NOYO || नोयो || NEPALI NOVEL BY PRAKASH KOBID || RECITED BY ACHYUT GHIMIRE || PREET KI REET

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 70

  • @BasantaAdhikari-qq5ou
    @BasantaAdhikari-qq5ou 2 หลายเดือนก่อน +5

    मार्मिक मर्मस्पर्शी कथा ! ह्रदय द्रवीभूत भएर छोयो । हार्दिक उपन्यासकार प्रकाशक कोविद र वाचन अच्युत घिमिरे बुलबुल लाई ✍️👌🙏

  • @RajGhimireGoodKarmaTrekking
    @RajGhimireGoodKarmaTrekking 25 วันที่ผ่านมา +2

    Sorry for Noyo and all the journey she has to make missing her near one 😢. Well written and documented . Powerful historical work of art . Salute to writer and dear Achyut dai as always . ❤❤❤

  • @SaRiTa-i5b
    @SaRiTa-i5b 8 วันที่ผ่านมา

    धेरै मन छुने उपन्यास 😭😭 नोयोको सोनम सङ भेट हुने आशा मा नै सकियो उपन्यास 😭😭😭😭😭

  • @Namita633
    @Namita633 4 หลายเดือนก่อน +9

    "नोयो" बडो मनछुने उपन्यास रहेछ ,तिब्बतीहरुको दु:खको कथा अहो ! अच्युतजीको जादुमय आवाजमा , जय होस् 🙏❤️

  • @prakashsyangtan1501
    @prakashsyangtan1501 2 หลายเดือนก่อน +3

    नोयो प्रकाश कोविद जस्ले ईतिहास लेखेको छ❤

  • @janukambanglimbuofficial
    @janukambanglimbuofficial 3 หลายเดือนก่อน +3

    कति धेरै दुख पाएकी है नोयोले मनै कटक्क भयो। कति धेरै वियोग एउटा इतिहास जोगाएको छ यो उपन्यासले सारै खुसि लाग्यो सुन्न पाउँदा। नोयोले श्रीमान नभेट्दा झन् नमिठो लाग्यो।

  • @PetTales-1522
    @PetTales-1522 4 หลายเดือนก่อน +5

    मैले पढेको पहिलो पुस्तक ❤️❤️
    आज सुन्न पाउँदा 😊😊😊 खुसी लाग्यो।
    क्लास 7 मा पढ्दा बुवाको झोलाबाट चोरेर स्कुल नगइ नगइ घरको बुइगलमा लुकि लुकि पढ्दापढ्दै बुवले पिट्नु भयेको याद ताजा भयो तर अचेल बुवा र म बजारमा आएका नयाँ नयाँ पुस्तक पढेर पछी संगै समिक्षा गर्छौं 🤗🤗🤗

  • @rockivai5656
    @rockivai5656 23 วันที่ผ่านมา +1

    💝💝💝💝❤️❤️❤️

  • @haribahadurpokharel8186
    @haribahadurpokharel8186 3 หลายเดือนก่อน +1

    सारै मन छुने तिब्बती हरुको पिडाको बारेमा रैछ सुन्न पाइयो खुसी र दुखी दुबै बनायो

  • @neupanesagar9032
    @neupanesagar9032 4 หลายเดือนก่อน +8

    यात्रामयकथा रहेछ , तर सुखको हैन दुःखको । सुखको बेलामा सुन्दर लाग्ने हिमाली प्रकृति पनि दुःखको क्षणमा भयावह हुने रहेछ । युद्दको त्रास , गोला वारुद , रगत का बीचमा पनि मानवीयता र प्रेम भने फुलिरहने रहेछ । नोयो त्यही फूल लिएर यात्रा गरिरहन्छे , मानवीयता ले भरिपूर्ण साथीहरुका साथमा , एउटा आशामा कि उसको हराएको पति सोनाम भेटिनेछ ।
    प्रकाश कोविद को लेखनमा जादु छ , शब्द ले डुवाउॅछन् । लेखनबाटै त्यही समय र परिवेशमा पुर्याउॅछन् पाठकलाई । अॅाखा नरसाइ छोड्दै छोड्दैन ।

    • @ranginsansar4755
      @ranginsansar4755 3 หลายเดือนก่อน

      तपाईँको सचित्र विश्लेषण गजबको लाग्यो।

  • @SumanSuhang-ut5eg
    @SumanSuhang-ut5eg 4 หลายเดือนก่อน +6

    इजोरिया चै कहिले सम्ममा सुन्न पाइएला😍😍😍😍

    • @sangikali1898
      @sangikali1898 3 หลายเดือนก่อน

      म पनि पर्तिक्षामा

  • @naveenneupane3910
    @naveenneupane3910 หลายเดือนก่อน +2

    छिरिङ ले मर्ने बेला किन बुद्ध को देश इन्डिया भन्यो लेखक को त्रुटि बुद्ध नेपाल मा जन्मेको हुनुपर्छ ।

  • @anitatamang4865
    @anitatamang4865 3 หลายเดือนก่อน +1

    Noyo....yad aungcha tyo din haru

  • @dawalama3910
    @dawalama3910 4 หลายเดือนก่อน +2

    यो किताब मैले पडेको हो आज सुन्दै छु धेरै खुसी लाग्यो

  • @alvaskshetri8624
    @alvaskshetri8624 2 หลายเดือนก่อน +1

    love achyut sir

  • @KRSvloging.entertainment
    @KRSvloging.entertainment 4 หลายเดือนก่อน +8

    मलाई सुबिन भट्टराईको कथाकी पात्र सुन्न मन छ।

  • @sonirai3950
    @sonirai3950 4 หลายเดือนก่อน +1

    Wow thank you so much achyut sir and bulbul communication 🙏❤️😊

  • @parbatrai
    @parbatrai 3 หลายเดือนก่อน +2

    Underrated novel of nepal... 2058-59 saal tira padeko novel ho... aaja audio sunna paiyo khusi lagyo

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 3 หลายเดือนก่อน

      तिब्बती हरुको बारेमा रेेैछ हैन यो

  • @bhawanaadhikari5411
    @bhawanaadhikari5411 4 หลายเดือนก่อน +3

    नोयो को सोनम सङ भेट हुन्छ्की हुन्छ कि भन्ने आशै आश मा बसेको थिए तर अन्त्यमा.....😢😢😢

    • @samirrai-wu9qk
      @samirrai-wu9qk 3 หลายเดือนก่อน

      mani same😢😢

  • @birkhabahadurlohar2404
    @birkhabahadurlohar2404 4 หลายเดือนก่อน +1

    Thank you achut sir, prakas kobit my fabrat writer.

  • @rajuhumagain3540
    @rajuhumagain3540 4 หลายเดือนก่อน +1

    अति राम्रो

  • @maheshrai5259
    @maheshrai5259 2 หลายเดือนก่อน +1

    Noyo ra Sonam bet hunu va Mo kati khusi huntheye😢😢

  • @DurgaKuwar-j5l
    @DurgaKuwar-j5l 4 หลายเดือนก่อน +2

    Wow!

  • @dipagaire-bb7gy
    @dipagaire-bb7gy 4 หลายเดือนก่อน +3

    Aha ❤❤

  • @shoniyasubedi5624
    @shoniyasubedi5624 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @sabitrathapa3644
    @sabitrathapa3644 หลายเดือนก่อน +1

    बुद्धको देश इन्दिया पो भन्छ त 🙄

  • @shantishah5481
    @shantishah5481 4 หลายเดือนก่อน +1

    Wow❤❤❤

  • @sureshbhitrikoti9611
    @sureshbhitrikoti9611 4 หลายเดือนก่อน +1

    Wow

  • @KamalPariyar-q7d
    @KamalPariyar-q7d 4 หลายเดือนก่อน +4

    Surya ballab nepal ko upanyas dimpi bachan sunna pae aavari hunethie❤🙏🙏🙏

    • @easternbulbul
      @easternbulbul  4 หลายเดือนก่อน

      लेखकसँग कुरा गरौंला है कमलजी ।

    • @anitatamang3016
      @anitatamang3016 4 หลายเดือนก่อน

      डिम्पी अच्युत सरको आवाजमा सुन्ने ठुलो धोको छ​@@easternbulbul

    • @music777op-l3j
      @music777op-l3j 4 หลายเดือนก่อน

      ​@@easternbulbulpahilai thiyo ta?

    • @prakriti107
      @prakriti107 4 หลายเดือนก่อน

      @@music777op-l3jpaila thiyo aile hatako raxa

  • @monikarai6969
    @monikarai6969 3 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यबाद ❤❤

  • @manaslutrek1704
    @manaslutrek1704 4 หลายเดือนก่อน +2

    Ek basaima sakkyo

  • @sangikali1898
    @sangikali1898 3 หลายเดือนก่อน +1

    बुद्धको देश भारत होर😢😢😢

  • @bishwohangrai1587
    @bishwohangrai1587 4 หลายเดือนก่อน +1

    Sabai ramro tara Buddha ko desh India vaner kasle lekhna lagako raixa lekh jiu lai

    • @ganga1575
      @ganga1575 3 หลายเดือนก่อน

      Aafnai bibek le hola. Jamanaka charchit lekhak ra shikshak jasto byakti le galti garexan vanera khai kasari vannu ra 🤔🤔 Nepali mulko vaye pani Bharatiya Nagarik Vaera hola, hazoor.

  • @bimalachamling8818
    @bimalachamling8818 4 หลายเดือนก่อน +1

    Nice

  • @bandhanalepcha807
    @bandhanalepcha807 4 หลายเดือนก่อน +1

    Sanoma lukera padheko maile aama auntyle dekhnu hunx vanera aafno book muni rakhera daraudai rudai padheko thiye ohoo tyo pal haru Yaad aayo Prakash Kovidko novelharu sahajai bujine sailiko vayera hola malai dherai man parthiyo bela bela ma sajhirakheko hunxu ajhai Pani

  • @santoshacharya6660
    @santoshacharya6660 4 หลายเดือนก่อน +3

    Sir please firfire book sunne man xa upload gardinu huna aanurod gare 🙏

  • @ranjitlama5164
    @ranjitlama5164 4 หลายเดือนก่อน +2

    यो लोबासुम भन्ने नॉंका नेपालको कुन जिल्लामा पर्दो रैछ?

  • @anitadangal4869
    @anitadangal4869 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @reyomi8647
    @reyomi8647 4 หลายเดือนก่อน +1

    Prakash Kobid ko novel dui phool ek bhool please 🙏

  • @SaRiTa-i5b
    @SaRiTa-i5b 8 วันที่ผ่านมา

    😢😢😢😢

  • @sarutimilsina888
    @sarutimilsina888 4 หลายเดือนก่อน +1

  • @rajeshbhattarairajeshbhatt3901
    @rajeshbhattarairajeshbhatt3901 4 หลายเดือนก่อน +1

    Ijorriya kaile suuna paicha

  • @yambithari
    @yambithari 4 หลายเดือนก่อน +1

    Music ali kam garnu paryo sir

  • @isaragurung1965
    @isaragurung1965 2 หลายเดือนก่อน +1

    अच्युत जी भारत नेहरु को देश हो बुद्ध को देश त होइन प्रकाश जी ले बुद्ध को देश भारत लेख्नु भएको छ भने यो गलत हो 😮

    • @easternbulbul
      @easternbulbul  2 หลายเดือนก่อน +1

      त्यस्तो हैन । नेहरूको देश भनेको भारत हो र बुध्दको देश भनेको नेपाल नै हो । उपन्यासमा पनि त्यही अर्थमा लेखिएको छ । दुवै वर्णन एकैसाथ भएकाले एउटै देशको कुरा पो हो कि जस्तो लागेको होला । एक ठाउँमा उहाँले बुध्दले ज्ञान पाउनुभएको ठाउँ भारत भन्नुभएको छ । त्यति मात्रै हो ।

  • @sanjusharma8871
    @sanjusharma8871 3 หลายเดือนก่อน +1

    Nice noble please read Tara kaile noble😂

  • @Nirmaljikoirala
    @Nirmaljikoirala 4 หลายเดือนก่อน +1

    प्रीत की रित त हिन्दी रचना बाचनका लागि मात्र होइन र?

    • @easternbulbul
      @easternbulbul  4 หลายเดือนก่อน +1

      बीचमा एउटा नेपाली उपन्यास बोनस जसरी हालेको । यसमा श्रोताहरूको गतिविधि अलि बढोस् भनेर ।

    • @Nirmaljikoirala
      @Nirmaljikoirala 4 หลายเดือนก่อน +1

      ​@@easternbulbulतर 'नोयो' एकैपटकमा सुनेर सिध्याएँ। राम्रो लाग्यो।

  • @bibekpoudel2310
    @bibekpoudel2310 3 หลายเดือนก่อน +2

    Buddha India ma janmeko vanera vanexa ta yesma ta.

    • @sangikali1898
      @sangikali1898 3 หลายเดือนก่อน

      उम मलाई पनि चित्त नबुझेको

  • @jayhos6649
    @jayhos6649 26 วันที่ผ่านมา +1

    Yo lekhne khate chai ko raixa Buddha india janme ko vanne khate

  • @sudirai4660
    @sudirai4660 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @yubarajk79
    @yubarajk79 4 หลายเดือนก่อน +1

    Nice

  • @isaragurung1965
    @isaragurung1965 2 หลายเดือนก่อน +1

    अच्युत जी भारत नेहरु को देश हो बुद्ध को देश त होइन प्रकाश जी ले बुद्ध को देश भारत लेख्नु भएको छ भने यो गलत हो 😮

  • @PashupatinathBikramRana
    @PashupatinathBikramRana 2 หลายเดือนก่อน +1

    ❤❤❤