विदेशीले लेखिदिएको हाम्रो इतिहास एकतर्फी छ | Tim Gurung | अनि, अब with Sudheer Sharma | Ep.22
ฝัง
- เผยแพร่เมื่อ 12 ต.ค. 2024
- ≈ Soldier, Writer, & the Gorkhali Story ≈
Tim Gurung is a Nepali author and former British Gorkha soldier. After serving in the British Army for 20 years and running a successful business in Hong Kong, he transitioned to full-time writing in 2015, shortly before his 50th birthday.
Since then, he has developed his writing career from the ground up, publishing twelve novels and non-fiction works focused on Gorkhali issues. His notable books include Ayo Gorkhali: A History of the Gurkhas, The Gorkha Grief, The Namaste Club, among others.
For more, visit Tim Gurung's website: timigurung.com
Some of his books:
Ayo Gorkhali: A History of the Gurkhas - en.wikipedia.o...
The Gorkha Grief - thuprai.com/bo...
The Gurkhas: A true story - www.penguin.sg...
The Namaste Club - www.amazon.com...
A Nation for Refugees - shopratnaonlin...
Five Steps - www.amazon.com...
More about Tim Gurung:
www.straitstim...
shilapatra.com...
www.recordnepa...
www.scmp.com/m...
nepalitimes.co...
/ 13270239.tim_i_gurung
en.wikipedia.o...
His social media accounts:
x.com/TimGurung
/ tim.gurung2
#aniaba #अनिअब #TimGurung #sudheersharma #writer #researcher #gurkhas #gorkhali #gorkhaarmy #lahure #history #nepalisociety #military #militaryhistory #nepali #recruitment #hongkong #china #britain #unitedkingdom #india #indianarmy #agniveer #britisharmy #ayogorkhali #soldiers #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri & Madan Singh Khadka
------
» Subscribe our channel: / @sudheerktm1
» And, please stay in touch:
Facebook: / sudheerktm
Twitter: / sudheerktm
Instagram: / sudheerktm
Tim जि तपाइं को history को गोर्खा भर्ति संबन्ध मा पहिलो भनाइ ठुलो गलत छ जस्ले गोर्खा मा भर्ति भएर युद्ध मा मरेको गुरुङ्ग मगर राइ लिम्बु का पुर्खा हरु मा अघात चोट दिएको छ | कोहि पनि आफ्नो खुशि ले लुकेर भर्ति भएर गएका थिएनन् | गोर्खा भर्ति एउटा संधि थियो र specially गुरुङ्ग मगर राइ लिम्बु समुदाय लाइ जबर्दस्ति पठाएका थिए | इतिहास सांचि छ जुन समयमा मानव बेचबिखन हुने गर्दथियो| पश्चिम मा मगर गुरुङ्ग समुदाय ले बच्चा हरु लुकाएर राख्ने कुरा तपांइ को कान मा पुगेन रहेछ |
Are you the one who wrote "In the Shadows of Gurkhas" in The Times of India in early 1990s?
I would like to read this book (ayo gorkhali) . Sounds like it is not only interesting but our own history too.
I will buy this book imidiately. Probaply tomorrow.
उत्तर पूरा हुन दिए पो प्रश्नको अर्थ हुन् होला ! कति छिटो उत्तरको बिचमै सोध्न हतारो हो हउ ।
रंजितसिंग को सेनामा पहिलो भर्ति भयो ok ,लाहूर् नाम पनि पायो ok , तर ती नेपाली थिएनन तीगोरख ंथिए । नेपाली भन्नाले नेपाले राजा नेवारी राजाका प्रजा बुझिन्थ् तर गोर्खा बह बनिसकेकोथियो। नेपाली शब्द १९३३ सन सम्म गोर्खालीको समानानतर मानियोतर १९३३ पछि नेपाली नागरिकता नाम बुन गये बिस्तारै।जबसम्म तपाईँहरूले यो डिफ़्रेन्स बुंंझ्ु चाहनु हुन्न नेपालीनाम बुझ्नु हुन्न ।
भारतीय गोर्ंंंंखा नेपालीभाषी होइनन , हाम्रो संबिधानमा गोर्खाभाषानाम पनी छ । हामी भारतीय गोर्खा र तपाईहरू नेपाली गोरखा । हामी नेपाली होइनौ। तपाईहरू नेपाली रहनु
डॉक्टर मणिकुमार शर्मा
पुसितक कहाँ पाइन्छ र दाम कति ? नेपालमा कति
डॉक्टर मंणिकुमार ंशर्मा
Spotify aau
Nepal 1933AD सम्म गोर्खाराज थियो पृंथिवीनारायण खूद आफूलाई त नेपालीभन्न अपमानजनक ठान्थे र आफूलाई नेपालीभनेनन्भने गोर्खाएंग्लोवारमा हाम्रो जाते सेना लाई नेपाली सेनालेटिस्टा काँगड़ा स्म जितेभन्नु तीगोर्खाबीरहरूकोअपमान गर्नु हो /Bhutani Gorkha ले गरेकोभूल विश्वका गोर्खाले नगरून ।नेपाल र नेपालीको ईतिहास गोर्खासामरीज्यको गोजार्खाातिको गोर्खाभाषार गोर्खा संस्कृतिकोईतिहास हो जस्तो कि बंगाली जाति तमील जातिको जस्तोईतिहास हो नेपलीकोईतिहास बांग्लादेश संग दजाउन सकिने ईतिहास हो तर साचोकुरालाई ढाक््कोल् नै नेपाली शब्दत्यहाँ नपाईने तर बिशेष गरी oystrich जस्तो देखिन्दो हो।
नेपाल बाच्नै चाहान्छ भने नेपाली नागरुकतानाममा सिमित रहोस सबैन्पाली नागरिकलाई जोढछ तर भावी चट्टोगाउँ हुन नदिने हो या कुनै देशमा बिलय नहुने होभने गोर्खाजातिनाम गोर्खाभाषानाम र गोर्खामहाजातीय नाम र गोर्खासंस्कारनाम बचाउनै पर्छ।
डा मणिकुमार शर्मा
सिलगढी
Shri Tim Gurungjue र Shri Sudhir Sharmajue दुवै बधाईका पात्र जयगोर्खा
गोर्खाशब्द ब्रिटिश ले create गरेको होइन बरू नेपालीशब्बारे पो जर्ज ग्रेयसन यसरी बोल्छन linguistic Survey ofIndia” WE EUROPEANS CALL it Nepali though the language is also called Pahari Parbatay andGorkhali.
अब डा सूर्यमणि अधिकारी को the Khas किंडम हेर्नुहोस भाषाले गोर्खाभाषा नाम कसरी पाए छ।अत भाषानाम गोर्खा बृँटिशको निर्माण होइन बरूउसले हामिबाट पाएकोनामलाई आफैले बिगारेर गुर्खाभन्यो हो बृटिसले त गोर्खालाई त्यसरी Gurkha भन्यो जसरी मूंखोपाध्यायलाई मूकर्जीबनाई दियों।जो गोर्खाकानिवासी हुन तीगोर्खाली हुन जस्तोलमजुंगमा बस्ने जुँगैनभाको नवजात शिसु पनि लमजुगे।तर समग्रतामा जातिगोर्खाभन्न् सिद्ध छ ।उसले त बाराणसीलाई पनि बनारस भन्यो य काठमाढौलांई CATMANDO अंग्रेजलाईहामील् दिएकोनाम गोर्खा हो उसलेGurkha वनायो ।
गोर्खादक्षिणबाहु पनि अंग्र्जल्े नै दियों त?
डॉक्टर मानी कुमार शर्मा
सिलगढी
भारत
India birtish singapoor yo totali banda hunu parchha
Nepal chha ni bharatiyalai aaunasath nagrikta rakhidine