एमाले भित्र भीमको विषयले खैलाबैला ! ओलीले अरु के गर्दैछन् ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 146

  • @GBR2050
    @GBR2050 18 วันที่ผ่านมา +59

    फरक मत राखेकै भरमा डा. भीम रावल जस्तो व्यक्तिलाई पार्टीवाट हटाउनु पार्टी पातनको बाटोमा जानु हो।

  • @youme-w6h
    @youme-w6h 18 วันที่ผ่านมา +54

    अब 84 सम्म सकिन्छ एमाले तेहि हो😂😂

    • @euwarajshrestha5142
      @euwarajshrestha5142 18 วันที่ผ่านมา +1

      नेपालमा जनता छन् र ?

  • @SumanRanamagar-h8r
    @SumanRanamagar-h8r 18 วันที่ผ่านมา +26

    एमाले को पतन को बाटो हो। यो कार्बाही हैन।

  • @ItIsMyShow
    @ItIsMyShow 18 วันที่ผ่านมา +14

    दासहरूमात्रै एमालेमा बस्छन अब।

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 18 วันที่ผ่านมา +20

    बरु गंगा चौधरीले बेलैमा बुद्दि पुर्याइन्

  • @chandralama8061
    @chandralama8061 18 วันที่ผ่านมา +22

    कुन ब्यवस्थाको अभ्यास गर्दैछ एमाले??लोक तान्त्रिक ब्यवस्थामा त बोल्न पाईने र लेख्न पाईने भनिएको छ ।निरंकुश शासन गर्दै वलि ग्याँङ👉👉

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 18 วันที่ผ่านมา +8

    उखानेको सत्ता खुलित्त पार्नुपर्छ 84 मा पख उखाने

  • @gajendrabahadur9680
    @gajendrabahadur9680 18 วันที่ผ่านมา +5

    एमाले भगाउ देश बचाउ ❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 18 วันที่ผ่านมา +7

    डाक्टर रावल रास्वपामा जानुपर्छ ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 18 วันที่ผ่านมา +6

    एमाले अब अार्यघाट पुग्ने निश्चित

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 18 วันที่ผ่านมา +8

    उखानेका पछिलाग्ने …खानेहरुले किन लुटेराका नाइकेलाई साथ दिन्छौ..? पछी आफ्नो लुट्ने पालो आउंछ भनेर त होलानी होइन..? तर डोकोले छोपेर लुटेको सबैले देखिसके.. हा..हा..हा.. अब लुटेराका दिन सकिय..हा..हा..हा..

  • @RajudDhami
    @RajudDhami 18 วันที่ผ่านมา

    with bhim Rawal🎉❤

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 18 วันที่ผ่านมา +1

    केपीको भक्तहरुलाई मात्र ठाउँ छ एमालेलाई

  • @motherslove8894
    @motherslove8894 18 วันที่ผ่านมา

    भिम रावल एमालेको मात्र होईन देशकै धमिरा हो। दुई तिहाईको सरकार ढाल्नमा यस्को ठुलो हात छ।

  • @madhavpoudel7049
    @madhavpoudel7049 18 วันที่ผ่านมา

    बडो रमाइलो कुरो आयो गाँठे ! भिम रावलले सही मार्ग अपनाउने विश्वास छ ।

  • @sambhushrestha4948
    @sambhushrestha4948 18 วันที่ผ่านมา +1

    बिचार फरक राख्दैमा कार्बाहि भोग्नु पर्ने पार्टिमा बसिरहनु अाैचित्य छैन

  • @Bp..t
    @Bp..t 18 วันที่ผ่านมา +3

    यहि हाेत जनताकाे बहुदलिय जनबाद ?

  • @humbibashk.c9196
    @humbibashk.c9196 18 วันที่ผ่านมา +1

    अब को केही समय पछि एमाले पार्टी सिद्धिने निश्चित छ ।

  • @narayandahal5152
    @narayandahal5152 18 วันที่ผ่านมา +4

    त्यस्तो जब चोर पार्टी छोडे हुन्छ अरू पाटी छैन अरुमा लाग्ने नयाँपार्टीमा हुने हो नयाँ विचार भएको मान्छे। हामी पनि त छोडेर अहिले अरु पार्टी हेरिरहेका छन्।

  • @padamkx770
    @padamkx770 18 วันที่ผ่านมา

    भिम दाइ रा स पा मा आउ

  • @dineshgiri7149
    @dineshgiri7149 17 วันที่ผ่านมา +1

    bolnye na huna kasto party ho loktantra m😅😅

  • @dilipkc3967
    @dilipkc3967 18 วันที่ผ่านมา +3

    एमाले सक्किने पक्का छ😂

  • @anilkunwar2
    @anilkunwar2 18 วันที่ผ่านมา

    Good

  • @SmtTamang
    @SmtTamang 18 วันที่ผ่านมา

    ओली ले एमाले लाई खतमै पर्ने भो ।

  • @Putilal-e9j
    @Putilal-e9j 18 วันที่ผ่านมา +2

    अर्का स्वास्नी हान्ने देश लुट्ने हरु ओली को दास मात्र ओली को हली

  • @roht1634
    @roht1634 18 วันที่ผ่านมา +1

    Oli ko ahankar dherai din tikdaina

  • @bgcreation9577
    @bgcreation9577 18 วันที่ผ่านมา +1

    बधाई तथा शुभकामना भ्रष्टगुड बाट मुक्ति पाएको मा

  • @gaganphuyal8847
    @gaganphuyal8847 18 วันที่ผ่านมา +2

    एमाले bye bye hunxa aba 👎

  • @gopalraut5049
    @gopalraut5049 18 วันที่ผ่านมา

    राणा र पञ्चायतकाे मिश्रण शैलीमा कार्वाही भयो जस्तो छ ।

  • @Shibsunuwar1
    @Shibsunuwar1 18 วันที่ผ่านมา

    निरङ्कुश्ताको परकाष्टा

  • @umeshbhattrai3405
    @umeshbhattrai3405 18 วันที่ผ่านมา +1

    मर्ने बेलाको प्वाँख पलाएछ

  • @ErBamJi
    @ErBamJi 18 วันที่ผ่านมา +3

    Power KO khela ho sab

  • @ekrajtamang105
    @ekrajtamang105 18 วันที่ผ่านมา

    केपी ले कारेकरता लाई दास्सै बनायाे

  • @meghluitel338
    @meghluitel338 18 วันที่ผ่านมา

    अब भिम् रावल को नेत्तृत्व गर्नुपर्छ एमालेमा किनकी केपी बाट पाटीसकीने र फुट् आउने सम्भावाना धेरैछ

  • @tekendracr7602
    @tekendracr7602 18 วันที่ผ่านมา +5

    सुदूपश्चिमञ्च काे सान हो भिम

    • @Gangaram-v7q
      @Gangaram-v7q 18 วันที่ผ่านมา

      तिमी ठूलो भयो

  • @PRADIP.GALAMI
    @PRADIP.GALAMI 18 วันที่ผ่านมา +2

    हनुमाने र झोले बाहेक एमालेमा अरु अटाउदैन।

  • @chamanmoktan9027
    @chamanmoktan9027 18 วันที่ผ่านมา

    भीम रावल जी ले पनि एमाले लाई छोड्नै चाहनु भएको थिएन नि। उहाँ लाई असाध्य मन पर्ने पार्टी हो नि। खाली राजनीतिक गफ गरिर वर्ष वर्ष कटाउन पाइने पार्टी हो अनि!!!! अनि यसरी छुट्न पर्दा पक्कै रिस उठ्छ, आवेग मा आइन्छ। जे होस् अब कम बोल्ने, धेरै काम गर्ने स्वतन्त्र हुनुहोस्। अब नेपाली जनताले चिन्छन् ! बोलेर मात्र चटक देखाउने दिन बिस्तारै जान्छ।

  • @Rammagar-sp7gl
    @Rammagar-sp7gl 18 วันที่ผ่านมา

    एमालेमा देश भक्त नेता मध्येका एक डा.भिम रावल थिए उनैलाई हटाएछ,अब एमालेको ओरालो यात्र शुरुभयो ।

  • @Ajit-w8p
    @Ajit-w8p 18 วันที่ผ่านมา

    नयाँ राणाशासन!!

  • @himprakasholi8489
    @himprakasholi8489 18 วันที่ผ่านมา

    एमाले सक्किने गतितिर गैराछ।

  • @AlluArjun-n1j
    @AlluArjun-n1j 18 วันที่ผ่านมา +1

    एमाले पतन भयो अब

  • @RadheSyam-x1v
    @RadheSyam-x1v 16 วันที่ผ่านมา

    Kp maryo

  • @DurgaPariyar-t7j
    @DurgaPariyar-t7j 18 วันที่ผ่านมา

    एमाले पाटिमा बसनि भए अाेलिकाे गित गाउनु हाेस नत्र किक अाउट

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 18 วันที่ผ่านมา

    भनेपछि के पि काे खुट्टा ढाेगेन र लिखित जवाफले कामगरेन 😅😅

  • @juthrana5573
    @juthrana5573 18 วันที่ผ่านมา

    अरिङगाल को गोलामा मौरी बस्न सक्दैन।

  • @RajuG-c9i
    @RajuG-c9i 18 วันที่ผ่านมา

    पार्टिको बिधान रे😂😂

  • @TakBahadurbhandari-o9l
    @TakBahadurbhandari-o9l 18 วันที่ผ่านมา

    केपी ओली बास्तब्मा एमाले सकाउने खेलोमा लागेकाहुन ८४मा १० सिटमा झर्ने खेलो हो ।

  • @Hakkamandu
    @Hakkamandu 18 วันที่ผ่านมา

    dhikkar cha ..

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 18 วันที่ผ่านมา

    ठस्ठस्ती गनाउने गुहुँ एमाले अब ओलि गुठमा ।

  • @kamalghimire-mq1jy
    @kamalghimire-mq1jy 18 วันที่ผ่านมา

    तानाशाह बन्दैछ एमाले ओलिको रबैयाले सबै स्वाहा हुन्छ ।

  • @बिश्व
    @बिश्व 18 วันที่ผ่านมา

    ने कपा ए मा ले पाटि अब वँचाउन छ त्यसैले १८ वर्ष माथि र५० वर्षतलका सबैले ननै ओली रवर्तमान माैजुत कैन्द्रिय पधादिकारिसबैनै बहिष्कारगर्नपर्छ

  • @hiranthapa
    @hiranthapa 18 วันที่ผ่านมา

    एमाले पतनको बाटोमा

  • @bhisank.c6972
    @bhisank.c6972 18 วันที่ผ่านมา

    अन्धभक्तहरू पनि बिस्तारै किक काउट हुन्छ केही समय धैर्य गर्नुपर्छ।

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 18 วันที่ผ่านมา

    आजै बाट म एमाले छोडेर आउपचारिक रुपमा 🔔 प्रवेश गरेको जानकारी गराउछु। 🔔🇳🇵

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 18 วันที่ผ่านมา

    बुढेसकाल हुँदै जादा दिमागमा असर पर्छ रे केपी ओलीलाई पनि त्यस्तै भएको

  • @diwakarshrestha5035
    @diwakarshrestha5035 18 วันที่ผ่านมา

    एमालेको पत्ता साफ हुनुपर्छ .नराम्रोलाई नाराम्रो भन्न नपाइने कस्तो सासन ?

  • @norbulamajumli1768
    @norbulamajumli1768 18 วันที่ผ่านมา

    अब अती भाे,दुई चारले एमाले चलाउने हाेत,ुखद खबर

  • @yubalc2279
    @yubalc2279 18 วันที่ผ่านมา

    बोल्नै नपाईने लाई के तानासाहा भनिदैन र एमाले का साथि हरु ले जवाफ दिनु ल

  • @keshavgaire2535
    @keshavgaire2535 18 วันที่ผ่านมา

    यो दिन सबै ईमान्दार कार्यकर्ता को आउछ एमाले मा एक दिन ! छोडेर कहां जाने बसम कसरी …

  • @ram.love30
    @ram.love30 18 วันที่ผ่านมา

    पार्टी को नीति हेर्ने हो कि नेपाल को कनून हेर्ने हो ?

  • @Krissbabu
    @Krissbabu 18 วันที่ผ่านมา

    एमाले मा उखाने र गुखाने को बाहेक अरूको ठाउँ छैन।

  • @indusinghdhami5022
    @indusinghdhami5022 18 วันที่ผ่านมา

    रावल अब अपराधीहरुको झुन्ड बाट टाढा हुनुभयो एमालेमा बस्नलाइ कुनै न कुनै अपराध गरेको हुनुपर्छ।

  • @gopalbhadurbelbase8703
    @gopalbhadurbelbase8703 18 วันที่ผ่านมา

    Kp oli deshko dushman

  • @sumanbhandari50
    @sumanbhandari50 18 วันที่ผ่านมา +3

    5th party banne vayo aba

  • @EverestComic
    @EverestComic 18 วันที่ผ่านมา +1

    First comment

  • @manojniraula9411
    @manojniraula9411 18 วันที่ผ่านมา

    Totally wrong step.

  • @khelgurung282
    @khelgurung282 18 วันที่ผ่านมา

    ८४मा एमाले तेस्रो दल बन्छन ओलिको यहि पारा हो भने

  • @kismatmalla7587
    @kismatmalla7587 18 วันที่ผ่านมา

    Kp oli shere rip😡😡😡

  • @Mash_Ree
    @Mash_Ree 18 วันที่ผ่านมา +1

    एमाले होइन यो बामाले हो, किड्नी तुहेको दिन पार्टी पनि तुहिन्छ 😅

  • @ramlama4047
    @ramlama4047 17 วันที่ผ่านมา

    ए मा ले पार्टी भित्र त पार्टी संगठनले आचीलाई अचार भने पनि हाे भन्नू पर्छ। तर ए मा ले आचि र अचार एकै देख्छ ।

  • @SureshBalayar599
    @SureshBalayar599 18 วันที่ผ่านมา

    यी भ्रष्टहरुको विपक्षमा केही बोल्दा पुर्व उपप्रधानमन्त्रीको त यो हालत छ नेपालमा सर्वसाधारण जनताको के हालत हुन्छ???

  • @BishnuPaudel-f7v
    @BishnuPaudel-f7v 18 วันที่ผ่านมา

    अब एमाले मा के पि का दास मात्र बाकि

  • @narendrabohara4851
    @narendrabohara4851 18 วันที่ผ่านมา

    Very very wrong decision

  • @gajendrathakulla8847
    @gajendrathakulla8847 18 วันที่ผ่านมา

    पतनको बाटो

  • @BishowrajAryal-w2e
    @BishowrajAryal-w2e 18 วันที่ผ่านมา

    पतन को दिशा तर्फ अर्को ठुलो फड्को हो ओलि एन्ड कम्पनि को

  • @MandataRawal
    @MandataRawal 18 วันที่ผ่านมา

    यस्तै गरे यमाले सकियला

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 18 วันที่ผ่านมา

    दासहरुले बोल्ने भाषाहो ज्ञवालीको।

  • @blackdiamond2384
    @blackdiamond2384 18 วันที่ผ่านมา

    नेता भन्ने जातई खुत्ता ताने परे,,😂😂तान तान एक अर्का को 😂😂😂

  • @laxmibhaktashrestha8209
    @laxmibhaktashrestha8209 18 วันที่ผ่านมา

    के होला विधि?

  • @allmusicalvocals
    @allmusicalvocals 18 วันที่ผ่านมา

    कारबाही नै नगरी हाल्नुपर्ने हो , It's not good to block and bias others

  • @nepalikalasanskrititathasa3645
    @nepalikalasanskrititathasa3645 18 วันที่ผ่านมา

    केपि ले निकाले का हरु अब रबि काे पाटिमा जानू सल्लाह दिन्छु

  • @ganeshSinghBhandari-t1k
    @ganeshSinghBhandari-t1k 16 วันที่ผ่านมา

    गलत निर्णय हो

  • @kumargurung6935
    @kumargurung6935 18 วันที่ผ่านมา

    Vrastachar garda party ko Niyam sangad hunchh tara party ko bare bole Niyam sangat bhayana😂😂😂😂

  • @Devendp
    @Devendp 17 วันที่ผ่านมา

    😂😂

  • @pradipsangroula150
    @pradipsangroula150 18 วันที่ผ่านมา

    Patan ko bato samaunu vako ma badhai cha amale lai

  • @arunmagar4605
    @arunmagar4605 18 วันที่ผ่านมา

    Olitics 😂

  • @sanjoghamal5401
    @sanjoghamal5401 18 วันที่ผ่านมา

    यो मर्ननसकेको बुदा ले के के गर्छ हो

  • @anjanstha9120
    @anjanstha9120 18 วันที่ผ่านมา

    Kp ko private company vayapaxi यमले

  • @Ridam963
    @Ridam963 18 วันที่ผ่านมา

    Kp ko jhole pardip zewali

  • @MayaUpadhyaya-c9p
    @MayaUpadhyaya-c9p 18 วันที่ผ่านมา

    Binasa kale..biparita buddhii....lll

  • @gaganrawal748
    @gaganrawal748 18 วันที่ผ่านมา

    पार्टी nai खारेजी hos 84 maa tantai saap

  • @dipendrakadal1796
    @dipendrakadal1796 18 วันที่ผ่านมา

    sakkine vo yemale aba paschim bata 😊

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 18 วันที่ผ่านมา

    Amaleko oralo yaatra ho yo

  • @rockstar123dhakal3
    @rockstar123dhakal3 18 วันที่ผ่านมา

    Aba sabai rasopa ma aauda ramro

  • @badrishrestha6902
    @badrishrestha6902 18 วันที่ผ่านมา

    Ho vane atti ananeyai vo bhim rawal jastyo neta lai yedtyo garnu thik hoin tana sahi ho yo

  • @SushilKhadka-n6d
    @SushilKhadka-n6d 18 วันที่ผ่านมา

    Oli ko mulduar li haridwar thanara puja gernay matra permanent hunxa

  • @jmahadevshah4231
    @jmahadevshah4231 18 วันที่ผ่านมา +1

    😅

  • @ArjunSapkota-f7m
    @ArjunSapkota-f7m 18 วันที่ผ่านมา

    Jati. Garnu. Gariyo. Yamalema. Abadekhi. Kehipani. Taskar. Huko. Paxi. Nalagnu. Hola. Aba. Yamale. Patan. Hunx. 84. Ma

  • @welcomepanda3135
    @welcomepanda3135 18 วันที่ผ่านมา

    Muji party

  • @humlalbhusal8302
    @humlalbhusal8302 18 วันที่ผ่านมา

    K p ko cjhhoro k boleko ghauali.