रचना रिमाल र उनको साथी मेलिनाको भेट । तँ तँ भन्दै एक अर्काको पोल खोले, Rachana Rimal, Melina Mainali
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानललाई Subscribe गरिदिनुहोला है - • दुखको कुरा- हाम्रो भान...
Host- Shishir Bhandari
Guest- Rachana Rimal, Melina Mainali
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rachanarimal #melilamainali
नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानललाई Subscribe गरिदिनुहोला है -th-cam.com/video/DZRS3e7EBPw/w-d-xo.html
Ok da
❤️❤️
Done
Congratulations both of you.
th-cam.com/channels/DKKn_EtF9HGzrsMinuudnw.html
फिल्म र दुखी गरीबको एक मात्र हिरो शिशिर भण्डारी
Voice of nepal पछि मेलिना लाइ खोज्दा खोज्दै यता पुग्ने जति हाजिर
झापाली चेलीबेटी लाई साथ र सहयोग गर्नु भएकोमा शिशिर सर लाई बधाई साथै सलाम छ !
नयाँ प्रतिभालाई अगाडि ल्याउनु भकोमा खुसी लाग्यो, तपाईलाई धेरै धन्यवाद शिशिर भाइ।
Deep raj khatri lai didainan
शिशिर दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
पहिरो ले यति धेरै को मृत्यु 😥 28 अझै बेपत्ता 😥 th-cam.com/video/jI6fK4DbMWs/w-d-xo.html&feature=share
moh xu✋✋
यो इन्टरभ्युज बाट म मेलिनाको मुस्कान र आवाज को बिग फेन भए धेरै धेरै सफलताको सुभकामना बुनु मेलिना रचना
बहिनीहरुको त्यो मित्रता सधैं अमर रहोस्।
धेरै धेरै खुशि हुनछ सदै यसरिनै हासिरहनु होला बैनि हरु शिशिर दाजु लाई सलुट छ love you sisters
Two talented and beautiful girls on the screen
Best wishes for your upcoming songs both of you .
Rachana ko Fan Like garam
मेलिनाको दिदी पनि बहुत राम्री छन उहाँलाई प्ल्याट्फर्म दिनु पर्यो शिशिर सर।
Ma dinxu keta tenson nagar
Best of luck Rachana and melina
Renuka Chaudhary tq nanu
@@kanxodai4941 य हो त नि ,त भएपछि मलाई के को टेन्सन।
Padam Giri Oe giri keto bolna sik giri jati sav deshdrohi hunxan yo keto budo manxe sanga boleko ke ho tero para ?
सार्है रमाइलो ,मिल्ने,तपाईंहरुको मित्रता ,बहुत मन पर्यो , यो मित्रता सदैव यस्तै रहोस् ।
सांगीतिक यात्राले सदैव सफलताको शिखर चुमिरहोस्, बहिनीहरूको यो आवाज युगौँयुग बाँचिरहोस्।सदैव शुभ-आशिर्वाद छ बहिनीहरु❤️❤️❤️🙏🙏
शिशिर दाइ हजुरको लागि सदैव हार्दिक 🙏🙏🙏
The way melina talked is so positive and smooth ...
रचाना & मेलिना सरै रमाईलो interview
सारै हासियो
रचना र मेलिना बहिनिकोहरु interview मा सारै हासियो l
अत्यन्तै खुशी र राम्रो।लाग्यो दुई बहिनी को प्रस्तुति !💓🙏
यी दुई बैनी को स्वर येक्दम राम्रो छा तरिफ गर्नै पर्दैन अगामी दिन मा पनि येस्तै अगारी बर्दै जनु शुभकामना र फेरि पनि दुबैलाई सगै रखेर इन्तरर्बिउ लिनुपरेउ दाइ हजुर लाई अनुरोध छा
यी दुई किशोरीले मन् खोलेर कुराकानी गरेको मलाईत साह्रै मज्जा लाग्यो ।
झापाकि यी प्रतिभा साली sisters हरुलाई प्रगतीको शुभकामना
Rachana is so so innocent 😇 she sings so easily and beautiful voice
Atti man parne cs rachana ani melina sweet voice
Omg these two ladies speak so gud n very honest like crystal Clear
मिठो स्वरकी धनी दुबै जना नानुलाइ उज्वल भबिस्यको कामना ।। हजुर हरुको मित्रता अझै प्रघाट समधुर बन्दै जावोस।।राम्रो छ अझै झनै राम्रो भको हेर्न अनि सुन्न पाउ ।। प्ररिश्रम गर्दै जानू प्ररिश्रमको फल सधै मिठो हुन्छ ।।
Beautiful girls,they like sisters .voice also beautiful.keep it up.Both of you will have bright future in singing career.
How cute you’re friendship god bless both of you 😘😘
Voice of nepal paxi ✋✋✋
धेरै रमाइलो लाग्यो यो इनटरभिउ हेरेर शिशिर दाईको सपाेर्टले गर्दा धेरै ट्यालेन्टहरुलाई प्लाटफर्म पाउनुभएको छ ।
नयाँ नयाँ प्रतिभाको खोजकर्ता नै शिशिर भण्डारी हो नयाँ पुस्तालाई सधै प्रोत्साहन गर्ने राम्रो मान्छे हो ।
So glad to see Rachana is always grateful towards Sishir ji, bunu welldone for that!!
great work shishir sir😊शिशिर भण्डारी मन पराउने हरु यता हाजिर गरुम
अति राम्रो नानी हरू को प्रगति को कामना गर्दछु सिसिर दाजु लाई पनि धेरै धेरै धन्यबाद 🙏🇳🇵😷
शिसिर सर लाई धेरैभन्दा धेरै धन्यवाद अनि अर्चना&मेलिना दुबैजना बुनुहरुलाई Best of luck.यसरी नै राम्रो गर्दैजानु राम्रो त छदैछ अझ यो भन्दानी राम्रो राम्रो गितहरु सुन्न पाइयोस्
Two beautiful ladies with beautiful voice and beautiful friendship keep it up together and reach the top long live,
सारै मिटो स्वरका धनी नानिहरु अझै प्रगति गर्दै जानू नानी शुभकामना छ 💖💝
Well done meleena ji your voice great great nice keep it up
Wow rachana rwh melinako voice sunda lagxa jindaginai kati dukha saher ramauna janna saknu parxa lot of love rachana melina
धन्यवाद शिशिर सर ।।।।।💘।।।।।।
दुवै साथीको कुराकानी सुनेर फनी लागयो!सारै रमाईलो
हाम्रो झापाली दुबैजाना बैनिलाइ अझै उनती प्रगतिको कामना रचना बैनिलाइ जस्तै मेलिना बैनिलाइ पनि माया गर्दिनुहोला दुबै जानाले सिखर चुमेको हेर्ने धोकोछ ।धेरै धेरै धन्यवाद शिशिर सरलाइ ।
4:20
Good morning 🌞
Dami dami parama dherai ramro geet sishir ji 🌹🙏🇳🇵
यस्तै गरि दुबै नानि हरुको interview हेर्ने मन थियो तर मनको चाहाना पूरा भयो तर नानि हरुको बोल्ने तरिका र बानि हरु धेरै राम्रो छ यस्तै गरि अागाडि बड्नु होला शुभकामना छ।
सारै रमाइलो लाग्यो दुईजना को गफ सुनेर 💓💓 सफलता को शुभकामना दुबै जनालाई 💓👌🙏🙏💐💐
The best thing abt these two is that they don’t get jealous from each other instead they support each other which is very hard to find in girls
शिशिर भण्डारि जि लाई धेरै , धेरै बधाई छ । यी दुई अनुहार यउटै भिडियाे मा हेर्नामनथियाे । अाज शिशिर सरले भेट्गराउनुभयछ ।दुबैजना दिदिबहिनी लाई उत्रर , उत्रर प्रगतिकाे कामना गर्दछु ।
Beautiful both and hency shishir daju
पहिरो ले यति धेरै को मृत्यु 😥 28 अझै बेपत्ता 😥 th-cam.com/video/jI6fK4DbMWs/w-d-xo.html&feature=share
उदायमान प्रतिभाहरु हुन् यी नानीहरु रचना मेलिना एलिना । Good Luck and Thank you Shishir sir for supporting them.
Melina so Frank.. 😘😘malai man parne type ko girl 😘😘😘
मेरो अत्यन्तै मन पर्ने रचना बुनु मेलिना बुनु अहिलेको जल्दोबल्दो ट्यालेन्त गायिकाहरु सधै यसैगरी एक आपसमा मिलेर अगाडि बढदै जानू मेरो लाखौं लाख शुभकामना छ हाल साउदी अरेबिया बाट 👏👏👏👏👏
Rachana g ko voice ekbam man parxa malai lop u rachana G
पहिरो ले यति धेरै को मृत्यु 😥 28 अझै बेपत्ता 😥 th-cam.com/video/jI6fK4DbMWs/w-d-xo.html&feature=share
कति रमाइलो!!!साथी भनेको त यस्तो पो हुनुपर्छ वाहा 😘😘😘😘😘😘🤗
So funny 😆 interview both shishir म पनि रचना नानी को टिक टकको flowers हु बधाई छ रचना लाई nepal idol को तर्फ बार 50,000 cash prize पाकोमा🎉🌹👍
shishir sir. you are one of the best jurnilist. because you have helped for the poor peple. that is great.
best voice best bahini haru..kati pyare..best of luck
All best Singer Melina Sister
Both r beautiful, Marvellous, gorgeous, Mindblowing, Remarkable👌👌👌👌👌👌👌👌as well so talented N sweet voice😍😍
i m here....after 9 months....
love u both🥰
keep going up to th sky😍😍
Interview herer khusi lagyo has pni utho.yastei ramailo interview di rahanu .. thanks dae
सारै रमाइलो लाग्यो सिशिर्जी धन्यवाद मलाई यी 2भुनुलाई एकै ठाउँमा हेर्न मन थियो दुवैको आवाज उस्तै उस्तै लाग्छ भुनु धेरै पर्गती गर्नु मा दुबैबाट मा नेपाल आए पछि भेट्छु
Sweet voice best of luck to both of you and great support mero Dai
दुबै जना बहिनीको आवाज अत्यन्तै मीठो छ एलिना बहिनी को पनि टालेन्ट देख्न पाईयो दुबैजना स्टार को रुप देखिराछु अझ्झ अगाडी बढ्दै जानू होला धेरै धेरै शुभकामना अनि शिसिर ब्रोदर लाई पनि सलाम छ👌👌👌🤚🤚🙏🙏🙏🙏🙏🙏🙏
nice interviews...ma tah Rachana baini ko big fans hu....melina baini ko voice pani akdam man parxa....
सारै मिठो गीत अनी स्वर
दुवै जना को स्वर मीठो छ 👌👌
Love this video ❤️❤️ shisir dada always support you .. love u more ❤️❤️❤️❤️❤️❤️ hit like
Amazing Both of nice vocal 👍👍👍👍💓💓💓
मिठो सोर काे धनी नानु हरू लाई पर्गती को शुभकामना
रचना र मेलिना को भेट देखी झगडा र झग्डा देखी मिलन सम्मको बेस्त साथिको दुबै जना को जिबनमा आधारित गित बनाएर दुबै जनाले सङ्गै गित गाएको देख्न पाउने छु भन्ने आश मा छु दादा 😊😍😍
Natural star haru ⭐️ 🌟 💫
बबिश्याको सुप्पर स्टारनिहरु,बहिनि तिमिदुई जनालाई धेरै धेरै धन्यवाद तथ शुभकामना,keep it up.जय चन्द्र सुर्य🇳🇵🇳🇵
Wow supar 🥰💝
Bolchal black gardim ki kyaho 😀how funny 😀 manxe Pani ramrii voice Pani Ramriii 👌👌👌👌👌 suvakamana both of you 👍👍👍👍👍
मेची देखि महाकाली सम्म सातै प्रदेशको घरदैलो कार्यक्रम पश्चात् अन्तिम दिन News24 का सम्पुर्ण टिमले गरिएको Covid-19 परिक्षणको PCR रिपोर्ट धन्न नेगेटिभ आएछ भौमान🙏 नत्र अहिले रबि लामिछानेले नेपाल अधिराज्यभर कोरोना फैलायो भन्दै चिन्ता हैन, खुसियाली मनाउने देशप्रेमि, समाजसेवीहरु लाई दशैँ आए बराबर हुन्थ्यो।
विशेष गरि अमेरिकाको #ठग प्रदेश र इजरायलको #मसान प्रदेशमा ठुलो खुशियाली रोमाञ्च हुने निश्चित थियो।🤗😁
बधाई छ सम्पुर्ण News24 टिमलाई🙏🙏
दुबै नब-प्रतिभा लाई प्रगतिको शुभकामना !
यी दुबै बहिनिहरुको गायन यात्रा निरन्तर अगि बढोस,सफलता को धेरै शुभकामना
Mero ni bday poush 21 ho ksto ramro melina dd love u so much both u 🥰🥰😙😙
शिशिर ले दुई झापालि बैनिहरुकाे प्रतिभालाई राम्रोसँग बुझ्नुभएको मा राम्रो लाई मेलिना voice of मा धेरै अगाडि बड्नु हाेला भन्दै नयाँ नयाँ युटुब चेनललाई बधाई छ
Wow sweet voice both of u ❤❤God bless you both of u sisus😍😍❤❤
दुवै चेलिलाई उज्ज्वल भबिस्य धेरै कामना ।
Beautiful both of you as well as voice👌🏼👌🏼👌🏼👌🏼👌🏼
हजुर हरू को जोडी धेरै राम्रो छ र अजै यो भनडा अजै धेरै राम्रो हस साथी कईलय पनि नछुटोस र अजै यो भनडा ठुलो मान्छे बनेर सबै को मन जित्नस मलाई धेरै मन परो song 💖💖 एउटा फोटो खिचेको डीलमा साझा यो मईलय गित सेर को छ र अजै धेरै राम्रो राम्रो गित बजारमा आउँनु पर्छ छिटो सबै जनताको डरसैक मायाँ गर्ने छ 🌹🌹💖💖💖🌺🥀🌷⚘🌹💗❤💕💞💓
This is the best interview....i like it
दुवैजना राम्री अनि मीठो स्वर😘😘😍
Beauty with lovely voice. both are rock keep it up ..
कतिरमाईलाे अन्तरबार्ताहाे छाेरीनानीहरुकाे अझै उचाईकाे शिखर चुँमाेस शुभकामना
अग्रिम शुभकामना 2 बहिनि चेलिहरुलाइ
I Am Fan Of Rachana Nanu...
Best Wishes Alwaysss....
Keep Goinggg....
Jhapa ko 3 🌟,purbanchal ko 3 🌟,desko 3 🌟 Alina Chauhan,Rachana Rimal,Melina Mainali....Sarai ramro swor xa 3 janakai
हाईलाईट हेर्दामात्र पनि साह्रै रमाइलो लाग्यो सधै यसैगरी हाँसिखुसी मिलिजुली अघि बढ्दै जानू दुबै बहिनिहरुलाई शुभकामना🌹🙏👑
Derai ramro voice melina bahini ramri pani kati ramri k best of luck
yes 100%right bunu haruko voice keep it up bunu haru lai congratulations
Best of luck both of you👌🏽👌🏽
Sishir brother aja ko yo interview chai gajab lagyo hai. Yasto ramro prativalai sangai dekhda dharai khushi lagyo. Dubai janalai safaltako shuvakaamana. Rachana ta nepal idol through famous vai sakin. Aba melina nanu lai pani sabaile support garnu par6. Thank you sishir brother.
Both r cute always be happy ani sadai yesari milxu Sath na chadnu God bless you both 😍😍🥰🥰
वाउ सुपर nice
सो
Bautiful वेस्ट अफ लक
Nice भ्वाइस
God bless you ramri piyari aniani giyani little sister lopyuh more God bless you ramri
कति रमाइलो अन्तरबार्ता रचना अनि मेलिना को बधाई छ धेरै धेरै शुभकामना दुबै बहिनिहरुलाई
5:52
Lots of love Nanu haru dubailaai😍😍😍😍
Wow so sweet both off you. Looking so pretty rachana sis. In this beautiful dress. 👌❣️
👭❣👭
Yasoda Timro xorale...love it.
Wow..
Sarai emotional interview maja aayo
Balapan ko she is very beautiful & amazing voice we can't explain so really I'm big fan both congratulations lost of love ❤️
Keep countie 😍 best wishes sister's haru lai Good luck 🙏
wow best of luck bunu harulai❤️❤️❤️😍
यो मित्रता सधै रहिरहोस् धेरै सफल्ताको शुभकामना