INDIRA || इन्दिरा || Episode 06 (Last Episode) || श्रव्य पुस्तक | Audio Book || Kamal Parajuli ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2024

ความคิดเห็น • 22

  • @DebusapkotaDeb
    @DebusapkotaDeb หลายเดือนก่อน +4

    ब्याकराउन्डमा पुरानो श्रुतिसम्बेग मा बज्ने कुनै बेला रङ्गी सारे गुलाबी चुनरिया रे .........कुनै बेला सहेला रे.......मोहि मारे.... यस्तै यस्तै आवाज नेपथ्यमा गुन्जिएको भए अझ कति राम्रो सुनमा सुगन्ध हुन्थ्यो होला यो उपन्यास

    • @BED_Second_yr1889
      @BED_Second_yr1889 หลายเดือนก่อน +1

      कपिराइट को झ्याउले हो,नेपाली शास्त्रीय सङ्गीत प्रयोग गरेको

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 หลายเดือนก่อน +1

    यो पुस्तक मदन पुरस्कार को लागि योग्य छ

  • @jayaairixetri2022
    @jayaairixetri2022 หลายเดือนก่อน +1

    Heart touching❤️😢

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 หลายเดือนก่อน

  • @pradiprana355
    @pradiprana355 หลายเดือนก่อน +1

    Heart touching 💗

  • @ConfusedClover-il5zi
    @ConfusedClover-il5zi หลายเดือนก่อน

    ❤❤❤

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 หลายเดือนก่อน

    कमल जि कति राम्रो लेख्नु भएको के❤

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 หลายเดือนก่อน

    😢❤

  • @NatureLoverB
    @NatureLoverB หลายเดือนก่อน

    😢❤❤

  • @Premkarki545
    @Premkarki545 หลายเดือนก่อน +2

    तपाईँको लेखन शैलीको म प्रशंसक हुँ। मैले पाँच भागसम्म सुन्दा धेरै ठाउँमा आँसु पनि खसालेको छु कति ठाउँमा हाँसेको पनि छु। तपाईंको लेखन शैली नोबल पुरस्कृत होस् सर शुभकामना

  • @khemthapa7685
    @khemthapa7685 หลายเดือนก่อน +1

    मुटु वारपार 😢😢😢😢😢😢

  • @user-tara630
    @user-tara630 หลายเดือนก่อน

    Yo upanyas pni biyogantabroix😢😢

  • @bedbasnet
    @bedbasnet หลายเดือนก่อน +1

    धेरै भावुक बनायो 😂😂

  • @prashantmagar8165
    @prashantmagar8165 หลายเดือนก่อน

    Sakiyeko hora arko bhag kurya kati vaisakyo 😵‍💫

  • @user-gw6pq6cm1d
    @user-gw6pq6cm1d หลายเดือนก่อน

    background ma bajne geet haru pani upload gardinu hola please maile paile pani comment gareko thiye*

  • @DebusapkotaDeb
    @DebusapkotaDeb หลายเดือนก่อน

    श्रुतिसम्बेग प्रति श्रुतिसम्बेग पारखिहरुको धारणा >
    खाना नखाएको धेरै भएको थियो भोकले आकुलव्याकुल हुदै जङ्गलको यात्रामा जे भेटिन्छ त्यही खादै हिडिरहेका थियौ , अचानक जङ्गलको बिचतिर एउटा पुरानो होटल भेटियो , जसमा पहिलापनी धेरै पटक खाना खाएको थिए, कत्ति मीठो खाना हुन्छ यहाँको अझै अहिले त झन् खानेकुरा धेरै थिए ती मध्य आफुलाई मनपर्ने खाना अर्डर गरि खान बसे जब खान सुरु गरे तरकारीमा सबै मरमसला हालेर कत्ति हो कत्ती मीठो बानाईएको रहेछ तर तरकारी मा त नुन नै हालिएको रहेनछ कुक फेरिएको होईन तर साहुजी फेरिएका रहेछन् उनले नुनको सट्टामा बिरेनुन हाल्न लगाएछन् खाना त कत्ति मिठो हो मीठो तर नुन नै नहुदा कसरी खाने खानै मन लागेन तर नखाम पनि भोक लागेको छ जबर्जस्ति नरुची नरुची खान बाध्य भए । के थाहा अब सधैं यस्तैमा बानी पर्नुपर्ने पो हो कि ?
    साथै मिल्छ भने त्यो साहुजीलाई भनेर तरकारीमा बिरेनुनको सट्टामा त्यै पहिलेकै नुन र मसलाको प्रयोग गर्न भनिदिनुहोस न भन्न चाहन्छु । बिरेनुनले औसधि को काम त गर्छ तर नुनको स्वाद मेटाउन सक्दैन रहेछ
    श्रुतिसम्बेगको नुन तथा मरमसला
    1-मि राधिका,मि प्रेमिका तनमन साम प्राणसखा घनश्याम ...मि राधिका....
    2-सावरिया......चैन कहाँ से पाउ , तुझ बिना चैन कहाँ से पाउ ? साआआआआ वरिया.....
    ३-रङ्गी सारे गुलाबी चुनरिया रे .... मोहि मारे नजरिया ...
    ४-सहेला रे आआआ सहेला रे......
    कृपया मिल्छ्भने यी मसला हालेर यो ईन्दिरा उपन्यास को पूरापाठ सुन्न पाउ । धेरै के भनौं र ?

  • @GorkhaNrN-mg2qx
    @GorkhaNrN-mg2qx 2 หลายเดือนก่อน

    Eka eka bhag sunda Kahani nai birsamxa aachut ghimere ko aawaj ma vako sabai Suni sake please full halnu hola

  • @pujachudal2271
    @pujachudal2271 หลายเดือนก่อน

    Ysto kasaiko bhagyama nahos

  • @Parbatishrestha-o9h
    @Parbatishrestha-o9h หลายเดือนก่อน

    ❤❤❤❤

  • @naturalshital5215
    @naturalshital5215 หลายเดือนก่อน

    ❤️❤️