बीआरआईबाट नेपालका के कस्ता अवसर र फाइदा ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 5

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy ชั่วโมงที่ผ่านมา

    नेपाल र नेपालीको कल्याण होस्।

  • @Dhru987
    @Dhru987 ชั่วโมงที่ผ่านมา

    BRI नै कल्याण कारी हुनेछ नेपालको लागि ।

  • @Churebhawar
    @Churebhawar 57 นาทีที่ผ่านมา

    अमेरिका र भारत जस्तै चीनसँग पनि विकास परियोजनामा सहकार्य गर्नुपर्छ ! BRI नेपालहितमा छ ।

  • @maheshdangol3507
    @maheshdangol3507 ชั่วโมงที่ผ่านมา

    यदि दुईमध्ये कोही एकलाई छान्नैपर्ने अवस्था भए तुलनात्मक रुपमा इन्डियाभन्दा चीन नै बढी फाइदाकारी हुनेछ नेपालको लागि।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 45 นาทีที่ผ่านมา

    चिनले दिएको सहयोगलाई ऋणको पासो भन्नेहरुले world बैंक र Asian Development बैंकले दिएको ऋणको हिसाव किताव बुझाउन सक्छन् त ? ती संस्थासंग लिएको खरबौं पैसा केमा लगानी भयो त , ती बैंकका हिस्सेदार को हुन् त ?