai ramrobkaam garne bhojraj lai dherai dherai dhanyabaad