प्रेम भन्ने यस्तै हो । को सँग कतिबेला हुन्छ र कतिबेला छुट्छ पत्तो हुँदैन । केबल छोडेर जानेलाई विर्सेर आउनेलाई स्वागत गर्नुपर्छ । जिन्दगी निकै अमुल्य छ बिचमै नफालौ । एउटाको हात समाइसके पछि समस्या आउदैमा साथ नछोडौ । केबल समस्यालाई सामना गरि प्रेम सफल पारौ । ❤️😃 (दुई अक्षरको प्रेम) आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है ! ❣️
यो प्रेम कुरा सुनेर शारै मन छोयो😢प्रेम भनेको यस्तो पो हुनु पर्छ ❤मलाई मेरो बितेको कुराहरू याद दिलाई दियो यो प्रेम कथाले🥺अनि दाइको voice पनि कत्ति राम्रो रहेछ सुनौसुनौ लाग्ने👌🤞 साएद हामी सबै जनाको प्रेम पनि यस्तै तरिकाले सफल भै दिए।तर आज भोलि यस्तो मन देखि माया गर्ने मान्छे कहा पाउनु🤔अहिले रूप धन हेरेर माया गर्छन्😞
कथा अत्यन्तै मनछुने र मार्मिक रैछ दाइ दुःख, संघर्ष, प्रेम, आफ्नोपन, धोका, बाच्ने आधार, हरेस खानु हुन्न, ठुलो सानो जात हुँदैन यस्तै धेरै भन्दा पनि धेरै कुरा सिकायो कथाले समग्रमा जीवन उपयोगी प्रेमिल कथा सुन्न पाएकोमा धेरै खुसी लाग्यो । सुनिता मिस को शब्द अतिनै उत्कृष्ट अनि दाइको आवाजको त big fan नै हुँ म । lots of love dai 🥰 😍
मेरो लागि पनि एउटा कथा सर प्लिज म बोल्न सक्दीन मेरि आमालाई सम्हालेर जानुस | मलामी हास्न मिल्दैन यहाँ आँसु खसालेर जानुस || भोलि बोक्छु भन्दा पनि कसैले पाउने छैन मलाई अन्तिम वजन हो मेरो, एक पटक उचालेर जानुस || म मेरो आफन्तहरुको डरको कारक बन्न चाहादिन मेरा याद आउने हरेक कुरा लासमा फालेर जानुस || यो आपतकालीन अबस्था हो पुर्व तयारी हुदैन यहाँ भोकै नहुन मेरा मलामीहरु सबैलाई पालेर जानूस || मेरो प्रभाव निकै छ गाउमा सारा टोल सोकमा डुब्छ आरेघाटबाट घर फर्किदा तपाइले सिर ढालेर जानुस
Sarai ramro katha bigat lai yad dilai diyo hunu t yo kasaile lekhnu vaeko katha hola tar kati ko jindagi ko vogai sang mel khane katha sadhai sunnu pau hai hjr
Wow mero aakha ma aasu rokena 3ghanta lagayera sune gher mero rukum hal malaysia bata sune hai story Heart tichaing nai vayu manche haru kina bujdainan maya prem pream ta kebal sagar ko jasto hunu parcha maile pani kunai din yestai dhoka pako theyea jhasakka samjhedeyu ❤❤❤❤❤❤😢😢😢😢
कमेन्टको लागी धन्यवाद हजुरलाइ तर उहाँ लेखकको १०/१२ वर्ष पुरानो उपन्यास वाचनको निमित्त अनुमति माग्दा त अनुमति दिनु भएन उहाँले झन यो त नयाँ हो सम्भावना नै छैन... त्यसैले म अन्य राम्रा राम्रा कृति लिएर आउने प्रयास गर्नेछु, हजुर सुन्ने प्रयास गर्नुहोला है त ! ❤️😊
प्रेम भन्ने यस्तै हो । को सँग कतिबेला हुन्छ र कतिबेला छुट्छ पत्तो हुँदैन । केबल छोडेर जानेलाई विर्सेर आउनेलाई स्वागत गर्नुपर्छ । जिन्दगी निकै अमुल्य छ बिचमै नफालौ । एउटाको हात समाइसके पछि समस्या आउदैमा साथ नछोडौ । केबल समस्यालाई सामना गरि प्रेम सफल पारौ । ❤️😃
(दुई अक्षरको प्रेम)
आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है ! ❣️
😊
@@RajkumarSubba-ij9tm❤
्ेेेेे््
्ेेेेे््
्ेेेेे््
यो प्रेम कुरा सुनेर शारै मन छोयो😢प्रेम भनेको यस्तो पो हुनु पर्छ ❤मलाई मेरो बितेको कुराहरू याद दिलाई दियो यो प्रेम कथाले🥺अनि दाइको voice पनि कत्ति राम्रो रहेछ सुनौसुनौ लाग्ने👌🤞 साएद हामी सबै जनाको प्रेम पनि यस्तै तरिकाले सफल भै दिए।तर आज भोलि यस्तो मन देखि माया गर्ने मान्छे कहा पाउनु🤔अहिले रूप धन हेरेर माया गर्छन्😞
धेरै राम्रो प्रतिक्रियाको लागि हजुरलाइ विशेष धन्यवाद !!निरन्तर सुन्दै रहनुहोला । ❤️❤️
Wow मनै छुने फेरि पनि हजुर को यो आवाज निरन्तर सुनिरन पाइयोस good luck😘😘😘
धन्यवाद !! 🙏❤️ निरन्तर सुन्दै रहनुहोला । ❤️❤️❤️
यो कथा सुनेर आफ्नै जिन्दगिको कथा जस्तो लाग्यो😢😢😢अत्यन्तै वास्तबिक, मार्मिक अनि मौलिक 😭
❤️❤️❤️❤️
कथा अत्यन्तै मनछुने र मार्मिक रैछ दाइ दुःख, संघर्ष, प्रेम, आफ्नोपन, धोका, बाच्ने आधार, हरेस खानु हुन्न, ठुलो सानो जात हुँदैन यस्तै धेरै भन्दा पनि धेरै कुरा सिकायो कथाले समग्रमा जीवन उपयोगी प्रेमिल कथा सुन्न पाएकोमा धेरै खुसी लाग्यो । सुनिता मिस को शब्द अतिनै उत्कृष्ट अनि दाइको आवाजको त big fan नै हुँ म । lots of love dai 🥰 😍
यो प्रेमको लागी विशेष धन्यवाद !! ❤️🙏
सुरु देखि आन्तिम सम्मा सुने यो कथा ले धेरै मन छुयो बास्तवमा सबै को बास्तबिक जिवनमा यस्तो घटना घटेको छ। फेरि पनि अर्को यस्तै कथा हरु सुन्नु पाउ💐💐💐💐💐💐💐💐
धन्यवाद !!! निरन्तर सुन्दै रहनुहोला । ❤️❤️❤️
पहिलो प्रेम्मा धोका पाउनुभाको भाइ पछिल्लो प्रेम्म्मा सफल हुनुभाकोमा धेरै धेरै धन्याबाद ❤❤❤❤❤भाइ हजुर्हरुको यो जोडीमाथी कसाइको नजर नलागोस❤❤❤❤
❤️❤️❤️❤️
आहा कति राम्रो 😢२ दिन लागेर सुन्य 😢जति मिठो कथा तेति मिठो आवाज 😊❤
thank you.... continue sundai rahanuhola ❤️❤️
यो हुन त दुई अछेर को प्रेम कथा थियो भने मेरो लागि साची कै को बेथा आसुले छोडेन😢😢
❤️❤️❤️😢😢
मेरो लागि पनि एउटा कथा सर प्लिज म बोल्न सक्दीन मेरि आमालाई सम्हालेर जानुस | मलामी हास्न मिल्दैन यहाँ आँसु खसालेर जानुस ||
भोलि बोक्छु भन्दा पनि कसैले पाउने छैन मलाई अन्तिम वजन हो मेरो, एक पटक उचालेर जानुस ||
म मेरो आफन्तहरुको डरको कारक बन्न चाहादिन मेरा याद आउने हरेक कुरा लासमा फालेर जानुस ||
यो आपतकालीन अबस्था हो पुर्व तयारी हुदैन यहाँ भोकै नहुन मेरा मलामीहरु सबैलाई पालेर जानूस ||
मेरो प्रभाव निकै छ गाउमा सारा टोल सोकमा डुब्छ आरेघाटबाट घर फर्किदा तपाइले सिर ढालेर जानुस
धेरै राम्रो रचना 👏👏 धेरै धन्यवाद कमेन्टको लागि.... सधैं सुन्दै रहनुहोला ।❤️
Sarai ramro katha bigat lai yad dilai diyo hunu t yo kasaile lekhnu vaeko katha hola tar kati ko jindagi ko vogai sang mel khane katha sadhai sunnu pau hai hjr
धेरै धेरै धन्यवाद ! ❤️❤️🙏
मैले यो दुई अक्षरको प्रेम story le Mera man माई छोयो यति bg भए पनि सबै सुनेर बसे मलाई धेरै रुनमन् लाग्यो ❤❤❤❤😭😭😭
❤️❤️❤️❤️
म धेरै रोए हजुरको कथा सुनेर😢😢😢😢😢😢 धेरै मन छुयो😢😢😢
❤️❤️😥😥
लेख्ने अनि वाचन गर्ने दुबै जनालाई धेरै शुभकामना यस्तो यो भन्दा धेरै मिठामिठा कथाहरु सुन्न पाइयोस् 😳😳🙏💔💔
धेरै धेरै धन्यवाद !! ❤️❤️❤️
पात्र को ग्रामीण परिवेश देखि काठमाडौँ को होटेल सम्मको संघर्ष को कथा ले मन छोयो।
😥😥😥❤️
Katha dherai ramro lagyo sir ra full katha pni raixa yestai katha haru feri pni suna pau🙏
निरन्तर सुनेर साथ दिनुहोला, अनि म पनि निरन्तरता दिने प्रयत्न गर्ने छु । ❤️❤️
यो आवाज निरन्तर सुन्न पाइयोस सुन्दै छु आसाम देखी 😥😥❤❤❤❤
Thank you ❤️❤️❤️
Maya❤Prem bhaneko yastai ho
My favourite novel. 😊😊
❤️❤️❤️❤️
Jati yo Katha sune tyeti man rune ani ramaune garyo katti ramro 🥺🥺
❤️❤️❤️
Bachan dharii ramro xo. AD DHARI AAYO
Thank you ❤️❤️❤️
Akdam ramro ❤❤ achutji bhako bhaye ajhai ramailo hunthiyo❤❤
❤️❤️❤️
👍👍❤❤ Yakdami ramro lago katha
Thank you ❤️
Wow सारै मन छुने कथा 😢 निक्कै भावुक बनायो ❤❤❤
Thank you❤️
Pahiley dhokha khaya ni Sagar Le je hosh paxi ni Maya garne manxey nai payr Kati kushi lagyo y kata suner ❤❤❤
❤️❤️❤️❤️
Wow mero aakha ma aasu rokena 3ghanta lagayera sune gher mero rukum hal malaysia bata sune hai story Heart tichaing nai vayu manche haru kina bujdainan maya prem pream ta kebal sagar ko jasto hunu parcha maile pani kunai din yestai dhoka pako theyea jhasakka samjhedeyu ❤❤❤❤❤❤😢😢😢😢
धेरै धन्यवाद !!❤️❤️❤️ निरन्तर सुन्नुहोला ❤️
Wow starting Mai mutu chhoyo dada❤❤❤😅😅😊
Thank you ❤️
साह्रै राम्रो❤❤❤❤
Thank you ❤️
Sunda sundai aakha bata kati khera aashu khasyo patanai vayan 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕😂😂😂sarai ramro layo
thank you 😥❤️
अति मन छुने कथा ❤️👌👌👍👌👌❤️
Thank you ❤️❤️❤️🙏
Heart touching story voice jhanai mitho I am big fan❤❤❤
Thank you❤️❤️
Wow kati ramro lv strory ekxin free vyo ki sunna man lagne 😢😊❤
thank you ❤️
Kati mitho perm sagar ra sausage ko mata vabuk vaye ❤❤❤😢😢
❤️❤️😢😢😢
Kata ramro lagyio 😢 Maro t bigat ko dhukha sukha ko Pisa baljhye diyio yo kata la t 😢😢😢😢😢
😥😥❤️❤️❤️
, यो कथा ले करतो रूवायो 😢😢
😥😥😥❤️❤️
Sundaii xuu hoii mhhh ❤❤❤❤
Thank you❤️❤️❤️
धेरै राम्रो
Thank you ❤️
मन परेउ❤ प्रेम को कथा ❤
Thank you ❤️❤️
Wow kati man xuti love story ❤❤❤❤
Thank you so much 😀
Really very nice story❤
thank you ❤️
mero jindagi ko katha yasai gari korera sansar ma fijauna mn xa😭😭😭💔💔💔
पठाउनुस लेखेर... आवाज भर्ने प्रयास गर्नेछु । ❤️❤️😥
Wow so Nice
Thank you ❤️
मेरो त आँखामा आँसु आयो।
❤️❤️❤️😥😥
Wow man xune yati mitho katha tq❤
thank you ❤️
बहुत अच्छी कहानी है🎉🎉
❤️❤️❤️
Wow😮😮😮😮
Wow❤❤
Thank you ❤️
Wow dammy Sarai man choyo
Thank you ❤️
Sundaii xuu ma😢😢😢😢❤
❤️❤️❤️
aja pani aaya hai sundai duty garna ❤❤
Thank you ❤️🙏
मेरो नि येस्तै छ काहानी आशु थाम्न नइ सकिन😢😢😢
😥😥❤️❤️❤️
heart touching story😭😂😭😭
❤️❤️😥
Wow nice story
Thank you ❤️
Wow😢😢😢😢
❤️❤️❤️❤️😢
aaja voli kk vayo hola man sarai aatiyako part 2 banayara feri halnu nu uhaharuko tyo prem ma kahile kasaiko aaka nalagos bhagwan🙏🙏🙏🙏
aaja voli uha haru ekdam khusi hunuhunx aafno ghar pariwar samhaler basnu bhayako xa... intercaste bhay ni pariwar khusi xa 😊😊❤️❤️
wow nice ❤❤❤❤❤😢😢😢
thank you❤️
मनै रूने काहाँनि😭😭😭😭
😥😥😥❤️❤️❤️
Wow nice
Thanks ❤️
म सुत्ने बेला कथा सुन्दै सुत्ने गर्छु☺️
हस 😊😊❤️❤️❤️
❤❤❤❤❤❤
❤️❤️❤️❤️
Dai malai ijoriya nobel sunna man chha baachan garera audio book banaunu hosna
कमेन्टको लागी धन्यवाद हजुरलाइ तर उहाँ लेखकको १०/१२ वर्ष पुरानो उपन्यास वाचनको निमित्त अनुमति माग्दा त अनुमति दिनु भएन उहाँले झन यो त नयाँ हो सम्भावना नै छैन... त्यसैले म अन्य राम्रा राम्रा कृति लिएर आउने प्रयास गर्नेछु, हजुर सुन्ने प्रयास गर्नुहोला है त ! ❤️😊
हुहुहु❤❤
❤️❤️❤️😢😢
3 ganta 20 mines gayeko Pani pattai vayena kasto man xune katha😢😢😢😄😄😄
thank you ❤️❤️😥😥🙏
Maile kunai lekhne sabda nai vetin 😢😢😢😢😢😢
😢😢❤️❤️❤️🙏🙏🙏
मेरो त आँखा बाट आँसु नै आयो😭💔
😢😢😢❤️❤️❤️
comment ko riply hjr le matra dinu hunxa aru kasaile pni dinu hudain
तपाईहरुको कमेन्टले मलाई खुशी मिल्छ, अनि रिप्लाई गर्दा डबल खुशी त्यसैले समय मिले सम्म सुन्ने प्रयास र सके कमेन्ट नि गर्नुहोला । 😊😊😊❤️
❤❤❤❤❤❤❤❤❤😢
❤️❤️❤️
❤️❤️❤️❤️❤️🙏
❤️❤️❤️❤️
Mero panii life ma ghateko ghatana hajur haru samu rakhna cahanxu please vandinu na kasarii rakhnii please 🙏
Pradipsenchuri2015@gmail.com मा पठाउनुसन है ! यदि फेस्बुकमा पठाउन चाहनु हुन्छ भने facebook.com/pradip.don4 यसमा पठाउनुहोला ।
😢😢😢😢😢😢😢😢😢
😢😢😢
prem vneko yasto hunuparx jasma biswas ra varosa hunxa
❤️❤️❤️❤️
ramro
😂😭😭😭😭😭😭😭
❤️❤️
Same same jastai hudai xa ho 😢
❤️❤️❤️😢😢😢
❤❤❤❤❤❤❤❤❤❤😘😘😘😛😛😛😢😢😢😢
❤️❤️❤️
😂😂😂
❤❤❤❤❤
❤️❤️❤️❤️
Wow❤
❤️❤️
Wow😮😮😮😮
😢😢😢😢😢😢😢😢
❤️❤️❤️❤️