Finally, आज बाइकको रिट्रायलमा म पनि उत्तीर्ण भए। रिट्रायलमा आउँदा मैले सुधारेका कुराहरू यस प्रकार छन्। १. बाइक चलाउँदा especially 8 मा घुमाउँदा legs लाई बाइकको ट्याङ्कीमा च्याप्नुपर्दछ २. बाइकको क्लज चारवटै औँलाले च्याप्नु पर्दछ ३. 8 मा छिर्नुअघि बाइकको ब्रेकमा एउटा खुट्टा हुनुपर्छ भने अर्को खुट्टा भुइँमा हुनुपर्छ। ४. 8 मा घुमाउँदा accelerator को प्रयोग खासै हुँदैन भने क्लजको प्रयोग धेरै हुन्छ। Good luck everyone 🙏
यस्ता खालका Trial pass गरि Road मा चलाएर नै ज्यादा accident भएको हो। Driving Test भनेको Road मा हुन पर्छ ता कि Road को नियम अनुसार safe driving गर्न सक्छ कि सक्दैन भनि test लिनेलाइ थाह हुन पर्छ्।
मैले अस्ति भर्खरै चाबहिल यातायात मार्फत दक्षिण ढोकामा ट्रायल दिए जहाँ ट्राफिक पोलिस को कुनै भूमिका नाई थिएन ,को प्यास भयो को फैल भयो सबै ट्रायल सेन्टर का कर्मचारीको हातमा थियो। जन जनी धेरै लाई फाइल गराइयो जबकि कुनै गल्टिनै थिएन। अनि बाहिर यही आएर सिक्न भन्दै थिए।कस्तो सिन्डिकेट हो यो ।सरकार कर्मचारी कोई ठीक छैनन्।
धेरै राम्रो सिस्टम रहेछ। तर कुनै सानो किताबमा लेखेर घरमा सबै पढ्नु भनेर लगाएदेखिन् राम्रो हुन्थ्यो नि। यसरी भाषण गर्नु भन्दाखेरि। अनि त्यो वरिपोरी भिड लागेर चाहिँ के हेरेको नि त्यस्तो?? एउटा किताब लेख्नुपर्छ। नियामकानुन रातोबती पहेँलो बती हरियोबती र बाटोमा हिँड्ने पैदल यात्री कुन साइडबाट ओभर टेक गर्ने ! कुन साइडबाट ओभर टेक गर्दा के हुन्छ! बीच बीचमा प्वाक बोलेको छ कुरा बुझ्दैन कुरा सुन्दैन। अनि यसो गरेर कसरी साध्य हुन्छ। अनि यो लर्निङ सेन्टरले सिकाउनुपर्ने हो सबै टेक्निकहरू गाडी मोटरसाइकल कसरी चलाउने कसरी control गर्ने भन्ने कुराहरु यो लर्निङ सेन्टरले सिकाउनुपर्छ मेरो विचारमा। मेरो विचारमा लर्निङ सेन्टरमा गएर मोटरसाइकल र स्कुटी चलाउनेहरूले १० घण्टको ट्रेनिङ लिनै पर्छ मेरो विचारमा।
यो सबै गलत हो अरु देशमा पनि मैले धेरै देशमा हेरे गरेर पनि हेरे तर नेपाल मा जस्तो खत्तम अरु देशमा छैन किन यसरी लुटन मात्र खोजेको छ हाम्रो लुट्तन्त्रको देशमा sad😢😢
यस्तो नियम traffic ले पालना गर्दैन..अलिक गल्ती भयो भने फेल गरिदिन्छ....त्यो तपाईँले भने को जस्तो number काट्ने भन्ने हुँदैन यहाँ त सानो गल्ती भयो भने फेल भन्छ...abo ..कसले बोल्ने.....
naya mapdanda ta vannu hunxa Tara traffic sir haru le aafno man marji garnu vako xa dherai nai maile aafai Pani trail test deko ho U turn paxi ukalo ma rokda maile leg shift Gary vanera fail garnu vayo jaba ki maile Gareko Pani thyena .yo dherai nai Galt xa yesko mulynkan hunu parxa tapai haruko dherai manmarji xa .
Yetro barsa vo bike kudako 3 xoti fail garisake taal parey hamro 2 ta moto moto traffic mama lai rakhera 8 ghumaidinxu tara pass vane garna sakina trail kahila side light nivauda arko side ballay kahila stop ma dhilo khuta xadayera fail hunay abo aaunay hapta ma phere xa trail wish me luck 🤦🏻❤️
सिग्नल लाईट मा, अर्को सेतो पाटिमा आधिकारिक भिडियो नै हेर्दा पहेलो र रातोमा रोक्ने भन्छ, यो भिडियोमा पहेलो बत्ती र हरियो बत्तिमा जाने भन्छ, के हो के हो खै यिनर को नियम।
बिदेशी लाइसेन्सले नेपालमा किन चलाउनु पाउदैन?नेपालको कलेज स्कुल सार्टिफिकेट बिदेसमा चल्ने, तर ड्राभिङ लाइसेन्स नचल्ने किन? जतिसुकै पैसा लागे पनि बिदेशी लाइसेन्स नेपालीकरण किन गरिदैन?
Jhapa birtamod ma yo number system implement gardaina. Ya check garna basne traffic ra Yatayata ko manchay haru hauday hun6. Afno mood anusar pass fail gar6
15 hajar diyer pass hunx bhane tyo kura sab Lai thaha cha tra tyo bhanda ramro 8 hajar government dastur rakhyer license din cha bhane hamro desh (county) kati Vikash gar cha yo paisa le
जसरी यो रेखा र खुट्टा लगायत अन्य विषय छ यो सबै बकवास हो। एक पटक मात्रै गल्ती भएमा सिधै फेल भनेर निकालिन्छ। यो ट्रयल जाच गर्नेहरुले यो अहिलेको नया नियम अनुसार पाउनुपर्ने मौका नै नदिई सिधै फेल गरि दिन्छ ।
ट्राइल दिने ठाउमा त बाइकनी न ब्रेक लाग्छ । न बति बल्छ । न बाइकले पिकअप लिन्छअनि ट्राइल दिय बापत 300 रुपिया चाइ लिन्छ ।। साला सब का सब दलाली मात्र बस्छ हौ । त्यतिकै फेल पारो अनि 15 हजार ल्याउनु हामी पास गर्दिन्छम भन्छ सिमा लुटेरा ।
Sir fail garn traffic Pilar yellow Line bahira gari dinx tyas pachhi baato saguro bhaihal cha ani ghus diyer paas huncha yasto cha rajbiraj saptari ko halat
Yesto jabo trail Pani hunxa ta yrr vari traffic ma ani agadi bata gadi sadan haru over speed ma aauda bike control kasari garna sakinxa sabai sakayepo hunxa ta yo ta vayena
Maile yo niyem bannu agadi nai bike ko break Ani clutch kati ma xutxa Ra side light check Garda, tya baseko exam garne le Chito aaejo na Chito vhanera karko thiyo Mula.
मैले पहिलो ट्रायल दिएको थियो तर फेल भए त्यसपछि १५ दिन पछि बोलाको थियो तर म कारण बस उपस्थित हुन सकिन आज ४ महिना भैसक्यो पहिलो ट्रायल दिएको अब मैले रि ट्रायल दिन पाउँछु कि पाउँदिन ? जानकारी दिए आभारी हुने थिए धन्यवाद
Maile 2016 ma B ko license Eakantakuna bata nikaleko 2022 ma hetauda bata G ko thapeko hal ma Saudi arab ma xu google ma herda ahile samma dekhayeko xaena kehi jan kari pauna sakxu hola sir
काहीँ नभएको जात्रा हाँडी गाउँको भनेको जस्तो ! मरी मरी दुःख गरेर passed गर्यो 2 बर्ष पुग्न लाग्दा पनि अहिले सम्म License दिएको छैन ! नियम पनि कस्तो अचम्मको हैट!
Stop point ma checking Walla le hinnu navanda samma nahinne Hoina rw sir ajha pura rule palan garnu vayena hjurle pachi phari yesaima out gardinu huncha thik sanga sikaunus rule
मैले चाहिँ स्कुटीको टाइल दिन लाको काठमाडौँबाट काठमाडौँ कलंकी हो। अनि मेरो चाहिँ ठूलो भरिंगमा हुन्छ कि यता ढुङ्गे अड्डामा हुन्छ होला अनि आफ्नो स्कुटीले दिन पाइन्छ कि उतैको स्कुटीमा दिनुपर्ने हो। अनि अनलाइन फारम भर्नलाई चाहिँ आफूले नपरेर या अन्त पटक पढ्नुपर्यो भने म ठूलो भरिङ जानुपर्छ कि मैले कुनै पनि साइबरबाट पढ्न सक्छु please भन्दिनुहोला है। ट्राफिक भाइहरु
Hami hru le trial dida Jun bike hami hru lai diyeko hunxa tesko condition sabai ramro hunxa??? Bigreko ta Hudaina gadi??? Kasaile vanxa mero Palo ma bike bigreko thyo vanera... Yo sattye ho??
Bardibas ma ta ukalo ma bike ko pachhadi chaka muni pipe rakhi dinchha . Yadi chhaka le Pipe choyo bhane fail gari dinchha ke yo pani rules chha nepal ma
मुख्य कुरा त नेपाल को सडक मा काहि पनि 8 नम्बर को छैना 😀😀😀अर्को कुरा सडक मा फलेक काहि पाउछ .? प्रबिधिक तरिका नै अबैदानिक लागो 😀 त्यस्ता नम्बर ले पास हुने भए त हुन्थो तर सबै भन्ने कुरा भएर हैरान पिडित धेरै छन 😮😊😊
Finally, आज बाइकको रिट्रायलमा म पनि उत्तीर्ण भए। रिट्रायलमा आउँदा मैले सुधारेका कुराहरू यस प्रकार छन्।
१. बाइक चलाउँदा especially 8 मा घुमाउँदा legs लाई बाइकको ट्याङ्कीमा च्याप्नुपर्दछ
२. बाइकको क्लज चारवटै औँलाले च्याप्नु पर्दछ
३. 8 मा छिर्नुअघि बाइकको ब्रेकमा एउटा खुट्टा हुनुपर्छ भने अर्को खुट्टा भुइँमा हुनुपर्छ।
४. 8 मा घुमाउँदा accelerator को प्रयोग खासै हुँदैन भने क्लजको प्रयोग धेरै हुन्छ।
Good luck everyone 🙏
Ukalo Ra woralo ma k garni hola malai dherai problem aairaxa
Thank you!
यस्ता खालका Trial pass गरि Road मा चलाएर नै ज्यादा accident भएको हो। Driving Test भनेको Road मा हुन पर्छ ता कि Road को नियम अनुसार safe driving गर्न सक्छ कि सक्दैन भनि test लिनेलाइ थाह हुन पर्छ्।
Very true
नेपाल को नियम गोरुले जानुन
Tyo ta parako kura Pailo ta trial nadi ni license aaune desh ma k safety ko kura garnu
Yo system dherai ramrod ho
Sabai thaulau sametekoa xa
Pahad ma ukalo oralo nakudako lai k tha traffic rule...
ekdam
लाइसेन्स निकाल्ने वालाहरुको लागि यो भिडियो राम्रो जान्कारी मुलक छ।मुखले जे भनेको हो क्यामेरा म्यानले तेइ देखाइ दिएको भा अति राम्रो हुन्थ्यो।
मैले अस्ति भर्खरै चाबहिल यातायात मार्फत दक्षिण ढोकामा ट्रायल दिए जहाँ ट्राफिक पोलिस को कुनै भूमिका नाई थिएन ,को प्यास भयो को फैल भयो सबै ट्रायल सेन्टर का कर्मचारीको हातमा थियो। जन जनी धेरै लाई फाइल गराइयो जबकि कुनै गल्टिनै थिएन। अनि बाहिर यही आएर सिक्न भन्दै थिए।कस्तो सिन्डिकेट हो यो ।सरकार कर्मचारी कोई ठीक छैनन्।
म पनि चाबेल मा दिन लागेको
aja same vayo sathi malai
@@Sunilkarki67 मलाइ पनि जानि जानि फेल गरायो जेब्रा क्रसिङ नजिकै रोकेको भनेर रेखा त छुएको नै थिइन मैले चोर हो के पोइसा खान पल्केको
मलाई पनि aaja tasatai garo😢😢😢😢
@@ktmmetalart80 chabahil ma?
ट्रायल गर्ने स्थानमा २-४ वटा खाल्डो ,२-४ वटा गाई ८-१० वटा कुकुर २-४ वटा जड्या अनि पापाकी परिको २-४ वटा स्कुटी पनि हुनुपरो।
😂😂
Explain is clear ❤
As appropriate videos is also shown on time.
खोइ कति झुट बोल्न जान्दो रइछ हाम्रा नेपालका नेता देखि कर्मचारी सम्म भक्करै अबैध तरिकाले हजारौं को संख्यामा लाइसेन्स वितरण भाको छ।
यो ट्रयाल पास गर्नु खासै गाह्रो हुन्न, पास गरेर सडकमा सुरक्षित सङ्ग चलाउन सक्नुपर्छ
Ho r?
धेरै राम्रो सिस्टम रहेछ। तर कुनै सानो किताबमा लेखेर घरमा सबै पढ्नु भनेर लगाएदेखिन् राम्रो हुन्थ्यो नि। यसरी भाषण गर्नु भन्दाखेरि। अनि त्यो वरिपोरी भिड लागेर चाहिँ के हेरेको नि त्यस्तो?? एउटा किताब लेख्नुपर्छ। नियामकानुन रातोबती पहेँलो बती हरियोबती र बाटोमा हिँड्ने पैदल यात्री कुन साइडबाट ओभर टेक गर्ने ! कुन साइडबाट ओभर टेक गर्दा के हुन्छ! बीच बीचमा प्वाक बोलेको छ कुरा बुझ्दैन कुरा सुन्दैन। अनि यसो गरेर कसरी साध्य हुन्छ। अनि यो लर्निङ सेन्टरले सिकाउनुपर्ने हो सबै टेक्निकहरू गाडी मोटरसाइकल कसरी चलाउने कसरी control गर्ने भन्ने कुराहरु यो लर्निङ सेन्टरले सिकाउनुपर्छ मेरो विचारमा। मेरो विचारमा लर्निङ सेन्टरमा गएर मोटरसाइकल र स्कुटी चलाउनेहरूले १० घण्टको ट्रेनिङ लिनै पर्छ मेरो विचारमा।
𝙸𝚝😅😅 𝙸 𝚛𝚛
नेपालको कानुन दैबले जानुन चाहिने भन्दा धेरै नाटक ।
यो सबै गलत हो अरु देशमा पनि मैले धेरै देशमा हेरे गरेर पनि हेरे तर नेपाल मा जस्तो खत्तम अरु देशमा छैन किन यसरी लुटन मात्र खोजेको छ हाम्रो लुट्तन्त्रको देशमा sad😢😢
यौटा पहेलोमा रोक्ने कि नरोक्ने भन्ने कुरामा त एकरूपता छैन
यस्तो नियम traffic ले पालना गर्दैन..अलिक गल्ती भयो भने फेल गरिदिन्छ....त्यो तपाईँले भने को जस्तो number काट्ने भन्ने हुँदैन यहाँ त सानो गल्ती भयो भने फेल भन्छ...abo ..कसले बोल्ने.....
70% rule vako thau ma matrai ho.......old process follow garne thau vayo vane ta sidhai fail hani halxa ni
धेरै राम्रो सल्लाह र सुझाव 🙏🙏
Sir ani car ko ma pani 70 ma hunxa yadi hunxa bhane side light na bal daa hunxa ki nai
naya mapdanda ta vannu hunxa Tara traffic sir haru le aafno man marji garnu vako xa dherai nai maile aafai Pani trail test deko ho U turn paxi ukalo ma rokda maile leg shift Gary vanera fail garnu vayo jaba ki maile Gareko Pani thyena .yo dherai nai Galt xa yesko mulynkan hunu parxa tapai haruko dherai manmarji xa .
आफ्नै सवारी साधन लिएर टायल दिन पाउनु पर्छ भन्ने जति औला चलाउ त मित्रहरू
आलु जस्तो तपाईं आफैं ट्रायल दिनु फेल हुनुहुन्छ कहीं नभाको जात्रा नेपालमा छ
धेरै दिमाग लगाउनु हुदैन,आफ्नै ताल मा चलाउनुपर्छ 100%पास हुइन्छ,मैले नि दुई महिना अघि एकै चोटीमा पास गरे!
Yetro barsa vo bike kudako 3 xoti fail garisake taal parey hamro 2 ta moto moto traffic mama lai rakhera 8 ghumaidinxu tara pass vane garna sakina trail kahila side light nivauda arko side ballay kahila stop ma dhilo khuta xadayera fail hunay abo aaunay hapta ma phere xa trail wish me luck 🤦🏻❤️
Sabai kura thik x but traffic light 🚦 ma paheli balda pani janu milx narokne vanda chai achamma lageu
सिग्नल लाईट मा, अर्को सेतो पाटिमा आधिकारिक भिडियो नै हेर्दा पहेलो र रातोमा रोक्ने भन्छ, यो भिडियोमा पहेलो बत्ती र हरियो बत्तिमा जाने भन्छ, के हो के हो खै यिनर को नियम।
बिदेशी लाइसेन्सले नेपालमा किन चलाउनु पाउदैन?नेपालको कलेज स्कुल सार्टिफिकेट बिदेसमा चल्ने, तर ड्राभिङ लाइसेन्स नचल्ने किन? जतिसुकै पैसा लागे पनि बिदेशी लाइसेन्स नेपालीकरण किन गरिदैन?
U know the reason, urself dont ask these types of questions.
Yo ta dherai easy vayo.
Ajhai 10 times hard hunu parxa.
Yesto system vayena.
International Rule anusar Dubai, USA, UK ko jasto hard exam hunu parxa.
Tini haru ko jhan sajilo hunchha yesto bhanda.
siddhai bata ma hinalchhan tini haru le.
Jhapa birtamod ma yo number system implement gardaina. Ya check garna basne traffic ra Yatayata ko manchay haru hauday hun6. Afno mood anusar pass fail gar6
Sahi ho bro sab clear huda ni fail vanerw pathai dyo malai ni 😢
15 hajar diyer pass hunx bhane tyo kura sab Lai thaha cha tra tyo bhanda ramro 8 hajar government dastur rakhyer license din cha bhane hamro desh (county) kati Vikash gar cha yo paisa le
यी सब कुरा त भन्ने मात्रै हो ।
सबैलाई पैसा नै चाहिने रहेछ ।
ओरालोमा एक चोटि start off भयो भने फेल हुन्छ कि हुँदैन
Thank for information
Ukaloma stop 🛑 garne tau ma khutta Xito jharyo vaner fail gardeko x k ho khas??
जसरी यो रेखा र खुट्टा लगायत अन्य विषय छ यो सबै बकवास हो। एक पटक मात्रै गल्ती भएमा सिधै फेल भनेर निकालिन्छ। यो ट्रयल जाच गर्नेहरुले यो अहिलेको नया नियम अनुसार पाउनुपर्ने मौका नै नदिई सिधै फेल गरि दिन्छ ।
MALAI PANI ekchotimai khutta tekda fail garaidiyo
पास गरिदिए उनिहरु को आम्दानी सुक्छ त
@@totaldada9563ekdam sahi bhaneko ho👍....sab yatayatka PIC ani anya tehaka jhunda sabai chor mafia hun...iniharuko politics nai ho, iniharuko chahana nai fail hos ani janatalai dukha dine pheri Rajaswo bharos ani hun6a bhane paisa khuwayera pass hos😡
Chor mg poolis
यो सहि कुरा हो एक चोटि गल्ती भएमा फेल गरिदिन्छ
लाइसेन्स दिँदा 70% आय पास हुने र 30% गल्ती माफ गर्ने तर बाटो मा 30% गल्ती गर्दा 1000/1500 चिट काट्ने।🙂
पहेलोमा रोक्ने कि नरोक्ने भन्ने कुरामा त एकरूपता छैन. k garne?
ट्राइल दिने ठाउमा त बाइकनी न ब्रेक लाग्छ । न बति बल्छ । न बाइकले पिकअप लिन्छअनि ट्राइल दिय बापत 300 रुपिया चाइ लिन्छ ।। साला सब का सब दलाली मात्र बस्छ हौ । त्यतिकै फेल पारो अनि 15 हजार ल्याउनु हामी पास गर्दिन्छम भन्छ सिमा लुटेरा ।
होइन सर यो पहेलो रेखा सानो हुँदै जानुको कणर चाहिँ के होला
Sir fail garn traffic Pilar yellow Line bahira gari dinx tyas pachhi baato saguro bhaihal cha ani ghus diyer paas huncha yasto cha rajbiraj saptari ko halat
हेटौडामा त उनी हरुको काम नलाग्ने सवारी साधन दिन्छन कुनै विग्रीएको अथवा आफुले चाहेको साधन प्रयोग गर्न दिइदैन
हो हजुर । अनि तपाईंले लाइसेन्स निकाल्नु भयो त??
Traffic signal 🚥 मा red लाइट बल्दा रोक्नु पर्दा त्यो बेला 2 खुट्टा टेके फेल हूंछ की नाई
Driving trading center le road ma sikaune bebastha hos tyo sano area bitra sikayra paisa aasul matr garxan
Yesto jabo trail Pani hunxa ta yrr vari traffic ma ani agadi bata gadi sadan haru over speed ma aauda bike control kasari garna sakinxa sabai sakayepo hunxa ta yo ta vayena
Yo niyam ..sabai waiyat ho....afno sadhan liyera trial diyeka ....kunai galtinai navayekalai ....traffickle hoina ...last pointma ...out dressma raheko manxele pahila sadhan herxa ani kunai niuma fail vanxa.
Maile yo niyem bannu agadi nai bike ko break Ani clutch kati ma xutxa Ra side light check Garda, tya baseko exam garne le Chito aaejo na Chito vhanera karko thiyo Mula.
wow wow super selutxa hajurlai mailepani dinuxa❤❤❤❤❤
भन्ने मान्छे पनि फेल ।किनकि नहेरि भन्नै नआउने रहेछ ।
घुस कति दिनुपर्छ भन्दिनुन प्रहरी
Thank you so much for this information
U turn ma chai Kina indicator chayenae hou bujhaidinae ho ki
Dubai brake chai use garna pauxu ki nai rokna ko lagi?
Thotro gadi lyauxa last MA trail katne Bela off hunxa Ani fail MG malai tns lagxa so
Ukalo ma 1 choto khutta jharda ni fail hunu jati hair hum tw
U turn pachhi side light nibhauna birseko fail gardiyo, yeeto awastha ma kata ujuri garne?
सर ८ मा ब्रेक लगाउदै सवारी साधन कन्ट्रोल गरेर कुदाउन मिल्छ कि मिल्दैन
Milx brake use garn jasari hunx 8 ko rekha 1 patkbhanda badhi xunu vayan
Me here after passing both Bike & Car Trial exam. 😎
K ghumai ghumai vaneko hola paisako mutha chai gojimai raknu parxa vanu yar
झापाको ट्राफिकले ट्रायल लिने भन्दा रुपैयाँ तिराएर पास गर्न बाद्य बानाउने रछ।
मैले पहिलो ट्रायल दिएको थियो तर फेल भए त्यसपछि १५ दिन पछि बोलाको थियो तर म कारण बस उपस्थित हुन सकिन आज ४ महिना भैसक्यो पहिलो ट्रायल दिएको अब मैले रि ट्रायल दिन पाउँछु कि पाउँदिन ? जानकारी दिए आभारी हुने थिए धन्यवाद
स्टार्ट बन्द भयाे कि फेल हुन्छ भन्छ त दक्षिणढाेका ट्रायल सेन्टरले । हैन के हाे?
काहीँ न भाको जात्रा हाँडी गाउँमा भनेको यो हि हो 😅😅😅😅 खै त छिमेकी भारतमा यस्तो टाइट त छैन त हौ।
ओरालो बाटोमा झुक्किएर दुई खुट्टा तेकिदा के हुन्छ कृपया मलाई चादै जानकारी दिनुहोला
Maile 2016 ma B ko license Eakantakuna bata nikaleko 2022 ma hetauda bata G ko thapeko hal ma Saudi arab ma xu google ma herda ahile samma dekhayeko xaena kehi jan kari pauna sakxu hola sir
Malai ta 🟡 yellow light bale paxi roknu parxa vane ra fail gardiyo yrrr
Hoina aba hamle kun rule follow garne ho
yes Red and Yellow light means you have to stop. Only Green light means you have to go
yellow ma ni roknuparxa, only green means go
Number vanne matra ho !!! Ghus khana lae euta ma alikati bigare pni fail vandinxa
Umm ma sanga ni likhit dini belama euta dalal 6k dey pass gardinxu bhanna aaithyo
Trectar ko trilal kasari hunxa sir halka jankari deu
What is meaning by leg flying?? i was reject by leg flying but it cannot be mentioned any rules..
Sir malaii tah direct fail gardiyo traffic light na herda kherii marks katnu parne haina..
yo niyam ktm maa pani hunxa ki aru pradesma matra ho,??
Afnai sawari ma trail dine ho ki tei yatayat kai lay dine ho
Road मा का nira hunx yrr यो 8...
Good information 👍👍
यो सबै दिमाख लगाउनु भन्दा दले लाई 15 डियो भनी सबै पास हुनुहुन्छ त्यो चाई भन्न बिर्सनु vaiaxa हाकिम ले😅😅😅😅
यी सबैलाई जेल हालैको रम्राे बिद्समा यस्तो हुदैन यी ठगीको राजा हुन खाते अरु
Sano galti le fail vanxa number katne bhanne nai huidaina sano palak mai side light dieko bhanera fail gardiau.garo xa system vane jasto lagu hudaina
गाडी को पनि बनाउनु पार्यो
malait said light dilyo samm kin baleko vaner sidhai fail gardiyoni
एक ताली खुट्टा टेक्ने बित्तिकै सिटी बजाई बहिर गरदिनछ
Okhaldhunga ko po raixata
Poisha vayo vane jati xoyo vane ni k hi hudein tar poisha ra pawor nahune lai chahi garo xa😢😢😢
kati ruira ho chup lara pass huna ramro ri
५० वर्ष पुगेकालाई यो लाइसेन्स ट्रायलमा खुकुलो गर्नुपर्ने हो।
Aafhno sadhan le trial Dina milxa ki nai ?
Yo kun thau ma ho trial dina aaunu paryo sir ..
काहीँ नभएको जात्रा हाँडी गाउँको
भनेको जस्तो !
मरी मरी दुःख गरेर passed गर्यो 2 बर्ष पुग्न लाग्दा पनि अहिले सम्म License दिएको छैन !
नियम पनि कस्तो अचम्मको हैट!
Stop point ma checking Walla le hinnu navanda samma nahinne Hoina rw sir ajha pura rule palan garnu vayena hjurle pachi phari yesaima out gardinu huncha thik sanga sikaunus rule
नियम ठिक छ
yellow light balda jane ki rokne k ho? kasaile ans vannu hola plz?
Yellow light emergency lights
मैले चाहिँ स्कुटीको टाइल दिन लाको काठमाडौँबाट काठमाडौँ कलंकी हो। अनि मेरो चाहिँ ठूलो भरिंगमा हुन्छ कि यता ढुङ्गे अड्डामा हुन्छ होला अनि आफ्नो स्कुटीले दिन पाइन्छ कि उतैको स्कुटीमा दिनुपर्ने हो। अनि अनलाइन फारम भर्नलाई चाहिँ आफूले नपरेर या अन्त पटक पढ्नुपर्यो भने म ठूलो भरिङ जानुपर्छ कि मैले कुनै पनि साइबरबाट पढ्न सक्छु please भन्दिनुहोला है। ट्राफिक भाइहरु
k raichha?
प्रहरी को पकिटमा खुस्स हालिदिए टन्टै साफ
गोजिमा लाइसेन्स
Maile sabai katayera oraloko stop ma pugera Sahi rokda ta fail banaiyo
Traffic lights nai xaina nepalma
साँघुरो फल्याक बाहेक प्रत्येक 8 (-----) n ~~~ ------ मा एकेक चोटी स्टार्ट बन्द र खुट्टा टेके नि पास हुने रहेछ।
नयाँ youtuber अकअर्कालाई सहयोग गरौं 🙏👍️
Afno scooter ra bike use garna paunu paryo
Bhanne matrai ho 10 number ak choti mai falyo hawa ruls
Line Huda traffic pilar ko k kaam sabai thau ma traffic hunx ani traffic Pilar kin
Bike/Scooter chai afnai lyaunu ki tyai hunxa?
Yo heavy rw maa Pani ho ki hoin rules
Trail dine thauma uncondition ko Bike ni use hunxa

Ho