Maya Launa Sajilo माया लाउन सजिलो l Madan Krishna Shrestha l Komal Oli l
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Singers: Madan Krishna Shrestha/Komal Oli
Music : Shambhujit Baskota
Lyrics: Uttam Sanjel
Arranger: Manohar Sunam
Edit: Yaman Shrestha
© Maha sanchar Pvt Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
Connect With Maha Sanchar :
Facebook Page:
/ mahasancharofficial
email : mahasancharofficial@gmail.com
Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
मह जोडी को नाम सुन्दा तस्बिर देख्दै श्रद्दाले शिर निहुरिने जतिले लाईक गरि उपस्थिति देखाउनु होला है।लट्स अफ लभ मदन दाई❤❤🧡🧡💜💜
आहा मदन दाइको सवर कति मिठो धैरै नै मन परयो
नेपाल को सान मदन र कोमल का फ्यान हरु 😋😘लाइक HeRe😘😁😁👯👯
Y?
@@bharatrana7230 3p 000
साह्रै मीठो सुमधुर र सुन्दर। गीतको बोलले बास्तबिकता उजागार गरेको छ । कोमल जी गायनमा नेपालको लतामंगेशकर नै हुनुहुन्छ। मदन कृष्ण दाइको गायनको यात्रा पनि आनन्ददायी नै छ । सबैमा धेरै धेरै शुभकामना।
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम छ।
नेपाली हास्य कलाकारका धरोहर मदनकृष्ण श्रेष्ठलाई मेरो हृदयबाट सलाम |||
मलाइ गित राम्रो मिठो लागेर 27 वटा ग्रुपमा शेयर गरेको छु सर।
मदन कृष्ण दाईकाे स्वर चाहिँ मान्नै पर्छ।मन पराउनेले 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Gana Rai [? V. x
@@alishakhadka4796 i
I guess Im asking the wrong place but does anybody know of a tool to log back into an Instagram account?
I was stupid lost my login password. I would love any tips you can offer me
@Blaze Jason Instablaster :)
@Zyaire Remington thanks for your reply. I got to the site thru google and Im waiting for the hacking stuff atm.
I see it takes quite some time so I will get back to you later with my results.
मह जाेडिलाई मन पराउने जतिले यता हाजिर गरुम हाै 🤚🤚🤚🙏❤️❤️❤️❤️
#जयनेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Me also
Comment ma like pauna lai yesto third class ko stradegy lagaam hai...
@@JUJUCREATIONS 👍️👍️👍️👍️👍️👍️🙏
Sushi Shrestha [ OFFICIAL ] kk99
कस्तो राम्रो गीत अनि मदन दाईको सक्रिय जीवन देखेर एकदम उट्साह मिलेको छ।
मीठो गितको लागि दाजुलाई 🙏🙏🙏🙏
Beautiful song but visual is not up to lyrics and music
🇳🇵🇳🇵
Dami damiii.....wawawa......sweet song.........lau mero bata 1000000 like ....
आहा!!!❤️❤️❤️❤️ हरिबंश काकाको अभिनय हुनुपर्ने।
नेपाली कलासंस्कृति अनि नेपालीका आस्ता दियो हाम्रा आदरणिय कलाकार मदन सर
जय नेपाल ।।। जय स्वाभिमान ।।।
कलाकारको सम्मान गर्ने र मह जोढि को Fan जति यता
👇️
Like
@Huxley Merrick 999998
@Huxley Merrick aaaaaww
@@sunrisesunisplayinggames937 fh0yyyyyyre1r
p
Wow
mind blowing 🙏🙏🙏🙏🙏🙏
सारै मीठो लाग्यो 👏👏👏👏👏👏👏👏👏
मह जोडि साच्चिनै मह जस्तै गुलियो छ र त सबै झुम्मिन्छन।।
धेरै राम्रो छ
सारै राम्रो गित miss you मदनकृष्ण बुबा
गित अत्यन्तै राम्रो छ तरपनी थोरै भएपनी हरिबंश काका को आवाज वा अभिनय भैदिएको भए सुन मा सुगन्ध हुन्थियो 😍🇳🇵🌺
Stupid yetti ramro geet cha yar yo duet ma .... hari dai ko feri arkai khalko mazza cha
K rakhni bro “teso garey kaso hola “ bhanna pathau ni 😂😂
Hahaha sarai राम्रो geet रमाइलो laagyo Madan Krishna sir ko geet sunna paauda
हरिवंश ज्यूको अभिनय भए सुनमा सुगन्ध हुनेथियो तर पनि मन छुयो
सारै राम्रो गीत र सधैं हिरो मदनकृष्ण दाजू🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏!!!
राम्रो साह्रै राम्रो , कर्णप्रीय !!
कति रामरो सोर मदन बाबुको को 😍😍😍😍😍😍😍😍😍😍
माया लाउन सजिलो छ , निभाउन पाे गाह्रो
किन हाेला तिम्रो मन ढुंगा भन्दा साह्राे ❤️❤️❤️❤️
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी "
🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏
सारेै राम्राे लाग्याे अझै मह जोडी भएको भए कति राम्रो हुन्थ्यो होला
धेरै राम्रो गित छ नमन छ दुबै जनालाई
आजकलको समय अनुसार राम्रो छ गित 🎵🎧️ किनकी माया लाउछ्न निभाउन सक्दैन 🇳🇵
Sahi ho.
honi
एकदमै राम्रो छ
एकदमै मिट्ठो गज्जब
Kati mitho aawaaj Madan sir ko❤❤❤
I agree♥️♥️
ati mitho geet create garnu vako madan dai lai thanksss a lot
👌👌👍️👍️💗💑👍️👍️👍️👌👌 राम्रो अतिनै राम्रो कलाकारको कला मदनकृष्ण श्रेष्ठ ज्युमा छ, अझै नि बुढौली हैना लक्का जवानिको जोश मदनकृष्ण ज्युमा छ, उहा प्रती मेरो हार्दिक नमन्🙏🙏
सरै राम्रो गित दामीछ है हजुर हरु गित 👌👌👌👌🙏🙏🙏
वाह ! गज्जब ।
मन पर्याे ।
काेमल दिदी अनि मदनकृष्ण अंकल नमन ।
Kati ramro sunau sunau layo
100 choti herne le👍👍👍
राम्रो लाग्यो ।🙏🙏
अति मिठो लाग्यो 💙💙💙💙💙💙💙
Purano geetharuko yad aayo.... Nice song ...❤❤
अति शुन्दर मदन सर र Miss ओलि बैनी को स्वर Keep it up .
"मह" भै दीए अझै राम्रो हुन्थ्यो ,,, अलिकति के नपुगे जस्तो ,,,,
तर मीठो छ!!!!!!!! मदन दाजुको फुर्ति जवान देखिया छ! हाम्री सांसद पनि कम हुनुहुन्न है!
उत्ताउलो गित गाउन र मीठो बोली गरेर भाषण गरी राष्ट्रघाती, गद्दार, भ्राष्टाचारीको जड MCC सम्झौतातिर उक्साएर नेपाल र नेपालीहरूलाई मृत्यूको खाडलमा धकेल्न खोज्नेको समूहमा लिप्त कूख्यात पनि छिन् कोमाल ऒली ( ऒलो महामारीको रोग ) .
मदन दाइ सारै मिठाे गित छ शभकामना छ हजुरलाइ
Wow lovely song☺☺Love you Madan baa. Hope to see more songs on future.
thanku
मिठो लाग्यो मदन दाइ र कोमल जी को गीत।
Always awesome.
कति मिठो गित अनि मदन दाइ 🙏🙏
Madan sir salute ajhai pani swor
Ma yeti mithas love you sir respect ✊ and komal mam love you 😘
Derai ramro chha👍👍👍👍👍
Legend maha jodi😀
एक अमुल्य हिरा मदनकृष्ण दाइ, सलाम छ ।
I read 'maha ko ma' and 'cheena harayeko manche' recently..aani tyo padhera i have grown more respect and love towards MAHA jodi..Madan sir ra Hari sir lai mero maan dekhi nai dherai dherai maya..my parents were always a huge fan of you both..ra aaba chai i am on the list of fans as well..hajur haru ko book padhera time travel garejasto feel bhako thiyo..and i enjoyed it..thank you for sharing your experiences with us..tapai haru ko struggle dekhera i got motivated..for not to have negative thoughts..thank you both very much..yo sabai kura last week yaman dai bheteko bela nai bhanne maan thiyo..tara aachanak bhet bhako le garda maan ko kura mukh ma aaucha sakena..we all nepali love you both..
सर्बप्रथम उच्च आदर छ बरिस्ठ कलकारज्यु हरुलाइ । मदन सरको यो उमेरमा नि स्वोर एक्दमै मिठो लाग्यो
Legend actor lai mero hirdaya dekhi nai salam .dherai nai ramro geet .sir ka fan haru hit like 🙏🙏🙏🙏
आहा !
कति मिठो...
Legend mahajodi....
जति सुनो उति सुनौ लाग्छ हाम्रो आर्दणीय अग्रज मदनकृष्ण सर प्रति सधैं नमन छ।🙏🙏
Respect for Legend 🙏🙏♥️♥️🎶.
Love you from Nepali Hip hop/Rap.
दुबै जना अब्बल र पुरानो कलाकार सम्मान छ दाइ अनि दिदि
Legend is back again with his voice
GIVE RESPECT HIM WITH LIKE
Great Sallam chha hajur haru ko mehenat lai 🙏
Hait...daami.
This song soon gonna be trending 1 in Nepal..
Hats off to Madan Krishna shrestha...so nice voice..
दुबैजना मन पर्नी मायाहरु 😍😍
Madan Krishna Shrestha
N
Komal Oli
Sarai ramro vocal 🎶🎶🎶
Thank you for Sharing 🙏🙏🙏
अतिनै कर्ण प्रिय गीत तथा स्वर,,,,कॊमल र दाई मदन कृष्णकॊ।
La ekdam mitho ❤️❤️
मदन श्रेष्ठ को स्वर नै अति राम्रो लाग्छ
Respected madan dady ❤️❤️❤️❤️❤️❤️🙏🙏
Wow lovely ❤️❤️ song
La hai kehi hola jasto chha....👍️👍️👍️
energetic person madan sir voice and komal oli ko damii xa😋😋
एउटा लामो कालखण्ड रित्तो गयेछ मदनकृष्ण श्रेष्ठको ,,,कति खेर गये हाेलान गीतहरु ,,,,तैपनि अझै धेरै पाउला नेपाली गीत वहाँ बाट
Nice Song Our Lengandry Singer👌👌👌❤❤🙏🙏
धेरै धेरै राम्रो छ गीत अनि बधाई छ मदन दाईलाई । जोडी मह, बोली मह, गीत मह, हसाउने र हास्ने मह, कला र गला मह सबै मह जतिकै छ । नेपाली कला र सस्कृतिको सहि, सरल र सभ्य तरिकाले आम् नेपाली जनताले सरल अनि छर्लङ्ग बुझ्ने गरी निरन्तर रुपमा पस्किरहेको छ । अझै एउटा सताब्दी सम्मै हजुरहरुको यो मह जोडी हेर्न, देख्न र सुन्न पाउ भगवान् पशुपतिनाथ सँग यही छ आम् नेपाली जनताको प्राथाना 🙏🙏🙏 तर उत्तम सन्जेल भन्ने मान्छे धेरै फटाहा छ त्यस्ता फटाहा मान्छेहरुलाई बेलामै बुझेर संगत टाढा राख्नु हुन नेपाली नागरिकको अनुरोध पनि छ ।
कोमल वली fans ✍️✋
धेरैपछि यति मीठो गित सुन्नपाईयो । दुबै जना गुरुहरु र शर्जक प्रति हार्दिक नमन् ।
Evergreen madan krishna shrestha and komal oli❤️❤️
मह जाेडि मदन दाइ हजुर लाई सलाेट छ हजुर काे साेर मिठाे छ
Who liked before watching 😊😊?
धेरै राम्रो छ। ❤️❤️❤️
Superb song. Congratulations to both multi talented personalities !
धेरै राम्रो गितको भिडियो आदरणीय अग्रज मदन कृष्ण श्रेष्ठ -कोमल वली दिज्जु लाई सम्मान छ अहिले कतार🇶🇦 देखि हेर्दैछु
"गुनासाे" काे पनि इज्जत हुन्छ,
जाे हर काेहि सगँ गरिन्न
Wawa
लेजेण्ड को उत्कृष्ट प्रस्तुति राम्रो लाग्यो
Beautiful song and video 👏🏼
आहा !कति राम्रो गाना।
Lots of love.
Legend!❤️
Hope this song gets on trending for a month❤️❤️
wow hamro nepai hasye kalakar sabaiko mutuma basnu vako hamro madam unc ko sarai mito song sina paiyo dherai khusi chu kripaya sabai jana aaunuhola jodnu hola
waiting this song for trending again
धेरै खुसी लाग्यो यो गीत सुन्दा you know why -- यो अबस्था मा नी धेरै राम्रो लाग्यो लाग्छ सबैलाई राम्रो लाग्छ होला मदन दाई अझै धेरै गीत गएको देखनु पर्योश
हार्दिक नमन🙏🙏
वाउ ...धेरै राम्रो 🙏🙏🙏🙏🙏💗💗💗💗💗💗
yo umer maa pani yeti mitho swor wow sir❤❤❤.
अाहा!!एकदमै सुमधुर गीत।।
Watching ads only for these legends ♥️
़
8
Watch full add for these legend only.
@@ghanashyamkhatri6413 7ù
वा वा वा।दामी।
wow 😍😍
मह लाइनै राखेको भय सुन मा सुधन्द हुने थियो
Wou dami💞❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
वावावा मलाई सारै मन पर्यो
Always great............
कति राम्रो मिठो गीत हो मलाई सारै मन पर्यो
Both Nice performance