कति राम्रो मौलिकता लाई झल्काउने गित गायक गायिका आवाज नि कति मिठो धेरै धेरै शुभकामना , आउने समय मा नि यो भन्दा राम्रो गित सुन्न पाउने छ भन्ने आशा राख्दछु।
आहा सारै मीठो शब्द अनि मीठो आवाजकि धनी सीता दिज्यु,भगवान दाजी कमिकम्जोरी केही छैन सधै यस्तै यस्तै गित सुन्न पाउ,साच्चिकै भिडियो हेर्दा आफै डुबेछु गितमा 😮❤❤ सुटिङमा पनि हामी धेरै रमाइलो गरेका थियौ ❤❤❤
रुखबाट स्याउ खसेपछि न्युटनले गुरत्वाकर्षणको सिद्यान्त प्रतिपादन गरे र चर्चित वैज्ञानिक बने, गलबन्दी खसेपछि भगवान भण्डारीले गीत रचना गरे र लोपप्रीय खातिप्राप्त गायक बने।
नमस्कार🙏🙏 मेरो शब्द, सङ्गीत, मेरो र सीता लामिछाने (बि.क.)को आवाज, जुना गुरुङ र नारायण बि.पी.को अभिनयसहित नयाँ लोक दोहोरी "गलबन्दी खस्यो" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
मलाई अति मनपर्ने अझै भन्नै पर्दा म उहाँको big fan आजसम्म जति पनि गीतहरू छन् सबै सुनेको छु so सलाम छ हजूर लाई अझै यस्तै राम्रा राम्रा गीतहरू सुन्न पाइयोस् यो गीतले पनि सफलता पसोस् शुभकामना ❤❤
❤बास्तवमा गित भनेको यस्तो पो हुनु पर्छ। आफ्नो मौलिकता नेपाली गित संगितको पहिचान यस गितमा छ। जति हेरे पनि जति सुने पनि सुनिरहन मन लाग्ने। भगवान भण्डारी दाइ लगाएत सम्पूर्ण लाइ 🎉बधाई🎊🎉 छ।
रोधिमा नाच्दा भगवान भन्डारी दाइको गल्बन्धी खसेछ तर गल्बन्दी खसेको पनि गजबै भएछ मौकामा कान्छिसङ्ग दिल बसेछ!!अति नै मिठा- मिठा शब्दहरु सुन्दा आनंद लाग्ने लय आहा बरिस्ठ गायक,सर्जक अनि संगीतकार आदरणीय Bhagawan Bhandari दाजुको सुमधुर आवाज र मखमली आवाजकी धनी आदरणीय Sita Lamichhane दिज्युको यो सुनिरहु लाग्ने आवाजमा सजिएको गितले मनै छोयो अवस्य पनि गितले करोडौं दर्शक श्रोताको मन मस्तिष्क जित्नेछ भन्ने कुरामा म बिश्वासत छु यति मीठो मौलिक गित हामिमाझ किशेली लिएर आउनुभएको आदरणीय दाजु भगवन भण्डारी,सीता लामिछाने दिज्यु र गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु गितले धेरै माया पाओस गित करोडौं कल्बमा प्रवेश गरोस् ।।।।।🙏🎉🎤🎈🎊🎵💐🎶🌹🌹🌹🎵🌹🌹🌹🎼
आज जे बि सरको लाईभबाट थहा पाए नयाँ गित रीलिज हुदैछन भनेर म भगवान सरको खैरेनीमा गेट,दीलको ढोका ,भुल्न सरै गरो भो, बनमा काडा छ , झ्यालैमा ऐन ,लागएत धेरै गितहरु सुन्छु आज फेरि गलबन्दी खस्यो म सधै हजुरको फेन भए सफल्तको शुभकामना सर
Congratulations 🎉🎈🎊 क्या गज्जब शब्द, लय स्वर संगित !!! आह्ह,, बिग्र्यो चाल पनि !! यस्तै त रैछ नि माया जाल पनि, देखि निरन्तर सुन्दै आइरहेको छु, सपना झै लाग्छ आज सम्पर्कसम्म पुगेको सम्झिदा😊🙏🙏
त्यो मन कस्तो छ आज भोलि हितैको मायाले बिर्से जस्तो छ देखि गल्बन्दी खस्यो सम्म आइ पुगे हजुरको गित सुन्दै सुन्दै गित सबै उत्तिकै राम्रा राम्रा छन भगवान सर लागे आमा म परदेश तिर मैले अति रुचएको गित हो र सबै राम्रा राम्रा छन सुभ कामना सर
प्रेमालाप को गित गाउने उमेर मा वियोगान्त शैली का गित ले दुनियाँ का मन जित्नु भयो आज भोलि फेरि कहिले झ्यालै ऐना कहिले गलबन्दी खस्यो आहा हामी मौलिकता औधी रुचाउने हरु लाई मीठो खुराख आयो मैले त धेरै पटक दोहोर्याई तेहेर्याई सुने हेर्न भन्दा पनि मज्जा आयो ❤❤❤❤❤❤❤❤❤❤ भगवान भण्डारी नामै काफी छ
आहा भगवान दाइ र राजु दाईको आवाज जति सन्यौ मन कहिले अघागदैन्न के जादु छ खै ? तपाईको हरेक श्रृजना अती उत्तम हुन्छन यो पनि चस मुटुमा छुने छ सफलताको शुभकामना ।
दाजु मैले हजुरको youtube च्यानल पनि पहिले नै सस्क्रैब गरिसकेको रहेछु। म तपाईँको ठूलो फ्यान नै हो। आखिर कुरा जे भएपनि गीत निकै राम्रो छ। सफलताको शुभकामना।
अग्रज भनेको अग्रज नै हो आदरणीय दाजु भगवान भण्डारी को सबै गित मा उतिनै दम छ र यो गितले पनि सफलताको शिखर चुम्न सफल होस र आगामी दिन मा पनि यस्तै नेपालिको मन मस्तिष्क मा बस्न सक्ने गित लिएर आउनु होला🙏🙏🙏🙏।
सुन्दर गित सफलता को शुभकामना सम्पूर्ण टिम🎉🎉❤🙏 म चाहिँ भगवान दाजुको बिग फ्यान है सबै जसो गित सुन्छु साह्रै मन पर्छ आवाज अनि हरेक शब्द मनै छुने हुन्छन् ।।🙏🙏❤️❤️
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
आहा अति सुन्दर गीत,सुन्दा पनि आनन्द आयो।सम्पुर्ण टिम लाई बधाई,अनि धन्यवाद,एति राम्रो गीत बनाउनु भको मा,फेरि फेरि पनि हजुर हरु को एस्तै राम्रो राम्रो गीत सुन्न अनि हेर्न पाईयोस सम्पुर्ण टिम लाई मेरो शुभकामना छ।
राम्रो छ दाजु ❤❤❤🎉🎉🎉
आहा दाईको फेरि नया मिठो कोसिलि चाख्न पाईयो❤
भगवान सर र जुना नानी मेरो फेवरेट मै पर्नुहुन्छ
आहा कती मिठो मौलीक गित
तर( क्यामेरा) भिदियो क्वालिटी अल्ली मधुरो भयछ 😢 बधाई छ होल टिमलाई निरन्तरता रहिरहोस सुन्न हेर्न पाईराखौ!!!!!
मेरा दाजी भगवान भण्डारीको गीत जति सुने पनि धीत मर्दैन।जो गीत सुन्यो उहीँ राम्रो !!!
सारै राम्रो छ दाजी करोड़ जानछ १००% ❤
भगबान दाई को आवाज र सिर्जना मा मौलिकता जस्ताको तस्तै छ , गीत औधि मन पर्यो सबैले माया गरिदिनु होला। सुभकामना आदरणिय दाजि अनि टिम लाई।
Tq hjr❤❤❤
कति राम्रो मौलिकता लाई झल्काउने गित
गायक गायिका आवाज नि कति मिठो
धेरै धेरै शुभकामना , आउने समय मा नि यो भन्दा राम्रो गित सुन्न पाउने छ भन्ने आशा राख्दछु।
Mero abwaj lai man paraidinu vako ma dhari dhari dhanybat hjr
यस्तै राम्रो लाग्यो गीत मनै छुने ❤❤❤❤❤❤❤
Tq so much hjr
निकै मिथो गित सबैलाइ सुभ कामाना छ
एकदमै मीठो गीत्❤️❤️❤️❤️❤️❤️🕺💃🕺💃🕺💃
Nice song bhagawan daju...
अति मिठो लोकभाका असली
आहा सारै मीठो शब्द अनि मीठो आवाजकि धनी सीता दिज्यु,भगवान दाजी कमिकम्जोरी केही छैन सधै यस्तै यस्तै गित सुन्न पाउ,साच्चिकै भिडियो हेर्दा आफै डुबेछु गितमा 😮❤❤ सुटिङमा पनि हामी धेरै रमाइलो गरेका थियौ ❤❤❤
❤❤
असाध्यै सुन्दर रचना मेरो दाजै।।।।
Kada dajuu
सारै राम्रो
Aahaa mitho geet ❤❤
आहा दादा❤
सारै राम्रो छ
रुखबाट स्याउ खसेपछि न्युटनले गुरत्वाकर्षणको सिद्यान्त प्रतिपादन गरे र चर्चित वैज्ञानिक बने, गलबन्दी खसेपछि भगवान भण्डारीले गीत रचना गरे र लोपप्रीय खातिप्राप्त गायक बने।
नेपाली मौलीक लोक संगीतका रक्षक..प्रिय भगवान दाई, हजुर सांच्चिकै महान हुनुहुन्छ….
गीत सुन्दा निकै मीठो छ। करोडौं सफलताको शुभकामना..
😅😅😅😅 1:19 😅😅😮😮😅😅😮😅😅😅😢😢😅😅😊😢😅😅😅😅😅😅😮😮😢😮😮😢😢😅😢😢😅😮
Marmik sabdaharu sarai ramro geet sabaijanalai ❤❤dherai samjhana
Tq so much hjr
अति राम्रो मौलिक गीत
Kasto dami voice dd❤❤🎉🎉🎉🎉🎉
आहा दाई❤🎉
Ramro xa ❤
भगवान दाइ को गित नराम्रो हुने कुरै छैन राम्रो छ
Mero abwaj kasto xa ni
मैले खाेजि,खाेजि सुन्ने गित भनेकाे भगवान भण्डारी र बिष्णु खत्रिका मात्र हुन् ।
Ladies singer ko voice ek dumai mitho
अति मिठो गीत दादा ।
आहा ❤❤❤❤
गीत सारै मिठो दाइका गीतहरुमानो खोटलाउनी ठाउ हुन्छन र ❤❤
नमस्कार🙏🙏 मेरो शब्द, सङ्गीत, मेरो र सीता लामिछाने (बि.क.)को आवाज, जुना गुरुङ र नारायण बि.पी.को अभिनयसहित नयाँ लोक दोहोरी "गलबन्दी खस्यो" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
❤❤जय नेपाल जय गीत सङ्गीत 🇳🇵
दाइ राम्रो छ❤
सारै राम्रो छ दाई
भगवान दाइको मेलोडि मा छुटै मजा छ सम्मान छ दाइ
Wow nice dai best wishes 🙏
निक्कै मिठो लाग्यो,यस्तै यस्तै सिर्जना आइरहोस । सफलता को शुभकामना !!!
Dami x dai
❤❤❤❤❤❤❤❤❤❤❤सारै राम्रो लाग्यो दाइ हजुर्को यो गित
Thanku hjr
Nice song daju
राम्रो गित दाजु हजुरको नेपाली लोक तथा दोहोरी गित प्रतिको अपार माया सदैव रहिरहोस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Supper daju
Sarai mitho geet
मलाई अति मनपर्ने अझै भन्नै पर्दा म उहाँको big fan आजसम्म जति पनि गीतहरू छन् सबै सुनेको छु so सलाम छ हजूर लाई अझै यस्तै राम्रा राम्रा गीतहरू सुन्न पाइयोस् यो गीतले पनि सफलता पसोस् शुभकामना ❤❤
Tq so much hjr mero abwaj ko pani xa hai
दाईको त "लय" नै सारै मिठो हुन्छ के।❤❤❤❤ सबै पक्ष अत्यन्तै राम्रो सफलताको धेरै धेरै शुभकामना दाइ।
Ramro xa
Kati mito sor sita Lamichhane ❤❤❤
Tq so much hjr
Dherai ramro swor❤❤❤
🙏🙏आहा कति राम्रो गित हो सार्है मन पर्यो दाजै 🙏सफलताको धेरै धेरै शुभकामना 💐💐
Bhagwan daju tapai vayo vane matra lok dohori rahanxa
❤बास्तवमा गित भनेको यस्तो पो हुनु पर्छ। आफ्नो मौलिकता नेपाली गित संगितको पहिचान यस गितमा छ। जति हेरे पनि जति सुने पनि सुनिरहन मन लाग्ने। भगवान भण्डारी दाइ लगाएत सम्पूर्ण लाइ 🎉बधाई🎊🎉 छ।
वाउ kati mitho sabda❤chayan❤yo honi typically lok geet salut bhagawan daju 🙏🙏🙏
रोधिमा नाच्दा भगवान भन्डारी दाइको गल्बन्धी खसेछ तर गल्बन्दी खसेको पनि गजबै भएछ मौकामा कान्छिसङ्ग दिल बसेछ!!अति नै मिठा- मिठा शब्दहरु सुन्दा आनंद लाग्ने लय आहा बरिस्ठ गायक,सर्जक अनि संगीतकार आदरणीय Bhagawan Bhandari दाजुको सुमधुर आवाज र मखमली आवाजकी धनी आदरणीय Sita Lamichhane दिज्युको यो सुनिरहु लाग्ने आवाजमा सजिएको गितले मनै छोयो अवस्य पनि गितले करोडौं दर्शक श्रोताको मन मस्तिष्क जित्नेछ भन्ने कुरामा म बिश्वासत छु यति मीठो मौलिक गित हामिमाझ किशेली लिएर आउनुभएको आदरणीय दाजु भगवन भण्डारी,सीता लामिछाने दिज्यु र गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु गितले धेरै माया पाओस गित करोडौं कल्बमा प्रवेश गरोस् ।।।।।🙏🎉🎤🎈🎊🎵💐🎶🌹🌹🌹🎵🌹🌹🌹🎼
🙏🙏🙏Vagawan dai woow❤
आज्कल हजुरका गित सुन्दा मात्र शुद्द लोक गित सुनेजस्तो लाग्छ ।
आहा !😍
धेरै राम्रो गीत निर्माण गर्नु भएछ भगवान सर 👌👌👌👌 हजुरलाइ धेरै सम्मान छ्🙏🙏🙏🙏🙏
Namai kafi xa vanejhai vagban vai suvakamana x
आहा 🙏
हजुर बाट आम दर्शकले यस्तै मौलिक र मिठो सिर्जनाको आशा गरेको हुन्छ सर ,,,सफलताको शुभकामना हजुर अनि टिम प्रति
Tq so much hjr ❤❤
सारै रम्रो गित यसैगरी आउदा दिनहरूमा अझै राम्रा गित सुन्नपाइयोस् सुभकामना🙏🙏🙏🙏
आज जे बि सरको लाईभबाट थहा पाए नयाँ गित रीलिज हुदैछन भनेर म भगवान सरको खैरेनीमा गेट,दीलको ढोका ,भुल्न सरै गरो भो, बनमा काडा छ , झ्यालैमा ऐन ,लागएत धेरै गितहरु सुन्छु आज फेरि गलबन्दी खस्यो म सधै हजुरको फेन भए सफल्तको शुभकामना सर
Kasto lagyo ni galbandi khasyo ani mero abwaj
ढिलो भएनि भब्बे शुभकामना छ है दाई 🎉🎉🎉🎉🎉
Congratulations 🎉🎈🎊 क्या गज्जब शब्द, लय स्वर संगित !!! आह्ह,, बिग्र्यो चाल पनि !! यस्तै त रैछ नि माया जाल पनि, देखि निरन्तर सुन्दै आइरहेको छु, सपना झै लाग्छ आज सम्पर्कसम्म पुगेको सम्झिदा😊🙏🙏
काम पनि आफ्नो नाम भगवान जस्तै पवित्र छ।। छिट्टै करोड क्लबमा प्रवेश गरोस शुभकामना सबै team लाई।।🥰😘
Hjr ko asirbat lagos ❤
Congratulations 🎉❤
यो गीतलाई भाईरल बनाम त…
Hjr haru ko support paye abasye vairal hune xa
अत्यन्तै मीठो गीत
सफलताका लागि धेरै धेरै शुभकामना
त्यो मन कस्तो छ आज भोलि हितैको मायाले बिर्से जस्तो छ देखि गल्बन्दी खस्यो सम्म आइ पुगे हजुरको गित सुन्दै सुन्दै गित सबै उत्तिकै राम्रा राम्रा छन भगवान सर लागे आमा म परदेश तिर मैले अति रुचएको गित हो र सबै राम्रा राम्रा छन सुभ कामना सर
Mero abwaj kasto lagyo ni
धेरै राम्रो गित लियर फेरि पुरानो याद दिलाउनु भो दाजु हजुरको आवाज सुनेर सुन्दर बाल्यकालको सम्झना आयो
Ali bhayana😊
LADIES VOICE SARAI MITHO HO
मार्मिक शब्द र मीठो आबाज❤🙏
मलाई बाला पन देखि नै मन पर्ने गायक भगवान भण्डारी
प्रेमालाप को गित गाउने उमेर मा वियोगान्त शैली का गित ले दुनियाँ का मन जित्नु भयो आज भोलि फेरि कहिले झ्यालै ऐना कहिले गलबन्दी खस्यो आहा हामी मौलिकता औधी रुचाउने हरु लाई मीठो खुराख आयो मैले त धेरै पटक दोहोर्याई तेहेर्याई सुने हेर्न भन्दा पनि मज्जा आयो ❤❤❤❤❤❤❤❤❤❤ भगवान भण्डारी नामै काफी छ
आहा भगवान दाइ र राजु दाईको आवाज जति सन्यौ मन कहिले अघागदैन्न के जादु छ खै ? तपाईको हरेक श्रृजना अती उत्तम हुन्छन यो पनि चस मुटुमा छुने छ सफलताको शुभकामना ।
दाजु मैले हजुरको youtube च्यानल पनि पहिले नै सस्क्रैब गरिसकेको रहेछु। म तपाईँको ठूलो फ्यान नै हो। आखिर कुरा जे भएपनि गीत निकै राम्रो छ। सफलताको शुभकामना।
अग्रज भनेको अग्रज नै हो आदरणीय दाजु भगवान भण्डारी को सबै गित मा उतिनै दम छ र यो गितले पनि सफलताको शिखर चुम्न सफल होस र आगामी दिन मा पनि यस्तै नेपालिको मन मस्तिष्क मा बस्न सक्ने गित लिएर आउनु होला🙏🙏🙏🙏।
मौलिकता ले भरिपुर्ण गीत सदाबहार गायक दाजु भगवान भण्डारी को❤❤❤❤सफलता को कामना 🎉🎉🎉
गल्बन्दी खस्यो गीत मन पराई दिनुभको मा हजुर हरु लाई धेरै धेरै धन्यबात अब आउने मेरो गीत उडि जानि चरी लाई नि यसरी माया गर्दिनु होला ❤❤❤
❤❤❤❤❤❤
Wow Wow 🥰🥰🥰Dami Vanam ki Nice Vanam 🥰🥰🥰🥰 Rodhi Maa Nachda Galbandi Khasyo . Musukka Haasda Kanxi Sanga Dil Basyo . Ekdam Daami Congratulations 🥳🥳🥳🙏🙏🙏👍👍👍❤❤❤
Saccai dami lago hjr mero abwaj kasto xa ni
आहा सदाबहार गायकको गितको बयान गरि साद्य छैन
मायालुलाई म पनि हो चाहाको।।तिम्रो मिठो स्वर सुन्न यहाँ आको।।पछ्यौरि खस्यो...........❤❤❤❤❤❤
Thanku hjr ❤❤❤❤❤❤
আহারে।।গীতটা।।কিমজালাগে।।দাদাআপনার।।গীতটা।।দুইচার।।দিননাদেকাইলে।।পানটা।।পাটেমনি।।মজাপাইলাম।।আপনার।।গীত।।আরোচাই।।বংলাদেশ🇧🇩বিবারিয়া।।জেলা🙏👍✌️💜💜💜💜💜💜💜💜💜💜💜💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💜💜💜💜💜💜💜💜💜🍏🍏🍏🍏
गित राम्राे छ।तर बाचा ताेडेकाे,मनैमा पिरकाे भारि छ,दिलकाे ढाेका बन.....,गुराँस झै फुलेर आदि गित पुरै भेटिदैन याे पनि पुरै हाल्नु है ।हवस!
भगवान दाइ त भग्वान नै हुनु हुन्छ मेरो लागि तर नया गाईका सीता दिदिको निकै मिठो आवाज आहा सफलता को सुभकामना सबैमा
सुन्दर आबाज/दृष्य ❤❤❤❤निकै मन पर्यो !!!दाइ🎉🎉🎉🎉
एकदम मिठो मौलिक गीत सुन्न पाइयो भगवान दाजु ,सुभकामना।❤
Tq so much hjr
सुन्दर गित सफलता को शुभकामना सम्पूर्ण टिम🎉🎉❤🙏 म चाहिँ भगवान दाजुको बिग फ्यान है सबै जसो गित सुन्छु साह्रै मन पर्छ आवाज अनि हरेक शब्द मनै छुने हुन्छन् ।।🙏🙏❤️❤️
Bagwan Dai salko puraiaaune gari gitbanaunuhuncha yo samyema PANi nikai maryadit git lay sand man paryo badaicha
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
Mero abwaj kasto lagyo ni
जति सुन्यो सुनौ सुनौ लाग्ने असाध्यै राम्रो लाग्यो। ❤️❤️❤️
मौलिक लोकगित
कती मिठो स्वर को साथ मा अत्यन्तै सुन्दर अभिनय ❤❤❤
दाजु को गीत सुन्न पाउँदा छुट्टै आन्नद सफलता को शुभकामना साथै उच्च सम्मान 🙏🙏❤️❤️
आज भगवान दाइको गित सुन्दै ड्युटी आइपुग्न लागेछु गित राम्रो छ करोडौं क्लब मा पुगोस् सम्पुर्ण टिमलाई सफलता को कामना!🎉🎉
Tq hjr
आहा अति सुन्दर गीत,सुन्दा पनि आनन्द आयो।सम्पुर्ण टिम लाई बधाई,अनि धन्यवाद,एति राम्रो गीत बनाउनु भको मा,फेरि फेरि पनि हजुर हरु को एस्तै राम्रो राम्रो गीत सुन्न अनि हेर्न पाईयोस सम्पुर्ण टिम लाई मेरो शुभकामना छ।
Bhagwan dajilai namsakar 🙏nice song daji hjurko 🙏
सारै मिठो भाका र प्रश्तुति आदर्ने दाजु भगवान भण्डारी।🙏
दामि छ ,तँपाइको पुरानो गित बनमा काँडा छ भन्ने गित अज्जै पनि सुन्छु त्यति मनपर्छ ,उत्कृष्ट लोकदोहोरि छ।
गित सारै राम्रो लाग्यो सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 👌👌🙏🙏❤️❤️
Hamro syangjali honi geet tw ramro hune nai bhayoni 🙏🙏👍👍👍♥️♥️♥️♥️🌹🌹🌹⚘⚘⚘⚘
सारै राम्रो गीत सम्पूर्ण टिम लाई सफलता को कामना भगवान् भन्डारी दाजुको सबै गीतहरु सुन्छु र मन् पर्छ 🙏🙏🙏🙏🙏 सधैँ जय होस्
आहा कति राम्रो मौलिक गीत सफलताको शुभकामना