त्यसरी होस् मरण with explanation || By Manoj Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024

ความคิดเห็น • 152

  • @madhabkhanal5592
    @madhabkhanal5592 4 ปีที่แล้ว +15

    राष्ट्रकविको यो गीत बहुतै मिठो अध्यात्मले भरिएको छ । आफ्नो जवानीमै मृत्युु चिन्तनको यति सुन्दर अभिव्यक्ति जो कसैले गर्न सक्दैन । गीतकार राजेन्द्र थापाका अनुसार देवकोटाको मृत्युुपछि राष्ट्रकविले यो गीत लेख्नुभएको हो । म राष्ट्रकविको देहावसान पछि बारम्बार यो गीत सुनेर आफ्नो जीवन नियालिरहेको छु ।

  • @pradipbhattarai4758
    @pradipbhattarai4758 3 ปีที่แล้ว +1

    अति सरल र शालिन रुप मा रहेछ यस गितको ब्याख्यान धन्यवाद गुरु मनोज भण्डारी ज्यु , हार्दिक श्रद्धाञ्जली रास्ट्रकबी माधव प्र घिमिरे यहाँ को बास अमरापुरी मै बनोस

  • @samyogbasyal1095
    @samyogbasyal1095 4 ปีที่แล้ว +5

    आहा गुरुदेव बल्ल स्पष्ट भयो।💟💟💜💜💜💕

  • @anishadhikari925
    @anishadhikari925 4 ปีที่แล้ว +4

    अर्थ बुझाइदिनु भएकोमा धेरैधेरै धन्यवाद ।

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +2

    राष्ट्र कबिले लेख्नु भएकाे गीत हरेक मान्छेकाे जिबनमा मेल खान्छ मरेर गए पनि अजम्बरी गीत हरु धेरै सिर्जना गरेर छाेडेर जानू भयाे बैकुण्ठमा बास हाेस अती सुन्दर गीत मिठास छ गायक र सङ्गीतकार पनि छानेर राख्नु भए छ चर्चित गायक कर्ण दास र आषिश अबिरर सङ्गीतकार

  • @roshanupadhyay6994
    @roshanupadhyay6994 4 ปีที่แล้ว +28

    हजुरले गरेको ब्याख्या चित्त बुझ्यो। तर एऊटा paragraph को चाही मेरो बुझाई अली फरक छ।
    मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन!
    मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन!!
    बादलको सेतो रासमा, दुईटा मूर्ती पासमा!
    बादलको सेतो रासमा, दुईटा मुर्ती पासमा!!
    जसरी शीर नुहाइ, आफैंमा हुन्छन् अर्पण
    त्यसरी होस् मरण........
    मेरो बुझाई
    ---------------
    संसार मा म संग गासिएका जति पनी सम्बंध छन, म मर्दा कसैलाई मुटुमा धेरै दुख न होस्, चोट महसुस न होस् (मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन)
    आँखाको सेतो भाग अथवा थुप्रोमा (बादलको सेतो रासमा), भएका दुईटा नानी (दुईटा मुर्ती पासमा), आँखाका पलक बंध गर्दा (जसरी शीर नुहाइ), आँसुले भित्र-भित्रै नयन टिलपिल हुनु (आफैंमा हुन्छन् अर्पण)

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +2

      पङ्क्तिका व्याख्या अनेक हुन सक्छन् । ❤️

    • @roshanupadhyay6994
      @roshanupadhyay6994 4 ปีที่แล้ว +1

      @@ManojBhandari Definitely!!
      There can be many interpretations!! 🙏

    • @KesharBhandari
      @KesharBhandari 4 ปีที่แล้ว +4

      पहिलो पंक्ति मुटुमा चोट नपारी भन्नुको अर्थ/बुझाई मेरो पनि यस्तै छ; आफ्ना आफन्त/नाता/सम्बन्ध कसैलाई चोट नपार्ने किसिमको विछोड होस् भन्ने चहना देख्दछु म । र बदलको सम्बन्धमा सृष्टिको सुरुवात जहाँबाट टुक्रिएर भयो त्यहीँ मिलन हुने कुरा हुन् ।

    • @kamanakhadka8493
      @kamanakhadka8493 4 ปีที่แล้ว +1

      Yes..u r right

    • @sobitthapa6954
      @sobitthapa6954 4 ปีที่แล้ว +2

      बादलको सेतो रासमा को अर्थ कल्पना जस्तै खूल्ला कहिले नसकिने सेतो बादलको लोक जहाँ यमको बास छ, दुईटा मुर्ती पासमा को अर्थ
      एक सरीर अर्कों आत्मा जो उसको आँखा ले देखन सकियोस जहाँ सिर निहुराई देबको चरणमा अर्पण हून पहियोस हो कि यम लोक जदाई गर्दा को काल्पनिक प्रसंग हो/ मेरो बिचरमा

  • @nakuldhurba
    @nakuldhurba 4 ปีที่แล้ว +8

    मैले बुझेको र तपाइले बुझेको उस्तै उस्तै भयो फरक एत्ति हो हामि कति सहि छौ 😁😍

    • @Fitdoctor712
      @Fitdoctor712 4 ปีที่แล้ว +2

      Man chune kura garnu bho

  • @mixmaxgamingstudio3368
    @mixmaxgamingstudio3368 4 ปีที่แล้ว +3

    आहा ! कति मीठो ब्याख्या !!

  • @fantasticzone3100
    @fantasticzone3100 2 ปีที่แล้ว +1

    प्रेम नहुनु भन्दा राम्रो,
    एकपटक प्रेम भएर टुटेर जावस।
    जीवन जिउनुको मजा अलग हुन्छ।

  • @trybestsharma3909
    @trybestsharma3909 4 ปีที่แล้ว +2

    मेरो बुझाइ अर्थ सङ मेल खायो ,सारै सरल र गहकिलो भाब बोकेका शब्दमा कर्ण दास को स्वरले अझै उचाई चुमेको छ !!!धेरै पटक सुनी सके र सुनी राछु!!

  • @arbitpokharel3824
    @arbitpokharel3824 4 ปีที่แล้ว +2

    sabai bujhna sakiyeko thiyena thank you for explaining sir

  • @kamanakhadka8493
    @kamanakhadka8493 4 ปีที่แล้ว +2

    Manoj sir...hajur laai dherai dherai dhanyawaad....harek nepaali lai prasta saga bujaaidinu vayo....🙏🙏🙏

  • @shankardhakal6233
    @shankardhakal6233 4 ปีที่แล้ว +2

    धेरै राम्राे लागिरहेकाे छ ।

  • @prabinnepal9892
    @prabinnepal9892 4 ปีที่แล้ว +2

    त्यसरी होओस् मरण
    जसरी सुत्छन् तारमा, गीतका चारु चरण
    हिमालचुली देशमा, दिनको शान्त भेषमा
    जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
    त्यसरी होओस् मरण ।।
    सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
    विहानीपख रातको, कुसुम पारिजातको
    जसरी जान्छ झरेर, भुइँमा विनापवन
    त्यसरी होओस् मरण ।।
    मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
    बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा
    जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
    त्यसरी होओस् मरण ।।
    अमरापुरी सभामा आफैंलाई गरूँ वरण
    त्यसरी होओस् मरण ।।

  • @basantrajjoshi8252
    @basantrajjoshi8252 3 ปีที่แล้ว +1

    धन्यवाद आचार्य ज्यु! तपाईका छन्द लेखन सम्बन्धि दिएका भिडियो हेरेर म पनि कबिता सजिलै लेख्न सक्ने भए हजुरको बुझाउने तरिका अति उत्तम छ।

  • @Sarleshgurung
    @Sarleshgurung 3 ปีที่แล้ว +2

    धेरैले धेरै रूपमा अर्थ्याउन सक्छन् तर यो ब्याख्या उच्च कोटीको लाग्यो

  • @R.R6611
    @R.R6611 4 ปีที่แล้ว +1

    Dherai ramro lagxa yo.geet ❤️❤️❤️❤️❤️.

  • @narendragautam0302
    @narendragautam0302 4 ปีที่แล้ว +1

    मैले पनि धेरै पटक सुने याे गित । हजुरका सबै कुरामा सहमत हुँदा हुँदै पनि केहि मेरा धारणा हिमालचुली देश भनेर - विश्वकाे सर्वाेच्च शिखर सगरमाथा लाई इंकित गर्न सकिएला कि ! अर्काे उहाकि जेठी श्रीमती गाैरी सँग छुटिनु परेकाे कुरा मुटुमा चाेट नपरि (जस्ताे अरुलाई नपराेस भन्ने कुरा) राख्न सकिएला कि ।

  • @madanadhikary907
    @madanadhikary907 4 ปีที่แล้ว +2

    समग्रमा मैले यो गीतका शब्दबाट बुझेको चाहिँ आफ्नो मरण प्राकृतिक होस् भन्ने भाव थियो राष्ट्रकविमा ।

  • @narayankhanal8948
    @narayankhanal8948 4 ปีที่แล้ว +3

    मैले पनि कुनै कुनै शब्दको अर्थ बुजेको थिईन । धेरै धेरै धन्यवाद सरलाई बुझाईदिनुभएको मा

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 4 ปีที่แล้ว +2

    धेेेरै धेेेरेै धन्यवाद बाबू ।

  • @santoshlamsal724
    @santoshlamsal724 4 ปีที่แล้ว +6

    स्पष्ट पारिदिनुभएकोमा हार्दिक धन्यवाद कविजी ।

  • @bishnuchettri1138
    @bishnuchettri1138 2 ปีที่แล้ว +1

    दुई मूर्ति bhane ko आत्मा र परमात्मा

  • @nirajanbam702
    @nirajanbam702 4 ปีที่แล้ว +4

    Great explanation 👌

  • @laxmangurung9344
    @laxmangurung9344 2 ปีที่แล้ว +1

    Maile ta buje Hai geet bahut mithas cha

  • @milandhungana733
    @milandhungana733 4 ปีที่แล้ว +5

    बादलकाे सन्दर्भले कविले गाैरीलाई स्मरण गरेकाे हुन सक्तैन र ?

  • @chandali600
    @chandali600 3 ปีที่แล้ว +1

    Thank u bujhaidinu vayko ma ramro samokhya

  • @UrmilaDevi-yy5ps
    @UrmilaDevi-yy5ps 4 ปีที่แล้ว +1

  • @bikramoli9468
    @bikramoli9468 4 ปีที่แล้ว +2

    धन्यवाद सरलतापुर्बक बुझाइदिनुभएकोमा

  • @PadamPaudel
    @PadamPaudel 4 ปีที่แล้ว +4

    हिमालचुली देश भनेर नेपाल हो पनि भनिदिनु भएको भए,

  • @yuwaraajkatwal1389
    @yuwaraajkatwal1389 4 ปีที่แล้ว +2

    राम्रो लाग्यो ।

  • @ShraddhaAdhikari
    @ShraddhaAdhikari 4 ปีที่แล้ว +1

    Kasto prasta sanga bujhaunu bhayeko 😍 hats off 👏🙏

  • @nabinadhikari5618
    @nabinadhikari5618 4 ปีที่แล้ว +3

    धन्यवाद गुरुदेव ।

  • @deepalirana7696
    @deepalirana7696 4 ปีที่แล้ว +3

    Dherei dhanyabad sir🙏

  • @eratuladhar292
    @eratuladhar292 4 ปีที่แล้ว +2

    Thank you for explanation

  • @nabinsigdel9807
    @nabinsigdel9807 4 ปีที่แล้ว +2

    धन्यवाद सर

  • @shankardhakal6233
    @shankardhakal6233 4 ปีที่แล้ว +2

    गुजरातबाट हेर्दै छु है।

  • @sunitapaudel164
    @sunitapaudel164 4 ปีที่แล้ว +2

    जय हाेस्

  • @loknath2181
    @loknath2181 4 ปีที่แล้ว +3

    आहा ! कबिबरको भबिस्यबाणी !!

  • @Everything02700
    @Everything02700 4 ปีที่แล้ว +2

    ⁦❣️⁩⁦❣️⁩daii

  • @abhishekdulal6733
    @abhishekdulal6733 4 ปีที่แล้ว +2

    बल्ल स्पस्ट भइयो। हजुरलाई धन्यवाद है।

  • @kushalsharma8212
    @kushalsharma8212 4 ปีที่แล้ว +2

    सरल एवं सुन्दर व्याख्या ।

  • @yubarajbhandari2027
    @yubarajbhandari2027 4 ปีที่แล้ว +2

    जय होस

  • @kausilapanday456
    @kausilapanday456 4 ปีที่แล้ว +1

    Maile ta na bujer geet nai na suneko aba sunxu dhanne babu guru ji

  • @sagarsharmass34
    @sagarsharmass34 4 ปีที่แล้ว +2

    अति सुन्दर गुरु

  • @ganeshjoshi8581
    @ganeshjoshi8581 4 ปีที่แล้ว +3

    "Mutu ma chota napari tuteraw jaos bandhana" esko meaning sarir xodda sbile haseraw bida garun raw mah pani haseraw bida hu saririk attachment narhos vanne vanna khojeko ho sir. Roi karai bida nahos vanna khojeko ho kabi le. Even in these line poet showing the desire, with these desire there can not be perfect death.

    • @saurabhkandel2418
      @saurabhkandel2418 4 ปีที่แล้ว +3

      Desires aren't sins ; Desires can be paradoxical if one is unaware that he/she has a desire . Conscious desire is divine because one has understood that "Desire" has no expectation of returns .
      Poet has a Desire , but he isn't in a hope of it being reality .
      Normally when people desire, they expect the reality , which brings sorrow or joy depending .
      But if you are away from definition of SORROW neither JOY . You transcendent to NirVANA . I guess that's what Poet is Referring to .
      " Yesari Hos Maran " : Is itself a desire for normal people . But Divine for Conscious People .

    • @ganeshjoshi8581
      @ganeshjoshi8581 4 ปีที่แล้ว +2

      Yeah conscious acceptance of the death is beyond normal materialistic people and witnessing the happiness and sadness or any other emotion is first step towards beyond body and mind journey, you mention nirvana that tooks lot and lots of sadhana which is highest level to achieve. But i still feel there is a desire in these line of poet because if i have to die i even doesn't care if i merge with the existence or not i will simply accept it, just become a witness. Anyway its my view brother everyone can have different view cheer's.

  • @laxmiupreti77
    @laxmiupreti77 4 ปีที่แล้ว +1

    Thank you bhai sarhai ramro ra saral bhasama bujhaunu bho

  • @Free-973
    @Free-973 4 ปีที่แล้ว +2

    Jaya hos daju 😍❤️ ko

  • @abhibartaula4718
    @abhibartaula4718 4 ปีที่แล้ว +5

    sabai kuro milyo tara 2 ota murti pasama vanna khojako chai gauri ra aaila ko wife lai explanation garako ho hai.

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +1

      आफैंमा शिर निहुराई अर्पण हुन्छन् दुई जना ?

  • @swami.1008
    @swami.1008 4 ปีที่แล้ว +2

    आहा!! कविवर का शब्द,,,

  • @rupeshaatraya5882
    @rupeshaatraya5882 3 ปีที่แล้ว +2

    वाह गुरु!❤️🙏

  • @binuhamal343
    @binuhamal343 4 ปีที่แล้ว +3

    "बादल को सेतो रासमा , दुइ ओटा मुर्ति पासामा " के सङ्ग सम्बन्धित छ त्यो थाहा भएन तर बादल सङ्ग चाहि सम्बन्ध छ जस्तो मलाइ लाग्दैन ।

  • @yashbhatta3811
    @yashbhatta3811 3 ปีที่แล้ว +1

    चन्द्र र सुर्य लाई भन्न खोजेको जस्तो लग्छ।बादल को सेतो रास मा

  • @nikesharyal1847
    @nikesharyal1847 4 ปีที่แล้ว +3

    aaha🥰

  • @A_R100
    @A_R100 4 ปีที่แล้ว +1

    आहा

  • @gaurabghimire6846
    @gaurabghimire6846 4 ปีที่แล้ว +1

    Wow😍😍

  • @jyotikhatiwadaanischit5620
    @jyotikhatiwadaanischit5620 4 ปีที่แล้ว +1

    One suscriber added from ur explanation brother. Keep it up.

  • @birabhatt9870
    @birabhatt9870 4 ปีที่แล้ว +1

    सुन्दर ब्याख्या

  • @Namaskarnepal11
    @Namaskarnepal11 4 ปีที่แล้ว +2

    well explained

  • @user-mg9ek8po5v
    @user-mg9ek8po5v 4 ปีที่แล้ว +2

    आहै प्रभु जी 😍

  • @jyotiadhikari6725
    @jyotiadhikari6725 4 ปีที่แล้ว +3

    ❤️❤️

  • @sagarkhanal1584
    @sagarkhanal1584 4 ปีที่แล้ว +2

    दिव्य ❤️

  • @Dostaj
    @Dostaj 4 ปีที่แล้ว +1

    Too much dhanyabaad😍

  • @sudarshanaryalofficial6642
    @sudarshanaryalofficial6642 4 ปีที่แล้ว +1

    Wow

  • @dhrubabhattarai9106
    @dhrubabhattarai9106 4 ปีที่แล้ว +4

    गुरु छन्द कविता वाचन को बारेमा थोरै बुझाउनुस न !

  • @pokharashivamanandhar4140
    @pokharashivamanandhar4140 4 ปีที่แล้ว +1

    thanku sir

  • @janakkarki4570
    @janakkarki4570 4 ปีที่แล้ว +2

    सुन्दर व्याख्या

  • @bhojrajadhikari6881
    @bhojrajadhikari6881 4 ปีที่แล้ว +1

    सुन्दर

  • @nishabda123
    @nishabda123 4 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏 Dherai ramro

  • @rajendrathapa3725
    @rajendrathapa3725 4 ปีที่แล้ว +1

    यो 16 सालमा पशुपतिको ब्रम्हनालको पश्चिम को भरेङ को दायाँ को सेतो घरको ढोका भित्र छिर्नासाथ सुतेका देबकोटाका मुख आगन्तुकले देखुन् भनेर लेआउट गरिएको थियो । क्यानसरले देवकोटालाई दिएको पीडा प्रष्ट देखिन्थ्यो । काठमाडौं का स्कुलका विद्यार्थी सबै सङ्ग मपनि 8 वर्षे बिद्यार्थी गएको थिएं । त्यो पिडामय मुहार अझै याद छ । देवकोटा जीको तेही पीडा देखेर उत्पन्न भयलाई कविवर माधवजीले लेख्नु भएको यो पद्य लाई अाज आएर आफ्नो मृत्युु को गीत बनाएको भन्ने कुरा झुठ हो । यसलाई परिवारले बिज्ञापन बेपार गरेर चर्चामा ल्याउनु गलत हो । कविले जे देख्छ अरुको तेही लेख्छ । आफ्नो कुरा लेख्दैन । उही म मरे पछी कसैले भन्ला राजेन्द्र ले त 22 वर्षकै उमेरमा मरेपछीका लागि यश पाली त मनै फाट्यो लेखेका रहेछन् भनेर जनतालाई फेक सक दिनु जस्तै हो । बिना यस्ता बुस्टिङ नै कविवर अमर नै छन् नि । अस्ती परिवारले नागतिकमा कविका पोशाक पैजामा बेचे । अब शायद टोपी ?

  • @arpan_ji
    @arpan_ji 4 ปีที่แล้ว +2

    अाहा!!😍

  • @gurungbhadra8504
    @gurungbhadra8504 4 ปีที่แล้ว +3

    💖खुसी लाग्याे बुझाई दिनु भयाे धन्यवात😍🙇‍♀️

  • @tysonabi2029
    @tysonabi2029 4 ปีที่แล้ว +1

    Woq

  • @saurabkaranjit5397
    @saurabkaranjit5397 3 ปีที่แล้ว +1

    हार्दिक आभार 🙏🙏

  • @umeshkaphle3597
    @umeshkaphle3597 4 ปีที่แล้ว +1

    Aha

  • @ishworghimire8395
    @ishworghimire8395 4 ปีที่แล้ว +3

    Last ko explanation could be better.. may be he was referring his meeting with Gauri..

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +1

      त्यो व्यञ्जनाले निकाल्ने अर्थ हो । साथै , समीपवर्ती पदहरूको अविरोधी पनि अर्थ्याउनुपर्छ

  • @durgasharma0189
    @durgasharma0189 4 ปีที่แล้ว +2

    दिव्य !

  • @Dharma_darpan1
    @Dharma_darpan1 4 ปีที่แล้ว +2

    💐💐💐💐💐❤️❤️❤️

  • @utsargabhattarai2886
    @utsargabhattarai2886 4 ปีที่แล้ว +2

    धन्यवाद

    • @Mixs705
      @Mixs705 4 ปีที่แล้ว

      बादलको सेतो रासमा दुइटा मुर्ती पासमा ,,,,,
      यो शब्द उनिलाइ भन्नु भको हो जस्तो लाग्छ सध्ै साथ दिनेलाइ ( मेरो विचारमा ।।।

  • @avishekojha173
    @avishekojha173 4 ปีที่แล้ว +1

    दाजुदेव❤️❤️🙏🙏

  • @amitakandel6134
    @amitakandel6134 4 ปีที่แล้ว +2

    ❤️❤️🥰

  • @jobipun8937
    @jobipun8937 4 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @premgautam6030
    @premgautam6030 4 ปีที่แล้ว +2

    गुरु दुइटा मुर्ती भनेकोत छोराहरु तर्फ सन्केत गरे जस्तो लाग्छ ; अनि अमरापुरी भनेकोत घर होइनर ?

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 3 ปีที่แล้ว +1

    Guru,phool ko thunga bahera gayo ganga ko panima song ko pani meaning bataidinus na please.Please guru jii.🙏

  • @mixmaxgamingstudio3368
    @mixmaxgamingstudio3368 4 ปีที่แล้ว +2

    चितवनबाट

  • @sankalpaparajuli1042
    @sankalpaparajuli1042 4 ปีที่แล้ว +1

    🌼🌼🌹

  • @saurabhstha4645
    @saurabhstha4645 4 ปีที่แล้ว +1

    💖💖💖💖

  • @lekhkarki9691
    @lekhkarki9691 4 ปีที่แล้ว +2

    धन्यवाद । 😍

  • @lalitkrai3328
    @lalitkrai3328 4 ปีที่แล้ว +3

    बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा,
    जसरी शीर नुहाइ, आफैमा हुन्छन् अर्पण।
    यो पद अलि खुल्नसकेन। गहन र सारगर्भित।
    के भन्नुभएको होला ???

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      मेरो व्याख्या बुझ्नु भएन र ?

    • @lalitkrai3328
      @lalitkrai3328 4 ปีที่แล้ว +1

      ज्यू बुझें । तर मेरो भनाइ थियो अलि खुल्न सकेन भन्ने। यो पदमा एक मात्र पक्ष नभइ अरु पनि धेर पक्ष बुझिएको थाह हुन्छ। यत्रतत्र अरुले पनि आफ्नो-आफ्नै पाराले बुझ्ने गरेका भेटाइन्छ पनि। चित्त छुने भने छैन कुनै।

    • @tekbahadurbasnet5711
      @tekbahadurbasnet5711 4 ปีที่แล้ว +1

      दुईटा मुर्ती पासमा, पास भन्नाले साथ भनेको हुनुपर्छ भन्ने लाग्छ अरु त सबै ह्जुरको व्याख्या र मेरो बुझाई एकै रह्यो यसमा त अझै चित्त नबुझे जस्तो पो भयो त.......

  • @TECHMARTencoder
    @TECHMARTencoder 4 ปีที่แล้ว +3

    Wow well explained. Hats off 🙏
    Tyesari hos marana herna ko lagi mero Channel maa herna saknu hunxa.
    Subscribe garidinu hai mero Channel Pani.

  • @sorrowzregmi
    @sorrowzregmi 4 ปีที่แล้ว +2

    Kathmandu bata

  • @bishnuuhhpandey8395
    @bishnuuhhpandey8395 4 ปีที่แล้ว +1

    Badal le dhakne deuraliko 2 ta murtima jasari bhaktibhav sahit sir jhukdachha wa arpan gar6 tyesari hos maran bhaneko ho ki. Maile chai yesari bujheko thiye

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +1

      अनेक खाले बुझाइ हुन सक्छन्

  • @sureshjanala7205
    @sureshjanala7205 4 ปีที่แล้ว +2

    बादलको सेतो रासमा दुइटा मुर्ती पासमा
    जसरी सीर नुहाई आफै मा हुन्छन अर्पण
    सर हजुरले नुहाई भन्ने शब्दलाई निहुराई भनेर ब्याक्ख्या गर्नु भयो। Please यसलाई स्पष्ट पार्दिनु होला ।

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      नुहाई भनेको पानीले जस्तो नुहाएर भन्ने होइन । नुहाउनु , नुघाउनु, झुकाउनु पर्याय हुन् ।

    • @trybestsharma3909
      @trybestsharma3909 4 ปีที่แล้ว +1

      नुहाउने भन्न खोजेको होइन,निहुरिनु भन्ने अर्थ हो भन्ने भुझेछु मैले

  • @sajankarki4782
    @sajankarki4782 4 ปีที่แล้ว +1

    bihani pakha raat ko?.yesla kun time lai sanket garako ho..?any idea

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +1

      मृत्युको समयलाई होइन । रातको पारिजात बिहान खस्छ भन्ने कुरा हो ।

    • @sajankarki4782
      @sajankarki4782 4 ปีที่แล้ว

      raat ko bihani pakha..raat ko suruwat vanne artha hoki sayad😊

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      होइन नि ।
      रातको पारिजातको कुसुम । बिहानीपख झरेझैँ भनिएको हो । रातको बिहानीपख भन्ने होइन ।

  • @kashiviswanath5081
    @kashiviswanath5081 4 ปีที่แล้ว +1

    😍😍😍🌹🌹🌹

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      कविर्मनीषी परिभूः स्वयम्भूः

  • @spiritualvibes5027
    @spiritualvibes5027 4 ปีที่แล้ว +1

    नवलपुर

  • @pradeepology6538
    @pradeepology6538 ปีที่แล้ว

    Nuhai ho ki niurai ?

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      नुहाउनु / नुघाउनु

  • @birdofpassage007
    @birdofpassage007 4 ปีที่แล้ว +1

    Karna daas le bhanda arule naya garna sakdaina thiyo. yeti chai guarantee ho🙏

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      मैले होइन भनेँ र हजुर ? 🙏

    • @birdofpassage007
      @birdofpassage007 4 ปีที่แล้ว +1

      Manoj Bhandari Maile comment gareko hajur. Hajurlai bhaneko haina, kei testo lagema xema pau🙏

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      @@birdofpassage007 हेहे । ठिकै छ नि हजुर ❤️❤️

  • @hemrajtimilsena4148
    @hemrajtimilsena4148 4 ปีที่แล้ว +1

    शिर निहुराएर होइन शिर नुहाइ हो सर। व्याख्या गर्दा गित त पढ्दिनुन गम्भीरता पुर्वक ।

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      मैले नुहाई को अर्थ निहुर्याएर भनेको हुँ । गम्भीरतापूर्वक सुनिदिनुस् न है ।

    • @hemrajtimilsena4148
      @hemrajtimilsena4148 4 ปีที่แล้ว +1

      सर माफ गर्नुहोला पहिलो त तपाईंले पढ्दा खेरी नै निहुर्याइ भन्नुभको छ । यद्यपि नुहाईको अर्थ निहुर्याएर भन्ने अलि असान्दर्भिक जस्तो लाग्यो ।

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว

      नुहाउनु भनेको यहाँ पानीले नुहाउनु भन्ने अर्थ कसरी सान्दर्भिक होला त ?

    • @bhuwanghimire8913
      @bhuwanghimire8913 4 ปีที่แล้ว +1

      @@hemrajtimilsena4148 फलेको वृक्षको हागो ननुहेको कहाँ छ र...Mr. Bhandari is right...

  • @narayanpoudal8839
    @narayanpoudal8839 4 ปีที่แล้ว +1

    व्याख्या अलि सरल भएन ।