यो सबै अर्थ बुझिसक्दा दसैंको टीका लगाउँदै गर्दा दिइने यो आशीर्वाद त्रेता युगमा रचना गरिएको जस्तो लाग्छ गुरु! अब कलियुगमा दिइने आशीर्वादको रचना गर्नुपर्ने भयो ।
शौर्यम शान्तनवे:- अर्थात शांतनु का वंशज (यहाँ पुत्र) यानी कि भीष्म लाई भनिएको छ, भीष्म को शौर्य यानी युद्ध मा पराक्रम ऐति थ्यो की उन्ही ले आफ्नो गुरु परशुराम लाई हराई दिएका थीए। विराट युद्ध मा अर्जुन ले उत्तर लाई भनेका थ्ये की पितामह को चोला नल्याउनु किनकी मेरो सम्मोहिनी वान उनलाई सुताउन सकतइन।
गुरुजी, hajurle video ko playlist banaunu vaye nikei ramro ra sahaj hune thiyo Jastei, gauri ko sampurna video lai euta playlist , chhanda kabita ko video haru lai euta playlist. Dhanya hos guru ko
अश्वत्थामा त अ्मेरिकाको कुनै राज्यमा आएका थिए रे ! ! उनि तेहांको कुनै अस्पतालमा आफ्न्नो तालुमा भएको घाउ देखाउन आएका थिए।जब उनि डक्टरको मा पुगेर घाउ देखाए तेसपछि डाक्टर पनि अचम्भित भएछ ।तर सोहि समयमा कसैको emergency फोन कल आएर केहि समयको लागि बाहिर जानु परेछ ।उसले बिरामीलाई एक छिन भनेर बाहिर निस्केछ तर फर्केर आउंदा बिरामी तेहा थिएन ।ओहो त्यो हजारौं बर्ष पूरानो घाउ कस्तो बिरामी डाक्टर पनि अचम्भित भएछन्।सप्पै अश्वत्थामा को घाउ संग मिल्ने भएकोले पक्कै उनि अश्वत्थामा नै हुन भनेर भनियो ।तपाईहरुलाइ ठट्टा लाग्ला है मैले पनि सुनेको ! ! अ्मेरिकामा बस्नेले फुईं गर्लान कहां अ्मेरिकामा डाक्टर संग एसै चेक गर्न पाईन्छ ? ? म भन्छु पाईन्छ ! ! अश्वत्थामा हुन सप्पै मिलाईहाल्छन नि ! ! ! हो एसैलाई भनिन्छ चिरन्जिवि ! ! ! ! ! !
मैले इन्टरनेटमा भेटिएका अशुद्ध पाठहरू र गाउँघरमा बोलिने अशुद्ध पाठहरू सच्याउन पनि यो भिडियो बनाएको हुँ । अशुद्ध पढ्ने अभ्यास भइसकेको भए यो प्रस्तुति गलत लाग्न पनि सक्छ । भवन्तु भू धातुबाट बन्छ । यो अकर्मक धातु हो । अकर्मक धातुुसित कर्म कसरी जोडिन्छ ? शत्रुक्षयः प्रथम हो , क्षयं द्वितीया । कर्ममा द्वितीया विभक्ति लाग्छ । श्रियं द्वितीया हो , श्रियो प्रथमा हो । अतः मैले भनेको शुद्ध हो ।
एssss ऐलेसम्म ईन्टरनेटमा यो मत्र वाचन गर्ने र लेख्ने दिग्गजहरू लालबुझक्कड पो परेछन ? धन्न आज हजूरले हामी अन्जान मनुवाहरुको थोरै भएपनि ज्ञान चक्षु खुलाई दिनु भयो हजूरको जय होस तर के गर्नु जिब्रोले र कानले त्यहि गलत श्लोकको स्वाद लिसकेको छ लत त्याग्ने कठिन नै होमा ।
स्पष्ट अर्थ सहितको प्रस्तुतिकोलागी धन्यवाद।दशैको मंगलमय शुभकामना ।
आहा ! कति मीठो भावार्थ
नमो नमः🙏
Thank you gurudev
नेपाल बाट हो जय गुरु
अहो । बडो मीठो भावार्थ गुरु 💞
जय होस गुरु हामी हिन्दु संस्कारका आस्तीक परिबार बिसय को अर्थ पाऊदा सारै खुसी पराप्त हुन्छ कोटी नमन गुरु धन्याबात छ
🙏🙏🙏🙏🙏🙏
जय होस्।
Jay hos guru
नारायण हरि हरि
ॐ जय श्रीकृष्ण गुरु
जय हो मनोज गुरु
हजुरको दिब्य बाणी बाट जे सुनिन्छ मन भित्र पारदर्शी स्पष्ट बुझिन्छ
यो सबै अर्थ बुझिसक्दा दसैंको टीका लगाउँदै गर्दा दिइने यो आशीर्वाद त्रेता युगमा रचना गरिएको जस्तो लाग्छ गुरु! अब कलियुगमा दिइने आशीर्वादको रचना गर्नुपर्ने भयो ।
ॐ
नमन गुरु।
प्रणाम गुरु देव 🙏🙏
Thanks
धन्यवाद गुरु!
पृय कविवर! हार्दिक सम्मान। 🙏🙏
Very well explained ... Thank you bhai,❤
Dherai dherai dhanyabaad
एकदम राम्रो विश्लेषण र राम्रो प्रस्तुति ! स्वर पनि एकदम राम्रो !
ॐले नमन ।
जय श्री पशुपतिनाथ।
अति उत्तम गुरु।
जय हो
जय सनातन
धेरै राम्राे, याे अावश्यक पनि थियाे
धन्यवाद |
दुर्योधनको जस्तो स्वाभिमान हो कि अभिमान हो मनोज गुरु ? कृपा होस् ।
Ati ramro🙏
Assam Guwahati India
Meaningful interpretation of dasai blessing.
Thanks for this clarification.
अाहा
आहा!
Pleasant voice as usual
Wow💖😅
🙏🙏🙏🙏
Very timely !
👏👏
🙏🙏🙏🙏🙏
amazing sir
❤❤
तनहुँ
Great
👍
😍😍
शौर्यम शान्तनवे:- अर्थात शांतनु का वंशज (यहाँ पुत्र) यानी कि भीष्म लाई भनिएको छ, भीष्म को शौर्य यानी युद्ध मा पराक्रम ऐति थ्यो की उन्ही ले आफ्नो गुरु परशुराम लाई हराई दिएका थीए। विराट युद्ध मा अर्जुन ले उत्तर लाई भनेका थ्ये की पितामह को चोला नल्याउनु किनकी मेरो सम्मोहिनी वान उनलाई सुताउन सकतइन।
👏👏🙏🏻🙏🏻
अति सुन्दर , यस्तै यस्तै श्लोकका अर्थको अपेक्षा गरिन्छ आगामी दिनहरूमा।
शिवधात्री स्वाहा र स्वधा पनि देविका नाम हुन् र गुरु?
शिवा
धात्री
स्वाहा
स्वधा
सबै हुन्
Let's chant with me: HARE KRISHNA HARE KRISHNA KRISHNA KRISHNA HARE HARE
HARE RAM HARE RAM RAM RAM HARE HARE
,
@Mukunda Bhandari:आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
धन्यवाद हुरु प्रस्ट पारिदिनु भयकोमा
एउटै श्लोकमा यति धेरै अटाएकै हुन्।
🙏🙏 namaskar dada😅
Nice
Ma ktm bata guru🙏 dhanyawada:
We would appreciate a lot if you could drop the lyrics in comment section. You are awesome brother.
description मा छ
@@manojbhandari9544 Guru, Could you please suggest me the book to learn sanskrit for beginners?
Kasaile danam suryasute pani bhanxan ni . Sauryam satnanave ko sattama..khasma kun sudhha ho?
दुवै
अक्षर सहित आशिष् देख्न पाउ
दशैँ हो कि दसैँ हो गुरु?
मानञ्च दुर्याेधने हाैनर गुरु????
पूरा हेर्नुभयो ?
गुरुजी, hajurle video ko playlist banaunu vaye nikei ramro ra sahaj hune thiyo
Jastei, gauri ko sampurna video lai euta playlist , chhanda kabita ko video haru lai euta playlist.
Dhanya hos guru ko
हुन्छ , त्यसै गर्नुपर्ला
यसको श्रोत चाँहि के होला?
श्लोकको स्रोत कि अर्थको?
@@ManojBhandari श्लोकको श्रोत?
श्लोकको स्रोत त लोक नै हो । अघिल्लो पुस्ताबाट मौखिक रूपमा आएको ।
Jhapa Surunga
Guru le chelo banaunu paryo
अश्वत्थामा त अ्मेरिकाको कुनै राज्यमा आएका थिए रे ! ! उनि तेहांको कुनै अस्पतालमा आफ्न्नो तालुमा भएको घाउ देखाउन आएका थिए।जब उनि डक्टरको मा पुगेर घाउ देखाए तेसपछि डाक्टर पनि अचम्भित भएछ ।तर सोहि समयमा कसैको emergency फोन कल आएर केहि समयको लागि बाहिर जानु परेछ ।उसले बिरामीलाई एक छिन भनेर बाहिर निस्केछ तर फर्केर आउंदा बिरामी तेहा थिएन ।ओहो त्यो हजारौं बर्ष पूरानो घाउ कस्तो बिरामी डाक्टर पनि अचम्भित भएछन्।सप्पै अश्वत्थामा को घाउ संग मिल्ने भएकोले पक्कै उनि अश्वत्थामा नै हुन भनेर भनियो ।तपाईहरुलाइ ठट्टा लाग्ला है मैले पनि सुनेको ! ! अ्मेरिकामा बस्नेले फुईं गर्लान कहां अ्मेरिकामा डाक्टर संग एसै चेक गर्न पाईन्छ ? ? म भन्छु पाईन्छ ! ! अश्वत्थामा हुन सप्पै मिलाईहाल्छन नि ! ! ! हो एसैलाई भनिन्छ चिरन्जिवि ! ! ! ! ! !
Good job, but you are looking different bhai
hanuman and ashwosthama ahile samma mareka xainan it means?
चिरञ्जीवी हुन् ।
सौर्य सूर्य सुते को चाहिँ गलत व्याख्या गर्नुभयो कि कतै
होइन हजुर ।
कहीं कतै दानं सूर्यसुते भन्ने पनि पाठ पाइन्छ । मैले माथि पढेको श्लोकमा त्यसो नभएकाले त्यसको व्याख्या नगरिएको चाहिँ हो ।
यो प्रस्तुति गलत छ जस्तो लाग्यो । "श्रृयो" होकि "श्रृयं" ; "शत्रु क्षयो" हो कि "शत्रु क्षयं"
मैले इन्टरनेटमा भेटिएका अशुद्ध पाठहरू र गाउँघरमा बोलिने अशुद्ध पाठहरू सच्याउन पनि यो भिडियो बनाएको हुँ । अशुद्ध पढ्ने अभ्यास भइसकेको भए यो प्रस्तुति गलत लाग्न पनि सक्छ ।
भवन्तु भू धातुबाट बन्छ । यो अकर्मक धातु हो । अकर्मक धातुुसित कर्म कसरी जोडिन्छ ? शत्रुक्षयः प्रथम हो , क्षयं द्वितीया । कर्ममा द्वितीया विभक्ति लाग्छ । श्रियं द्वितीया हो , श्रियो प्रथमा हो ।
अतः मैले भनेको शुद्ध हो ।
एssss ऐलेसम्म ईन्टरनेटमा यो मत्र वाचन गर्ने र लेख्ने दिग्गजहरू लालबुझक्कड पो परेछन ? धन्न आज हजूरले हामी अन्जान मनुवाहरुको थोरै भएपनि ज्ञान चक्षु खुलाई दिनु भयो हजूरको जय होस तर के गर्नु जिब्रोले र कानले त्यहि गलत श्लोकको स्वाद लिसकेको छ लत त्याग्ने कठिन नै होमा ।
Kasle vanyo yudhirstir le jhut boldain
Vanera yo pagal ho yudhirstir le jhut naboleko vaya aswsthama marne thiyana vai ma sanga padna aau
अति राम्रो प्रस्तुति❤
Time mai aayo!! Dhanyavad
कहाँबाट हेरिरहनु भएको छ ?
म लमजुङ्बाट । ल यसपाली चैं कण्ठस्थ गरिन्छ । धन्यवाद यहाँलाई ।
देवघाट 😀😀
सान फ्रान्सिस्को US
चितवन बाट
दुबई
🙏🙏🙏
Assam Guwahati India
❤❤❤