दुइवटा जिल्लामा 36 वटा घर । एउटै घर पनि दुई जिल्लामा ॥ जिल्लाहरू सकिएको ठाउँको अचम्मको गाउँ Letang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2022
  • 2 जिल्लामा 36 वटा घरहरू । A place called 6 No. Budhabare has no Specific District to be Named. Half of the market lies in Dhankuta and Half on Panchthar. Single houses fall under Two Seperate Districts.
    Please watch our other videos
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

ความคิดเห็น • 300

  • @jhamakbk6010
    @jhamakbk6010 ปีที่แล้ว +15

    परदेश बाटै भए पनि आफ्नो जन्मभुमी मजाले हेर्न पाउँदा खुशी लाग्यो , 😊 धन्यबाद सचिन सर 🙏

  • @binodpariyar1660
    @binodpariyar1660 ปีที่แล้ว +11

    हामी बिदेशीलाई नेपालको हेर्न पाउँदा सारै आनन्द लाग्छ धन्यवाद सचिन सर

  • @purnahanglimbu700
    @purnahanglimbu700 ปีที่แล้ว +1

    संसार संग अचम्मै लाग्यो आफनो एउटै घर दुई तिन जिल्लामा पर्दा जे होस पुर्बी चेनल लाई धन्यबात अनउठो कुराहरू बान्तबीक नेच्रल सुन्दर गाउँ ठाउँ हरु चेनलमा उत्तारनु भएको मा

  • @hgyi8fu144
    @hgyi8fu144 ปีที่แล้ว +1

    सुन्दर हरियाली बन जङल खोला नाला गाउघर एक्दम मनमोहक दृश्य। साथमा उत्कृष्ट बाचन शैलि ले भिडियो झन आकर्शित भयको छ्👌🙏

  • @jharendrakhatiwada6787
    @jharendrakhatiwada6787 ปีที่แล้ว +10

    खुशि लाग्छ नेपालका हरेक ठाउँ हेर्न पाउदा

  • @bhumrajthada7140
    @bhumrajthada7140 ปีที่แล้ว +18

    खुसी लाग्छ । घरमै बसि नेपालका कुनामा घुम्न पाउदा ।

  • @sanugurung5757
    @sanugurung5757 ปีที่แล้ว +5

    एउटै घर दुई जिल्लामा बाडिएको कहानी पहिलो पटक हेर्न पाउँदा अनौठो लाग्यो। यस्तो रोचक सामाग्री प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 👍️👍️👌

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +6

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक आकर्षक दृश्य !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर घरमै बसेर घुमाउनु भयो !!!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +2

    एकै ठाउँ तीन जिल्लामा अनौठो अतिनै अनौठो आश्चर्यजनक रोमान्चक पनि लाग्यो !!!

  • @rahulofficial405
    @rahulofficial405 ปีที่แล้ว +3

    एकदमै खुसी लाग्छ नेपाल काे लुखेर रहेका ठाउँ हरु हेर्न पाउँदा

  • @prakashbasnet8465
    @prakashbasnet8465 ปีที่แล้ว +1

    राम्रो ठाउ रहेछ झरना भ एको बाटोचाहि कच्ची रहेछ । छनम्बर बुधबारे आधा धनकुटा आधा पाचथर अनौठो ठाउ रहेछ ।

  • @sabinregmi2015
    @sabinregmi2015 11 หลายเดือนก่อน +1

    दाजुले लेटाङलाई यसरी व्याख्या गरिदिनु भएको छ। दाजुलाई विशेष धन्यवाद। याङ्शिला काठको भ्यु टावर बाट देखिने खोला भुवा खोला रहेको जानकारी गराउन चाहन्छु। लेटाङ ७ समला पछिल्लो समयमा पर्यटकिय गन्तब्य बन्न पुगेको छ। सडकको अवस्था चाडै नै सुधार हुने जानकारी गराउदै घुम्न आउन चाहाना राख्नु हुने तपाईंहरु सम्पूर्णमा हार्दिक स्वागत छ।

  • @saranlimbu8707
    @saranlimbu8707 ปีที่แล้ว +1

    खाइ खेलि हिडेको गाउ ठाउ देख्न पाउदा साच्चिकै आनन्द अनुभुति भयो सर

  • @abishuadhikari1416
    @abishuadhikari1416 ปีที่แล้ว +1

    अहिले युबाहरू देश बिदेश बसेर के गर्ने कसो गाउँ बसेर गाउँलाई कसरी एग्रो टुरुम जन् पर्यटक भित्र्याउन भन्ने हरलाई तपाई हरुको भिडियो धेरै राम्राे सन्देश दिन्छ मालाई मन् पर्यो भिडियो म धेरै हेर्छु तपाई हरुको भिडियो।।

  • @kishorrsrai3492
    @kishorrsrai3492 ปีที่แล้ว +2

    मिक्लजुङ डाडा पनि गएर पुरै जनकारी गराउनु होला सचिन सर साह्रै राम्रो छ ।

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +2

    गडेरे भन्ने गाउँ अतिनै सुन्दर लाग्यो!
    नया पछि हालिएका नीलो टिन को छाना हरुले चाही सुन्दरता अलि बिगारेछ -
    (रातो टिन को छाना लगाए कति राम्रो देखिने थियो!)

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +3

    सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @bungkshyangchha
    @bungkshyangchha ปีที่แล้ว +2

    सारै खुसी लाग्यो आफ्नो माउला गाउँहरु हेर्नू पाउदा

  • @yambdrsen322
    @yambdrsen322 ปีที่แล้ว +1

    सर्वप्रथम सचिन लक्ष्मी सर नमस्कार 🙏 म तपाई को भिदियो अति मन पर्छ र खाडी मुलुक देखि नियमित हेर्ने पनि मान्छे हो र सब भन्दा हजुर को भिदियो हरु उत्कृष्ट छ्न तपाई को भिदियो हरु मा सम्पादन गर्ने तरिका लगाए सम्पुर्ण तर हजुर अब पश्चिम् को रोल्पा जलजला रुकुम लुकुम सिस्ने हिमाल अन्य थुप्रै स्थान छ्न र प्युठान को सोर्गदोवारी झुलेनी कुम कोथी गौमुखि तिर को पनि भिदियो बनाए को देख्न पाए आभारी हुने थिए धन्यवाद 🙏
    कृष्ण सेन ठकुरी प्युठान
    हाल खाडि मुलुक दुबई देखि

  • @kailashkhadka7320
    @kailashkhadka7320 ปีที่แล้ว +2

    सधैं मलाई चिन्ता र तनाब भाको बेला सचिन सरको नयाँ भिडियो हेर्दा तनाबलाई हराई सपनाको छुट्टै सहरमा पुर्याई दिने भिडियो बनाउनु हुन्छ सचिन सरले वास्तविक गाउँ ठाउँको दुख बेथा र कथालाई पस्कनु हुन्छ खुसि लाग्छ सर अझै यस्तै नयाँ नयाँ भिडियो बनाउदै जानु सर शुभकामना 🙏🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +2

    Good job purvi bluj pariwar thanks 4 video.

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ है हजुरहरुलाई कती दामी जङगल तेसै भन्दैन हरियो बन नेपाल को धन

  • @phagendralimbu5110
    @phagendralimbu5110 ปีที่แล้ว +7

    जय मातृभूमि !

  • @anmolroshan4641
    @anmolroshan4641 ปีที่แล้ว +1

    रोचक कुरा हेर्न पाइयो धन्यवाद सचिन जी 🙏🙏

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 ปีที่แล้ว +1

    ए.. बाजेले भन्नु भएको कूरो सहि लाग्यो धनकुटा र पान्थर त सूर्ये र पद्मे को राज्यै थियो पंचायतकाल त्यसैको नतिजा एउटै घर दुई जिल्लामा

  • @ratnakuwar6468
    @ratnakuwar6468 ปีที่แล้ว +2

    आहा!!! कति रमणिय हाम्रो नेपाल धन्यवाद !!! पत्रकार सर।

  • @bgsoham5119
    @bgsoham5119 ปีที่แล้ว +1

    बुधबारे जाने योजना थियो कुनै बेला,,अहिले हेर्न पाइयो खुसी लाग्यो

  • @cthabal2815
    @cthabal2815 ปีที่แล้ว +2

    हाम्रो गाउँमा पनि जानू भएछ खुसि लागेको छ

  • @sergeymalinplaza4309
    @sergeymalinplaza4309 ปีที่แล้ว +1

    Super duper I'm Burmese Nepali watching from Thailand❤❤❤❤❤❤ love you bro 🙏🙏🙏🙏🙏

  • @manjeelbhandari3709
    @manjeelbhandari3709 ปีที่แล้ว

    हजुर लाई धेरै धेरै धन्यवाद तथा हजुर पर्ती धेरै कृतज्ञता वेक्त गर्दछु ।हजुरले हाम्रो पुर्ब आन्चल को सुन्दरतालाई बिशोलाई चिनाउने पर्यस गर्नु भाको छ । हजुरको यो बिशोको १ नम्बर च्यानल बनोस ।तपाईंलाई मेरो साथ र सयोग सदैब रहने छ । धन्यवाद जय नेपाल आमा 🙏

  • @sandiptamang2180
    @sandiptamang2180 ปีที่แล้ว +1

    Back round tune and viewsले एकदमै मन छुन्छ।

  • @hjgaming5947
    @hjgaming5947 ปีที่แล้ว +1

    गाउँ र जमीन त धेरै ठाउँमा अाधा अाधा परेको देखिन्छ तर सब भन्दा रोचक बिषय एउटा घर दुई जिल्ला पहिलो पटक देखियो।

  • @Kawai492
    @Kawai492 ปีที่แล้ว +7

    You guys have caught attention of many people,appreciated guys keep rocking

  • @manitarai5085
    @manitarai5085 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @SpDhakal1
    @SpDhakal1 ปีที่แล้ว +2

    सारै राम्रो

  • @gyanuwaji4332
    @gyanuwaji4332 ปีที่แล้ว +2

    सर मेरो अनौठो बजार छ नंबर बुधबारे पनि आइपुग्नु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। साथै अब त्यहा बाट अझ पूर्व दक्षिण पर्ने मिकलाजुङ डाँडाको पनि भ्रमण गर्नु भएको भिडियो हेर्नु पाए अझ सुनमा सुगन्ध थपिने थियो ।

  • @yubrajdawadi2118
    @yubrajdawadi2118 ปีที่แล้ว +3

    सचिन भाइ , तपाईंले अत्यन्तै मेहेनत साथ बनाएको देशदर्शनका प्रत्येक ( हरेक) भिडियोहरु युटुबमार्फत टेलिभिजनमा हेर्छु ! कानेपोखरीको पोखरी, त्यहाँ निर्मित कानको प्रतिमा समेत देखाउनु भएकोमा धन्यबाद यसको ऐतिहासिकता बारे थाहा नभएर होला केही उल्लेख गर्नु भएन ! लेटाङ् देखि बुधबारे सम्मको सडकको दुर्दशा देखाउनु भयो ! यो बाटो कहिले देखि बनाउन सुरुगरेको र किन अहिले सम्म राम्रो बन्न सकेन भन्ने बारे पनि लेटाङको अन्तिम विन्दु तिरका अलि बुढापाका ६० कटेकाहरु संग सोध्नुभएको भए यथार्थ आउने थियो !एकजना बा ले सुर्यबहादुर थापा र पद्मसुन्दर लावती का बारे बोल्नु भएको थियो नि त्यस्तै ! म हरेक एपिसोट हेरे पनि टेलिभिजनमा हेर्ने गरेकोले मोवायल खोलेर कमेन्ट गरेको चै यो दोश्रो पटक मात्र हो !म चै यो कानेपोखरी बाट ४.५ कि मि दक्षिण रमाइलो बजारको बासिन्दा !

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +2

    रमाइलो लाग्यो सचिन भाइ 🙏🙏

  • @gaaralymbu3737
    @gaaralymbu3737 ปีที่แล้ว +4

    Finally our Letang Bazzar. Lots of Love from Letang.

  • @stutighimire4990
    @stutighimire4990 ปีที่แล้ว +2

    बुधबारे देखि 2.5 hra लाग्छ मिक्लाजुङ पुग्ने ठाउ

  • @bgsoham5119
    @bgsoham5119 ปีที่แล้ว +1

    राजा रानी म नी गाको छु,,निकै राम्रो छ

  • @Orjun485
    @Orjun485 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ तपाईंहरूलाई यती राम्रो दृश्य देखाउनु भएकोमा👏👏

  • @sanitarai1180
    @sanitarai1180 ปีที่แล้ว +4

    आफ्नै छिमेकि वजारको घरहरुको रोचक जानकारिको लागि धन्यबाद ।अब अलिक पुर्वतिर पर्ने लेखगाऊँ पनि घुमेर तिहाको ताल डाँडा काँडा जैविक विभितता र जडिवुटि भिरपहारका वन जंगल पनिसमेटेर रमाउने मौकाको आस जागेको छ है हजुरहरु वाट☺️☺️

    • @Dinesh-Poudel-Itahari
      @Dinesh-Poudel-Itahari ปีที่แล้ว +1

      म २०६१ सालमा मिक्लाजाेङ पहाड चढ्न जाँदा लेखगाउँमा वास बसेकाे थिएँ । लेखगाउँका शिक्षक सुरेन्द्र राइकाे घरमा ।

    • @sanitarai1180
      @sanitarai1180 ปีที่แล้ว

      @@Dinesh-Poudel-Itahari वास बसेर घुम्ने असर मिलेकोथियोकि थिएन ? मिलेको थिएन भने फेरि गएर घुमेर रमाइ दिनु होला त्योवेला भन्दा केही परिवर्तन छ मेरो गाऊँ म चाहि इटहरि

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 ปีที่แล้ว +1

    Attyent naulo video bananu vo @purvi blues team 💙 🙌 👏 👌

  • @s.pakhrin
    @s.pakhrin 3 หลายเดือนก่อน +1

    We made this trip just last month only. It wasn't that easy to get there casue of the horrible road and horrendous geography. However we finally made this adventure safely. I was so glad to explore my forefather origin and their way of life. Thank you for the vids.

  • @yangajoy8347
    @yangajoy8347 ปีที่แล้ว +3

    Sacchai bhanneho bhane hamro desh sworga jhai cha...❤❤❤,proud to be nepali

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e 3 หลายเดือนก่อน +1

    Very nice videos.Thanks Sachin ji.6 no budabare is incredible place.❤❤

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 ปีที่แล้ว +1

    प्रशंसनीय कार्य

  • @iswargiri6220
    @iswargiri6220 ปีที่แล้ว +2

    Sarai ramro

  • @dharjensaikia9367
    @dharjensaikia9367 ปีที่แล้ว +5

    Purvi blues is exploring places and cities of Nepal even very interior places and presenting it in front of us. Nepal is a very beautiful country, its people pollution free air, far away from concrete jungle. Thanks to Sachin Neopani for helping us to visit Nepal sitting at home.

  • @maheshlimbu6983
    @maheshlimbu6983 ปีที่แล้ว +1

    मिक्लाजुङ डाडाको बारेमा पनि भिदियो बनाउनु होला सर

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 ปีที่แล้ว +1

    मेराे देश नेपाल हरियाली सुन्दर शान्त कति राम्रो हरियाली बन जङ्गल पहाड कति सुन्दर छ नेताहरुले भुडि भरेर मात्रै हाे नत्र हरेक जिल्लामा बिकास हुदै छ बिस्तारै आफु पुग्न नसके पनि भिडियो हेर्न पाइयाे धन्यवाद छ

  • @dilchetri1430
    @dilchetri1430 ปีที่แล้ว +1

    Yesta anautho bazar dekhayeko ma dhanyabad. Yesta kahi pani dekhiyeko/suniyekai thiyena.

  • @rajengurung587
    @rajengurung587 ปีที่แล้ว

    भाइले मेरो मनले छुने ठाउ देखाई दियो आजु भन्दा २६ बर्षा अघि यो बाटो गाडी हुन्ने पनि थिएन लेटाग देखि हामी पैताल यात्रा गरि ६नबर देखी दुरदुब्बा हुदै चिसो पन्ञमी ५थर रबी भएर घर आको थियौ मेरो धर मिरिक हो

  • @user-hc2rr2qd8c
    @user-hc2rr2qd8c 10 หลายเดือนก่อน +1

    सारै राम्रो भिडियो मलाइ पनि एक चोटि जान मन लग्यो

  • @user-os1oq9mh6m
    @user-os1oq9mh6m 6 หลายเดือนก่อน +1

    केगर्ने जहाँ सुबिधा त्यहा खाप्को खाप तराइमा रोड छ लेन पहाडमा गतिलो सडक छैन पिच छैन दुख छ सुबिधा छैन

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 ปีที่แล้ว +1

    हैट सारौ रोचक रहेछ योत सन्सार मा नै नभयेको होला है सचिन सर

  • @karkijaya
    @karkijaya ปีที่แล้ว +1

    धेरै राम्रो छ हजुर 🙏🙏

  • @hamronepal3093
    @hamronepal3093 ปีที่แล้ว +1

    यो त सुन्दै आच्म लाग्नी । vlog राम्रो छ। केही नया कुरा को ज्ञान् दिनु भयो।

  • @kamalrajdahal8097
    @kamalrajdahal8097 ปีที่แล้ว +1

    राम्रो लाग्यो

  • @johnraya2853
    @johnraya2853 ปีที่แล้ว +3

    Wow!amazing beautiful place thanks for visiting us to you sachin sir.👍️👍️👏👏🙏🙏🇳🇵

  • @Dipakmaden
    @Dipakmaden ปีที่แล้ว +1

    हेरेपछि मलाई नि जान मन लाग्यो

  • @jagatmagar6039
    @jagatmagar6039 ปีที่แล้ว +1

    जानकारी दिनुभयो धन्यवाद बुधबारे सुनेको थिए तर घर नै दुई जिल्लामा बाडिदा दुख चाहि जनताले पाए।मेरो जिल्ला मोरङ्गको पनि सिमाना परेछ।

  • @santhosrawal9564
    @santhosrawal9564 ปีที่แล้ว +3

    धेरै दिन पछि भिडियो अायाे हजुर काे भिडियो काे पर्खाइमा हुन्छ

  • @salturover2970
    @salturover2970 ปีที่แล้ว

    एम्येजिंग कन्टेन्ट सचिन सर! 😍😍😍😍😍😍😍👍👌✌🙏❤❤❤❤❤❤❤❤💎💎💎💎💎💎💎💎💎💎💎💎💎

  • @padamrai4983
    @padamrai4983 ปีที่แล้ว +1

    Shachin sir thank you yo dirse dekhawnu bhakoma

  • @gangasunuwar4885
    @gangasunuwar4885 ปีที่แล้ว +3

    Daju hamro damak ramro damak ko ni banaunu paro

  • @pujanlimbu7336
    @pujanlimbu7336 ปีที่แล้ว +21

    Sachin sir you had choose a. Better lifestyle..as an TH-camr promoting our Nepalese culture and religion and representing various places of Nepal..always respect ...from my deep ❤️ heart...hope to see you.soon ... making various videos of international countries too 💎❤️❤️❤️‍🩹

  • @rbbogati6236
    @rbbogati6236 ปีที่แล้ว

    साच्चिकै हा म्रो देश नेपाल स्वर्ग को एक टुक्रा रहेछ

  • @anillimbu6481
    @anillimbu6481 ปีที่แล้ว +1

    ramaniya drisha dekhda maja aayo sir🤗🤗🤗

  • @rjeshla2383
    @rjeshla2383 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो सर धन्यवाद !

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 ปีที่แล้ว

    केहि ब्यस्तताको कारणले मैले यो ईपिसोड बाट हेर्न पाईरको थिइन।तर आज यहि भाग बाट शुरु गर्दैछु। एकदमै सुन्दर ठाउँ रहेछ यो भागमा पनि। मँ आफै पनि धनकुटाको बासिन्दा भको हुदा खुशि लाग्यो। धन्यवाद हाम्रो सचिन दाई र तपाईको टिमलाई।👏👏👏

  • @sadbooy.
    @sadbooy. ปีที่แล้ว +3

    हाम्रो संखुवासभा जिल्ला खादवारि नगरपालिका 11 मा रहेको छ्हरे झर्ना धेरै राम्रो छ नेपाल मै यति सुन्दर झरना छैन होला सायद
    हजुर हरु पनि एक चाेटि आइ दिनु होला

  • @youtubekolagi7827
    @youtubekolagi7827 ปีที่แล้ว +7

    Though we are far from the country, you have made us able to see new places of the country. A beautiful pleasant quite places with special characteristics. Thanks . Hope to see new episode. ( P Shrestha Maryland USA)

    • @sumanad6044
      @sumanad6044 ปีที่แล้ว

      Thanks for Love to Nepal

  • @rameshgurung9838
    @rameshgurung9838 ปีที่แล้ว +1

    २०३३ साल भन्दा अगाडि हाम्रो छ गाउँ लमजुङ जिल्लामा थियोे रे अहिले कास्कीमा छौ ,त्यत्रो छ छ गाउँ त कुन्छा टाढा पोखरा नजिक पर्ने भएकोले हामी कास्की तिर गाभ्न सफल भयो भने यो त शहर सिधै धनकुटा जिल्लामा गाभिए भैहाल्यो नि किन यस्तो झन्झट लिनु क्या ।

  • @renustha6158
    @renustha6158 ปีที่แล้ว +2

    Mero maiti gau gadere pni pugnu vyex hjr omg gadere Ghar nai puge jasto vyo gau herda ta❤️❤️❤️ahile chahi ma rautahat chapur bat herdai xu hjr

  • @himalayanarts2711
    @himalayanarts2711 ปีที่แล้ว +3

    Thank you so much for sowing 6 No Budhabare ♥️

  • @sovitthapa1193
    @sovitthapa1193 ปีที่แล้ว +1

    अति सुन्दर

  • @bblimbusanba8773
    @bblimbusanba8773 ปีที่แล้ว +1

    wow मेरो गाउँ लेटाङ्ग पनि पुग्नु भएछ सर हजुर लाई धेरै धेरै धन्यवाद दु:खद कुरो भेट्न सकिएन ।।

  • @mixcelebrityworld
    @mixcelebrityworld ปีที่แล้ว +1

    respect dai hajur

  • @bishnualemagar9050
    @bishnualemagar9050 ปีที่แล้ว +2

    सचिन भाइ , तपाइँको यो प्रस्तुतीकरण एकदमै राम्रो छ , तर पुरानो उखान जस्तै रैछ , साढे को जुधाइ ( लावती र थापा ) । काहीं नभाको जात्रा हाडिगाउ मा एउटै घर ३ जील्ला मा । नेता हरुले चाहिँ ७५लाई ७७ बनाउनु हुने ,जनता लाई दुख दिएर दुई तिर दौडाउने ।

    • @bishnualemagar9050
      @bishnualemagar9050 ปีที่แล้ว

      अलिक बिरोध जनाउन , आवाज उठाइदिनु पर्यो सचिन भाइ सार्हैनै मन दुख्यो ।

  • @hirarai4423
    @hirarai4423 ปีที่แล้ว +2

    हजुर को एतिसुनदार भिडियो हेर्नु मा धेरै आनदालिएको छु एसारिनाइ आगमिदिनको हजुर lai साफलतको सुभकामना Sachin sar ma hal KTM bata hjur ko videyo heraxu 🙏🙏🙏

  • @hasanaltaf4918
    @hasanaltaf4918 ปีที่แล้ว +2

    Dherai ramro video 📸

  • @manojdahal7250
    @manojdahal7250 ปีที่แล้ว +1

    Background music kati ramro n video too

  • @Pawan1722
    @Pawan1722 ปีที่แล้ว +1

    राम्राे लाग्याे .....

  • @Rk_1982
    @Rk_1982 ปีที่แล้ว +3

    nepal ko sabai jilla ani jilla ko harek gaau thaau autai farme vitra herna paauda dherai nai khusi lagxa ...dhanybaad purvi blues

  • @parmansingthapa4112
    @parmansingthapa4112 ปีที่แล้ว +1

    Sachin sir hajur haruko video herda atinai atinai khusi lagyo again din haruma pani yestai video haru dekhaunu hola bhani asa garda xu

  • @greentea1431
    @greentea1431 ปีที่แล้ว +1

    नेपाल को कुनाकाप्चा बिदेश बाट हेर्न पाउँदा सारै खुशी लाग्छ

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    Waooo purb pashim raj marg nice

  • @santoshbudhathoki1124
    @santoshbudhathoki1124 ปีที่แล้ว +1

    हौ झुसेको कहिले आउँछ भनेर कुर्नु बाध्य पो बनाउछ त हौ।जे भए पनि नेपालको हरेक छेत्रको रमाइलो तरिकाले जान कारी पाइन्छ खुसी लाग्छ

  • @charlieputhsongs1776
    @charlieputhsongs1776 ปีที่แล้ว +1

    Sachin ji very beautiful place

  • @BhimLamaVlog
    @BhimLamaVlog ปีที่แล้ว +2

    Ati sundar video big fan hai Purbi blues ko❤

  • @devtamu2175
    @devtamu2175 ปีที่แล้ว +2

    Wow super good jobs sir. Ramailo lago thanks. 🙏💐

  • @mishanlama4266
    @mishanlama4266 ปีที่แล้ว +1

    धन्यवाद सचिन सर

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    ल पनि चेन्नैमा बसी बसी काने पोखरी देखि बुधबारे सम्म घुमें शचिन जि संग

  • @himaale882
    @himaale882 ปีที่แล้ว

    I’m from Letang.
    Thank you for Visiting in our city. Thank your sir.❤️

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 ปีที่แล้ว +1

    Namaskar ma krishna tiruwa sadai naya thau herna pauda khusi lagxa tq all tim lagayat bishes gari sachin sir lai

  • @dalbahadurrai1
    @dalbahadurrai1 ปีที่แล้ว +3

    Amazing places keep exploring Sachinji.

  • @khamlalungapahim
    @khamlalungapahim ปีที่แล้ว +15

    Sachain, Bhai, one thing I must stress here in a few words. Your verbal description of the places you captured on video needs no further explanation. You have explained it thoroughly as lecturer does to his student. I have not missed your every episode of your documentary that has certainly enhanced not only mine but also of others the knowledge about our own country. Thanks