sudarshan जि तपाईंको जिज्ञासाको अवस्था अत्यन्त critical अवस्था हो । यस्तो अवस्थामा यसै हुन्छ भन्न सकिँदैन । महिलाले biba दर्ता नहुँदै सम्पत्ति दर्ताभएको अवस्थामा सो सम्पत्ति विवाहित पत्तीको तर्फबाट प्राप्त भएको हो भन्ने कुरा प्रमाणित भयो भने सो सम्पत्तिमा पति समेत सबैको अंश लाग्ने भयो तर यदि महिलाले नै बिबाहका इन्कार गरेको अवस्थामा र पुरुषले विवाहलाई स्थापित वा प्रमाणित गराउन नसकेको अवस्थामा भने सो sampati महिलाको एकलौटी हुने सम्भावना पनि देखिन्छ
यो त सरै राम्रो खोजी-खोजी केटीको लागि भयो तर केटीले अाफ्नो मर्जीले घुम्ने खाने घर्मै नबस्ने र सम्पतिको लागि न डिभोर्स दिन्छ न बस्छ घरमा..बच्च पनि नबउने लाई यो नेपालमा के कानुन छ जसरी केटीको निम्ति भयो केटा पक्षको लागि कृपाय भन्नुहोस न हजुर ।
sir mero bihe darta ko pramanpatra harayo.aba ke garne?oda karyalayema pani record bhetiyena.srimatiko nagarikta r xorako janma darta banai sakeko x .aba rastriya parichayapatrako lagi bibaha darta chaine bhayo.kasari banaune rastriya parichayapatra?plz sir upa kwe x hola?
Hlw sir Mero bibahdarta greeko 2yr vyo . bibahdarta ma Mero hjurbako nam ram Bahadur hunuprne shyam Bahadur vyex .maile tetiker notice grinxu .ab janmadarta ma hajurbako nam arkai x bibahdarta ma arkai .yo bibahdarta sachyaun k grnuprx hola
सर यदि केटी नेपाल कै हो तर उसको जन्मदर्ता वा नागरिकता छैन भने विवाह पछि श्रीमानको नाम बाट नागरिकता बनाउन मिल्छ की मिल्दैन होला भनिदिनुस् न सिर plz plz plz
Sir bibaha vayeko 6 barsa vayo duita nani xa 5 yrs ni arko 14 mnt mero buda le sano nani owt ma huda dwkhi nai malai wasta grdaina mentally tirchwr dinxa hmro bibaha darta ni vako xaina ahile bachcha ko janma darta banau vanda gardinn dinna vanxa aba m k garda bes hola hjr vandinu la
सर एक कुरा गर्न चाहान्छु म ।।। बिबाह भयो तर बिबाह दर्ता गर्न नव्यायेर बिदेश गयो सिरमती वा सिर्मान तर अहिले बिबाह दर्ता चाहियो बुडि वा बुढा एक जाना बिदेस मा छ येस्तो बेलामा विवाह दर्ता कसरी गर्न सकिन्छ होला
Sir namaste..ma Aaile kartik ko 19gate 20barsha puge..mero bihe magh 4gate vayeko ho teti bela buda ra ma huda bihe darta age napugera banauna milena Aaile buda bahira hunuhuncha..wada le buda nai chaincha vannu huncha yesto awasthama kasari bihe darta garauna sakincha sir?
नमस्ते सर हजुरले गर्नु भएको कुरा हरु सुन्दा थोरै भएनी आस लागेर आयो सर म सानैउमेरदेखि अरूको घरमा बसेर काम गरे मेरो आफ्नो आफन्त कोई हुनुहुन्न अहिले मेरो बिहे भएर नि 1 महिनाको छोरा छ मेरो नागरिकता जन्म दर्ता केही पनि छैन यसको लागि अब के गर्नु पर्छ please भन्दिनुस् न सर 🙏🙏
sir namaskar ma bihe garera 2 mahina paxi ma bidesh aaye bihe darta chahi xaina sir bidesi ko budi lane lai kasto kanun xa ni sir mangsir ko 28 gate lagyo ma bidrsh ma xu
Sir bibha garnu vanda agadi bacha pet ma vako kura ko ktw lai kunaii jankari nadeko ra kt soexa la bachha palna exa garerw paleko ani teyo kt sanga kunaii samada nahuda ktw la arko bhiya garyo rw dubaii jana ko umer na pugeko khanda ma rw paxi bhiya gareko kt lai yo sub ma kunaii jankari na vako khanda ma kasto kanun lagu garnu parxa sir plz reply
सर 3 बिबहा ग्रेको नारी लाई सम्बन्ध बिछोद गर्दा पैसा तिर्नु पछ कि नै सर बिभा दर्ता छैन घर मा बसदैन माइती मै जान्छ धेरै घर मा झगडा मत्र गर्छ येस्मा के गर्नु पर्ला हजुर ले सला दिनु पिलिज सर
Sir mero bibaha vayako barha barsa vayo ani mero xora das barsko vayo hamro sambanda ramro vayan ani xuter aalag aalag afno afno thauma sampark bihin xau sar tes bichama mero sirman le arko bibah garyo ma sang nagrita bihedrta xa paxi ko sirmati sang khi parmad xoin so hami xuter baseko char barsa vayo maile sambandha bichhad garna chahanxu k garnu parla sir plzzz bataii dinu vay aavari hune thiy mro psrsan ko utar ko parkhai ma xu
तपाईंको पतिले अर्को बिवाह गरिसक्नु भएको अवस्था छ र तपाईं पतिसँग सम्बन्धविच्छेद गर्न चाहनुहुन्छ भने तपाईंले सम्बन्ध विच्छेद गर्न पाउने ग्राउण्ड बनेको छ। तपाई सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा हाल्न सक्नुहुनेछ । तपाईंले सम्बन्ध विच्छेद नै गर्ने निर्णयमा पुग्नुभएको र पतिले पनि अर्को बिवाह गरिसक्नु भएको अवस्था रहेकोले यो अवस्थामा सायद तपाईहरु दुबैजना सम्बन्धविच्छेद गर्न तयार हुनुहुन्छ होला । यस्तो अवस्था भएमा छिटो सम्बन्ध विच्छेद गर्नका लागि एकपटक दुवैले सम्पर्कमा आएर सम्बन्ध बिछेत गर्ने सम्बन्धमा सल्लाह गर्नु होला त्यसरी सम्बन्ध विच्छेद गर्ने कुरामा तपाईंहरूको सहमति भयो भने तपाईंहरू दुवैलाई समय तथा खर्चको समेत धेरै बचत हुनेछ । भिडियो हेरी दिनु भएको तथा प्रतिक्रिया जनाई दिनु भएकोमा धन्यवाद। केन्द्रले प्रोमोसनका लागि like, comments शेयर तथा suscribe गरेर सहयोग गरिदिनुहोला
@@NEPALLaw thank you sir tar sir kharcha k kati lagxa hola mat garib bauko xori hu yastyo huda samma pani khi garna sakirako xoin sir ani paxi bibah gareko sirmati mero sirman sang ahile xoin ani sirman le sambandha bichhed garna maneko xoin sir ma u sang feri basna pani sakdin k garne hola sir ramro sang bujhaidinu vay hunethiyo sir
@@dollikali1739 तपाई कुन जिल्लामा हुनुहुन्छ सो जिल्लाको जिल्ला अदालतमा निःशुल्क कानुनी सहायताको लागि छलफल गर्नुभयो कानुनि सहयोग पाउन सक्नुहुनेछ । तपाइँको पति स्वभाविकरुपमा मिलेमतोमा सम्बन्धविच्छेद गर्न चाहनुहुन्न भने तपाईले मुद्दा नै गर्नुपर्ने हुन्छ
सर मेरो बहिनिको बिबाह भएको आज 10 11 बर्ष भयो अहिले उसले नहेर्को 6 7 बर्ष हुन लागो बिबाह दर्ता बनाएको थियो लुकाएर दिदैन कसरी लिने बिबाह दर्ता र कसरी आफ्नो हक अधिकारको लागि लडाइँ गर्ने केही जानकारी दिनुस ल
😢😢😢sir mero ni behe darta banayn budha le ra mero chora ko ni janma darta banayn aja arko budhi bihe gare ra chora chori banay ra baseko cha k garni hola sir please reply dinu 🙏🙏🙏 sir malai hajur le
hello sir euta kura mero pani xa .mero nagarikta xaina ..mro missko pani xaina ..nepal ko kanoon le garda paako xuinam..tar mro baby vak usako jannm darta bamaune kunai sahaj hune kura vani dinunas?? Sir avari hune xuh
सर मेरो आज भन्दा करिब १८ बर्षा अधि परम्परा रुपले बिबाह भएको थियो र महिले उक्त केटीको अथात श्रीमतीको नागरिक बनाइ दिएको थिए हाम्रो बिबाह भएकोे ५ बर्षा पछि सम्बन्धमा खट्पट आयो र मैले केटीको बुबा , टोल छिमेकी र वकिल राखेर सम्बन्ध बिच्छेदको कागज बनाइ राजी खुशी सम्बन्ध बिच्छेद गरेम तर उनिको नागरिकताम श्रीमान मेरो नाम उल्लेख छ र यो नागरिकता मलाई फ्रीता दिएको छैन आज सम्बन्ध टुटेको करिब १४बर्षा भैसक्यो मैले अर्को बिबाह गरिसके र एक छोरा एक छोरी छ र मेरो पहिलेको श्रीमतीले पनि अर्को केटा शीत बिबहा गरि २ छोरी जन्म दिइसकिन तर मेरो पहिलेको बुडि अहेले सम्पर्कमा छैनन्् तर उनिले फेरि दोर्सो बुडाको नामबाट अर्को नागरिकता लिसकिनरे मैले भने दोर्सो बुडिको बिबाह दर्ता समेत गर्न मिलेको छैन के एक महिलाले दुई पुरुषको नागरिकता लिनमिल्छ ?यो अबथामा मैले दोस्रो श्रीमतीको बिबाह दर्ता कसरी गर्न सकिन्छ?(हाम्रो सम्बन्ध बिच्छेद अदालत बाट नभइ केटीको बुबा र छिमेकी र वकिल राखेर भएको थियो)
मेरो बिवाह दर्ता हराको छ श्रिमतिको नागरिक्तामा मेरो नाम ( श्रिमान)छ । बिदेश जानको लागि police report form भर्दा बिवाह दर्ताको प्रमाणपत्रको ठाउमा नागरिक्ताले हुन्छ कि हुदैन सर
सर नमस्कार !!!🙏 सर मेरो दोस्रो बिहे हो पहिलाको बुढीबाट सम्बन्ध बिच्छेद भएको छैन । तर अहिलेको बुढीको नागरिता बनाउन र बिहे दर्ता गर्न मिल्छ कि नै plz जनकारी गराईदिनु होला ,,,,,,,,।
Sir मेरो बाबा र ममिको बिहे 2050 साल पर्बत जिल्लामा भएको हो तर अहिले सम्म उहाँहरुको बिवाहा दर्ता अझै सम्म बनेको छैन । अहिले हामी स्थायी रुपमा रुपन्देही मा बस्छौ अब उहाँहरुको बिवाहा दर्ता गर्न मिल्छ त..?? मिल्छ भने के के गर्नु पर्छ भनिदिनुस न please 🙏🙏
Sir aba jastaii paila viva vaiskya xa ani aba teuu ketii xainee gharma maiti ma nai basxee viva vayekaii dinn xutt ptra vaihlya thyoo vanee aba arko viva garda kehi samssya ta hudaina ni sir
Mero pani tapaiko jastai halat xa dijju iniharu lai police case gare baru banla ki bacha vayeko khanda ma bibaha darta nai navaye pani bibaha manya hunxa bihe darta garna ni na manne bacha ko janmadarta ni nabanai dine hami na bhai pani nahune ki bato khulaidiye hunthyo aafno karma garera khantheu narga sari banaidiye dd hamro jindagi 😢
बहुविवाह गर्नेले २ वटै श्रीमती हरुलाई मिलाएर र मिलेर बस्छन अनि राख्छन् भने बहुविवाह मुद्दा लाग्छ लाग्दैन ? कान्छी श्रीमतीलाई नागरिकताको प्रमाणपत्र लिन सकिन्छ कि सकिँदैन ? वकिल साब कृपया जानकारी पाउँ न !
Hello sir namastee mero Mami ahile 47 barsa jati hunuvyo bibahh darta xaina re hami 2 santan xau dai 25 rw mah 21 vayeu hamroo chai janmadarta nagarikata cha but mero baba le arko bihe pani garnuu vako x yedi babale arko mami sanga bihe darta garisakeko absatha vayema mero mami jethi sirmatii ho uhako bibahh darta garauna milxxx ki Nai sirr Please reply
Sir behy darta xaina 2 ota santan xan pahilo xori 23 sal ko vayo bau bepata xan aba kasari nagarita banaunu hola aamsya paryo upaya sahayo garidinus sir🙏
सर नमस्ते मेरो बिवाह भएको तर बिवाहा दर्ता छैन र मेरो बिवाहा भयोको 4 बस्र पछि उस्ले अर्को बिवाह गरेको र म एक्लै छोरा पालेर बसेको 10 बर्छ भै सक्यो अब बच्चा को लागि जन्म दर्ता वा नागरिकता लिनु पर्दा कसरि लिन मिल्छ होला हजुर जानकारी दिनु न सर???
धेरै कुरा बुझ्न सिक्न पाईयो धन्यबाद सर🙏🙏🙏
मैले यो नेपाली कानुनी कुरा सुन्नु पाउदा धेरै थाह पाऐ धन्यवाद 🙏
धन्यवाद
@@NEPALLaw !!!
Ekadamai Ramro jankari dinu vayo hajur Dhanebad❤❤🎉
सारै राम्रो ज्ञान प्राप्त भयो!
अति ब्यवहारिक कुरा ज्यादै खुशि लाग्याे ! धन्यवाद !
sar mero budo le 2045 ma sauta layo ane mero na bana ra ausko kanxe ko bayo aba maila k garna hola
सारै उपयोगी भिडियो रैछ हजुर लाई धन्यवाद । सित्तैमा यो सल्लाह दिनु भएको मा ।
महतत्वपूर्ण सुझाब र जानकारीको लागि धन्न्यबाद सर🙏
राम्रो सल्ला सुजाब दिनुभो धन्नेबात
जानकारीको लागी बिशेस धन्यबात sir 🙏🙏🙏 बिबाह ढर्ता अनि बच्चा पनि नभएको अबस्थामा समन्ध बिछेड कसरी गर्न सकिन्छ यो बिषयमा भिडीयो बनाउनु होला sir please 🙏🙏🙏
श्रीमान श्रीमती दुबै जाना सल्लाह गरे मात्र संम्भब होला कि!! एक जानाले मात्र संभव हुदैन होला कि
Ho sir ma Pani Tyagi bhanna chahanxu.
Dhanyabad sir sadai astai kanuni gyan haruma gyan didai garnu hola
सर नमस्कार छ हजुरलाई!!!🙏🙏🙏🙏🙏🙏!!! राम्रो लाग्छ हजुरको video र सल्लाह सुझावहरु!!! 💐💐💐💐💐जय नेपाल !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो जानकारी सर 👍️🙏
Good job .Thank you very much
Thank you so much Sir...👍
Thanks for nice suggestions 👍
धेरै राम्रो video
धन्यवाद
gyjh
sudarshan जि
तपाईंको जिज्ञासाको अवस्था अत्यन्त critical अवस्था हो । यस्तो अवस्थामा यसै हुन्छ भन्न सकिँदैन । महिलाले biba दर्ता नहुँदै सम्पत्ति दर्ताभएको अवस्थामा सो सम्पत्ति विवाहित पत्तीको तर्फबाट प्राप्त भएको हो भन्ने कुरा प्रमाणित भयो भने सो सम्पत्तिमा पति समेत सबैको अंश लाग्ने भयो तर यदि महिलाले नै बिबाहका इन्कार गरेको अवस्थामा र पुरुषले विवाहलाई स्थापित वा प्रमाणित गराउन नसकेको अवस्थामा भने सो sampati महिलाको एकलौटी हुने सम्भावना पनि देखिन्छ
सारै राम्राे ज्ञान दिनु भयाे सर
धन्यवाद
जेठीको बिवाह तर्ता नभइ अर्को बिवाह भएमा कस्तो कानुनी हुन्छ। Please bhadinuna sir.
Thank you sir 🙏
Instablaster...
Thank u wakil sap mero ni yastai bhaeko thiyo bibahako pic ni prof banaer mudda darta gareko thie very good advice
Hello sis k coart le tapae ko nata kayam gari diyo 😓 k photo le proof manera case jitnu vo please reply
यो त सरै राम्रो खोजी-खोजी केटीको लागि भयो तर केटीले अाफ्नो मर्जीले घुम्ने खाने घर्मै नबस्ने र सम्पतिको लागि न डिभोर्स दिन्छ न बस्छ घरमा..बच्च पनि नबउने लाई यो नेपालमा के कानुन छ जसरी केटीको निम्ति भयो केटा पक्षको लागि कृपाय भन्नुहोस न हजुर ।
Akdam sahi kura ho keti ta afno boyfriend sanga bolxa ghar ma basdina maite basxe ani tehi bata buda mathi angrez sasan garxe
Hello sir hjr sang kasari kura garn sakin
यो सर खुद श्रीमती पिडित हुनुहुन्छ।अरूका पत्नी प्रती यतिको चासो राख्ने बानिले गर्दा उहाआफ्नै श्रीमतिको दैनिक धुलाइ खानुहुन्छ ।
sir nagarita banauda aafno shreeman sasusasura nhuda jethani didilai sanakhad garaun milxaki nai plz vandinusna?
sir mero bihe darta ko pramanpatra harayo.aba ke garne?oda karyalayema pani record bhetiyena.srimatiko nagarikta r xorako janma darta banai sakeko x .aba rastriya parichayapatrako lagi bibaha darta chaine bhayo.kasari banaune rastriya parichayapatra?plz sir upa kwe x hola?
Hlw sir Mero bibahdarta greeko 2yr vyo . bibahdarta ma Mero hjurbako nam ram Bahadur hunuprne shyam Bahadur vyex .maile tetiker notice grinxu .ab janmadarta ma hajurbako nam arkai x bibahdarta ma arkai .yo bibahdarta sachyaun k grnuprx hola
सर यदि केटी नेपाल कै हो तर उसको जन्मदर्ता वा नागरिकता छैन भने विवाह पछि श्रीमानको नाम बाट नागरिकता बनाउन मिल्छ की मिल्दैन होला भनिदिनुस् न सिर plz plz plz
Hello sir diborsh gare r feri mile paxi pahila kai bihe darta painxa ki aarko banaunu parxa plz vandinu paryo
Maile kanuni rupma maaitgharko nagrikata paaisake tara tyo nagrikata ghartirako nagrikata banaauna khojdaa karyalayama kich kich garchha banaaidina khojdaiina yasko lagi k garnuparla sir
Sir bibaha vayeko 6 barsa vayo duita nani xa 5 yrs ni arko 14 mnt mero buda le sano nani owt ma huda dwkhi nai malai wasta grdaina mentally tirchwr dinxa hmro bibaha darta ni vako xaina ahile bachcha ko janma darta banau vanda gardinn dinna vanxa aba m k garda bes hola hjr vandinu la
सर एक कुरा गर्न चाहान्छु म ।।। बिबाह भयो तर बिबाह दर्ता गर्न नव्यायेर बिदेश गयो सिरमती वा सिर्मान तर अहिले बिबाह दर्ता चाहियो बुडि वा बुढा एक जाना बिदेस मा छ येस्तो बेलामा विवाह दर्ता कसरी गर्न सकिन्छ होला
Sir namaste..ma Aaile kartik ko 19gate 20barsha puge..mero bihe magh 4gate vayeko ho teti bela buda ra ma huda bihe darta age napugera banauna milena Aaile buda bahira hunuhuncha..wada le buda nai chaincha vannu huncha yesto awasthama kasari bihe darta garauna sakincha sir?
धेरै राम्रो सुझाव हार्दिक धन्यवाद सर।यो सबैको समस्या हो।
Tq sir yo malai pareko betha ho
Sir hajur sag massenger ma kasri aaun sakinxa hola?
thanks you so much
श्रम शोषण विरुद्धको ठाडो निवेदनको ढाचा तयार पार्दिनुन plz sir
Namaskar sir yadi bihe garera chhora chhori bhayako tara kanuni rupma bihe darta nabhayako awasthama yadi shreman sanga chhituyara basnu paryo bhane divorce ko jaruri chha ya chhaina
धन्यबाद सर जानकारी काे लागी
सर म काेड मेरिज गरे येक सरियन महिला शीत तर वह अरु शीत वसेकि छ केस पनि पैसा माग गराे भनेर
सर बाबाको भोटलिस् मा र छोरा छोरी को स्कुल सटिफकेट र जन्म दर्तामा आमाको नाम छ र धेरै वर्ष भयो बनाएको थिएन अहिले बनाउदा हुन्छ कि हुदैन न बिवाह दर्ता?
नमस्ते सर हजुरले गर्नु भएको कुरा हरु सुन्दा थोरै भएनी आस लागेर आयो सर म सानैउमेरदेखि अरूको घरमा बसेर काम गरे मेरो आफ्नो आफन्त कोई हुनुहुन्न अहिले मेरो बिहे भएर नि 1 महिनाको छोरा छ मेरो नागरिकता जन्म दर्ता केही पनि छैन यसको लागि अब के गर्नु पर्छ please भन्दिनुस् न सर 🙏🙏
Yadi bibah darta gare ko xain Ani shreemati le mansik tanab dinx bhane ke garne sir
sir namaskar ma bihe garera 2 mahina paxi ma bidesh aaye bihe darta chahi xaina sir bidesi ko budi lane lai kasto kanun xa ni sir mangsir ko 28 gate lagyo ma bidrsh ma xu
Namaskar sir mero bihe nepali keta sanga bidesh mai vo but behe dharta garaun m yklai janxu nepl vannu hunx k yk jana le pani bebha darta hunx r ???
हुदैन
केहि असामान्य कारण ले दुबै उपस्थित हुन नसकेको आधार देखाउन सक्नुपर्छ ।
तपाइहरुले बिदेस मै नेपालि दुतावासबाट दर्ता। गराउन सक्नुहुन्छ
@@NEPALLaw hunx thank u sir 🙏🙏
Hamro pani yastai samsya haru aaipareka xan kasari samadhan garne hola vanu paryo sir
Sir bibha garnu vanda agadi bacha pet ma vako kura ko ktw lai kunaii jankari nadeko ra kt soexa la bachha palna exa garerw paleko ani teyo kt sanga kunaii samada nahuda ktw la arko bhiya garyo rw dubaii jana ko umer na pugeko khanda ma rw paxi bhiya gareko kt lai yo sub ma kunaii jankari na vako khanda ma kasto kanun lagu garnu parxa sir plz reply
Bihwa darta sachiyaunu milx ki mildain sir
ओडा मा त गयकाे छैन कतिदिन मा खारेज हुन्छ सर
Bihe garxu vandai ssmbandha rakhera xodnu khojnelai kanun xaki xain plz reply dinun
त्यसरी सिधा बाटो बाट त कानुन छैन ।
Wada office bata sifris leuda hunx sir
मैले बिबाह गरेको ४९बर्स भयो हाल्सम्म बिबाह दर्ता गरेको छैन के कसो होला?
Nagrikata bina bibah darta garna milcha ki mildena
सर 3 बिबहा ग्रेको नारी लाई सम्बन्ध बिछोद गर्दा पैसा तिर्नु पछ कि नै
सर बिभा दर्ता छैन घर मा बसदैन माइती मै जान्छ धेरै घर मा झगडा मत्र गर्छ येस्मा के गर्नु पर्ला हजुर ले सला दिनु पिलिज सर
sir bibaha garisakeko kta le jhukyayera arko kt lai bea garyovane tyo kt lai mudda halna milxa ki nai
Sir mero bibaha vayako barha barsa vayo ani mero xora das barsko vayo hamro sambanda ramro vayan ani xuter aalag aalag afno afno thauma sampark bihin xau sar tes bichama mero sirman le arko bibah garyo ma sang nagrita bihedrta xa paxi ko sirmati sang khi parmad xoin so hami xuter baseko char barsa vayo maile sambandha bichhad garna chahanxu k garnu parla sir plzzz bataii dinu vay aavari hune thiy mro psrsan ko utar ko parkhai ma xu
तपाईंको पतिले अर्को बिवाह गरिसक्नु भएको अवस्था छ र तपाईं पतिसँग सम्बन्धविच्छेद गर्न चाहनुहुन्छ भने तपाईंले सम्बन्ध विच्छेद गर्न पाउने ग्राउण्ड बनेको छ। तपाई सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा हाल्न सक्नुहुनेछ । तपाईंले सम्बन्ध विच्छेद नै गर्ने निर्णयमा पुग्नुभएको र पतिले पनि अर्को बिवाह गरिसक्नु भएको अवस्था रहेकोले यो अवस्थामा सायद तपाईहरु दुबैजना सम्बन्धविच्छेद गर्न तयार हुनुहुन्छ होला । यस्तो अवस्था भएमा छिटो सम्बन्ध विच्छेद गर्नका लागि एकपटक दुवैले सम्पर्कमा आएर सम्बन्ध बिछेत गर्ने सम्बन्धमा सल्लाह गर्नु होला त्यसरी सम्बन्ध विच्छेद गर्ने कुरामा तपाईंहरूको सहमति भयो भने तपाईंहरू दुवैलाई समय तथा खर्चको समेत धेरै बचत हुनेछ ।
भिडियो हेरी दिनु भएको तथा प्रतिक्रिया जनाई दिनु भएकोमा धन्यवाद। केन्द्रले प्रोमोसनका लागि like, comments शेयर तथा suscribe गरेर सहयोग गरिदिनुहोला
@@NEPALLaw thank you sir tar sir kharcha k kati lagxa hola mat garib bauko xori hu yastyo huda samma pani khi garna sakirako xoin sir ani paxi bibah gareko sirmati mero sirman sang ahile xoin ani sirman le sambandha bichhed garna maneko xoin sir ma u sang feri basna pani sakdin k garne hola sir ramro sang bujhaidinu vay hunethiyo sir
@@dollikali1739 तपाई कुन जिल्लामा हुनुहुन्छ सो जिल्लाको जिल्ला अदालतमा निःशुल्क कानुनी सहायताको लागि छलफल गर्नुभयो कानुनि सहयोग पाउन सक्नुहुनेछ । तपाइँको पति स्वभाविकरुपमा मिलेमतोमा सम्बन्धविच्छेद गर्न चाहनुहुन्न भने तपाईले मुद्दा नै गर्नुपर्ने हुन्छ
Mero ta sir bihe darta ta chaian Tara budako passport ma Mero nam Cha ke ysama bihe ko marman vana sakinchata
सर मेरो बिबाह दर्ता मा एउटा गते छ नागरिकता मा एउटा गते छ के गर्न पर्छ तेस्को लागि भन्दिनुस
Angsa ko jamma kina (will) soikchhako law pass navaeko ho sansadle pass garera kina pramanit vayena?
सर मेरो बहिनिको बिबाह भएको आज 10 11 बर्ष भयो अहिले उसले नहेर्को 6 7 बर्ष हुन लागो बिबाह दर्ता बनाएको थियो लुकाएर दिदैन कसरी लिने बिबाह दर्ता र कसरी आफ्नो हक अधिकारको लागि लडाइँ गर्ने केही जानकारी दिनुस ल
वडा देखि पर्तिलिपी लिन मिल्छ तर बुडा बुडिको नागरिकता चाहिन्छ
Euta janmadarta ko case ko barema salla linu thiyo hajur lai kasari vetna sakincha sir,contact number pauna sakchu sir...
Nagarita navaya pani bibaha darta hunxa ra sir
Sir bihe gare ko 35 din vitra bihe darts banxa? Hajur Kati din pachi nagrita banxa? Sir please vandinus🥺😭😭
Supper
महत्त्वपूर्ण सूचना
Mero bibah vayo maile buda ko nam bat narita nikalnu paryo mero janma darta xain bina janma darta nagrita banx ki nai
आपसे कैसे मुलाकात होगी कृपया बताया जाय
😢😢😢sir mero ni behe darta banayn budha le ra mero chora ko ni janma darta banayn aja arko budhi bihe gare ra chora chori banay ra baseko cha k garni hola sir please reply dinu 🙏🙏🙏 sir malai hajur le
सर बिहे भएको तर बिबाह दर्ता नभयको अनि सम्बन्ध बिच्छेद पनि न भयको केटि सँग बिहे गर्दा केही हुन्छ कि नाइ भन्दिन पर्यो
hello sir euta kura mero pani xa .mero nagarikta xaina ..mro missko pani xaina ..nepal ko kanoon le garda paako xuinam..tar mro baby vak usako jannm darta bamaune kunai sahaj hune kura vani dinunas?? Sir avari hune xuh
बिबहा भएको कुनै फोटो video केही praman छैन भने कसरी बुझ्ने हो त sir
सर मेरो आज भन्दा करिब १८ बर्षा अधि परम्परा रुपले बिबाह भएको थियो र महिले उक्त केटीको अथात श्रीमतीको नागरिक बनाइ दिएको थिए हाम्रो बिबाह भएकोे ५ बर्षा पछि सम्बन्धमा खट्पट आयो र मैले केटीको बुबा , टोल छिमेकी र वकिल राखेर सम्बन्ध बिच्छेदको कागज बनाइ राजी खुशी सम्बन्ध बिच्छेद गरेम तर उनिको नागरिकताम श्रीमान मेरो नाम उल्लेख छ र यो नागरिकता मलाई फ्रीता दिएको छैन आज सम्बन्ध टुटेको करिब १४बर्षा भैसक्यो मैले अर्को बिबाह गरिसके र एक छोरा एक छोरी छ र मेरो पहिलेको श्रीमतीले पनि अर्को केटा शीत बिबहा गरि २ छोरी जन्म दिइसकिन तर मेरो पहिलेको बुडि अहेले सम्पर्कमा छैनन्् तर उनिले फेरि दोर्सो बुडाको नामबाट अर्को नागरिकता लिसकिनरे मैले भने दोर्सो बुडिको बिबाह दर्ता समेत गर्न मिलेको छैन के एक महिलाले दुई पुरुषको नागरिकता लिनमिल्छ ?यो अबथामा मैले दोस्रो श्रीमतीको बिबाह दर्ता कसरी गर्न सकिन्छ?(हाम्रो सम्बन्ध बिच्छेद अदालत बाट नभइ केटीको बुबा र छिमेकी र वकिल राखेर भएको थियो)
Ani arko kura maile bihe garn chahe vane sambandha bichhed nagari bihe garn milxa ki mildain hola sir
6u
sar 2 ota bibah dart kasari garne jethile nabanauda
२वटा बिवाह दर्ता अहिले हुदैन
सर केटा र केटि ले आफ्नो खुसिले भागी बिहे गरेर 1/2 बर्ष सम्म संगै बसेको र पछि केटाले छोडेको खन्डमा कै कानुनी कारबाही गर्न सकिन्छ कि नाइ केटालाई सर
मेरो बिवाह दर्ता हराको छ श्रिमतिको नागरिक्तामा मेरो नाम ( श्रिमान)छ । बिदेश जानको लागि police report form भर्दा बिवाह दर्ताको प्रमाणपत्रको ठाउमा नागरिक्ताले हुन्छ कि हुदैन सर
Very good cmt ko answer pani dinu holaa
Thank u sir
सर नमस्कार !!!🙏
सर मेरो दोस्रो बिहे हो पहिलाको बुढीबाट सम्बन्ध बिच्छेद भएको छैन । तर अहिलेको बुढीको नागरिता बनाउन र बिहे दर्ता गर्न मिल्छ कि नै plz जनकारी गराईदिनु होला ,,,,,,,,।
सम्बन्ध विच्छेद नभइ अर्का विवाह भएकोलाइ कानुनले बर्जित गरेको छ यस्तो विवाह दर्ता हुदैन । नागरिकता पनि विवाहको आधारमा बनाउन सकिदैन
Nagrita bhanxa mero 2 ota budi xaan 2otaa ko nagrita banyko xu nagrita bandaina vanyra hawa kura n gharam hai
Sir मेरो बाबा र ममिको बिहे 2050 साल पर्बत जिल्लामा भएको हो तर अहिले सम्म उहाँहरुको बिवाहा दर्ता अझै सम्म बनेको छैन । अहिले हामी स्थायी रुपमा रुपन्देही मा बस्छौ अब उहाँहरुको बिवाहा दर्ता गर्न मिल्छ त..?? मिल्छ भने के के गर्नु पर्छ भनिदिनुस न please 🙏🙏
Sir aamako bamsako aadharma nagrikta ra buwako janmako aadharma nagrikta vaye.bachako nagarikta kasari banauna sakin6.
बंशज
Ramro lagyo
Budola dosro b.a garako ma jathi budiko bibaha darta nagarako budako namma nagarikta chai banako chha vana kasari aafno hak ladna sir
Sir aba jastaii paila viva vaiskya xa ani aba teuu ketii xainee gharma maiti ma nai basxee viva vayekaii dinn xutt ptra vaihlya thyoo vanee aba arko viva garda kehi samssya ta hudaina ni sir
Hello sir india ko kt behay gare paxi behay darta garuna aadalaat janu parx rw
वडामा जाने आदालत होइन
Sir mero xora xa 11 year ko bau le birth certificate banauna mandaina mero marriage certificate pani xoina ma kasare banau sakxu plz vandinus na ?
Mero pani tapaiko jastai halat xa dijju iniharu lai police case gare baru banla ki bacha vayeko khanda ma bibaha darta nai navaye pani bibaha manya hunxa bihe darta garna ni na manne bacha ko janmadarta ni nabanai dine hami na bhai pani nahune ki bato khulaidiye hunthyo aafno karma garera khantheu narga sari banaidiye dd hamro jindagi 😢
बहुविवाह गर्नेले २ वटै श्रीमती हरुलाई मिलाएर र मिलेर बस्छन अनि राख्छन् भने बहुविवाह मुद्दा लाग्छ लाग्दैन ? कान्छी श्रीमतीलाई नागरिकताको प्रमाणपत्र लिन सकिन्छ कि सकिँदैन ? वकिल साब कृपया जानकारी पाउँ न !
Mero ni yhe kahani xa kk hunxa hola mero bihe vako 7 barsa vyo ra xori xa 4 barsako xa k hunxa hola vanndinu na
हेलो सर नमस्कार मेरो प्रश्न सिरिमती को बिहे दर्ता नागरिता सबै भयो ओउ पोइला गयो अबा के हुन्छ कानुनी पारकिया
Bahububah mudda lagxa
अब उ संग बिबाह स्वत खारेज हुन्छ नि
@@ramjistha4945 kharej tw hunxa kati Barsa ma ani hak dabi garyo bhani
पोइलो गैसकेको भन्ने प्रमाण भएसी के को हक दाबी गर्छ र?
@@ramjistha4945 parman tw xina ni sar teibhayera ho ni sar kei salusan xa ki bhanera ho
Nice channel
Sir pante LA chidsko 6kanun MA k. Cha
Ani sir mandirma gayara sindu halda euta kaat dido raixa tyo kaatle k hi kaam chalxa ki nai sir
सर नमस्कार । हजुर लाई सम्पर्क कसरी गर्ने?
Sar Myarota 10 /12 Barsa Paxi vyako Ho BANAPA Bata
Dhandaibad
namaskar sir ma pni law ko student hoo yeuta question thiyoo sir
mero bihe darta ni xaina ra k t barkar 19 barsa bako xa...kasari badar garna milxa sir...aile tyo k t le malai ansa banda ko mudah haleko xa....
मुद्दा परिसकेको अवस्थामा त मुद्दा बाट नै जो हुन्छ
bibaha darta nbhaykoma chhutenu parda kgarne sir
Hello sir namastee mero Mami ahile 47 barsa jati hunuvyo bibahh darta xaina re hami 2 santan xau dai 25 rw mah 21 vayeu hamroo chai janmadarta nagarikata cha but mero baba le arko bihe pani garnuu vako x yedi babale arko mami sanga bihe darta garisakeko absatha vayema mero mami jethi sirmatii ho uhako bibahh darta garauna milxxx ki Nai sirr
Please reply
मिल्छ तर निकै लामो प्रोसेस अपनाउनुपर्छ। मुद्दा बाट पनि जानुपर्ने हुनसक्छ।
Sir behy darta xaina 2 ota santan xan pahilo xori 23 sal ko vayo bau bepata xan aba kasari nagarita banaunu hola aamsya paryo upaya sahayo garidinus sir🙏
तपाइको नागरिकता होला नि त । बाबु बेपत्ता भएको प्रमाण होला । तपाइको पतिको दाजुभाइ होलान , वहाँ हरु मार्फत पनि बनाउन सकिन्छ
सर नमस्ते मेरो बिवाह भएको तर बिवाहा दर्ता छैन र मेरो बिवाहा भयोको 4 बस्र पछि उस्ले अर्को बिवाह गरेको र म एक्लै छोरा पालेर बसेको 10 बर्छ भै सक्यो अब बच्चा को लागि जन्म दर्ता वा नागरिकता लिनु पर्दा कसरि लिन मिल्छ होला हजुर जानकारी दिनु न सर???
bibah darta xaina. xora.xori bhaye pani navaye pani bibah darta nagarne prush lai ke kanooni an lagxa to sir