यस्तो छ महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर,छोरीले खुलाईन् महाकविको रहस्यमयी स्वभाव । Laxmi prasad

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 237

  • @rajendragurung3648
    @rajendragurung3648 4 ปีที่แล้ว +24

    जिउदो इतिहास दिज्यु महाकबि देवकोटा को इतिहास स्वभाव हरु सुन्न पाउदा धेरै खुशी लाग्यो दीर्घ जीवन को शुभकामना

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 4 ปีที่แล้ว +25

    अाज महाकबि लक्ष्मी प्रसाद देवकोटा को सन्तान देख्न पाउँदा साँच्चै सारै खुशि लाग्यो घरलाई सँरक्षण हुनु पर्छ ।।

  • @kanchanbaral3286
    @kanchanbaral3286 4 ปีที่แล้ว +78

    Kasto khusi lagyo महाकविकाे परिवारकाे सदस्यलाई देख्न पाउदा😍😍

  • @nabinsharma6660
    @nabinsharma6660 4 ปีที่แล้ว +104

    महाकवी लक्ष्मिप्रसाद देवकोटाका कृति र सम्पत्तीलाई सरकारले उचित मुल्यांकन र उपचार गरोस्

  • @rajendralimbu9995
    @rajendralimbu9995 4 ปีที่แล้ว +25

    महाकवि लक्ष्मी प्रसाद देवकोटा ज्यु हामी नेपाली माझ युगौ युगसम्म अजर,अमर रहिरहनेछ,,,साथै मिडीयाको प्रस्तोता ज्युको सरल,सभ्य र नरम शैलीहरुमा प्रश्न गराइ या जवाफ दिने सैलीहरु मलाई अत्यन्तै मन पर्छ।Thank you.मिडीया

  • @bemyfriends2300
    @bemyfriends2300 4 ปีที่แล้ว +126

    महाकविको जिवनको इतिहासको जिउॅंदो साक्षि हजुरलाई मेरो नमन।

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว +32

    Maha kavi laxmi prasad devkota ko pariwar lai dekhna pauda sahrai khushi lagyo..dhanyebad..

  • @prksvlogs5510
    @prksvlogs5510 2 ปีที่แล้ว +10

    धेरै आन्नद लाग्यो महा कवि को बारेमा सुन्दा ❤️❤️

  • @karnavishwakarma9217
    @karnavishwakarma9217 4 ปีที่แล้ว +37

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको छोरीलाई देख्ता महाकवि लक्ष्मीप्रसाद devkota देखे जस्तो लाग्यो नमन छ

  • @thewalker7577
    @thewalker7577 4 ปีที่แล้ว +40

    Dherai dherai dhanyabad harek news tv lai ati ramro karya.dherai jankari paiyo

  • @Everestcom-ne1nh
    @Everestcom-ne1nh 4 ปีที่แล้ว +50

    दुनियाकै अभागी परिवार सम्मान छ आमा लाई

  • @geetageeta6339
    @geetageeta6339 4 ปีที่แล้ว +13

    Laxmi Prasad Devkota was really a great poet having good personality. .always huge respect and salute to him...

  • @hamronepal3816
    @hamronepal3816 4 ปีที่แล้ว +9

    ल यो youtuber lai salut chha yastai yastai video herna paiyos

  • @menukakhatiwada7663
    @menukakhatiwada7663 4 ปีที่แล้ว +59

    धन्यवाद यो भिडियो को लागि खुसी लाग्यो ।

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 4 ปีที่แล้ว +1

      सानोमा पढेको कुरा झझल्को आयो

    • @deepakchhetri927
      @deepakchhetri927 4 ปีที่แล้ว +1

      येस्तै राम्रा राम्रा भिडिउ हेर्न पाँउ है

  • @chandradhungana341
    @chandradhungana341 4 ปีที่แล้ว +8

    महाकवि लक्ष्मीप्रसाद देवकोटा को छोरी लाई देख्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई देखे जस्तो अनुभब भयो हजुर लाई नमन

  • @sangitashah74
    @sangitashah74 4 ปีที่แล้ว +7

    आमा लाई मेरो कोटि कोटि सादर नमन 🙏🙏🙏🙏 एकदम धेरै खुसी लाग्यो साथै गर्भ पनि हाम्रो नेपाली इतिहासको जिउदो साक्षिलाई यसरी आखा सामु पाउँदा 😊😊😊 जति मीठो कबिता त्यो भन्दा नि राम्रो मन 😊❤️❤️
    मिडिया सर लाई धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @assmeeraaeee225
    @assmeeraaeee225 4 ปีที่แล้ว +10

    कति मीठो बोल्नु भएको हौ पत्रकार ज्यु👌👌

  • @resammagar4481
    @resammagar4481 2 ปีที่แล้ว +5

    महाकबी देबकोटा को सन्तान लाई देख्न पाउदा खुशी लाग्यो 😢😢

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +4

    माहाकबि लक्ष्मिप्रसाद देबकाेटा काे छाेरि देख्दा उहाँ लाई नै देखे जस्तै लाग्याे। हार्दिक नमन अामा हजुरलाई💐🌺🌹🍓🥥🍑🍅🍍🙏🙏

  • @Natra422
    @Natra422 4 ปีที่แล้ว +35

    माहाकबि लक्ष्मी प्रसाद देवकोटाको छोरि हजुरलाई नमन छ

  • @dipakdawarofficial4782
    @dipakdawarofficial4782 4 ปีที่แล้ว +11

    _सम्झना मनैमा लक्ष्मी प्रशाद ज्यु_

  • @Realgirl11
    @Realgirl11 ปีที่แล้ว +1

    😢ma mahakavi Lakshmi prasad devkota ko big fan ho ...i ❤ his each and every line's.....
    Such a... indefinable person ❤❤❤❤❤❤
    Nepal maila lakshmiprasad devkota le karda chin e ko😊

  • @Su-Zi-ta
    @Su-Zi-ta 4 ปีที่แล้ว +13

    These are the treasures for Nepal 🇳🇵, I am glad I got to see this informative interview shared by our legend Mahakabi Shree Laxmi Prasad Devkota’s daughter. ekdum khusi lagyo uahaa ko chori lai dekhna ani sunna pauda..Nepal ma katti reality show haru hunchha Tara khai kasaile pani yesto amulya manchhe haru lai lyaudaina kina hola , hamro Desh le Amulya kura haru lai chinnai nasakya justo lagchha

  • @kedarpokharel8142
    @kedarpokharel8142 4 ปีที่แล้ว +148

    महाकविको छोरीलाई देख्दा मेरो शिर झुक्यो !

  • @tikarai8741
    @tikarai8741 3 ปีที่แล้ว

    नेपाली साहित्यको महान, प्रख्यात र सर्वोत्कृष्ट कवि, महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यू प्रति मेरो सधै उच्च सम्मान र सलाम छ।🙏🙏 म उहाँको सबै अत्यन्तै सुन्दर र उत्कृष्ट महाकाव्यहरु को साथै उहाँको उच्च र महान विचारहरु को पनि मुक्तकण्ठले प्रशंसा गर्दछु।👍🌷 हजुरआमालाई मेरो नमस्कार र उच्च सम्मान ।🙏🙏म हाम्रो नेपाली साहित्यको महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यू को एक ठूलो प्रशंसक हुँ । र उहाँ हाम्रो देशको राष्ट्रिय नायक हुनुहुन्छ ।👍🌷 महाकवि देवकोटा एकदम राम्रो मान्छे हुन्थ्यो ।👍🌷म महाकवि देवकोटा ज्यू लाई अझै पनि एकदम धेरै मन पराउछु।

  • @himasaru2281
    @himasaru2281 4 ปีที่แล้ว +4

    महा कबि लक्ष्मी प्रसाद देबकोटा का कविता हरु पढेको मात्र थिय, तर आज उहाँ को छोरी लाई देख्दा उहाको अनुहार देखे जस्तो लाग्यो 🙏❤️🙏

  • @parsupandit9597
    @parsupandit9597 4 ปีที่แล้ว +7

    उच्च सम्मान छ याहालाई

  • @anilniraula1293
    @anilniraula1293 ปีที่แล้ว +2

    नाम सुन्दानै श्रद्धा जाग्छ महाकविकाे लागि

  • @ishabhandari6817
    @ishabhandari6817 4 ปีที่แล้ว +10

    Very very important video our respected mahakabi devkota🙏🙏

  • @birenraiofficial1001
    @birenraiofficial1001 9 หลายเดือนก่อน

    साँच्चै, धेरै खुशी लाग्यो --हाम्रो महाकविको पारिवारिक सदस्यालाई देख्न पाउँदा....❤❤

  • @radhaaryal9634
    @radhaaryal9634 4 ปีที่แล้ว +9

    महाकवि लक्ष्मी प्रसाद देवकोटाको छोरा छोरी त सानै होलान् भन्ने जस्तो लग्नी तर हजुरआमा भनेको सुन्दा कस्तो असलिजो लागेको के मलाई त😍😍
    मनै देखि नमन्❤️🌻🌻

  • @Nepalishayari737
    @Nepalishayari737 4 ปีที่แล้ว +24

    उच्च सम्मान

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 ปีที่แล้ว +30

    जो माहान ब्याक्तिको कबिता किताबमा पढ्न पाईन्थ्यो उहाको घर छोरी देखेर खुसि लाग्यो

  • @sushmaacharya6130
    @sushmaacharya6130 2 ปีที่แล้ว +2

    कति चोट लागेको रहेछ यो परिवार लाई तर पनि लक्ष्मी प्रसाद देवकोटा को परिवार को सदस्य लाई देखदा कति खुसी लाग्यो

  • @ramapudasaini961
    @ramapudasaini961 4 ปีที่แล้ว +4

    महा कवि लाई धेरै धेरै सम्मान

  • @prinsubhandari9558
    @prinsubhandari9558 4 ปีที่แล้ว +6

    Thank you sir maha kabi laxmai prasad devkota ko jivan katha sunna pauda uha ko chori lai dekha khusi lagyo

  • @aabrittipaudyal5710
    @aabrittipaudyal5710 4 ปีที่แล้ว +4

    You actually did a great job ❤❤ thank you for this video 😊

  • @haririmal9141
    @haririmal9141 3 ปีที่แล้ว +2

    नमन आदरणीय आमालाइ गज्जबको अन्तर्वार्ता !!!

  • @susmitathapa6901
    @susmitathapa6901 4 ปีที่แล้ว +8

    Thankyou sir for this information ❤❤

  • @prabeshshah3631
    @prabeshshah3631 4 ปีที่แล้ว +1

    महाकविकाे छाेरीलाई देख्दा सम्मान गर्न मन लाग्छ ।

  • @rukminirukuthapaliya6057
    @rukminirukuthapaliya6057 4 ปีที่แล้ว +2

    khusi lagyo yo video herna pauda aamalai samman garna chahanxu..🙏🙏❤❤💕

  • @harinepal6122
    @harinepal6122 2 ปีที่แล้ว +1

    जिउदो इतिहास महाकवि सुपुत्री🙏♥♥

  • @sanjayrai501
    @sanjayrai501 4 ปีที่แล้ว +8

    So happy to see the great person's sibling...Thanks.

  • @MrHuofeng
    @MrHuofeng 4 ปีที่แล้ว +12

    ambika devi devkota vannuhos ama with pride...

  • @johnvzel1330
    @johnvzel1330 4 ปีที่แล้ว +7

    so respectable person

  • @deepagurung6244
    @deepagurung6244 4 ปีที่แล้ว +11

    Respect ✊🙏♥️

  • @anishmankoaankha2318
    @anishmankoaankha2318 4 ปีที่แล้ว +9

    तपाइले यो भिडियो बनाउनुभयो एकदमै राम्रो तर सँगै यस बिषयमा स्थानिय जनप्रतिनिधि लाई पनि सँगै लयाएर माहाकविको घरको दुराअवस्था देखाएर जवाफ माग्नुभएको भए राम्रो हुन्थ्यो यस बिषयमा माहाकविका छोरा पदम देवकोटा जो आफैमा पनि एक कवि र साहित्यामनपराउने ब्यक्ति हुन उनिसँग पनि यस बिषयमा कुराकानी गरेर एउटा भिडियो बनाउनुहोला

  • @krishnaprasadgautam2528
    @krishnaprasadgautam2528 3 ปีที่แล้ว

    महाकवी हाम्रा इतिहास हुन् ।उनीसँग सम्बन्धित सबै कुराको संरक्षण गरोस् सरकारले।

  • @binitagaihre3818
    @binitagaihre3818 4 ปีที่แล้ว +2

    nice to see u after long time 💕💕

  • @puspatamang9704
    @puspatamang9704 4 ปีที่แล้ว +4

    Nice vedio

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 9 หลายเดือนก่อน

    बुवा लक्ष्मीप्रसाद देवकोटाको इतिहास सुन्न पाइयो ❤ देवकोटा पुत्री ❤आमा

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 3 ปีที่แล้ว +2

    रहेछ संसार नीसा समान
    आएन लज्यूदो रहंदा नी ज्ञान
    आखिर श्रीकृष्ण एक रहेछ हाय
    न भक्ति भो ज्ञान नभो बिबेक !!!

  • @rashmirana2276
    @rashmirana2276 4 ปีที่แล้ว +1

    Yo video herna pauda dherai khusi lagyo ajhaini kabi jibijai hununx lagyo

  • @basantgurung107
    @basantgurung107 4 ปีที่แล้ว +1

    हजुरलाई नमन .. महाकविप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ...

  • @devakithapa514
    @devakithapa514 4 ปีที่แล้ว +7

    जय श्रि कृष्ण

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 ปีที่แล้ว +8

    प्रभु नमस्कार हजुर,
    कोरोना तिमि के काम ले फेरी आयौ.
    प्रभु मेरो देश सानो दुई तिर हाती हरु बसी कमिला
    भनि दुई ढुंगा को तरुल बनाय के गर्नु हजुरले किन
    हामी लाई कमिला बनाउनु भयो.
    सुन कोरोना, मैले श्रीट्टी गर्दा बनस्पति जीव जन्तु
    किरा फटेगरा सबै लाई आफ्नो आफ्नो कार्यकुसलता सिप सिकाई सबै को रचना
    गरे को हु. आखा देखने ले देखछ नदेखने उसै को कुरा हो. कोरोना मैले त कुरा बुझिन हजुर, सुन कोरोना कमिला जति अनुसासित र मेहनति बुद्धिमानी कोई छैन. जाडो को बेला बाहिर आउन मिल्दैन भनि गर्मि कै बेला सबै एकजुट मिलि जस्तो सुकै बाधा अयनी आफ्नो काम नजोडी आफ्नो खाना को जोहो गरी जोडदछ. आफ्नो सरिर को भार भन्दा 10 गुना बडी भार बोक्ने गर्दछ. हाती को के कुरा गर्छौ सुड मा पसि हाती लाई नै मुरछित पार्दछ. कोरोना तिमि गई सबैलाई अनुसासित भई आफ्नो आफ्नो काम गरने र देश आत्मनिर्बर बनाउने कुरा गर
    जुकति अहिनै हो. अब जाऊ कोरोना.
    जय होस् प्रभु....

  • @kamanakhadka8493
    @kamanakhadka8493 4 ปีที่แล้ว +3

    Woooww....saarai man paro video..

  • @parurai5629
    @parurai5629 4 ปีที่แล้ว +2

    Nice video i respect him always he is good person

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 ปีที่แล้ว +1

    नेपालमा बेरोजगारी र गरिवीमा बाँच्नुपर्ने बाध्यताका कारण धेरै नेपालीहरु विदेशिनु
    पारेको देख्दा दुख लाग्छ ।
    महाकवीज्यूको महाकाव्य मुना मदन आजको
    नेपालको वास्तविक जीवनमा आधारितछ ।

  • @kedarmgr659
    @kedarmgr659 4 ปีที่แล้ว +5

    We can't forget maha kabi laxmi....

  • @radheshyam7283
    @radheshyam7283 4 ปีที่แล้ว +1

    Maha kabi devkota xori kura sunda dherai khushi lagyo

  • @sapantamang5702
    @sapantamang5702 4 ปีที่แล้ว

    Dherai khushi lagyo ! Sano ma school padda Mahakawi Laxmi Prashad Devkota jeu ko kawita padnu payeko thiye! Aja sakshak yo vdo marfat Maha Kawi jeu jo chori ani wahan ko ghar dekhnu pauda dherai khusi lagyo! Love and respect from Darjeeling

  • @Rangasarathinepal
    @Rangasarathinepal ปีที่แล้ว

    महाकविका मानबिय गुण उनको सन्तान भए पनि यी दिदिको ब्यबहार ठिक बिपरित

  • @jptsuyogdc6411
    @jptsuyogdc6411 3 ปีที่แล้ว

    आहा कति खुशि लागो हाम्रो महाकबि को परीवार देख्न पाउदा

  • @somofficialchannel3477
    @somofficialchannel3477 4 ปีที่แล้ว +7

    म पनि आउँदैछु माहाकबि को घर हेर्नलाई,,, म दार्जीलिङ्ग बाट,,,यो खासै कुन जगा मा पर्छ कहां बाट जाने हो सो मलाई भनि दिनु न

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 4 ปีที่แล้ว +3

      kathmandu dillibazar ma aaunus ani kunai patrika pasal ko manche lai sodhnus thaha hunchha.

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 4 ปีที่แล้ว +8

    नमस्कार अन्टि🙏🙏🙏

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 3 ปีที่แล้ว +1

    हाडहरूको यो सुन्दर खम्बा मासपिणडको
    दिबार !
    मस्तिष्कको सुनको छाना ईन्द्रियहरूको द्वार
    नसा नदीका तरल तरंग मन्दिर आफु
    अपार !
    मनको सुन्दर सिंहासनमा जगदिश्रको
    राज !
    यात्री कबिताका हरफहरू !
    महा-कबिद्वारा रचित !

  • @pramisharai1745
    @pramisharai1745 4 ปีที่แล้ว +1

    Thanks for this vedio

  • @rajshekhardas
    @rajshekhardas 4 ปีที่แล้ว +2

    राधेश्याम राम राम आमा आदिकवी लक्ष्मीप्रसाद देबकोटा जियूँ र वहाकी छोरीलाई नमस्कार

    • @bhaktasaud9448
      @bhaktasaud9448 4 ปีที่แล้ว +1

      माफ गर्नुहोला आदिकवि होइन महाकवि हुन देवकोटा

    • @sitagurung4960
      @sitagurung4960 3 ปีที่แล้ว +1

      आदिकवि होइन हजुर महाकवि हो , आदिकवि त भानुभक्त आचार्य हो ।

  • @jeewangurung6805
    @jeewangurung6805 4 ปีที่แล้ว +21

    Sangralya ko nauma sarkarley jagga jamin nai khai dela hos garnus ajkal ko neta haruko ta ek ratti ni biswah lagnai chodyo malaita

  • @manojkumarpandey5405
    @manojkumarpandey5405 2 ปีที่แล้ว

    Today i am feel proud ❤️❤️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷i have no words

  • @pawanneupane3283
    @pawanneupane3283 3 ปีที่แล้ว

    दिन रात नभनि नेपाली साहित्य मा कलम चलाऊने माहाँ कवि सदै अमर रहनु होेस

  • @razymdhungel5189
    @razymdhungel5189 4 ปีที่แล้ว +17

    House is located at Maitidevi Kathmandu .

    • @im-verse
      @im-verse 4 ปีที่แล้ว +1

      brother, can you please provide me actual location.

    • @razymdhungel5189
      @razymdhungel5189 4 ปีที่แล้ว +1

      @@im-verse from Maitidevi temple straight south towards maitidevi chowk first right turn and straight ahead. local people near temple can show way

  • @baishalilimbu1378
    @baishalilimbu1378 4 ปีที่แล้ว +10

    Ma jaile sochthhe laxmi prasad devkota ko santan hununxa ki hunùhunna hola vanera

  • @khatiwadashankar
    @khatiwadashankar 4 ปีที่แล้ว

    नमन् यहाँलाई । महाकविको दर्शन नभेटे पनि यहाँकै दर्शन गरेर चित्त बुझाएँ ।

  • @मेरोगाउँ-छ5ठ
    @मेरोगाउँ-छ5ठ 4 ปีที่แล้ว +47

    सानो मा ५मा पडेको कुरा उस को घर हेर्नू पाइयो

  • @shovabista2911
    @shovabista2911 4 ปีที่แล้ว +2

    Hajur Lai koti koti parnam 🙏

  • @रविकुमारपाण्डे
    @रविकुमारपाण्डे 4 ปีที่แล้ว +10

    धोबिधारा हैन , डिल्लिबजार , पिपलबोट भित्र हो । अलि बुझेर आउनु होला ।

  • @goodgood3807
    @goodgood3807 4 ปีที่แล้ว +4

    नमस्ते अम्बिका आन्टी !

  • @jenishashrestha9005
    @jenishashrestha9005 4 ปีที่แล้ว +8

    हाम्रो बुवा ले त लौरो त कति भाच्नु भयो भयो 😂 6 जना हामि दाइ दिदि बहिनि लाइ कुटेर हामि पनि त्यस्तै नगर भनेको काम त्यहि झन गरदिनि😆😆

  • @billylamichhane632
    @billylamichhane632 6 หลายเดือนก่อน

    Mahakabi Devkota ma Naman🙏🙏

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 ปีที่แล้ว +6

    Nice house

    • @jayantipandit2519
      @jayantipandit2519 4 ปีที่แล้ว

      Yo video ko lagi dherai dherai dhanne wad xa maha kabi debkota ko xori lai dekhna paiyo sharai khusi lagyo

  • @anishadhakal9539
    @anishadhakal9539 4 ปีที่แล้ว +2

    Great

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว

    जयहाेस अामा मङ्गलमय हाेस जीवन अामा 🌺💐🌺🌹🍑🍅🍍🙏

  • @minayogi5303
    @minayogi5303 4 ปีที่แล้ว +6

    🙏🙋💖🙏🌹

  • @taranidi740
    @taranidi740 4 ปีที่แล้ว +5

    👏👏👏👏

  • @prashikagurung4545
    @prashikagurung4545 2 ปีที่แล้ว

    Respect ❤️❤️❤️ family 👌👌💯❤️🙏🙏

  • @riteshlama9455
    @riteshlama9455 4 ปีที่แล้ว +3

    Khusi lagyo Maha Kabiko ghar dekhn pauda.

  • @editzone9186
    @editzone9186 3 ปีที่แล้ว +1

    अहिले 76 मा छु अरे...😂😂😂
    कडा आमा।🙏🙏🙏

  • @pradeepkdk2095
    @pradeepkdk2095 3 ปีที่แล้ว

    Manma ek kisimko khusi lagyo.😍😍

  • @sushilachaulagain4471
    @sushilachaulagain4471 2 ปีที่แล้ว

    respect 🙏❣️

  • @a.r5407
    @a.r5407 4 ปีที่แล้ว +1

    Yakdam ramroo huuntyo laxmi Prasad devkota ji man MA basnu huncha sadaaii

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 4 ปีที่แล้ว +1

    Ma hajur lai Naman garxo

  • @abdurrehmaan2165
    @abdurrehmaan2165 4 ปีที่แล้ว +13

    ॐॐॐॐॐनमः शिवाय जय नेपाल दादा तपाई लाई नमस्ते नमस्कार र धन्यवाद उहाँको सम्झ्नामा ॐॐॐॐॐजय श्रिराम श्रि जानकि माई की जय | ॐॐॐॐॐplease call me direct in my Number फोन ९८२४७५२२५५ ॐॐॐॐॐजय नेपाल ॐॐॐॐॐ सत्यम शिवम सूनदर् म

  • @roshanbhandari9322
    @roshanbhandari9322 4 ปีที่แล้ว +6

    Legend

  • @bmproduction7834
    @bmproduction7834 2 ปีที่แล้ว +1

    legend never die ...

  • @jdentertainment4866
    @jdentertainment4866 2 ปีที่แล้ว

    Respect 🙏🏼 ✊✊✊❤❤🙏🏼🙏🏼

  • @lilambardhungana9375
    @lilambardhungana9375 4 ปีที่แล้ว

    Great matter.

  • @positivevibes8052
    @positivevibes8052 4 ปีที่แล้ว

    Nice video 👍 great sir

  • @sagoonstudio4683
    @sagoonstudio4683 4 ปีที่แล้ว +3

    Yo ghar lai pahila kai sworup ma nai... Sab saman pani testai rakhnu parxa...