युबराजले कृष्णा बजगाइलाई तिमी पानिमा गएपनि छोड्दिन भनेपछि भयो हंगामा । ०७७-०६-२५।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 474

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +56

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +72

    इन्द्रेणी को नियमित कलाकार
    कृष्णालाई धेरै मौका दिनुपर्यो।
    गायन राम्रो छ,शुभकामना ।

  • @laxmiwagle5358
    @laxmiwagle5358 4 ปีที่แล้ว +47

    इन्द्रेणी कार्यक्रमकि सबैभन्दा अनुसासित गायिका कृष्णा बजागाइ....!!!

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 ปีที่แล้ว +184

    कृष्ण बजगाइ बहिनी लाई मन पराउने जति यता हाजिर हौ है

    • @ashokkumar-hd6po
      @ashokkumar-hd6po 4 ปีที่แล้ว

      मनि छु

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว

      😍😍😍😍😍😍

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว

      @@ashokkumar-hd6po मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @nbkkarkikarki9805
      @nbkkarkikarki9805 4 ปีที่แล้ว

      Yes

    • @amargaha885
      @amargaha885 4 ปีที่แล้ว

      म प नि छु 👍️👌

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +26

    कृष्णा बहिनी र युवराज भाई असाध्यै रमाइलो कृष्णा बहिनी लाई अझ राम्रो प्रगति हुँदै गएको देख्नु छ

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว

      गाेमा बहिनी काे दाेहाेरि ईन्द्रेणिमा गयर गाकाे सुन्नामनछ ल ।

  • @bhojrajpoudel154
    @bhojrajpoudel154 4 ปีที่แล้ว +71

    कृष्ण बजगाईं को अनुशासन निक्कै मन पर्छ !

  • @chiranpandey1
    @chiranpandey1 4 ปีที่แล้ว +16

    कृष्णा बजगाईं जि इन्द्रेणी टिम की अलराउन्डर छेमता भयको अनुशासित अब्बल कलाकार हो सलाम छ कृष्णा जी लाई....

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว

      Honit krishna dd jasto anusasan gayikat kohixena

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +8

    युवराज र कृष्ण बजगाॅइ बिच को दोहोरी अत्यन्तै सान्दर्भिक रमाइलो भयो धन्यवाद छ दुवै जनालाई

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +56

    सुमधुर स्वोर कि धनी कृस्ना बहिनी अनि परदेश मा बसेर पनि लोक सङित लाई माया गर्ने युबराज आचार्य जि को दोहोरी सबैले हेरेर लाइक कमेन्ट अनि सेयर गरिदिनु होला है त 🙏🙏🙏

    • @archaladhikari8412
      @archaladhikari8412 4 ปีที่แล้ว +1

      Rew2waww WA

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      भाउजुको दोहोरी कहिले आउला खै १५ दिन भैसक्यो होला सुटिङ भाको।

    • @babumagar4892
      @babumagar4892 4 ปีที่แล้ว

      कुन भाउजू हो ह्जुर?

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว

      @@babumagar4892 रत्ना भाउजू र कृष्ण दाइले गाउनुभाछ रे।

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว

      @@jagadishtamang3015 प्राबिधिक समस्या भयर दोहोरी न आउने भयो बाबू ।

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +25

    कृष्णा बजगाईं जि इन्द्रेणी टिम की अलराउन्डर छेमता भयको अनुशासित अब्बल कलाकार हो सलाम छ कृष्णा जी लाई , सुपर दोहोरी, जय इन्द्रेणी

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +20

    इन्द्रेणी धरोहर कृष्णा बजगाईं बैनिलाई धेरै धेरै धन्यवाद साथै पुरै टिमलाई मनै देखिनै नमन गर्दछु ।।🙏🙏🌺🌺👌👌🇳🇵🇳🇵

  • @tikaramoli8926
    @tikaramoli8926 4 ปีที่แล้ว +11

    अत्यन्त इमानदार गायिका महिला गायिका मध्यको एक नम्बर साहसिक महिला गायिका कृष्णा बजगाई प्रति उच्च संमान छ ।

  • @darmrajraj4982
    @darmrajraj4982 4 ปีที่แล้ว +29

    कृष्णा बैनीलाई धेरै धेरै शुभकामना।

  • @sarustha9613
    @sarustha9613 4 ปีที่แล้ว +22

    वाउ कुस्णा बहिनी र युवराजकाे दाेहाेरी मलाई मन पर्ने गायक गायिका रमाइलो हुने भाे अाज

  • @tikaramoli8926
    @tikaramoli8926 4 ปีที่แล้ว +10

    आदरणीय कृष्ण कडेल दाईलाई मिलन टमाटालाई उच्च स्थान दिन अनुरोध गर्द्छु । भविस्यको कृष्ण कडेल र राजु परिवारको जिम्मेवार पुरा गर्न सक्ने गरि मिलन टमटालाई अगाडि बढाउन अनुरोध छ कृष्ण दाइ संग ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +12

    जय इन्द्रेणी 🙏🙏 कुष्ण बजगाइ दिजु को अनुशासन मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @jharanakirati1754
    @jharanakirati1754 4 ปีที่แล้ว +14

    धेरै समयपछी बल्ल कृष्ण बजगाई दिदीले गाउनु भयो love u sis

  • @suryakc8843
    @suryakc8843 4 ปีที่แล้ว +30

    सामाजिक गायीका कृष्णा को उत्कृष्ट गायकी पन

  • @prakashdura4948
    @prakashdura4948 4 ปีที่แล้ว +24

    कृष्णा जि धेरै मिठो गाउनु भको छ प्रगतीको कामना हजुर लाई

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +8

    आज यूवराज आर्चय र कृष्णा बजगाई संगको रमाईलो दोहोरी सुन्न पाईयो दुबैलाई धेरै धेरै धन्यवाद ।।

  • @tikaramoli8926
    @tikaramoli8926 4 ปีที่แล้ว +12

    एक पटक सर्मिला श्रेष्ठ र मिलन टमटालाई भिराउनु पर्यो कृष्ण दाइ ।

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 4 ปีที่แล้ว +2

    नमस्कार इन्द्रेणी कारिक्रम लाई। धेरै दिन पछि कृष्ण बहिनी र युबराज सर को गित सुन्न पायो खुसी लागेउ। इन्द्रेणी सधै यसरी नै फलोस फुलोस र सुन्न र हेर्न पाउ सुभ कामना।सहायोग गर्ने चाहाना भय पनि परिइस्थिती अनुकुल नभयकोले दुख लाको छ । नियमित साउदिबाट हेर्दै दिन रात बित्दै आको छु।

    • @bikashneupane3884
      @bikashneupane3884 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai❤️🙏❤️🙏

  • @kishorchhantyal6497
    @kishorchhantyal6497 4 ปีที่แล้ว +5

    युवराज भाई ले इन्द्रेणिमा गाऊनु भएको दोहोरी गित मनमाया संग पनि उत्तिकै राम्रो थियो , त्यसपछी सर्मिला संग पनि ऊत्तिकै राम्रो र आज को झन दोहोरी गित सुनेर निकै आनन्द लिए । अब एक पटक तिका सानु र बबिता बॉनिया जेरी संग को घमासान दोहोरी हेर्नु चहान्छु । र मृगौला पिडित बैनि को सिध्र स्वास्थ्य लाभको कामना गर्दछु ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +1

    आज युवारज र कृष्णा बजगाई बिच निकै मीठो शब्द स्वरमा कडा प्रतिस्पर्धा भयो।बधाई तथा सफलताको शुभकामना छ।हाल कुवेत

  • @ommagar5807
    @ommagar5807 4 ปีที่แล้ว +7

    एक दमै राम्रो रमाइलो छ कृष्ण बजगाईं र युराज को अती राम्रो गित 🙏🙏🙏 कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद छ अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏

  • @bijayamagar1325
    @bijayamagar1325 4 ปีที่แล้ว +5

    waw babbal dohari ! अझै त्यो भन्दानि खिमा र मनमाया बुनुको हासो झन मिथो छ Thanks indreni tim👌👌👌🌹🌷🌹🌷❤️💜❣️

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 ปีที่แล้ว +1

    कृश्न बहिनी ले निकै मीठो शब्द सहितको गीत गाउनु भो त्यस्तै युवराज को पनि निकै राम्रो लाग्यो दुबै जनालाइ धेरै धन्यवाद ।

  • @harikrishna9590
    @harikrishna9590 4 ปีที่แล้ว +16

    "कहिल्यै पनि बोल्दैनौ साँचो'
    "गेम खेल कि गित हेर के खाँचो"
    --- सारंगी बज्यै
    ताज्जुब लाग्छ बा, देवी देवता सरह मानिएको छ भो गायिका र गायक लाइ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +2

    कृष्णा बैनिको प्रतिभा बिकास हुँदैछ यसै गरि प्रगती हुँदै जाओस शुभकामना जय इन्द्रेणी

  • @narayanprasad2610
    @narayanprasad2610 4 ปีที่แล้ว +1

    वाउ कृष्ण। बजगाइको गायन शैली कति राम्रो झन युवराज को झन धेरै राम्रो जय इन्द्रेणी जय गित संगीत

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +1

    युबराज सर र कृष्णा बजगाई रमाइलो दोहोरि धेरै धेरै धेरै धन्यवाद हजुर हरु लाई अनि कृष्ण दाई लाई सलुट छ

  • @mrspratimaa
    @mrspratimaa 4 ปีที่แล้ว +1

    लु युबराज भाइ र कृस्न बैनि को असाध्यै राम्रो प्रस्तुति बधाइ छ दुबै जनालाइ🙏

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +9

    नेपालिको सान इन्द्रेणि कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ 🌈🌈🌈 यकचोटि यता हाजिर हुनुपर्यो 🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणि👍👍🇳🇵🇳🇵🇳🇵

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว +5

    आजको कार्यक्रम पनि सरै राम्रो त्याइ माथि म कृष्ण बजगाईं मिस को फ्यान हो यसैले पनि झन् रमाइलो लाग्यो साथै सारा इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद।।

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว +1

    अहाँ कति रमाईलाे दाेहाेरि तर बैनिकाे कडा अयाे है दुबै कलाकारलाई धेरै धेरै धानेबाद

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 4 ปีที่แล้ว +10

    मलाई मनपने गाईका कुष्ण बिहीनी र मनू बैनी हो हजूर लाई कस्तो लाग्छ

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +1

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन युवाराज सर र कृष्ण सिस काे दमदार वा बबाल छ । कृष्ण सिसकाे अनुशासन लाई नमन जय ईन्द्रेणी ।।

  • @sumankhatri3691
    @sumankhatri3691 4 ปีที่แล้ว +4

    कृष्णा दिदी को गित एकदम राम्रो छ.. इन्द्रेणीले अझै गाउन अबसर दिय अझै राम्रो प्रस्तुति हेर्न पाइन्थ्यो..

  • @Achham388
    @Achham388 4 ปีที่แล้ว +2

    अनुसासित अनि सारै झोरी इन्द्रेणी कि कृष्ण जि 🙏🙏😍😍😍😍😍😍😍

  • @chitragurung296
    @chitragurung296 4 ปีที่แล้ว +1

    कृष्ण बहिनी आहा कति राम्रो सँग gaunu हुन्छ। मीठो स्वर कि धनी तपाईँ को जय होस्।

    • @bikashneupane485
      @bikashneupane485 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏❤️😊🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +28

    इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋✋
    भक्तपुर मा आज फेरि 13 बर्षिय बालिकाको बलात्कार भयको छ th-cam.com/video/35vukL_kb9c/w-d-xo.html

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว

    युबराज दाइको यो सुमधुर स्वरले फेरि यो दिमागमा पुरानो मायाको याद दिलायो दाइ हजुर जापान पुगिसकेको होला तर गित नेपालबाट इन्द्रेणी मार्फत घन्किरहेको छ आदरणीय दाइ सलाम मीठो लाग्यो कृश्णा बुनु बधाई

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +1

    अाद्रणिय दाजु युबराज अाचार्य र मिलनसार , अनुसासित ,मेहनति सबैकाे मनमुटुमा बस्नासफल कृषणा बहिनी दुबै कलाकार लाई मुरि मुरि धन्यवाद छ ।बहिनी कृषणा र दाजु युबराज दाजुकाे उज्जल , उज्ल भबिषयकाे कामना गर्दछु ।हाल कुबेतबाट

  • @bimalaq8770
    @bimalaq8770 4 ปีที่แล้ว +24

    आज बल्ल मन परेका गायक गायिका काे दाेहाेरि सुन्न पायाे धेरै अानन्द अायाे

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +4

    युवराज सर को र कृष्ण बजगाइ बहिनी दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +1

    इन्द्रेणीकि एकमात्र अनुशाशित गायीका कृश्णा बजगाइ, स्वर पनि त्यस्तै मीठो छ, जय इन्द्रेणी🙏🙏🙏

  • @tamangdalu6977
    @tamangdalu6977 4 ปีที่แล้ว +1

    कृष्ण बैनिलाइ सुभकामना छ अति राम्रो कला र गला अनि अनुसासन

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว +1

    युबराज र कृष्ण बजगाइ को दोहोरी सुन्दा धेरै रमाइलो भो अन्तिममा मिर्गौला पीडित दिदी को पिडा सुन्दा मन धेरै खिन्न भो सबैले सक्दो सहयोग गरौ 😥🤔🙏

  • @lokbahadur1565
    @lokbahadur1565 4 ปีที่แล้ว +1

    मनमाया र कृष्ण बजगाई धेरै सिमपल , हुनुहुन्छ , हुनत सबै हुनुहुन्छ , तर यी दुबै धेरै सोजा के बिचारा ,।

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว +1

    कृष्ण बैनिकाे असाध्यै राम्राे प्रस्तुति छ गुड दुबै जना लाई भन्यबात छ

  • @bhaktarajjoshi1044
    @bhaktarajjoshi1044 4 ปีที่แล้ว +2

    एकदमै राम्रो छ अझै अघाडि बड्दै जानुस हजुर को उत्तरुत्तर प्रगतिको कामना गर्दछु।।

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +3

    तिम्लो फोन गर भनेर पल्ने एउटै मोबाइल छोरोले गयाम खेल्ने सहि भन्नु भयो। सबै को काहानी 👌👌👌👌

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 ปีที่แล้ว +4

    🌹आहा कत्ती रमाईलो तुक्का ले हाना हान 🌹जय इन्द्रेणी सबैक इन्द्रेणी 🌹

  • @karnachhetri5992
    @karnachhetri5992 4 ปีที่แล้ว

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी छ। सलाम छ ईन्द्रणी परिवारलाई।

  • @digarbist2043
    @digarbist2043 4 ปีที่แล้ว

    साँच्चै भन्नुपर्दा पचास देखि साठी दशक भित्र लोकदोहोरिमा उदाएका कलाकारहरू जति अब्बल दक्ष कलाकारहरू अझै जन्मेका छैनन,ती पुराना कलाकारहरू मध्ये केही सिमित कलाकारहरू नेपालमा छन अधिकाँस बाहिर बस्छन।जुनमध्येका एक हुन युबराज अाचार्य,युबराज अाचार्यज्युका पुस्ताका सबै लोक कलाकारहरूमा मेरो उच्च सम्मान छ।

    • @bikashneupane485
      @bikashneupane485 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +11

    Long Live Krishna Ji ji ji ji ji and Indreni Team ::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of humanity::
    Indreni is a service for weak & Joy for healthy::
    Indreni is really making Nepal & Nepali Proud::
    THE PLANET- EARTH IS A REAL Global Village::
    “ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “
    “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “
    Beautiful song - wonderful singing - keep it up.
    Great Job Krishna Ji ji ji ji ji and Indreni Team::
    Stay safe and healthy. Be careful. Go ahead.

  • @yubrajacharya2969
    @yubrajacharya2969 4 ปีที่แล้ว +2

    हाम्रो दोहोरी सुनेर हामीलाई हौसला प्रधान गर्नु हुने समपुर्ण संगीत पारखी दर्शक हरु प्रर्ती हार्दिक नमन

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +2

    यूबराज दादा र कृष्णा जि को दोरि दामि

  • @loknp9399
    @loknp9399 4 ปีที่แล้ว +1

    ईन्द्रेमा युबाज र कृष्ण बजगाई काे एक से एक प्रतिभा काेई भन्दा काेहिकम् छैनन् दुबैजनालाई 100*100 नंबर ।

  • @birbalbk4217
    @birbalbk4217 4 ปีที่แล้ว +1

    धेरै अनुसाशन भएकी कृष्ण बजगाइ सिस मिठो स्वारको धनी।।

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 4 ปีที่แล้ว +5

    सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +1

    आहा अति मिठो धोहोरी सुनियो है धन्यवाद युवराज जि र कृस्ना बजगाइ जि

    • @bikashneupane3884
      @bikashneupane3884 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai❤️🙏❤️🙏

  • @rdstar8469
    @rdstar8469 4 ปีที่แล้ว +1

    कृष्णा बजगाई लाई धेरै धेरै अनुरासी त हुन ईन्देणी कि

  • @narayanpaudel5028
    @narayanpaudel5028 3 ปีที่แล้ว

    कृष्णा र युराज बिच ज्यादै मिठाे रअाकर्सक हाे यस्ताे पाे हुनु पर्छ दाेहरि।

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +10

    धेरै पहिला रेकर्ड भएको दोहोरी अहिले पो आउदै रहेछ धेरै धेरै बधाई छ

    • @jitkhatri3057
      @jitkhatri3057 4 ปีที่แล้ว

      Tee ta

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว

      @@jitkhatri3057 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว

    रमेश भाइ र टीका बैनि को दोहोरी हुन्न सारै ठुलो चाहाना थियो आसा छ पक्कै यक दिन पूरा हिने छ

    • @bikashneupane485
      @bikashneupane485 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏❤️😊🙏

  • @milanthapa9352
    @milanthapa9352 4 ปีที่แล้ว

    धेरै राम्रो छ हजुर मनमाया सोल्टी धेरै सुभ कामना छ indreni tem

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @jamanbist6436
    @jamanbist6436 4 ปีที่แล้ว +4

    युवराज आचार्यको दोहरी निकै मार्मिक छ।

  • @ushagurung2026
    @ushagurung2026 4 ปีที่แล้ว +1

    Mero 🙏🙏🙏🙏🙏sbai nidreni time lai Kirsna bajgai di ko sor sarai ramro lagx mlai dukhamani uhalenai gaunu hunx jahai pani 👌👌👌👌👌👌👌👌👌💞

  • @lbkhanal6582
    @lbkhanal6582 4 ปีที่แล้ว +1

    सारै राम्रो स्वर छ बैनी कृष्ण को ।

  • @tarakafle5509
    @tarakafle5509 4 ปีที่แล้ว

    कृष्णा बजगाई को अहिले सम्मकै उत्कृष्ट दोहोरी मज्जा आयो है नमस्कार साथै आउदै गरेको महान चाड बडा दशैको हार्दिक मंगलमय शुभकामना सम्पुर्ण इन्द्रेणी परिवार साथै देश बिदेशमा रहनुभएका नेपालिहरु मा माता दुर्गा भवानी ले रक्षा गरून्!

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +1

    कृष्णा बजगाई र युवराज आचार्यको दोहोरी अत्यन्तै मन पराउने जति यता ।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 ปีที่แล้ว +3

    कृष्णा बजगाई😘😘💕💕💕💕💕💕👏👏👏👏

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว

    wawwww मेरो अती मन प्रने कार्यक्रम इन्द्रेणी को सम्पुर्ण टिम।लाई नमन

    • @bikashneupane485
      @bikashneupane485 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏❤️

  • @shankarshrestha2419
    @shankarshrestha2419 4 ปีที่แล้ว

    मिठो भाका सङ्गै इन्द्रेणी को सुन्दर स्टुडियो मा देख्न पाउदा खुशी लाग्यो।

  • @thammaya447
    @thammaya447 4 ปีที่แล้ว +4

    अाहा कति मीठो शब्दा कृष्ण बहिनी र भाईको

  • @samithamoktan2994
    @samithamoktan2994 4 ปีที่แล้ว +1

    बल आज महिना दिन मा अनुशाशीत र नियमित कलाकार कृष्ण दिदि को दोहोरी कति राम्रो हो अब चाहिँ कृष्ण दिदि दिन मा यक चाेटि आउँनु पर्यो दिदको दोहोरी

  • @ramchandraniraula4921
    @ramchandraniraula4921 4 ปีที่แล้ว +1

    इन्द्रेणीकि ज्योति कृष्णा बहिनीलाई शुभकामना ।

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 4 ปีที่แล้ว +1

    टिका सानु आज भोली ईन्द्रेणी मा किन न आएको होला भन्ने जति यता हाजिर हम त।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +2

    love you krishna didi hjr ko dohori sunda sarai khushi lagxa love you all indreni famly 💘💘💘💘💘🌹🌹🌹🌷🌷🌷🌷🌷⚘⚘⚘💘💘

  • @gaganbdr2346
    @gaganbdr2346 4 ปีที่แล้ว +1

    किस्न बजागाइ मेडम ले गाना गाउदा धेरै मज्जा आयो

  • @RabusCijali
    @RabusCijali 4 ปีที่แล้ว +3

    Aajako dohori pani dherai ramro xa hjr haruko 👍🏽👍🏽👍🏽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @sayalgaming7996
    @sayalgaming7996 4 ปีที่แล้ว +5

    इन्द्रेणी को को लाई मनपछ like गर्नु है हजुर।

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +1

    इन्द्रेणी को नियमित सन्चालिका
    कलाकार कृष्णा बचगाइ को दोहोरी 👍️👌🙏

  • @surajchhetri2049
    @surajchhetri2049 4 ปีที่แล้ว

    हेर्नुहोस त कति मेहनत गरेर यति राम्रो बनाएको इन्द्रेणी को स्टुडियो छोड्नु परेको मा दुःखित हुनुहुने म मात्रै हो कि तपाईंहरू पनि हुनुहुन्छ।

  • @girmagar7972
    @girmagar7972 4 ปีที่แล้ว +1

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n indreni team lai pani dhanyebad namaskar xa hjr

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 4 ปีที่แล้ว +1

    कृस्न बजगाईले राम्रो गाउनु भो युबराज सरले थोरै अलमलिय जस्तो लाग्यो

  • @LaxmiDevi-lc1jr
    @LaxmiDevi-lc1jr 4 ปีที่แล้ว +1

    कृष्णा बहिनि लाइ मेरो सलाम छ

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +1

    Yubraj sir rw krishna baini ko tyo surilo shwor ki dhani rw kallai mero pani slam xa 👃👃❤

    • @bikashneupane485
      @bikashneupane485 4 ปีที่แล้ว

      th-cam.com/video/JP5GCAkAPb8/w-d-xo.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai🙏❤️😊🙏

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +3

    युबराज आचार्य को दम्दार प्रश्तुती

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว

    अाहा सार्हैमार्मिकछ दोहरि दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏👌❤️

  • @dhankc2547
    @dhankc2547 4 ปีที่แล้ว +1

    कृस्णा र युबराज को दोहोरी रमाइलो लागो

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว

    सारै मन छुनि भाका हाे याे मनै कसताे कसताे हुनछ याे भाका सुनेर

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +1

    जय ईन्द्रणि 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @antaramsingh9732
    @antaramsingh9732 4 ปีที่แล้ว +7

    Yo ho ni git gaune tarika very nice miss all team

  • @gsrizal6662
    @gsrizal6662 4 ปีที่แล้ว +4

    कृष्ण बजगाईं पनि तगड़ै गाउँछिन। युवराज सित बबाल दोहोरी।

  • @krishnabhadur4639
    @krishnabhadur4639 4 ปีที่แล้ว

    अबको आउने दिनमा कृस्ना दिदिलाई नि अवसर दिनु है कृष्ण सर

  • @Yamjeetmalla
    @Yamjeetmalla 4 ปีที่แล้ว +1

    Good Lok Dohori ! Krishna Bajgain has an innocent face and her singing style is traditional and cultural which immediately reaches in the heart. All the best.

  • @harinapal5792
    @harinapal5792 4 ปีที่แล้ว

    युबराज जी पनि कमता त गाऊनुहुनेरहेनछ अति मनपरयो सवर व ोली मा मिठास रसरल भनाई