अमेरिका बाशी नेपाली हरु, के पी ओली अहिले अमेरिका आएका छन्। नेपाल मा मानव अधिकार को हनन गरे विरुद्ध र झापा मा भुट्न चोउदरि लगायत ५ जनाको हत्या गरे विरुद्ध ओली जी को नाममा फेडेरल कोर्ट मा उजुरी दिनु हुन् बिनम्र अनुरोध छ। नेपाल को सहयौगको लागि धन्यवाद।
america ma ni nepali lai testo respect ka xa ra, ja ta gaye ni tei nani dekhi legeko bani dekhai halxa. nepal ko samasya neta matra hoina, nepali janta pani damira ho, nepal ma dictatorship ko khachho xa pariwartan ko lagi, dirgakalin soch vayeko ek jana dictator hunai parchha, ani matra thiti baschha, yesta sankuchhit asthir, kshanik lai sochne tesma ramayera basne prabriti ma jun jogi aye pani kanai chireko vanne matra hunxa. yaha ta jaslai j man lageyo garya xa, bolyaxa, netaharu lai khelauna deko xa, aja hai hai voli murdabad, parsi pheri hai hai, yi gawar nepali janata le garda matra yesto awasta ho, euta prasanga lai herao asti footpath ma balen le saman bechne karya lai bal prayog gari hatauda, yesto gali garne, aphno man ma utho kehi bichar,vabana ma bahaki halne ra social ma media tathanam gali garne ahile ayera tehi footpath bebasthit garne kam hai hai balen bayeko xa tesaile yi chhanik ra tatkalin ma ramaune lai dictatorship kai khacho xa present ma jati roilo gareni future hul ka hul badera ei ei yesto ko lagi thiyo testo gareko banxa. ahile rabi lai sahakari antargat ko xanbin ka lagi prakriya ma leuda, matra tyo giri vandu, omni, aphno party ko neta karyakarta lai chahi kanun ko dayera ma leunu pardaina, naleuna bane rabi chahi kina testo re. yesta ta xan baru jo jo muchhiya ka xan sabko xan bin gari doshi uper karbahi garata ra pidit lai naya deu ta kaho kaho hai hai murdabad ma aljiyo bato pheri birayo. yesari samaya samaya ek na ek jana nepali puppet banaune auxan ra hami, pheri arko lai hai hai ra tya uslai xoyera ta hera ago balxa, ragat bagxa, murdabad jindabad ma hami alji rahanxau, samayako gati sanga hamro jiwan saili nikkai nai pachhi hunxa ra hami desh lai arko desh ko netrutwa ma xadna pugdeina banna sakinna. Hamro desh ko samagra pakchha lai nai track dina khacho xa ek tira talyo arko tir pawal pari halxa tehi vayera samagra pakksha ko sudar karya ko ek jana dirgakalin soch vayeko dictator ko khacho xa.
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤❤
अहिलेको आन्दोलन जसमा बालेनको support भैरहेकोछ, रविको supporter अनि सारा नेपालीहरु त्यसैमा गाभिएर सडक आन्दोलनलाई अझ तिब्र पारि, सिंह दर्बार पसी यो देउबा र के पी ओलीलाई बंगलादेशमा जस्तै लखेटी, कि बालेन, कि रविलाई प्रधान मन्त्रि बनाउनु पर्छ
एकदम राम्रो भयो। त्यहाँका नेपालीहरूलाई लाखौंलाख धन्यवाद । यी क्रुर अराजक अपराधीलाई जहाँ भेट्यो त्यही ठोक्ने हो, यस पापी को मरण महाभारतको सकुनीको झैं हुन पर्छ ।
निकै गर्वको साथ भन्न चाहन्छु एकदमै राम्रो गर्नु भयो युवा शक्तिले ।सम्मानित प्रधानमन्त्रीले आफु अब देशको लागि नालायक भएको महसुस पक्कै गर्नु भएको होला देश को लागि कालो धब्बा हो केपि जि।अब युवा जाग्नु पर्छ ।जय देश जय नेपाल
जय होस् अमेरिका बासि नेपाली जनताको ठिक गर्नु भयो यी भ्रष्ट नालायक नरपिचास खान नपाएका राष्ट्र घाति झाेले फटाहा झाेले हरु लाई कालो माेसाे दाल्नुपर्छ गद्दार नेताहरू लाई टाेल टाेल बाट लखट्नु पर्छ जय बालेन
हामिलाइ यहा लगानि गर्न त्यति आउदैन। फेरी आम नेपाली सङ्ग यहा हुने भनेको त्यहि १० देखि २० करोड जति हुन्छ लगानि गर्नलाइ। नेपालमा सामुहिक रुपमा लगानि को बाताबरण भए धेरै जना मिलेर सहि ठाउमा लगानि हुन सक्थो कि!
अब ओलीजस्ता चोर महाराजहरुको दिनगन्ती सुरु भएको छ। राजनितीमा साधुको भेषमा भएका एक एक चोर महाराजहरूलाई नेपाली जनताले चियामा डुबेका माखासरह टपक्क टिपी मिल्काउने दिन अब धेरै टाढा छैन...!!!
@Am.iconic-z2eHaina yeslai international court ma mudda halna mildaina Ra Vanya corruption ko case ko silsila ma. Ki online petition nai garam yesko khilaaf kei hola ki.
भष्टचर गर्ने, खोला नाला बेच्ने, विदेशीलाई नागरिकता बेच्ने, युवाको नाममा ठगी राजनिती गर्ने, बिदेशीको हातमा देशलाई बन्धक बनाउने एमाले र काङ्गःरेस र झोले प्रहरीबिरुद् बंगलादेस जस्तै जनकारवाही आवश्यक छ ।
तिमिहरुले रबिलाइ सक्दैनौं कुर्लिने मात्रै हो।रबि निर्दोष छन त्यसैले त छाती फुलायर बोल्छन् ।यी मिडिया कर्मिहरु पुरानो दलले देश र जनता लुटेको समाचार बनाउदैनन
Hats off to all Nepali diaspora in America for your commendable step against tyrant Oli and his evil entourages. Millions of people joins solidarity for such a noble cause. You are no less patriotic than others and You have every reasons to be proud of. Let’s get united against tyranny of KP Oli.
राष्ट्रको उच्चतहको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले राष्ट्को हित, र समाजिक जीवनका बड्दा आवश्यकताका मागहरू संवोधन गर्न सकेनन् भने,देश र बिदेशहरूमा पनि संमान पाउन सक्दैनन् त्यसको विपरित असंमान र विरोधपूर्ण प्रदशन हुनु र गर्नुभनेको प्रजातांत्रिक स्वतंत्रता हो भनेर चित्त बुझाउने गर्छन।
स्वागत गर्न त देश र जनताको लागि केही राम्रो गर्नुपर्यो नि। पार्टीका कार्यकर्ता बाहेक आम नेपालीले नेता चिनेको अवस्था देखिन्छ यो घटनाले। ढिलै भए पनि हामीले नेता चिनेउ धन्यवाद राष्ट्रप्रेमी नेपालीलाई
काम राम्रेागरेकाे भयपाे हाई हाई गर्ने,भ्रष्टचारीलाई र बिदेशीका दलाल जाहा जुन देश गयपनी गर्नुपर्ने नेपालीले यही हाे, जे गरे१००% ठिक गरे।सलाम छ बिदेशमा रहेर कामगर्ने नेपाली लाई ।
राजा हुँदा नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो इज्जत सम्मान विश्वास र महत्त्व आर्जन गरेको थियो - गणतन्त्र व्यवस्था ले गुमाए , अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको शिर झुकेकोछ । नेपाली समाजमा राजाको प्रशंसा चर्चा विगतमा भन्दा पनि बढेकोछ।यही नै देशको निम्ति शुभ मुहुर्त हो।राजतन्त्र हाम्रो व्यवस्था हो।राष्ट्र को पुनर्जीवन दाता प्रभु श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकार प्रभुको जय ! जय !! जय !!! विश्व शान्ति देव प्रभु🌹🙏🌹🙏🌹
आफ्नो देस छोडेर अरुको देसमा गुलामी गरेर बसेर आफ्नो देसको बेईजत गर्ने कुनै पनि हालतमा देस भक्ति रास्ट्र प्रेमी नेपाली हुनै सक्दैन।उनीहरुले जसलाई राम्रो भनेका छन् कुनै पनि ठाउमा उसको राम्रो देखिदैन सायद राम्रो लाई छान्ने जान्ने लाई छान्ने भनेको ब्यक्ति को पनि धेरै कान्ड हरु देखियो।उसका अन्ध भक्त हरूले के बुजेका छन होला।
नेपालको त्यो दुइटा भाईरस आर्जु र केपि ओलिलाई तेतै अमेरिका तिर राखिदिन हुन मेरो विनम्र अनुरोध छ, किनभने त्यो दुइटाले नेपालमा बिधङ्श सत्यनास बनाईसक्यो !! 🙏🙏
देशको अशल राजनेता लाई यस्तो अपहालेन गर्न नहुने थियो। नेपाल सबै kp ओली को महान योगदानले गर्दा बनको सबैलाई हेक्का राओस। पृथ्वी नरायण शाह भन्दा मन हो हाम्रो kp राम्रो kp। यति भन्दा त झोले हरु खुशी भएँ होला है😅
यस्ता नालायक भ्रष्ट नेताहरुलाई जताततै यसरी नै लखेटनु पर्छ अमेरिकामा बस्ने देश भक्त नेपालीहरुलाई सलाम छ अब नालायक भ्रष्ट नेताहरुलाई बहिस्कार गर्नै पर्छ नेपाललाई ऋणमा डुबाएर प्रती ब्यक्ति ८३ हजार बोकाएका छन
अब सबै नेपालीहरु जाग्नु नै पर्छ । जे भयो राम्रै भयो ।
सलुट छ अमेरिका मा बस्ने नेपाली हरुलाई
अमेरिका बाशी नेपाली हरु,
के पी ओली अहिले अमेरिका आएका छन्। नेपाल मा मानव अधिकार को हनन गरे विरुद्ध र झापा मा भुट्न चोउदरि लगायत ५ जनाको हत्या गरे विरुद्ध ओली जी को नाममा फेडेरल कोर्ट मा उजुरी दिनु हुन् बिनम्र अनुरोध छ। नेपाल को सहयौगको लागि धन्यवाद।
america ma ni nepali lai testo respect ka xa ra, ja ta gaye ni tei nani dekhi legeko bani dekhai halxa.
nepal ko samasya neta matra hoina, nepali janta pani damira ho, nepal ma dictatorship ko khachho xa pariwartan ko lagi, dirgakalin soch vayeko ek jana dictator hunai parchha, ani matra thiti baschha, yesta sankuchhit asthir, kshanik lai sochne tesma ramayera basne prabriti ma jun jogi aye pani kanai chireko vanne matra hunxa. yaha ta jaslai j man lageyo garya xa, bolyaxa, netaharu lai khelauna deko xa, aja hai hai voli murdabad, parsi pheri hai hai, yi gawar nepali janata le garda matra yesto awasta ho, euta prasanga lai herao asti footpath ma balen le saman bechne karya lai bal prayog gari hatauda, yesto gali garne, aphno man ma utho kehi bichar,vabana ma bahaki halne ra social ma media tathanam gali garne ahile ayera tehi footpath bebasthit garne kam hai hai balen bayeko xa tesaile yi chhanik ra tatkalin ma ramaune lai dictatorship kai khacho xa present ma jati roilo gareni future hul ka hul badera ei ei yesto ko lagi thiyo testo gareko banxa. ahile rabi lai sahakari antargat ko xanbin ka lagi prakriya ma leuda, matra tyo giri vandu, omni, aphno party ko neta karyakarta lai chahi kanun ko dayera ma leunu pardaina, naleuna bane rabi chahi kina testo re. yesta ta xan baru jo jo muchhiya ka xan sabko xan bin gari doshi uper karbahi garata ra pidit lai naya deu ta kaho kaho hai hai murdabad ma aljiyo bato pheri birayo. yesari samaya samaya ek na ek jana nepali puppet banaune auxan ra hami, pheri arko lai hai hai ra tya uslai xoyera ta hera ago balxa, ragat bagxa, murdabad jindabad ma hami alji rahanxau, samayako gati sanga hamro jiwan saili nikkai nai pachhi hunxa ra hami desh lai arko desh ko netrutwa ma xadna pugdeina banna sakinna. Hamro desh ko samagra pakchha lai nai track dina khacho xa ek tira talyo arko tir pawal pari halxa tehi vayera samagra pakksha ko sudar karya ko ek jana dirgakalin soch vayeko dictator ko khacho xa.
Timi tyaha vote halera jitaune, jiu jiu gardai khada mala lagaune ani American courtma ujuri dinu ? Timra jasta kanun chhaina Americama.
@@Lovesongs7uMyUSAप्रचण्डे आतंककारीले 17000 मान्न्छे मार्दा त केही भएन केपि चोरलाई झन के होला 🙏
घीनलाग्दा काम बोली ब्यवहारको परिणाम । जय वालेन
जे गर्यो राम्रो गर्यो अमेरिक बस्ने नेपाली हरुले ओलि र अरजु जस्तो देश द्रोही हरुलाई ठिक गर्यो 🙏🙏🙏
नेपाली जनता लाई भुटानी शरणार्थी बनाउने परराष्ट्र मन्त्री लाई ओरिजिनल भुटानी शरणार्थी हरु ली कालो मोसो दल्ने भएकोले कार्यक्रम असफल
कृते प्रसादलाई कालो झन्डा देखाउनु पर्छ
विचारो लाई धेरै डराउन नदेऊ न हो नेपाली दाजु भाइ दिदी बहिनी हरु 😂 विचारो को बल्ल बल्ल हालेको नयाँ किड्नी नी फेल होला 😂
😬😁😁😁😁🤣🤣🤣🤣
फेल भयर बालै भयन देश नै फेल गराको थाहा छैन mg
Abo t mero hajur baje aayane hudaina.
Kina ki naya kitne halene purana kitne halnu sari nai hun
Desh ko lagi Sabai vanda shhubha news tehi hunxa
Joker Lai herera hasne vaneko joker Lai support garnu barabar ho. Kati lootcha aba herirakho.
बालेन शाह जाओस् त अमेरीका कति सम्मान पाउँछन्। सबै थाहा छ जनता लाइ को कस्तो भन्ने कुरा
अमेरिका बस्ने सबैलाई धेरै धेरै धन्यवाद अनि माया ❤❤❤❤
सही गर्नुभयो। यिनीहरूलाई यसरी नै लखाट्नुपर्छ। धन्यवाद छ तपाईँहरूलाई।
राम्रो काम गरेको भए सबै को साथ हुन्थ्यो आफू हरु भ्रष्टाचार को दल दल मा फसेर नयाँ लाई दबाउने सोचाइ ले ल्याएको परिणाम हो ।
Good news 📰
Ramro Kam gare Po swagat garney ta sahi garexan🙏👍🙏Jay ghanti
श्याबास नेपाली दाजु भाइ हरु भ्रष्ट नेता हरु काे बिरुद्ध लड्नु भएकोमा
आदरणीय मान्यवरहरु,
न्यानो अभिवादन।
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤❤
अहिलेको आन्दोलन जसमा बालेनको support भैरहेकोछ, रविको supporter अनि सारा नेपालीहरु त्यसैमा गाभिएर सडक आन्दोलनलाई अझ तिब्र पारि, सिंह दर्बार पसी यो देउबा र के पी ओलीलाई बंगलादेशमा जस्तै लखेटी, कि बालेन, कि रविलाई प्रधान मन्त्रि बनाउनु पर्छ
यो केपि चोर नेपाल आउनु भएन , यसलाई अब छोड्नुहुन्न
एकदम राम्रो भयो। त्यहाँका नेपालीहरूलाई लाखौंलाख धन्यवाद ।
यी क्रुर अराजक अपराधीलाई जहाँ भेट्यो त्यही ठोक्ने हो, यस पापी को मरण महाभारतको सकुनीको झैं हुन पर्छ ।
निकै गर्वको साथ भन्न चाहन्छु एकदमै राम्रो गर्नु भयो युवा शक्तिले ।सम्मानित प्रधानमन्त्रीले आफु अब देशको लागि नालायक भएको महसुस पक्कै गर्नु भएको होला देश को लागि कालो धब्बा हो केपि जि।अब युवा जाग्नु पर्छ ।जय देश जय नेपाल
Mahasus garney khalka koi huna pani paryoni jantako pida samasyama basi heri pidamukta banauney koi vako vaye aja asto kina garthey hunuprthyora,,,swdes farkana sath ajha udhum macchhhaune xan
This is a strong message to the government that people want change for better, not the same old corrupt faces. Better resign & hold fresh elections.
Wow 👌 dhannebad xa America ma basnu hune sabai Nepal 🇳🇵 Aama ka xora xori lai. Thikka paryo
Dlalni aarju ukhane lai yo jholeharu.
जय होस् अमेरिका बासि नेपाली जनताको ठिक गर्नु भयो यी भ्रष्ट नालायक नरपिचास खान नपाएका राष्ट्र घाति झाेले फटाहा झाेले हरु लाई कालो माेसाे दाल्नुपर्छ गद्दार नेताहरू लाई टाेल टाेल बाट लखट्नु पर्छ जय बालेन
सेरे र आर्जु जोईपोईले बेचेका नेपालीले भेटेकी भेटेनन्होला अमेरिकामा । कतीता पठाको थियोहोलानी
एकदम राम्रो गरेउ
अमेरिका बस्ने नेपालीहरुले हामी तिन करोड नेपालीले गर्न चाहेको काम गरेकोमा हृदयदेखिनै बधाई भन्न चाहन्छु ।
भुटानि सरनाथि गिरिबनधु को भट्ट चारो गयको भयर हो जहा जान्छन त्यति नै हो हुनि
धेरै राम्राे गरेछन अमेरिका बस्ने नेपाली जनता हरुले।
अमेरिकामा बस्नुभएका सम्पुर्ण नेपालीहरुलाई धेरै धेरै धन्यवाद ❤️🙏 केपी चुत्या मुर्दावाद जय नेपाली 🇳🇵❤️🙏
जय नेपाल नेपाली अमेरिका मा बस्नी नेपाली दाजुभाइ दिदीबहिनी लाई स्यालुट
Bless everyone god 💸🌈💰
Thankyou so much nepalies community in USA
नेपाली जन हरु मा नमन 🙏 बिदेश मा भएपनि नेपाली माया छ नि धेरै खुसि लाग्यो
हामिलाइ यहा लगानि गर्न त्यति आउदैन। फेरी आम नेपाली सङ्ग यहा हुने भनेको त्यहि १० देखि २० करोड जति हुन्छ लगानि गर्नलाइ। नेपालमा सामुहिक रुपमा लगानि को बाताबरण भए धेरै जना मिलेर सहि ठाउमा लगानि हुन सक्थो कि!
देश निकाला गर्नुपर्छ पुराना पार्टीको नेताकार्यकर्तालाइ
कठै नेपालका प्रधानमन्त्री । कसैले इज्जत दिएन । राम्राे काम गरे पाे इज्जत पाइन्छ । 😂
एक दम राम्रो गर्यो सबै न्यूयोर्क बासी सांथी भाई मा सलाम
यो केपी आरजुलाई ठीक गरेछन् नेपाली दाजुभाइहरुले।
एकदम राम्रो सलुट छ।।
संसारकै भर्ष्ट गिरिजाप्रसाद केपी सेरे अझै स्थागत भर्ष्टचार त एमाले बराबर अरूछैन
अव सबै तिर हुने यही नै हो!
रास्टभक्त नेपाली जिन्दाबाद❤पथरि मोरङ्बाट❤❤❤
यो द्जुईजना देश चुसुवा आईमाई र बुढ्ढालाई जुत्ता ले हानेर, जुत्ताको माला लगाएर अमेरीका सिटी घुमाउनु पर्छ ।
कालो माक्समा त डराएर संसदमा कालो माक्स नै बन्द गर्ने ओली झण्डामा त झन् डराउने नै भए ।
जे गर्यो राम्रो गर्यो अमेरिक बस्ने नेपाली हरुले ओलि र अरजु मेरो पुर्ण सर्मथन छ राम्रो काम गर्या भा पो
अब ओलीजस्ता चोर महाराजहरुको दिनगन्ती सुरु भएको छ। राजनितीमा साधुको भेषमा भएका एक एक चोर महाराजहरूलाई नेपाली जनताले चियामा डुबेका माखासरह टपक्क टिपी मिल्काउने दिन अब धेरै टाढा छैन...!!!
राम्रो समाचार
अमेरिकाले नि सुरक्षा दिन नसक्ने भनेसी कति खतरा हो तनि यी भ्रष्टहरुललाइ।
@Am.iconic-z2eHaina yeslai international court ma mudda halna mildaina Ra Vanya corruption ko case ko silsila ma. Ki online petition nai garam yesko khilaaf kei hola ki.
राम्रो भयेन ती नेपाली अमेरिकी हरु को सुझाब आदान प्रदान राम्रो सङ गर्नु पर्ने हो ।
अमेरिकन नेपालीबासी हरुले ओली बूढ़ा र आरजु लाई समातेर नरेश भट्टको जिम्मा लगाईदिए राम्रो हूनेथ्यो 😡😡
Good luck sir
भष्टचर गर्ने, खोला नाला बेच्ने, विदेशीलाई नागरिकता बेच्ने, युवाको नाममा ठगी राजनिती गर्ने, बिदेशीको हातमा देशलाई बन्धक बनाउने एमाले र काङ्गःरेस र झोले प्रहरीबिरुद् बंगलादेस जस्तै जनकारवाही आवश्यक छ ।
तिमिहरुले रबिलाइ सक्दैनौं कुर्लिने मात्रै हो।रबि निर्दोष छन त्यसैले त छाती फुलायर बोल्छन् ।यी मिडिया कर्मिहरु पुरानो दलले देश र जनता लुटेको समाचार बनाउदैनन
Good 👍
Gunda naike lai garnu parne shwagat yastai hunu parxa
Salute American Nepalese lai
Nice जोडीलाई बधाई छ
Je gare sahi gare .
हैन यो kp ले हामी नेपाली होभनेर गर्व गर्न लायक के गरेको छ्न र नेपाली बन्न सिक्नु पर्ने
kp oli wrong is rong
Nepal ko jay hos
Hats off to all Nepali diaspora in America for your commendable step against tyrant Oli and his evil entourages. Millions of people joins solidarity for such a noble cause. You are no less patriotic than others and You have every reasons to be proud of. Let’s get united against tyranny of KP Oli.
जैसाकरनि वैसाभरनि नेपालिजनता
अराजक भएकाहैनन अराजक नेताहुन।
अब उखानेको प्रधानमन्त्री पद धेरै टिक्दैन 👌👌👌
जागरूक नेपाली जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
देशको जनता लाई नबुझ्ने ले USA का नेपाली बारे बुझ्ने कुरा हास्यास्पद नगर पत्रकार या जो संग सम्बन्धित छ
Ramro vayo...🎉
Good news from America.
Thik
एकचोटि बालेन शाहा अमेरिका गएको हेर्न मन लाग्यो मलाई त ।
ठिक भो
क्रान्ति चाहियो क्रान्ति
उग्र क्रान्ति
सपुत होलान कतै न कतै
एकदिन आउनेछ शान्ति 🕉️🔱
very good Nepalese inUSA❤ !
Bahiskar sahi cha
राष्ट्रको उच्चतहको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले राष्ट्को हित, र समाजिक जीवनका बड्दा आवश्यकताका मागहरू संवोधन गर्न सकेनन् भने,देश र बिदेशहरूमा पनि संमान पाउन सक्दैनन्
त्यसको विपरित असंमान र विरोधपूर्ण प्रदशन हुनु र गर्नुभनेको प्रजातांत्रिक स्वतंत्रता हो भनेर चित्त बुझाउने गर्छन।
Good.
Thik vayo
बालेन ब्राजिलमा जय जय , ओलि आर्जु अम्रिकामा लहै लहै । अशलि स्याल जनताले पहिचान पाईसके ।।।
स्वागत गर्न त देश र जनताको लागि केही राम्रो गर्नुपर्यो नि। पार्टीका कार्यकर्ता बाहेक आम नेपालीले नेता चिनेको अवस्था देखिन्छ यो घटनाले। ढिलै भए पनि हामीले नेता चिनेउ धन्यवाद राष्ट्रप्रेमी नेपालीलाई
काम राम्रेागरेकाे भयपाे हाई हाई गर्ने,भ्रष्टचारीलाई र बिदेशीका दलाल जाहा जुन देश गयपनी गर्नुपर्ने नेपालीले यही हाे, जे गरे१००% ठिक गरे।सलाम छ बिदेशमा रहेर कामगर्ने नेपाली लाई ।
गर्छन तेस्तै गर्छन
राजा हुँदा नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो इज्जत सम्मान विश्वास र महत्त्व आर्जन गरेको थियो - गणतन्त्र व्यवस्था ले गुमाए , अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको शिर झुकेकोछ । नेपाली समाजमा राजाको प्रशंसा चर्चा विगतमा भन्दा पनि बढेकोछ।यही नै देशको निम्ति शुभ मुहुर्त हो।राजतन्त्र हाम्रो व्यवस्था हो।राष्ट्र को पुनर्जीवन दाता प्रभु श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकार प्रभुको जय ! जय !! जय !!! विश्व शान्ति देव प्रभु🌹🙏🌹🙏🌹
👍👍👍
Sahi garyo teha KO nepaliharule
देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट सन्यास लिनै पर्छ भन्ने सन्देश हो यो ।
आफ्नो देस छोडेर अरुको देसमा गुलामी गरेर बसेर आफ्नो देसको बेईजत गर्ने कुनै पनि हालतमा देस भक्ति रास्ट्र प्रेमी नेपाली हुनै सक्दैन।उनीहरुले जसलाई राम्रो भनेका छन् कुनै पनि ठाउमा उसको राम्रो देखिदैन सायद राम्रो लाई छान्ने जान्ने लाई छान्ने भनेको ब्यक्ति को पनि धेरै कान्ड हरु देखियो।उसका अन्ध भक्त हरूले के बुजेका छन होला।
राष्ट्रघाती र गद्धार लाई सबै तिरबाट बहिष्कार गरौँ ।
Satire bahiskar garnu parxa
नेपालको त्यो दुइटा भाईरस आर्जु र केपि ओलिलाई तेतै अमेरिका तिर राखिदिन हुन मेरो विनम्र अनुरोध छ, किनभने त्यो दुइटाले नेपालमा बिधङ्श सत्यनास बनाईसक्यो !! 🙏🙏
जब सम्म देशमा राेजगारि सिर्जना गर्न सक्दैनन् नेताले सबैलाई विदेश भ्रमणमा हाे देशमा विराेध गराै ,, देशकाे धन सत्यानाश गर्नेलाइ ।
देशको अशल राजनेता लाई यस्तो अपहालेन गर्न नहुने थियो। नेपाल सबै kp ओली को महान योगदानले गर्दा बनको सबैलाई हेक्का राओस। पृथ्वी नरायण शाह भन्दा मन हो हाम्रो kp राम्रो kp। यति भन्दा त झोले हरु खुशी भएँ होला है😅
Jay Ghanti
Jay RSP
Jay Rabi ( God bless you ).
मिल्छ भने नेपालकाे घाती के पी लाई मुद्दा लगाएर जेल हालनुहाेला ।
धन्य नेपाली समुदाय ।
Level
जहा सम्म अराजक को कुरा छ , त्यो त बर्तमान सरकार नै अराजक भएको हो | विदेश मा बस्ने जनता अराजक हैन |
भाे भाे नेपाल काे समस्या यहि हाे।
धन्यवाद अमेरिका बासी नेपाली हरु नेपालमा बसेका घाँस खानि जनताले कहिले सिक्ने ?
अब भ्रष्टाचार नेता कुनै देशमा गए पनि नेपाली जनताले यस्तै गर्नुपर्छ जस्तो केपी ओलीमाथि अमेरिकामा भयो।
यस्ता नालायक भ्रष्ट नेताहरुलाई जताततै यसरी नै लखेटनु पर्छ अमेरिकामा बस्ने देश भक्त नेपालीहरुलाई सलाम छ अब नालायक भ्रष्ट नेताहरुलाई बहिस्कार गर्नै पर्छ नेपाललाई ऋणमा डुबाएर प्रती ब्यक्ति ८३ हजार बोकाएका छन
ठिकै भयो कुमाई !!!!!!
yo chij repeatedly hunai parcha....good
अमरीकाम बस्ने नेपाली लाई उचच समान छ, जे गरयौ धेरै राम्रो काम गरयौ, यी दलाल अबराधिहरु लाई अब कुनै देशमा गए पनि छोडनु हुदैन।
जनता बेच्ने दलाल हरू किन बाेलाएछ अमेरिकाले देश नै किन्न लागेछ कि के हाे।दलेलाई कमिसन लिन गका हुन कि।
देश ले राजनीतिक काचुली फेर्न लागेको हुनसक्छ ।