मिन्छामा राईको सुन्दर घर मिरिकमा पुग्दा, नेपालको दृश्य यति सुन्दर देखिन्छ। Minchama Rai's Homevisit

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • #minchhamarai #voicekids #homevisit
    Guest :- Minchhama Rai / Subodh Rai (Dad)
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 291

  • @ramkirati7976
    @ramkirati7976 2 ปีที่แล้ว +38

    मिन्चामालाई नचिन्ने को होला र है यसरी नै ज्ञानी हुनु राम्रो मान्छे बन्नु हाम्रो आशीर्वाद है नानुलाई❤️🙏🙏🙏

  • @pasaleketa4277
    @pasaleketa4277 2 ปีที่แล้ว +29

    धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण सिमाना पारी दार्जीलिङ अनि सिक्किम तिरका ठाउँहरुको अनि त्यहाँका बासिन्दाहरूको रणसन् र कलाकार हरु अन्तरवार्ता देखाउनु भएकोमा धन्यवाद। र अन्तमा सम्पूर्ण भ्रमण सिध्याए पछि सम्पदा जी को लगायत टीम ले दार्जीलिङ सिक्किम बारे आफ्नो अनुभव हरुको पनि भिडियो राखी दिनु होला। भौगोलिक हामी भिन्न भिन्न देश भएता पनि भारतीय नेपाली हरु बारे के कस्ता छन् ,अनि वहाँहरुको बिचार धारणा लाई पनि नेपाली जनतामा राखी दिनु होला ।

  • @intromedia5014
    @intromedia5014 2 ปีที่แล้ว +13

    वाह! मिन्छामा जस्तै मिन्छामाको घर ; घर वरपरको बाताबरण र पारिवारिक माहोल कति राम्रो ।

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว +29

    आहा-कति सुन्दर घर💗

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว +8

    स्वाभिमानी नं.१ नानु मिंछामा 👍
    मिंछामा लाई लोक गित मा पनि इन्ट्री गराउनु पर्यो।

  • @kanxinanu6497
    @kanxinanu6497 2 ปีที่แล้ว +6

    सम्पदा सिस हजुर लाई फेरि पनि धन्यवाद यति सुन्दरि नानु को सुन्दर सबै परिवार अनि wow कति सुन्दर घर अनि सुन्दर बगैचा यहि सुन्दर घर गाउ मा हुर्केकि सानि सुन्दरि मिन्छमा राई हार्दिक बधाई पढाई सगै सागितिक शुभकामना अनि सम्पदा सिस हजुर लाई लाखौ लाख धन्यवाद

  • @limbusurendra3378
    @limbusurendra3378 2 ปีที่แล้ว +4

    मिन्चमा राई नानु बुनु भाग्यमानी ज्ञानी हुनु ल । यसरी नै मिठो मिठो गितहरू गाउँदैं जानु ल ।। 😘😘😘💝💝💞💞

  • @bikashrai782
    @bikashrai782 2 ปีที่แล้ว +1

    मिन्छामाको खिम साथै खिमवरिपरिको परिवेश अतिनै सुन्दर मनमोहक रिदम अनलाइन टिमअनि सम्पदा लिम्बूलाई धन्यबाद

  • @user-ec7jd2qc8i
    @user-ec7jd2qc8i 2 ปีที่แล้ว +7

    सम्पदा को हर एक प्रस्तुति मन पर्छ विषय वस्तु सबै समेटिएको मिरीक नेपालकोे वास्तविक मिन्छामा नानीको पापाले राई शैली र इमानदारीतामा १०० मा १०० persent दिनुभएको छ। साँच्चिकै दुनियाको लागि स्वर्ग जस्तै उदाहरणिय छ मिन्छामाको घर परिवार र इतिहास सलाम छ मेरो !

  • @lkumarrai4661
    @lkumarrai4661 ปีที่แล้ว

    शम्पदा लीम्बू ज्यूलाई धेरै धेरै धन्यवाद छ है 🌹❤️🙏

  • @rajanisubba5627
    @rajanisubba5627 2 ปีที่แล้ว +7

    Waw minchama ko kati sunder house ani flowers plant garden .so beautiful 🥰🥰♥️♥️♥️

  • @diparai8495
    @diparai8495 2 ปีที่แล้ว +6

    Sarai sundar rahexa minsama raiko gaar ani family 😍

  • @kiranrai2224
    @kiranrai2224 2 ปีที่แล้ว

    आहा कति राम्रो सुन्दर ठाँउ

  • @janakroka1374
    @janakroka1374 2 ปีที่แล้ว +1

    जसो गर जे भन जतासुकै बसौ हामी यो मन त हाम्रो नेपाली हो

  • @humgurung7361
    @humgurung7361 2 ปีที่แล้ว +1

    मिन्छमा नानू लाई शुभ आशीर्वाद ,अति मिठो गाउछिन है मिन्छमले धन्यवाद नानू।

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 ปีที่แล้ว

    समपदा दिजुले सारै राम्रो काम गर्नु भयो

  • @user-santoshbigrol
    @user-santoshbigrol 2 ปีที่แล้ว

    मेरो आइडल नानू मिन्छामाको घर र पारिवारिक पृष्ठभूमि जानकारी गराई दिनु भएकोमा धन्यवाद सम्पदा जि धन्यवाद रिदम अनलाइन टिभी

  • @santoshnepali804
    @santoshnepali804 2 ปีที่แล้ว

    मेरो कल्पना को घर , मिन्छेमा को वास्तविक रैछ लभ इट

  • @raichandra9528
    @raichandra9528 2 ปีที่แล้ว

    हेर्ने मौका दिनु भयेकोमा सम्पदा बैनि लाई धेरै धेरै धन्यवाद

  • @mukeshrai4011
    @mukeshrai4011 2 ปีที่แล้ว

    आहा कति राम्रो हो घर गाउँ मिन्छमा जस्तै

  • @gyanupradhan9802
    @gyanupradhan9802 2 ปีที่แล้ว +21

    Minchama and her family are so good , especially Minchama is well disciplined girl .

  • @kamalgurung4331
    @kamalgurung4331 2 ปีที่แล้ว

    Minchama ko voice ek damai ramro xa very very good congratolion 👌👌

  • @rewatraee5641
    @rewatraee5641 2 ปีที่แล้ว

    रमाइलो अनि सुन्दर ठाँउ💕💕💕

  • @umoumo2281
    @umoumo2281 ปีที่แล้ว

    रमाइलो रमणीय मन पर्छ ।

  • @subitajrai5935
    @subitajrai5935 2 ปีที่แล้ว +10

    Woow beautiful house ❤️❤️❤️

  • @jitgurung3980
    @jitgurung3980 2 ปีที่แล้ว +1

    मनमा लागेको खुल्दुली ,खासगरी सिक्किम र दार्जिलिङ्ग बासीहरुको भाषा सस्कृती त चोखो नेपाली नै हो तर वाहाहरुले भित्री मनै देखि अफुलाइ के अथव को ?र नेपस्ल र नेपस्ली प्रतिको धारणा कस्तो छ त्यो प्रस्ट बुज्न मन लागेको थियो।किन कि एउटै भेष भुशा रहनसहन भाको कारणले हामिलाइ त माया लाग्छ नि यो कुर तितो हुन सक्छ तैपनी छेमा माग्दै बास्ताबिक्त बुज्न मन लाग्यो।

  • @Dipe1991
    @Dipe1991 2 ปีที่แล้ว +2

    दोस्रो मेलिना भन्दा फरक पर्दैन । धेरै प्रगतीको कामना नानिलाई❤❤❤❤

  • @dspmoktan3950
    @dspmoktan3950 2 ปีที่แล้ว +4

    Beautiful video
    Minchhama always will support you nani
    God bless you

  • @silichungtv
    @silichungtv 2 ปีที่แล้ว +4

    राम्रो लाग्यो 😍😍

  • @bikalmagar5806
    @bikalmagar5806 2 ปีที่แล้ว +5

    Really beautiful place lots of love from pokhara Nepal ❤️🙏

  • @manojkumarthapa1079
    @manojkumarthapa1079 ปีที่แล้ว

    One of the biggest fan of this Lil cute girl.....
    Love from Jammu

  • @usharai8373
    @usharai8373 2 ปีที่แล้ว +2

    Kati sundar ghar fulbari💐💐 minchama rai jastai ❤️❤️ ramro.

  • @magarpaul9770
    @magarpaul9770 2 ปีที่แล้ว +1

    कति सुन्दर ,,,,परिवार ,,,,,मिन्चामा लाई आगामी दिन हरु को सफल्ताको शुभकामना बुनु ❤️🙏🙏

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 2 ปีที่แล้ว

    क्या दामी घर अनि फुलबारिमा चाहिँ हराएर बस्नु जस्तो लाग्यो अति मन पर्यो ।best of lock minchhamaa😘😘from u.a.e

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 ปีที่แล้ว +3

    Aahaa koti rmro snga rakhnu vako ho,🥰🥰

  • @user-dm4qg8hm6h
    @user-dm4qg8hm6h 2 ปีที่แล้ว

    my one of the best contestant अत्ति नै चन्चले र मिठी स्वरकी धनी हुन उनी lots of love from pokhara baini❤️

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 2 ปีที่แล้ว +1

    मिन्छमा राई को कति राम्रो घर आ हा
    खुशि लाग्यो धन्यवाद रिदम सम्पदा लिम्बु 🙏

  • @manoranjankolagi
    @manoranjankolagi 2 ปีที่แล้ว

    वाओ कति सुन्दर miss गरि राछु मिन्छमा ननुलाई

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 2 ปีที่แล้ว

    नानू सधैं भरी यसैगरी आगाडी बड्नु होला नानू
    God bless you baby❤️❤️❤️😘😘😘

  • @digitala1vlog
    @digitala1vlog 2 ปีที่แล้ว +2

    धन्यबाद मिन्छमा राई नानुको भिडियो ल्यानुभयकोमा

  • @bikashsubba1105
    @bikashsubba1105 2 ปีที่แล้ว +1

    Tq soo much Sampada ji ..Minchama Baini ko ghar ma janu vaako ma❤️❤️❤️❤️

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +2

    सुन्दर रछ हो।

  • @chandathapa5391
    @chandathapa5391 2 ปีที่แล้ว

    कति मिठो बोली हो यो दाजु को

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 ปีที่แล้ว

    The voice kids बाट नै मैले अति मन पराएको प्रतिभा Menchhema Rai को पारिवारिक सम्पुर्ण video हेर्नू पाइयो अति मजा लागो,धन्यवाद रिदम अन्लाईन अनि सम्पदा लिम्बू ज्यु लाई पनि

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว +6

    राई लिम्बु तामाङ शेर्पा ब्राह्मण छेत्री सुनुवार ठकुरी गुरुङ मगर कामी दमाई सार्की आदि इत्यादी सबै जात जाती हरु गोर्खा भनौं नेपाली मुलकै हुन तर कालान्तरमा भुभाग अलग अलग भयो सिमाना पारी बस्ने भारतीय भए यता नेपाल पटि बस्ने नेपाली नागरिक तर सबै एउटै हो भाषा सस्कृती धर्म आदि इत्यादि लाई अगालेर आफ्नो अस्तित्व जोगाएर राखेका छन आफ्नो जातीय बाहुल्यता भएको ठाउँमा त तर उता छुट फुट अन्यत्र कम नेपाली भएको ठाउँमा भने बिस्तारै हराउदै गएको जस्तो छ भारत मा बस्ने नेपाली मुलका मानिस हरु तर खुसीको कुरा छ कि आजसम्म राम्रोसँग नै आफ्नो भाषा र आफ्नो जातीय पहिचानको लागी भारत सरकार सग कुरा उठाउदै आएका छन आसाम तिर पनि राजनैतिक नेतृत्व मा केही नेपाली मुलका मानिसको पनि सहभागिता छ तर जहाँ बसे पनि रगत त नेपाली हो🇳🇵

    • @mukeshrai4011
      @mukeshrai4011 2 ปีที่แล้ว +1

      हजुर को बिचार मलाई एक्दम राम्रो लागो हामी नेपाल मा बस्ने लाई मात्र हरेक अधिकार चाहिएको छ हामी नेपाली भनेर त सिमा पारिको ले बरु मजाले जोगाएर राख्दिनु भयको छ यता नेपाल मा बस्ने हरु उता सिमा पारी गएर नेपाली को महत्त्व सिक्नु पर्छ जानू पर्छ

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +1

    Minchama nani ko voice dami chha aaune din hru pny ramro ramro geet sunna herna pau nani ko dherai Suva kamana chha 💐💐💐

  • @budhirayamajhi1245
    @budhirayamajhi1245 2 ปีที่แล้ว

    सबैलाई धन्यबाद धेरै रमाइलो लाग्यो कस्तो राम्रो घर परिवार दार्जीलिङ्ग नैगए जस्तो लाग्यो।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +3

    मिठो स्वर नानी को छ

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว

    सेवारो सम्पदा म्याडाम मेन्छामाको घर जग्गा बजु बाबुआमा सबै देखाउनु भयो कति रमैईलो भयो अनि मेन्छामा नानीको कति सुरीलो स्वार सुनाउनु भयो धन्याबाद

  • @thaman.9113
    @thaman.9113 2 ปีที่แล้ว

    Wow दामी नेहुलिको आवाज सुन्दा त विरह लगो यार उमेरमा जंगलमा घाँस काटेको याद आयो।from Nepal, HAL k,s,a,

  • @hbrai
    @hbrai 2 ปีที่แล้ว

    सारै सुन्दर

  • @susmitabantawarai9759
    @susmitabantawarai9759 2 ปีที่แล้ว +1

    Wow malai sabai vanda man parne minchhama ❤️❤️

  • @Sakshamrai2534
    @Sakshamrai2534 2 ปีที่แล้ว +2

    Wow Kati ramro

  • @subbateklimbu6029
    @subbateklimbu6029 2 ปีที่แล้ว

    Sampada bahiniko harek program sarai nai interesting hunxa Menchhuma nanu is well discipline and cute very lovely Family love 💕 you all

  • @govindarai6362
    @govindarai6362 2 ปีที่แล้ว +1

    माया अनि आशीर्वाद मिन्छामा ननुलाइ!

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 ปีที่แล้ว

    मिन्छ्मा साह्रै लछिनकि छे।
    उनको आँखा अनि उनको बोली र स्वाभाव बाट स्पष्ट हुन्छ।

  • @tilaklimbu4005
    @tilaklimbu4005 2 ปีที่แล้ว +2

    Wow nice place nice video 👍👍👍👍

  • @dharaneygunda9544
    @dharaneygunda9544 2 ปีที่แล้ว

    अतिनै राम्रो ठाँउ मा घर सारै मन पर्यो घर को LOCATION .

  • @75gangatch
    @75gangatch 2 ปีที่แล้ว

    यस्पाली इन्डियामा हुनहुने नेपाली दाजु भाईहरुको घर सुन्दार ठाउहरु देख्नु पायो धेरै धन्यवाद चेली सम्पदा लगाएत सम्पुर्ण टिम्लाई ।

  • @pradhanmeely
    @pradhanmeely 2 ปีที่แล้ว +1

    Wow.... Sundar ghar, sundar garden ani ful haru

  • @dalsingh3817
    @dalsingh3817 2 ปีที่แล้ว +1

    शुन्दर गाउँ घर

  • @ganandrarai9380
    @ganandrarai9380 2 ปีที่แล้ว

    Nice vidio minchhama plus sabaiko

  • @Tashisherpa67
    @Tashisherpa67 2 ปีที่แล้ว +1

    Kati ramro gar racha dai ko jungle ko becma batabaran ramro racha

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 2 ปีที่แล้ว +5

    Well disciplined little girl.

  • @alexrai2311
    @alexrai2311 2 ปีที่แล้ว

    कति राम्रो सस्कार बोल्ने शैली

  • @sudipale2649
    @sudipale2649 2 ปีที่แล้ว

    Very nice family ...minnchama she is well decipline

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +5

    मिन्छमा राई राम्रो गायिका हुन

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 ปีที่แล้ว +1

    I really appreciate your singing Nanu Wow tantalyzing beautiful house.

  • @prabhuewai9905
    @prabhuewai9905 2 ปีที่แล้ว +1

    Sundar ghar ra garden!
    Great choice of colours

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 ปีที่แล้ว

    Minchamaalai Thulo singer bhako dekhna, chahanchau, please keep on trying, n God bless you forever Naani. Very beautiful Hause Minchama Baani🙏🙏😊😊👍👍😍😍❤️❤️💐💐

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +1

    Thank you for video si

  • @dhanbhadurrai4907
    @dhanbhadurrai4907 2 ปีที่แล้ว +1

    Ramro lagyo nani lai dhanyabat

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 ปีที่แล้ว

    सुन्दर मान्छेकाे सुन्दर घर love u all 🙏🙏🇳🇵🇲🇾

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว

    अहा ! साह्रै मायालु स्वभावकी मिन्चामा दर्जलिङ तिरकै ? सरि मिन्चामा थाहा थिएन। कति राम्रो घर र बाताबरण ! थ्याङ्क्यु सम्पदा बहिनी तपाइले यसरी सबै ठाउँमा घुमी घुमी देखाइदिनु हुदा दार्जिलिङको ठाँउको बारेमा धेरै थाहा भयो।

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว

    धन्याबाद हृदम अन्लाइन टि भिलाइ धेरै कुरा हेर्न पाइयो यहाँमार्फत🙏अझै राम्रो राम्रो कुराहरी हामिमाझ ल्याउनुहोला।।

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 2 ปีที่แล้ว +1

    Woooooow so beautiful home beautiful place 😍👍👌💞

  • @norbutamang6630
    @norbutamang6630 2 ปีที่แล้ว

    Very Good Nanu Minchama

  • @mohanrai5340
    @mohanrai5340 2 ปีที่แล้ว +1

    awesome beautiful house with flower garden .

  • @tseringkaljan8791
    @tseringkaljan8791 2 ปีที่แล้ว

    Minchama Rai and pema dechen Tamang will most welcome to Nepal once in the future for voice of Nepal for adults singers platform.

  • @curse_of_the_sun8140
    @curse_of_the_sun8140 2 ปีที่แล้ว

    Minchama bunu lai dherai maya ❤️❤️❤️music maa dherai agadi badhnu…haami rai ko ani napali music ko shirr dherai uchcho garnu la

  • @Rai71389
    @Rai71389 2 ปีที่แล้ว

    You are my voice of angel 👼 love ❤️ you Xori keep rocking always 👏👏💪💪💪😎 Melina DD le Jasto Chahi Nagara Aafai Mongol Sanga Aafno soulmate hos Timro 🙏🙏 minchhama ki vai chahiyo Yeuta 🤔😂😅
    Best house 🏡

  • @eraklimbu1359
    @eraklimbu1359 2 ปีที่แล้ว +2

    Beautiful place

  • @deepakrai1468
    @deepakrai1468 2 ปีที่แล้ว

    wooooooow very nice

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 ปีที่แล้ว +1

    Waoooo....... so sweet voice.

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 2 ปีที่แล้ว +3

    wow beautiful house menchhama nanuko ❤❤

  • @smrai163
    @smrai163 2 ปีที่แล้ว

    यो सम्पदा बहिनीले कति सोध्नु नहुने ब्याक्तीगत कुराहरू सोधेको मन परेन मलाई। अस्ति पेमाको बाबालाई पनि पेमाको आमालाई किन परिवारले अर्कालाई किन धर्मपुत्री पाल्न दिएको भनेर सोध्दै थियो। मन परेन मलाई।

  • @sarrai4794
    @sarrai4794 2 ปีที่แล้ว

    Minchhama,Subodh Sir and Sampadajilai sundar thau dekhadinu bhayekoma dhanyabaad!🤗🇬🇧

  • @dhyanbahadurrai9757
    @dhyanbahadurrai9757 2 ปีที่แล้ว +1

    समपदा बहिनी सेवा सेवाराे 🙏🙏

  • @mankumari4786
    @mankumari4786 2 ปีที่แล้ว

    ATI Sundar Thau😍😍😍🙏🙏

  • @devaraj5197
    @devaraj5197 2 ปีที่แล้ว

    मिन्छमा नानी , आशीर्वाद ँं

  • @sushantsunar9940
    @sushantsunar9940 2 ปีที่แล้ว

    Minchhaama rai
    love you so❤️❤️❤️❤️ much keep sang
    beautiful minchaa 😍😍

  • @autargurung7249
    @autargurung7249 ปีที่แล้ว

    wow very nice 💐👍️👍️👍️

  • @peterparkerabc
    @peterparkerabc 2 ปีที่แล้ว +1

    Thanks you so, much sis for wonderful video ♥️👍

  • @beebaiekrai5741
    @beebaiekrai5741 ปีที่แล้ว

    God Bless u nanu

  • @umeshchamlingcr7113
    @umeshchamlingcr7113 2 ปีที่แล้ว

    Bunu kati quiet baba mami xori mitho boli

  • @jitendralimbu4011
    @jitendralimbu4011 2 ปีที่แล้ว

    नुमाफुङ फिल्मका नायिका अनुपमा सावादेन र नुमाहाङमा सावादेनको पनि भिडियो बनाउनु होला..

  • @purbelipujanrai
    @purbelipujanrai 2 ปีที่แล้ว

    Dami dami lu yesarinai nepalbata sath support garnu paryo hamro darjeeling sikkimko kalakarharulai media through

  • @santoshrai4875
    @santoshrai4875 2 ปีที่แล้ว +1

    beautiful ghar❤️❤️❤️

  • @subbajohn7267
    @subbajohn7267 2 ปีที่แล้ว

    Kati sundar thauma raixa hamro minchhama ko ghar yo thau ta ghumna layak ko thau raixa

  • @tikaram9442
    @tikaram9442 2 ปีที่แล้ว

    वाउ मिन्छुमा पुकुलि