Nepali Serial Juthe (जुठे) Episode 188 || Dec 25th - 2024 By Raju Poudel, Marichman Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 1.2K

  • @Dhan2043
    @Dhan2043 18 วันที่ผ่านมา +51

    जुठे हेर्ने सबै साथी हरु को बाबा आमा को लामो आयु होस् मेरो प्रथाना।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 18 วันที่ผ่านมา +116

    जुनकिरी भन्दा त मनमाया र जुठे नै ठिक लाग्यो जोडी त ❤

    • @sonirai4599
      @sonirai4599 18 วันที่ผ่านมา +2

      same😅😅

    • @Bahadur-u5p
      @Bahadur-u5p 18 วันที่ผ่านมา +3

      Yesma junkeri Ra manmaya ko sadyantra xa herirakh ☝️☝️

    • @maheshbhattrai5451
      @maheshbhattrai5451 14 วันที่ผ่านมา

      sahi ho🎉

    • @dineshbk4283
      @dineshbk4283 14 วันที่ผ่านมา

      Right💯

    • @ganeshvishvakarma2213
      @ganeshvishvakarma2213 11 วันที่ผ่านมา

      ❤❤❤

  • @ThakureeAshok-pk8ov
    @ThakureeAshok-pk8ov 18 วันที่ผ่านมา +49

    काठमाडौ बाट हेर्ने को को हुनुहुन्छ ❤❤

    • @ssrodhighar474
      @ssrodhighar474 18 วันที่ผ่านมา

      th-cam.com/video/KebVnDjTJdw/w-d-xo.htmlsi=frLIjh45rVOweKsp

  • @Dolmalama1
    @Dolmalama1 18 วันที่ผ่านมา +703

    जुठे धनी भएको हेर्ने चाहनेहरू को को हुनुहुन्छ यता हाजिर हुनुस् त।🎉🎉🎉

    • @ArjunKc-x3z
      @ArjunKc-x3z 18 วันที่ผ่านมา +55

      Ma xuuu😢

    • @HimalDhami-t8l
      @HimalDhami-t8l 18 วันที่ผ่านมา +17

      मनि छु

    • @baburamniroula2710
      @baburamniroula2710 18 วันที่ผ่านมา +14

      बास्तबमा जुठे धनि नै छ गरिब त हामि हाे

    • @Honey-Star528
      @Honey-Star528 18 วันที่ผ่านมา +6

      Mr basanta 😂

    • @NiroulaKasam
      @NiroulaKasam 18 วันที่ผ่านมา +4

      ma❤❤❤❤❤

  • @Amritofficial2
    @Amritofficial2 18 วันที่ผ่านมา +96

    जुठे हेर्न आउनु भएका सबै जना यता हाजिर हम है।❤

  • @yadabprasaddhungana6410
    @yadabprasaddhungana6410 18 วันที่ผ่านมา +38

    मैले जस्तै जुठे भाग1देखि भाग 188सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ? हाजिर हुम त हजुर ❤️❤️

    • @rajivkumarsah3920
      @rajivkumarsah3920 17 วันที่ผ่านมา

      ma pani chhu❤

    • @Hdhhje
      @Hdhhje 15 วันที่ผ่านมา +1

      🕵🕵🕵🕵🕵🕵🕵🕵🕵🕵🕵🕵🕵🕵

  • @DambarRimal
    @DambarRimal 18 วันที่ผ่านมา +27

    जुठे सिरियलमा जुनकिरीलेले जुठेसँग सम्बन्ध बिगारे पछी जुठेले आफ्नो नयाँ साथीको रूपमा मनमायालाई प्रस्ताव राखेर सम्बन्ध अगाडी बढाउने चाहाना राख्नुलाई राम्रो मान्ने जति साथीहरु यता हाजिर गरौ है त।❤ 🙏

  • @sym980
    @sym980 18 วันที่ผ่านมา +221

    दुःख पछि सुख आउँछ भने जस्तै जुठे धनी भाको हेर्न मन हुने यता हाजिर हुमत

    • @HumaHumadhami
      @HumaHumadhami 18 วันที่ผ่านมา +4

      Amars Dhami

    • @radhikagautamadhikari
      @radhikagautamadhikari 18 วันที่ผ่านมา +4

      😅
      .
      ....😊

    • @AminaDhakal-f3d
      @AminaDhakal-f3d 18 วันที่ผ่านมา +1

      जुठे हेर्न थालेको चार बर्स हुनलाग्यो आज आएर चाउरेको बुडि देख्न पाईयो

    • @bishnubishnu7380
      @bishnubishnu7380 18 วันที่ผ่านมา

      June ra jhuthe ko bihe vako hern chahane haru ata hajir hunu hola

    • @prabinkumarb.c3918
      @prabinkumarb.c3918 18 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 18 วันที่ผ่านมา +223

    कुनै पनि कमेन्ट्स मा ३ पटक थिच्यो भने Replay हुने रहेछ ।मैलेत बल्ल जाने ।। नि 😂😂👍️👍️👍️👍️👍️👏👏👏✔️✔️

    • @ChanderBohara-x7i
      @ChanderBohara-x7i 18 วันที่ผ่านมา +8

      🎉🎉🎉

    • @ashokpokharel8942
      @ashokpokharel8942 18 วันที่ผ่านมา +8

      Badhai xa tapailai...🎉🎉🎉jindagi ko thulo kura hasil garnu vako ma😂

    • @ManuMagarni-u8z
      @ManuMagarni-u8z 18 วันที่ผ่านมา +3

      हो रैछ 😅

    • @dipenmagar3303
      @dipenmagar3303 18 วันที่ผ่านมา +1

      😂😂😂 oh Sachi

    • @nareshkhadka1513
      @nareshkhadka1513 18 วันที่ผ่านมา +1

      😅😢😢😢🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 18 วันที่ผ่านมา +46

    🎉❤ अती 🎉❤ राम्रो 🎉❤ कहानी 🎉❤ काे लागी 🎉❤ राजु मास्टर तथा मरिच जी र सम्पूर्ण कलाकार 🎉❤ टीम हरु 🎉❤ लाइ 🎉❤ शुभ कामना छ 🎉❤🎉❤

  • @asmivlog1
    @asmivlog1 18 วันที่ผ่านมา +41

    comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏 सबै काम सफल होस♥️🙏thank yoy

    • @asmivlog1
      @asmivlog1 18 วันที่ผ่านมา

      ❤❤❤

    • @suraythapa7131
      @suraythapa7131 18 วันที่ผ่านมา

      कमेन्ट पढ्ने तपाई सबैलाई सात समुन्द्र पारी बिरानो देश UAE बाट मिठो माया अनि सधैंको सम्झना है त ♥️🙏thank you

    • @SurajRuchal815
      @SurajRuchal815 18 วันที่ผ่านมา

      Naapiyo 😂

    • @DebitBista-z9h
      @DebitBista-z9h 17 วันที่ผ่านมา

    • @opendrasingh5772
      @opendrasingh5772 16 วันที่ผ่านมา

      Thanks

  • @RajGurung-b1o
    @RajGurung-b1o 18 วันที่ผ่านมา +16

    जुठे हेर्ने स्याङ्जा देखि को को हुनुहुन्छ हात उठाउनु है🤚🤚🤚

    • @5K_speed
      @5K_speed 18 วันที่ผ่านมา

      धनी हुनु हुन..😅

  • @Dolmalama1
    @Dolmalama1 18 วันที่ผ่านมา +120

    भाग १ देखि १८८ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ साथीहरु🎉🎉

  • @Pabi333
    @Pabi333 18 วันที่ผ่านมา +13

    जिम्मुवाल नभएर गाउ नै शान्त भएको छ भन्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @SomnathDulal
    @SomnathDulal 18 วันที่ผ่านมา +45

    म मलेसियाको दामान सराबाट हेर्दै छु , सारै मन छुने सिरियलको लागि यो टिमलाई धेरै धेरै धन्यवाद ।

    • @sabinrai5104
      @sabinrai5104 18 วันที่ผ่านมา +2

      भाग्यमानी हुनु❤😊

  • @Blackpinkefans
    @Blackpinkefans 18 วันที่ผ่านมา +18

    जुठे को माया सफल भएको हेन को को आतुर हूनु हुनछ❤

  • @tamangtilak-e9k
    @tamangtilak-e9k 18 วันที่ผ่านมา +14

    जुठे र मान माया को जोडि चै सुहाउने रैछ

  • @madukumar313
    @madukumar313 18 วันที่ผ่านมา +26

    आब्ब्से साथी हो गरिब दुखिको पनि एक दिन जरुर आउँछ जुठे एति धेरै धनि बनुस्की तो बेला जिम्बाल खुदै जुठेकोमा बिन्ती बिसाउना जाओस लौन जुठे मेरि छोरि स्ङ बिहे गर्ना परो भन्दै जाउस जिम्बाल 🎉🎉🎉❤❤❤

  • @ishworbk4707
    @ishworbk4707 18 วันที่ผ่านมา +13

    सबैजनामा नमस्कार जुठे र जुनकिरीको मायाँमा फाटो नआओस र सावित्री र लाहुरे आउने कहिले हो सबैले माग गर्नुस ल हजुर🙏🙏🙏🙏🙏❤❤❤

  • @SanjuMagarOfficial
    @SanjuMagarOfficial 18 วันที่ผ่านมา +51

    बुटवलबाट जुठे हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु ❤❤❤❤

  • @Dolmalama1
    @Dolmalama1 18 วันที่ผ่านมา +59

    सबैजना मिलीजुली अगाडि बढौँ है साथीहरू। म 100% ब्याक दिन्छु😊

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา +4

      Hamilai pni beck garnu hola hai sathi

    • @rkmnepali9869
      @rkmnepali9869 18 วันที่ผ่านมา +4

      मलाई त झाेला चाहिन्छ है😂😂😂😂

    • @Saa-nvi
      @Saa-nvi 18 วันที่ผ่านมา +2

      ✋✋

    • @pasazqr20
      @pasazqr20 18 วันที่ผ่านมา +3

      mero ta xaina ra pani timile bhani haleu

    • @Bindashoffical
      @Bindashoffical 18 วันที่ผ่านมา +3

      Done🎉

  • @DipakShahi-s1r
    @DipakShahi-s1r 18 วันที่ผ่านมา +9

    1 देखि 188 सम्मा हेर्नी जती यता हजिर हुम्त हजुरहरु मैले अहिले सम्मा हेरेको छु मैले सब्बै लाइ मेरो नमन छ राजु सर अनि मरिचमान जुठे love you of you all ❤❤❤❤❤❤❤
    पर्देसी मा दिपक शाही ❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 18 วันที่ผ่านมา +31

    जुठे र जुनकिरिकाे बिहे भएकाे हेर्न चाहने काे काे हुनुहुन्छ यता हाजिर हुम त🤚 अनि
    Thank you friends for 1k Subscribe🙏❤️

    • @SPGaming50
      @SPGaming50 18 วันที่ผ่านมา +4

      😊

    • @SurajSonar-p4o
      @SurajSonar-p4o 18 วันที่ผ่านมา +1

      Juthe ra junkiri ko bihe ra juthe lai dherai na bolne huda waha lai bolnu ko lagi vannu parne vayo

    • @PremGiri-lo4gy
      @PremGiri-lo4gy 18 วันที่ผ่านมา +1

      ❤❤❤

    • @Nabinrai112
      @Nabinrai112 18 วันที่ผ่านมา +3

      thanks for 277 subscribe ❤🎉सबै जनले एक अर्को सपाेट गरौं है साथीहरू ❤❤❤

    • @yadavsunar5658
      @yadavsunar5658 18 วันที่ผ่านมา

      Ok

  • @mayashrestha5002
    @mayashrestha5002 18 วันที่ผ่านมา +11

    हामी सबै को मन मुटु भित्र सजियको उत्कृष्ट टेलिचलचित्र जुठे.... 🙏🙏♥️♥️👌👌💞💞🙏🙏

  • @Yamrajofficial100
    @Yamrajofficial100 18 วันที่ผ่านมา +13

    My Favorite Seriyal Juthe ❤❤

  • @Amritagharti5234
    @Amritagharti5234 18 วันที่ผ่านมา +7

    हामी पनि बुटवल बात हो नि साथि हरू 🎉🎉🎉 7:35 ❤❤❤❤

  • @dhakumarrashaeli
    @dhakumarrashaeli 18 วันที่ผ่านมา +8

    कथाले नयाँ मोड लियो अब चही नछुटाई हेरिन्छ ❤❤❤❤❤

  • @Hansking107
    @Hansking107 18 วันที่ผ่านมา +2

    गोथे को एकतिन मन पराउने कोको हुनुहुन्छ❤❤❤❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 18 วันที่ผ่านมา +4

    जुठे सीरियलमा साबित्री भाउजु आउनु पर्छ चहियो भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र जुठे दादा र जुंन्किरी मेडम को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र जुठे सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 188सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ, साथीहरु हाजीर हुनुहोस त ❤😮😊।

  • @SanjitaPokharel-c1e
    @SanjitaPokharel-c1e 17 วันที่ผ่านมา +3

    juthe को नया twist राम्रो लाग्यो

  • @souravthapamagar3604
    @souravthapamagar3604 18 วันที่ผ่านมา +5

    भाग १ देखी न छुटाइ हेर्नु हुने कोको हुनु हुन्छ नी ❤❤❤

  • @Newnkvlog
    @Newnkvlog 18 วันที่ผ่านมา +25

    500 भन्दा कम्म हुनि जति यता हाजिर हुम्त अनि यक आर्कालाइ सपोर्त गरदैइ अगादी बदुम😊😊❤❤❤

    • @Adhikaripuspa
      @Adhikaripuspa 18 วันที่ผ่านมา

      Support me guys 🙏

    • @Lokcg-s4b
      @Lokcg-s4b 18 วันที่ผ่านมา +3

      Me😢

    • @SaritaRana12
      @SaritaRana12 18 วันที่ผ่านมา +5

      Me 😢

    • @Nrjvlogs7
      @Nrjvlogs7 18 วันที่ผ่านมา +4

      Mapani😢😢😢

    • @Hansking107
      @Hansking107 18 วันที่ผ่านมา +4

      Mata vakhar suruwat ho sathi luta support garam hai

  • @sarjanbatala59
    @sarjanbatala59 18 วันที่ผ่านมา +17

    साना साना युट्युबर साथीहरूले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढम है🎉❤

    • @Myinfo-n6v
      @Myinfo-n6v 18 วันที่ผ่านมา +3

      Ok done 🎉🎉🎉🎉हामीलाई नि सपाेर्ट गराै अघि बढाै😮❤❤❤

    • @Bindashoffical
      @Bindashoffical 18 วันที่ผ่านมา +2

      Hamilai nih support garam🎉

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา

      Ok done beck dinu hola

    • @Saa-nvi
      @Saa-nvi 18 วันที่ผ่านมา

      Ok done

    • @munarai4985
      @munarai4985 18 วันที่ผ่านมา

      Support me😢😢😢

  • @babukausal2078
    @babukausal2078 18 วันที่ผ่านมา +5

    कतार देखि हेर्ने जतिले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🙏🙏🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @Dolmalama1
    @Dolmalama1 18 วันที่ผ่านมา +38

    जुनकिरी र जुठेको मिलन हुनुपर्छ भन्ने को को हुनुहुन्छ साथीहरू यता हाजिर हुनुस् त।😊

    • @ArjunKc-x3z
      @ArjunKc-x3z 18 วันที่ผ่านมา +1

      Ma xuuu😢😢😢😢😢😢

    • @DineshDinesh-h3x8k
      @DineshDinesh-h3x8k 18 วันที่ผ่านมา +1

      Ma pani xu hjr ka dekhi herdai hunuhunxani

    • @Siyandy
      @Siyandy 18 วันที่ผ่านมา

      Junkiri laie regret vako herna man xa aajhaie 😂

    • @PurusotamMagar-kx4lf
      @PurusotamMagar-kx4lf 18 วันที่ผ่านมา

      Hahahajunkiri dahale n
      morne vo

    • @DineshBc-n8h
      @DineshBc-n8h 18 วันที่ผ่านมา

      Ma ni chhu ni soltina

  • @DNS_1996
    @DNS_1996 18 วันที่ผ่านมา +7

    खै के खै के न हाँस्नु न रुनु।😂😂😂😂 जुनेले जुठेलाई कतिको माया गर्दो रहेछ भनेर मनमायाले सबै नाटक गरिरहेका छन्। मलाई लाग्छ

  • @DolmaXettri123
    @DolmaXettri123 18 วันที่ผ่านมา +13

    सबै जना मिलेर 100 पुराई दिनु परेव plz

  • @RitaThapa-p4t
    @RitaThapa-p4t 18 วันที่ผ่านมา +3

    Sakuntala laii kaskasle miss garnu vako xa

  • @MadhuBhandari1
    @MadhuBhandari1 18 วันที่ผ่านมา +5

    म सधै न छुटाई अहिले सम्मै सबै भाग हेर्दै आएको छु तर सबै भन्दा खल्लो लागेको एहि एपिसोट होला जति मज्जा जुठेर जुनकिरी को प्रेम मा हुन्थ्यो त्यो मनेको र जुठेमा हुदैन अहिले जति मन पारेको छन तेति पछि हुदैन तेसैले जे छ जुठे र जुनकिरीको प्रेम सङ्गै जुठेलाई जोडौ है मिल्छ नि हैन र यो मेरो आफ्नो बिचार हो र अब जुठे धनि भएको र जिमवाल को छोरी बिहे गरेको हेर्न चाहाने धेरै दर्सक हरु हुनुन्छ अझै धेरै सफलता मिल्दै जाहोस शुभकामना छ 💕💕 अल टिम लाई 🎉🎉

  • @devibaramu1831
    @devibaramu1831 18 วันที่ผ่านมา +3

    अनि यो भिडियो अलि धेरै समय को भए हुन्थो भन्ने जति को को हुनुहुन्छ नी❤

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 18 วันที่ผ่านมา +5

    जुठे सिरेलको पर्खैमा कोको हुनुहुन्छ

    • @ShresthaRupeshvlog
      @ShresthaRupeshvlog 18 วันที่ผ่านมา

      ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊 0:00

  • @sajana1992
    @sajana1992 18 วันที่ผ่านมา +4

    Akarkolai saport garum. Hai guys♥️💕💕 juthe is best sirail❤

    • @ssrodhighar474
      @ssrodhighar474 18 วันที่ผ่านมา

      th-cam.com/video/SBuHcofN_SE/w-d-xo.htmlsi=XTSmF4Waw4BN-WUk

  • @Myinfo-n6v
    @Myinfo-n6v 18 วันที่ผ่านมา +12

    यक अर्कालाई साथ सपाेर्ट गराै अघि बढाै सफलता मिल्ने छ ❤❤❤❤🎉🎉🎉🎉😮

    • @yadavsunar5658
      @yadavsunar5658 18 วันที่ผ่านมา

      Ok

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา

      Support garnu hola hai

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา

      ⁠Yadav sir beck garnu hola hai

  • @surendrathapa7945
    @surendrathapa7945 18 วันที่ผ่านมา +2

    Ekdam dheraii ramro lageyo 🙏💖🙏 Aaja episode ni ❤❤❤

  • @Comedee0
    @Comedee0 18 วันที่ผ่านมา +15

    सबै मिलेर अगाडी बडुम 100 भन्दा तलको एता हाजिर हुनु है🎉❤❤

    • @LTChanal5000
      @LTChanal5000 18 วันที่ผ่านมา

      Sapot me pilij

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา

      Lo molai pni beck denu hola hai

    • @santoshgrg2245
      @santoshgrg2245 18 วันที่ผ่านมา

      lo molai pni garnu hai

    • @yadavsunar5658
      @yadavsunar5658 18 วันที่ผ่านมา

      Ok

    • @Lokcg-s4b
      @Lokcg-s4b 18 วันที่ผ่านมา

      Me😢

  • @kamalcentury513
    @kamalcentury513 18 วันที่ผ่านมา +2

    मन माया र जुठे जोडि ❤️❤️ गत भाग र यो भाग चै ❤️❤️

  • @rajeshshahi2539
    @rajeshshahi2539 18 วันที่ผ่านมา +5

    pilej sabai jana 1000 vanda talaka saskaraib haru ley yata hajir garum haii hajur ❤❤❤❤❤❤

  • @nimbahadurkhanal64
    @nimbahadurkhanal64 18 วันที่ผ่านมา +4

    यक भाग देखि हेर्दै आएको छु जुठे को बिहे भएको हेर्न मन छ जुठे र जुनकीरी बिहे गरेर धनी भएको हेर्न मन छ ❤❤❤

  • @BhumiBc
    @BhumiBc 18 วันที่ผ่านมา +3

    अब जूठे भाई लाई कमाउन गयको र धन बनाया को देखा उन परो अनिअगाडी बदाउने काम ग्रन परो सबै ले जूठे धनीबयाको देखन चाहा ने मान्छे हरू याता हाजीर हो❤❤🎉🎉

  • @rikeshcomedymaster
    @rikeshcomedymaster 18 วันที่ผ่านมา +2

    Sabaiijana la aakaarka lai support garam haii Sathi huru🎉🎉

  • @Krishnagorkhali-office
    @Krishnagorkhali-office 17 วันที่ผ่านมา +1

    अमेरिका बांट हेनै जति यता।हाजिर गरुमत।।

  • @sanjivKunwar23
    @sanjivKunwar23 18 วันที่ผ่านมา +7

    के बनाको एस्तो सिरिएल कोहि छैन पैलेको कलाकार न जिम्मेवार छ्न न जिम्मेवाल्नि छ न बुहरी छ न छोरो छ जिम्मेवारको कोहि छैन त पुरानो कलाकारहरु यो भन्दा त बरु सकस नै ठिक छ ब त म हेर्दिन 🙏🙏🙏

    • @Роман-р4й4э
      @Роман-р4й4э 17 วันที่ผ่านมา

      नहेरे के खुल्किन्छ र

    • @sanjivKunwar23
      @sanjivKunwar23 17 วันที่ผ่านมา

      @Роман-р4й4э त मुलाले हेर भै गो नि😠😠🙏

    • @GangaMayaGiri-t1h
      @GangaMayaGiri-t1h 17 วันที่ผ่านมา

      Tanaher na ta hami herchau😳🤨😏😏😏😏😏😏😏😏😯😯😯😯😯😏😏😏😏😏😏😏😏😏😏😅

  • @AmritLc
    @AmritLc 17 วันที่ผ่านมา +2

    जुठे र जुनकिरीको यत्रो वर्ष गरेको माया छिन भरमा छुटीदा सारै नराम्रो लाग्यो। एउटा आगो भए अर्को पानी हुनु पर्छ भने जस्तै समस्याको समाधान गर्नु परने हो।
    के अब मनमाया र जुठे को माया सफल होला त ।❤❤ जुठे टिम सबैजनालाई न्यानो माया❤❤

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 18 วันที่ผ่านมา +4

    म जस्तो गरिबलाई सहयोग गर्नु न❤❤❤❤❤ साथीहरूमा सबैलाई ब्याग दिन्छु।

  • @BhairavThakuri
    @BhairavThakuri 16 วันที่ผ่านมา +1

    अब मने र जुठे बिहे गर्नु पर्यो अनि जुठे धनी भएको रोल हुनु पर्यो

  • @ndhossain7763
    @ndhossain7763 18 วันที่ผ่านมา +4

    मन मायाका दूध मन पराउनेहरू यता हाजिरी हुम है साथीहरू 😅😅

  • @rajandhamala23
    @rajandhamala23 18 วันที่ผ่านมา +3

    यसो म गरिबको पनि उद्दार गर्नु परो है हजुर हरू

    • @Adhikaripuspa
      @Adhikaripuspa 18 วันที่ผ่านมา

      Malaii Ni saport gardinu hai

  • @Gopindrashahi-views
    @Gopindrashahi-views 17 วันที่ผ่านมา +1

    जुठेको मौका यही हो अब मनेसँग बिहे गर्नुपर्छ।❤ गोथेको दिदी 😅

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v 18 วันที่ผ่านมา +7

    500 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त मिलेर अगाडि बढ्नुपर्छ।🎉🎉🎉❤❤🎉🎉❤

    • @LTChanal5000
      @LTChanal5000 18 วันที่ผ่านมา

      Me sapot गर्नु na

    • @bipinthapa819
      @bipinthapa819 18 วันที่ผ่านมา

      Ok sir mero mani like subscribe gari dinu hos na

    • @Lokcg-s4b
      @Lokcg-s4b 18 วันที่ผ่านมา

      Me

    • @Maheshgaire54
      @Maheshgaire54 18 วันที่ผ่านมา

      Shapot me

    • @bipinthapa819
      @bipinthapa819 18 วันที่ผ่านมา

      @Maheshgaire54 ok sis mero bata hajur lai sapot

  • @Saa-nvi
    @Saa-nvi 18 วันที่ผ่านมา +9

    सबै मिलेर अगाडि बढुम 50 भन्दा तल येता हाजिर हुम होइ

  • @nepalicricketnews2081
    @nepalicricketnews2081 18 วันที่ผ่านมา +12

    सानो सानो TH-camr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत एक अर्कालाइ सपोट गरौ

  • @Saroz6778
    @Saroz6778 18 วันที่ผ่านมา +3

    आफ्नै गाउँमा फकिएको मा बदाई छ जुठे 😊😁🥰

  • @HakkuMy
    @HakkuMy 18 วันที่ผ่านมา +4

    *सबै जना मिलेर छित्तै 12,00 पुराम है साथीहरू 🙏🙏*

    • @HakkuMy
      @HakkuMy 18 วันที่ผ่านมา +1

      🎉🎉

    • @PalPal-i8p
      @PalPal-i8p 18 วันที่ผ่านมา +1

      🎉🎉🎉

    • @PalPal-i8p
      @PalPal-i8p 18 วันที่ผ่านมา +1

      🎉🎉

    • @lifesgame-y2m
      @lifesgame-y2m 18 วันที่ผ่านมา +2

      ok🎉🔔👍️

    • @TapendraShahi-n202
      @TapendraShahi-n202 18 วันที่ผ่านมา

      Support me

  • @kiranrai8639
    @kiranrai8639 18 วันที่ผ่านมา +2

    बिचरी मोने नानीको यो साथ कहिले सम्म हो बिचैमा कहिले टुट्ने हो कति राम्रो अभिनय ❤❤❤

  • @Silwal-j2n
    @Silwal-j2n 18 วันที่ผ่านมา +2

    सबैले यक आर्कालै सपोट गरम है❤

  • @TapendraShahi-n202
    @TapendraShahi-n202 18 วันที่ผ่านมา +2

    सबै जना मिलेर 500 पुगाम है गाईज ❤❤❤

    • @Adhikaripuspa
      @Adhikaripuspa 18 วันที่ผ่านมา

      Support me guys 🙏

  • @faTaManxe-rq4pr
    @faTaManxe-rq4pr 18 วันที่ผ่านมา +2

    कथाले नया रुप लिएछ खुसी लाग्यो ल बधाई

  • @PalPal-i8p
    @PalPal-i8p 18 วันที่ผ่านมา +4

    *सबै जना मिलेर छित्तै 200 पुराम है साथीहरू 🙏🙏*

    • @PalPal-i8p
      @PalPal-i8p 18 วันที่ผ่านมา +2

      🎉🎉🎉

    • @AmritThapa-w2y
      @AmritThapa-w2y 18 วันที่ผ่านมา +1

      ❤❤❤❤ Yes 💯🖐️🖐️

    • @LTChanal5000
      @LTChanal5000 18 วันที่ผ่านมา +3

      Ok

    • @LTChanal5000
      @LTChanal5000 18 วันที่ผ่านมา

      ​@@PalPal-i8p sapot me

    • @rajeshsitoli
      @rajeshsitoli 18 วันที่ผ่านมา +1

      Ok done

  • @devkrishna4484
    @devkrishna4484 17 วันที่ผ่านมา +1

    एकदम रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤

  • @Shirishdairies
    @Shirishdairies 18 วันที่ผ่านมา +4

    १०० भन्दा कम साथिहरु यता आनुस है

  • @Blackpinkefans
    @Blackpinkefans 18 วันที่ผ่านมา +2

    ससाना युटुबर साथि हरू सबैले एक अका लाई सपोट गदै अगाड़ी बढौ त❤

    • @Saa-nvi
      @Saa-nvi 18 วันที่ผ่านมา

      ok done

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 18 วันที่ผ่านมา

    कथा अलि सबै एउटै एउटै लाग्न थाल्यो ।तर जुठे को जिवन इस्तर उकासिएको हेर्न को को हुनुहुन्छ 🎉🎉❤❤

  • @nanu5984
    @nanu5984 18 วันที่ผ่านมา +2

    Mata Surkhet bat hoi ❤❤❤❤

  • @kaskikotentertainment
    @kaskikotentertainment 18 วันที่ผ่านมา +1

    जुठे धेरै राम्रो😊😊😊

  • @रुकुमकाेराजाहाे
    @रुकुमकाेराजाहाे 18 วันที่ผ่านมา +4

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त ।

    • @ArjunKc-x3z
      @ArjunKc-x3z 18 วันที่ผ่านมา +1

      Ma xu 😢😢😢

    • @Saa-nvi
      @Saa-nvi 18 วันที่ผ่านมา

      ✋✋

    • @Dipuking45
      @Dipuking45 18 วันที่ผ่านมา

      Me

    • @munarai4985
      @munarai4985 18 วันที่ผ่านมา

      Support me😢😢

    • @yadavdahal-x4b
      @yadavdahal-x4b 17 วันที่ผ่านมา

      Ok🎉🎉🎉

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 18 วันที่ผ่านมา +4

    १ के भन्दा तलका साथीहरूले एक्लै अर्कालाई सपोर्ट गराउन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sangam.shyam.Bskm.
    @Sangam.shyam.Bskm. 17 วันที่ผ่านมา

    आशा छ जुने र जुठे को माया पहिले को जस्तै देख्न पाउने छै😢

  • @Lyrics97
    @Lyrics97 18 วันที่ผ่านมา +7

    थोपा थोपा गरी समुद्र बन्छ त्यस्तैगरी हामी नेपालीहरू सानासाना युट्युबरहरू एकआपसमा मिलेर अघि बढौँ। तर अनावश्यक प्लिज ब्याक भनेर किन घटिया काम गर्ने जस्तो सेवा गर्नुहुन्छ त्यस्तै मेवा पाउनुहुन्छ

  • @bhumikakshetri9507
    @bhumikakshetri9507 17 วันที่ผ่านมา +1

    मनमाया रोल best 😸✌️😍

  • @RasidKhan-z8i
    @RasidKhan-z8i 18 วันที่ผ่านมา +1

    Dhido na khako ni 7 mahina vayaxa dhido banako dekhda kasto khana mn lagyo❤

  • @sonishaofficial
    @sonishaofficial 18 วันที่ผ่านมา +2

    एक आपस मिलेर सहयोग गरौं है साथी भाई🤗

  • @ArjunXattri
    @ArjunXattri 18 วันที่ผ่านมา +2

    जुठे तपाईं कस्तो लागेछ मलाई त १ नम्बर मन् पर्छ। हजूर हरू लाई नी सबै टिम लाई मनाकामान ले रक्षा गरू।❤🎉🎉🎉🎉❤❤

  • @DigitalSami-v3m
    @DigitalSami-v3m 18 วันที่ผ่านมา +5

    1 k भन्दा मुनिको सबै मिलेर एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ है।🎉🎉🎉🎉🎉🎉😊

  • @NareshBohara-l3b
    @NareshBohara-l3b 18 วันที่ผ่านมา +1

    ❤❤❤❤ my favorite siril jhuta

  • @HimlBhattarai
    @HimlBhattarai 18 วันที่ผ่านมา +5

    १०० भन्दा तलको साथीहरु हाजिर❤❤ हुनुहोला सपोर्ट गर्दै अगाडि बढौँ।❤❤

    • @Thupten_1
      @Thupten_1 18 วันที่ผ่านมา

      Mero 100puryau.

    • @yadavdahal-x4b
      @yadavdahal-x4b 17 วันที่ผ่านมา

      Ok🎉🎉🎉

  • @SureshBhai-zd6ne
    @SureshBhai-zd6ne 18 วันที่ผ่านมา +2

    जिम्बल मोरेको हर्ने जाति येता हाजिर गरुम तो

  • @RabindraDevkota-m5n
    @RabindraDevkota-m5n 18 วันที่ผ่านมา +5

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

    • @lifesgame-y2m
      @lifesgame-y2m 18 วันที่ผ่านมา +1

      Ok 🎉👍️done 😮🔔

  • @IshwarThapa
    @IshwarThapa 18 วันที่ผ่านมา +1

    आज छिटो हेर्न आइयो जुठे

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 18 วันที่ผ่านมา +2

    one के भन्दा तलका साथीहरूले अर्कालाई सपोर्ट गराउन

  • @shankarpariyar8373
    @shankarpariyar8373 17 วันที่ผ่านมา

    लास्टै खुसी लागेको छ यो जुठे र मने को जोडी देखेर❤❤❤❤❤❤

  • @asmivlog1
    @asmivlog1 18 วันที่ผ่านมา +2

    Thank you for 700 subscribers🙏सानो सानो youtubers साथिहरु मिलेर अगि बढौ ♥️🙏चाडैं 1000 पर्याउनुपर्छ

    • @asmivlog1
      @asmivlog1 18 วันที่ผ่านมา

      ❤❤❤

    • @RBTVlogs391
      @RBTVlogs391 18 วันที่ผ่านมา

      ​@@asmivlog1back dinus hola🙏🙏🙏

  • @NishmaSahani-dr3cn
    @NishmaSahani-dr3cn 18 วันที่ผ่านมา +2

    Manmaya sng nai xodi suhayko xa tar garib vyni jhutey ko dat bahelo nbananus please

  • @ShambhuChaudhary-ek1vp
    @ShambhuChaudhary-ek1vp 18 วันที่ผ่านมา +1

    साउदी बाट जुठे हेर्ने को को हुन्छ येता हाजिर होम त❤❤

  • @XetreeHaree
    @XetreeHaree 18 วันที่ผ่านมา +2

    500 नपुगेका हाजिर हुम त

    • @LTChanal5000
      @LTChanal5000 18 วันที่ผ่านมา

      Me 🎉khaita sapot

    • @XetreeHaree
      @XetreeHaree 18 วันที่ผ่านมา

      @LTChanal5000 12 vayo hjr ko lw

  • @arunmagaryoutobchannel2895
    @arunmagaryoutobchannel2895 16 วันที่ผ่านมา

    प्रदेशि जिन्दगि नचाहेर पनि 2/3 भाग छुटेकाे थियाे तर आज हेर्दा मिठाे कथा तिर लागेछ खुसि लाग्याे अबकाे कथा मने शीत जुठेकाे बिहे भयाे हेर्न चाहने जति यता हजिर हुम है 🙏🙏🙏🇳🇵🇳🇵

  • @anilbiyani3888
    @anilbiyani3888 16 วันที่ผ่านมา

    योकलंक को पर्दा फ़ास र उच्च नीच को वेद् मिटाउने एक सामाजिक टेली सींखला हो 🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @IndiraSharma-sv2ri
    @IndiraSharma-sv2ri 18 วันที่ผ่านมา +1

    Rajumaster ko acting chai dami cha hai

  • @shamirsunar-p7j
    @shamirsunar-p7j 17 วันที่ผ่านมา

    याे जुठे डाम्ना र मनेकाे माया कति दिनको नाटक हाे खै मने भन्दा त बरु जुनेसग राम्रो जाेडी सुहाउँछ कि 🙏🙏🙏🙏❤️❤️🌺💕

  • @TaranathUpadhya-u5l
    @TaranathUpadhya-u5l 17 วันที่ผ่านมา +1

    मलाइत पहिलाको जस्तो जुठे लागेन मैले पनि सुरु देखि हेरि रहन्थे जिम्वालका छोरा बुहारी पनि समाबेश गर्नु पर्यो है।

  • @DILIP.GAMING0087
    @DILIP.GAMING0087 18 วันที่ผ่านมา +1

    Yo part herna chai majja aayo lu
    ❤❤❤