- 164
- 500 972
Shruti Sambeg
Nepal
เข้าร่วมเมื่อ 12 พ.ย. 2023
डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको छ ।
यो बुलबुल कम्युनिकेसन अभियानले संचालन गरेको एउटा युट्युब च्यानल हो । यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका कथा, उपन्यास, निबन्ध, नियात्रा वा नेपाली साहित्यका अन्य विधाका पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् ।
यसलाई SHRUTI SAMBEG (च्यानल-२) को रुपमा संचालन गरेका छौँ भने यस्तै प्रकृतिको अर्को च्यानल BULBUL COMMUNICATION च्यानल-१ का रुपमा संचालित छ । त्यस्तै हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । नेपाली गजलको अभियान बोकेको कार्यक्रम बुलबुल च्यानल-४ (NEPALI CHHAPRO) बाट नियमित सुन्न सकिन्छ ।
--- For Business & Partnership :
Email us (bulbulsahitya@gmail.com)
Call us (+977 9851088117)

KKK 029 || मान्छे र सर्प || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook
कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा
[KUNSANG KAKA KA KATHA]
Vocal By - Achyut Ghimire Bulbul
Intro Voice: Nilima Chaulagain
Thumbnail Image Designer: Sushil Sapkota
Writer - Khagendra Sangraula
Produced by: Bulbul Commnication
"कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष २७ गते शनिवार उनान्तीसौँ कथा प्रस्तुत गरेका छौं । कथाको शीर्षक छ - मान्छे र सर्प ।
बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल "श्रुति संवेग (SHRUTI SAMBEG)" मा २०८१ असोज १९ गते शनिवारदेखि हरेक शनिवार र बुधबार नेपाली समय अनुसार साँझ ८ बजे उहाँको एउटा कथा प्रेमियर गरिरहेका छौं ।
नेपाली झर्रो साहित्य र लेखनमा खगेन्द्र संग्रौला एउटा उम्दा नाम हो । उहाँका कथा, निबन्ध, , उपन्यास, लेख र अन्य कुन पनि विधाका लाखौं पाठकहरूले उहाँलाई "कुन्साङ काका" उपनामले चिन्छन् । वि.सं. २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा जन्मनुभएका संग्रौला अहिले पनि लेखनमा सक्रिय मात्रै नभएर युवादेखि प्रौढसम्मका सबै उमेर समूह माझ चर्चित हुनुहुन्छ ।
भिन्न भिन्न कालखण्डमा लेखेर विभिन्न पत्रपत्रिकामा छपाइसक्नुभएका कथाहरूको श्रव्य संस्करण (audio book) बनाउनका लागि लेखक खगेन्द्र संग्रौलासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं ।
==========================================================
बुलबुल कम्युनिकेसनको माध्यमबाट हाल संचालित युट्युब च्यानलहरूको Link निम्न अनुसार छन् :
Channel - 1 (BULBUL COMMUNICATION) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि ]:
/ @bulbuleachyut
Channel - 2 (SHRUTI SAMBEG) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि] :
/ @bulbulsahitya
Channel - 3 (PREET KI REET) [हिन्दी कथा, उपन्यास लगायत गद्य विधाका कृतिहरुको अडियो बुक सुन्नका लागि] : / @easternbulbul
CHANNEL - 4 (NEPALI CHHAPRO) [नेपाली गजलको कार्यक्रम बुलबुल - एउटा इरानी चरा, विभिन्न पोडकास्ट, कुराकानी, विभिन्न ठाउँमा भएका साहित्यिक वा सामाजिक महत्वका कार्यक्रमहरु सुन्न वा हेर्नका लागि] :
/ @newsbulbul

We are thankful to the background music creator team.
Tabala : Jagannath Dhaugoda
Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel
Harmonium : Kundan Pathak
Esraj : Santosh Bhakta Shrestha
Sarod : Rupa Neupane
Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory
Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc
=======================================================
Facebook link to contact the writer Khagendra Sangraula:
khagendrasangroulabelakoboli
Twitter link to contact the writer Khagendra Sangraula:
x.com/belakoboli
Social media link to contact the reciter Mr. Achyut Ghimire:
bulbuleachyut/

© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
Main producer of the all four TH-cam channels - Bulbul Communication, Shruti Sambeg, Preet Ki Reet & Nepali Chhapro is Mr. Achyut Ghimire. All contents and musics used in these channels are solely his production.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com

มุมมอง: 471
วีดีโอ
KKK 028 || शहीद || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 42712 ชั่วโมงที่ผ่านมา
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष २...
KKK 027 || जुम्लेको छाती || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 95721 ชั่วโมงที่ผ่านมา
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष २...
KKK 026 || देउताको छायानेर || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 477วันที่ผ่านมา
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष १...
KKK 025 || कैदी र परेवा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 79014 วันที่ผ่านมา
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष १...
KKK 024 || हाँडीघोप्टेको जीतबाजी || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 54014 วันที่ผ่านมา
#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा [KUNSANG KAKA KA KATHA] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain Thumbnail Image Designer: Sushil Sapkota Writer - Khagendra Sangraula Produced by: Bulbul Commnication "कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ पुष १...
सयपत्री माला || SAYAPATRI MAALA || पत्र - 01 || Kuldhoj Bamjan | नखोलिएको खाम
มุมมอง 2.5K21 วันที่ผ่านมา
सयपत्री माला || SAYAPATRI MAALA || पत्र - 01 || Kuldhoj Bamjan | नखोलिएको खाम
FLANDERS FIELD MA TAMOR KA SUSELI | फ्लान्डर्स फिल्डमा तमोरका सुसेली || Audio Book | JANU KAMBANG ||
มุมมอง 5K21 วันที่ผ่านมา
FLANDERS FIELD MA TAMOR KA SUSELI | फ्लान्डर्स फिल्डमा तमोरका सुसेली || Audio Book | JANU KAMBANG ||
KKK 023 || बलबहादुरको विद्रोह || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 81321 วันที่ผ่านมา
KKK 023 || बलबहादुरको विद्रोह || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 022 || प्रजातन्त्र दिवस || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 49421 วันที่ผ่านมา
KKK 022 || प्रजातन्त्र दिवस || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
AADHA SHATABDHI | आधा शताब्दी || संस्मरण || RAM PRASAD SAPKOTA || FULL AUDIO BOOK ||
มุมมอง 13K28 วันที่ผ่านมา
AADHA SHATABDHI | आधा शताब्दी || संस्मरण || RAM PRASAD SAPKOTA || FULL AUDIO BOOK ||
KKK 021 || मनको उचाइ || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 95428 วันที่ผ่านมา
KKK 021 || मनको उचाइ || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 020 || जीवन यात्रा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 439หลายเดือนก่อน
KKK 020 || जीवन यात्रा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 019 || असल पञ्च || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 952หลายเดือนก่อน
KKK 019 || असल पञ्च || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 018 || घर र गद्दार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 519หลายเดือนก่อน
KKK 018 || घर र गद्दार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
RANIFAAL || रानीफाल || श्रव्य पुस्तक || Audio Book || DR. SHIVA SHANKAR BASYAL || ACHYUT GHIMIRE
มุมมอง 49Kหลายเดือนก่อน
RANIFAAL || रानीफाल || श्रव्य पुस्तक || Audio Book || DR. SHIVA SHANKAR BASYAL || ACHYUT GHIMIRE
KKK 017 || नालापानीदेखि समरबहादुरसम्म || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 985หลายเดือนก่อน
KKK 017 || नालापानीदेखि समरबहादुरसम्म || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 016 || एकादेशको एउटा कथा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 705หลายเดือนก่อน
KKK 016 || एकादेशको एउटा कथा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 015 || टापीचाउरे || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 809หลายเดือนก่อน
KKK 015 || टापीचाउरे || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 014 || खरानीमुनिको आगो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 864หลายเดือนก่อน
KKK 014 || खरानीमुनिको आगो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 013 || नलेखिएको इतिहास || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 1.2Kหลายเดือนก่อน
KKK 013 || नलेखिएको इतिहास || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 012 || तमोर नदीको किनारै किनार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 9322 หลายเดือนก่อน
KKK 012 || तमोर नदीको किनारै किनार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 011 || हरेरामकी आमा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 7752 หลายเดือนก่อน
KKK 011 || हरेरामकी आमा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 010 || भोटो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 6622 หลายเดือนก่อน
KKK 010 || भोटो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 009 || चर्पीमा हामी नि हग्छौँ सर || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 9612 หลายเดือนก่อน
KKK 009 || चर्पीमा हामी नि हग्छौँ सर || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 008 || कुराउनीको रित्तो पेरूङ्गो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 1.1K2 หลายเดือนก่อน

KKK 007 || विक्रमचाँदको मृत्यु || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE

KKK 006 || चिहानबाट स्यालको घोषणा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 1.2K2 หลายเดือนก่อน

KKK 005 || फर्केर हेर्दा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 1.3K2 หลายเดือนก่อน
KKK 005 || फर्केर हेर्दा || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
KKK 004 || अन्तरआत्माको चित्कार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
มุมมอง 1.2K2 หลายเดือนก่อน
KKK 004 || अन्तरआत्माको चित्कार || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE
cliopetra upanyasko ful audio liyera aaunuhosnaa please ❤️🙏
मन छोयो मार्मिक गरिबी यथार्थ चित्रण ।
उत्कृष्ट कृति उत्कृष्ट वाचन
अच्युत दाईकाे आवाज कहिल्यै बिर्सन नसकिने । रूवाउने उपन्यास छ । यसकाे बाकि भाग नि सुन्न पाईयाेस । 😫😫😫😫😫
Smriti plus ko old version uha kai swar maithyo TH-cam ma aile xina...tyo provide grna sakinxw vane garidinuna plzz😢
इजोरिया
😢❤
पानीको घाम पढिसके,अब यो सुन्दै छु।
कति नराम्रो पात्र इन्दिरा 😢
Sano xori Sunima lai chodera jada po mero kansari rau tateko thyo
मेरो जिवनसाथिको नाम इन्दिरा भएकोले म यो उपन्यास सुन्न आएको हुँ।
Cyprus bata sundai ma pani
Nice
You should have way more subscribers! Your videos are awesome.
Thank you for the compliment.
मैले यो कथा पुरै सुने भावमा डुबेर तर इन्दिरा नामले यो कथालाई अलिक न्याय गरे जस्तो लागेन। असफल प्रेम, नटुङ्गिएको यात्रा, जीवनको तीता भोगाई सायद यस्तै यस्तै नाम राख्नुपर्थ्यो कि मेरो विचारमा
Upanyasma gunjine geet lastai man parchha utubma vetiena. Rana vule, dherai sunaya, na vulna
History nabhaner Herstory bhanda upayukta hola. Ani Herstory lai Fiction banaer presentation garekoma Writer ani Recitation garnelai Thanks a lot.
CDO saab ko diary kaile aauxa??
नेपालमा नि अब यस्तै महारानी काे अावश्कता छ😂
Great 👍👍❤. Congratulations brother keep it continue 👏👏
यो प्रेमिल पत्र सुनियो, धेरै आनन्द पनि आयो । सायद मैले आफुले अक्षरमा पढ्नुपरेको भए यति आनन्द मिल्दैनथ्यो होला । अच्युत घिमिरे ज्यूको गुलियो आवाजले हरेक शब्दलाई रसबरी बनाइदिन्छ । छक्क लाग्छ किन हो । प्रिय अच्युत तिमि मेरो भान्साको साथी हौ, एक्लै हिन्दा बाटोको साथी हौ, राती सुत्दा सिरानीको साथी हौ । तपाँईको स्वरमा विलिन हुन्छु लिप्त हुन्छु ।🌄🌅 अझ पुराना हिन्दी गजलका धुनहरूको मिश्रणमा अचाक्लि नै राम्रो सुनिन्थ्यो ।
आभारी छु ।
आम प्रेम जोडी हरुको प्रतिनिधित्व गरेको प्रेम पत्र❤❤❤
Very very nice voice and beautifully line. ❤❤❤❤
वाचनकको क्रममा अच्युत घिमिरे ज्यूको आफ्नै नाम भन्नुपरेको सायद मैले पहिलो पटक सुन्दै छु । त्यो लाइन मन पर्यो ।🥰🥰🥰😍😍🤩🤩
Puranai Dhun Haru chai mitho suninthyo ke hjr.
प्रेमको गरिमा अपरम्पार नै छ हजुर । प्रेमको महिमाको वर्णन मीठो लाग्य ।
I was very happy today. After listening to this work. What a sweet voice and what beautiful words.
आहा ! कति सन्देशमूलक कथा रहेछ -----------
नयाँ लेखकहरूको आगमन बढ्दो छ । आजको श्रुति अन्तन्तै मनमोहक लाग्यो । अलिक फरक विधाको पनि रहेछ । प्यारो बुलबुल तिम्रो आवाज सँधै गुन्जाइरहनु ।
Khagendra sangraula, One of my favourite 🎉always cherishing his creation
😊😊😊
Inspirational life story, you are a great person in my eyes
very nice sir.
हामी दैलेखि❤️
❤
background ko music pahilakai best thiyo ahilekoma tyo mithas patakkai chhaina.upanyas nai khallo vairachhan
सर्बप्रथम त मीठो स्वरका धनी अच्युत सरमा नमन!हजुरको आवाजमा नियात्रा पुस्तक सुन्ने मौका मिल्यो। अत्यन्तै सरल पुर्बेली ठेठ मौलिक भाषामा सुन्ने अवसर मिल्यो।साथै नियात्राका लेखिका दिज्युलाई पनि नमन! यसरी नै सधै अगाडि बढी रहनु होला। सफलताको धेरै धेरै शुभकामना! र माया पनि❤
पुरा दिन जाम्बेजिया नदिको किनार मोज्मबिकको टेटे मा बसेर पुरा सुने यो ठाँउ अनि यो उपन्यास ।
मैले नि सुने सारै राम्रो
अत्यन्तै राम्रो र नयाँ शृङ्खलाको लागि विशेष धन्यवाद ।
ma pani sunna thaleko xu❤❤❤
❤❤
नया लेखक हुनुन्छ होला प्रयास राम्रो सुन्दै गर्दा कति ठाउँमा त्रुटि पनि भएको छ प्रयास कायम नै राख्नुहोला बिषय बस्तु सङ पुस्तक को नाम मेल नखाएको भान भयो। र प्रेम सन्सारमा एक पटक बार बार हुदैन भयो भने त्यो सम्झौता हुनेछ। तर यहाँ 3 स्त्री सङ प्रेम सम्बन्ध समाबेश गरिएको छ। यति सम्म कि 2 खुट्टाले उभिएको स्त्री देखेसी प्रेम बसिहाल्ने जस्तो उल्लेख गरियो युवक लाई निर्दोष साबित गरियो। होइन भने साचो प्रेम गर्ने युवकले बेस्स्या पुरुषको जस्तो नियत कदापि देखाउदैन 🙏
मात्र १ घण्टा चानचुन सुनें, औधी मन पर्दैछ। पुरै सुनिन्छ। यी लेखिकाको अन्य सृजनावारे बुझ्न मन लागिसकेको छ। लेखाइ सारो मन पऱ्यो। अरु धेरै राम्रा कृतिहरू यसरी नै पढ्न सुन्न पाइने आसा राखें।
Many Many thanks hajur. Khushi lagyo.
आफ्नै गाउ चन्द्रकोट जोगिमारा पिडिखोला न्यौपाने गाउहरुको नाम सुन्दा नि आनन्दको अ्नुभुति महसुस हुने रहेछ धन्यवाद लेखक ज्यु
अच्युत घिमिरे सर काे आवाजमा कृति उपन्यास नसुनि खायकाे खाना नपच्ने भयकाे छु। म दक्षिण काेरिया बाट सुन्दै छु🙏🇳🇵🇰🇷
:)
धेरै राम्राे लाग्याे ❤❤❤
नुवाकोटबाट हजुर 🙏 एकपटक होईन दशपटक सुनियो, तैपनि मन अघाउदेन। कति प्यारो शब्द संयोजन अनि अच्युत दाईको मीठो स्वरले झनै सुनमा सुगन्ध थपिएको ❤❤❤❤
lipt hunxu..