Bajhang VLOG || बझाङ यात्रा || राजा जयपृथ्वीको अनौठो दरबार || Chainpur बजारको रमाइलो दृष्य ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น •

  • @rajthing6513
    @rajthing6513 4 ปีที่แล้ว +78

    बिदेश बसेर पनि आफै घुमेको जस्तो महसुस हुने तपाईंले बनाउनु भएको भिडियोलाई हृदय देखि नै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bimalatamang8066
    @bimalatamang8066 4 ปีที่แล้ว +12

    सचिन भाई अति मनोरम ठाउँ बझाङ र त्याहको जनजीवनलाई घरैमा बसेर निहाल्यौ,राजा जय पृथ्वी बहादुर सिङका ईतिहास सुनियो। यस्तै यस्तै ज्ञान् बर्धक भिडियोहरुको सधै नै अपेक्षा गरेकाछौ। धन्यवाद।
    बिमला मोक्तान
    नेपाल घर - ईटहरि
    हाल लन्डन

  • @shibrajsaud1722
    @shibrajsaud1722 4 ปีที่แล้ว +24

    साचिकै सुन्दर छ सुदुर पश्चिम नेपाल
    सर अछाम जिल्ला को बैजनाथ धाम रामारोशन ताल अनि अरु प्रसिद्ध ठाऊँ छन सर तेसठाउलाइ पनि सबैले चिन्न पाए धेरै राम्रो हुन्थ्यो सर। 🇳🇵🇳🇵🇳🇵

  • @sm-hs8ey
    @sm-hs8ey 4 ปีที่แล้ว +9

    युरोपका रङ्गिन सहर भन्दा तेहि छहरा पहरा पाखा भित्ता उकाली ओराली भञ्ज्याङ् चौतारी ले नै मन लाई लोभ्याउने गर्दो रहेछ

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 ปีที่แล้ว +48

    बझाङको भाकाले म पुर्वेलिलाई समेत भित्रै छोयो कति मिठो

  • @arjunk.c.3415
    @arjunk.c.3415 4 ปีที่แล้ว +35

    साचै सुगम होस वा दुर्गम सचिन सरले सबै लाई घुमाउनु हुनछ

  • @yadabwahegurujirupali7173
    @yadabwahegurujirupali7173 3 ปีที่แล้ว +2

    कति राम्रो रैछ हो पचिम सगुन गाएको त राम्रो लाग्यो

  • @jagdishshah9338
    @jagdishshah9338 4 ปีที่แล้ว +5

    म मध्य नेपाल गुल्मी जिल्लाको भए पनि मेरो सुदुरपश्चिम धेरै राम्रो लाग्यो घन्यवाद यहाँलाई

    • @dipakaryal8557
      @dipakaryal8557 4 ปีที่แล้ว +1

      Same hjr ma pani gulmeli nai ho

  • @papolimbulaotipapolimbulao138
    @papolimbulaotipapolimbulao138 4 ปีที่แล้ว +10

    पुस्तक मा मात्र पढेको आज जे होस भिडियो पनि हेर्न पाइयो...खुसि लाग्यो

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +2

    बझाङ नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 ปีที่แล้ว +4

    म यो विडियो मार्फत बात बजॉडंग चैनपुर हेरन पायो वहाका सबै जना को गीत संगीत र प्रतिभा सुन पायो हेरन पायो सेती नदी है मेरो जन्म ठलो रोलपा हाल करम ठलो भारत बात हेरदै छु है धेरै धेरै सम्मान छ बधाई छ है

  • @dhanaale7633
    @dhanaale7633 4 ปีที่แล้ว +8

    रमाइलो सुरेश भणडारी भाइ र होटेल देखेर झनै खुशी लाग्यो।

  • @biveksing8139
    @biveksing8139 3 ปีที่แล้ว +5

    बझाङ को रमणीय ठाँउ हेर्न पाउँदा खुसि लाग्यो

  • @munabhujal3636
    @munabhujal3636 3 ปีที่แล้ว +2

    First like xa tpi hru ko video ma thank you so much yastay jaga dekhaw vyo ko ma dharai ramro lagyo video

  • @omshrestha5743
    @omshrestha5743 3 ปีที่แล้ว +2

    मलाइ नि घुम्न मन लाग्यो बझाङ्ग धन्यबाद

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว +1

    पुरानो सस्कृती झल्काउने घर मठ मन्दिर दरबार हरियाली बन जङ्गल सुन्दर डाडा पाखा छहरा खेत बारि ठाउँ अनुसार को भेष भुसा हाट बजार भिडियो हेर्दा गाउँ कै झल्को मेटियो मन नै आनन्दित भयो अनि बाचान शैली झन राम्रो छ सर। भिडियो राम्रो लाग्यो।

  • @upinbhumi5634
    @upinbhumi5634 4 ปีที่แล้ว +30

    हाम्रो सुदुसपस्चिमको पहाड हेर्दा स्वर्ग जस्तै लाग्यो धन्यवाद सचिन दाइ

    • @bindumukarungdolly1641
      @bindumukarungdolly1641 3 ปีที่แล้ว +1

      स्वर्ग हैन पुर्बेलिलाइ त यो नर्क नै लाग्यो😂 यस्तो ठाउमा कसरी बस्नु😫 हुन त जहाँ जन्मियो त्यही ठाउँ प्यारो लाग्छ,यस्तो ठाउँ कहिल्यै देखिएको थिइएन 🙏😢

    • @CoolFacts.45
      @CoolFacts.45 2 หลายเดือนก่อน

      K chai naramro xa ho madam ji

  • @jungbahadur6304
    @jungbahadur6304 4 ปีที่แล้ว +4

    मुग्लेरी हरु को भाकामा इतिहाश हुँदो रहेछ , अत्ति राम्रो भिडियो ।।

  • @ghayal1979
    @ghayal1979 4 ปีที่แล้ว +5

    बादी भाइको कुरा पनि जायज नै हो।
    गरिब बिपन्न र पिछडिएका वर्ग भनेर सरकार वा कुनै संघ संस्थाले सहयोग गर्छ भने त्यसको सही सदुपयोग गरिनुपर्छ।
    हात खुट्टा सद्दे हुनेले मेहनत गरेर खाने हो,सँधै राहत,अनुदानको भोको हुने होइन।
    रोचक जानकारीको लागि धन्यवाद।...

  • @ashishofficialyoutubechann6245
    @ashishofficialyoutubechann6245 4 ปีที่แล้ว +5

    Wow beautiful बझाङ बजार म पनि एक महिना बसेको छु बझाङ बजारमा हुनु त मेरो घर झापा दकम हो म पनि brother हरू जस्तै घम्ना गाको थे साथीहरू सँग 20 / 8 तिरा मिश यु बझाङ बजार धेरै दिन पछि फेरि पनि बझाङ बजार देख्नु पाऐ thanks you so much all brothers team

  • @rudraphuyal9104
    @rudraphuyal9104 4 ปีที่แล้ว +2

    साँच्चै रमाइलो भाका जती सुने पनि सुनिरहु अति सुन्दर सुदुर पश्चिम lots of love from #jhapa

  • @anishabasnet123
    @anishabasnet123 4 ปีที่แล้ว +1

    धन्यवाद सचिन सर् सुदूर पश्चिम को सुंदर रमणीय स्थान तेहा का भिर पाखा अती सुंदर रहेछन

  • @bishwasigdel2230
    @bishwasigdel2230 4 ปีที่แล้ว +1

    गज्जब ।यस्तै काममा निरन्तरता होस। बधाइ ।

  • @meghrajgiri3593
    @meghrajgiri3593 4 ปีที่แล้ว +10

    चाहेर पनि घुम्न नपायका हाम्रा जिउदा ईतिहास लाई हेर्ने माध्यम बनाउनु भयको मा सचिन जि लाई धेरै धेरै शुभकामना छ 🌹🌹🌱

  • @gyanustha1377
    @gyanustha1377 4 ปีที่แล้ว +2

    मलाई त रमाइलो लाग्यो,आफै घुमेको पुगेको जस्तो भयो ।

  • @bhimbahadur6098
    @bhimbahadur6098 4 ปีที่แล้ว +2

    गायक हिरा भण्डारी ज्युको गीतले छोयो है यो मोरङको ठिटोलाई स्वरपनी असाध्यै राम्रो र सुरिलो ।
    यति राम्रो भिडियो बनाउनु भएकोमा सचिन दाइ र भिडियो बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरै धेरै धन्यवाद ।
    जय नेपाल

  • @sugamrai2000
    @sugamrai2000 4 ปีที่แล้ว +6

    एक्दमै राम्रो। अनि कुनै कुनै सीन हरु मा त हास पनि उठ्यो मलाइ त। "केरा खाने", जेठा बा"।

  • @RAMESHSAPKOTA41
    @RAMESHSAPKOTA41 3 ปีที่แล้ว +2

    खुबसुरत,,इलाम को चित्रे गुम्बा पनि जानुस न हजुर।।

  • @lakhanshahi3637
    @lakhanshahi3637 4 ปีที่แล้ว +3

    VERY INTERESTING VIDEO. THANKS. Badi haru na sudriyer Niras na hunu hos, upaye sochnus prayas garnus Tapaen haru ko Mahanta gratitude yesai ma hune chcha, Raja Jaya Prithbi Bahadur ko jastai...........from Kathandu

  • @kabitasorali8190
    @kabitasorali8190 3 ปีที่แล้ว +1

    बझाङ ,लगायत धेरै ठाउँ हेर्न पाइयो खुसी लाग्यो सचिन सर लगायत सबै टिमहरुलाइ धन्यवाद

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 3 ปีที่แล้ว +2

    सोलार को कारण Instable.Satyawadi School.great Raja Jay Prithiwadi Bahadur Singh.Wadi Samuday-रक्सी।

  • @kishanadhikari5733
    @kishanadhikari5733 3 ปีที่แล้ว +2

    धेरै राम्रो स्वर्ग जस्तै सुन्दर शुदुरपच्मि

  • @rohitrijal2168
    @rohitrijal2168 4 ปีที่แล้ว +3

    सुन्दर नेपाल सुन्दर बझाङ नघुमे पनि घुमेको अनुभुती भयो सचिन सर

  • @pawankusari4183
    @pawankusari4183 4 ปีที่แล้ว +1

    पुरै हरियाे धेरै राम्रो लाग्यो धेरै धन्यवाद सचिन दाजु लाई

  • @Positivevibes504
    @Positivevibes504 4 ปีที่แล้ว +1

    घरमै बसि बसि बझाङ हेर्न पाउँदा एकदमै खुसी लाग्यो।

  • @raihimal336
    @raihimal336 4 ปีที่แล้ว +8

    सचिन जि को बाचनशैली एकदम राम्रो छ।

  • @bikkykc4879
    @bikkykc4879 4 ปีที่แล้ว +13

    दाईको बोलि चाहिँ सार्है राम्रो 😘😘

    • @ajaypariyar8313
      @ajaypariyar8313 3 ปีที่แล้ว

      Laxmi pariyar nepalgung karkando

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 ปีที่แล้ว +2

    ati sundar

  • @silenceseeker3544
    @silenceseeker3544 4 ปีที่แล้ว +2

    बझाङी भाका कति मीठो ! सुन्दरता उस्तै राम्रो , यस्तै यस्तै भिडियो आइरहोस सचिन जि ! धेरै धेरै धन्यवाद घर बसि बसि बझाङ घुमाइदिनु भएकोमा !

  • @govindamanshrestha4235
    @govindamanshrestha4235 4 ปีที่แล้ว +2

    सचिन सर मैले भेटे सम्म सबै भिडियाे हेरेकाे छु,तपाईकाे प्रस्तुति र भाेकल दुबै मन पर्छ,खझै जानकारीमूलक भिडियाेकाेलागि अाशाबादी छु

  • @rathansinghsingh789
    @rathansinghsingh789 4 ปีที่แล้ว +66

    सचिन सर हजुरको वेडियाे हेर्ने मा म पनि एक हु
    तर हजुर ले विडियो बनाउँदा तपाईं मठ मंदिर प्रवेश गर्दा जुता चप्पल खोलेर जाने बानी बसाउन होला ता आउने पुस्ताले हजुरको भिडियो हेरेर नैतिक सभ्यता सिक्न सकुन् धन्यवाद

  • @harithapa2667
    @harithapa2667 4 ปีที่แล้ว +1

    नेपालको विभिन्न ठाउको भिडियो बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद छ सर ।

  • @chetbasnet7020
    @chetbasnet7020 8 หลายเดือนก่อน +1

    Very good👍👍👍 Bhai maile bigat dherai samay dekhi hajur ko yo karya pragati, apisod heri rahanxu. Malai kafi aanada aauxa.
    Thank you so much❤❤❤❤

  • @jamunaduttkalkhudiya5459
    @jamunaduttkalkhudiya5459 2 ปีที่แล้ว +1

    बहुत सुंदर कभी पहले हम भी बझांग घूमने गए थे
    वहा की पुरानी यादें ताजा हुई
    अब तो वाहा बहुत बदलाव हुआ । जय माता सिलदेवी की ।
    बहुत बहुत धन्यवाद्

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 4 ปีที่แล้ว +3

    सुन्दर सुदुरपश्चिम्, जय नेपाल।

  • @palvarko9918
    @palvarko9918 4 ปีที่แล้ว +11

    धन्यबाद सर तपाइको भिडियो न छुटाई हेर्ने गरेको छु यो भन्दा अगाडिको भिडियो हरु छोटो थियो हेर्दा हेदै सकिन थियो तर यो पल्ट भने अलि लामो भिडियो आयो खुसि लागेको ६ आफु नगएनि गए झै लाग्छ
    हजुर लाई धन्यवाद
    सर

  • @nirajansaud3674
    @nirajansaud3674 4 ปีที่แล้ว +25

    Love from Dhangadi Kailali ❣️❣️

  • @narbadasubedi1027
    @narbadasubedi1027 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ सून्दर ठाउँ देखाउनू भयो तपाईंको यात्रा सफल र शुभ रहून धेरै धेरै शुभकामना ।

  • @binajtamang204
    @binajtamang204 4 ปีที่แล้ว +9

    आफु कहिल्यै नेपाल नगएको भए पनि यो तपाईंको रमनिय video हेर्दा नेपाल स्वयम् घुमेकै जस्तो लाग्छ। धन्यवाद ।

  • @topbahaduroli6143
    @topbahaduroli6143 4 ปีที่แล้ว +1

    हाहा दामी पुर्ब देखि पछीम सम्मको भासा धर्मर ससक्र्ती लाई स्मेतनु भयो दामी छ है

  • @vishnupaudel8498
    @vishnupaudel8498 3 ปีที่แล้ว +1

    सुन्दर । दृश्य र शब्दले अाफै पुगेकाे अनुभव हुने ।

  • @mohankumarbist2358
    @mohankumarbist2358 4 ปีที่แล้ว +2

    सुन्दर सुदुर पश्चिम नेपाल 🇳🇵🇳🇵🌹🌹😍😍👌👌

  • @mixcreativek4822
    @mixcreativek4822 4 ปีที่แล้ว +17

    दाङको घोराही हुदै एकपटक फेरि पनि स्वर्गद्वारी आउनु पर्यो सर

  • @niteshjaishi4035
    @niteshjaishi4035 4 ปีที่แล้ว +1

    .धैरै राम्रो ठाऊ सर
    तपाईको सबै भिडीयो एकदम राम्रो छन
    अझै राम्रो ठाऊहरु भिडियो हेर्न पाऊ आगामीक दिनहरुमा सर

  • @kiranthapa7445
    @kiranthapa7445 3 ปีที่แล้ว +1

    धेरै राम्राे भिडियाे बनाउनु भाकाे रैछ धेरै धेरै धन्यवाद, म अहिले भियतनामबाट याे भिडियाे हेरिराकाे छु, अाफू बझाङ नगाकाे भए पनि अाफ्नै ठाउँ पुगेजस्ताे अनुभब गरायाे याे भिडियाेले । म पनि बझाङकाे छिमेकी बाजुराकाे बासिन्दा हाे ।
    बीचमा बग्न्या सेती, वारिपारी डाँडाकाँडा, बीचमा बग्न्या सेती
    किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यति
    कति राम्रा भाका, क्या राम्राे बझाङी चाला, कति राम्राे भाका
    हरियाली पाखा, काेइली न्याउली गीत गाउँछन्, हरियाली पाखा
    खप्तडकाे ताल, साइपालकाे हिमचुली, खप्तडकाे ताल
    हरिणकाे चाल, मृग घाेरल नाँच्दै चर्छन्, हरिणकाे चाल
    झन् राम्रा छन् झाेती, क्या राम्राे खप्तडी पाटन, झन् राम्रा छन् झाेती
    बझाङ जिल्ला यतै, अाइझाउ पन फल्छ माेती, बझाङ जिल्ला यतै
    सम बग्दै रह्यै सेती, जिउला धान नपाक्दासम्म, बग्दै रह्यै सेती
    किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यती
    सुनकाे गजुर, खप्तड खापरका माँडु, सुनकाे गजुर
    अाइझाउ न हजुर, बिन्ती छ हजुर, एक फेर बझाङमा अाइझाउ, बिन्ती छ हजुर
    हिरा भण्डारी, बझाङ

  • @dhurbabhandari7966
    @dhurbabhandari7966 2 ปีที่แล้ว +3

    Humla pani janu paryo dai haru. Hamro Thau pani explore garnu
    paryo. Dhanyabaad

  • @shivalal9151
    @shivalal9151 4 ปีที่แล้ว +1

    धन्य बाद छ सर हरुलाइ यही बसी बसी सम्पुर्ण नेपाल को दर्सन गराईदिनु भको मा

  • @orangewire2026
    @orangewire2026 4 ปีที่แล้ว +2

    Wow wonderful
    Very beautiful
    Amazing Nepal
    Excellent uploading

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 ปีที่แล้ว +1

    सारै रमाईलो ठाउ देखाउनु भयो सर धन्यबाद हजुर

  • @surajnepal5228
    @surajnepal5228 4 ปีที่แล้ว +3

    Kati ramailo kati ramaniya Nepal...Dhanyabaad tapai lai...Nepal ko antarik tourism ma tapai ko yogdan ko lagi

  • @shankartikhatari7580
    @shankartikhatari7580 4 ปีที่แล้ว +3

    तपाइका सबैलाइ सम्मान का साथ, डोटी मा बोलाउछु सर

  • @timbasiraksharemarketcomme4361
    @timbasiraksharemarketcomme4361 4 ปีที่แล้ว +2

    आहा कति राम्रो आमा दाई दिदीहरू भाका, कति राम्रा गांउ

  • @HIMALIRAYI
    @HIMALIRAYI 3 ปีที่แล้ว +2

    ब्रो! भिडियो औधी मन पर्यो! म पनि नेपालको धेरै ठाउमा घुम्न पाउनेमा एक हु जसतो लाग्यो तर सुदुरपस्क्षिम विशेष बजाङ्ग तिरको नालिबेली सुनेको थिए हल्का रुपमा ! तर यहानिर ब्रो ले बहुत विस्तृत पारेर प्रस्तुती दिनुभएको रहेछ। त्यसको निम्ति धन्यवाद !!!

  • @dalbahadurrai1
    @dalbahadurrai1 4 ปีที่แล้ว +6

    Great Schinji, love to see westernmost part of Nepal,culture and importance please carry on watching from Assam

  • @aayushkshetri7894
    @aayushkshetri7894 4 ปีที่แล้ว +2

    म दुबै बाट हेर्दै छु
    धेरै राम्रो छ
    सुन्दर छ

  • @shibamban1083
    @shibamban1083 4 ปีที่แล้ว +4

    वाहा😍किन लाग्छ यति जन्म्या ठाउँको बाैलो माया किन लाग्छ यति....
    सुनको गजुर खप्तड थापरकामान्डु सुनको गजुर
    आईझाऊन हजुर बिन्ति छ हजुर एकफेरा बझाङमा अाईझाऊ😘😘😘😘 धन्यवाद हजुररूलाई हाम्रो जिल्लाको यस्तो राम्रो भिडियो बनाउनु भएकोमा 😱😱

  • @ranamagar5706
    @ranamagar5706 3 ปีที่แล้ว +2

    पहिलेको खान त राम्रो रैछ शवासथेको लागी फाइदा जनक

  • @2011sajib
    @2011sajib 4 ปีที่แล้ว +1

    Ek dam ramailo lagyo , jhan geet le ta jhanai majja lagyo , ghar bata tadha bhayera hola ,

  • @prabinranzazee2835
    @prabinranzazee2835 4 ปีที่แล้ว +2

    सारै राम्रो प्रस्तुती गर्नु भा छ सर येस्पाली को भिडियो पहिले पहिले का भन्दा अजै उत्कृष्ट छ साथ मा मेरो साथी लक्स ढुङ्गेल पनि अति रमाइलो लाग्यो यहाँ सबै लाई दिपावलि को सुभकामना

  • @puspakumar3651
    @puspakumar3651 4 ปีที่แล้ว +2

    राम्रो रहेछ!!!बझाङ बजार

  • @jayrajbc3989
    @jayrajbc3989 4 ปีที่แล้ว +1

    कठै कठ कति मिठो ठाडी भाका हाम्रो बझाङ को घरको याद अायो मलाई

  • @lakpasherpa9177
    @lakpasherpa9177 4 ปีที่แล้ว +2

    video ta ati sundar xa hajur tai mathi baa ko ghit sarai ramro lageu👏👏🙇‍❤️❤️👌👌💃

  • @supportmeGD
    @supportmeGD 4 ปีที่แล้ว +5

    लगाया ,खाया,गया, भया चाई खत्रा लाग्यो 😁😁 thank you Sachin dai ...

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 ปีที่แล้ว +4

    Have a safe journey Sachin sir. तपाईं निक्कै दुर्गम ठाउँ र साँघुरो बाटोहरुको यात्रा गर्दै हुनुहुन्छ। सधैं भगवान तपाईंको दाहिने रहोस्। यहीँ सुदुर पश्चिमतिरको भिडियोहरु हेर्ने इच्छा थियो त्यो पूरा हुँदैछ त्यसको लागि धन्यवाद।

  • @rabindrakumaryadav9775
    @rabindrakumaryadav9775 4 ปีที่แล้ว +16

    I love the way you have presented uniquely the life styles, cultures, traditions, natural beauty and mode of accessible to Bajhang; No doubt a beautiful tourist destination to visit water falls, Seti river and greeny canopied hills. I have felt so greatful to watch exotic durbar of his excellency Jay Prithavi Bahadur Singh and his great works as I studied in my childhood.
    Your delightful work will surely helps to promote national and local tourism of Bajhang district in order get well known of its atmosphere. Thank daai for motivating me to visit Bajhang once in my life🙏🙏
    A small love from Lahan, siraha

  • @ratanbahadurgurung2820
    @ratanbahadurgurung2820 3 ปีที่แล้ว +1

    धन्यवाद सचिन सर बझाङको दृश्य हेर्न पाइएईकोले

  • @numalimbu6826
    @numalimbu6826 4 ปีที่แล้ว +2

    यो भिडीयो को लागी धेरै धेरै धन्यवाद।
    तपाईले सांचै राम्रो काम गर्नु हुदै छ।
    Proud to be Nepali 🇳🇵🇳🇵
    Peace✌

  • @naturalraazanonline5388
    @naturalraazanonline5388 3 ปีที่แล้ว +3

    Sachin sir tapai lei Garda Purai Nepal ani Nepal ko history’s sunna bujhna ani hernu paiyo thank you so much Hajur lai

  • @gopirai2520
    @gopirai2520 2 ปีที่แล้ว +2

    Sachinai dherai ramailo thau rahex hamro Nepal Pani kasto Sundar thau haru rahex ani bajhang Pani ghumnai parne thau Pani rahex 🤘💪😍

  • @jayalimbu3192
    @jayalimbu3192 4 ปีที่แล้ว +2

    wow so nice to see it

  • @pand41
    @pand41 4 ปีที่แล้ว +1

    Thank you so much tapai haru lai... sudur passim lai sansar ma chinai dinu vayo...

  • @rsdulal5295
    @rsdulal5295 4 ปีที่แล้ว +1

    निकै सुन्दर सुदुर पश्चिम । जयदेश नेपाल ।

  • @nirvanshahithakuri2967
    @nirvanshahithakuri2967 4 ปีที่แล้ว +6

    I have gone addicted to your travelling videos, especially my Nepalese Mom love to watch your videos, says she finds so naturality & familiarity in you like you are one of his own, we love you beautifully Mr. Neupane & adore your so cultural talking all the way....

  • @dayadaya7250
    @dayadaya7250 4 ปีที่แล้ว +2

    Ati sundar tau

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 3 ปีที่แล้ว +2

    Chinari type best video. You did very well. God bless you and your team.

  • @sushmasubba1975
    @sushmasubba1975 3 ปีที่แล้ว +2

    Nice vdo

  • @yubrajgurung1077
    @yubrajgurung1077 3 ปีที่แล้ว +1

    Dhanyabad Reported Jyulai Bajhangko Barema Janakari Dinu Vayekoma Hami Sanama Kitabma matrai padeko suneko ho Syangja Pokhara Dekhi

  • @madhunepali5484
    @madhunepali5484 2 ปีที่แล้ว +1

    Wow man xoyo bajhang ko git le miss you bajhang

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 4 ปีที่แล้ว +1

    आहा कति मिठो, जन्मे ठाउँको किन लाग्छ माया यति...।।।

  • @GelbuLama
    @GelbuLama 4 ปีที่แล้ว +124

    नछुटाई हेर्ने म मात्रै हो कि तपाईहरु पनि
    👇👇

  • @mohanthapamagar3791
    @mohanthapamagar3791 4 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो सर भिडियो हेर्न पाउँदा । धन्यवाद !

  • @santhoshs4209
    @santhoshs4209 2 ปีที่แล้ว +1

    Hamro deshko Jillaharu suninxa Aakhale dhekhiyeko hudaina tara sachin sr video herdai sarai khusi lagxa Nplko kuna 2 thauharu herna painxa thanks sr.

  • @pandabokhedapandabokheda7022
    @pandabokhedapandabokheda7022 3 ปีที่แล้ว +5

    विदेश मा बसेर पनि आफ्नो गाउँ जाने बाटो धेक्न पाउँदा निकै खुसी लग्यो

  • @Kawai492
    @Kawai492 3 ปีที่แล้ว +1

    Kta haru lai dherai dhynabaad ...you guys have reflected pluralism ....beauty of our pluralistic societies ..world it self....adorable

  • @khatriramkumar8777
    @khatriramkumar8777 4 ปีที่แล้ว +1

    सर नमस्कार हाम्राे भाेजपुर रामप्रसादराई गाउपालिका मा परने बेहेरेसाेर माहादेव गाेलमाराजा गाेलमारानि हुदै नागछागा नागकाे तसबिर भएकाे झरना छ समय मिलाएर जानुहाेला सारैरमाईलाे अनि देउधाम भएकाे ठाउँ छ

  • @anuadhikari4841
    @anuadhikari4841 3 ปีที่แล้ว +1

    Bajhang ko yaad taja vao...2072 saal ma jada ko...very beautiful place

  • @dildaardilubohara5072
    @dildaardilubohara5072 3 ปีที่แล้ว

    धन्यवाद सम्पूर्ण लाई

  • @vespaapriliaservicebanepa2180
    @vespaapriliaservicebanepa2180 4 ปีที่แล้ว +5

    Very Informative , local people sanga ko interaction,ani tipical types ko video..End maa raakheko bhajaang ko vaaka pani ashaadai raamro...Sachin sir ko video maa changes ra upgrade dekhdaa khusi laagyo ...Keep it up Sachin sir...

  • @bharatkhadka8954
    @bharatkhadka8954 4 ปีที่แล้ว +1

    तपाईँलाई dhannebad सम्पुर्ण नेपाललाई चिनाउनु भएको मा मा अछामी

  • @inderbhatt440
    @inderbhatt440 4 ปีที่แล้ว +2

    मैले हजूर का धेरै भिडियो हेरे सबै राम्रा छन र अति नै जानकारी मुलक पनि छन मेरो सुझाब भनेको भिडियो भित्र तेस ठाउँको धुन मिलौदा अझै राम्रो हुन्छ की।