निर्दयी छोरा : जसले दशैंमै मार्न खोजेको थिए आमाबाबुलाई, यस्तो छ बालकोट र ललितपुर काण्डको नालिबेली ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 167

  • @debakineupane1701
    @debakineupane1701 หลายเดือนก่อน +52

    तेइ भयर उत्तर कोरियाको जस्तो कानुन हुनु पर्छ , यो सब धर्म सस्कृती नैतिकता मान्छेले छोडदै गयको परिनाम हो , स्वतन्त्रता बढि भयो ।😢😢😢😢😢😢

  • @balaramgurung-i5j
    @balaramgurung-i5j หลายเดือนก่อน +45

    नेपालमा जब नारायणहिटी दरवार हत्याकाण्ड भयो त्यहा बाट नेपालमा यस्ता अपराधी गतिबिधी बढेको छ, पहिले यस्ता गतिबिधी कहिल्यै हुने गर्दैनथ्यो, यो सत्य हो ।

    • @prembhujel9839
      @prembhujel9839 หลายเดือนก่อน

      👍️👍️🙏

    • @gomagyawali7956
      @gomagyawali7956 หลายเดือนก่อน

      सहि हो

    • @rekharana1006
      @rekharana1006 หลายเดือนก่อน +1

      Ho Hazur ❤

    • @birendratamoli9577
      @birendratamoli9577 หลายเดือนก่อน

      Girija kp deuba miler ho India baat gunda bolayer

    • @taranath7425
      @taranath7425 หลายเดือนก่อน

      माओबादी जनयुद्दले पनी मान्छे मार्न सिकायो

  • @ShambhuWagle-o7n
    @ShambhuWagle-o7n หลายเดือนก่อน +13

    नैतिक र सनातन शिक्षा माओवादी ले खायको कारण आज यो दिन आइरहेको छ नेपालमा।।

  • @dipgautamthakuri7359
    @dipgautamthakuri7359 หลายเดือนก่อน +17

    नैतिक शिक्षा हरायो निशटुरि कोराज भयो

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +4

    हार्दिक श्रद्धान्ण्जली हे भगवान के हुँदैछ हाम्रो नेपालमा कुपुत्र सन्तान कति पिडा आमालाई
    बैकुण्ठमा होस बाबा छोरा दुवैको 🙏🙏😭😭😭😭😭😭😭

  • @shayamdai5415
    @shayamdai5415 หลายเดือนก่อน +6

    याे देश मा कानुन नै छैन भन्दा हुन्छ याे सबै राजनित कै कारण हाे ।

  • @deepagyawali2656
    @deepagyawali2656 หลายเดือนก่อน +14

    बालकोटमा बसेको रहेछ १४ वर्ष जेलमा बसेपछि मन्त्रि भइन्छ भन्ने कुराको प्रभाव परेछ कि ??

    • @rekharana1006
      @rekharana1006 หลายเดือนก่อน

      😂😂😂😂😂😂

    • @ManiRajrai-k8l
      @ManiRajrai-k8l หลายเดือนก่อน

      Huna sakxa 😂😂

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo หลายเดือนก่อน +6

    निर्दयी छोरा नभनी हालौ न, उसलाई डिप्रेशनले गाँजेको हुनाले पनि होला! नर्मल मान्छेले सोच्नु पनि सक्दैन आफ्नो बाउ र भाईलाई मार्न.... 🙏😭😭😭

  • @baidevihamal9359
    @baidevihamal9359 หลายเดือนก่อน

    अब नेपालमा पनि कडा कानुन बनाउनु पर्छ ।

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน +9

    yo सब रज्य संचालक को कम्जोरी हो बेरोज गार छ मान्छे डिप्रेसन मा छन

  • @bhagabatithapa649
    @bhagabatithapa649 หลายเดือนก่อน +4

    स्वतन्त्र बढी भयो तेही भएर कानुन कडा गरी जस्ले जे गर्छ तेसलाई तेही गर्नुपर्छ।

  • @prabhuacharya261
    @prabhuacharya261 หลายเดือนก่อน +12

    देसै असुरिक्षित छ देशकाेब्यबस्था ठिकछैन अतिनराम्राे घटना भै रहेकाेछ

  • @lalmayabm6359
    @lalmayabm6359 หลายเดือนก่อน +3

    सही हाे हजुर🙏🙏

  • @manishshankerrauniyar7684
    @manishshankerrauniyar7684 หลายเดือนก่อน +1

    Khattam presentation

  • @KrishnaparsadDhungana
    @KrishnaparsadDhungana 8 วันที่ผ่านมา

    सस्कारमा कमाउनेर अालिशान सुख शयेलकाे प्रतिस्पर्दाकाे हाेडबाजिकाे कारण नैमु ख्यबिकृि तिहाे ,

  • @sujatabasnet4121
    @sujatabasnet4121 หลายเดือนก่อน +5

    राजनैतिक कारण हाे ।न जागिर छ ।न पैसा छ। न कानुन छ । रिस उठ्याे भने युबाले अब जे पनि गर्छन।

  • @mohankumardahal7823
    @mohankumardahal7823 หลายเดือนก่อน +4

    यो गणतन्त्र नामक लुटतन्त्र र मनपरितन्त्रको परिणाम हो।
    त्यसैले यो लुटतन्त्र र साँबे गाँड माथिको ओख्रे गाडतन्त्र भित्रको संघीयताको खारेज गर्नुपर्छ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 หลายเดือนก่อน +6

    मानसिकता अपराधी
    समाज अज्ञानता
    को कारण यस्तो घटना हुने छ

  • @hdhhhs3950
    @hdhhhs3950 หลายเดือนก่อน +10

    माओवादी ले सिकायको बाटो हो यो सबै

  • @aryanrai-z5q
    @aryanrai-z5q หลายเดือนก่อน +3

    सब डिप्रेसनको सिकारले गर्दा यस्तो भाको यस्को जिम्मा राज्यले लिनु पर्छ रोजगार भाको भय सबै आफ्ना आफ्ना काममा बेस्त हुन्थे पैसाको पनि कमि हुने थियन

  • @SushilBabyink
    @SushilBabyink หลายเดือนก่อน +2

    त्यही भएर बच्चाहरुलाइ दबाब दिनु हुदैन भनेको

  • @amarmagar5841
    @amarmagar5841 หลายเดือนก่อน +2

    नेपाल काे कानुन यस्तै छ ।

  • @tankakatel7866
    @tankakatel7866 หลายเดือนก่อน +3

    जो गरे १४ बर्स जेल गएपछि प्रधानमन्त्री भैन्छ ।अबा खुरुखुरु मान्छेमारेर प्रधानमन्त्री हुन पाइन्छ ।यो राजनितिक घटना हो ।

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq หลายเดือนก่อน

    100% कुरा 🙏😭

  • @sushilsubedi7462
    @sushilsubedi7462 หลายเดือนก่อน +2

    नैतिक पतन समाज र
    धर्म छाद्नु
    राज्यनै सुदृढ पर्छ
    याहा जतिय र धर्मिक लफ्दा निकल्नि मा ओ बादि र लेलिन बादि हुन

  • @ramchandraghale3017
    @ramchandraghale3017 หลายเดือนก่อน +2

    तेसैले वरिष्ठ सम्मानित अधिवक्ता स्वागत नेपाल ज्यु को मृत्यु दण्डको माग पुरा गर्न समर्थन गरौ

  • @ishmagurung3423
    @ishmagurung3423 หลายเดือนก่อน +4

    Bichara😢

  • @khatriSher-e1d
    @khatriSher-e1d หลายเดือนก่อน +10

    दिमाग बिग्रेको पागलले सबैलाई सिद्यायो ।

    • @SandhyaBhandari-q3f
      @SandhyaBhandari-q3f หลายเดือนก่อน +1

      Vai ko sampati khan gareko thiyo hola khanx jelko hawa

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 หลายเดือนก่อน +1

    नैतिक शिछ्याको खडेरि र युबाहरुलाइ रोजगारि दिन नसक्ने बनाउने राज्यको अनैतिक नीतिपनि यो समस्याको जड हुनसक्छ ।

  • @basundharakhanal8044
    @basundharakhanal8044 หลายเดือนก่อน

    Jay Shree kireesn Radhe Radhe.

  • @charliyrai
    @charliyrai หลายเดือนก่อน +1

    kaathamandu सहर हेर्दा लाग्छ rahar😁😁😀

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska หลายเดือนก่อน +1

    मिलन डिप्रेसनमा गएछ😮

  • @technicalsansar1942
    @technicalsansar1942 หลายเดือนก่อน

    कानुन फितलो हुनु जनता झोले हुनु र बेरोजगारी हुनुको नतिजा हो

  • @KiranVlogs809
    @KiranVlogs809 หลายเดือนก่อน

    देश चलाउने नि गुनडा छ कसरी कम हुन्छ मर्ने मरिहल्ल्छ मर्ने केही समय बस्छ निस्की हाल्ल्छ साउदी को जस्तो हुनु पर्छ कानुन अनि मात्र हो यहाँ कसेईले कसेईलाई के हि गर्दै न कानुन कडा हुनु पर्छ

  • @ramkumarelan
    @ramkumarelan หลายเดือนก่อน +3

    Keep Supporting

  • @chapchahangrai228
    @chapchahangrai228 หลายเดือนก่อน +1

    Omg 😢😢😢

  • @bikramrpak8535
    @bikramrpak8535 หลายเดือนก่อน +3

    आतङ्ककारी बिध्या हासिल गरेका यस्तै हुन्छन गणतन्त्र💢💢

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc หลายเดือนก่อน +2

    Kaam navayera ra kaam nagarera ho, yesta samasyaharu.

  • @AshokRai-k9v
    @AshokRai-k9v หลายเดือนก่อน +2

    याे सबै ए मा ले काग्रेस मा व बादी ले सिकाएको काम हो ।जो सरकार कमजोरी छ ।

  • @manbdash1834
    @manbdash1834 หลายเดือนก่อน +1

    होटेल हाम्रोलागि होइन पैसाको लागी खोलेका हुन्छन। हामि परनिरभर बन्नु र अज्ञ्यानि शिक्ष्याका कारण यि घटना घटन पुग्छन।सिक्ष्याको नाममा फैलाइने अग्ज्ञ्यन्ता नै मुख्यकारण हो किनकि ज्ञ्यनप्राप्त अन्धो समाज निर्माण भैरहेको छ जसबाट यस्ता घटना घटनपुग्छन।

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt หลายเดือนก่อน

    देशमा लोकतन्त्र आए देखि यस्तै यस्तै भइरहेको छ पुराना राजनीतिक दल कठै बरा 😢😢😢

  • @shivdanwar7179
    @shivdanwar7179 หลายเดือนก่อน +1

    एउटा छोरोलाई पढाउन हुर्काउन कति खर्च लाग्छ मारिहालन नहुनेथ्यो पैसा भोलि माग्दा भइहाल्थ्यो।😢😢😢

  • @bodharajsigdel3015
    @bodharajsigdel3015 หลายเดือนก่อน +1

    यो सबै हुनु को मुल कारण गरिबिनै हो र देश को फितलो कानुन मार्न हरुलाइ जेल होइन फासी दिने फैसला हुनु पर्छ ढिलो नगरी कन ताकी अरुले अकालमा ज्यान गुमाउनु नपरोस😢😢

  • @sujatabasnet4121
    @sujatabasnet4121 หลายเดือนก่อน +1

    याे रबि लाई राज्यले गरेकाे अत्याचार देखेर हाे आसा उसैकाे थियाे । अब जस्ले जेपनि गर्छन। राेजगारि काे कारण हाे राेजगार छैन बिदेश जाने पैसा छैन अब मार्छन पालै पालाे अब नेता लाई खतरा छ।

  • @nabarajpahadi-m4s
    @nabarajpahadi-m4s หลายเดือนก่อน

    अहिले देश चलाउने नेताहरु नै मान्छे मारेर आएका दानबहरु जस्ता हुन् अनि धेरै जसो जनताहरुको बुझाई र चेतना नै दानबरुपी बन्यो!!!🤔🥲

  • @kbchauhan4261
    @kbchauhan4261 หลายเดือนก่อน +1

    भ्रष्टाचारी पार्टीहरू नेता नेतृत्वहरुका कारणले सबैलाई यस्ता भ्रष्टाचारिलाई हौसला प्रेरित गरेको छ ।

  • @rosegurong6917
    @rosegurong6917 หลายเดือนก่อน

    अब नजाने होटेलमा नखाने यो काठमाडौँ सहरलाई आगो लगाइदिनु पर्‍यो।

  • @brindashrestha5991
    @brindashrestha5991 หลายเดือนก่อน +1

    Omg 😱😭😭

  • @bamdevbk9750
    @bamdevbk9750 หลายเดือนก่อน

    फाँसी को सजाय हुनुपर्ने हाम्रो नेपाल मा

  • @TheUnsungStories-f6m
    @TheUnsungStories-f6m หลายเดือนก่อน +1

    Hamro society ko karan le nai ho yesto bhako 😢
    K kaam garxau ,kati paisa kamauxau ,Xi xya ,yesta kura ,ra competition le garda pressure parxa family ma ani yestai hunxa 😢

  • @SCARYNruto
    @SCARYNruto หลายเดือนก่อน

    यो भैरहेको घटनाले हामी सबै दोसी छुम कारण परिवारको सदस्यले आफ्नै परिवारको सदस्य बिच गरीने फरक फरक व्याबारले घट्छ यस्तो घटना, समाजले पनी पटक पटक घर झगडा भैरहदा चासो नदियर यस्तै हो यीनी हरूको जहिले तैले भने र तै चुप मैचप भएर हो घट्ने यस्तो घटना।।

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 หลายเดือนก่อน

    समाचार र सही र न्यायचित ढङ्गले प्रस्तुत गरिएको छैन। यसले स्रोतालाई पीडित बनाउँछ र गलत प्रतिक्रिया गर्नुपर्ने हुन्छ। जो कुनै हालतमा राम्रो होइन।

  • @bibhushanediting
    @bibhushanediting หลายเดือนก่อน +2

    🎉🎉🎉

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน

    यतालोइ फासिको सजाय

  • @raimartha7405
    @raimartha7405 หลายเดือนก่อน +3

    आफू बाच्न स्वार्थ छ । तिमी पनि मर्न पर्थियो

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 หลายเดือนก่อน

    हजारौ सेनाका सुरक्षाकर्मि को २/३ घेरा भित्र रहेको बिरेन्द्र को बंस त सुरक्षा भएन अरु सुरक्षित छु भन्ने दिवा सपना मात्रै हो....जो कोहि नेपालि..

  • @deepaadhikari6505
    @deepaadhikari6505 หลายเดือนก่อน +2

    Jaba samma kada kanun bandaina yesto ghatana ghati rahancha.

  • @SalinSingjali
    @SalinSingjali หลายเดือนก่อน +2

    प्रचार धेरै भयो advertising

  • @amritapariyar7262
    @amritapariyar7262 หลายเดือนก่อน

    फासि को सजाय हुने हो भने यस्तो घटना हुदैन जेल मा जानु ठूलो कुरो होइन पैसा वाला त जेलमा पनि धेरै बस्नू पर्दैन अझै

  • @susmakhatiwada2720
    @susmakhatiwada2720 หลายเดือนก่อน +4

    जीवनभर जेलमा कोच्नुपर्छ

  • @Mithu-v6h
    @Mithu-v6h หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @binusaaru5734
    @binusaaru5734 หลายเดือนก่อน

    गलत राजनीति कै कारण हो सबै किनभने गलत गर्ने लाई यहाँ पुरस्कृत गरिन्छ 😡😱😭😡😱😭😡😡

  • @NewarniKanchhi
    @NewarniKanchhi หลายเดือนก่อน +2

    Kauna daro navaira nai ho padhaunu nai padhdaina dekhera nai sikxn

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน

    हरेकसता छोरा बरुनभयकैजाति कसतो निरदयि

  • @Prem-k-0.2
    @Prem-k-0.2 หลายเดือนก่อน +2

    Tesly pni fasi dinu paro

  • @Sakshyam12399
    @Sakshyam12399 หลายเดือนก่อน +2

    Kanun kada hunupryo.

  • @prabinaghale2661
    @prabinaghale2661 หลายเดือนก่อน

    यो घटनामा राज नैतीक मिसियको छ कतै कालो धन हात लगाउन पो यहाँ सम्म गीरेका हुन्कि?

  • @manojparajuli6826
    @manojparajuli6826 หลายเดือนก่อน +2

    Rajniti desh ra janta ko lagi bhiyana....

  • @tekbdr8787
    @tekbdr8787 หลายเดือนก่อน

    सम्बिधान मा हत्या को बदलामा फाँसी दिने कानुन बन्नु पर्छ तब मात्र यस्तो जथाभावी हत्या केश कम हुन्छ

  • @nepalikanxa91
    @nepalikanxa91 หลายเดือนก่อน +1

    nepal ma berojgar vayyera ho ani mahangi ka karan pani ho

  • @netramasrangi5798
    @netramasrangi5798 หลายเดือนก่อน

    भगवती पान्डेले बाहुन्क्षेतृले अपराध गर्दैनन हत्याहिङ्सा गर्दैनन भनेको दिन देखि यो सब भएको छ।anyway RIP

  • @BabiGurung-j4x
    @BabiGurung-j4x หลายเดือนก่อน +1

    Niyam daroo na vae Ra ho hjr

  • @gyanbanks74
    @gyanbanks74 หลายเดือนก่อน

    Frustration, apathy and consumerism is on the increase and this is having a negative impact on our society!

  • @keshabjoshi2567
    @keshabjoshi2567 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q หลายเดือนก่อน +2

    Yo rakhxhas chora lai aajiwan sadaunu parne huncha taba yes KO dimagh Sahi thau ma aoucha. thukka yesto Kusantan hunu bhanda aaputtali jiwan ramro

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb หลายเดือนก่อน

    🙏😭😭😭

  • @krishnasisham9951
    @krishnasisham9951 หลายเดือนก่อน

    🕊️💐💐💐💐💐💐

  • @menuka945
    @menuka945 หลายเดือนก่อน

    Jun desh ko dharma nai sidhaiyo tyo desh ma hune yestai ho dharma karma ani sanskar yesari bichipta hunchha

  • @indirapokharel4569
    @indirapokharel4569 หลายเดือนก่อน

    😭😭😭😭😭😭😭😭♥️

  • @yubrajmagar7277
    @yubrajmagar7277 หลายเดือนก่อน

    नेपाल को जेठाबाबु ज्यानमारा माइला बाबुभष््टचारि माेलटोकने साइलाबाबुपनि१७कज्यानमाराछनअनि मान्छे मार्ने सिकोबानि सिक्नु परदैनपरमपराचलिआएकोदेश ने।

  • @manojparajuli6826
    @manojparajuli6826 หลายเดือนก่อน

    😢😢😢😢

  • @manishshankerrauniyar7684
    @manishshankerrauniyar7684 หลายเดือนก่อน

    2 minute ko khabar 15 minute 😂

  • @Learningstudio-w5p
    @Learningstudio-w5p หลายเดือนก่อน

    यो केपि सरकार अलछिना भयर हो

  • @BipinKumarShrestha
    @BipinKumarShrestha หลายเดือนก่อน +1

    Malai chai KTM kahile Mann parena.....

  • @ranamuna2335
    @ranamuna2335 หลายเดือนก่อน

    10 years paxi niskihalxa k garnu… janma kaid hunu parne ani balla thaha hune thiyo….

  • @TekBahadurBishowkarma-jr5tq
    @TekBahadurBishowkarma-jr5tq หลายเดือนก่อน

    संस्कार बिग्रदैछ ।

  • @Sita-p2b
    @Sita-p2b หลายเดือนก่อน

    😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @ALEX-nt4cv
    @ALEX-nt4cv หลายเดือนก่อน

    omg😳😭😡😡

  • @tekmani8614
    @tekmani8614 หลายเดือนก่อน

    नेपालकाे सर्कारनै पापिछ

  • @devkuarrai7459
    @devkuarrai7459 หลายเดือนก่อน

    Sarkarle nai pariwar sidhauna siayeko xa ani jantale k sikxan ta

  • @denizbantawa1318
    @denizbantawa1318 หลายเดือนก่อน

    kanun khokulo loose vayera ho sabai le benefit linxan advantage linxan safi dinu porxa sabai lai criminal lai

  • @Nov_kilo.
    @Nov_kilo. หลายเดือนก่อน

    Fasi system chahiyo

  • @rajkumarghimire564
    @rajkumarghimire564 หลายเดือนก่อน

    Yo sab sarkarle Garda vayako ho

  • @god9635
    @god9635 หลายเดือนก่อน

    Baikunthama bass hoss

  • @nabinerni9388
    @nabinerni9388 หลายเดือนก่อน

    के भएर बौलाएछ बाहुन,,,यस्ता हत्यारा अपराधीलाई सिधै ईन्काउन्टर गर्नु पर्ने ,,तर के गर्नु बाहुनको छोरा परे,,ईन्काउन्टर कहाँ हुन्छर,,???

  • @prithub.c7173
    @prithub.c7173 หลายเดือนก่อน

    Jyanmara ko hatma kanoon banaune adhikar sumpiyera k kadha kanoon bancha. Adalat dekhi, police prashashan , sansad ma party ko jhole ko nyukti garne netritowh bhayeko deshma kaha bata kanoon baliyo huncha.

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 หลายเดือนก่อน

    Yo sabahunu ko karana cahi berojagari ra sosaiti navayara saskar navayar gau bata sahar pasanunai durabesani ho jasato lagacha yo sabai sarakar vaudo ko karan le ho 😅😅😅

  • @prabinpun7802
    @prabinpun7802 หลายเดือนก่อน

    Fasiko sajaya xaina j pani garxani sabaile fasiko sajaya lya 90%neta jhundinxa yo desma

  • @birendratamoli9577
    @birendratamoli9577 หลายเดือนก่อน

    Kp ko karan ho 😢😢😢

  • @BeautyOfNature-z1o
    @BeautyOfNature-z1o หลายเดือนก่อน

    NEPAL ma j gareni Pharak Pradain k Hudai x 😮😮