Phul Butte Sari फूलबुट्टे | Official MV [Legendary Version] Madan Krishna Shrestha | Mithila Sharma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.พ. 2021
  • Devithan Music presents "Phul butte Sari" (फूलबुट्टे सारी ) [Legendary Version] This latest video features Madan Krishna Shrestha & Mithila Sharma. This beautiful song is sung by Madan Krishna Shrestha, composed & penned by Rajan Raj Shiwakoti. The video is directed by Rajesh Puma Rai.
    ----------------------------------------------------------------
    Connect with DeviThan Music: 👉▶️ www.devithanmusic.com​
    Phul Butte Sari
    [Male Version By Marmik Lama ] 👉▶️ • Phul butte Sari | Offi...
    [Female Version By Milan Newar] 👉▶️ • Phul Butte Sari Offici...
    [Child Version By Arishma Shiwakoti] 👉▶️ • Phul Butte Sari || Off...
    ♪Song: Phul Butte Sari [Legendary Version]
    ♪Singer: Madan Krishna Shrestha
    ♪Lyrics/Music: Rajan Raj Shiwakoti
    ♪Arranger/Guitar Work: Sanjeev Baraili
    ♪Flute: Ratna BK
    ♪Recordist: Kiran/Kamal
    ♪Mix./Master: Shyam Swet Rasaili
    Video Credits
    ►Director: Rajesh Puma Rai
    ►Producer: Mohan Gurung-T
    ►Featuring: Madan Krishna Shrestha | Mithila Sharma
    ►Makeup: Nanda Adhikari
    ►Dress: Kusum Boutique [Kusum Shrestha]
    ►Production Designer: Dipen Gautam "Michael"
    ►Production Manager: Santosh Karki
    ►Publicity Design: Vijay Bashyal
    ►Asst. Director: Raj Dong RD
    ►Camera: Utsav Dahal
    ►Edit: Bikash Dahal
    Technical Support
    Ashok Rai
    Media Coordinator
    Canada Nepal
    Online Uphold
    www.ejankari24.com​​
    Enjoy & stay connected with us!
    Like us on Facebook: / devithanmusic
    Follow us on Instagram: / devithanmus. .
    © DeviThan Music
    DeviThan Music is authorized to upload this video. Using this video on other channels without prior permission will be strictly prohibited. Embedding is allowed. यस च्यानलमा रहेको कुनै पनि भिडियोलाई (Download) गरि अन्य कुनै पनि च्यानलमा (Re-upload) गरेमा नेपाल प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ
    #devithanmusic #phulbuttesariफूलबुट्टेसारी #madankrishnashrestha
  • เพลง

ความคิดเห็น • 9K

  • @DeviThanMusic
    @DeviThanMusic  3 ปีที่แล้ว +3755

    अग्रज गायक श्रदेय मदन कृष्ण श्रेष्ठ ज्युको आवजमा फुल बुट्टे सारी (लेजेन्ड्री भर्सन) । तपाईहरुको अमुल्य प्रतिक्रियाको अपेक्षा गरेका छौ ।

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 3 ปีที่แล้ว +65

      Aaba Udit Narayan Jhan Version Pani Nikalnu Paryo 🥰

    • @chitrasomai4710
      @chitrasomai4710 3 ปีที่แล้ว +26

      Good lesson for young actors and actress wow awesome

    • @rajirana216
      @rajirana216 3 ปีที่แล้ว +14

      Listen nice now so sweet voice 🙏🙏🙏🙏

    • @chamlalsunar1971
      @chamlalsunar1971 3 ปีที่แล้ว +7

      दामी छ गित

    • @BikalpaEntertainmentTV
      @BikalpaEntertainmentTV 3 ปีที่แล้ว +17

      मेल भर्जनको orginal vanda pani ramro lagyo

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 ปีที่แล้ว +4536

    मदन बा लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है ♥️♥️♥️♥️♥️♥️

  • @Harkarajrai56
    @Harkarajrai56 3 ปีที่แล้ว +47

    वास्तवमै उमेर त केवल गन्तिको संख्या मात्र रहेछ । मदन बा लेजिन्डहरुको पनि लेजिन्ड हुनुहुन्छ । कति मीठो हर्कत लिनुभएको "मै कोरीबाटी गरिदिउँ कि" l मुटु नै छेडियो । सारा नेपाली यहाँप्रती सदा आभारी रहनेछौँ । 🙏❤️मह❤️🙏

  • @sreyashirai8256
    @sreyashirai8256 3 ปีที่แล้ว +49

    यो गीतलाई यसरी गाउदा त झनै सरल, सुलभ, सुन्दर अनि अत्यान्तै राम्रो सुनियो। उसै पनि अग्रज गायक मदन कृष्ण श्रेष्ठ जस्तो महान ब्याक्तित्व को आवाजले सुनमा सुगन्ध थपिएको महशुस भयो। जे होस लाखौं कामना साथै अगाध माया सिक्किम बाट।

  • @Bijayanuragiofficail
    @Bijayanuragiofficail 3 ปีที่แล้ว +71

    आदरणिय मदन कृष्ण ज्यु लाई अन्तरमन देखिन सम्मान सहित नमन अति नै खुसि लाग्यो यति मिठो भ्वाईस रहेछ सुन्ने मौका दिनुभएकोमा आभारी छु🙏🙏

  • @KARANCRATION
    @KARANCRATION 3 ปีที่แล้ว +38

    मलाइ गर्व लाग्छ नेपाली हुनुमा ।किनकी वहाँ हरु जस्तो कलाकार हाम्रो देशमा हुनुहुन्छ । मह जोडी यो सृष्टि रहे सम्म अमर कलाकार हुन् ।।धेरै माया मदन कृस्न र मिथिला शर्मा मा 💝💝💝💝💝💝💝

  • @animashrestha1658
    @animashrestha1658 3 ปีที่แล้ว +895

    आज भोलि हिंदी भन्दा नेपाली गीत सुन्ने र माया गर्ने कति हुनुहुन्छ ?

    • @sunilthapa8024
      @sunilthapa8024 3 ปีที่แล้ว +2

      Me

    • @MrSthsajan
      @MrSthsajan 3 ปีที่แล้ว +1

      Ma

    • @mohanbaral7767
      @mohanbaral7767 3 ปีที่แล้ว +4

      Mata indan ma baserw ni khali sundina hindi geet love nepali song

    • @noobpubggamingnepal2163
      @noobpubggamingnepal2163 3 ปีที่แล้ว +2

      Mo tw pahile dekhii nepali song sunthe

    • @animashrestha1658
      @animashrestha1658 3 ปีที่แล้ว +3

      Maile Phil butte saro ko reaction video nikaleko chu
      हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला।

  • @sujitshrestha4525
    @sujitshrestha4525 3 ปีที่แล้ว +44

    आहा कति सरल,सहज अनि मन्त्रमुग्ध आवाज बरिस्ठ गायक र कलाकार मदनकृष्ण श्रेष्ठ ज्यूको र राम्रो अभिनय मिथिला शर्मा को पनि।जति सुने पनि कम हुने 😘😘

  • @mohantamu2924
    @mohantamu2924 3 ปีที่แล้ว +33

    शब्द बयान गर्न शब्द नै छैन। मदन दाइको गायन अनि मिथिला दिदीको अभिनय एकदम उत्कृष्ठ।

    • @cholakantpoudel9505
      @cholakantpoudel9505 3 ปีที่แล้ว +1

      केही भन्न को लागि शब्द काेषमा शब्द हुनुपर्छ वाह हरु को अभिनय मदन दाजु लाई कोटि कोटि मनन।

  • @being_ale
    @being_ale 3 ปีที่แล้ว +64

    नढाटि भन्नू पर्दा , सबै भन्दा best version मलाई यो चाहि पो लाग्यो त :-)

  • @dileepthamsuhanglimbu1679
    @dileepthamsuhanglimbu1679 3 ปีที่แล้ว +57

    अग्रज जहिले पनि हरेक कुरामा अग्रजनै हुनुहुन्छ अब देश खाने भनेको श्रेदेय मदन कृष्ण श्रेष्ठ ज्यू हुन उहाँको कला गला मनपराउने कति छौ नी👌👌❤️❤️❤️♥️♥️
    Best legendary vocal ❤️♥️👌👏👍👍✊✊✊

  • @alinakharel4617
    @alinakharel4617 3 ปีที่แล้ว +20

    Madan krishna dai prati man vitra bata respect jaagne haru yeta hajir hau ta 😊

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 3 ปีที่แล้ว +72

    अफिका गायका ले गायको सुनेर फेरि हेर्ने शाथी यता हाजिर हुम है

    • @sundarsingh92
      @sundarsingh92 3 ปีที่แล้ว

      She has done a brilliant job too, so respect to her as well and of course Madan Dai. Everyone is promoting Nepal through this song

    • @amssgaming1666
      @amssgaming1666 3 ปีที่แล้ว

      घछषण

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 3 ปีที่แล้ว +130

    आहा मदनकृष्ण श्रेष्ठ सर को स्वर धेरै राम्रो लाग्यो करोड कल्ब को शुभकामना छ

  • @tmc9675
    @tmc9675 3 ปีที่แล้ว +121

    बुढेसकाल मा हामी सबैले चाहेको माया लाई दर्शाउँछ यो गीतले......!!!! जवानीमा धनकमाउनु र माया पाउनु ठुलो कुरा होइन मायाको आबस्यकता बुढेसकाल मा पर्छ जुन पाउन ठुलै भाग्यमानी भयर जन्मनु पर्छ......!!! यो भिडियोको माध्यम बाट दर्शाई दिनु भएकोमा मदन दाई लाई धेरै धेरै धन्यवाद छ....!!!

    • @raizoo8550
      @raizoo8550 3 ปีที่แล้ว

      Yes... Last samm video herda herda aakha rasayeko taha vayena😥😥

  • @the-kaaley6987
    @the-kaaley6987 3 ปีที่แล้ว +15

    After listening 18 times ajhai ek choti sunihaalxu
    Mind-blowing jati choti sunda ni man navarine💝

  • @ajayakunwar
    @ajayakunwar 3 ปีที่แล้ว +1

    आज पहिलो पटक मदन दाई को भर्सन हेर्ने मौका मिल्यो। यो गीत आँफै मा मिठो गीत त छदैछ झन दाई को स्वर ले सुन मा सुगन्ध थपिएको छ। त्यस माथि कती राम्रो पिक्चराइजेसन, भिडिओ हेर्दा अरु काम ले जानु पर्ने हुँदा एसो उठ्न खोज्यो झन झन मन तानिने आँखा पनि झिम्किदा पनि कुनै सिन छुटी हाल्छ कि जस्तो लाग्ने आहा कस्तो उत्क्रीस्ठ अभिनय अनी राजेश जि को डाइरेक्सन, म त नतमस्तक भए, धन्यबाद एती राम्रो गीत तथा भिडिओ को लागि

  • @bishnubk779
    @bishnubk779 3 ปีที่แล้ว +52

    मिथिला आमा को अभियको प्रशंसक कोको हुनुहुन्छ , मदन बा 🙏 को त सबैले तारिफ गरेकै छन

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 ปีที่แล้ว +135

    नाम लिदा पनि हर्षले आँसु आउने महापुरुष मदन दाइले यो गित गाउनु भएको रहेछ।खुसी लाग्यो।छिटै करोड क्लबमा पुग्नेछ।बधाई छ सबै टिमलाई ।

    • @kamalachamling7804
      @kamalachamling7804 3 ปีที่แล้ว

      Indeed

    • @sanjuthapa1818
      @sanjuthapa1818 3 ปีที่แล้ว +1

      गीत संगै जोडी पनि सरै सुहाको 🥰🥰🥰

  • @lionefahd2669
    @lionefahd2669 3 ปีที่แล้ว +8

    Great Nepali song.. ❤️❤️ From Africa..... The song makes me forget all about Corona pandemic....

  • @dhrubapalikhe36
    @dhrubapalikhe36 2 ปีที่แล้ว +1

    कस्तो मिठो गीत , कस्तो राम्रो स्वर , कस्तो राम्रो अभिनय , Perfect !!!!!

  • @TondeGamer
    @TondeGamer 3 ปีที่แล้ว +869

    Din hos yah Raat hos jati bela ni yei geet goon goonai raheko hunxu, k yo maya ho?? ❤️

    • @rijanrijal5529
      @rijanrijal5529 3 ปีที่แล้ว +13

      Dai big fans 💓💕 malai add garnuna plz 550993559 mero gameplay ni dami cha plz one times hajur Saga khelne chahanthiyo🇳🇵🇳🇵🇳🇵💓💓❤️

    • @roshanadhikari5675
      @roshanadhikari5675 3 ปีที่แล้ว +6

      Ma pani hjurkai video harara yeta aako

    • @vinodshiva703
      @vinodshiva703 3 ปีที่แล้ว +7

      Love u tonde sir❤️💞

    • @arjunadhikari8418
      @arjunadhikari8418 3 ปีที่แล้ว +3

      Khoi dai😅😅

    • @laxmikarki4615
      @laxmikarki4615 3 ปีที่แล้ว +3

      Dai geet sahi cha

  • @ranzanpudasaini
    @ranzanpudasaini 3 ปีที่แล้ว +18

    पार्किन्सन रोग (जसमा मानिसलाइ बोल्न र हिंड्न् अफ्ट्यारो हुन्छ) ।। तापनि यति सुमधुर गित मिठो सङ गाउनुभयो । म मदन कृष्ण ज्यु लाई सल्युट गर्दछु ।। ❤️

  • @chukin029
    @chukin029 3 ปีที่แล้ว +13

    Currently obsessed with this beautiful song! Thoroughly enjoyed!
    Listening from 🇧🇹 ✨

  • @sumanbhandari1067
    @sumanbhandari1067 3 ปีที่แล้ว +5

    Nepal ra nepaliko amulya gahana madan Krishna sir and mithila sharma ♥♥♥...and what a amazing song 💐💐🙏🙏🙏

  • @tulsitamu
    @tulsitamu 3 ปีที่แล้ว +59

    अजर अमर रहि रहनु।यो उमेर मा पनि दम्दार अभिनय र स्वोर अझै बालापन छ।दुबै जनालाइ नमन

  • @devrajgole
    @devrajgole 3 ปีที่แล้ว +29

    यी मान्छेहरु हाम्रो देशका अमुल्य सम्पति हुन रास्ट्रले जिबितै हुदा सम्मान गर्न सकोस् ।मह जोडि @ मिथिला शर्मा💟💟💟

  • @praveenamalla3077
    @praveenamalla3077 3 ปีที่แล้ว +13

    Love from Dehradhun sir ur voice WOW n madam acting is always legendary

  • @adarshgurung2427
    @adarshgurung2427 3 ปีที่แล้ว +20

    Madan krishna sherta is really a legend in voice and acting too

  • @lotusbabuoffical7398
    @lotusbabuoffical7398 3 ปีที่แล้ว +93

    मलाई बुढो कलाकार मध्ये सबैभन्दा हेन्सम लाग्ने मदनकृष्ण दाजु नै हो 😍

    • @premprasadpokharel1999
      @premprasadpokharel1999 3 ปีที่แล้ว +6

      अलि सभ्य भाषामा जेष्ठ कलाकार या अग्रज नभए सिनियर कलाकार भन्न सकिन्थ्यो होइन र अलि कमेन्ट गराइ मन परेन।।।

    • @anuthapa2454
      @anuthapa2454 ปีที่แล้ว

      Awsome....

  • @gkmedia744
    @gkmedia744 3 ปีที่แล้ว +346

    मिथिला दिदी लाई मन पराउने जति यता हाजिर हौ त

  • @gsbhandari1037
    @gsbhandari1037 3 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो 😍😍🇳🇵🙏

  • @rakeshshrestha7008
    @rakeshshrestha7008 2 ปีที่แล้ว +5

    Superior voice with superb acting salute to both madan sir and mithila mam

  • @anzeelakiran7720
    @anzeelakiran7720 3 ปีที่แล้ว +103

    Jati sune ni na pugne ..legendary Actor with best vocal Madhan krishna sir🙏🙏🙏😊😍😍😍👌👌👌

  • @bjayastha
    @bjayastha 3 ปีที่แล้ว +44

    मद्न दाई लाई सम्मान सारै राम्रो गाउनु भयो ! बाघ बूढो र स्याल तन्नेरी ! ❤️❤️❤️❤️❤️❤️ हजुर को दीर्घकालीन योगदान को कदर गर्द छु साथै मिथिला दिदी लाई मुरिमुरी धन्यवाद ❤️🙏

  • @damoon2824
    @damoon2824 3 ปีที่แล้ว +10

    This version is very soulful. Love the ending part of the flute. Heart touching! My respect and admiration to Madan ji and Mithila ji.

  • @chandraphuyal4903
    @chandraphuyal4903 3 ปีที่แล้ว +6

    कम्तीमा पनी यो भीडीयो 20 पटक हेरे तै पनी हेर्न मन भयो र कमेन्ट गरेको😍😍👌👌

  • @saranashrestha6232
    @saranashrestha6232 3 ปีที่แล้ว +65

    "फूल बुट्टे सारी" का सबै टिमलाई हृदय देखी धेरै धेरै धन्यबाद अनि बधाई दिन चाहन्छु !
    मेरो बुवा को आत्मकथा किताब " महको म " मा एउटा chapter छ "तब म क्लिक भएँ " ! तेस्मा भनिएको झैँ यो गीत सुने पछि आज वहा गायन छेत्र मा फेरी पनि एक चोटी क्लिक हुनु भएको जस्तो मलाई लाग्यो ! मलाई मेरो बुवा को गीत बाट प्रवेश गरेको यात्रा लाई सम्झिन मन लाग्यो ! हास्य ब्यङ्ग मा पूर्ण रुप ले काम गरे झैँ गीत मा भने तेति समय दिन पाईन भन्ने गुनासो हामी परिवार भएको नाता ले सुनी रहन्थ्यौं ! तर आज यो गीत सुने पछि चाही वहाको त्यो इच्छा पनि कता कता पुरा भएको जस्तो महसुस भयो ! PARKINSON रोग को शिकार भए तापनि यति धेरै उर्जा , जोश , जाँगर मा काम गरि रहने मेरो बुवा प्रति म सधै गर्व गर्ने छु ! यस्तो ठुलो हौसला दिने अनि यति धेरै माया दिने सम्पूर्ण नेपालीलाई मेरो भित्रि मन बाट मुरी मुरी धन्यवाद अनि धेरै धेरै माया ! SARANA SHRESTHA

    • @sonujgiri8478
      @sonujgiri8478 3 ปีที่แล้ว +1

      Please give my compliments to him. This is so good, the best version of the song. hopefully , we will get to listen more from him ❤️❤️❤️

    • @rajanshrestha1011
      @rajanshrestha1011 3 ปีที่แล้ว +1

      We are blessed to hear his voice. Thanks for spreading smile and laughter in our lives. Wish him healthy and happy life ahead

    • @bhandarihemant
      @bhandarihemant 3 ปีที่แล้ว

      👍️🙏

    • @deepakmainali9554
      @deepakmainali9554 2 ปีที่แล้ว

      😍😍😍😍😍😘😘😘😘😘🙏👌👌👍👍💋💋💋💋💋💋💞💞💞💞💞💞

  • @Devdas_chettri
    @Devdas_chettri 3 ปีที่แล้ว +43

    वाहाँ,,,,श्रदय मदन कृष्ण श्रेष्ठ।कतिलाई मन पर्यो,,,कमेन्ट हैत।

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 3 ปีที่แล้ว

    अती सुन्दर! हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏

  • @geetathapachhetri3264
    @geetathapachhetri3264 3 ปีที่แล้ว +7

    Every words and scenario has just touched my heart❤️ That’s what feel like real life❤️❤️Dear Madan dai and Mithila dijju you are great🙏💐

  • @mountainboy5904
    @mountainboy5904 3 ปีที่แล้ว +38

    उहाहरु दुबइ ३ करोड नेपाली को सम्मानित ब्यक्तित्व .
    सलाम ...👍👍

  • @rawallaxmi53
    @rawallaxmi53 3 ปีที่แล้ว +28

    महान कलाकार लाई उच्च सम्मान उहाँ हरुलाइ देख्दा नेपालमा पनि राम्रो सच्चा कलाकार हुनुहुन्छ भन्ने महसुस गराउछ 🙏🙏

  • @sundarsingh92
    @sundarsingh92 3 ปีที่แล้ว +5

    Madan Dai your energy inspires me to the core. I want and pray that you remain healthy and active just like this for a long time to come, may God bless you

  • @bestnepalicoversongs7372
    @bestnepalicoversongs7372 3 ปีที่แล้ว +81

    2020: Phulbutte sari women version
    2021: Phulbutte sari African and Punjabi version
    2040: Phulbutte sari Mars version by Elon Musk 😁😂

  • @karunaaryal8246
    @karunaaryal8246 3 ปีที่แล้ว +114

    हे भगवान हजुर सग यहि एउटा बिन्ती छ कि मेरो बुडेसकाल यसरी नै बितोस 😘😘😘

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 ปีที่แล้ว +324

    आहा हार्दिक सम्मान व्यक्त गर्दछु याहा हरुमा

    • @anomalyslayer9017
      @anomalyslayer9017 3 ปีที่แล้ว +3

      Sari ramro .

    • @DhuwaWithYatri
      @DhuwaWithYatri 3 ปีที่แล้ว +3

      Derai ramro madan dai ko voice ma sunna payeko ma khusi lagyo..love ever and respect your patner..

    • @yashusharma7970
      @yashusharma7970 3 ปีที่แล้ว +1

      Super

  • @krishnadangi439
    @krishnadangi439 3 ปีที่แล้ว +1

    आहा!!!!सलाम छ बुबा सरिका गायक कत्ती मिठ्ठो स्वर!!!!जुगजुग रहिरहोस यो स्वर

  • @reshmapanday4273
    @reshmapanday4273 3 ปีที่แล้ว +3

    Kastoo choto mitho mayako paribhasha
    Thank you, team for this wow piece 👏

  • @pravatmalla
    @pravatmalla 3 ปีที่แล้ว +110

    यस्तो राम्रो मदन सरको स्वर रहेको गीतमा पनि डिसलाइक गर्नेहरु कस्ता गीत मन पराउने रहेछन ?????

    • @sirjanamagar7118
      @sirjanamagar7118 3 ปีที่แล้ว +2

      Ty vanya❤️❤️❤️❤️

    • @gatsbie696
      @gatsbie696 3 ปีที่แล้ว +2

      Sapai kura sapailai man naparna sakxa ni bro respect aafno tham ma xa bt koi lai man naparna ni sakxa

    • @sumeshkhadgi6931
      @sumeshkhadgi6931 3 ปีที่แล้ว +1

      download button vanthanyo hola sayad

    • @behosikrishna4864
      @behosikrishna4864 3 ปีที่แล้ว

      त्यै त भन्या कस्ता गोरुहरु होलान् 😀😀

  • @bineetsubedica
    @bineetsubedica 3 ปีที่แล้ว +81

    There's no doubt Madan Krishna Shrestha is a legend .
    Let's appreciate Mithila Sharma for many masterpieces too.
    She's also a legend of Nepali film industry.

  • @dbyakthungba8131
    @dbyakthungba8131 3 ปีที่แล้ว +4

    ४८ बर्षे घरकाे तरूनीसँग बसेर याे भिडियाे हेरेर रमायाैं । उमेर ढल्किदै गएपनि याे गीत हेरेर बुडाबुडी आनन्दित भयाै । फुलबुट्टे सारीकाे मदनज्युकाे भर्सनकाे भिडियाे साह्रै मन पर्याे । याे भिडयाे गीत हेरेर त उनले झन धेरै केयर गरेकाे पाए 😂😂

  • @saradpoudel
    @saradpoudel 3 ปีที่แล้ว +115

    a man with parkinson disease can sing such soulfully... huge respect for this multi talented living legend🇳🇵

    • @ricococo2944
      @ricococo2944 3 ปีที่แล้ว +3

      Oh my!! Legend indeed!!!🙌

    • @shobhasubedi3627
      @shobhasubedi3627 3 ปีที่แล้ว +1

      I belive Parkinson's doesnot affet singing😆

    • @nanitagurung7444
      @nanitagurung7444 3 ปีที่แล้ว

      @@shobhasubedi3627 वब भहज ह ज ँवववववववववववववववववववववववववववववववववववववववववववव््््््ष८८८८८८८८८८८८८८८८८८८८८८८८८

    • @manusunuwar9616
      @manusunuwar9616 3 ปีที่แล้ว

      Uhalai hami nepali 3 crore sabaiko ekek din ayu thapiosh

    • @prajatantrarai2885
      @prajatantrarai2885 3 ปีที่แล้ว

      K comment gareko

  • @madannepali5543
    @madannepali5543 3 ปีที่แล้ว +30

    आहा कति मिठो गाउनु भएको मदन ठुलो बुबाले मान्छे बुढो भए पनि मन चाहिँ बुढो न भएको अवस्था सम्मान छ। हजुर लाइ👍️🙏

  • @usharai8539
    @usharai8539 3 ปีที่แล้ว +30

    मुख आ...गरेर हेरेको हेरै हुने अनि गीत सकिएपछि मात्र कमेन्टको याद आउने म मात्र होकि अरु पनि हुनुहुन्छ??धेरै धेरै माया हाम्रो जिउदो इतिहासहरुमा❤️

    • @shankarpariyarvlogs1022
      @shankarpariyarvlogs1022 3 ปีที่แล้ว +1

      शब्द बाट बयान गर्न सक्दैन, यो गित साच्चिकै राम्रो छ।

    • @tejendrabm7350
      @tejendrabm7350 3 ปีที่แล้ว +1

      साहारै मिठो आवाज

  • @shikhagurungseni2156
    @shikhagurungseni2156 3 ปีที่แล้ว +22

    So beautiful. Love and respect to the veteran actors/singer Mithila Sharma ji and Madan Krishna Shrestha ji. You are the pride of our country. ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @krishnashree939
    @krishnashree939 3 ปีที่แล้ว +3

    अति सुन्दर आवाज मदन कृष्ण दाजु हजुर लाई हृदय देखि नै नमन गर्दछु 🙏🙏🙏🙏

  • @vmmayatamang2586
    @vmmayatamang2586 3 ปีที่แล้ว +123

    Its too much hurt to. Seeing our legendary actors getting old day by day lots of respect legend 🙏🙏🙏🙏🙏

  • @xyz6368
    @xyz6368 3 ปีที่แล้ว +140

    No any nonsense rap, no sixpacks actor, no short dress heroine
    Such a simple yet beautiful version 💝❤️

    • @fitnessforlife8966
      @fitnessforlife8966 3 ปีที่แล้ว +1

      Chup natak nagar

    • @xyz6368
      @xyz6368 3 ปีที่แล้ว

      @@fitnessforlife8966 Kina chak polyo bhai tero 6 packs hune wala lae hepeko haena k 🤣

    • @fitnessforlife8966
      @fitnessforlife8966 3 ปีที่แล้ว

      @@xyz6368 hoina muji khali k natak garera ko song ramro cha tara sapai song ma short dress, sick pack vaera hit vako hora geda jasto muji natak garna aucha 😆

  • @RajuBishwokarma-ey9zd
    @RajuBishwokarma-ey9zd 3 หลายเดือนก่อน +1

    हजुर यति माहान हुनुहुन्छकि हजुरको यो स्वर सँधै देशको मन मनमा बस्ने छ

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 ปีที่แล้ว

    सारै मन छोयो मदन सर को आवाज मा यो गीत सुन्दा👌 भिडियो नि धेरै राम्रो छ🙏

  • @KendraMotionPictures
    @KendraMotionPictures 3 ปีที่แล้ว +754

    Thank you legend Madan Krishna Shrestha super song
    for female version of this song please visit US

    • @prakashsharma2539
      @prakashsharma2539 3 ปีที่แล้ว +5

      Female version is outstanding.🔥🔥🔥

    • @nimalama3405
      @nimalama3405 3 ปีที่แล้ว +4

      Lp

    • @developersnepal
      @developersnepal 3 ปีที่แล้ว +10

      Marketing garna aaipugecha

    • @subidangol1785
      @subidangol1785 3 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️

    • @deepeshshrestha9400
      @deepeshshrestha9400 3 ปีที่แล้ว +7

      Original singer marmik lama lai kina credit xaina ta description ma???

  • @Rimal997
    @Rimal997 3 ปีที่แล้ว +10

    उत्कृष्ट कन्सेप्ट, उत्कृष्ट कलाकार, उत्कृष्ट अभिनय । यस्तो सिर्जना निर्माण गर्ने टिमलाई हार्दिक नमन ।

  • @padmauprety8775
    @padmauprety8775 3 ปีที่แล้ว +1

    यो गित सुनेर मन सारै आनन्दित भयो 🙏

  • @MC-jn9kv
    @MC-jn9kv 3 ปีที่แล้ว +11

    I miss My Dose Baje.... 14/1/21 No one In our Family remember him and he died without marrying.... God forgive his Sins and Let him be in heaven!! In coming Future I will surely Give an Anniversary for my Beloved Granpa... BAJE Phiri bhetum hola ❤️!!!!

  • @appsarasubedi2833
    @appsarasubedi2833 3 ปีที่แล้ว +146

    Man with zero haters... Hats off to your dedication in Nepalese Industry.

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 ปีที่แล้ว +11

    अग्रज लाई सधैंभरि सम्मान गराै सम्मान छ।बधाई छ याे टिमलाई ❤️❤️ राम्रो लाग्यो गीत जय गीत संगीत जय नेपाल 🇳🇵🙏

  • @happyamar1
    @happyamar1 3 ปีที่แล้ว +3

    Love Madan Krishna....the very essence of Nepali movie....a living legend who deserves unconditional love of Nepali juntas. Beautifully song, beautiful videography....God bless u

  • @shyamlama5777
    @shyamlama5777 3 ปีที่แล้ว

    😊वाह क्या बात। अरु भर्जन आफ्नो ठाँउमा होला तर आदरणीय मदन दाइको आवाजमा अझै पनि त्यो अनुपम कसिस र खनक कायामै छ्😊

  • @bisuhkvlogs9195
    @bisuhkvlogs9195 3 ปีที่แล้ว +114

    Plz don’t unlike...it’s not about judge it’s about respect legend and support!!

    • @manojmonoz4695
      @manojmonoz4695 3 ปีที่แล้ว +1

      धेरै जसोले माया र लाइक गर्नु हुन्छ, २/४ जना त भइहाल्छन् नी हजूर।😀

    • @bisuhkvlogs9195
      @bisuhkvlogs9195 3 ปีที่แล้ว

      @@manojmonoz4695 yaha le hasera vhannu bhayeko kura kasari hoina vhanne 😊 thikkai chha hajur!!

  • @pramodrai9856
    @pramodrai9856 3 ปีที่แล้ว +17

    यौ गीतका शब्दसंगीत सरल सहज, मिठास त छदैछ त्यसमा मदनकृस्न सरको मिठो आवाजले अझ उचाईमा पुर्याएको छ यो गीतलाई। कलाकार को धरोहर मदन सरको आवाज सदासदा सुन्न पाईयोस्।

  • @rosekc9081
    @rosekc9081 3 ปีที่แล้ว +5

    Wow... I cried watching this. I can't describe the beauty of this song in words... 🥰🥰🥰

  • @gyantap1415
    @gyantap1415 3 ปีที่แล้ว +4

    💟 In love with this version of phul buttey...So soothing voice..Namaste all the way from Sikkim..🙏

  • @manuching7848
    @manuching7848 3 ปีที่แล้ว +32

    ‘फुल बुट्टे सारी’ को ‘Legendary version’ मा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माकाे अभिनयले यति मिठाे सन्देश दियाे कि,
    निर्दाेष बालापन ,रमाइलो जवानी अनि जिम्मेवारी बाेकेकाे बृद्धअबश्था किन नहाेस हामीले बाँच्ने हरेक उमेर हाम्रा लागी सम्झन लायक हुन्छन ।😍✌️

  • @bgrg4339
    @bgrg4339 3 ปีที่แล้ว +250

    During the whole song I missed Madan Krishna Shrestha’s real wife and tears rolled down,, maile yo video more than 10 times here. Budeshkal ko Sahara afno sriman/srimati bina kati eklo mahasus huncha hola harek bridda haru lai.. ajha tehi mathi afno chora chori buhari ko bebahar ramro bhaidiyena bhane katti man runcha hola. everytime I see my parents taking care of each other (they are 70 and 60 now) khusi le mann fulcha ani sochchu jindagi ma hajarau manche huncha tara afno sahara sukha dukha ko sathi budeskal ko sahara bhaneko afno partner ho. Yo video ma maile afno parents ko anuhar dekhe, Sabai le afno babu aama matra haina sasu sasura ko pani marma bujhau, sakincha ramro garau sakidaina naramro pani nagarau. May god bless everyone, may everyone’s heart be filled with love and affection❤️❤️

    • @queenelizabethiii1616
      @queenelizabethiii1616 3 ปีที่แล้ว +6

      Wow maan chuyo tapai ko comment le.
      God bless you and your family 😭🥰

    • @sagardahal9192
      @sagardahal9192 3 ปีที่แล้ว +2

      💗💗💗 May your parents live long!

    • @jenishadeuja9562
      @jenishadeuja9562 3 ปีที่แล้ว +2

      Kati ramro boleko haju le 💯right 😊 haju ko pani budeskal ma yestai milera baseko hernu pau god blessed you 😊

    • @aakriteetripathi4205
      @aakriteetripathi4205 3 ปีที่แล้ว +2

      ya u r right

    • @bgrg4339
      @bgrg4339 3 ปีที่แล้ว +1

      @@queenelizabethiii1616 thank you so much 🙏

  • @sanjulamichhane5614
    @sanjulamichhane5614 3 ปีที่แล้ว +5

    Huge respect to both legends ☺️..mithila Sharma Madan krishna shrestha 😍

  • @shreyashrestha8140
    @shreyashrestha8140 3 ปีที่แล้ว

    "Rituharuma timi pavitra",geet pachi sunirahu lagne geet yo ho mero. Maan sparse, duberahana maan lagne ggeet.Sabda lekhane mahasai lai koti....pranaam,sathai teamlai pani. Ajai pani yesta nepali pan vaeko sangeetko srijana garneharu hunuhufo rahexa danyabaad.

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 3 ปีที่แล้ว +114

    उहाँहरूलाई सम्मान स्वरुप एक लाईक दिनैपर्छ हजुर हरु लाई मेरो सम्मान छ

  • @santoshshrestha4101
    @santoshshrestha4101 3 ปีที่แล้ว +126

    i think I'm not the only one who like than original one. Salute legend.

    • @rajesh_rai
      @rajesh_rai 3 ปีที่แล้ว +3

      🤝🖐

    • @Anita466
      @Anita466 3 ปีที่แล้ว +1

      🙏🙏❤❤🤚🤚👌👌👍👍

  • @mysnacksfoods7119
    @mysnacksfoods7119 3 ปีที่แล้ว +4

    two legend artists with legendary song, music and video.....manai prasanna bhayo.....

  • @asahangwnem1464
    @asahangwnem1464 3 ปีที่แล้ว +7

    मदन क्रीसन जी, मिथिला शर्मा, जी, कस्तो राम्रो, भिडियो भनेर साध्य छैन । अति भन्दा अति राम्रो ।धन्यबाद ।

  • @ganarai7790
    @ganarai7790 3 ปีที่แล้ว +24

    गित नै राम्राे अनि मदन दाईकाे स्वरमा सुन्दा त अति अानन्द अाउछ।दुई जनाकाे अभिनय नि अति उत्तम छ।

  • @kjawir
    @kjawir ปีที่แล้ว +2

    I have nothing but RESPECT 🙏 for all your contributions... I guess I will be speaking for all Nepalese when I say - you are a legend! In every aspect... thank you so much for being in our lives

  • @B_Biryanihub
    @B_Biryanihub 3 ปีที่แล้ว +5

    Love have no age... very inspiring message!!! Love this song

  • @tarapaudel3980
    @tarapaudel3980 3 ปีที่แล้ว +69

    Hats off to the person who is playing the flute.The legends Madan sir and Mithila mam;wow,what a chemistry!

  • @rajanbhujel1339
    @rajanbhujel1339 3 ปีที่แล้ว +183

    Father is father, he is a father of Nepali musical, film industry💗

    • @bikrambhusal642
      @bikrambhusal642 3 ปีที่แล้ว +3

      मैले गर्ने कमेन्ट तपाईंले गरिदिनु भयाे धन्यवाद सदाबहार कलाकार सदाबहार नै हुन्छ दुईजनानै अग्रज कलाकारलाई हृदयदेखिनै सलाम छ

    • @ujalsudiprwy85
      @ujalsudiprwy85 3 ปีที่แล้ว +2

      right brother

  • @BishnuEkata
    @BishnuEkata 3 ปีที่แล้ว

    आदरणिय मदन दाई अझ यसरी नै प्रेरणाको स्रोत बंदै धेरै वर्ष बाँचेको हेर्न पाउ!!!

  • @kabitasharma992
    @kabitasharma992 3 ปีที่แล้ว +16

    Awesome
    I am from India
    My mother language nepali
    So this song very beautiful.
    Love is life.
    Thanks for all team, we are full enjoying.

  • @personalvlogs7350
    @personalvlogs7350 3 ปีที่แล้ว +39

    जति सुनेनी सुनिरौझै, मनै नभरिने अतिनै मीठो आवाज। भिडियो त झनै मन छुने❤️❤️❤️

  • @bibekshrestha9541
    @bibekshrestha9541 3 ปีที่แล้ว +124

    Age is just a number.
    Hats off legend.
    This song got justice now.
    🙏🙏🙏

  • @BSGORKHALI
    @BSGORKHALI 3 ปีที่แล้ว

    एउटा सुमधुर आवाजले गुन्जायमान हुन्छ अनि गित बनेर हरेक ह्दयमा प्रेम भाब छाउने गर्दछ। वास्तवमा आज यो गीतले मेरो मन छोयो। अनि म हरेक शब्द शब्दमा डुबे।आदरणीय मदनकृष्ण श्रेष्ठ दाजु प्रति नमन।।।

  • @gauravshrestha5968
    @gauravshrestha5968 3 ปีที่แล้ว +3

    This video was best than everyone ,coz of beautiful couples

  • @bijaydhungel3631
    @bijaydhungel3631 3 ปีที่แล้ว +7

    Love to see legends. नेपालमा (भाइरल बनाउने र टिकटकको) कारणले पुराना कलाकारहरुको लोकप्रियतामा आँच आएको छ। राष्ट्रका अमूल्य गहनाले अभिनय गरेको यस गीतलाई पनि माया गरौं

  • @mendolama4526
    @mendolama4526 3 ปีที่แล้ว +100

    It hurts seeing this legends getting OLD😪💔😩

    • @manojdevkota1677
      @manojdevkota1677 3 ปีที่แล้ว +3

      Legends matra haina sathi timi pani old hudai gaxau..

    • @Herxh428
      @Herxh428 3 ปีที่แล้ว

      Hurt chai gand ma hunxa hola

    • @mendolama4526
      @mendolama4526 3 ปีที่แล้ว

      @@Herxh428 yesto khatey behora nadekha na vai yaar .... tero gand xaina vandaima arkako daha garxas???

    • @Herxh428
      @Herxh428 3 ปีที่แล้ว

      @@mendolama4526 haha muji butt hurt bhayo hola tero

    • @asmikhaling6957
      @asmikhaling6957 3 ปีที่แล้ว +1

      This cmt is noticeable actually i also feel same💗💗

  • @mangalsinghmalla8794
    @mangalsinghmalla8794 3 ปีที่แล้ว +6

    Incredible voice having deepest touch from the bottom of hearts as well the expression expressed by either artists. Salute to you both legends....

  • @rupeshrajbanshi9394
    @rupeshrajbanshi9394 3 ปีที่แล้ว +3

    Legend is legend.... Woww!

  • @metaverse1347
    @metaverse1347 3 ปีที่แล้ว +11

    हाँस्य सम्राट मदन कृष्ण सर र नृत्य साम्राज्ञी मिथिला शर्मा म्याम को जीवन्त अभिनय. A great chemistry👍

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว

    अ हा !यो गित त मदन सरको स्वरमा पो !बढी सुहाउँदो रहेछ ।भिडियोले पनि उत्तिकै म्याच गरेको छ ।👌👍️💐

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +1

    आदरणीय अग्रज कलाकार मदन कृष्ण श्रेष्ठ मिथिला शर्मा ज्यु लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 3 ปีที่แล้ว +90

    हाम्रो हजुर बुबा को bg fan जति एता हाजिर गर्नु ल