विवाह दर्ता छैन भने राष्ट्रिय परिचयपत्र बनाउन पाइदैन/ कानुनको कडा व्यवस्था /Nepal law
ฝัง
- เผยแพร่เมื่อ 30 ม.ค. 2025
- विवाह दर्ता छैन भने राष्ट्रिय परिचयपत्र बनाउन पाइदैन/ कानुनको कडा व्यवस्था /Nepal law
About this video.
यस भिडियोमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने विवाहित व्यक्तिहरुले विवाह दर्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भन्ने सम्बन्धमा कानुनमा भएको व्यवस्था समेतको आधारमा चर्चा गरिएको छ।
About this channel.
This Channel Nepal law is Nepal's law justice,Family law and other information related channel. Please like share and subscribe this channel. In this channel, you can asked any kind of law and justice related question.
Advice from advocate ram prasad Gautam
Any questions
Write in comment box.
बाबुआमाको पहिचान नभएको जन्मदर्ता पनि नभएको केटिले बंशज नागरिकता भएको केटासँग विहे गर्दा विहेदर्ता/नागरिकता बन्छ कि बन्दैन???
दाजु अन्तर्जातिय विवाहको बारेमा के-कस्ता कागजात हरु लाग्छन् अनि कति पैसा मिल्छ भनेर एउटा भिडियो बनाइदिनु पर्यो।
good job sir
Sir mero biwa pani vayo srimatiko biwa tarta pani xa tara srimati poila gayo maile rastriya parichaya patra banauna milxa ki mildaina
धन्यवाद
sir namaskar malai 20 year back ma mero grandfather leay bakash pass gardenu bako teyo mero buwa ko 2 jana bude mah jatee patte ko jataa chora ani hajurbuwa ko 2 ta chora thulo baba laii xaii ansha pass banera khulayara naii ansha denu bako teyo ani buwa ko ra hajurbuwa ko jagga sangul maii teyo ailey hajurbuwa betnu bayo 1 year bayo aba sautane bhai haruley masaga ansha ladney bandaee xan k ansha pawoxan bakas pass bata pani ani k yadee teyo hajurbuwa ko jagga buwa ko name ma awodha mailey ansha pawoxu pawodena banedenu hola please
सर नमस्कार ! अब 29 औं अधिबक्ता लाइसेन्सको नजिर सम्बन्धि पनि भिडियो बनाएर सहयोग गर्नुहोस् है बिशेशगरी मस्यौदा लेखन पुनरावेदन ,वारिसनामा,फिरादपत्र लेखन
भयका नियम को अक्षरस पालना गर्नु नपर्मे अनि सर्बसाधारण लाइ दुख दियर के गर्न खोजियको हो?नागरिकता नम्बर्को आधारमा जन्मे देखि म्रुत्यु सम्मको सबै रेकर्ड राखेर सुशासन गर्ने तिर किन ध्यान जादैन?यस्मा पनि ध्यानाकर्षण होस।
सर नागरिकता विधेयक कहिले पास होला ? नागरिकता को कारण ले धेरै ठोकर खाइसकेको छु। प्लिज एउटा विडियो बनाइदिनु पर्यो
सर गाउपालिकामा कित्ता कट गर्दा न्युनतम कति बर्गमिटर हुन प्रछ
Sir husband indian Ani aafu Nepali xa vane k hunxa ? Mero didi nepali bhinaju indian hoisinxa so
अपराधी फेला नपरेको तर किर्ते मुद्दा दर्ता भयको। के यो मुद्दा अपराधी फेला नपरुन्जेल चलिरहन्छ? सर भनिदिनु परेओ।
Sir maile cheque bounce ko case haleko wotan bepatte vayerah aayo ra faisala ni vayo karyanbayan ko case ma myaad pathaaudaa bepatte tamel vayerah aayo aba wotan khulaauna nasakey paxi rastriya dainik maa myaad chaapna ko laagi nibedan diye aba myaad ni chaapey paxi pakraau purji adalat bata nikalna lai k Kati sidaa kharcha laagcha hola sir?
दिनको 300
@@NEPALLaw yo hisaab maa tah barsha ko 109500 huncha tah hajur ani tyo beykti sanga chai kasari mero leenu parney paisa uthcha tah hajur ulto mero dherai paisa jaalaa jasto cha tah?
Kasari k gardaa thik hola hajur paramarsha deenu hosna malai yo sambandhii
@@pratimarai1334 हो
Ma KTM basxu family npj Jana sakdaena vane k kasto garera uplabadha hunxa hola process k xa ??
वडामा आएको बेलामा काठमाडौँ ठेगाना लेखाउने भए बसाई सराई आवश्यक पर्छ नत्र आफ्नो वास्तविक नागरिकता वा प्रमाणमा उल्लेख भएको ठेगाना उल्लेख गरी जहाँसुकैबाट applyi गर्न सकिन्छ
गाउँपालिका रोडले नछोयको जग्गा को न्युनतम कित्ता कट गर्न कतिबर्ग मिटर हुन प्रछ
बिहे दर्ता अगाडि बच्चा को जन्म दर्ता हुदा नाबलक परिचय पत्र बनाउन के गर्नु पर्छ ????
🙏🙏🙏🙏
40/50 बर्गमिटर कित्ता कट गर्न मिल्छ वा मिदैन
Mero ta banaidiyo hai 😂😂😂
pahila hajurbaba harule napi garda xuteko jaggaharu natiharule aafno namma kasari napna sakinxa jankari pau sir.
Mero pani sem samadya xa sir jankari psya ramro hunthyo
Sir bibah darta na vayeko ekal mahila lai kasari arfno adhikar ko lagi pariwar sanga ladne..plz ek video.
यो भिडियो हेर्नुहोला
th-cam.com/video/_LFnk0h2Pg4/w-d-xo.html
म मेरो whife सग सम्भन्ध बिछेद गरन चाहन्छु तेस्को लागि मैले के के गर्नु पर्छ कानुनी हिसाब मा ? के मैले मात्र चाहेर म अलग हुन सक्छु ?
मुद्दा गर्नुहोला । प्रमाणहरु अनुसार निर्णय हुने हो ।
Mero Husband ko Buwa ko mohi xa husband 5 daju vai hunn 2 daju vai le mohi linu parxa vanxa tara 3 jana le maneko xaina Aba k garnu parla mohi jagga prapta kasari garna milxa hola Reply garidinu hola
Bivha vayko 15 barsh vahko ab ke hola
केही हुँदैन गएर विवाह दर्ता गराउनु होला
नागरिकतालाइ राष्ट्रिय परिचयपत्र को मान्यता नदिनुको कारण भ्रस्टाचारिको उन्मुक्ति को लागि हो कि किन हो?
बिबाह बाको हो तर बिहे गरेको छैन भनी के हुन्छ
देश मा भयका नागरिक काे त फोटो खिचाउने सम्पन्न होला विदेश मा भयको मान्छे काे चै के गर्ने भनेको छ त अनि नागरिकता भए पनि बिबाहित ले विवाह दर्ता कागज चाहिने होर
विदेशबाट आएपछि
नागरिकता भएपनि विवाह दर्ता माग्दा रहेछन है
सम्बन्ध बिच्छेद भएको महिला ले कसरी बनाउने????
सम्बन्ध विच्छेद को प्रमाणपत्र चाहिन्छ
विबाह दर्ता पनि छैन सम्बन्ध विक्षेदको कागज पनि छैन पति पत्नीको contact पनि छैन भने के गर्ने ? केही गरू आत्म निर्भरको लागी भनेर सोच्ने महिलालाई सारै अप्ठ्यो हुदोरहेछ केही ठाऊमा समाजको हेराईमा केही ठाऊमा नेपालको कानुनमा एस्तो अवश्थामा हामी महिलाले के गर्ने माईतीले पराई घर गएको पराई सम्जिन्छन साथै कानुनले पनि पतिको परिवारले र कानुनले पनि एस्तो अवश्थामा महिलाले के गर्ने काहाजाने सर कृपया भनिदिनुस कानुन र भावत्मकले महिलाहरूलाई झन पिडीत बनाऊछ कि ??
दुनियाको हेराई र भनाइलाई रोकन सक्ने अवस्था हुँदैन । यसको पछि लाग्यो भने दुनियाँ लाई जवाफ दिएर पनि सम्भव छैन र यो जवाफ स्पष्टिकरण दिईरहनु पर्ने प्रश्न नै होइन । duniya भुक्दै गर्छ तपाईं अगाडी बढ्नुस । त्यसकालागि तपाईंलाई कानुनले कहीँ अप्ठ्यारो पार्दैन पारेको छैन सहयोग नै गर्छ ।
Nata pramadit le hudaina
हुदैन
हुदैन सायद
बिवाहा दर्ता अनिवार्य भन्नुभएको हुनाले।लगभग 2010साल देखि लगभग 2045 साल सम्म बिवाहा गरेका ब्याक्ति काे हकमा सबैले बिवाहा दर्ता गरेका छैनन् । कतिकाे पति काे मृत्युु भएको छ कसै काे पत्नीको मृत्युु भैसकेको छ यसकाे बारेमा खुलाएर बताइ दिनुहुन अनुराेध छ ।
2034 साल भन्दा अगाडी घटना दर्ता सम्बन्धि कानुन नै थिएन त्यसैले सो भन्दा अगाडिका जन्म मृत्यु तथा विवाह जस्ता घटनाहरु दर्ता हुँदैनन् भएका छैनन् अन्य प्रमाणहरु द्वारा सो कुरालाई पुष्टि गर्नुपर्छ
Nbr Denus naw sir hjr sanga sano salaha lenu xa
यसैमा अथवा इमेलमा लेख्नुहोला
gautam314rp@gmail.com
Nepalma yahi janatalai dukha dine kam ma ta kada hunxa ni manxe marne hatyara lai xut xa kere
Jastay mero dui ota mummy xan thuli mummy ko sab kagjat xa sani mummy ko kei kagjat xaina.tesaile sani mummy ko bibaha darta bina tesko xora ko janm darta banxa
बन्छ । पिताको नागरिकता बाट
Buda ko Indai ko veva darta le हुन्छ कि हुदैन
घरको एक्लो छोरा तर त्यो छोरा को मृत्यु भएको उसको एउटा छोरी भएको छ र ती बिधुवा भएको त्यो घरको बुहारी ले अंश सबै पाउछ कि पाउदैन बिबाह दर्ता मृत्यु दर्ता सबै छ र नन्द आमाजु सबै बिबाह गरेर अर्काको घर गैसकेको र उनिहरुले माइती मरेपछी माइत फर्केर आएर अंश दाबी गर्छ भने पाउँछन् कि पाउदैनन जग्गा सासू ससुराको नाम भएको छ कस्तो कानुन छ बताइदिनुस न जरुरी छ।
बिधवा बुवारि र छोरीले नै पाउँछन् । नन्द आमाजु le पाउदैन्
Nagarikta ma buda ko naam xa vne milxa
मिल्छ
ATTENTION PLEASE: Yo duniya vaneko advanced technology ko ho ra aba sabai kura digital ni hudai 6, Digitalised Rastriya parichaya patra ni dherai ramro kura ho tara tara taraaaaaaaa yo hamro des Nepal ko lagi chai ghatak 6 hai. Hamro des ahile samma IT sector ma 100% fadko marna sakeko chaina ra yo parichaya patra banauda aba hami le use garne software Indian ko nai ho, yaad rakhnu hos software hami le prayog garne vae ni Indian haru ko main server ma jati khera ni pahuch pugi rako hun6. India le rastriya parichaya patra ma sahayog gare jasto gare ni tini haru ko aasaya arkai 6. Hamro nalibeli dekhi sabai information bahira ko des ko lagi leak hudai 6. Maile hawa taal ma boleko hoina , dherai thau ma bhujera kura uthako ho. Yo sacchikai rastriya surakshya ko lagi ghatak 6 ra hamro harek informations bahira pugdai 6. yo ghatak 6 hai saathi haru ho.