L ब्याक गर्दा सिधा भित्र पसेर ब्याक आएर त्यो मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्दा दाइने साइट लाइनमा पछाडिको चक्काले लाइन छुने सम्भावना भयो भने कति काट्ने हो?
L ब्याक गर्दा सिधाभित्र पसेर ब्याक आउँदा देब्रे मिरर ध्यान दिएर देब्रे साईडको पहेलो धर्सा हेर्दै आउनु पर्छ पहेलो धर्का एक बित्ता नछुने गरेर आउनु पर्छ मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्नुपर्छ दाहिने साइट लाइनमा पछाडीको चक्काले छुने सम्भावना हुदैन
सर लाईसन बनाउन कति पैसा लाग्छ भन्दिनुन🙏🙏
सर अहिले बन्द छ कि खुलेको छ सर जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो
L ब्याक गर्दा सिधा भित्र पसेर ब्याक आएर त्यो मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्दा दाइने साइट लाइनमा पछाडिको चक्काले लाइन छुने सम्भावना भयो भने कति काट्ने हो?
L ब्याक गर्दा सिधाभित्र पसेर ब्याक आउँदा देब्रे मिरर ध्यान दिएर देब्रे साईडको पहेलो धर्सा हेर्दै आउनु पर्छ पहेलो धर्का एक बित्ता नछुने गरेर आउनु पर्छ मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्नुपर्छ दाहिने साइट लाइनमा पछाडीको चक्काले छुने सम्भावना हुदैन
kun thau ho yo budhhathoki trial center hora
Ho
@@mangolvlogs ma ahile tehi sikdai chu yo thau side tira ko hora ki k ho
Kun thau ho sir
राधेराधे भक्तपुर