Mangol vlogs
Mangol vlogs
  • 20
  • 11 157
हाम्रो भाईटिका को दिनको Vlogs भिडियो
सम्पूर्णमा नमस्कार हाम्रो भाईटिका को दिनको Vlogs दिदि बहिनिहरुले दाजुभाइ लाई भाइटिका लगाइदैं
มุมมอง: 76

วีดีโอ

बि पि हाईवे खुल्यो तर बाटो सानो यात्रा कष्टकर नेपालथोक बाट भकुण्डेसम्म पुग्न ३ घण्टा
มุมมอง 127หลายเดือนก่อน
वि .पि. हाईवे खुल्यो तर बाटो सानो यात्रा कष्टकर नेपालथोक बाट भकुण्डेसम्म पुग्न ३ घण्टा खोला खोला कुदाउनुपर्ने
भकुण्डे तेमाल सिन्दुरटार लुभ खाँडादेवी सडक यस्तो छ यात्रु सानो गाडी यस्तो हालत छ हेर्नुस
มุมมอง 98หลายเดือนก่อน
भकुण्डे तेमाल सिन्दुरटार लुभ खाँडादेवी सडक यस्तो छ यात्रु सानो गाडी यस्तो हालत छ हेर्नुस विचार पुर्याएर यात्रा गर्नुहोला
RTR 200 Digital meter display मा Time सेट गर्ने सहि तरिका v✓
มุมมอง 672 หลายเดือนก่อน
RTR 200 Digital meter display मा Time सेट गर्ने तरिका यो भिडियो अन्तिम सम्म हेर्नुहोस सजिलै सकिन्छ
भक्तपुर राधेराधे ट्रायल सेन्टर मा कारको ट्रायल दिदा बुझ्नै पर्ने नियमहरु !
มุมมอง 4.2K2 หลายเดือนก่อน
भक्तपुर राधेराधे ट्रायल सेन्टर मा कारको ट्रायलमा बुझ्नै पर्ने नियमहरु सिक्न यो भिडियो पुरा हेर्नुहोला ।
यति गर्नुस सजिलै कारको लाइसेन्स प्राप्त गर्न सक्नु हुन्छ ।
มุมมอง 6K2 หลายเดือนก่อน
यति गर्नुस सजिलै कारको लाइसेन्स प्राप्त गर्न सक्नु हुन्छ । 8 घुमाउने खाल्डाखुल्डी कटाउने घुमाउरोमा सिग्नल बाल्दै जाने उकालो मा जाने पहेलो घेरा भित्र रोक्ने ओरालोमा जाने र पेहेलो घेराभित्र रोक्ने L मा जाने र पार्क गर्ने र व्याक गर्ने र र अगाडी जाने ट्रायल पूरा भयो । धन्यवाद!!!
गोदावरी to फुल्चोकी डाँडा सम्म Ride रमाइलो भयो
มุมมอง 813 หลายเดือนก่อน
गोदावरी to फुल्चोकी डाँडा सम्म Ride रमाइलो भयो बाटो चिप्लो भएपनि पुगियो ।
kora bhaktpur babal vayo thank you cycle connect bhaktpur😀😀
มุมมอง 663 หลายเดือนก่อน
kora bhaktpur babal vayo hajaraun ko bhid ma ma pa cycle ride ma 😀😀
तामाङ छ्याेर्तेन दर्सन खाँडादेवी
มุมมอง 694 หลายเดือนก่อน
तामाङ छ्याेर्तेन दर्सन खाँडादेवी # tamang buddhist culture khandevi multiparty
Ramechhap sitkha sunkosi pool bazar
มุมมอง 3502 ปีที่แล้ว
Ramechhap sitkha bazar #220 powerful bike travel in my village
रामेछाप जाँदा B.P. highway का रमाइलो दृष्यहरू रोशीखोलाको किनारै किनार सुनकोशीको तिरैतिर
มุมมอง 842 ปีที่แล้ว
रामेछाप जाँदा B.P. highway का रमाइलो दृष्यहरू कुशेश्वर महादेव नेपालथोक, पवित्र स्थल पर्यटकिय स्थल रामेछापको खाँडादेवी मन्दिर र रामेछापको मनोरम स्थल शैलुङ्ग यहि बाटो बाट पुगिन्छ आउदो दिनहरूमा खाँडादेवी मन्दिर सम्म को भिडियो र शैलुङ्ग सम्मको भिडियो ल्याउने छु । भिडियोलाई हेरेर subscribe गरिदिनु होला🙏🙏 धन्यवाद ।
दशैको दक्षिणा संगै सकियो दशैं 2079
มุมมอง 422 ปีที่แล้ว
दशैको दक्षिणा सगैं सकियो दशै २०७९ सबै आफन्तहरु सँगै बसेर यसरी समापन गरियो /😀😀 यस भिडियोलाई तपाईहरू माझ ल्याएको छु हेरेर लाइक, Subscribe गरिदिनु होला।।▶️
bike accident ofroad ride
มุมมอง 62 ปีที่แล้ว
bike accident ofroad ride
village ride,jungle road, fantastic travel 😀,
มุมมอง 232 ปีที่แล้ว
village ride,jungle road, fantastic travel 😀,
This is my first vlog in village khandadevi -2 Ramechhap पहिलो भ्लग गाउँघरको बाटोमा😀😀🙏
มุมมอง 222 ปีที่แล้ว
This is my first vlog in village khandadevi -2 Ramechhap पहिलो भ्लग गाउँघरको बाटोमा😀😀🙏
महानवमी सवारीसाधन पुजा
มุมมอง 122 ปีที่แล้ว
महानवमी सवारीसाधन पुजा
bhaktpur Nala gumba
มุมมอง 622 ปีที่แล้ว
bhaktpur Nala gumba

ความคิดเห็น

  • @oneloveforthemotherspride
    @oneloveforthemotherspride 10 วันที่ผ่านมา

    tapai pani sikaune hoki sikne ho ,ma tehi sikdai chu mero ta khoi kehi pragati vako chiana

  • @durgathapamagar3456
    @durgathapamagar3456 12 วันที่ผ่านมา

    सर लाईसन बनाउन कति पैसा लाग्छ भन्दिनुन🙏🙏

  • @durgathapamagar3456
    @durgathapamagar3456 16 วันที่ผ่านมา

    सर कति पैसा ह‍‍ो लाईसन बनाउनु लाई

    • @mangolvlogs
      @mangolvlogs 16 วันที่ผ่านมา

      @@durgathapamagar3456 हजुरले १ महिना को कोर्ष लिनुपर्छ त्यसको २२००० लाग्छ अनि ट्रायल दिनुपर्छ सर

  • @ManojAidi-co9ez
    @ManojAidi-co9ez 26 วันที่ผ่านมา

    सर अहिले बन्द छ कि खुलेको छ सर

    • @mangolvlogs
      @mangolvlogs 26 วันที่ผ่านมา

      खुल्लै छ अब तिहारको बिदा हुन्छ १ / २ दिनमा

  • @ManojAidi-co9ez
    @ManojAidi-co9ez 26 วันที่ผ่านมา

    सर अहिले बन्द छ कि खुलेको छ सर जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो

  • @oneloveforthemotherspride
    @oneloveforthemotherspride 27 วันที่ผ่านมา

    kun thau ho yo budhhathoki trial center hora

    • @mangolvlogs
      @mangolvlogs 27 วันที่ผ่านมา

      Ho

    • @oneloveforthemotherspride
      @oneloveforthemotherspride 27 วันที่ผ่านมา

      @@mangolvlogs ma ahile tehi sikdai chu yo thau side tira ko hora ki k ho

  • @Sagar.thapa.tlktok
    @Sagar.thapa.tlktok หลายเดือนก่อน

    😘😘😘😘

  • @RiyaMagar-m8j
    @RiyaMagar-m8j หลายเดือนก่อน

    ❤❤

  • @user-123-f5d
    @user-123-f5d 2 หลายเดือนก่อน

    L ब्याक गर्दा सिधा भित्र पसेर ब्याक आएर त्यो मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्दा दाइने साइट लाइनमा पछाडिको चक्काले लाइन छुने सम्भावना भयो भने कति काट्ने हो?

    • @mangolvlogs
      @mangolvlogs 2 หลายเดือนก่อน

      L ब्याक गर्दा सिधाभित्र पसेर ब्याक आउँदा देब्रे मिरर ध्यान दिएर देब्रे साईडको पहेलो धर्सा हेर्दै आउनु पर्छ पहेलो धर्का एक बित्ता नछुने गरेर आउनु पर्छ मोडमा फुल स्टेरिङ काटेर ब्याक गर्नुपर्छ दाहिने साइट लाइनमा पछाडीको चक्काले छुने सम्भावना हुदैन

  • @anishsinjalimagar8467
    @anishsinjalimagar8467 2 หลายเดือนก่อน

    Kun thau ho sir

    • @mangolvlogs
      @mangolvlogs 2 หลายเดือนก่อน

      राधेराधे भक्तपुर

  • @ekekmarg6154
    @ekekmarg6154 2 ปีที่แล้ว

    Ok done 👍👍