रातीसँगै सुतेको श्रीमान ओछ्यानबाट गायव, दाजूसँग लफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 444

  • @Leezasubba
    @Leezasubba 2 ปีที่แล้ว +79

    यस्तो पिडा कसैलाई नदिनुहोस् चाहें श्रीमानले होस या श्रीमतीले😢😢😢

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +28

    यो भन्दा आगाडि को भिडियो मा र यो भिडियो मा सुडिको कुरा धेरै फरक देखियो किन कि बिना अंस् को डिभोर्स गर्छु भन्ने कुराले छलाङ्ग भयो केही न केही रहस्य लुकेको छ राम्रो संग छानमिन होस् किशोर सर 🙏🙏🙏🙏

    • @manjitakhatri156
      @manjitakhatri156 2 ปีที่แล้ว +1

      👍🏼👍🏼👍🏼👍🏼

    • @manjitakhatri156
      @manjitakhatri156 2 ปีที่แล้ว

      👍🏼👍🏼👍🏼👍🏼

    • @sanulimbu6735
      @sanulimbu6735 2 ปีที่แล้ว +3

      भने पछि अङ्स बिनाको डिबोर्स हुदैन ??जो आफू गरि खानु सक्दैना नि उसैले हो अङ्स माग्ने ओक@

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 ปีที่แล้ว +2

      Ghar pariwako sanlanata xa iniharule nai vagako ho kina ki xora harauda aama bau tirtha jane daju lr wasta nagatne pulish ripot garnnu parne ho

  • @jamuna1112
    @jamuna1112 2 ปีที่แล้ว +33

    यसरी दुख दिनु राम्रो भयन है हराउने बाबू तिमिले यो राम्रो गरेनौं

  • @susilapanday167
    @susilapanday167 2 ปีที่แล้ว +5

    बैनिले सारै राम्राे कुरागर्नु भयाे चित नबुझेकाे कुरा बसेर समाधान निकाल्नु पर्छ भागेर मात्रपनी हुदैन सम्पर्कमा चै आउनु पर्याे

  • @lalurai1738
    @lalurai1738 2 ปีที่แล้ว +29

    सगै बसेको बुरा हराउँदा किन घर र जेठाजुलाई दोष दिनु त मिलिन्जेल बुराबुरी नमिले पछी अरूलाई दोष देको नी

  • @arjunpariyar1198
    @arjunpariyar1198 2 ปีที่แล้ว +34

    यो दिदि को कुरा सहि हो... आफ्नो बुढ़ा बच्चा को हराउँदा सबै महिलाहरुलाइ समस्या हुन्छ नै

  • @ishwariniraula2371
    @ishwariniraula2371 2 ปีที่แล้ว +77

    यो सोजो दाजुलाइ किन हप्काको पत्रकार भाइ बुडाबुडी अन्तै बस्ने अनि झगडा गर्ने पछि आएर घरमा बस्नेलाइ हप्काउने??

    • @indradevi8464
      @indradevi8464 2 ปีที่แล้ว +1

      That's absolutely right

    • @deepalimbu9424
      @deepalimbu9424 2 ปีที่แล้ว +1

      🤣🤣🤣🤣gharpariwarlai napakadera tpailai aayera oakadne ho?

    • @anukc8496
      @anukc8496 2 ปีที่แล้ว +1

      Tehi ta vanya

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +8

    किशोर सरलाई धेरै धन्यवाद छ

  • @itsmeutsab5450
    @itsmeutsab5450 2 ปีที่แล้ว

    सत्य तिताे हाेला तर राई लिम्बुलाई क्षेत्रि बाहुनले धाेका दिन्छन्,,,।।।

  • @sukmitgurung2205
    @sukmitgurung2205 2 ปีที่แล้ว +17

    यो कुरा को सत्य तथ्य छिटो थाहा होस है किसोर भाइ बिचरा दाजु को नि खासै दोस छैन होला यसो हेर्दा सोझो देखिन्छ ।

  • @saktilimbu3629
    @saktilimbu3629 2 ปีที่แล้ว +2

    यस्तै हुन्छ जात नहेरी पोईला जांदा। झासे झुसे हरू को पछि लाग्नु को परिणाम 😃

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 2 ปีที่แล้ว +14

    परिवार कै मिलेमत्तो मा गायब भएको जस्तो छ
    कुनै केटिको साथ लिएर हिडेको होला त्यो पुरुष

  • @dilkarnaofficial
    @dilkarnaofficial 2 ปีที่แล้ว +17

    सुडिको कुरा परिवर्तन किन ब्यो अहिले मलाई त सुडि माथी नै सन्का छ है

    • @jamunasharma6398
      @jamunasharma6398 2 ปีที่แล้ว

      Sahi 👍👍👍

    • @sanjurai1290
      @sanjurai1290 2 ปีที่แล้ว

      Ho ta businesma ghata vayo vanxa ktle nai badi kichkich gartho hola

    • @pratimagautam8523
      @pratimagautam8523 2 ปีที่แล้ว

      Malai ta suru baata nai yai dd maathi sanka lageko thiyo.

  • @ratnalimbu1743
    @ratnalimbu1743 2 ปีที่แล้ว +5

    अन्तर्जातिय त्यसमा पनि बाहुन संग बिबाह गर्नुको परिणाम हो।

    • @minabohara7296
      @minabohara7296 2 ปีที่แล้ว

      Hahhaha kasto limbu vetenachha ta limbunile

  • @bhumirajbhujel21
    @bhumirajbhujel21 2 ปีที่แล้ว +8

    असोक को पासपोर्ट नम्बरमा एअरपोर्ट केस गर्नु काहीँ पनि जान मिल्दैन अनि कहाँ जान्छ यो

  • @limbubhai4690
    @limbubhai4690 2 ปีที่แล้ว +1

    किसोर सरको काम प्रती मेरो तर्फबाठ छर्के सलाम छ

  • @anitashahianitashahi9806
    @anitashahianitashahi9806 2 ปีที่แล้ว

    Kishor sir ta ja je pani patta lagaunu hunxa hai badhai xa

  • @bhismanrai8163
    @bhismanrai8163 2 ปีที่แล้ว +37

    यो मान्छे परिवार को सम्पर्क मा छ। दिदी तपाईं धेरै राम्रो बिचार।

  • @karunasubba8418
    @karunasubba8418 2 ปีที่แล้ว +12

    Mrs Laxmi bahini ekdamai understanding Ra cooperative lady hunu hudo rahecha. Ramro pariwar ko manche yasto huncha. God bless you bahini.

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 ปีที่แล้ว +10

    धेरै राम्रो भयो।
    झुसे बाहुनको पछि लागेर मख्ख भएर हिड्दा ठिक्क पर्यो।

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +8

    खैइ कुरा बुझ्न गाह्रो छ याहा सन्खा उपसन्खा गर्नु भन्दा मिलेर खोज्नुहोस या कसैले लुकाएको छ भने लेउनु परो।अनि हराउने उहा जि लुकेर बस्नु भएको छ भने सम्प्रकमा आउनु परो नि यसरी सबैलाइ समस्यामा प्रानु भएन नी हो भन्या।

  • @hemshrestha8371
    @hemshrestha8371 2 ปีที่แล้ว +20

    केटा पटिको मान्छे ले लुकाएको छ १००/ लेखेर दिन्छु छोरा हराउनु अाम बाबु हलेसी दर्शन गर्न जानु दाजुभाइ काठमान्डौ मा भेट हुन

  • @jlnepali5055
    @jlnepali5055 2 ปีที่แล้ว

    सारै ठिक परेछ बाहुन ले मुजिनीलाइ १००% ठिक गरो यस्ता मुजी सुगुरेनीहरु लाइ ठिक गर्यो

  • @sovarana7972
    @sovarana7972 2 ปีที่แล้ว

    Ati ramro socha vhko ati dhri maya garni budi rixa jasri vyani budali launa paryo dai keepsupporting❤️❤️❤️❤️

  • @motibasnet3703
    @motibasnet3703 2 ปีที่แล้ว +13

    आफुले गल्ती गरेर सबैलाई दुख दिने पातकी नै रहेछ हराउने मान्छे तर परिवार सङ्ग तेति राम्रो सम्पर्कमा रहेनछ श्रीमती लाई नै बढी थाहा हुन्छ बडी र फेरि अस्ति को अन्तरबार्ता हेरेको थिये दिदिको अलि बोली फेरियेको छ जहाँ भयेनी सम्पर्कमा आउँदा भैहाल्छ नि !

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +8

    छोरो,भाइ हराएको छ घर परिवार भने मस्तिमा जस्तो छन पक्कै यो परिवारलाई सब थाहा छ

  • @sujangrg4018
    @sujangrg4018 2 ปีที่แล้ว +3

    Bichara maya sarai garnu hudo rachha ra bujhaki pani ke garnu ramro manchhe lai harek kura parchha sister don’t worry be strong 💪🏿 💓🙏🏻

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 2 ปีที่แล้ว +5

    बाहुनले लिम्बुनी लाई लास्टमा जात जनाएरै छाडेछ यो बाहुन परिवारको कुरामा नै संका छ छोरो हराएको छ बाउ आमा तिर्थ जाने दाजू नी तेहि दिन काठमाडौं जाने सब थाहा छ यिनिहरुलाई बाहुन अर्की लियर हिडेजस्तो छ लिम्बुनी मेरो बुढो मेरो बुढो बन्छे

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy 2 ปีที่แล้ว +37

    परिवार ले नै लुकाएको हुनुपर्छ

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 2 ปีที่แล้ว +28

    हाव यति धेरै माया गर्ने श्रीमतीलाई धोका दिनेलाई राम्रो हुदैन है

  • @khambeklimbu5655
    @khambeklimbu5655 2 ปีที่แล้ว +2

    राम्रै गरेछ कस्ले जानु लायो टपरे संग 👏

  • @magarhasta7288
    @magarhasta7288 2 ปีที่แล้ว +8

    परिवारको मिली भगत होला जस्तो छ सायद भन्ने कुरा अरु भागुवानै जनुङ्

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 ปีที่แล้ว

    कति राम्रो बिचार यो बैनीको

  • @KIRATBTWRAI458
    @KIRATBTWRAI458 2 ปีที่แล้ว +16

    यो आफन्त हरु सङ्ग संपर्क पक्कै छ किनकि दाईको बोली र अनुहार देखि चिनिन्छ यो मूल साग ले लुकाको होला मेरो विचारमा।

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 ปีที่แล้ว

    केटा को घर परिबार को मात्र यक जना मामा घर पुर्याउनु आफै आउँछ लुकाएको प्रष्ट छ यो दिदी को कुरा सत्य छ

  • @surajkirati6325
    @surajkirati6325 2 ปีที่แล้ว +1

    उहाँ जस्तो नारी कमै भेटिन्छन एइलेको समय मा

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 ปีที่แล้ว

    कुरा सुनदा सबै यिनीहरू को चाल हो ,पिडा नै हो भने तिरथ जानछन?

  • @tufanrijal208
    @tufanrijal208 2 ปีที่แล้ว +62

    सुडिकाे कुरा किन परिवर्तन भयो अस्ति र आज केहि रहस्य छ छानबिन हाेस

    • @princeganeshsingh2654
      @princeganeshsingh2654 2 ปีที่แล้ว

      Asti kura sunda sajhako kura change vako X yo nariko ni asti suteho haryo aajh bihan hidyo

    • @magarmagar1533
      @magarmagar1533 2 ปีที่แล้ว +1

      Ho ni asti arkei bhanthi ahile arkei kuroo 🙄

    • @jamunasharma6398
      @jamunasharma6398 2 ปีที่แล้ว

      Tei ta Kati Natak ho yo aaimaiko

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +2

      बोल्दा एता उता भैहाल्छ नि कि कण्ठ गरेर एकुरेट बोल्नु पर्ने हो

  • @thakbdradhikari8553
    @thakbdradhikari8553 2 ปีที่แล้ว +1

    यो आइमाईले बोली फेर्दै छ । पहिले र अहिले बोली फेरिराको छ ।

  • @khempurja6331
    @khempurja6331 2 ปีที่แล้ว +2

    बाहुन सग बिहे नगर भन्दा मान्दैनन चेलीबेटी हरु क्यारुम तनी ९९ % बाहुन सग बिहे गर्ने को नतीजा यस्तै हुन्छ तर बाहुन समुदायको चेलिबेटी हरुलाई मेरो सम्मान छ उहाहरु अरु जातकों केटासग बिहे गरे पनि कति मजाले घर गरेर खान्छन ❤️

  • @aviyanlimbu7836
    @aviyanlimbu7836 2 ปีที่แล้ว +2

    अन्तर्जातिय बिबाह गरेपछि यस्तै हुन्छ।जात नमिलेपछि संस्कार मिल्दैन।भात मिल्दैन।परिवार मिल्दैन।परिवार नमिलेपछि घर भाडिन्छ।यदि अन्तर्जातिय बिबाह गर्नुछ भने अत्यन्तै शिक्षित तथा बौद्धिक ब्यक्तिहरुले मात्रै गरे राम्रो।शिक्षित र बौद्धिक ब्यक्तिहरुले घरपरिवार र समाजको दबाब सजिलै थेग्न सक्छन्।आफ्नै बिचार अनुसार जीवन जिउन सक्छन्।उनिहरु लाई अरुले के सोच्छ र भन्छ भन्ने कुराले त्यति प्रभाव पार्न सक्दैन।तर सामान्य मान्छेहरु समाज सङ्ग जुध्न सक्दैनन्।आफ्नो बिचार र सिद्धान्त अनुसार जिबन जिउन सक्दैनन्।फलत उनिहरुको जिन्दगी बर्बाद हुन्छ।

  • @ridamr1134
    @ridamr1134 2 ปีที่แล้ว +24

    कुरा गम्भीर छ अस्ति सुतेको ठाउमा हरायो रे आज बिहान उठेर गयो घरमै जान्छु भनेरै हिडेको रैछ नाटक गर्छ यो dd को कुरा फेरि फेरि बोल्दैछ केही चाहिन्न रे

    • @sanjurai1290
      @sanjurai1290 2 ปีที่แล้ว +1

      Anta asti suteko thau bata harako xa vandai thiyo malai ta natak jasto lagxa yo kt yesko ruwai ni kasto natak jastai lago ani herna alxi lagera pura video ni herina biachai kta ko pariwar alik kamjor awaatha ko jasto xa ani gharma ghara kta ko dailai hepdaixa ok

  • @khalingobed2185
    @khalingobed2185 2 ปีที่แล้ว +1

    Yo aaimey kassam khatra xa hai. Bichar garum hai

  • @sangitakerung3007
    @sangitakerung3007 2 ปีที่แล้ว +6

    अरु केही होईन कोईराला को खलक ले नै लुकाएको हुनुपर्छ यो दाई भनाउदो को कुरागराई सुन्दा

  • @gorkheyt7546
    @gorkheyt7546 2 ปีที่แล้ว +22

    दुई वर्ष सम्म घर नजाने अनि सगै बसेको बुढो हराएपछि घर परिवार लाई टेन्सन दिने बुढिले नै गायब बनाएको छ

  • @krishnagrg776
    @krishnagrg776 2 ปีที่แล้ว +4

    किशोर भाई अस्ती को video अनी आजा को video हेर्दा यो आइमाइ को गल्ती जस्तो लागेको छ छानबीन राम्रो गर्नु होला अनी यो आइमाइ को दोस्रो बिहे जस्तो लाग्यो मलाई चाही अनी त्यों बुडा भन्ने भाई चाहीं सानो नै देखें यार , दाल में कुछ काला है 😋😋

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 ปีที่แล้ว +5

    आर्य सङ्ग बिहे गर्नु को कथा बेथा येस्तै हुन्छ ....

  • @marigoldhill5077
    @marigoldhill5077 2 ปีที่แล้ว +5

    घरपरिवारले नै लुकाएर राखेको छ होला 🤔🤔🤔

  • @ayanme8073
    @ayanme8073 2 ปีที่แล้ว +1

    इ मुजि हरु दाजु होस कि बुडि सबै आफ्नै स्वार्थ मा छन ,त्यही भयेर त्यो मान्छे दिक्क भएर हिडेको हो
    न यो आइमाई सहि छे न दाइ
    तर भाइ तिम्रो channel चल्दैछ खुशी मनाउ भाइ किशोर

  • @pabitrabajgain373
    @pabitrabajgain373 2 ปีที่แล้ว +5

    बुडा बुडि सघै बस्ने अनि बुडो हराय्छी अलग बस्ने परिवार लाई थर्काउने

  • @roneythapa224
    @roneythapa224 2 ปีที่แล้ว +3

    Kati ramro family ho sister ko sister ramro manxy sang jindgi bitunu parxa god help her

  • @ritikrajbanshi9993
    @ritikrajbanshi9993 2 ปีที่แล้ว +15

    घर भाड्ने दाइ र बाउ अामा 100% हाे

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 ปีที่แล้ว +1

    बैनिको कुरो यक थम ठिक हो आफ्नु श्रीमान नहुदा कतिसम्म बेकुफ बनाउछ यो समाजले भन्नेकुरा त यहीँ बाथ थाहा हुन्छ नि !

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 ปีที่แล้ว +11

    योत सोझै केटापक्षबाट केही कैफियत भएजस्तो देखिन्छ।

  • @durgaloves9493
    @durgaloves9493 2 ปีที่แล้ว +19

    बिचरा उहाँ दिदी लाई याे पीडा हुनु हामी नारि लाई पर्नु यउतै हाे उहाँ दिदिकाे श्रिमान पिलिज बिन्ति छ 🙏🙏घर फर्कनुस बिचरा दिदी धेरै पिडामा हुनु हुन्छ

  • @dipaksharma3505
    @dipaksharma3505 2 ปีที่แล้ว +3

    यो बहिनी ❤️ यक असल हनूँहूँदोरहेछ बैनी गड ब्लेसयू ❤️🙏🇺🇸

  • @tararokka7055
    @tararokka7055 2 ปีที่แล้ว +4

    हौ हराउछ एउटा अरुलाई किन दुख दिनु भाइ हराउछ दाईलाई समातने बिचरा दाजु यसतो सबै नेपालमा मात्र हुनछ सर

  • @Kumar_GRG50
    @Kumar_GRG50 2 ปีที่แล้ว +3

    अस्ती चाहिँ केटी को कुनै कुरा होइन भन्दै थी, आज राती झगडा भएको थियो रे। यो आइमाई को कुरा बुझ्दा पोई लाई लास्टै कन्ट्रोल गरेर राख्ने टाइप को लाग्यो त्यसैले सुडी लाई छोडेर मन् मिल्ने सँग गए जस्तो छ।

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar5113 2 ปีที่แล้ว +20

    यो बिना अङ्गस डिबोस् दिन्छु भन्ने कुरामा केहि विशेष लुकेको छ है सर गहिरो अनुसन्धान गर्नु होला

    • @sabnamrai9846
      @sabnamrai9846 2 ปีที่แล้ว +1

      Afai bussines garera afno khuttama ubhiyeko rahecha.Afno budako jyan bhanda sampati pyaro hudaina. Tesaile bhaneko holani. Plz think possitiv.

    • @sashar4020
      @sashar4020 2 ปีที่แล้ว +2

      सबै केटीलाई बुढाको अंश चाहिँदैन हौ k सारो

    • @a-markgroup1019
      @a-markgroup1019 2 ปีที่แล้ว

      Tyaslae vanincha maya (true lov) true lov garnele sampati khojirakhdaena k !

  • @roneythapa224
    @roneythapa224 2 ปีที่แล้ว +2

    Sister you are right take action against in-law

  • @susulimbu7827
    @susulimbu7827 2 ปีที่แล้ว +19

    यै बुढी ले पो मारेर कता गायब पारेको जस्तो लाग्छ है।रुनु खोज्नु नाटक जस्तो लाग्यो है मलाई । डिबोस दिने रे बिना अन्श यस्तो नि हुन्छ कुरा यो भित्र रहस्य लुकेको छ।

    • @chunkugurung1372
      @chunkugurung1372 2 ปีที่แล้ว

      malai pani testai lagdai thiyo.awtai socheko raixa.

    • @harishmilan3371
      @harishmilan3371 2 ปีที่แล้ว

      मलाई पनि तेहि संक्कालाग्यो।

    • @gajendralawati3122
      @gajendralawati3122 2 ปีที่แล้ว +1

      बिना अङ्स डिभोर्स दिन्छु भन्नुको अर्थ नबुझी मान्छेहरुले comments गरेको देख्दा अचम्म लाग्छ । त्यो भनेको के हो भने यदि कुनै केटि लिएर कुनै ठाउमा लुकेर बसेको छौ भने पनि यहाँ आउनु म कुनै दुख कस्ट नदिई केही नमाङी म डिभोर्स दिन तयारी छु केही सङ्कोछ नमानी सम्पर्गमा आउनु भनेको हो तर मान्छेहरुले उल्टो अर्थ लागाएर बिजोग छ यहाँ।

    • @sarmiladewan4022
      @sarmiladewan4022 2 ปีที่แล้ว +2

      तेस्तो नपच्ने शब्द प्रयोग नगरी दिनु होला । किन भने अहिले यो बैनी लाई परेको छ 😢😢 भोलि तपाईलाई पर्दैन भन्न सकिँदैन। उस्ले माया गरेको मान्छे गुमाएको छ आसुत आइहाल्छ नि। अनि अर्को कुरा अङ्श उ आफू नै सक्षम छिन अनि किन अंश चाहियोत? अन्यथा नलिनु होला मैले जानेको कुरा प्रस्टाएको मात्र हो ।।।

    • @deepalimbu9424
      @deepalimbu9424 2 ปีที่แล้ว

      Yo gu khane ki vaat khane ho

  • @lilarajtumbapo6217
    @lilarajtumbapo6217 2 ปีที่แล้ว

    यो लिम्बुनीको यो कारण समस्या आएछ:
    (१) बुडो दरो कन्ट्रोल गर्ने खाल्की रहिछे
    (२) ओभर बाठी हुने खाल्की रहिछे
    (३) लिम्बुनी भएर संस्कार नमिल्ने संग बिहे गरिछे
    (४) उमेर नि अलि आफू भन्दा कलिलो संग बिहे गरिछे
    (५) बुडोले जबरजस्ती माया गरोस भन्ने अपेक्षा राक्दिरछे

  • @Prosp410
    @Prosp410 2 ปีที่แล้ว +8

    यो मान्छे ले अर्को बुढी पकाइ बिहे गरेको छ

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +1

    कति राम्रो सोच दिदीको यति राम्री सिरमती छोडेर किन तडपाको होला

  • @ansu__7541
    @ansu__7541 2 ปีที่แล้ว +1

    केटी हरु धेरै छ कुनै केटी लिएर टाप भयो हाेला🤭

  • @shankartamang4904
    @shankartamang4904 2 ปีที่แล้ว +11

    केटा को परियर लाई छान मिन गरनु पर्छ अबो

  • @lkumarrai4661
    @lkumarrai4661 2 ปีที่แล้ว

    मस्ती मार्ने बेलामा मस्ती गर्यो डाकाले अहीले अर्कै आफ्नै जातको केटी लीयर फरार🙄
    तेसैले सकेभर यौ कूजातहरूसंग कसै चेलीहरूले बीहा नगर्नू नै राम्रो हुन्छ।

  • @bhimthakali471
    @bhimthakali471 2 ปีที่แล้ว

    Sister tsllinga good.

  • @manitashrestha8147
    @manitashrestha8147 2 ปีที่แล้ว +7

    यो दिदी भन्दा कान्छो हुनुपर्छ हराउने भाइ

  • @jogilokman
    @jogilokman 2 ปีที่แล้ว +4

    ठिकै थियो जस्तो छ्त बुडा बुडि मिलेर बसेको थिएछ्न भगा को भए किन हो यो दाइ ले भाइ लुकाको र भगाको हो भने गल्ती हो ।

  • @bkshrestha0
    @bkshrestha0 2 ปีที่แล้ว

    झापाली गफाडि मात्र भनेको फटाहा पनि एक नम्बर हुदा रहेछ भन्ने कुरा प्रष्ट भयो।

  • @REHAN_ff487
    @REHAN_ff487 2 ปีที่แล้ว +1

    Thik bolnu vyo sis

  • @minwaiba3929
    @minwaiba3929 2 ปีที่แล้ว +24

    यो परिवार हरुले लुकाएको हो 100%

    • @raishara3136
      @raishara3136 2 ปีที่แล้ว +1

      Sahi vannu bhayo

    • @indradevi8464
      @indradevi8464 2 ปีที่แล้ว

      How can you say such a big comment

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +6

    यो दिदी लास्ट चालू छ कुरा गराई बाट नै थाहा भयो

  • @domasherpa6722
    @domasherpa6722 2 ปีที่แล้ว +1

    Kishor Sir, tapai ko channel le pakkai patta lagaune xa vanne asha xa.

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +23

    भको कपाल बिगारे कति नराम्ररी भकि यतिका बर्ष केही गरेनन् भने अब के गर्थें घर का मान्छेले 🤨😡पहिला आफ्नो थैलो को मुख राम्रोसँग बन्द गर्नु अनि अरु लाई चोर दोष नलगाउ

    • @rockstar3155
      @rockstar3155 2 ปีที่แล้ว

      Wa kiya bad he malaita ji

  • @kamalnepali3852
    @kamalnepali3852 2 ปีที่แล้ว +1

    घर परिवारलेनै लुकाएको हुनुपर्छ

  • @sonamthapa6734
    @sonamthapa6734 2 ปีที่แล้ว +2

    Ati maya garni sirmati t tyo manxe le 7juni ma pani paudaina yo sab gharkai manxe ko khel ho gharko manxeko chai nayak ho

  • @raimartha7405
    @raimartha7405 2 ปีที่แล้ว +9

    थाहा त छ दाईलाई सप परिवारलाई
    तर म त भन्छु भाग्छ भने छोडि देॐबहिनी

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 ปีที่แล้ว

    घर परिवार ले लुकाएको प्रष्ट छ

  • @jemunabasnet2696
    @jemunabasnet2696 2 ปีที่แล้ว

    घर परिवार कहिले काही चाहिन्छ भनेर कहिले काही घर परिवार सग मिलने जाने आउने गर्नु पर्छ जभ दुख पर्छ अनि बल परिवार चाहोयो

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 ปีที่แล้ว +2

    किन लुकेर बसेको होला आफनत हरुलाई किन दुख देको होला जातै जनाएछ बाहुन ले तेहि हो दिदि पहिले नसोच्नु को कारण ‌बल्ल था भयो

  • @jemunabasnet2696
    @jemunabasnet2696 2 ปีที่แล้ว

    थोरी न घर बाट हराएको होर आफ्नो साथ मा भयको मान्छे हराऊदा घर परिवार लाई किन टचर डियको

  • @urmilathapa1286
    @urmilathapa1286 2 ปีที่แล้ว +5

    Xora harako xa aama bau tirtha gakore yo dajuko boli sab jhut ho iniharule lukayako ho yo didiko budolai 100%

  • @kingdoms89
    @kingdoms89 2 ปีที่แล้ว +2

    आफ्नो जात छोदेर बाहुन रोज्नु को परिणाम हो ???

  • @शिलाबुढाथोकी
    @शिलाबुढाथोकी 2 ปีที่แล้ว

    Kati bujne budi khusi lagyo yasto budi kam xora manxe le pauxn

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +15

    साथि कुनचाँई ग्रिन कार्ड पाको केटि सँग चक्कर चलेको थ्योहोला घर सल्लाहामै युरोप कन्ट्री तिर छिर्ने पलान बनाउदै होला जस्तोछहै😍🤪

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +6

    आपसमा झगडा नगरौं दुईटै पक्ष मिलेर खोज्न पर्यो। मिडिया आएर त झन खोज्न सजिलो हुन्छ हजुरहरुलाई सहयोग पुर्याउछ

  • @manikumarrai3143
    @manikumarrai3143 2 ปีที่แล้ว

    यो बाहुन हो ईनको भित्री कुनामा कुनै नकुनै कुरा लुकेको हुन्छ, अन्त्यमा यसको कपटपूर्ण अवस्था देखा पर्नसक्छ।

  • @KumarKumar-wd2cw
    @KumarKumar-wd2cw 2 ปีที่แล้ว

    यसतै हुनछ इ जनाइको जात सग समबनध राखे । हामरा मङगोल चेलिहरु इ जनाइको जात सग समभनद राखनु भनदा पहिला हजाराै पलट सोचन होला । किनकि इनिहरु भनेको पैसाको लागि जनम दिने अामा बाउ दोबाटोमा लगेर छाडने जात हो । बाउ मरेसि जनम दिने अामा बाउ सगै सति जा भनदै जिउदै जलाउने जातका हुन ।

  • @kamalsambahamphe9257
    @kamalsambahamphe9257 2 ปีที่แล้ว +14

    याे चेलिलाई नेयाँ पाउनु पर्छ

    • @dikshantfastfood1991
      @dikshantfastfood1991 2 ปีที่แล้ว

      Bahun chhetri madhesi etc have bushy hairy big long and fat ......Having seen that instrument,lots of limbu girls are attracted with them but at last they must face this type of problem.no benefit to weep or search him in my views.

  • @mohanlakandri5362
    @mohanlakandri5362 2 ปีที่แล้ว +3

    Kishor sr
    namaskar
    🙏🙏🙏

  • @shivadhakal8170
    @shivadhakal8170 2 ปีที่แล้ว

    Maya ati rahex thaha bhayo

  • @netrabahadurkarkikarki1885
    @netrabahadurkarkikarki1885 2 ปีที่แล้ว +1

    good job

  • @ritughimire1022
    @ritughimire1022 2 ปีที่แล้ว

    Yo suddinai gatilo xaina pariwarlai toucher dine kam xaina Kishor shrestha

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +4

    दारीवाला खोजी पछि यस्तै हो

  • @ramalarai1573
    @ramalarai1573 2 ปีที่แล้ว +3

    घर को मान्छेले लुकाको छ 100%

  • @chandrawanem487
    @chandrawanem487 2 ปีที่แล้ว +3

    उस्को परिवारले कुलाकोछ र एउटा बाहुन को लागि किन मर्नु बहिनी

  • @sapukcad2333
    @sapukcad2333 2 ปีที่แล้ว

    यो आन्टी लाई त आज मैले इटहरी मा देखे को थिए पत्थिर गाको भन्दै हुन्थो रबि लामिछाने रिसि धमला को टिभी मा पनि निउज दिने भन्दै हुन्थो

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 ปีที่แล้ว

    यो हो माया भनेको