तिब्बत छेउ अन्न साँच्ने गाउँ || रहष्यमयी फुटुक पर्व || Village Near Tibet Olangchung Gola Futuk fest

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2022
  • तिब्बत छेउको अन्तिम नेपाली गाउँ ओलाङचुङगोला || गोलाको अनौठो चाड फुटुक || Olangchung Gola village visit and Futuk Featival
    Please watch our other videos
    Olangchung Gola Trip Part 1
    • ताप्लेजुङको एक्लो गाउक...
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Pathibhara Tour Taplejung
    • ठूलो पाथीभरा यात्रा Ta...

ความคิดเห็น • 328

  • @kailashkhadka7320
    @kailashkhadka7320 ปีที่แล้ว +86

    सचिन सर तपाईलाई एक जिउदो इतिहास भन्दा कुनै फरक पर्दैन किन कि परम्परा र आधुनिकता लाई जोडेर अत्यन्तै दुख गरेर यति धेरै मिहिनेत गरेर गाउँ वास्तविक दुख र समस्यालाई उठान गरेर अत्यन्तै राम्रो भिडियो बनाउनु भाको छ तपाइलाई मुरीमुरी धन्यवाद सर अनि अझै राम्रो भिडियो को लागि तपाइ लगायत तपाइको टिमलाई हार्दिक शुभकामना सर 🙏🙏🙏🌹🌹

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 ปีที่แล้ว +3

    राज्यले यी ठाउँका आदिबासी जनजाती वालुङ बासीलाई भत्ताकाे ब्यबस्था गर्नु पर्छ।सिमाकाे रखवारीकाे खातिर❤️

  • @moongolmotiram7443
    @moongolmotiram7443 ปีที่แล้ว +3

    आफू पुग्न न पाए पनि भिडियो मार्फत पुग्ने मौका पाए कति राम्रा गाउँ रहेछन धनयवाद सचिन sir 🙏

  • @indubhushangautam
    @indubhushangautam ปีที่แล้ว +6

    भिडियो सुन्दर रहेछ , यसमा नसमेटिएको बिषय कसरी ओलाङ्गचुङ्गगोला बस्ति र गुम्बाको एतिहासिक , पुरातात्विक महत्व बचाउने सबै भन्दा महत्वपूर्ण तुरुन्तै गर्ने काम हो । जसरी भक्तपुर् शहरको पुरानो आर्कीटेक्चर बचाउने जर्मन सहयोगमा बिगत मा काम गरियो र अहिले भक्तपुर् सहर अति सुन्दर देखिन्छ कंक्रिटर जस्ता पाताको कुरुपता छैन । त्यस्तै ओलाङ्गचुङ्गगोलाको यो सुन्दर बस्ति बाचाउनु जरुरि छ । पहिलो काम छाना काठ कै लगाउने, घर काठ कै हुनु पर्छ तर भित्र - भित्र आइरन पोल ले सपोर्ट गर्ने र भूइमा कंक्रिट गर्ने - त्यसको लागि सरकार ले यो कामको लागि पुरा सहायता दिनु पर्छ \ दोस्रो बजारको ड्रेन र ढुङ्गा छाप्ने, र तमोर नदीमा तटबन्ध बनाउने र बजारलाइ जोगाउने । मुख्य र अति अति जरुरि काम भनेको गुम्बा यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका पुराना बासिन्दाहरु गोवा खाल, कार्बारी खाल र अन्य बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । युवाहरु जो दार्जीलिङ्ग मा पढदद उनिहरु संग पनि यो कुरा गरेको छु । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो, हाल बित्नु भयो वहा संग पनि कुरा गरे गुम्बा कै महत्व बारेमा । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तकहरु छन - ठुला मानि, साना-मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । यो जति ठुलो भुल नहोस ।।
    अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ । ससार मा एउटा मात्र यस्ता बुध्द बचाउन जो तिब्बतियन साँस्कृतिक क्रान्तीको बखत तिब्बतका लामाहरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो ।
    यहाका यी गुम्बाहरुका साथै याङ्गमा , पापुङ्ग र गोपेटार पाचथरका गुम्बा हरुका सबै मुल्यावान कितावहरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture proof नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति कितावको हरेक पानाको माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै तुरुन्त गर्नु पर्छ - धेरै धेरै ढिलो भयो ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    वलाङचुङ म पनि घुँमे है सचिन सर तपाई संगै :- चेन्नैबाट

  • @hemlama9780
    @hemlama9780 ปีที่แล้ว +2

    आहा हाम्रो सन्दुक रुईत को गाउँ पनि देखियो

  • @bikashshrestha6294
    @bikashshrestha6294 ปีที่แล้ว +1

    कति धेरै रमाइलो है किताब मात्रै पडेको थि आज साच्चिकै देख्न पाय ओलाङ चुङ गोला ♥️♥️♥️💗💗❤️❤️

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +3

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @gorkhalee6199
    @gorkhalee6199 ปีที่แล้ว +1

    सरै राम्रो लाग्यो यो भिडियो।आ-आफ्नै रिति रिवाजमा बाधिएको हामी एक नेपाली।

  • @dipendraghising2809
    @dipendraghising2809 ปีที่แล้ว +5

    मैले सानो हुँदा सुनेको ओलाङ्चोङ गोला , लेखबाट सेर्पा सेर्पेनीहरु आउनु हुन्थ्यो । जिम्बु , पाखनबेत , बिक्मा र अन्य जडिबुटी बेचबिखन गरेर फागुन चैतमा उतै फर्किनु हुन्थ्यो । आज सचिन भाईले सपनाको गाउँ घुमाएर मन्त्र मुघ्द बनाउनु भो धन्यवाद सचिन र लक्ष्मी जीलाई मुरी मुरी धन्यवाद ।

  • @sanjaygurang5091
    @sanjaygurang5091 ปีที่แล้ว +1

    सचिन दाईको भिडियो सब हेर्छु ॥ र दाईको भिडियो महोत्वपुर्ण लग्छ तेहि भएर मा सधै हेर्छु ॥

  • @balbahaduracharya90
    @balbahaduracharya90 ปีที่แล้ว +2

    यश गाउलाई यथावतमा संरक्षण गरि खुल्ला संग्राहलयका रूपमा राख्नु पर्छ ।

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y ปีที่แล้ว +1

    हरेक भिडियो सारै रमाईलो र उत्कृष्ट है

  • @rbruchal9685
    @rbruchal9685 ปีที่แล้ว +3

    Purvi Blues को वीडियो मनपर्ने जति यता हाजिर हौ त लु।

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว

    सचिन दाइ साच्चै महान हुनुहुन्छ कति मीठो बोली अनि आफु नै त्यही पुगेभन्दा धेरै गरि राम्रो सङ्ग देखाउनु हुन्छ ।

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 ปีที่แล้ว +2

    कति मिठो voice हो के मित्र

  • @sukmitgurung8917
    @sukmitgurung8917 ปีที่แล้ว +9

    भन्ने कुनै शब्द छैन सचिन सर हजुर लाई धेरै धेरै धन्यबाद जो कोहिले यो अबसर पाउन गार्हो हुन्छ तपाईं को संघर्स सदाबहार सफल रहोस 🙏

  • @nabinrai5818
    @nabinrai5818 ปีที่แล้ว +1

    गजप् भिडियो सर्...

  • @kumarthapa6767
    @kumarthapa6767 ปีที่แล้ว +11

    हाम्रो यति राम्रो अनि सुन्दर कला संस्कृतीलाई आज आधुनिकता र पश्चिमा कुसंस्कृतीले थिचेको देख्दा धेरै दुख लाग्छ । तर हामी संम्पुर्ण नेपालीहरुले एउटा कुरा बिर्सनु हुँदैन कि यदि हाम्रो संस्कृती मासियो भने हाम्रो अस्तित्व हराउँछ । धन्यवाद सचिन सर अनि सम्पुर्ण पुर्वि ब्लुज समुहलाई ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว +1

    हजुर को प्रोग्राम को प्रतिछामा सधै बसिराखेको हुन्छु

  • @tankasigdel5799
    @tankasigdel5799 ปีที่แล้ว +1

    हामी नगये पनि सचिन भाइ ले पुर्याउनु भयो नेपाल को अन्तिम गाउँ धन्यबाद भाइ

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 ปีที่แล้ว +1

    नमस्कार हजुर धेरै रमाईलो हाम्रो देश नेपाल को गाउँ ठाऊँ जय नेपाल, दारजीलिङ बाट

  • @diliprokaya4297
    @diliprokaya4297 ปีที่แล้ว +3

    Big fan

  • @ganeshdhami2079
    @ganeshdhami2079 ปีที่แล้ว +2

    सचिन सरकाे भ्लग र आवाजकाे फ्यान जति यता हाजिर गराै 💚 हरेक एक भिडियो नछुटाई हेर्ने जति 💜💚

  • @bindarai4896
    @bindarai4896 ปีที่แล้ว +1

    sarai ramro itihasik romankari vidiyo padarsan dekhaunu bayo dhannya bad!!! Sachin g lai itahari.

  • @krishnakris4196
    @krishnakris4196 ปีที่แล้ว +2

    हरेक भिडियो नया र रोचक हुनाले अरु भन्दा ख़ास लागछ अनी साहसी यूबा हरु मा सचिन सर लाई ठानछु अनी सेल्यूट गर्न चाहन्छू 🙏🙏🙏

  • @nimalamubhutia626
    @nimalamubhutia626 ปีที่แล้ว +7

    कति सुन्दर जग्गा रहेछ, यस्तो सुदूर जग्गा मा अलिक internet सेवा भएको भए Tourism राम्रो हुने थियो.
    धेरै राम्रो video.
    धार्मिक जग्गा ko पनि दर्शन garna पायो.
    Ma चाहिँ 68 saal ko budi ho.
    धन्यवाद छ Sachin sir lai,मलाइ virtual तीर्थ यात्रा गराउन bha ko मा.
    धेरै धेरै ashirbad ra शुभकामना.

  • @Nep997
    @Nep997 ปีที่แล้ว +2

    मैले सक्ने भनेको नियमित हेर्न र मेरो देश स्वर्ग जस्तै छ भनेर अनुभुति गर्न thank you sachin sir

  • @ranzeetadhikari
    @ranzeetadhikari ปีที่แล้ว +1

    सचिनजी को ब्याख्या, विश्लेशण गर्ने शैलीलाई चै मान्नै पर्छ |🙂
    एकपटकमै स्पष्ट, बोलेको कुनैपनि कुरा दोहोर्‍याउन नपर्ने |⭐️⭐️⭐️⭐️⭐️

  • @BimaKhanal
    @BimaKhanal ปีที่แล้ว +18

    आहा ! हाम्रो प्यारो सचिन दाईको आवज फेरि गुन्जियो हरेकको मन मनमा हजुर जस्तो देश प्रेमि मान्छेलाई मन देखि नै सलाम । साथै सधै हजुरको आवाजमा यस्तै ठाउको भ्रमण गरेको सुन्न र हेर्न पाउ शुभकामना ! 🙏❣️

  • @santoshlimbu881
    @santoshlimbu881 ปีที่แล้ว +1

    Derai ramro lagyo hajur...

  • @SantoshRai-ry8vr
    @SantoshRai-ry8vr ปีที่แล้ว +2

    Dami x Sachin sir.

  • @babykunkyi10channel
    @babykunkyi10channel ปีที่แล้ว +1

    Tashi delek, Beautiful 😍 🤩 👌 thank you ❤️

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 ปีที่แล้ว +4

    अती चासो को भिडियो इपिसोड चल्दैछ बिगत अघिल्लो साता बाट ,अझै धित मरेको छैन प्रतीक्षा मा आउने इपिसोड लाई राखे अनि (यरिक यारिक नोगेन )धेरै धेरै धन्यवाद सचिन sir लगायत उहाँको enter team लाई 🙏🙏

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +2

    यातायात र संचारको समस्यालाई प्रदेश तथा केन्द्रीय सरकारले समाधान गर्दै सुन्दर पर्यटकिय क्षेत्रको विकास होस् ।
    सचिन सरको भिडियो त बयान गर्ने कुनै शब्दै छैन🙏🙏

  • @InnocentEye
    @InnocentEye ปีที่แล้ว +1

    धेरै राम्रो छ है सचिन भाइ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृस्य बर्णन गरेर नसकिने नथाकिने !!!
    घरमै बसेर हेर्न देखन अवलोकन गर्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @fakegmail525
    @fakegmail525 ปีที่แล้ว +3

    कती निर्दोष छन् यि अनुहारहरू ❤️

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +2

    मैले अतित देखेको थेन भन्थे अतित लाई बिर्सेर बर्तमान मा रमाउने गर तर झुटो रैछ पक्कै अतित हुदो रैछ सचिन सर हजुरलाई धेरै धेरै सफलता को कामना गर्दछु

  • @santoshrai7899
    @santoshrai7899 ปีที่แล้ว +3

    Bihaan Dekhi Parkhi Rako Thiye.😍

  • @sabinchamling6063
    @sabinchamling6063 ปีที่แล้ว +2

    Super se uper

  • @bhawanaadhikari6872
    @bhawanaadhikari6872 ปีที่แล้ว +2

    Hajur ko big fan

  • @diliprokaya4297
    @diliprokaya4297 ปีที่แล้ว +3

    हजुरको भिडियो सार्है मन पर्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर लुकेर बसेका ठाउँहरु मज्जाले हेर्न पाइन्छ।

  • @bishnubhujel9482
    @bishnubhujel9482 ปีที่แล้ว

    ओलाङचुला बासीलाई नमन जति नै दुःख कष्ट भए पनि सहेर आफ्नो पुर्वजको अस्तित्व जोगाएर बस्नुहुनेलाई

  • @rajendragumanju214
    @rajendragumanju214 ปีที่แล้ว +3

    सारै राम्रो कला र संस्कृति रहेछ सर हामीलाई नयाँ कला र संस्कृति देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सर। त्याहाको दृश्य र वातावरण सारै राम्रो लाग्यो।।

  • @sherpa0079
    @sherpa0079 ปีที่แล้ว

    ओलाङ्चुङ गोला को नाम धेरै पटक सुनेको थिए । तर आज तपाईं हरू मार्फत हेर्न पाइयो धेरै धेरै धन्यवाद।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    धेरै राम्रो भन्दा राम्रो भिडियो आउने youtube channel 😱❤️रेगुरल हेर्ने गर्छु कतार देखि🇧🇭🇧🇭🇧🇭धेरै माया सचिन दाइ अनि अती मीठो हजुरको आवाज।❤️❤️😱😱😱♥️

  • @sherpaonline3464
    @sherpaonline3464 ปีที่แล้ว +2

    Ohh amazing 😍🤩😍 gola ko Artha Sherpa bhasha ma top tuppo banne bujinxa

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb ปีที่แล้ว +1

    नमस्कार पुर्बी बुलुज टिम लगायत सम्पूर्ण गाउँ बासीलाइ सारै राम्रो लाग्यो गाउँ गाउँको रहन-सहन भेषभुषा मलाइ यस्तो हुमाली भेगमा रहेका सबै गाउँ सारै मन पर्छ किन हो किन हिमालीको काखमा बस्ने रहर त सारै थियो तर दुर्भाग्य नत कोहि साथी बनाउन सकेको छु नत कोहि मित्रजन

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @rbruchal9685
    @rbruchal9685 ปีที่แล้ว +3

    आजको वीडियो को प्रतीक्षाले सारा दिन तड़पायो। अर्को पाली देखि समयमा हाल्नु होला। जे होस् लष्मी र सचिन भाई कति भाग्य मानी घुमी घुमी पैसा कमाउने ।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว +5

    देश तथा बिदेशमा रहेका कैयौ नेपालिहरु जान नसकेका नपाएका स्थानहरुमा पुगेर त्यँहाको वस्तुस्थिति लाई जस्ताको तेस्तै देखाई हामिलाई मनोरञ्जन प्रदान गरिदिनु भएकोमा सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु।। अझै कैयौ ओझेलमा परेका यस्ता स्थानहरुलाई उजागर गर्ने काममा निरन्तरता दिनु होला।।

  • @abishuadhikari1416
    @abishuadhikari1416 ปีที่แล้ว +1

    याे भिडियो धेरै राम्रो लाग्यो अरु पनि बनाउनु हाेला।

  • @rahulofficial405
    @rahulofficial405 ปีที่แล้ว

    अहिले सम्म कै भिडियो मध्ये अलिक फरक खालको भिडियो पाए कोही जान नसक्ने ठाउँमा जहाँ आफू नेपाली भएर नेपाली हरु संग लुकी झै बसेका गाँउमा पुगेर भिडियो बनाउनु भएको छ हाम्रो सचिन दाई प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏

  • @samizayn37
    @samizayn37 ปีที่แล้ว +2

    Hamro Sachin Dai ko video herna sari ramilo lagxa huu m Li Deri Deri Maya xa Hai Sachin Dai Hajur Li Big Fan ❤️❤️❤️

  • @rksigdel123
    @rksigdel123 ปีที่แล้ว +1

    सचिन भाइ !
    ब्लगहरु धेरैजसो हेरिरहेको छु। आफैं त्यहि पुगेजस्ताे लाग्छ । घुम्न जान नसक्ने सबैलाई लाभान्वित पुर्‍याउन सकेकाे छ ।
    भाईलाई धेरै धेरै धन्यवाद ।👍️👍️💐💐🙏

  • @prcktm1239
    @prcktm1239 ปีที่แล้ว +1

    sarai manamok gaun olangchung gola....

  • @dipakbahadurbk
    @dipakbahadurbk ปีที่แล้ว +5

    धेरै धेरै धन्याबाद सचिन जी हजुरलाई।यो चिसो मौषममा पनी अनेक ठाउँको भिडयोहरु पस्कनु हुन्छ ।सदा झै आज पनी उतिकै आनन्द महसुस् भयो । सफलताको शुभकामना सम्पुर्ण टिमलाई !

  • @dahalraaz821
    @dahalraaz821 ปีที่แล้ว +2

    No suneko no dekhe pahar ka ghar gau herna pauda dharai khusi lagxa hajur ra hajur ko team lai dharai dharai dhanyabad.

  • @tsheringsherpa6612
    @tsheringsherpa6612 ปีที่แล้ว +20

    ❤❤❤ I miss my home and my village! Thank you for the beautiful videos that reflect my precious days and hometown ❤

    • @arati2201
      @arati2201 ปีที่แล้ว

      Wow, your village is Olangchung ? How internet has brought people together..

  • @rajendragiri727
    @rajendragiri727 ปีที่แล้ว +1

    सम्पुर्ण ओलाङचुला बासी हरु लाई नमन छ 🙏🙏🙏🙏🙏

  • @sidhantbasnet6059
    @sidhantbasnet6059 ปีที่แล้ว +1

    Always waiting for Thursday

  • @lalitlimbu4244
    @lalitlimbu4244 ปีที่แล้ว +1

    म पनि ताप्लेजुङ कै भए पनि यो ओलाङ्चुङ गोला पुगेको थिएन तर आज अति मज्जा लाग्यो video हेर्न पाइयो सचिन सर लाई धेरै धेरै धन्यवाद

  • @mysterygamer1567
    @mysterygamer1567 ปีที่แล้ว +3

    Wow nice

  • @sonamsherpaofficial399
    @sonamsherpaofficial399 ปีที่แล้ว +2

    Mayor Is my cousin (Ashanla)mama

  • @panchabdr5069
    @panchabdr5069 ปีที่แล้ว

    बहूत सुन्दर गाउँ साथै culture पनि हाम्रो भुटानको जस्तै रहेछ
    खुशि र रमाइलो लाग्यो यो video हेर्न पाउँदा।
    धन्यवाद।

  • @50Rides
    @50Rides ปีที่แล้ว +1

    Yesto ramro thau Malai pani Jana man lagyo

  • @prakashneaupane6483
    @prakashneaupane6483 ปีที่แล้ว +1

    Dherai Sundar gau

  • @keshavoli8254
    @keshavoli8254 ปีที่แล้ว +2

    🙏 very nice 🙏👍

  • @mohanshrestha2703
    @mohanshrestha2703 ปีที่แล้ว +1

    शचिन जि तपाइकाे भिडियाेले अाफै गएकाे अनुभुति हुनछ।

  • @balapun3990
    @balapun3990 ปีที่แล้ว +1

    Sachin bhai, le garda desh ko kuna kuna ko thau heran pauda ramro lageo xa. Bhai lai dherai dherai dhanebad xa. 🙏🙏🙏🙏🙏

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว +2

    आहा यो मनहोहक दृश्य अनेक जातजाती विभिन्न कला संस्कृति परम्परा देख्न पाइएको छ हजुरहुनुहुन्छ र सचिन दाजु तपाई प्रति उच्च संमान छ।

  • @Kaledon123
    @Kaledon123 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +2

    25 Minetm 251 like waoo dami xa vai voli herxu ma chahi

  • @samirneupane7377
    @samirneupane7377 ปีที่แล้ว +1

    सर्ब प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा सबै कुराहरुलाई ध्यान दिएर बनाउनु हुन्छ भिडियो हेर्न पनि आनन्दा लाग्छ

  • @janakikhaling3967
    @janakikhaling3967 ปีที่แล้ว +1

    Wow feri aayo ramailo video thank you sir🙏🙏

  • @pradeep_vlog935
    @pradeep_vlog935 ปีที่แล้ว +2

    Wow love you lots from #hongkong

  • @rohittotal7679
    @rohittotal7679 ปีที่แล้ว +1

    कतै सिरियल मा सुनेको थिए मैले वलाङ्गगोला तर साच्चै राम्रो गाउँ रहेछ त्यो गाउँ हेर्न जान नसकेनि हजुरको video मार्फत हेर्न पाइयो हाम्रो नेपालको पर्यटकिय क्षेत्र लाइ देश तथा बिदेस सामु पुर्‍याउन हजुरको यो काम प्रति आभारी छु सचिन सर लगायत सम्पुर्ण team लाइ सम्झना दुबई बाट हेर्दै नेपाल घर दाङ्ग तुल्सिपुर ।।।

  • @krishnakc6126
    @krishnakc6126 ปีที่แล้ว +2

    पुरै हेरीयो।धन्यवाद सचिव सर टिम लाइ।

  • @imsyangdan5173
    @imsyangdan5173 ปีที่แล้ว +3

    Kati ramro xa hamro Nepali culture 🙏Tashi Delek namaste

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 ปีที่แล้ว +1

    Sarae ramrooo xa sir
    Hajur lae garda Nepal KO tourism industry lae protsahan hunxa

  • @simranpoudel2319
    @simranpoudel2319 ปีที่แล้ว +1

    Kati ramro thau aahaaa dai le sorga nai gako jasto garaunu vo thanks dai

  • @anantaghimire5483
    @anantaghimire5483 ปีที่แล้ว

    गोला भित्र लुकेर बसेको परामपरा लाई विश्व सामु पुराएर दुनियाँ लाई ओलाङ्चुङ गोला को बारे मा प्रचार गरिदिनु भएको मा सचिन सर को टिम लाई धेरै धेरै धन्यवाद छ ।।।

  • @madandawadi2362
    @madandawadi2362 ปีที่แล้ว +2

    Good video 👍👍

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 ปีที่แล้ว

    अत्यन्तै मनमोहक , प्रक्रीतिक गाउँ तर बिकास निर्माण मा पछि परेको ठाउँ

  • @villageboysunil
    @villageboysunil ปีที่แล้ว +4

    Lots of love ❤️❤️you dada🙏🔥❤️❤️
    Nepalko thauharu dekhaunuvako ma thank you so much ❤️🙏🙏🔥❤️
    from east village nepal🙏🔥❤️makalu Sankhuwasabha 🔥🙏❤️❤️🙏🙏🙏🔥❤️

  • @crazydishoom9247
    @crazydishoom9247 ปีที่แล้ว +4

    Keep doing good job ..❤️

  • @abishuadhikari1416
    @abishuadhikari1416 ปีที่แล้ว +1

    रोचक संसार भयको नेपाल काे भिडियो हरु

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว +1

    जय होस् जय होस् जय होस् सबै को

  • @girjayonghang7397
    @girjayonghang7397 ปีที่แล้ว

    Katha ma matra suneko Olangchung Gola.. Ajo tpile dekhai dinu vhayo derai Aanada lagyo ..😊🤗🤗.derai badhai xa tpilai ..Sachin sir ...🙏🙏👏

  • @asharai3040
    @asharai3040 ปีที่แล้ว +3

    Waiting for next video thanks you sir to watch a wonderful village tour

  • @tpgurreella4789
    @tpgurreella4789 ปีที่แล้ว +1

    आदरणीय बरिस्ठ गायक अमृत गुरुङ्ग ले भनेको सहि हो, नेपाल को सबै ठाउ अनि जिल्ला हरु एक जुनीमा घुमेर सकिदैन .. पुन जन्म लिनु पर्छ बल्ल घुमेर सकिन्छ कि? साच्चिकै हो.l हिजो मलाई सुर्मा सरोबर को जात . आहा लाग्यो, आज गोला को फुटुक ... भोलि के हो के हो.....

  • @samuyelrai9322
    @samuyelrai9322 ปีที่แล้ว +2

    🥰🥰

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +1

    आहा कति राम्रो ठाउँ गाउँ

  • @DeepikaPariyar-lp8qc
    @DeepikaPariyar-lp8qc 5 หลายเดือนก่อน +1

    I miss u mero mama Ghar ❤❤❤❤❤❤ aaja samma gako ta xina kastho xa jastho laktho aja dakhna payeyo thayou haru

  • @parsupandit9597
    @parsupandit9597 ปีที่แล้ว

    आफ्नै मौलिकता बोकेका प्राचीन संपदामा पुगेर मनमोहक दृस्य छायाँङ्कन गर्दै गर्दा सुद्द नेपाली भासा बोल्दा सार्थक हुन्छ जस्तो किचन,डाइनिङ, फ्लर,सिंडी भन्दा भान्सा, खान बस्ने ठाउँ तला, भर्‍याङ हुन

  • @arjunghale1456
    @arjunghale1456 ปีที่แล้ว +2

    सारै राम्राे तिब्बत काे सिमा रहेकाे गाउँ पाैरानीक ईस्टाईल गाउँ घर धन्यबाद सर 🙏👌

  • @mysterygamer1567
    @mysterygamer1567 ปีที่แล้ว +3

    First comment

  • @dineshpandey573
    @dineshpandey573 ปีที่แล้ว

    Historical video ko lagi dherai dhandyabad sachin sir

  • @meranaupane1427
    @meranaupane1427 ปีที่แล้ว +1

    Sari ramilo vayo vai 💖💖💖💖🙏🙏🙏🙏