रबि लामिछाने को विषयमा यकदमै सहि कुरा गर्नु भयकोमा पुर्ब प्रधानमन्त्री ज्यु लाई धेरै धेरै धन्नेबाद अब भ्रष्टहरुको अन्त्य हुनै पर्छ यस्को लागि रबि ज्युलाइ न्याय दिलाउने काममा खरो भयर लागि पर्नु होला जय नेपाल🇳🇵
तँ रोय झैँ गर,म कुटे झैँ गर्छु मात्र हो हजुर, नत्र आफ्नो खूङखार अपराध गर्ने आफ्नो मान्छे पर्यो भने चै रोक्न सक्ने सम्रक्षण गर्न सक्ने एउटा सक्तिसालि नेता ले निकाल्न र रोक्न सक्दैनन र, प्रचंड कमरेड, बक्वास मात्र हो।
हो बिल्कुल सहि कुरा गर्नु भयो मित्र मेरो मनमा पनि तेई कुरा सोच्दै थियो यादी यस्तै बोले अनुसर साँच्चिकै काम गरेर देखाउनु भयो भने सम्मानित पुर्व प्रधानमन्त्री प्रचण्ड ज्यु लाई फेरि हामी जनता पुर्ण साथ सपोर्ट गर्ने छु🤚🇳🇵🔔🇳🇵🇳🇵
राष्टिय अभिभावक बन्ने सुनाैलो अवसर। अभिभावक बनी रबिलाई भेटेर रबिको न्यायको निम्ति प्रयत्न गर्दा रा स्व पा प्रतिको जनलहरले यहाँलाई राष्टिय अभिभावक मान्ने छ।
रवि लामिछानेले अर्को इतिहास रचे।!! नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् 😮😇जय घन्टि🔔🔔🔔
छ कि भनेर पो देशभरि सतहत्तरै जिल्ला नै डुलाउने भनेया त ! उनलाई त केहि हुन्न, चट्टापट्टा काम चैँ छोढे हुन्छ । ७७ जिल्लामा रास्वपा को पाटि बनाोस भनेता चै हो । नत्र किन र डुलाउने ?
प्रचन्ड सरकार । मात्रै एक पटक ठूलो अबसर मिलेको छ यो अबसर चुकायो भने अलि अलि रहेको बीउ पनि सकिन्छ । रास्टिय स्वतन्त्र पाट्रि सङ्ग मिलेर अघि बढ्नुस गर्नुस जनता ले अब एक चोटि बिस्वास गरेको छ ।
म कुनै बेला माओवादी थियो तरा रबि दाई लाई मन देखि नै स्पोर्ट्स गर्छु र हाम्रो प्राचण्ड ज्यु लाई पनि थाहा छ रबि राम्रो र जनताको काम गर्ने ब्यक्तिलाई साथ दिनुपर्छ भन्नेमा छन् धन्यबाद 🙏 जय नेपाल
सही हो प्रुब प्रधान मन्त्री प्रचण्ड ज्यू, अब यो नेपालमा रातो क्रान्ति जरुरी छ। रवि लाई अमानवीय व्यवहार भएको छ। सब कांग्रेस एमाले लाई बंगलादेश जस्तो लाख्ट्ने पर्छ।
एक्दम थीक बिचार भन्नू भयो रचन्दा जी ,येस्तै बिचार/कार्यबही पनि गर्नु पर्यो। Oli त no 1 बेईमान हो देउबा के को ईमान्दार ! आफै बुझ्नु होला। बा ंत गिरि बन्दु मा नै सातो गयो, झन कम्बोदिया को कान्द ले त सबै उजागर भैइ सक्यो । good Prachandaa jee,I areciate his swech.Thank you sir.
अाहा प्रचण्ड ज्यु ले कुरा मा सारै मन पर्याे धन्यवाद सम्मान छ उुहाँलाई 🙏यसरी नै बाेलदउनु पर्याे सबै ले 🙏 रबि लाई दुख दियकाे देखेर हामी सारैदुखि छौ 😭😭 देशै राेयकाे छ ☝️जय रबि ✊✊✊जय घन्टी 🔔🔔✊✊✊🙏
वा---- कम्रेड प्रचण्ड बल्ल १० बर्षे जन आन्दोलन को उपलब्धि को जन्ताको आकांक्षा को भाषा ,अब भने पक्कै पनि केही हुन्छ कि? केही हुन्छ भने भुपु प्रधानमन्त्री कम्रेड प्रचण्ड ले नै गर्छन् देश को लागि दीर्घकालीन योजना बनायर गणतन्त्र ल्यायकै हुन अब यिनैबाट देश ले कांचुली फेर्छ जस्तो छ ,नपुंसक बाजेको पापको घैंटो चर्किन थाल्यो पाप धुरी बाट खुल्छ भन्ने बुढा पाकाको कथन साबित हुन थाल्यो,एमाले छोरा नाति हरु चिल्ली बिल्ली पर्ने भय,रबि लामिछाने ले यिनी भ्रष्ट हरुको शरीर को खुन होइन हड्डी भित्र्को मासी समेत सुकाउने निश्चित हो लौ खाउ जांथा हो दे लौ!
❤🎉दुःख पर्दा साथ दिनु नै सत्य हो यसरी नै भ्रष्टाचारी केपी को घमन्ड को हिसाब बङ्गलादेश र श्रीलङ्का को दुई तिहाइ को हालत हुनुपर्छ जय प्रचण्ड जय रबी अब माओवादी र साना दल रविको टिम मिलेर देश को हिलो साफ गर्नै छ सत्य को बिजय हुनुपर्छ।
रबिको उद्दारगर्नोस जनता तपाईहरुकै साथमा छन
रबि लामिछाने को विषयमा यकदमै सहि कुरा गर्नु भयकोमा पुर्ब प्रधानमन्त्री ज्यु लाई धेरै धेरै धन्नेबाद अब भ्रष्टहरुको अन्त्य हुनै पर्छ यस्को लागि रबि ज्युलाइ न्याय दिलाउने काममा खरो भयर लागि पर्नु होला जय नेपाल🇳🇵
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 look😊😊😊😊😊😊😊😊😊😊😊😊😊
❤❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😊😊😊😊
पुर्व प्रधानमन्त्री प्रचण्ड ज्युले भित्री मनमा के छ थाहा छैनन् बाहिरी रूपमा चाहि १००% सत्य कुरा गर्नु भयो है गाईज ।
तँ रोय झैँ गर,म कुटे झैँ गर्छु मात्र हो हजुर, नत्र आफ्नो खूङखार अपराध गर्ने आफ्नो मान्छे पर्यो भने चै रोक्न सक्ने सम्रक्षण गर्न सक्ने एउटा सक्तिसालि नेता ले निकाल्न र रोक्न सक्दैनन र, प्रचंड कमरेड, बक्वास मात्र हो।
रवि को बहानामा सत्ता आशामुखी हो हजुर।
हो बिल्कुल सहि कुरा गर्नु भयो मित्र मेरो मनमा पनि तेई कुरा सोच्दै थियो यादी यस्तै बोले अनुसर साँच्चिकै काम गरेर देखाउनु भयो भने सम्मानित पुर्व प्रधानमन्त्री प्रचण्ड ज्यु लाई फेरि हामी जनता पुर्ण साथ सपोर्ट गर्ने छु🤚🇳🇵🔔🇳🇵🇳🇵
@@durgamandir8760प्रधानमन्त्री हुदा रोस्टमबाट रबी निर्दोष भन्दा पद गाको होइन??भिडियो हेरौ माहासय
प्रचण्ड को कुरामा सबैको समर्थन छ
जनता प्रचण्ड रबि को साथ मा छ ❤❤❤
Yo muji hatyara le saport garnu pardain
राष्टिय अभिभावक बन्ने सुनाैलो अवसर। अभिभावक बनी रबिलाई भेटेर रबिको न्यायको निम्ति प्रयत्न गर्दा रा स्व पा प्रतिको जनलहरले यहाँलाई राष्टिय अभिभावक मान्ने छ।
रबि जि लाई छिटोभन्दा छिटो निकालनु होला ❤❤❤❤हजुर
ठिक भन्नुभयो ।
रवि लामिछानेले अर्को इतिहास रचे।!!
नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् 😮😇जय घन्टि🔔🔔🔔
Absolutely right Sir 👌👌👌👌👌👍👍👍
प्रचन्ड प्रति निकै सकारात्मक भाईव आयो।निरङ्कुशताको अन्त्य होस। 3:22
कम्रेड प्रचण्ड ज्यु हजुरलाई सलाम छ!अब रबी को उद्दार गर्नै पर्छ।
प्रचण्ड जी ले अहिलेको परिस्थिति मा एकदम सही कुरा गर्नु भएको छ।
पूर्व प्रधानमन्त्री प्रचण्ड जीउले जो भन्नुभयो सही भन्नुभयो भित्री मनमा केछ खै थाहा छैन। बाहिरी मनले त एकदम। सही कुरा भन्नुभएको छ जय देश जय नेपाल
धन्य वाद छ प्रचनड ज्यु तपाइलाइ रबि लाई दुख परेको बेला मा साथ दिनो भो हामी तपाइको साथ मा छाै
सेरे kp भन्दा धेरै राम्रो रहेछौ रबिलाई नयाये दिनै पर्छ
यो सरकार को निरंकुश ता को उजागर र भण्डाफोर गर्न माननीय प्रचण्ड ज्यू नै हो salut chha tapai lai
अगि बड प्रचण्ड जनता तिम्राे साथमा छ
प्रचण्ड ज्यु लाइ सलाम गर्छु
प्रचण्ड अत्त्याचार चार विरुद्धको नायक ✊✊✊
ढिलाे आयाे कडा आयाे प्रचण्डकाे भना ठकै लाग्यो। जय रास्वपा जय रवि जय घन्टी 🔔🔔❤️🙏🙏🙏👍️
धन्यवाद प्रचण्ड जि रबि लाई साथसपोट गर्नुभएकोमा
प्रचण्डको भनाई सतप्रतिशत ठिक हो !
धन्यबाद प्रचन्ड ज्यू सहि बोल्नु भयो❤❤❤
जहाँ अन्याय र अत्याचार हुन्छ त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ ।
यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
th-cam.com/video/Xla5OdpBN1k/w-d-xo.htmlsi=TTI82tLf3L4gTOrT
Yes sahi ho
छ कि भनेर पो देशभरि सतहत्तरै जिल्ला नै डुलाउने भनेया त ! उनलाई त केहि हुन्न, चट्टापट्टा काम चैँ छोढे हुन्छ । ७७ जिल्लामा रास्वपा को पाटि बनाोस भनेता चै हो । नत्र किन र डुलाउने ?
प्रचन्ड सरकार । मात्रै एक पटक ठूलो अबसर मिलेको छ यो अबसर चुकायो भने अलि अलि रहेको बीउ पनि सकिन्छ । रास्टिय स्वतन्त्र पाट्रि सङ्ग मिलेर अघि बढ्नुस गर्नुस जनता ले अब एक चोटि बिस्वास गरेको छ ।
म कुनै बेला माओवादी थियो तरा रबि दाई लाई मन देखि नै स्पोर्ट्स गर्छु र हाम्रो प्राचण्ड ज्यु लाई पनि थाहा छ रबि राम्रो र जनताको काम गर्ने ब्यक्तिलाई साथ दिनुपर्छ भन्नेमा छन् धन्यबाद 🙏 जय नेपाल
धन्यबाद प्रचन्ड जी भासन धेरै सुनौ सुनौ लाग्यो हातमा सत्ता हातमा नभए र हो की साचै बुद्दी आएको हो
तेरो मुखमा मेरो लाडो😂😂
याे देशकाे भलाे प्रचण्ड सरकारकाे सरकार हुदामात्र छ।
प्रचण्ड जी ले अहिलेको परिस्थितिमा एकदम 100%सहि कुरा गर्नु भयेको छ सलाम छ प्रचण्ड जी
सही हो प्रुब प्रधान मन्त्री प्रचण्ड ज्यू, अब यो नेपालमा रातो क्रान्ति जरुरी छ। रवि लाई अमानवीय व्यवहार भएको छ। सब कांग्रेस एमाले लाई बंगलादेश जस्तो लाख्ट्ने पर्छ।
ठिक कुरा गनु भयाे हजुर👍️
प्रचण्ड को भनाइ अहिले आएर ठिक लाग्यो 🌹🌹
सहि कुरा🎉🎉❤जय प्रचण्ड जि
सहि कुरा गर्नु भयो पूर्वप्रधानमन्त्री ज्यु ले
पचड माहान तपाईं सहि कुरा गरनु भाे🙏♥️
एक्दम थीक बिचार भन्नू भयो रचन्दा जी ,येस्तै बिचार/कार्यबही पनि गर्नु पर्यो। Oli त no 1 बेईमान हो देउबा के को ईमान्दार ! आफै बुझ्नु होला। बा ंत गिरि बन्दु मा नै सातो गयो, झन कम्बोदिया को कान्द ले त सबै उजागर भैइ सक्यो । good Prachandaa jee,I areciate his swech.Thank you sir.
अाहा प्रचण्ड ज्यु ले कुरा मा सारै मन पर्याे धन्यवाद सम्मान छ उुहाँलाई 🙏यसरी नै बाेलदउनु पर्याे सबै ले 🙏 रबि लाई दुख दियकाे देखेर हामी सारैदुखि छौ 😭😭 देशै राेयकाे छ ☝️जय रबि ✊✊✊जय घन्टी 🔔🔔✊✊✊🙏
आज ठिकै भन्नु भयो नेता जी
❤ रवि को बारे मां प्रचंड बोले को कुरा यथार्थ हो रवि को काम लाई हामी सबै ले रामरो देखेकई हो र मन्नू पर्छ,
परचंद लाई बधाई छ
जये जये रबिजिलाई सत्त्य न्यायहवश जय जये रबि
Prachanda ji is telling absolutely right now.
वा---- कम्रेड प्रचण्ड बल्ल १० बर्षे जन आन्दोलन को उपलब्धि को जन्ताको आकांक्षा को भाषा ,अब भने पक्कै पनि केही हुन्छ कि? केही हुन्छ भने भुपु प्रधानमन्त्री कम्रेड प्रचण्ड ले नै गर्छन् देश को लागि दीर्घकालीन योजना बनायर गणतन्त्र ल्यायकै हुन अब यिनैबाट देश ले कांचुली फेर्छ जस्तो छ ,नपुंसक बाजेको पापको घैंटो चर्किन थाल्यो पाप धुरी बाट खुल्छ भन्ने बुढा पाकाको कथन साबित हुन थाल्यो,एमाले छोरा नाति हरु चिल्ली बिल्ली पर्ने भय,रबि लामिछाने ले यिनी भ्रष्ट हरुको शरीर को खुन होइन हड्डी भित्र्को मासी समेत सुकाउने निश्चित हो लौ खाउ जांथा हो दे लौ!
अन्याय को बीरूद्द बोल्नु भयो धेरै धेरै धन्यवाद प्रचन्ड ज्यु चाडै रबिको जित भएको देख्न पाइयोस् 🔔🔔🔔🔔
Dherai ramro kura garnu vayo rabiko barema prachanda ji
सहि कुरा गरनु भयो दाइ हजुर ले
21तोपको सलामि छ प्रचन्डा ज्यु 🌹🌹🌹
याे हुनै पर्छ प्रचन्डा जि बनाईनिन्छन जन्ताले बग्लादेश बन्छ अब बग्लादेश कि अामा नेपाल काे बा बनाउनि हाे
100%good point respect salyot chha purba pradhan mantri prachanda jiu good luck 👍🏾 👏🎉🎉❤❤ 🇳🇵
तस्करको बिगबिगी धेरै भयो पत्तासाफ गर्नुपर्छ सबै नेपाली जनता मिलेर।
अवको एकमात्र बिकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सहि हाे
Good pasanda ji❤jay Nepal 🇳🇵
Sahi jay rabi
धनय ब।द योभन।ई सहिछ
धेरै पछि प्रचन्ड ले बोले। अब भ्रष्टाचारीको खोल ओडेर सत्ता को मुहाली गरेकाहरू अब भने छन्।
Right bolnu bhayo ex p.m👍
good bhanai
रबि लाने छानाको विषयमा प्रचण्डजी पूरा नेपाली जनता उताइदिनुहोस् हाल्दिनु गगन थापा नेपाली कांग्रेसलाई google
आज धेरै पछि कमरेड प्रचण्ड ले सहि आना सत्य कुरा बोल्यो । जनताको सामु सत्य तथ्री बेलिदिएको मा लाल सलाम छ 🙏
Saihi ho
Very good
रवि बालेन प्रचण्ड र हर्कलाई समर्थन गर्ने साथीहरू यता हाजीर हौ त एक लाइक गरौँ त
सलाम कमरेड
❤❤बेलकुल सही कुरा गर्नुभयो प्रचण्ड जिले, हामी सम्पुर्ण जन्तहरु रवि जिको समर्थनमा छौँ धन्यवाद।।
Desko ekmatra Rajneta....samabeshi nepalko Hero..dindukhiko Mahan leader
प्रचण्ड जि ले अहिलेको जटिल परिस्थितिमा भन्नु भएको कुरामा समर्थन छ।
प्रचण्ड माओवादी केन्द्र जिन्दाबाद।
सहि बाेल्दैछन परचनड🙏
ठिक भन्नु भो❤❤❤❤❤
आखिर प्रचन्ड प्रचन्ड नै हो नि ।
एकदम सहि कुरा गर्नु भयो प्रचन्ड ज्यु ले धन्नेबाद छ 🙏🌹🌹🌹
जयहोस रबिजिको
Ekdam satye kura prachand sir .🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jay mahakaal 🔱🔱🔱🔱🔱🔱🔱
सही कुरा प्रचन्ड जी रबिलाई यति दुःख दिएर यी पापीहरुले र रबीले त सबैको भलाइ गरेको थियो।एउटा ब्यक्तिमाथि यत्रो अत्याचार
atyachar vai ra xa rabi sir mathi thulo 2 neta haru bolnu parxa hatma hat sathama satha dinu paryo rabi sirlai❤❤❤
प्रचण्ड कम्रेड जिन्दावाद ❤❤
You right,प्रचंड,जी,सही,भानु,भयो
purba pradhan mantri jyu laal salaam ❤🎉❤🎉🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤Wow very good job
सधै जस्तै उच्च शिर,चौडा छाति, मन्द मुस्कान र उहीँ आत्माबिश्वास ।
जनताको नेता, देशको हिरो
जनप्रिय् नेता रबि लामिछाने 🔔🔔
१००% फाईल खोल्ने डरले ठगबन्धन बिल्कुल बिल्कुल एकदमै ठिक सही भन्नु भयो।
ठिकभन्नुजयैा पर्चन्डजिउ धन्न्यबाद
सही कुरो सही कुरो सही कुरा सहमतसम्मतसम्म
सलाम कमरेड प्रचण्ड
Good job prachanda sir
Good🎉Rbi🎉Rasopa🎉Maobadi🎉
Janata hjurko sathama xuu styko lagi bolnu vyko x Jay rbi Jay ghanti ❤❤❤❤
प्रचण्ड सुध्रीएछन गुड
1000% sahi kura garnu vayo jay kamret 💪💪💪💪💪♥️♥️♥️♥️♥️
अब नयाँ लडाई गर्नु नै पर्ने भयो
Salute xa supreme leader puspa kamal dahal jyu💪💪💪
❤❤👍💛🛎🇳🇵❣️🇳🇵🇳🇵🇳🇵प्रचण्ड is greatest लिडर
Dhanya bad parcha nda sur
Good luck 🤞❤❤❤❤❤
100% सहि भन्नू भो निबर्तवान प्रधानमन्त्री ज्युले।।।
Great analysis 🧐 Prachand Sir Salam chha Hajur lae 🌷🌷🌷🌷🌺🌺🌺🌷🌷❤️❤️❤️🌹🙏🙏🙏👍👍👍👌👌👌👌👌👌👌
Verye good prachanda kamret 👍️👍️👍️🙏🙏🙏🙏🙏
Good luck Rabi Sir Jai Raspa 🌺🌺🌺🌺🌷🌷🌷🌷🌹🌹❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सहिहो