Manki Rani Gulmi Bazarma || Amit Bishwokarma & Sunita Budha Chhetri Ft.Deep & Juna | Panchebaja Song
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- Presenting official music video of the song Manki Rani Gulmi Bazarma By Amit Bishwokarma & Sunita Budha Chhetri featuring Deep Sagar & Juna Gurung only on Amit Bishwokarma 's Official TH-cam Channel.
Bikash Anuragee Presents :- New Nepali Pachebaja Song 2023
|| Manki Rani Gulmi Bazarma | मनकी रानी गुल्मी बजारमा ||
#MankiRaniGulmiBazarma
#AmitBishwokarma
#SunitaBudhaChhetri
#DeepSagar
#NewPanchebajasong
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Amit Bishwokarma
Sunita Budha Chhetri
♬ Lyrics :-
Amit Bishwokarma
♬ Music:-
Bikash Anuragee
♬ Music Arranger:-
Aashish Aviral
♬ Mixing:-
Manoj Pariyar
♬ Sarangi :-
Hemanta Kanchha Rasaili
♬ Studio:-
Raag
♬ Audio | Video:-
Amit Bishwokarma
--------------------------------------
🎬️ Video Credits:-
🎬 Direction | Cinematography:-
Durga Poudel
🎬 Casts:-
Deep Sagar
Juna Gurung
🎬 Edit:-
Nabin Gharti Magar
🎬 MUA:-
Sarita Magar
🎬 Post Production:-
Adventure Entertainment
9801019732
🎬 Special Thanks:-
हार्दिक आभार
मंगला गाउँपालिका ३ खानीगाउँ बरंजा म्याग्दी स्थित सम्पूर्ण घरपरिवार, आफन्तजन ।
-चिनाकोट संरक्षण समिति, मंगला ३ बरंजा म्याग्दी
चिनाकोट आमा समुह मंगला ३ बरंजा, म्याग्दी ।
विश्वकर्मा नौमति बाजा समुह, मंगला ३ बरंजा म्याग्दी ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, म्याग्दी
राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दी ।
नेपाल पत्रकार महासंघ, म्याग्दी ।
विशेष धन्यवाद ।
धु्रव जिसी, रवि कार्की, तेजेन्द्र बानियाँ, विजुन केसी, पदम विश्वकर्मा, सज्जन बोहोरा, जीवन कार्की, गोकुल दिप विसी, देवेन्द्र घिमिरे, दोर्जे घर्ति, कलाधर कँडेल, श्याम आचार्य, गोकुल सुनार लगायत सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहरु ।
© Amit Bishwokarma, 2023
------------------------------------------
Don't forget to like share & subscribe if you liked the video.
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Amit Bishwokarma. Embedding to a website is allowed.
Saiiiiie ho❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤❤ super song
Best of luck 🎉🎉🎉🎉
नमस्कार म मनकी रानी गीतका गायक तथा शब्द लेखक । प्रीय भाई बिकास अनुरागीको मन छुने लय सृजनामा चर्चित मोडल जुना गुरुङ र दिपसागरको अभिनयमा हजुरहरु सामु गीत प्रस्तुत गरेका छौँ । हेरेर अमुल्य सुझाव सहित लाईक, कमेन्ट र शेयर गरि अथाह माया गरिदिनु ल । मायाको गुन मायाले नै तिरौँला नि । गीत हेर्नु भएकोमा हजुरलाई मनै देखि कति कति धन्यवाद है, ❤❤❤❤🎉🎉🎉🎉🎉
❤️❤️🎶
❤❤
Congratulations Amit dai 🙏🙏
आज छुट्टी को दिन मत कति धेरै पटक हेरि सके दाजी मोडल दुबै जना राम्रो लाग्यो अझ या सम्म पनि कल्पना गरे दाजी आफैले गर्दा पनि राम्रो हुन्थ्यो भनेर ❤❤❤ सबै टिम लाई बधाई का साथै अझै प्रगतिको कामना फेरि पनि हेर्न पाउ अरु भिडियोहरु पनि❤❤❤watching from malaysia 😊 sending love from your sis❤
Aahaa kati mitho sirjana congratulations team ❤❤
सारै राम्रो छ अमित सर।।।
Wow nice song ❤️❤️❤️❤️
all the best of luck brother ❤❤
Sari ramro git❤❤❤❤❤❤
Geet dheraii ramro mitho xa amit dada tiktok frirend hunnthiyo agrim suvakamana aagami dinma yastai pargati dekhnw pau ❤❤❤❤
wow ❤❤❤
Aha dami song
Dherai ramro
दामी छ गित अमित भाइ बधाई छ
Aaha mata hjrko geet ko big fyan ho jhan ramro geet sunna paeyo dubae janako voic dammi xa
Kati mitho geet ❤❤
Shubhakamana ❤
सुभकामना भाइ
Woo Kati mithoo holani voice ❤❤❤
Nice song best of luck
सारै मिठो सोर अनि गित
Gajjab lagyo hai
आहा कति मीठो मन छुने गित मझा आयो👌👌
पञ्चेबाजा धुनलेनै मन भाबुक बनाउछ..😢😢
आवाज शब्द एकदमैं मीठा साथमा लय,
एकदम मनछुने
फेरी फेरी नी यस्तै मीठा गीत सुन्न पाइयोस
सफल्ताको शुभकामना❤🎉🎉
नमस्कार हैं म पनि गुल्मी देखी सुन्दै छु ❤❤❤❤❤❤
कस्तो राम्रो गित❤❤❤❤
Dherai paxi ramro panche baja geet sunna herna paiyo
Atyantai mitho sabda sangitma panche bajako music vedio baneko xa safaltako shubhakamna🎉🎉
धेरै धेरै बधाई छ् मामा सफलताको शुभकामना ❤❤
आहा साह्रै राम्रो गीत सम्पूर्ण टिमलाइ सफलताको शुभकामना ।🌹🌼🙏
आहा कति मिठो गित सफलताको शुभकामना❤❤❤भाइ
अति मिठो गीत निकै राम्रो लायो हाम्रो अमित अङ्कल ले गाएको गीत🙏🙏🙏🙏🙏🙏😊😊😊😊😊
first comment Myagdi takam dekhi wating for songs मनकि रानि🙏🙏❤️❤️❤️
❤
धेरै मिठो राम्रो पन्चे बाजामा सजियको गित सम्पूर्ण टिमलाई हृदयदेखिनै सम्मान 🙏🙏🙏🙏❤️🌹🌹
😊😊agrim shubhakamana hajur❤ Kati ramroo Laya sabdha😊
सुनिता र अमित जि आबाज काे त वर्णन नै गर्न सकिन कति मिठाे सधै सुनिरहु लाग्ने!आगामि दिनमा पनि सहकार्य हाेस !!
जति सुन्यो उति सुन्न मन लाउने हेरेर नथाग्ने भए म शुभ कामना सम्पूर्ण तिम्लाई
अरु सबै उत्कृष्ट छ। बधाई छ सम्बन्धित सबैलाई। एक/एक पटक भए नि बेनी र गुल्मी बजार देखाउनुपर्थ्यो। 🙏
Wowww 🎉🎉🎉🎉 nice song
Aaha Kati Mito soyar geet ❤
Nice song best of luck pyaro daji 😊❤
Lau congratulation sabai tim lai❤
Sarai mitho voice amit sir hjr ko❤
सफलताको शुभकामना सम्पूर्ण तिम लाई❤
Atinai ramro x🎉🎉🎉🎉
गीत निकै राम्रो बनेको छ अमित दाइ अझै प्रगती गर्दै जानू सम्पुर्ण टिमलाई बधाई
धेरै राम्रो पञ्चे बाजा गाउँ ठाँउ को आफ्नो साथी आफन्त हरु चिनाकोट राजा रानि बस्ने दरबार अमित सर को मौलिक झल्काउने प्रस्तुति धेरै राम्रो लग्यो सफलता को शुभकामना best wishes to you ❤❤❤❤❤❤
Wa❤
आहा ❤
Baball song akdam man paryo
Congratulation mama and keep supporting all plz#😘😘😘😘
गित मन परो बधाइ छ ।
आहा कती मिठो गीत सम्पूर्ण टिम लाई सफलताको शुभकामना छ।❤❤
बहुत राम्रो छ ❤❤❤❤
❤❤❤❤🙏🙏🙏🙏🙏हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🙏🙏🙏🙏🙏
सारै राम्रो छ गित ❤❤❤❤
Sarai ramro lagyo ...agrim subhakamana all team
लोक प्रिय कलाकारहरुको सहकार्य रहेको कोसेली "मनकि रानीले सोचेभन्दा बढि सफलता पावस् हार्दिक शुभकामना 🎶💐बिकास अनुरागी Amit Bishwokarma Sunita Budha Chhetri Deep Sagar 💐❤❤❤❤🎶🎶🎶🎶🎶
keep going ❤
Lyrics Mai ramaya msta❤
मिठोगित अमितभाइको भिडियोपनि राम्रो रेडियो fm बाटपनि सुनेको छु योगित बधाई सबै टिमलाई
nice amit sir
Ma pane gulmi ko ni ho ne hajur ❤❤
Geet sarai ramro chha Hajur mo kavre dekhi🎉🎉🎉
Aaja Daju badhai xa might xa git
Good.s0ng
Safaltako agrim subhakamana bhaiharulai...❤❤
गित धेरै राम्रो बनेको छ,टिकटक बन्दले गर्दा सोचे जस्तो भिउज जान सकेन जस्तो लाग्यो बधाई छ सम्पुर्ण टिम लाइ
Jati herxu man le feri her ani sun bhanxa kay dami git aahaaa
मनकी रानीले सुन्दा सुन्दै हेर्दा हेर्दै मन पगालिन । कति माया लाग्ने गीत । स्वर मिठो, शब्द र लय पनि मिठो । उस्तै राम्रो भिडियो । गीत संग जोडिएका सबै सबैलाई थप सफलताको शुभकामना ! ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो शब्द संकलन र लय
आहा शब्द लय स्वर सबै अति मार्मिक अमित ज्वाइँ साब❤❤❤all the best all tem❤❤
Beautiful song 🎶
Wow 👏 congratulations amit sir
सफलताको सुभकामना अमित जि लगायतका सम्पुर्ण तिम लाई ❤🎉🌹
कति मिठो होके जति सुनेपनी हेरेपनी मनै नअघाउने❤
Tq dai !❤❤❤
सफलता को सुभकामना अमित दाजु🙏🙏🙏
आहा कती राम्रो गित मन छोयो सम्पुर्ण तिमलाई बधाई तथा शुभकामना ❤❤❤
नमस्ते म बिकास अनुरागी हरेक पल संगित संगै हराउन मन लाग्छ समय प्रस्थिती ले दिदैन लेक मा गोबान पछीको पन्चेबाजा गित मनकी रानी गुल्मी बजार मा ❤! सबै सबै प्रिय मनहरुले माया गरिदनु होला है ❤🙏
उत्कृष्ट गित❤️
सफलताको शुभकामना❤❤
आहा अत्यन्तै उत्कृष्ट मार्मिक शब्दमा हाम्रो म्याग्देली ठिठो अमित सरको सुमधुर आबाजमा गित सुन्दा आनन्द आयो जति सुनेपनी धित नमर्ने त्यसैमा सुनिता बुढाको सुरिलो स्वर आहा गित बबाल बनेको छ अझै उच्च प्रगतिको शुभकामना छ सम्पुर्ण टिमलाई जय गित संगित❤❤❤❤
आहा कति मिठो स्वर र शब्दमा सजिएको❤❤❤ गित
आहा कति मिठाे गित सफलताकाे शुभकामना सर ❤❤❤🎉🎉
म्याग्दीका संचारकर्मी लोकप्रीय गायक अमित विश्वकर्माको आवाजमा रहेको गीत मनकी रानी अत्यन्तै उत्कृष्ट लाग्यो । हार्दिक बधाई सहित थप सफलताको शुभकामना ।
निकै नै मिठो आवाज दाजु अमित अनि त्यस्तै राम्रो लय दाजु बिकास को यो राम्रो सिर्जना ले मेरो मनै खायो 😍😍☺️
बदाइ सम्पुर्ण मन्की रानी तिमलाइ😍☺️ हेर्न नछुताउनु होला📢📢
आहा कति मिठो पन्चेबाजा गित अहिले याे गित टिकटमा निकै भाइरल भएकाे छ।सफलताको शुभकामना🙏🙏🙏🙏🙏🌺🌺❤️💕💖
शुभकामना अमित जि, बिकास भाइ🎼🎼❤️❤️💐🙏
Super song 🎉🎉
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🎉
मनकि रानी निकै उत्कृष्ट गित प्रीय मित्र अमित अनि साथीहरूमा सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow su pop
😮😮❤❤❤❤
Dil ma lagyo
मीठो गीत दाइ तपाइँ गाउनलाई नि जन्मिएको हो निरन्तर गाई रहनुस है धेरै धेरै शुभकामना शुभेच्छा ❤❤
सुमधुर स्वर का धनी म्याग्दी का सान अमित सर मिठो मौलिक गीत को सफलता को सुभकामना
हाम्रो बेनी ६ डम्मरा छिमेकी सर अमित
Congratulations
Kasto ramro voice
आहा मन छुने गित बधाई छ सम्पुर्ण टिमलाइ❤❤