धरीधरी रोएका रचना, एलिना र मेलिनाले हँसाएर मारे | किरणका फ्यानलाई मेलिनाको जवाफ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 941

  • @RachanaRimal
    @RachanaRimal 3 ปีที่แล้ว +336

    Sadhai esari nai maya garidinuhola 🥰🥰

  • @ambikaambika9741
    @ambikaambika9741 3 ปีที่แล้ว +31

    तिनैजना सक्षम, राम्रो स्वरको धनी, राम्रा अनुशासित नानीहरू अगाडि बढ्दै जानू । यस्तै व्यवहार र सोचाइ रहिरहोस । भगवान सदा दाहिना रहुन ।

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 ปีที่แล้ว +72

    त्री मूर्ति बहिनीहरू नेपली सांगीतिक क्षेत्रको भविस्यहरु हुन्...!!!
    सांगीतिक आशीर्वाद सदा...❤️❤️❤️

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว +1

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @tamangsherap6575
    @tamangsherap6575 3 ปีที่แล้ว +34

    रचना, एलिना र मेलिना वा सदबाहर पछिला समयका मेरो मन पर्ने गायिका हरु हार नमान्नु धेरै गर्नु छ जिन्दगिमा यो त केबल सुरुवात मात्र हो।

  • @mohangiri4663
    @mohangiri4663 3 ปีที่แล้ว +60

    पुर्बेलि 3 सुन्दरी हरुलाइ सफलता को सुभकामना 😍😍😍😍

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว +1

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

    • @devu_official_youtuber4528
      @devu_official_youtuber4528 3 ปีที่แล้ว +1

      सुन्दरी चाहिँ नभनम हौ

    • @mohangiri4663
      @mohangiri4663 3 ปีที่แล้ว

      @@devu_official_youtuber4528 अनि के भन्नु पर्ने होला है🤔

  • @sostikatamang5755
    @sostikatamang5755 3 ปีที่แล้ว +11

    Name Pani kasto milayera rakheko Alina Melina rachana wowowow 🥰 best of luck Melina your voice is so sweet n amazing ❤️❤️❤️❤️

  • @gangaramneupane8382
    @gangaramneupane8382 3 ปีที่แล้ว +66

    सम्पूर्ण भगवान रूपि दर्शक हरू लाई नमस्कार 🙏 I miss you so much सबै जना ले साथ सपोट सधै भरी गर्नु होला धन्यवाद 🙏

    • @royalnepalgaming6032
      @royalnepalgaming6032 3 ปีที่แล้ว +2

      Nanu haar na khanu hoi,,timro sor mitho xa,,git sangit lai na xodnu..suva kamana xa nanu.agi bardai janu.💗💗❤️❤️💖💖

    • @sabitramagar6609
      @sabitramagar6609 3 ปีที่แล้ว

      Wow all beautiful✨❤

  • @nepallipan6873
    @nepallipan6873 3 ปีที่แล้ว +20

    🥰आहा आँखामा राख्दा नबिझाउने अनि सधै मुटुमा लुकाएर राख्न मनलाग्ने हजुरको प्रस्तुति को म कसरी बयान गरु 🙏🥰👍

  • @mdqkn6743
    @mdqkn6743 3 ปีที่แล้ว +28

    तिनै जना बैनिहरुलाई अझै सफल्ताको सुभकामना

  • @nareshdarnal3123
    @nareshdarnal3123 3 ปีที่แล้ว +54

    My best singer ❤️❤️all

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว +1

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

    • @tekrajshrestha9872
      @tekrajshrestha9872 3 ปีที่แล้ว

      Rachana

  • @tikaramsunar755
    @tikaramsunar755 3 ปีที่แล้ว +73

    सबै राम्रो खालको singer hunu हुन्छ।

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว +12

    Three of them cute cute and cute ❤❤❤and nice voices. Thank you so much Ushab bhai.

  • @jasuranabhat1051
    @jasuranabhat1051 3 ปีที่แล้ว +18

    Girl’s power. Go ahead all girls . I really enjoyed to watch these girls grow and leading power in their home
    They are Trideviiis
    Love 💕 you all
    Best wishes for all!
    Thank you

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว

      Yo utsab lai t hijada jastai dekhinxa yr kin ho bro sry hai

  • @surajsapkota8844
    @surajsapkota8844 3 ปีที่แล้ว +36

    Jhapali lovely voice singer's,💕💕🥰

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @deepakbist3255
    @deepakbist3255 3 ปีที่แล้ว +10

    आज सम्म्कै रमाईलो ईन्ट्र्भिउ धेरै मन पर्यो😍😍😍

  • @jayflower
    @jayflower 3 ปีที่แล้ว +24

    बधाई र शुभकामना छ झापाली चेलिहरु लाई एसरीनै एक अर्का लाई साथ र सहकार्य गरेर साङ्गीतिक क्षेत्र मा धेरै अगाडी बड्नु होला !

  • @bishalvlogs212
    @bishalvlogs212 3 ปีที่แล้ว +26

    झापाकि तीन, नामको लास्टमा ना हुने रचना एलिना र मेलिना लाई अझै सफलताको शुभकामना 🍰😘

  • @unishtamang3286
    @unishtamang3286 3 ปีที่แล้ว +27

    धेरै रमाइलो लाग्यो झापाली तीन गायिका हरुको कुराकानी ।
    तर अस्मिता अधिकारी को धेरै मिस भो ।

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 3 ปีที่แล้ว +95

    नाम पनि कस्तो मिलेको रचना, एलिना, मेलिना कति सुहाएको 🔥🔥🔥

  • @lokendrarai9571
    @lokendrarai9571 3 ปีที่แล้ว +30

    ३ जनामा चर्चा जे भए पनि स्वार चै मेलिना मैनाली कै राम्रो छ👍️👍️

  • @sumanrai5927
    @sumanrai5927 3 ปีที่แล้ว +80

    अब चाहिँ हाम्री प्रिय alina chauhanलाई cover song गएरा हिट भको भन्न मिल्दैन जस्तो लाग्छ किनभने धेरै मेहेनत गरी धेरै songs अईसकेको छ बजारमा । होला शुरुवात cover songबाट भयो but भन्ने शैली शब्द चयन अलि राम्रो भएनकि जस्तो लाग्यो utsav sir...

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว +2

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

    • @ushakc472
      @ushakc472 3 ปีที่แล้ว +1

      of course

  • @devraj5996
    @devraj5996 3 ปีที่แล้ว +7

    अति राम्रो प्यरि 3 जनै बैनि हरु लाई रा आज झन कती राम्रो पोसाग मा आउनू भयको ❤❤❤❤

  • @DdLimbu
    @DdLimbu 3 ปีที่แล้ว +4

    वाउ कत्ती रमाइलो समय गएको थाहै भएना ।हास्ता हास्तै ।हाम्रो पुर्बेको चम्किलो नक्षत्र हरु ।।एलिना रचना मेलिना ।।नेपाली संगीतक आकाशमा सदा सदा चम्की रहनु । अग्रिम शुभकामना 🌷🌷🌷

  • @ExploringNepalByDLJS
    @ExploringNepalByDLJS 3 ปีที่แล้ว +18

    Lots of love bunes♥️
    melina nani,U r doing very good,good luck hjr

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +26

    हाम्रो पुर्बी झापा जिल्ला का ३ जान अर्गानिक चेलीहरु भबिष्यका अरुणा लामा बन्ने निश्चित छ।

  • @hemlalbiswakarma6745
    @hemlalbiswakarma6745 3 ปีที่แล้ว +15

    रचना र मेलिना को स्वर त धेरै मिल्दो रैछ

  • @nirojgyawali8854
    @nirojgyawali8854 3 ปีที่แล้ว +11

    कति राम्रो interview

  • @ganeshshrestha7344
    @ganeshshrestha7344 3 ปีที่แล้ว +61

    Melina is the best singer.

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      th-cam.com/video/ScNcxlt7-BE/w-d-xo.html

  • @purnarana4561
    @purnarana4561 3 ปีที่แล้ว +32

    Cute and simple 3 jana nae.lots of love from Tanahun

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @sofulamichhane7240
    @sofulamichhane7240 3 ปีที่แล้ว +7

    Kati cute Melina my best ♥️♥️♥️♥️♥️🙏🙏

  • @rameshgurung719
    @rameshgurung719 3 ปีที่แล้ว +8

    तिनै जना बहिनीहरु ट्यालेन्ट हुनुहुन्छ ।अगाडी बढदै जानू हाेला शुभकामना ।

  • @akashsubba8494
    @akashsubba8494 3 ปีที่แล้ว +11

    एलिना चाैहान सबै भन्दा राम्राे स्वर छ

  • @sachinnaubhag3189
    @sachinnaubhag3189 3 ปีที่แล้ว +6

    Bahini haru ko interview herna ramailo hunxa.. Lots of love n support to U all

  • @RubeenBajgai
    @RubeenBajgai 3 ปีที่แล้ว +15

    Nice Interview with 3 Beautiful Singers

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @sargamsubba2915
    @sargamsubba2915 3 ปีที่แล้ว +10

    तीन जना मध्ये मेलिना मैनालि अलिक राम्रि हो सारै मन पर्यो मेलिनाको मुस्कान ।

  • @dilsbhujel7143
    @dilsbhujel7143 3 ปีที่แล้ว +6

    Very nice interview, happy to see all Jhapali stars 🌟 🌟 🌟

  • @GarimaVlog10
    @GarimaVlog10 3 ปีที่แล้ว +8

    कति खुसी लक्छ है येसरी सबै जना संगै देख्न पाउदा😘😘😘😍

  • @RamChandra-iw3fl
    @RamChandra-iw3fl 3 ปีที่แล้ว +17

    समिक्षा अधिकारीलाई किन छुटाएको ?

    • @samyogbhandari7906
      @samyogbhandari7906 3 ปีที่แล้ว +1

      उनि पोखराको भएर😁

    • @bhimrajneupane4577
      @bhimrajneupane4577 3 ปีที่แล้ว

      झापाकि हैननि यो झापाली हो नि

    • @Kb_Gurung
      @Kb_Gurung 3 ปีที่แล้ว

      samiksha hunuparyo yasto vayna 😂

  • @sevenkanya-8878
    @sevenkanya-8878 3 ปีที่แล้ว +10

    रचना बहिनी मोटि भए छाै, खै अलि घमण्ड(नाटक) छ कि जस्तो लाग्छ मेलिना म खैर सबै लाई सफल्ता को शुभकामना, एलिना तिम्रो फ्यान हु ।

  • @swornimmagar9498
    @swornimmagar9498 3 ปีที่แล้ว +34

    Melina is best singer in voice of nepal

  • @RajKumar-ur2jm
    @RajKumar-ur2jm 3 ปีที่แล้ว +10

    I like the composition and Melina's voice and all the beautiful Soltini

  • @premrai4921
    @premrai4921 3 ปีที่แล้ว +3

    अतिराम्रो छ खुशिलाग्यो धन्यवाद अझै अभ्यास राम्रो गर्दै जानु ३ तिनै बहिनी लाई शुभकामना मेरो तर्फबाट ।

  • @samir-mamba1389
    @samir-mamba1389 3 ปีที่แล้ว +13

    रचना र मेलिनाको आवाज उस्तै उस्तै लाग्छ मलाई त।

    • @binishakafle7261
      @binishakafle7261 3 ปีที่แล้ว

      Ani ta malai pani !!!!♥️♥️♥️♥️♥️

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 3 ปีที่แล้ว +6

    राम्री झापालि चेलि हरु
    अब संगीतमा तहल्का मच्चाउछन 3 जनै मिलेर 💪💪💪💪💪💪

  • @malikaonline
    @malikaonline 3 ปีที่แล้ว +9

    रचना को फ्यान यता हाजिर हुनुहोला

  • @as33db93
    @as33db93 3 ปีที่แล้ว +8

    आहा झापाली नानिहरु खुशी लाग्यो उस्त्शुभ लभयु

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 ปีที่แล้ว +33

    राम्री झापालि नानी हरु मेलिनाको कपाल पनि राम्रो रैछ।।

  • @sthaprem
    @sthaprem 3 ปีที่แล้ว +33

    नमस्कार है सबै जना बुनुहरु लाई । विशेष गरि तिमि लाई पनि उत्सब 😍😍

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @nirajkarki2790
    @nirajkarki2790 3 ปีที่แล้ว +15

    Melina really your voice is beautiful oh my god

  • @nirmalarai4812
    @nirmalarai4812 3 ปีที่แล้ว +2

    रमाइलो लाग्यो कुराकानीको साथमा गीत
    सबैलाई सफलताको शुभकामना 👍️👍️

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please

  • @asmitagiri3769
    @asmitagiri3769 3 ปีที่แล้ว +18

    Wow my best singer 💖 all❤️❤️

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/15f4aCOGXwg/w-d-xo.html 🌹👏🌺

  • @kbtnepal3073
    @kbtnepal3073 3 ปีที่แล้ว +30

    खोर्सानी हरु चोर्ने गर्थे । एकपटक पक्रेको छ । चोर्दै गर्दा । रे रचना रिमाल ।😜😁🤣

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +3

    राम्रा गायिका हुन तिनै जना 👌👌👌

  • @santatamang4044
    @santatamang4044 3 ปีที่แล้ว +12

    Aile ko jaldo baldo singer haru… love you all

  • @romabhusal8072
    @romabhusal8072 3 ปีที่แล้ว +20

    Rachu deee always favorite singer 🥰❤️🧡💖💖

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +1

    रचना नानी को सरलता मन पर्छ । सबै नानी हरु उत्कृष्ट छन सार्है मन पर्छ स्वर ।

  • @rabinarai9939
    @rabinarai9939 3 ปีที่แล้ว +7

    कडा छन 3 जना बहिनिहरु।स्वर पनि अा अाफनै पाराको 3 नै जनाको मीठो राम्रो लाग्छ मलाई।

  • @bikashrai4941
    @bikashrai4941 3 ปีที่แล้ว +1

    झापा को मात्र होइन सिँगो नेपाल को कोईली हरुलाई हर हमेशा इश्वारको बरदान रहोश कामना छ 😊

  • @lekhnathsewa
    @lekhnathsewa 3 ปีที่แล้ว +7

    lots of love all.best wishes for future musical journey all of you❤️❤️

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @arungautam9091
    @arungautam9091 3 ปีที่แล้ว +1

    तिन एकदमै tallent प्रतिभा साली चेलीहरु कति आत्मिय कति मिलनसार एक अर्का प्रति को सम्मान. हुने बिरुवा को चिल्लो पात. हेरेर रमाइलो भयो म त तिनै जना को ठूलो fan भए ❤❤❤👍🇳🇵🇳🇵

  • @shrutichaudhary5866
    @shrutichaudhary5866 3 ปีที่แล้ว +3

    3 Janaa mero ek dam mn parne singer hoisinxa😍😍
    sarrai mn paryo lots of love you dizzu haru💖💖💖💖💖

  • @santoshjimee5091
    @santoshjimee5091 3 ปีที่แล้ว +1

    all singers is my best and wish you all the best upcoming future and music👍👍👍

  • @____R3NU____
    @____R3NU____ 3 ปีที่แล้ว +6

    3 cute bunu❤❤❤

  • @tarasth4980
    @tarasth4980 2 ปีที่แล้ว

    Lovely 😍God bless you all of you be strong 💪❤🙏💛💙💗

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 3 ปีที่แล้ว +2

    विश्व लिम्बू जतिको गहकिलो बोली अन्य युटुबुरको देखिन। यसो भन्दैमा उत्सव लाई नराम्रो भन्न खोजेको होइन।
    पुर्वेली चेलिहरु नेपाली सांगीतिक क्षेत्रका उदयमान तीन ताराहरु लाई उच्च सांगीतिक सफलताको शुभकामना।।❤️❤️❤️

    • @sevenkanya-8878
      @sevenkanya-8878 3 ปีที่แล้ว

      सबै को आ आफ्नो फेब्रेत हुन्छ्न यिनिहरुको ।

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 3 ปีที่แล้ว

    तीन झापाली सबै माथी भारी ❤️रचना♥️एलिना♥️मेलिना❤️तीन ❤️ना❤️मिलेर नारायणी नदि हुन सधै नारायणी नदि झै बगिरहनु सदैब❤️तिनै जनाको को भोईस युनिक छ 👌👏बधाई छ तिनै जना ❤️ना❤️हरु लाई आगामी दिन हरु को लागि 👏👏😍😍

  • @raajthebe2569
    @raajthebe2569 3 ปีที่แล้ว +3

    Our three rising stars best wishes😍🙌🙏

  • @bijaylimbu1140
    @bijaylimbu1140 3 ปีที่แล้ว +3

    झकास झापाली, Jhapali always Rocks.✊✊✊

  • @digitalvlog9988
    @digitalvlog9988 3 ปีที่แล้ว +7

    three star jhapali बैहिनीहरुलाई अागामी दिनकाे शुभकामना

  • @bimallimbu598
    @bimallimbu598 3 ปีที่แล้ว +1

    हार्नु जिबनको गन्तव्यको अन्त्य होइन हार भनेको जिबनको मजबुत हो ।।हारले मानिसलाइ अझै पावरफुल बनाएर जानेछ सम्पुर्ण बहिनिहरुलाइ सुभकामना र मेरो छिमेकि झापाली बहिनिहरुलाइ प्रगतिको कामना।।

  • @endongraee3326
    @endongraee3326 3 ปีที่แล้ว +12

    पालाे मेलिना नानुकाे अब पायल दाजुले कहिले डुयत गीत निकाल्नु हिन्छ?

  • @amritabaraily5017
    @amritabaraily5017 3 ปีที่แล้ว

    wow beautyfull all nic voice🙋🙋🙋best of luck all💖💖💖💖

  • @bishnupaudelbag
    @bishnupaudelbag 3 ปีที่แล้ว +5

    मनपर्ने गायिकाहरू एलिना,मेलिना,समिक्षा र रचना

  • @creationmeen3293
    @creationmeen3293 3 ปีที่แล้ว +4

    चार ओटा ना
    मेलिना
    एलिना
    रचना
    Perfect interview 🥰

  • @arzutamang8548
    @arzutamang8548 3 ปีที่แล้ว +6

    Best Rachana rimal ❤❤❤❤❤

  • @milangiri8047
    @milangiri8047 3 ปีที่แล้ว +1

    तिनै जना को म ठूलो पङ्खा हूँ
    सबै जना लाई हार्दिक बधाई तथा शुभकामना छ।

  • @vmlingden3656
    @vmlingden3656 3 ปีที่แล้ว +4

    तिनै जसना सारै राम्री सिमपल 😘❤️🤟
    सपना मलाई मन पर्छ धेरै

  • @rsram4143
    @rsram4143 ปีที่แล้ว

    Hajur sisharule nepalko sansakar n ijjat dhannu bhayeko chha sis hajurr.thanks god.n congratulations all sis hjrr.

  • @samyogbhandari7906
    @samyogbhandari7906 3 ปีที่แล้ว +5

    १ छैन २ छैन ३ छैन,
    झापाली भन्दा अगाडि कोहि छैन💖💞

  • @himalrawal8646
    @himalrawal8646 3 ปีที่แล้ว +6

    3जनालाइ सांगीतिक यात्रा को शुभकामना❤

  • @prakashprakashkatuwal1729
    @prakashprakashkatuwal1729 3 ปีที่แล้ว +3

    Hamro jhapali chelee haru excelent voice god bless you always nd tcfull stay safe always ❤ 💗 💖♥ 😘.

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 3 ปีที่แล้ว +1

    Nepali xori haru 3 janako nai sor mitho xa,, nanu haru agi barnus kahile pani har nakhanu hola suvakamana xa 💗💗❤️❤️💖💖💖

  • @Melinamainalisinger
    @Melinamainalisinger 3 ปีที่แล้ว +5

    Sdhai Maya Ra support garirahanu hola tq so much all of you ❤️🙏😍

  • @BishwasRai91
    @BishwasRai91 3 ปีที่แล้ว +5

    Best singer eleena chauhan❤️❤️

  • @pristinabastola4106
    @pristinabastola4106 3 ปีที่แล้ว +9

    Best singer melina mainali ❤

  • @roshniroshni8078
    @roshniroshni8078 11 หลายเดือนก่อน

    All of you three best singer.Best wishes.

  • @LegendGaming-rz9wh
    @LegendGaming-rz9wh 3 ปีที่แล้ว +9

    Best singer ❤❤ all

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @deumanlimbu6298
    @deumanlimbu6298 3 ปีที่แล้ว

    तीन जनै छोरिहरुमा धेरै धेरै साङगितिक यात्राको सफलताको कामना र धेरै धेरै कोसिश गरेर देखाको हेर्न चाहन्छु 🙏। मन ठुलो गरेर अघी बड्नु 🙏🙏🙏।

  • @durgajaishi1375
    @durgajaishi1375 3 ปีที่แล้ว +7

    My favorite dd haru🔥🔥🔥❤️

    • @sujansilimbu347
      @sujansilimbu347 3 ปีที่แล้ว

      मेरो TH-cam Channel लाई पनि Subscribe गरिदिनुहोस है Please 🙏🙏🙏

  • @dirusatamangoffical1504
    @dirusatamangoffical1504 3 ปีที่แล้ว +1

    Rachana ra alena ko voice yautai lagxa molai my best gayaka love you all ❤❤

  • @surendrabishta4141
    @surendrabishta4141 3 ปีที่แล้ว +7

    ३ जना चेलिहरु बराबर छन् स्वर उस्तै उस्तै छ

  • @rubinashrestha7
    @rubinashrestha7 3 ปีที่แล้ว +2

    All are my best singer💕💕

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang3811 3 ปีที่แล้ว +6

    अहिलेकाे मन पर्ने गाईका

  • @deekshasharma6152
    @deekshasharma6152 2 ปีที่แล้ว

    Very nice ❤️❤️💖💖👌👌

  • @sirjanakarki4745
    @sirjanakarki4745 3 ปีที่แล้ว +4

    झक्कास झापालीहरु लाई मीठो माया छ है
    मुटु फुट्ने गरि

  • @प्रतीक्षानेपाल
    @प्रतीक्षानेपाल 3 ปีที่แล้ว

    तिनै जनाको big frd म दाङ देखि स्वर को धनि तिनै जना ❤️❤️❤️👌👌👌

  • @Kalpanalama7045
    @Kalpanalama7045 3 ปีที่แล้ว +13

    Rachana looks soo simple and innocent.. Melina is very besutiful. Alina is also not bad but ali utauli vaixe..

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 3 ปีที่แล้ว +2

    Ramailo lagyo

  • @yameshlimbu
    @yameshlimbu 3 ปีที่แล้ว +9

    आयो है झापाली चेलीहरुको च्यालेन्ज । पाल्पाली र स्याङ्जालीलाई । अरु सबै गायकहरुको हुन्छ अब राम धुलाई 😛😛😄😛

    • @binodpandeyofficial4825
      @binodpandeyofficial4825 3 ปีที่แล้ว +1

      na ram dhulai na km dhulai
      3Oti madde ma uta syangjali eauti meri dulahiii

  • @ngawangsherpa601
    @ngawangsherpa601 3 ปีที่แล้ว +2

    All my favourites singer 💕