मातृदासको आह्वान: सोझा नेपालीको काल बन्दैछ राष्ट्रिय परिचयपत्र ।।जागौ घरघरबाट बहिष्कार गरौं_Matridas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 150

  • @franklin102
    @franklin102 2 หลายเดือนก่อน +38

    भोलि का दिनमा देस र जनतालाई हानि हुन्छ अनि एेन कानुन बिपरित हो भने तुरुन्तै रासटृपरिचय खारेज भएको राम्रो।

    • @BbLauti
      @BbLauti 2 หลายเดือนก่อน

      ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp

  • @birashatrana
    @birashatrana 2 หลายเดือนก่อน +6

    रामेश्वर सर जय जय होस नेपाल को लागि सहि कुरो भन्नुभयो

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 หลายเดือนก่อน +22

    याे परिचयपत्र खारेज हुनुपर्छ जनताको हितमा छैन यहाँ सर लाई सलाम छ।

  • @tarakhanal8124
    @tarakhanal8124 2 หลายเดือนก่อน +6

    कानूाविद मातृदास सर प्रती हाम्राे पूर्णरुपले समर्थन छ

  • @rajansawa8491
    @rajansawa8491 2 หลายเดือนก่อน +7

    यो अराष्ट्रिय परिचयपत्र देश र जनताको हित विपरीत छ। यो खारेज हुनुपर्छ।

  • @danmagar1680
    @danmagar1680 หลายเดือนก่อน

    यो रास्ट्रिपरिचय खारेज हुनुपर्छ यो जनताको बिपरित छ सर हजुर को साथमा आम नेपाली जनता छ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน +9

    जय होस मातरीदास सर को जनता ले साथ दिने छन

  • @mingmasrp6071
    @mingmasrp6071 หลายเดือนก่อน

    Sacho desbhakt hunu hunxa tapaile sampurna nepaliko rakshyako laagi awaaj uthaunu vayekoma dherai dherai dhanyabad Matridas jiu

  • @rukangurung5462
    @rukangurung5462 2 หลายเดือนก่อน +7

    रासटृिय परिचय पत्र खारेज हुनुपर्छ

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 หลายเดือนก่อน

    निमुखा नेपालिलाइ आँखा देखाउनुहुने याे कार्यलाई लाख सलाम छ सर। जय कलीमा ।

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 2 หลายเดือนก่อน +39

    रास्ट्रीय परिचयपत्र बन्द तथा खारेज हुनु पर्छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +10

    रामेश्वर राउत मात्रिदास साथै ऊहाँको टिमलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉 बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् हरुले नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् लौन नागरिकहरु निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 2 หลายเดือนก่อน

    यो राष्ट्रिय परिचयपत्र खारेज होस ।

  • @dibakarpant3390
    @dibakarpant3390 2 หลายเดือนก่อน +19

    हे कालभैरब नेपाल र नेपालीको रक्षा गर !

  • @cholakantaregmi2024
    @cholakantaregmi2024 2 หลายเดือนก่อน +3

    जय होस हजुरको।

  • @bknlm9453
    @bknlm9453 หลายเดือนก่อน

    यो अत्यन्तै सान्दर्भिक कुरा आएको यो काम चाडै बन्द हुनुपर्छ

  • @khukurinationx648
    @khukurinationx648 2 หลายเดือนก่อน +12

    जय सुकै हाेस हामि सबैले याे अराष्ट्रिय परिचय पत्र बहिष्कार गर्नै पर्छ।।। याे खारेज गर्नै पर्छ।।।।।

    • @yam.bahadurthapa2796
      @yam.bahadurthapa2796 หลายเดือนก่อน +1

      Yokaryàkramsaĥìĥò
      😂🎉😢😮😅😊

  • @tajanepal3854
    @tajanepal3854 2 หลายเดือนก่อน +10

    अहिलेकाे गृहमन्त्री पनि संविधान विपरीत पैसा कमाउने धन्दामा लागेकाे देखिन्छ । याे राष्ट्रिय परिचयपत्र नामकाे जनतालाई दुख दिने पासाे तत्काल बन्द हुनुपर्छ ।

  • @bishnubudhaprithi786
    @bishnubudhaprithi786 2 หลายเดือนก่อน +6

    ऐनकानून विपरीत छ भने यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ, जनता जागरूक हुनुपर्यो ?

  • @tarakhanal8124
    @tarakhanal8124 2 หลายเดือนก่อน +5

    याे रा प पत्रमा गैडाकाे नक्सा राखेर राष्ट्रघाती ,सम्बिधान विपरित कामगर्ने यी कुल्लङ्गारहरुलाई जनताले कडा सजाय गर्नुका साथै याे राष्ट्रिय परिचयपत्र नामकाे जानताकाे गलपासाेकाे बहिष्कारगराै ।

  • @govindaneupane5303
    @govindaneupane5303 2 หลายเดือนก่อน +6

    यउटै सड्यन्त्र नेपाल ध्वस्त पार्ने खेल हाे।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน +7

    देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @uttamsrest5318
    @uttamsrest5318 2 หลายเดือนก่อน +11

    बन्द गर्नै पर्ने हो यस्तो क्याबिनेटबाट डिसिजनलाई रद्द हुनुपर्छ ।

  • @parbatitamang95
    @parbatitamang95 2 หลายเดือนก่อน +2

    यो,परिचय पत्र खारेज गरिनेछ

  • @tikaramrc674
    @tikaramrc674 2 หลายเดือนก่อน +11

    जय होस ,सर। सरकारी र निजि कामको लागि पनि राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ,परिचयपत्र भएन भने कुनै पनि ब्यक्तिगत काम हुदैन तर्सथ नेपाली नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन बाध्य भएका छन/छौ। यो राष्ट्रिय परिचयपत्र खारेज होस ।🎉

  • @chandralama8061
    @chandralama8061 2 หลายเดือนก่อน +4

    यी दलहरुले राष्ट्रघात गर्दापनि कानमा तेल हालेर मुर्दा जसरी सुतेर बस्ने नेपाली नै यो देशको प्रमुख दोषी हो👉👉कोही अझै जिउदै छ भने जागौं हो छिट्टो 👍👍अत्याचारको विरुद्ध आजैबाट लागौं👍👍

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 หลายเดือนก่อน

    Umes n
    Matri
    Das
    Babu
    Real
    Humanitarian n
    Great .....
    .

  • @AnishPanta-t6f
    @AnishPanta-t6f 2 หลายเดือนก่อน +7

    Sahi kura ho ailey kharej garyo vane Garyo natra paxi desh bachaucu banera jati ufriyeni kam lagdaina.
    #parichaya_patra_kharej_gar

  • @kailashbhujel9421
    @kailashbhujel9421 หลายเดือนก่อน

    Rabi❤ramesh🎉lekhak❤jasta🎉bhadak❤aparadhi🎉haruko❤chandai🎉sarbanas❤hos🎉jay matridas❤sirko🎉serchand❤kp🎉jastako❤sarbanas🎉hos❤

  • @kshitijraut3861
    @kshitijraut3861 2 หลายเดือนก่อน +6

    Rameshwar Raju is great salut you

  • @ramashankarmahato
    @ramashankarmahato 2 หลายเดือนก่อน +1

    जय नेपाल जय नरेश ❤❤❤

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน +4

    यो रासटिरिय परिचय पत्र लागु गराउने अपराधी हरू सबै लांई जेल को सजाय मात्र किन हुने छ यि अपराधि हरू लाई ठाउ का ठाउ मारनु नै परछ यो परिचय पत्र नेपाल र नेपाली बिरूदद बिदेशी को लागि गरिए को हो यो यम सि सि संग संमबनधित छ यसले नेपाल र नेपाली को अस्तित्व नै समाप्त पारदै छ यो कर्मचारी तन्त्र र माफिया हरू को कतलेआम गरनै परने हुनछ

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 หลายเดือนก่อน +5

    रास्ट्रीय परिचय पत्र संबैधानिक त्रुटि हो भन्दाभन्दै किन सरकारले अगाडी बढाएर सामाजिक सुरक्षा भत्ता नदिने ,कर्मचारी शिक्षक सुरक्षाकर्मिको पेन्सन नदिने भनेर त्राहिमाम बनाइ रहदा जनताको रगतपसिनाको करबाट तलब खाएर यस्तो गम्भीर बिषय सम्सदमा किन नउठेको होला।आमजनताको भिड्भाड गरेर ,उमेरले ६० कटेका बिरामी असक्त वृद्ध लाई समेत सकिनसकि इलाका प्रशासनमा घिसार्दै कार्यालयमा लान किन के का लागि बाध्य पारिदैछ।कतै सुनिन्छ ४५ अरब रकम विश्व बैकले अनुदान दिने भन्ने अपुस्ट कुरा लाई पचाउन हो कि साच्चिकै जनतालाई फाइदा पुगोस भनेर गरेको हो सत्य बुझिएन ।

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 หลายเดือนก่อน +2

    याे काम जाे मत्रि काे पालामा लागुगरेका छन यसलाई काबाहि हनु पछ

  • @unluckygamer5720
    @unluckygamer5720 2 หลายเดือนก่อน +1

    Sahi ho sir

  • @kharausebs
    @kharausebs 2 หลายเดือนก่อน

    Ati ramro anterbarta, hami sabai Nepali sachet banau,yo katit Rastriya Prichaya Patra ko sakdo birod garum, yo anterbarta sabai Nepali samma puryauu

  • @bipin_raut
    @bipin_raut 2 หลายเดือนก่อน +1

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 2 หลายเดือนก่อน +1

    राष्ट्रीये परिचय पत्र नेपाल र नपाली लाई पङगु बनाउदै नेपाली को अष्तीतो मेताउन खोजेको देखियो कारण कमिशन को खेलमा यो खेल खेली रहेको देखिन्छ। 21:12

  • @Mohan-q9h6r
    @Mohan-q9h6r 2 หลายเดือนก่อน

    Dhanyabad haurlai.

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz 2 หลายเดือนก่อน +1

    Sahi awaj ho dai haami Pani yo Kuramaa sath dinchau

  • @manikhanal6254
    @manikhanal6254 2 หลายเดือนก่อน

    True Analysis.

  • @sibamanipun5907
    @sibamanipun5907 2 หลายเดือนก่อน

    Ekdam thik sir

  • @keshavprasadacharya1168
    @keshavprasadacharya1168 2 หลายเดือนก่อน +1

    खारेज भए भलाे हाेला।

  • @krishnabasnet5116
    @krishnabasnet5116 2 หลายเดือนก่อน

    RightSir

  • @bimalbhusal569
    @bimalbhusal569 2 หลายเดือนก่อน

    Hajur , sahayogiharu ra patrakar jyulaai selute chha !

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 2 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 2 หลายเดือนก่อน +2

    यो अराष्टीय परिचय पत्र हो।जनता लाइ यो बनाउन कति पिडा दुख तनाव अनावश्यक आर्थिक क्षति ब्यहोर्नु टरेको छ सरकारले जनताको मार्का बुझी यदि हालको नागरिकताले बिदेश जानेलाइ असुबिधा भयेको छ भने पासपोर्ट मा सुधार गरी वा बिदेश जानेलाइ राष्टीय परीचय पत्र दिइ अन्यलाइ बाध्य नपारियोस्।

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 2 หลายเดือนก่อน +1

    Yo rastriya parichaya Patra kharej hos

  • @chhatrabhattarai1880
    @chhatrabhattarai1880 2 หลายเดือนก่อน +2

    राष्ट्रिय परिचयपत्र को बारेमा बुझेर नै आजसम्म राष्ट्रिय परिचयपत्र बनाएकै छैन

  • @namarajsharma2769
    @namarajsharma2769 2 หลายเดือนก่อน

    हे भगवान हाम्रो देश काे शासन ब्यवस्था कसले चलाई राखेकाे छ ।

  • @AbKarki-if7wr
    @AbKarki-if7wr 2 หลายเดือนก่อน

    खारेज हुनै पर्छ

  • @yugalkafley6720
    @yugalkafley6720 29 วันที่ผ่านมา

    यो पुर्ण खारिज हुनु पर्छ 🇳🇵🙏 🤠😊😎🚲👍💖

  • @OmSingh-zc6qq
    @OmSingh-zc6qq 2 หลายเดือนก่อน +14

    को निस्केर विरोध गर्न सर। सबैलाई त दास बनाएर विदेशमा बेचिसकयो, नेपालमा झोलेहरु मार्त बाँकी छन,

  • @DpPaudel-x6s
    @DpPaudel-x6s 2 หลายเดือนก่อน

    न्याय अन्न्याए छुट्याएर कामगर्ला भनेर नसोचौ मातृदाश जी ।
    यो त खड्ग प्रसाद शर्मा ओली ले चलाएको देश हो

  • @purnagurung9592
    @purnagurung9592 2 หลายเดือนก่อน +5

    Yo rastriya parichaya part khareja hunu parxa jai Nepal aama 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @Armyblink1237-q2w
    @Armyblink1237-q2w 2 หลายเดือนก่อน

    Right🙏🙏

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 2 หลายเดือนก่อน +2

    Matri das ju Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Mata Shani Manche Tara mile Pani halshamma yo parichya Patra banaueko china yo dalali netabideshi Ka dalal harule abadesi shakne vaye Jaya nepali

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 หลายเดือนก่อน +1

    यो राषटरिय परिचय MCC को कडि हो र यसबाट आउने खरबौ रकम कुमलयाउने र MCC बादिका जनमदाता कांगरेस,एमाले,म्ओबादिको मिलो मतोमा भएको छ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 หลายเดือนก่อน

    Kathitha Rastriya parichaya patra turunta kharej garnu parda , kanun biparit lagu garna lageko le yasle nepali janata lai dhosta banaune nischit chha. Jay Matridas ,Rameshower rahaut ko team lai.100% uchit kura bhannu bhayo.

  • @shivasainju7617
    @shivasainju7617 2 หลายเดือนก่อน +2

    Kahile kharej hunx sir

  • @hariadhikari8186
    @hariadhikari8186 2 หลายเดือนก่อน

    Rastiye parichaye patra kharej hunuparo yota bikhpo rahechha jankari bhayo sir lakhon lakh slam sir.

  • @udayashrestha9319
    @udayashrestha9319 2 หลายเดือนก่อน +3

    Jagruk media ra social media ma yaslai badhi bhanda badhi prachar prasar gari NID kharej garne tir sabai lagaun jaya matridas ra patrakarju.

  • @ajitsinghpandey2893
    @ajitsinghpandey2893 2 หลายเดือนก่อน

    Sar.hajur.le.sahi.kura.garnu.bhao.yo.paricha.patr.bana.bhane.ko.pasa.kahne.bato.gare.hau

  • @bknlm9453
    @bknlm9453 หลายเดือนก่อน

    सर अब डा .शुरेन्द्र केसिलाई पनि ल्याउनु पर्यो

  • @neetasharma8834
    @neetasharma8834 2 หลายเดือนก่อน

    मैले अहिले समम राष्ट्रिय परिचय पत्रको सदस्यताको लागि पहल गरेकाे पनि छैन सब कुरा बुझियो सर नमस्कार छ। आफ्नो नागरिकताको परिचय पत्र भएपछि नेपाली लाइ दश थरि पत्र बोकेर केको स्वाङ देखाउनु ।अब सिटै नर्कबाट निम्ता आऊदै छ ।

  • @kalawatigurung8568
    @kalawatigurung8568 2 หลายเดือนก่อน +3

    Yo rastriya parichayapatra kharej hunai parchha hunai parchha hunai parchha.

  • @maajagadamba553
    @maajagadamba553 หลายเดือนก่อน

    म श्रेष्ठ मदन आज पेंशन लिन जाँदा बैंक लें राष्ट्रिय परिचय पत्र नभई दिन इन्कार गरे पछि मैले देखाए पछि बल्ल दिन सहमत भयो। यो के भएको हो। प्रष्ट गरी दिन हुन सादर अनुरोध गर्दछु।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 หลายเดือนก่อน

    सिधा र गरिब जनता हरुकाे लागि न जनता आफू समेटिन्छन नता काेहि अशल आत्मा हरु काे जन्म भयकाे छ, यसैकाे नाम हाे साँडेकाे जुझाइ बाच्छा काे मिचाइ मात्रहाे जय गरिव निमुखा जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JitThapa-qt9bs
    @JitThapa-qt9bs 2 หลายเดือนก่อน +1

    Yo parichay patrha bangsajko aadharma ho ki angikiritko aadharma ho

  • @dilbahadur2161
    @dilbahadur2161 2 หลายเดือนก่อน

    Yorasttiya parichaye patrakharej garau sampunanepalijantajagau

  • @Mohan-q9h6r
    @Mohan-q9h6r หลายเดือนก่อน

    Aajako miti ma pani desh ka bivinna ward samiti ma rastriya parichayapatra anbarys gareka chhan.

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 หลายเดือนก่อน

    सर पेन्सन पनि दिऐकाे छैन परिचयपत्र बिना राेकेकाेछ अब केगर्ने पेन्सन वाला हरूले हजुर 🙏🙏🙏🙏🙏 राष्ट्रिय परिचयपत्र खारिज हुनु पर्छ

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 หลายเดือนก่อน +1

    RASTRIYA PARICHAYA PATRA lai sabai Nepali pe bahiskar garnu parxa .yo Kharej hunai parxa 👎😡

  • @shivasainju7617
    @shivasainju7617 2 หลายเดือนก่อน

    Sir tapaiko jay hos roknus sir jasari bhaye pani

  • @udayashrestha9319
    @udayashrestha9319 2 หลายเดือนก่อน

    Matridas taja update k Cha. Jankari paun Umesh sir.

  • @RaiGita-w4d
    @RaiGita-w4d 2 หลายเดือนก่อน +1

    ‌रामेश्वर जी ले पञ्चायत कालीन शब्द मौजूदा अझै बिर्सनु भएको रहेनछ त्यसको ठाउँमा( विद्यमान) प्रयोग गर्दा के बिग्रेला र ?

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน

    अहिले कार्यालय हरुमा कम्पुटर ले मान्दैन भनेर मन्दैनन रास्त्रीय परेचय पत्रको नम्बर मग्दछन

  • @sunitasingh300
    @sunitasingh300 2 หลายเดือนก่อน

    अबहामी ले परिचया पत्र बनाउने कि नाबनाउने

  • @rajkamala4184
    @rajkamala4184 2 หลายเดือนก่อน +1

    राष्ट्रिय परिचयपत्र नभए पेन्सन नपाउने रे । हामी दहल फसल गरेरमात्र के गर्ने ?

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 2 หลายเดือนก่อน

    किन नागरिता हुदा हुदै रा.प.प चाहियो।कारण-

  • @jeetpun1621
    @jeetpun1621 2 หลายเดือนก่อน +3

    Kasto ain ho ? House ma 6halfal nagari imposed hune ? Jaya Nepal 🇳🇵

  • @keshavSubedi-z9w
    @keshavSubedi-z9w 2 หลายเดือนก่อน +2

    हालैको ग्रिहमन्त्रीले घर घरमा गयेर राष्ट्रिय परिचयपत्र दिनु भनेर फेरि सूचना गरेको छ अब के गर्ने?

    • @devideurali4956
      @devideurali4956 2 หลายเดือนก่อน

      शसक्त रुपमा लागुगर्ने भनेर घर मंत्री भन्दै थिए।

  • @narmalla9673
    @narmalla9673 2 หลายเดือนก่อน +2

    Turnta kharij hunu parxa.ahilenai bideshma gayka kaiyau manxelai samasya baniraheko xa parichaypatra.

  • @aayushbhandari4497
    @aayushbhandari4497 2 หลายเดือนก่อน

    Laxman bhandari ..
    Very good .

  • @prakashgurung3640
    @prakashgurung3640 หลายเดือนก่อน

    अहिले सम्म परिचयपत्र लागी लाइन बसेका छन नि हजुर किन

  • @LokapriyaSarada
    @LokapriyaSarada 2 หลายเดือนก่อน

    🎉 13:54

  • @udayashrestha9319
    @udayashrestha9319 2 หลายเดือนก่อน

    Adalatma bhicharadhin hunda hundain NID sambandhi karya sarkarle kin narokeko hola. Jigyansa metai dinuhola.

  • @MaheshworiShrestha-e6g
    @MaheshworiShrestha-e6g 2 หลายเดือนก่อน

    Mantri parishadle hallai nid sthagit gareko nirnayalai namaneki dekhada achamma lagyo. Kahin nabhayako jatra handigaunma.

  • @himalayanmotoracademy2909
    @himalayanmotoracademy2909 2 หลายเดือนก่อน

    मानिसहरुले नेपालमा राष्ट्रिय परिचयपत्रका लागि निरन्तर आवेदन दिइरहेका छन् र राष्ट्रिय परिचयपत्र पनि लिइरहेका छन् । तपाईं के कुरा गर्दै हुनुहुन्छ र वास्तवमा के भइरहेको छ एकदम फरक छ। आखिर सत्य के हो ?

  • @nawarajghimire4335
    @nawarajghimire4335 2 หลายเดือนก่อน

    Desh Ra Janatako Hit Biparit Xa Bhane Kharej Garnu Parxa

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน

    Maridas ji lai dherai thulo samman ra salam xa....

  • @ramchhetri6796
    @ramchhetri6796 2 หลายเดือนก่อน +1

    Yo raastriya parichaya patra laai hataunu paryo

  • @AummarthapaThapaaummar
    @AummarthapaThapaaummar 2 หลายเดือนก่อน

    Yo Ra.parichaye patra anibaryeta kharej garinu parxa ra sampurna karye rokinu hundaina,rokinxa vane wodaka karmachari dekhi mantri rastrapati nyadhis sabailai karbahi antarrastriye rupmai karbahi hunuparxa.Jay 🇳🇵 🇳🇵 🇳🇵

  • @udayashrestha9319
    @udayashrestha9319 2 หลายเดือนก่อน +3

    Yug purush ek patak janmincha sayad tyo tapain nai ho.

  • @netrapoudel7945
    @netrapoudel7945 2 หลายเดือนก่อน +1

    Rpp kharaj

  • @RaiGita-w4d
    @RaiGita-w4d 2 หลายเดือนก่อน

    उमेश जी तपाईको अतिथि मातृदास जी को दाहिने हात के भएको हो जानकारी पाउँन सकिन्थ्यो कि?

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 หลายเดือนก่อน

    त्यसैले यिनीहरूले संविधान संशोधन गर्ने भनेका रहेछन्।।।

  • @birchidi-e2f
    @birchidi-e2f 14 วันที่ผ่านมา

    Malaai sankaa laageko ke maa kohi dhaakaa topi lagaayera riyel photo nkaalera dojital from bharayeko pani dekhiyo .kohi kasailaai nepaali dhaakaa topi nalaai dijital from bharaaiyeko chha . yesmma pani paxepaat ggareko dekinchha .

  • @sudarshansharma3436
    @sudarshansharma3436 2 หลายเดือนก่อน

    Yesko kam cjhaina, nagarikta ko praman patra chhadai chhani.

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 หลายเดือนก่อน

    Greatar neoal ko jay 💔🌈❤️🌹🌍🇳🇵👹🎇😅😭