संसार चकित पार्दै विश्वकै महगो बाइक चडने नेपाली -विश्वाश गरेन संसारले नेपाली भन्दा || Andeep Acharya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ค. 2019
  • संसार चकित पार्दै विश्वकै महगो बाइक चडने नेपाली -विश्वाश गरेन संसारले नेपाली भन्दा || Andeep Acharya
    ********************************************************************
    Interview With Andeep Acharya
    Host : Jevish Poudel
    Camera/Edit - Jevish Poudel
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 2.4K

  • @xabilalkarki1730
    @xabilalkarki1730 ปีที่แล้ว +8

    धेरै राम्रो सोच यहाको अन्तरबार्ता हेर्न/सुन्न पाउदा एकदमै खुशी लाग्यो अनि आफुमा अझै उर्जा पनि बड्यो, धेरै धेरै धन्यवाद।

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 5 ปีที่แล้ว +7

    ल है! नेपालीको छोरोलाई बधाई छ!!! राम्रो लाग्यो कर्मयोगी नेपालीलाई देख्दा 🙏🙏🙏

  • @dhanpatisapkota5242
    @dhanpatisapkota5242 4 ปีที่แล้ว +91

    सुरुमा त अल्ली घमन्द्दी हो की जस्तो लाको थियो तर पूरा भिदिओ हेरेपछि मान्छे साँच्चिकै मान्छे नै हो जस्तो लाग्यो दिल को सफा
    Always be happy bro,,

  • @mohikabaral3571
    @mohikabaral3571 3 ปีที่แล้ว +13

    पुरै video हेरे पछि थाहा भयो सारै महान हुनुहुन्दो रहिछ तपाई को 🙏🙏🙏

  • @sagarbasnet3288
    @sagarbasnet3288 5 ปีที่แล้ว +3

    सहि र सत्यम दामी सोच हजुर को

  • @nahkulkhadka7954
    @nahkulkhadka7954 3 ปีที่แล้ว +12

    यक दम सहि कुरा दाजु हजुरकाे साेचलाई सलाम छ

  • @parajulibishnu1430
    @parajulibishnu1430 5 ปีที่แล้ว +2

    एकरत्ति पनि ठुलो पना छैन कति महान

  • @bhushankumarshrestha6558
    @bhushankumarshrestha6558 3 ปีที่แล้ว +8

    नेपालीहरु सबै यत्ति मेहेनती भइदिएको भए देश स्वर्ग जस्तो हुन्थ्यो होला । यस अन्तर्वार्तामा आमालाई पटक-पटक सम्झेको, कामलाई उच्च प्राथमिकता दिएको र सामाजिक काममा लागेको कुराले निकै खुशी लाग्यो ।

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว +2

      Ama navayeko vaye kun Chora Chori le afno life agadi laijana saklara, tesaile Ama vaneko sansarko thulo purti ho, thank you for your comments

  • @susankc8774
    @susankc8774 5 ปีที่แล้ว +231

    आफ्नो पौरख ले कमाको हो धेरै राम्रो सोच र सोख भाको मुन्छे बुद्धिमानि नै भन्नू पर्छ है।

    • @atitpahadi1171
      @atitpahadi1171 5 ปีที่แล้ว +2

      A

    • @rameshpaudel7137
      @rameshpaudel7137 5 ปีที่แล้ว

      Paisa nahunilachAi

    • @susankc8774
      @susankc8774 5 ปีที่แล้ว +2

      @@rameshpaudel7137 गर्नु परो सबै चिज प्र्याप्त हुन्छ।

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Thank you, k garnu 18 barsa bata kam garna suru gareko aaile 43 vayesake aajai ne kam gardai chu, so afno ichha ta purti garnu paryo ne haina ra

  • @nirajjigyasu1381
    @nirajjigyasu1381 5 ปีที่แล้ว +282

    मेहनत भित्र स्वर्ग लुकेको छ । मेहनतीलाई भगबानले पनि दर्शन दिन्छन् । भबिस्यमा तपाईको आफ्नै निजी बिमान होस् । सफलताको कामना तपाईलाई ।🌷🌷🌷🌷

    • @manparichannel3786
      @manparichannel3786 5 ปีที่แล้ว +1

      Majjako layo comment

    • @graceneupane5235
      @graceneupane5235 5 ปีที่แล้ว

      Really , you are an inspiration

    • @harishpatidar8920
      @harishpatidar8920 5 ปีที่แล้ว

      Hamara channel visit kro , aapko Pasand aayega, agr Pasand Aaye to subscribe kr dena yrrr vrna dislike Ka option BHI he Aapke liye
      #trustedlove

    • @AndeepAcharya
      @AndeepAcharya ปีที่แล้ว

      Thank you

  • @bhagawanbogati1246
    @bhagawanbogati1246 4 ปีที่แล้ว +4

    सारै खुसी लाग्यो हजुरको कुरा सुनेर,,,सोच बिचार धेरै माथिल्लो तहको रहेछ हजुरको,,,परिश्रम गर्ने हो बिन्दास जिउने हो जीवन।।धेरै खुसी लाग्यो लुरा सुनेर दाजुको

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +67

    यति २३ बर्ष नेपाल बसेर पनि कति शुद्ध ठेट नेपाली बोल्ने ,कोहि त दुई चार बर्ष बसेर ठुटे अङ्ग्रेजी बोलिहाल्छ्न ,🇳🇵😍🇳🇵

    • @aaite_Magar
      @aaite_Magar 3 ปีที่แล้ว +1

      Um k hoi

    • @Arun_Chamling
      @Arun_Chamling ปีที่แล้ว +1

      😄🤣🤣

    • @AndeepAcharya
      @AndeepAcharya ปีที่แล้ว +1

      Nepali ho sadai Nepali nai huncha, thanks

    • @A-Xd4
      @A-Xd4 8 หลายเดือนก่อน +1

      नेपाली भाषाकाे महत्त्व बुझ्नेगर्छन् बाहिर बस्नेहरूले

    • @user-yp6uq1ek4q
      @user-yp6uq1ek4q 3 หลายเดือนก่อน

      ​@@aaite_Magar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @meme99944
    @meme99944 5 ปีที่แล้ว +81

    नेपालमा काम नगर्ने अरुको लुट्ने र अाफ्नो सोख पूरा गर्ने सोखिनहरु धेरै छन् । तर उहाँ त अाफु मेहनत गरेर दु:ख गरेर अाफ्नो सोख पुरा गर्नु हुदो रहेछ । असहाय गरिब दु:खी हरुलाई सहयोग पनि गर्नु हुदोरहेछ। सारै मिठो कुराकानी गर्नु भयो, भिडियो हेर्दा राम्रो लाग्यो । नेपाली पनि यति धेरै सोखिन हुँदारहेछन् भनेर बिदेशी हरुलाई एउटा उदाहरण पनि दिनु भएको छ । खुसि लाग्यो ।

  • @lokendra.budha2052
    @lokendra.budha2052 5 ปีที่แล้ว +143

    कति राम्रो सोचाइ 😍😍😍😍😍😭😭😭😭 हजुर भाडा माझ्ने कुरा ले भावुक बनायो
    म इंडिया मा वेटर क्याप्टेन गर्थे अहिले काठमाडौं आएर भाँडा मझदैछु

    • @dewasauthxetri4539
      @dewasauthxetri4539 5 ปีที่แล้ว +3

      Horw sir ma ni india mai ho

    • @avnigupta8312
      @avnigupta8312 4 ปีที่แล้ว +2

      Nepal aaywrw key garnu ramro ho ..... himat garnuhos

    • @journey2gether973
      @journey2gether973 3 ปีที่แล้ว +1

      wow nepaliko maya yo ho sab yk huna paya abba deshai banne thiyo.

    • @nepalikosan242
      @nepalikosan242 3 ปีที่แล้ว +1

      Sai ho

    • @sujanpaudel7231
      @sujanpaudel7231 3 ปีที่แล้ว +2

      😆😆😆😆

  • @pardipmagar1050
    @pardipmagar1050 4 ปีที่แล้ว +45

    जे होस पाल्पा ,रानिघाट हाम्रो ठाँउ तिरा अएछ खुशी लाग्यो दाइ।😆😃

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว +2

      Palpa Ranighat mero one of the favourite place ho vai, it’s a beautiful place

  • @lingdenindra2651
    @lingdenindra2651 3 ปีที่แล้ว +3

    हजुरको सोच र कामको कुरालाई एकदम मन पर्यो राम्रो सही लाग्यो सलुट छ हजुर!जिन्दगी जिउने तरिका चै यस्तै हुनुपर्छ

  • @dipakpanthi730
    @dipakpanthi730 5 ปีที่แล้ว +283

    नेपाली ले राम्रो काम गरेको सुन्दा पनि आनंद आउछ

    • @suminfederation7082
      @suminfederation7082 5 ปีที่แล้ว +3

      Kun kam ramro garayko daykhnu vayo afno souk matra pura garayko lai pani ramro kam garayko vaninchara!! Nepalma kati garibi ra bayrojgari cha uniharuko nimti k e garidiako vae po ramro kam garyo hai vannu.....

    • @rameshmagarafricabata7733
      @rameshmagarafricabata7733 5 ปีที่แล้ว +1

      KTM ridadear form Africa Togo palpa Nepal bata dai

    • @rajangrg939
      @rajangrg939 5 ปีที่แล้ว +2

      YESTA lai ramro kam vanx? Baru garib dukhi lai dinu Ni tesari udaunu vanda

    • @parinaathakkuri180
      @parinaathakkuri180 5 ปีที่แล้ว +1

      @@suminfederation7082 Check 14:29 onwards pls🙏

    • @parinaathakkuri180
      @parinaathakkuri180 5 ปีที่แล้ว +1

      @@hemakbhattarai83 Thank u😃👍

  • @avaya7478
    @avaya7478 5 ปีที่แล้ว +451

    23 years London ma basera pani bolda nepali pan dekhera chahi sabai vanda khusi lagyo bro

  • @enaenachristianenaenachris1872
    @enaenachristianenaenachris1872 5 ปีที่แล้ว +2

    धेरै राम्रो यो दाजु को सोच सयग नि गर्नु हुदो रैछ सबैलाइ समान बेभार गर्नु हुदो रैछ god bells you

  • @anishrai2415
    @anishrai2415 5 ปีที่แล้ว +2

    सरै रमाइलो दाजु भगवान ले अझै तपाईंको इच्छा चाहना पूरा गरोस्

  • @sanimoonnepal952
    @sanimoonnepal952 5 ปีที่แล้ว +35

    कुरा सहि गर्नु भयो मन छोयो कति राम्रो सोचाइ

  • @tilakmiringching2341
    @tilakmiringching2341 5 ปีที่แล้ว +52

    गह्रौ हुँदैन???
    हुन्छ, तेहि नै रमाईलो|||👍️.......
    गज्जबको व्याक्ति हुनुहुदो रहेछ!
    अझ वहाँको कामप्रति को श्रध्दा देखेर त! नमस्ते! नै गर्न मन लाग्यो|😎🙏🙏🙏

  • @bahatarbudhabahatarbudha5618
    @bahatarbudhabahatarbudha5618 5 ปีที่แล้ว +628

    करोडौं मा बाईक नकिन्नु दाइ बरु नेपाल्मा कुनै उद्योग खोल्नुस हामी गरिब लाइ रोजगार मिले कम्से कम बिदेश जनु त पर्दैन गरो छ होउ हम्लै
    सनो मान्छे प्वाक बोल्ने बनि छ

  • @udhabbasnet8700
    @udhabbasnet8700 5 ปีที่แล้ว +4

    सलाम छ तपाईंको सहास र सहयोगको लागि ।

  • @kamalkunwar5128
    @kamalkunwar5128 5 ปีที่แล้ว +23

    धेरै राम्रो प्रगति अनि धेरै राम्रो सहनशिल गर्व लाग्यो मान्छे ठुलो भए र हुदैन बिबेक ठुलो हो त्यो भन्दा नि दाईको मन भित्र को महान शब्द बिचार

  • @billteddy6512
    @billteddy6512 5 ปีที่แล้ว +280

    कामको पूजारि हूनूहूदोरहेछ खूसि लाग्यो ।
    आफै कमायर आफ्नो सोख पूरा गर्नू
    आत्मसन्तूष्टि हूनू राम्रो कूरा हो ।

    • @ganeshpaudel68
      @ganeshpaudel68 5 ปีที่แล้ว

      @@mausamilimbu510 g 7-8 karod ko bike (5 वटा)मुला होइन होला हजुर बदी बोलेको भय छेमा पाउ ।

    • @englishnepalipracticeclass2041
      @englishnepalipracticeclass2041 5 ปีที่แล้ว

      Maja lagyo Dai ko life styal

    • @lauragamingff1388
      @lauragamingff1388 4 ปีที่แล้ว

      Khujuj

  • @kashmiryonghang2027
    @kashmiryonghang2027 4 ปีที่แล้ว

    सार्है राम्रो बिचार सम्प्रेषण गर्दिनु भयो बाईकको धनी दाई, काम सानो ठूलो हुदैन रछ जस्तो परि आयेनी काम लाई महत्त्व दिन पर्ने रछ।

  • @binodgurung8297
    @binodgurung8297 3 หลายเดือนก่อน +1

    One of the best line ‘work’, ‘mom,dad’ & ‘wife,children’🙏

  • @mohanrai5147
    @mohanrai5147 5 ปีที่แล้ว +70

    बधाई छ सरलाई जहाँ रहे पनि नेपालीहरु गरिब हुन्छ भन्ने तर तपाईं लाई देख्दा बिदेशीहरु पनि छक्क पराेस । र तपाइकाे पहिलाे काम अनाथलाई बालबालिकाहरु लाई सहयाेग गर्नु हुन्छ त्याे एकदमै हजुरकाे राम्राे पक्ष हाे खुशी लाग्याे।

    • @sabinashrestha1028
      @sabinashrestha1028 5 ปีที่แล้ว +2

      Same here😍😍

    • @thapakrishanraj7746
      @thapakrishanraj7746 5 ปีที่แล้ว +1

      Ramro beachar..tapai jastai npl neta le soche aja deash vane theyo...tra sat pusta khsna lai barschar garea anta aru kahnxan.tinar ko sampati..

    • @mogarneeaishu9911
      @mogarneeaishu9911 3 ปีที่แล้ว

      Right

  • @santoshlimbu8971
    @santoshlimbu8971 5 ปีที่แล้ว +60

    स्तर ले धाने सम्म त आफ्नो ईच्छा सौख पुरा गर्नु पर्छ 👍 एकदमै खुशी लागो तपाई को interview 👍👍👍👊

  • @gurungbhadra8504
    @gurungbhadra8504 5 ปีที่แล้ว +1

    सही कुराे गर्नु भयाे तर धेरै मिहेनेती हजुर 😍

  • @sumansecret1433
    @sumansecret1433 5 ปีที่แล้ว +1

    तपाईँ को सोच अनि आत्मबीस्वास लाई सलाम छ।

  • @ujwalrajbanshi7321
    @ujwalrajbanshi7321 5 ปีที่แล้ว +6

    तपाईको कुरा 100% सहि लाग्यो । र मेहेनत गर्नु पर्छ भन्ने कुरा पनि सिकियो ।

  • @krishnamn8835
    @krishnamn8835 5 ปีที่แล้ว +10

    तपाईलाई सफलताको शुभकामना ,मेहनतनै मान्छेलाई शिखर मा पुर्याउद्छ।

  • @premkurumbang5370
    @premkurumbang5370 5 ปีที่แล้ว +1

    Dai ko kura suner khusi lagyo tapai jasto hamro deshma aru ko soch vaye nepal kaha pugthyo hola.anath lao donetion dinu vaneko garb ko kura ho.

  • @babitagurung8439
    @babitagurung8439 3 ปีที่แล้ว

    यहाँ को काम र भावनात्मक बिचार निकै सकरात्मक लाग्यो। साथै समाजसेवी तिर पनि लाग्नु हुँदो रहेछ एकदमै राम्रो भाई भविष्यमा समाजसेवी तिर नै निरन्तरता दिउन भन्न चाहन्छु।

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Thank you hajur, ma sahayog ma sadai sakeko agadi chu

  • @crimemaster200
    @crimemaster200 5 ปีที่แล้ว +4

    एकदम राम्रो सोच खुसी अनि गर्व लाग्यो हजुरको अन्तरबार्ता हेरेर जीवन मस्ती हो

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +48

    तपाईंको धन मात्र ठूलो होइन मन पनि ठूलो रैछ अनि बोली पनि कति मीठो आफैले कमाएर आफ्नो सपना पूरा गर्नु जत्तिको खुशी केहि हुदैन।

  • @nirdeshikaachami7673
    @nirdeshikaachami7673 2 ปีที่แล้ว +2

    Yetro barsa bidesma basnuvara pani katiramro nepali bolnu vako wow sacchainai nepali man raicha hajurko🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @AndeepAcharya
      @AndeepAcharya 2 ปีที่แล้ว

      Yo monta mero Nepali ho ….

  • @shivaadhikari4334
    @shivaadhikari4334 3 ปีที่แล้ว +1

    Kati ramro socha da thank you...... take care 🌞

  • @puskalrana1113
    @puskalrana1113 5 ปีที่แล้ว +265

    हुनेलाई जताततै
    नहुनेलाई कतानकतै
    पैसै ठुलो छ यो संसार मा

    • @sandeepmgr14
      @sandeepmgr14 5 ปีที่แล้ว

      Puskal Rana lmao jealousy

    • @zayessrsta6849
      @zayessrsta6849 5 ปีที่แล้ว +14

      Puskal Rana hune lai hainaa muji mehanati lai hoo mehanat gar jathaa jelous nagar

    • @manishthapamagar9242
      @manishthapamagar9242 5 ปีที่แล้ว

      Kam garna paro nii

    • @bibekbalami
      @bibekbalami 5 ปีที่แล้ว +2

      Tah alchi le nepal ko jhanda matra dp rakheraa bho tero aukaat ta chadai chainnaa

    • @jitujit8363
      @jitujit8363 5 ปีที่แล้ว

      Paisa thulo xaina vanxan TRW yo janana paisa na vye kei aaudaina

  • @yogenzrana6853
    @yogenzrana6853 5 ปีที่แล้ว +15

    Wow ! One of the best interview ever watched with Mr. Nepali English brother. May God bless you brother .

  • @karloshkhanal2047
    @karloshkhanal2047 5 ปีที่แล้ว +1

    Khushi lagyo brother hajur ko bahadurita parti.

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว +1

    सारै मन पर्ने कुरा गर्नु भयो म भेट्न मन लाग्यो अनदिप जी ।

    • @AndeepAcharya
      @AndeepAcharya 2 ปีที่แล้ว

      Ma UK Ko nottingham ma chu if you come here then we can meet hai

  • @rajukafle8181
    @rajukafle8181 3 ปีที่แล้ว +3

    भगवानले तपाईको सधै रक्षा गरुन।

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 5 ปีที่แล้ว +33

    यस्तै हो भने बिनोद चौधरी लाई पछि पार्छन् जस्तो छ l बधाई छ l

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Life sadai paysa kamayera sampati thuparne matra haina, mero lagi ta life enjoy till you live

  • @lamjungthati8473
    @lamjungthati8473 5 ปีที่แล้ว +1

    यत्रो मंहगो बाईक हरु किनेर बिस्व चकित पार्नु भन्दा आफनै देशमा भएका गरिब दुखी रोग हरु ले छटपटाई रहेका हरु लाई सहयोग गरेको भए तिन करोड नेपाली जन्ता ले चिन्थ्यो र तिनै करोड जन्ता ले आशिर्वाद दिन्थे र धर्म पनी यही हुने थियो है मेरो बिचार मा चै

  • @happychannel5379
    @happychannel5379 5 ปีที่แล้ว +1

    कति राम्रो साेच,मन छाेयाे।🌹🌹🌹💖💖💖

  • @baikunthagc3637
    @baikunthagc3637 5 ปีที่แล้ว +5

    मिहिनेती ,शौखिन ब्यक्ति ,सफल बन्दै जानू तर नेपाललाई नबिर्सनु होला।अामा पुष्पलता त झन महान/साहसि Bullet rider = great.

  • @kumarthapa6012
    @kumarthapa6012 5 ปีที่แล้ว +19

    अन्दिप आचार्य जि best of life 🌹🌹✋✋

  • @krshnarai1588
    @krshnarai1588 5 ปีที่แล้ว

    तपाईंको बिचार अतिनै राम्रो लाग्यो सलाम छ

  • @prayashthakuri2953
    @prayashthakuri2953 5 ปีที่แล้ว +1

    धेरै नै मन को करा गर्स्यो दाज़ू

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 5 ปีที่แล้ว +45

    Babaiiiii hajurko budi mummy pani
    Biker gorakhpur samma pugney khusiii lagyo sunda good job take care

  • @kalibahadur4689
    @kalibahadur4689 3 ปีที่แล้ว +4

    राम्रो साेच र कति राम्रो बिचार हजुरकाे प्रगति हाेस अग्रिम शुभकामना र हजुरले अब नेपालमा कुनै कम्पनी खाेलेर गरिवलाई राहात हुने खालकाे साेच गर्नुहाेला शर मेराे शुभकामना हजुरलाई

  • @Gorkhali-k9h
    @Gorkhali-k9h 4 ปีที่แล้ว +1

    सही लाग्यो, केही कमाई Needy haru lai Pani सहयोग गर्नुहोस best of luck

  • @sobinsonrana671
    @sobinsonrana671 4 ปีที่แล้ว

    तपाईँको सोचलाई सलाम छ।काम सानो ठुलो कुनै पनि कामले सानो हुदैन बरू ईज्जत कमाइन्छ सोख पुरा गर्न सकिन्छ जस्तै तपाईं तिन करोड रुपैयाँ भनेको सानों कुरा हो।तपाईंको सोच कुराहरू पनि सही छ घमण्ड एक रथि छैन।अन्तमा अर्को पटक अझै राम्रो बाईक हेर्न पाओस् हामीहरुले धन्यवाद।

  • @suryapun7340
    @suryapun7340 5 ปีที่แล้ว +126

    दाजुको धन सोक मात्र होइन मन पनि थुलो रय्छ

  • @sujitagurung4370
    @sujitagurung4370 5 ปีที่แล้ว +38

    ठीक भन्नुभयो ।खाई नखाई छोराछोरीको लागि कमायो, अन्तिममा हात खुट्टा नचल्ने अवस्थामा त्यही छोरीले बृध्दा आश्रममा लगेर फाल्दिन्छ।

  • @baburana4592
    @baburana4592 4 ปีที่แล้ว +1

    भागे मानीलाई जताततै गए पनि राम्रो हुन्छ 🙏🙏

  • @raeentertainment7845
    @raeentertainment7845 5 ปีที่แล้ว +2

    Maile bujhda dherai jaso bidesiyeko nepali haru ko mann chai 99% good bochar ko huda raexan .. .neplma ta dherai jaso OLI jasto manxe paindo raexan
    Djerai ramro lagyo ...ho ANDEEP sirle asli JIMDAGI bachnu hudai raex..natra ta manxe tension ra jiwan le jowan bitawxan...
    Salute x andip acharya sor lai

  • @Droneshotfreak
    @Droneshotfreak 5 ปีที่แล้ว +24

    Big respect and salute to this genuine man😍

  • @rajeshneupane2953
    @rajeshneupane2953 5 ปีที่แล้ว +52

    Dada dami lagyo hajurko interview herda. Lot of respect.

  • @06Himaloli
    @06Himaloli 5 หลายเดือนก่อน

    आफुलाई पुगेपछी चाहानाहरु पूरा गर्नु राम्रो हो ठिक छ तर । यति धेरै महँगो चड्नेले धेरै सामाजिक कार्यमा सहयोग गर्दा पनि हुन्छ । आफ्ना लागि भन्दा अरुको लागि बाच्ने मान्छे अझ महान हुन्छ।

  • @positivefellow2966
    @positivefellow2966 5 ปีที่แล้ว +1

    सोचाई राम्रो छ है, ग्यानगुनका कुराहरु अरुले पनि सिकून।

  • @sabinshrestha804
    @sabinshrestha804 5 ปีที่แล้ว +34

    Great speech and works Broo. Tapai soch lai salaam x mero😃😃

  • @c.branamagar8148
    @c.branamagar8148 5 ปีที่แล้ว +10

    मेहनत पनि उतिनै गर्नु पर्छ प्रबासमा रहेर यतिको सफता पाउनलाइ ।खुशी लाग्छ ।बिदेश मा रहेर पनि ।नेपाली को प्रगति देख्दा

  • @rajusah7075
    @rajusah7075 2 ปีที่แล้ว +1

    Dai , u touch my heart,. Salute

  • @nareshrai493
    @nareshrai493 4 ปีที่แล้ว +1

    एति खरबौको मालिक भएरनी आम नागरिक जस्तै नरम भएर अन्तर्बार्ता दिने बोल्ने बानी सारै मन पर्यो जय नेपाली दाई

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Thank you so much vai

    • @maansoonasvlogs9843
      @maansoonasvlogs9843 3 ปีที่แล้ว +1

      Ekdam frank, j cha jasto cha vannu huda raicha, anyway dai hajurlai audo din ma ajha dherai suvakamana, hajurko dedications, determination le rang lyaucha dai. Best of luck

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      @@maansoonasvlogs9843 thank you yar vai, ma sadai yestai nai chu

  • @akk5723
    @akk5723 5 ปีที่แล้ว +12

    Good person with golden heart 🤝🤝🤝🤝👍🏼👍🏼👍🏼👍🏼

  • @jimikanxa9175
    @jimikanxa9175 4 ปีที่แล้ว +3

    करोडौंको बाइक चलाउने हैसियत रहेछ
    हाम्रो देश नेपालको स्थिति के भैरहेको छ अनि गरिब जनताको पक्षमा काम गरे अति राम्रो

    • @AndeepAcharya
      @AndeepAcharya 2 ปีที่แล้ว

      Mero TH-cam hernus na la please so you see maile sano tino sahayog gareko ne

  • @durgakhanal6530
    @durgakhanal6530 5 ปีที่แล้ว +2

    नेपाली पन भएको नेपाली !!

  • @androidsystem7971
    @androidsystem7971 3 ปีที่แล้ว +2

    Wil power xa vane afu lai man lageko j pani garna sakinxa.... Great bro... Go ahead.... Bro ra mero sochai eutai xa.... Ma afai boleko jasto feel vayo.... Kunai time ma vet hola u wish so.... Thanks....

    • @AndeepAcharya
      @AndeepAcharya 2 ปีที่แล้ว

      Thanks brother, if you come to nottingham then please let me know hai

  • @commentyoutub8835
    @commentyoutub8835 5 ปีที่แล้ว +31

    मान्छेको जिन्दगी हो कसैले लिएर आको पनि हुदैन र लिएर जाने पनि हैन आफ्नो परिश्रम ले नै हो मान्छेको हरेक इक्ष्याहरु पूरा गर्न सकिन्छ
    संघर्ष नै जिन्दगी को खुसी हो

  • @anuptamang6537
    @anuptamang6537 3 ปีที่แล้ว +4

    Inspirational thought 💕❤️❤️💪💪🙏🙏👍👍

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 2 ปีที่แล้ว +1

    Good job sir 🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵💝✈️

  • @Raghubhattarai.
    @Raghubhattarai. 5 ปีที่แล้ว +2

    सपना भित्रको विपना भनेको त यस्तो पो हुदोरहेछ ।
    यदि हामीले कोसिस गरौ भने जुनसुकै सपना पनि पूरा गर्न सक्ने रहेछौ । त्यो एउटा मात्र काम रहेछ त्यो हो अथक मिहेनत !!! you are a great sir.

    • @AndeepAcharya
      @AndeepAcharya 2 ปีที่แล้ว

      Yes & Thank you for understanding

  • @everestmountain6896
    @everestmountain6896 5 ปีที่แล้ว +10

    Yahako soch prati salute bro.and your my ideal bro.....I am very happy to watching your interview ....majjaa aayo....

  • @lnachary7642
    @lnachary7642 5 ปีที่แล้ว +16

    नेपाली सङ्ग भएकोमा खुशी हुनुपर्छ । अन्तर्राष्ट्रियको अगाडि ।

  • @tekbahadurchemjong1172
    @tekbahadurchemjong1172 3 ปีที่แล้ว +1

    Wow jasle dukha garxa ekdin jarur sukha pauxa 👍👍👍👍👍👍👍🙏🙏🙏🙏

  • @bipeshkhatri3744
    @bipeshkhatri3744 5 ปีที่แล้ว

    सहि हो दाइ मेरो नि हिरा लगौनी एउटा शोक हो।

  • @dharamthapa2759
    @dharamthapa2759 4 ปีที่แล้ว +6

    कति राम्रो बिचार दाजु
    हजुर लाई सलाम छ दाजु बरु हजुर को होटेल मा मलाइ कामको लागि लैजाने भय आभारी हुने थिय।।।

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Thank you vai, tara k garnu yar kam ta aaile Covid-19 le Uk ma sabai banda vayeko cha ne

  • @kpoli007
    @kpoli007 5 ปีที่แล้ว +17

    Highly inspired and motivated each and every word......I respect to you....

  • @shrik_officialska
    @shrik_officialska 5 ปีที่แล้ว

    कतिपय मान्छे हरु मेहनत गर्दा गर्दै पनि फेल भैरहेका हुन्छन तर तपाईं यस्ताे ब्यक्तित्व हुनुहुन्छ जसले परिश्रम काे फल मिठाे सँग खाईरहनु भाकाे छ.....अाफ्नाे मेहनत ले कमाएकाे पैसा ले जेट किनेपनि तपाईकाे खुसी र अर्काे कुरा नेपाल स्नेहि काख लाई भरपुर सहयाेग गर्नु भयाे भने अँझ राम्राे हुने थियाे......

  • @janakmagar6316
    @janakmagar6316 3 ปีที่แล้ว +2

    You are great sir🙏🙏

  • @milansunar6377
    @milansunar6377 5 ปีที่แล้ว +21

    This man deserve my respect👌👍👍

    • @simirai7483
      @simirai7483 5 ปีที่แล้ว +1

      Milan Sunar tooo

  • @neembayalkoti890
    @neembayalkoti890 5 ปีที่แล้ว +12

    Wow wow yo honi ta kura aandeep dai i really appreciate your words binds like me Salute dai manxe vayara asari nai jiune siknu parxa la hai sathi

  • @nikalsys3509
    @nikalsys3509 5 ปีที่แล้ว +1

    दाई को कुरा मलाई एकड्मै मन पर्यो !

  • @sujansundas7379
    @sujansundas7379 5 ปีที่แล้ว +1

    Derai thulo soch Ani... Mahan bichar... Good... Kehi kura sikeko xu. So l like..

  • @harimayagurung6213
    @harimayagurung6213 5 ปีที่แล้ว +29

    Congratulations n God bless you brother n have a safe journey too.

  • @rajpalghale6564
    @rajpalghale6564 5 ปีที่แล้ว +16

    awesome inspiration conversation Sir...

  • @aaminthapa2883
    @aaminthapa2883 3 ปีที่แล้ว +1

    Bindassss babaal motivator....first work......

  • @kedarkhatri6555
    @kedarkhatri6555 5 ปีที่แล้ว +1

    Mahango ho tara sansar kai chai haina tara daju ko sapana sabai pura hos ra sansar kai mahango pani charnu hola. God bless u bro....

  • @sumanrana9751
    @sumanrana9751 5 ปีที่แล้ว +6

    Horw last speech motivated

  • @buddhitamang3510
    @buddhitamang3510 4 ปีที่แล้ว +3

    Wow

  • @klunmegan6529
    @klunmegan6529 4 ปีที่แล้ว

    मेरो जस्तै सोच रहेछ काम लाई पहिलो प्राथमिकता दिने ।

  • @bipinsubediofficial2432
    @bipinsubediofficial2432 5 ปีที่แล้ว +6

    Wow daji wow hjur ko voli style + everything wow respect of you daji ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @AndeepAcharya
      @AndeepAcharya 3 ปีที่แล้ว

      Thanks a lot vai mali monparayekoma

  • @Botgaming32111
    @Botgaming32111 5 ปีที่แล้ว +73

    काम लाई प्रेम गर्यो भने
    कहिल्यै पनि बेरोजगारी
    बनिने छैन!!

  • @chitwandancecenter
    @chitwandancecenter 5 ปีที่แล้ว +2

    So much motivational.... Bhai... Tapaiko bichar sunera ankha bata asu ayo.....god bless u

    • @AndeepAcharya
      @AndeepAcharya ปีที่แล้ว

      Thank you, ma J ho teai bolchu, hajur ko mayea ko lagi thank you 😊

  • @princesharma7416
    @princesharma7416 5 ปีที่แล้ว +1

    Hoit yo honi Man Dhan sabaie ko dhani munxe Respect you😱😱

  • @sasagamingchannel4973
    @sasagamingchannel4973 5 ปีที่แล้ว +3

    Dherai ramro kura garnu vayo daju le ...impressed it