RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV
    रेलको बाटो...
    शब्द
    लेखराज गिरी
    स्वर/संगीत
    सुरज पण्डित
    संगीत संयोजन
    कमल सौराग
    रेकर्डिङ्ग स्टुडियो
    मारुनी डिजिटल
    सम्पादन
    लोकेश भाट
    छायांकन
    ट्राभलर अविनाश
    रेशमराज रोकाया
    दाने बोहरा
    हरिश महरा
    video credit:
    Naresh Kushi
    निर्देशन
    सुरज पण्डित
    दृश्य निर्माण
    वल्र्ड कभर मिडिया प्रा. लि.
    ९८४१७८०१८६
    बिशेष धन्यवाद
    नवराज भण्डारी
    सत्या थापा
    अलिजा रोकाया
    Technical Advisor
    Kishor
    Unauthorized re-upload of this TH-cam video is prohibited and will be reported if found to be. Copyright © Suraj pandit.

ความคิดเห็น • 9K

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 ปีที่แล้ว +1142

    देशका गद्दार नालायक चोर नेताहरुले यो गीत हेर्छन् कि हेर्दैनन् होला ?? यति राम्रो सृजनाको लागी सलाम छ ✊✊✊

    • @Pyuthanpost45
      @Pyuthanpost45 3 ปีที่แล้ว +27

      बहुला दाइले फेसबुक्मा मात्रै हैन युटुभमा पनिदियो दनक दाइको हिम्मत लाई सलाम्💌💌😘🎂

    • @kopiladhakal7569
      @kopiladhakal7569 3 ปีที่แล้ว +9

      खै दाई के गर्छन् उनहरूलाई सत्ताकै पिर छ

    • @hamalbinod5334
      @hamalbinod5334 3 ปีที่แล้ว +7

      Sacha desh bhakti yatha hajir hu

    • @milantamang123official8
      @milantamang123official8 3 ปีที่แล้ว +6

      Hansup

    • @sancharmk6612
      @sancharmk6612 3 ปีที่แล้ว +5

      होतनि के बहुला दाजु

  • @SurajPanditOfficial
    @SurajPanditOfficial  3 ปีที่แล้ว +1746

    नमस्कार म गायक सुरज पण्डित जति जनाले हेर्नुभयो मेरो याे भिडियाे पक्कै पनि हजुर हरु लाई आनन्द मिल्यो होला भन्ने आशा लियको छु अझै पनि यो भिडियाे अनि गीत लाई share, like, comment अनि मेरो Channel लाई Subscribe गरिदिनहुन अनुरोध गर्दछु अब को केही समयमा मनोरञ्जन दिने खालको गीत लियर आउदै छु कृपया साथ अनि सपाेर्टकाे आशामा छु!

    • @mohanolee
      @mohanolee 3 ปีที่แล้ว +14

      निकै उत्कृष्ट गित छ सर

    • @gokarnasharma730
      @gokarnasharma730 3 ปีที่แล้ว +6

      ❣️❤️Best song daju

    • @neerajpariyarsingar3764
      @neerajpariyarsingar3764 3 ปีที่แล้ว +3

      Git akdamai man xune xa Tik tok ma sunya thiy feri utube ma khuje
      Akdamai mitho

    • @surendrasinghbista6316
      @surendrasinghbista6316 3 ปีที่แล้ว +5

      सर गीत एकदम सानो भयो कमसेकम दश मिनेट को भए रमाइलो हुन्थ्यो।

    • @harishchaudhary312
      @harishchaudhary312 3 ปีที่แล้ว +3

      उत्कृष्ट गित छ हजुर जती चोटि हेरेनी हेर्न मन् लागछ

  • @princerabin198
    @princerabin198 3 ปีที่แล้ว +110

    जती हेरे पनि नथाक्ने जत्ती सबै यता हाजिर हौ है
    कत्ती पटक हेरि सके जत्ती पटक हेरे पनि कहिलयै अगाएन कति मीठो स्वर सलाम छ दाजु😍🙏🙏🙏❣️❣️

  • @sureshbohara6566
    @sureshbohara6566 2 ปีที่แล้ว +231

    गयक यस्तो पो हुनुपर्छ जस्ले जनताको मन छुने गित गाओस् सलाम छ हजुरलाई💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +3

      Share plz

    • @sirjanadhakal2219
      @sirjanadhakal2219 ปีที่แล้ว +2

      गायक यस्तो पाे हुनुपर्छ जनताकाे मन छुने र यथार्थ चित्रण भएको सलाम छ सरजक र गायक लाई

    • @gitamagar3812
      @gitamagar3812 ปีที่แล้ว +1

      Wow nice song

    • @ishworbogati6572
      @ishworbogati6572 ปีที่แล้ว

      Very nice song

    • @SusanGhimire-kr1km
      @SusanGhimire-kr1km 3 หลายเดือนก่อน

      Vary nice song

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 2 ปีที่แล้ว +228

    भुइँमा खुट्टा टेक्दा रातो कार्पेट ओछ्याउनु पर्नेहरुलाई यो गितको शब्दले छोयो कि छोएन। हृदय स्पर्शी शब्द ,सहित र स्वर ❤️❤️❤️

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +349

    हामि सबै नेपालीको तितो यथार्थ हो सर, गीतले मन देखि तँ जिरिङ्ग पार्यो एकदमै राम्रो गीत !

  • @changenepaltv
    @changenepaltv 3 ปีที่แล้ว +160

    आँखा बाट आशु खसेको मेरो मात्रै होला ।
    अति मार्मिक

  • @krishnamager9607
    @krishnamager9607 6 หลายเดือนก่อน +53

    यो गित आको ३बर्ष भैसक्यो बल्ल आज ४ ५चोटि सुन्दै छु पैला थोरै मात्रै सुनेको थिए आज खोजेरै सुने जति सुने पनि नपुग्ने कति राम्रो सब्द

  • @sunilthapamagarofficial7664
    @sunilthapamagarofficial7664 3 ปีที่แล้ว +131

    हामी लाई रेल पानी जाहाज चाहेन सरकार
    यो बिकट ठाउँमा सडक यातायात शिक्षा हस्पिटल को बेबस्ता गर 🙏🙏🙏

  • @deepbasnet8903
    @deepbasnet8903 3 ปีที่แล้ว +156

    यति राम्रो सिर्जनालाई unlike गर्नेहरुलाइ रास्ट्रघाती घोषणा गर सरकार 😡

    • @mravis
      @mravis 3 ปีที่แล้ว +1

      sahi kura sir

    • @rajivneupane2183
      @rajivneupane2183 3 ปีที่แล้ว +1

      ओलिका साइबर सेना होलान

    • @sagararyal7580
      @sagararyal7580 3 ปีที่แล้ว +1

      Yo song share navayara vanejati views aako chhaina no 1 song mero man ma basna safal aailesamma ko

    • @admkr98ahdamhaityomar91
      @admkr98ahdamhaityomar91 3 ปีที่แล้ว +1

      Tai bhanako khata haru 1 2 kuyako aalu la country nai khatam banae sakyo

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +1

      Share plz

  • @parshuramthapaofficial5633
    @parshuramthapaofficial5633 3 ปีที่แล้ว +332

    टिकटक मा क्लिप हेरेर यता आएको! गीत साह्रै राम्रो लाग्यो।

    • @user-mf1rj3nz8i
      @user-mf1rj3nz8i 3 ปีที่แล้ว +3

      Ma ni

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว +2

      @@user-mf1rj3nz8i नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @karunalamichhane5067
      @karunalamichhane5067 3 ปีที่แล้ว +1

      same here

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@karunalamichhane5067 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @parshuramthapaofficial5633
      @parshuramthapaofficial5633 3 ปีที่แล้ว +1

      @@Pandeykajioffical mero ni gardinus ma ni garxu

  • @Dev.chamling__Official
    @Dev.chamling__Official ปีที่แล้ว +68

    ❤यो गीतले ओस्कार पाउनुपर्छ 🎉
    यथार्थ चित्रण हाम्रो देश नेपालको 😢😢

  • @kissurokaya3677
    @kissurokaya3677 3 ปีที่แล้ว +918

    tiktok ma geet सुनेर आउने जेती यता

    • @hikmatkhadka6191
      @hikmatkhadka6191 3 ปีที่แล้ว +8

      ma pani link magi magi aa ko

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@hikmatkhadka6191 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @manishsafarivlogs
      @manishsafarivlogs 3 ปีที่แล้ว +1

      @@Pandeykajioffical maaaa

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@manishsafarivlogs mero youtube chanel subscribe garidinu laaaa

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@manishsafarivlogs नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

  • @hemrajdhakal3396
    @hemrajdhakal3396 3 ปีที่แล้ว +249

    दिनको ५/७ पटक यो गीत सुन्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 🙏♥️

  • @becomingshyamji
    @becomingshyamji 3 ปีที่แล้ว +75

    सबै लागेर यो गितलाई Trending मा पुर्याअौ । सक्दो लाइक, कमेन्ट तथा सेयर गरौ । यो गितले कर्णालीको दुख बेदना मात्र नभएर कर्णाली सुन्दर छ भनेर पनि शन्देश दिएको छ ।

  • @khagacharya9499
    @khagacharya9499 ปีที่แล้ว +22

    २०४६ साल भन्दा अगाडि यो गित हुन्थ्यो भने , नेपालका फटाहा कम्युनिस्टहरूले मुलमन्त्र बनाउथे ।

  • @sathi955
    @sathi955 3 ปีที่แล้ว +306

    टिकटकमा यो गित सुनेर आएको

  • @BastabikKhabar
    @BastabikKhabar 3 ปีที่แล้ว +114

    निकै उत्कृष्ट गित

  • @dillipariyar4264
    @dillipariyar4264 3 ปีที่แล้ว +30

    सबै नेपालीको माया चाहियो यति राम्रो उत्कृष्ट सृजना को लागि सपोट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @visiteverestannapurnanepal7810
    @visiteverestannapurnanepal7810 ปีที่แล้ว +15

    सुन्छु घरी घरी, झनै सुन्न मन लाग्ने।।।
    मन छुने शब्द, स्वर, संगीत।।।
    वास्तविकता।।।

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 3 ปีที่แล้ว +29

    अति मार्मिक गित ✊✊नेपालको वास्तविक चित्रण 😑😑धन्यवाद सबै जनालाइ🙏🙏

  • @sudipsunar3306
    @sudipsunar3306 3 ปีที่แล้ว +106

    The untold story of karnali pardesh😢emotional song❣️😍

    • @a-neelsubedi863
      @a-neelsubedi863 3 ปีที่แล้ว +1

      The untold arory of karnali pradesh emotional songs 😍😍😍

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@a-neelsubedi863 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @dipakshahi3391
    @dipakshahi3391 3 ปีที่แล้ว +259

    यो एउटा गित मात्र होइन हामी कर्णाली बासिको यथार्थ पिडा बोकि एउटा गतिलो सन्देश मुलक बाण हो नेपाल सरकारलाई । thank you broo ..keep it up.

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  3 ปีที่แล้ว +6

      Share plz

    • @maheshrijal7261
      @maheshrijal7261 3 ปีที่แล้ว +5

      i love it

    • @hemgaha9729
      @hemgaha9729 3 ปีที่แล้ว +4

      @@SurajPanditOfficial on it I you as

    • @chandradev6515
      @chandradev6515 3 ปีที่แล้ว +4

      आहा कति राम्रो शब्द यथार्थ मा आधारित

    • @davidpoudel966
      @davidpoudel966 3 ปีที่แล้ว +4

      e the

  • @sunasubedi
    @sunasubedi 2 ปีที่แล้ว +14

    अाहा कति मिठाे स्वर गितका शब्दहरु कति मार्मिक हुन् 50 पटक जति हेरिसकेकाे छु याे गितले त राष्ट्रिय अवाड पाउनु पर्छ।👍️❤️❤️❤️

  • @thenepaligamers8472
    @thenepaligamers8472 3 ปีที่แล้ว +309

    I think this song deserves millions of views❣❣❣

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@devrajpaneru1444 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @buddhalama3301
      @buddhalama3301 3 ปีที่แล้ว +4

      More than million sir..

    • @sagarkc5838
      @sagarkc5838 3 ปีที่แล้ว +2

      Awesome

    • @premawasthi2722
      @premawasthi2722 3 ปีที่แล้ว +1

      Yes bro

    • @naulovideo8999
      @naulovideo8999 3 ปีที่แล้ว +2

      Ramro reality lai kaha herxan ra aajkal hawade haru lay

  • @santoshsunar9909
    @santoshsunar9909 3 ปีที่แล้ว +140

    गित सुन्दा सुन्दै आँखा बाट आँसु आएको थाहा नै भएन अति मिठो शब्द र यो यथार्थ हो

  • @tapendradevkota9458
    @tapendradevkota9458 3 ปีที่แล้ว +126

    एक दिनमा 10भन्दा पटक यो भिडियो हेर्ने को को छौ 🙏🙏

    • @Thunder212
      @Thunder212 3 ปีที่แล้ว +1

      🖐🖐

    • @harissaud6969
      @harissaud6969 3 ปีที่แล้ว +3

      Mai Le 15 choti heryaxau

    • @koshawasthi
      @koshawasthi 3 ปีที่แล้ว +2

      Ma xu

    • @sancharmk6612
      @sancharmk6612 3 ปีที่แล้ว +1

      कोठामा हुदा यूटुुब डिउटको लागि डाउनलो गरेर हेरचम हामिलेत ,,,

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@Thunder212 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

  • @misssushmadahal3380
    @misssushmadahal3380 ปีที่แล้ว +14

    यो गित सुन्दा मेरो मन र आँखा नरोएको दिन छैन। मेरो देश र जनताको पिडा बुझेको छ यो गित ले 😢 नेता हरु को छोयो कि छोएन । यति मार्मिक र गहिरो शब्द प्रयोग गरिएको छ यो सबै मान्छे ले रचना गर्न सक्दैन ❤ सुरज जि लाई सम्झिदै धन्यवाद दिन चाहन्छु र अझै अरु पनि अपेक्षा राख्दछौँ ❤❤

  • @युबराजकुँवर
    @युबराजकुँवर 3 ปีที่แล้ว +81

    अति सुन्दर शब्दहरूको प्रयोग। यो गीत मा dislike गर्नेहरुलाई कस्तो प्रकारको गीत मन पर्दो रहेछ।(जिज्ञाशा)

    • @nandamayagurung9795
      @nandamayagurung9795 3 ปีที่แล้ว +3

      Dislike hanne haru bhastachari ho desh ko net ko jhole ho.........

    • @jbrai905
      @jbrai905 3 ปีที่แล้ว

      hoho

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว +2

      कमाउनिस्टहरुले अरुले जत्ती राम्रो कला सङीत सिर्जना गरे पनि value दिदैनन ! नाक खुम्च्याउछन उनिहरुलाई लाटा सोझाको रगत उमालेर भाबनामा बहक्याएर,मराएर सत्ताको भरयाङ बनाउने सङीत मन पर्छ!

    • @sumankumal4994
      @sumankumal4994 3 ปีที่แล้ว

      Ho jhole nai ho

    • @srizun
      @srizun 3 ปีที่แล้ว

      thaha payera k garne? kati le like gareko and 1% le dislike garyo.. kina dislike ma focus? like dherai raicha bhanna sakincha hola ni?

  • @TirkhaBudha.
    @TirkhaBudha. 3 ปีที่แล้ว +77

    सुरज पण्डित लाई क- कस्ले चिन्नुहुन्छ ।चिन्नु हुने जति हाजिर गरुम त!
    *** सुरज पण्डित जुम्ला **

  • @rajunepali1939
    @rajunepali1939 3 ปีที่แล้ว +136

    1000 हेरे पनि नअघाउने यो गितलाई म एक दिनमा १० चोटि सुन्नेछु आजका दिनदेखी।।❤️❤️❤️❤️

    • @happinesswithkids-sk
      @happinesswithkids-sk 3 ปีที่แล้ว +2

      best of luck

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  3 ปีที่แล้ว +2

      Tq

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว +1

      @@happinesswithkids-sk नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@SurajPanditOfficial नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @Pradeshtv
      @Pradeshtv 3 ปีที่แล้ว +2

      देश र जनताकाे गीत यस्ताे हुन्छ भनेर इन्द्रेणीकाे दाेहाेरीवालालाई कसले भन्देकाे भए हुन्थ्याे ।

  • @lasangghising-d2e
    @lasangghising-d2e 2 หลายเดือนก่อน +2

    म चाहिँ आज हेर्दै छु वास्तविक चित्रण गरेको गित अनि मिठो स्वर ❤❤❤❤

  • @RohitSharma-vm9vf
    @RohitSharma-vm9vf 2 ปีที่แล้ว +31

    यस्तो पो हो गीत भनेको देश यथार्थ चित्रण गरेको सदावहार संगीत रचनाको लागि धन्यवाद दिन चाहन्छु 👏🙏🙏

  • @manoj2890
    @manoj2890 3 ปีที่แล้ว +26

    गित भनेको यस्तो हुन पर्छ ,यस गित मार्फत हजुर ले नेपाल को भित्री पीडा देखाउनु भयो हजुर लाइ धेरै धेरै धन्यवाद र आउदो दिनमा पनि यस्तै गित को अपेक्षा राखेका छम 🙏🙏🙏❤️

  • @umeshrajjoshiofficial2167
    @umeshrajjoshiofficial2167 3 ปีที่แล้ว +16

    कति राम्रो स्वर १०० चोटि सुन्दा पनि नअघाउने छ यो गितको

  • @rajgurung84
    @rajgurung84 2 ปีที่แล้ว +3

    #यथार्थ रेलको बाटो मार्मिक गीत ......रेलको बाटो सबै सिरिज अप्रतिम छन् .....सुरज सर लाई सुभकामना

  • @sapararana7849
    @sapararana7849 3 ปีที่แล้ว +147

    नेपाली संगीत जगतमा सामाजिक यथार्थलाई समेटेर एउटा नयाँ गहनाको सृजना भएको छ। सम्पूर्ण श्रजकहरुलाई धेरै बधाई अनि आगामी दिनहरूमा पनि यसरी नै सफलता पाउदै जाउन्।।

  • @krishnabhatt5262
    @krishnabhatt5262 3 ปีที่แล้ว +65

    माग तिम्रो नि माग नै हो मेरो नि माग नै हो 😓 फरक यत्ती छ कि तिमी रेलमार्ग को माग गर्दै छौ भने म मोटर बाटो को माग गर्दै छु 😓😨
    यो यथार्त घटना लाई गित मा परिणत गर्ने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +79

    aaha man mastishk sabai chhoyo sir ..hats off to u sir

  • @cchaudhary2503
    @cchaudhary2503 4 หลายเดือนก่อน +11

    कलाकारले देशको पीडा बुझ्छन्, नेता बुझेको भए हुम्ला जस्ता दुर्गम ठाउँमा रेल नपुगे नि, भरपर्दो मोटर बाटो त पुगथ्यो नि

  • @kehi_nilo
    @kehi_nilo 3 ปีที่แล้ว +211

    This song really deserve more than million view... godbless yu SUraj Sir❤!
    🤗🤗
    Lyrics 🙏🏻

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 ปีที่แล้ว +2

      Ani mero channel ले चैं 1 m subscribe deserve garxa ki nai Hjr 😂😂😂

    • @tilakpurclub6535
      @tilakpurclub6535 3 ปีที่แล้ว +2

      Writer is best 😍

    • @sudipkafle8661
      @sudipkafle8661 3 ปีที่แล้ว +1

      More one million queen

    • @nabrajbhandari3088
      @nabrajbhandari3088 3 ปีที่แล้ว +2

      @@tilakpurclub6535 tye,q\,hd qz

    • @nagendramalla7808
      @nagendramalla7808 3 ปีที่แล้ว +2

      कर्णाली काे बस्तविकता यहि हो,हजुर ।

  • @sukumaya_00
    @sukumaya_00 3 ปีที่แล้ว +73

    My villege humla thank you so much hjr lai

  • @prithivibk8539
    @prithivibk8539 3 ปีที่แล้ว +14

    यो सृजनाले कस्को मन नछोला..😥😥 सम्बन्धित नियाक ध्यानाकर्षण होस🙏🙏🙏

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 ปีที่แล้ว +16

    अति मार्मिक शब्द, संगित , गायनको संयोजन अति उतकृष्ट गित जति सुने पनि चित्त नबुझ्ने।साल्युट छ यो टिमलाई।उत्तरोउत्तर प्रगति को शुभकामना ।।

  • @rabindrarai6675
    @rabindrarai6675 3 ปีที่แล้ว +19

    WOW! यो गीत सुनेर शरीरमा काडा पलायो। कर्णाली प्रदेसको दुर्गम कुना कन्दरा बिकट गाउँ ठाउको यथार्थ चित्रण गरिएको गीतले सारै मन छोयो। त्यसमाथी मीठो स्वार शब्द सङ्गीतको समायोजनले झनै उत्कट लाग्यो। सम्पुर्ण टीमलाई हार्दिक बधाई 🙏

  • @saayapariyar1666
    @saayapariyar1666 3 ปีที่แล้ว +11

    20 पटक सुने आहा कति मिठो शब्द सल्युट गरे मैले 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @sthaprabash1553
    @sthaprabash1553 3 ปีที่แล้ว +26

    Tik tok बाट यो‌ गित सुन्न आउनी को को हुनु हुन्छ सारै राम्रो शब्द सङ्गित छायांकन जति सुने पनि सुनाै सुनाै लाग्नी धिक मरेन यो गित पालो अब trending मा जाने ❣️❣️🙏🙏🙏🙏

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @dharmendrasunar1
      @dharmendrasunar1 3 ปีที่แล้ว +1

      Ma man chhoyo yo geet le.😘😘😘

    • @deepakrawal8933
      @deepakrawal8933 3 ปีที่แล้ว +1

      Ma Pani aayko ho

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@deepakrawal8933 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@dharmendrasunar1 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

  • @Prasadtmg
    @Prasadtmg 2 ปีที่แล้ว +4

    सुन्न हेर्नै गाह्रो।शक्तिशाली सिर्जना सर्जकहरुलाई नमन🙏🙏🙏🙏

  • @deepakshrestha405
    @deepakshrestha405 3 ปีที่แล้ว +47

    I am sure this song will get a national award.

    • @ganeshadhikari748
      @ganeshadhikari748 3 ปีที่แล้ว +2

      But, it is against Nation holder, KP n Bidhya :) so alik garo vayo!
      But desreved!

    • @Amar_8848
      @Amar_8848 3 ปีที่แล้ว

      Correct, but bro, National award dine byakti haru political leader ko sh*t lai pani puja garchhan, yo song le reality lai picturized gareko chha, so didainan.

    • @deepakshrestha405
      @deepakshrestha405 3 ปีที่แล้ว +2

      @@ganeshadhikari748 Yes It is against KP nad Bidhya but it's not against Nepali. It's show reality of Nepal so I hope they will get National Award

    • @deepakshrestha405
      @deepakshrestha405 3 ปีที่แล้ว

      @@Amar_8848 Yes sir. A reality-based song couldn't get an award. other songs get award our society is going to where

    • @travelforhappy7875
      @travelforhappy7875 3 ปีที่แล้ว

      Or it will be banned by corrupt leaders

  • @yogeshyogesh1711
    @yogeshyogesh1711 3 ปีที่แล้ว +18

    दाउरा घाँस खाली खुट्टा छैनन चप्पल जुत्ता , रातो कार्पेट बिच्छ्याउछन रे तिमले टेक्दा उता ,कति मर्म स्पर्श शब्दहरु नेपालको वास्तविकता लाई चित्रण गरेको छ यो गीतले सम्पुर्ण सर्जक हरुमा हार्दिक आभार ।

  • @mannu3103
    @mannu3103 3 ปีที่แล้ว +50

    सरकारले प्रगति विवरण रेल धरहरा र रेल देखायो मान्छे भोकै नागै छ रीनले चुर्लुम्बै डुबेको छ व्यवसाय छैन कोरोनाको रहरले मरौ मरौ जस्तो लाग्छ यस्ता चील्ला रोड र ठुला ठुला पुल धनीका लागी मात्र हुन गरीबले तीरेको करको मुल्य पनी पाउदैन । यो गीत मार्मिक साह्रै मन छोयो । कसको मन नरोला र !!

    • @Aariya2071
      @Aariya2071 3 ปีที่แล้ว +1

      tara tyo rail pani paperma matrai aako xa.

    • @pokharacanyoning875
      @pokharacanyoning875 3 ปีที่แล้ว +1

      साथि यथार्थ गीतमा भेटाए।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @thapagopal4778
    @thapagopal4778 ปีที่แล้ว +4

    यो गितले त national award पाउनै पर्छ

  • @Dreamgvmtjob
    @Dreamgvmtjob 3 ปีที่แล้ว +14

    कर्णाली को वेदना अब कर्णाली बासिले क्रान्ति लाउन पर्छ जय कर्णाली 🇳🇵🇳🇵🇳🇵

  • @dineshrawal8984
    @dineshrawal8984 3 ปีที่แล้ว +10

    यति राम्रो सन्देशमुलक गित हुदाहुदै पनि गित Trending मा किन आएन? दुख लाग्यो।

    • @SonOfChrist3
      @SonOfChrist3 3 ปีที่แล้ว +1

      New channel vayara ho bro

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@SonOfChrist3 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @surendranagari3858
    @surendranagari3858 3 ปีที่แล้ว +12

    हुम्लाबासी हरुको पीडामा अत्यन्तै मर्माहीत गीत बनाईदीनु भएकोमा धेरै धेरै बधाई दीन चाहन्छु यो आवाज समबन्धीत नीकाए सम्म पुगोस

  • @THERJPODCAST.
    @THERJPODCAST. 3 หลายเดือนก่อน +3

    बधाई छ बन्धु 7.6 M पुगेकोमा

  • @reshmirajbashyal
    @reshmirajbashyal 3 ปีที่แล้ว +22

    लास्टै मन पर्यो गित।
    धन्यवाद सर्जक।

  • @MrYogain
    @MrYogain 3 ปีที่แล้ว +28

    यो गितको शब्द, मर्म, गायन र संगित सम्योजन भन्नै ब्रमहाण्ड स्तरको छ। सम्पुर्ण स्रष्टाहरुलाई हार्दिक सलाम बधाई👏🙏

  • @rupakkatuwal3242
    @rupakkatuwal3242 3 ปีที่แล้ว +39

    Yo geet maa ni dislike garne haru yei धर्ती का हुन कि अरु कुनै ग्रह का😠😡

    • @dipakthapa4711
      @dipakthapa4711 3 ปีที่แล้ว +2

      Ma pani yai nai comment garna aako thya

    • @shikharghimire5073
      @shikharghimire5073 3 ปีที่แล้ว +2

      कि नेताको झोलेहरु हुन कि नेताको परिवार कि नेतै हुन भ्रष्टाचारिहरु 🤨

    • @numasamsohang948
      @numasamsohang948 3 ปีที่แล้ว +1

      Pakai kp ra bedhaya ko chala haru holan😡😎

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@numasamsohang948 th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @मनिसछेत्री
    @मनिसछेत्री 3 หลายเดือนก่อน +2

    नेपाल को यथार्त लुकेको छ यो गित मा😢😢

  • @aashathapa966
    @aashathapa966 3 ปีที่แล้ว +5

    सारै मन छोयो यो गीत ले 🙏🙏🙏❣️❣️❣️सलाम छ संगीतकार दाइ लाई ❣️❣️❣️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  3 ปีที่แล้ว

      Tq

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

  • @phurinjisherpa
    @phurinjisherpa 3 ปีที่แล้ว +38

    मुटु छुने शब्द अनि स्वर तेस्तै सर म चही Tiktok बाट आएको 🙏🙏❤️❤️❤️

  • @joyagautam3095
    @joyagautam3095 3 ปีที่แล้ว +9

    आज first time comment गर्दैछु youtube को कुनै video मा सार्है मन छुने गीत ❤️🌸 आँखा त रसायो रसायो शरीर मा काडा नै उठ्यो हरेक शब्द अनि video ले

  • @asmitachaudhary4754
    @asmitachaudhary4754 ปีที่แล้ว +11

    Both songs should get a national award.

  • @madhav043
    @madhav043 3 ปีที่แล้ว +15

    नेपाल भित्र बसोबास गर्ने सम्पुर्ण नेपालिको चित्रण गरेको यो गीत सत्यतामा आधारित छ।।निकै मार्मिक लाग्यो ।।❤️❤️❤️मन छुने गीत ।।।।
    सक्दो share अनि like गरौं ।।

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 3 ปีที่แล้ว +11

    गीत गज्जब लाग्याे लेखराज सर ।
    भिडियो अनि गायन पनि गज्जब छ ।

  • @nanubogati2659
    @nanubogati2659 3 ปีที่แล้ว +9

    नेपाल को कला जगत को सान हो यो गित मुटु मै पुग्यो आवाज यो गित ले रास्टिय अवार्ड पाउनु पर्छ गर्व लाग्यो गित सुनेर ।।

  • @danbahadurbohara6805
    @danbahadurbohara6805 3 หลายเดือนก่อน +3

    मनै छुने शब्द, लय तथा संगीत । नमन सबै प्रति ।

  • @rudhrakhatri5184
    @rudhrakhatri5184 3 ปีที่แล้ว +8

    दिनको 5 पटक सुन्छु ❤️❤️❤️ बधाइ छ सुर्जित सर होल टीम लाई

  • @hemantsharma4444
    @hemantsharma4444 3 ปีที่แล้ว +6

    याे एउटा गित मात्र हाेइन सबै कर्नालि बासिकाे यथार्थ पीडा बाेकिएकाे एउटा गतिलाे सन्देश मुलक बाण हाे नेपाल सरकारलाई 🙏🙏🙏

  • @roshanchhetri8586
    @roshanchhetri8586 3 ปีที่แล้ว +75

    Government need to give first priority for this Pradesh. love this song and music video it’s so emotional keep it up god bless you

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว +1

      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @milantamang123official8
      @milantamang123official8 3 ปีที่แล้ว +2

      Love this song.keep it up

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@milantamang123official8 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @junuthapa7469
    @junuthapa7469 3 หลายเดือนก่อน +2

    मर्मस्पर्शी गित😢करोडौं शुभकामना सुरज भाई💕💕

  • @dhirenfadera1175
    @dhirenfadera1175 3 ปีที่แล้ว +39

    We are waiting for "Relko Bato-2"

  • @taisonlama3872
    @taisonlama3872 3 ปีที่แล้ว +27

    Tik tok मा सुनेर आउने हरु यता हाजिर हुम त्🤨🤨

  • @premluhar8177
    @premluhar8177 3 ปีที่แล้ว +7

    भेरै सुंदर गीत छ सुनी रहने मन लागछ🇳🇵🇳🇵

  • @ishworbhattarai5511
    @ishworbhattarai5511 ปีที่แล้ว +4

    सायद यो गित ले सम्पुर्ण बर्तमान नेपाल को अवस्था लाई बुझायको छ😢😊

  • @janakibhatt4794
    @janakibhatt4794 3 ปีที่แล้ว +7

    हुम्ला मा छिटो भन्दा छिटो सडक पुगोस् हाम्रो दाजुभाइ तथा दिदी बहिनी हरुको जिवन सहज र सरल होस्।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 3 ปีที่แล้ว +5

    अत्ति मार्मिक मन छुने सब्द अनि देशको भौगोलिकतमा समेटिएको यो नेपाली गीत 🙏🙏

  • @jeewanrajnirola4789
    @jeewanrajnirola4789 2 ปีที่แล้ว +52

    This song goes straight into heart. Love from Bhutan 🇧🇹

  • @Kinzalpuri606
    @Kinzalpuri606 ปีที่แล้ว +2

    कर्णालीबासिको यथार्थ चित्रण ।।So nic!❣️❣️❣️

  • @chetanbohara
    @chetanbohara 2 ปีที่แล้ว +10

    मन छोयो

  • @jibantamang7914
    @jibantamang7914 3 ปีที่แล้ว +18

    सत्य यथार्त घटनामा आधारित भिडियो हेरेर म निशब्द भएँ हार्दिक नमन सबैलाइ😭😓🙏

  • @tharva_la
    @tharva_la 3 ปีที่แล้ว +144

    Being a citizen of Humla (karnali). It is really heart touching 😭
    What a great music.
    Salute to the Singer

  • @rajulama7362
    @rajulama7362 ปีที่แล้ว +1

    सारेै मन छुने गित यथार्थमा पनि यहि हो😢😢😢😢😢😢

  • @milanbudthapa7987
    @milanbudthapa7987 3 ปีที่แล้ว +7

    मनै छुने शब्द अनि भिडियो को प्रस्तुत र मिठो स्वर❤️❤️❤️

  • @animationking196
    @animationking196 3 ปีที่แล้ว +84

    This song deserve to national Award ❤️🥀❤️

  • @anshurohit5147
    @anshurohit5147 3 ปีที่แล้ว +17

    सारई मन छुने गीत 😍🙏गित हेर्दा हेर्दै आँखाबाट आसु बगेछ 😭😭

  • @prakashthapa8302
    @prakashthapa8302 2 ปีที่แล้ว +2

    याे गित ले हुम्ला बासिन्दा को माँमिक दुख पेखेको छ ।
    सारै मिठो गित।

  • @prachtime7797
    @prachtime7797 3 ปีที่แล้ว +11

    यति मार्मीक र सान्दर्बीक गीतले दुई हप्तमा पनि 1 million views नपुगेको देख्दा सारै दु:ख लाग्यो सबै जनाले हेरुहै र सियार पनि गरु ।

  • @harthstudio1428
    @harthstudio1428 3 ปีที่แล้ว +56

    perfect song ever on nepali history. Totally impressed yaar.

    • @Khagenn
      @Khagenn 3 ปีที่แล้ว +1

      Waw

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      @@Khagenn नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Share plz

  • @bedanidhibhattarai3148
    @bedanidhibhattarai3148 3 ปีที่แล้ว +5

    देशको यथार्थ कथा बस्तु पस्केको अतिनै मार्मिक गीत ।थाहा छैन यहाँका बिकास योजनाकार र नेताहरुले यो गीत हेर्छ्न हेर्दैनन ।हेर्दा हेर्दै आँसु झरेको पत्तै भएन छ।यस्तै उत्कृष्ट रचना पस्किरहनुहोस सबैलाई बधाई।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 8 หลายเดือนก่อน +3

    नेपाली माटो सरी सुन्दर गीत 🙏👏♥️🎉🎊🇳🇵🎼🎵🎶

  • @aashishbhandari2860
    @aashishbhandari2860 3 ปีที่แล้ว +5

    Mero desh 😭😭😭 runa manlagx dekhda ..ekdem ramro song ❤️❤️

    • @bikashnepali9476
      @bikashnepali9476 3 ปีที่แล้ว +1

      Tyo life
      Tyo pida dekhda aashu jharxa brother
      K garne....government ramro huna sakena....desh banauna sakenan

    • @aashishbhandari2860
      @aashishbhandari2860 3 ปีที่แล้ว +1

      @@bikashnepali9476 Tai ta hajur gara hunx..ABA garna manxa naii haramii niskiya testaii ho..hamii dukhi garib ko din kaila auna ho khaii😭😭

  • @Bhumika-fh4mc
    @Bhumika-fh4mc 3 ปีที่แล้ว +26

    RONB should promote this song 🥰🥰♥️

  • @manojneupane3814
    @manojneupane3814 3 ปีที่แล้ว +5

    गाउँ नगको ३-४ वर्ष पुग्यो तर आज यो गीत सुनेर फेरी तै गाउँको याद मा रुमलिन मन लाग्यो । निकै नै मिठो अनि आत्मीय दाजु को आवज मा सजिएको गीत सुन्दा सार्है मन छ्यौ ♥️♥️♥️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  3 ปีที่แล้ว

      Tq

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 ปีที่แล้ว

      तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      th-cam.com/video/wVGvEJE5O0c/w-d-xo.html&feature=share

  • @sujanbhandari6483
    @sujanbhandari6483 4 หลายเดือนก่อน +3

    फेरि पनि हेर्न आइयो लु

  • @3336digital
    @3336digital 2 ปีที่แล้ว +7

    समय सान्दर्भिक एक्दम राम्रो गीत स्वर पनि ❤️❤️

  • @sanjeevshrestha1279
    @sanjeevshrestha1279 3 ปีที่แล้ว +4

    धेरै मार्मिक गीत,
    धेरै कर्णप्रिय स्वर।

  • @ushabhatta6072
    @ushabhatta6072 3 ปีที่แล้ว +34

    Yo geet dislike garne haru lai khola ma tala bagayera mathi khojna janu parne 😡😡

  • @DeepuRokaya-d3r
    @DeepuRokaya-d3r 3 หลายเดือนก่อน +1

    यति मिठो गित सुनेर मन आनन्दित भयो ❤️😘